रविले उठाए ओलीका मान्छे, रास्वपामा मुकुलको महाभारत, घण्टीघर प्रहरीले घेरियो, बैंकले खायो सिंगो गाउँ

  Рет қаралды 135,537

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 398
@anupamfancy123
@anupamfancy123 3 ай бұрын
मुकुल होस कि चुकुल यो कुरा हेका होस तलाइ मुकुल भएर तैले चुनाव जीतेको होईनस रवि को नाम वेचेर हो
@kshiteejrai4091
@kshiteejrai4091 3 ай бұрын
यो पत्रकार पनि १२ भाइ भित्रैको लागिराछ जसरी हुन्छ रबि को बिरोध मात्रै
@podverse69
@podverse69 3 ай бұрын
रवि लामिछानेका मुख्य गल्तीहरू जसले सरकार बदल्ने अवस्थामा आइपुगे ।। 👇️ १. भुटानी शरणार्थी को फाइल खोल्नु २. बालमन्दिर जग्गा प्रकरण मा कारबाही थाल्नु ३. सुनकाण्डको पूर्ण कारबाही प्रक्रिया थाल्नु ४. स्काउटको जग्गा काण्डमा कारबाही गर्नु ५ गिरिबन्धु ती स्टेटको काण्डको अनुसन्धान थाल्नु ६. टिकापुरको जग्गा हिनामिनाको अनुसन्धान थाल्नु ७. २० वर्षमा भएका २५ काण्डहरूको अनुसन्धान थाल्न आयोग बनाउनु ८ . कांग्रेस र एमाले नेताहरु लाई बचाउन नलाग्नु ।। ९ कैलाश सिरोहिया लाई मुद्दा चलाउनु १०: १४ वर्षदेखि हत्या अभियोगमा फरार रहेका खुम बहादुर जेल चलान हुन ११ माओवादीकै शक्तिशाली नेता महरा पक्राउ दिपेश पुन पक्राउ बादलका छोरा पक्राउ ! 12: वेचन झा पक्राउपर्नु हो!
@roshanchhetri3339
@roshanchhetri3339 3 ай бұрын
यो मुकुल कुनै दल बाट संचालित छ। यसले करोडौं रकम कुम्ल्याएको छ। सबै बुझ्नु पर्द्छ।
@SubashRanabhat-g9b
@SubashRanabhat-g9b 3 ай бұрын
Mula jhola tero rabi raja ho ...halla garna kam nangarana...ani bolda karbhai waaa
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo 3 ай бұрын
यो पनि झोले रैछ सहकारी ठग को पछि नलाग कान्छा । मुकुल ले जे बोलेका छन सत्य बोलेका छन यो ठगले पार्टी सिध्याउछ भन्नेमा ढुक्क छु 100 पूरा गर्न पाए कायापलट गर्ने चोर ले सिन्को भाचेको होइन खाली हावा बोलेर हुन्छ
@super123f
@super123f 3 ай бұрын
नेपाली भेडाहरु कहिले नसुध्रीने भए😢😢😢
@Machinewor
@Machinewor 3 ай бұрын
थुक्क जठा तेरो अहिले अहिलेसम्म होस् आएन है
@MariaSantos-dv7ei
@MariaSantos-dv7ei 3 ай бұрын
Yo Lado jasto machikne congres yamale maowadi ka buda haru le pidit janta lai lutna sama lute k garne hami veda janta ek apas ma debate garera basne sabai jana milera sansad vawan gayera bomb padkau goli thokau yo chikni haru lai ati hoina atyachar vaesakyo khukuri le Liam ki Liam chapkauna parne mantri lai Jay mero desh Nepal Gorkhali ko choro hau hami lai garba xa nepali hunu ma tara hamro yo system vayena aba kei garnu parxa naya pidi ka yuba haru le...
@dipakchhetri9829
@dipakchhetri9829 3 ай бұрын
यो कांग्रेसको मिडियाले रबिको बदनाम र रास्वपाको बदनाम देखि अरु कुनै समाचार देखाउदैन आलोचनाको पनि कुनै हद हुन्छ ।
@sarojgurung9726
@sarojgurung9726 3 ай бұрын
Rabi bahek aru ko news ma ta views nai aaudaina ta matlab aajha pani aam janta ko chaso Rabi mathi nai xa
@HomPrasad-m9g
@HomPrasad-m9g 3 ай бұрын
जनता सन्तुष्टि हुनेगरि कामगर्नत दिनुपराेनि 2/4 जना समाउदा सरकारनै ढलाे अनि कसरिकाम गरून् रबिले
@Machinewor
@Machinewor 3 ай бұрын
१०० दिन तेरो दाई किन सत्तामा बसेको त अनि तेरो दाइको पनि प्रचण्डका जसरी पाँच वर्ष सरकारमै बस्ने इच्छा हो। तुहियो।
@-Rr1990
@-Rr1990 3 ай бұрын
@@Machinewor १०० दिनमा सोचेजति काम गर्न नसकेपनि तिम्रा “बा” हरुले जस्तो लुट्ने काम त गरेन।
@Machinewor
@Machinewor 3 ай бұрын
@@-Rr1990 फेरि अर्को अन्धभक्त आयो तेरो दाई मूर्खलाई थाहा थिएन र बहुमत नभईकन सोचेअनुसार काम गर्न सकिँदैन भनेर हामीले तेरो दाइलाई पहिला नै भनेको हो कि सत्तामा नजा भनेर आफै सहकारी काण्डमा डाम्मी पो रहेछ। केही कुरा थाहा छैन भन्छ। तेरो दाइलाई galaxy 4k प्रबन्ध निर्देशक भएर के थाहा नहुनी मुगुल ढकालले पार्टी हितको कुरा गर्दाखेरि
@Machinewor
@Machinewor 3 ай бұрын
@@-Rr1990 तेरो दाइलाई ३० दिनहरू मिल्यो। अब के गर्दो रहेछ सम्भवत यो ३० दिनमा केही पनि गर्दैन किनभने त्यहाँ आफू पनि सरकारी काण्डले डामिएको छ। अहिले कसैलाई दामी भने अर्को सरकार आउँदाखेरि।
@srenee2585
@srenee2585 2 ай бұрын
@@Machineworani Tero bau haru le 40 barsa ma ke chahi kam gate sunou ta!?? Manis samatna kehi time pani Nadine aru kina kehi nagari 40 barsa dekhi batta Kada ta tero bau tero jhole media tero bau bislesak kehi vanna nasakne
@lokeshbudhathoki7794
@lokeshbudhathoki7794 3 ай бұрын
ओहो कति महान रहेछ रबि सबैले रबिको बोरोध गर्ने अझै बलियो हुनु रबि दाइ good लक
@a2zvideos963
@a2zvideos963 3 ай бұрын
तिमि जस्ता मिडिया काम छैन किन कुरा गर्दैनौ काग्रेसले गरेको भुटानि शरणार्थी कान्ड को कुरा कता गयो गिरीबन्धु टि कान्ड एमालेको बिषय भित्रको कुरा गर्न किन डराउँछौ तिमिहरु, कि तिमिहरु पनि मिलेका छौ देश लुटेर सग
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
वलि,पचण्डहरुले काम गर्न दियनन् अनि ?
@a2zvideos963
@a2zvideos963 3 ай бұрын
@@DurgaPrasadRijal-e8h होनि सर रबिले काम गर्न के खोजेका मात्र थिए सरकार नै सकियो यस्तो छ देशको हालत
@Keep-HODL
@Keep-HODL 3 ай бұрын
Agree, this media is bit biased .
@dipanshubaral4266
@dipanshubaral4266 3 ай бұрын
याे मुकुल ढकाल लाई मानसिक अस्पताल पुगाउन पर्ने हो! एकदमै अराजक र कच्चा भाषा बोल्दैछ!!? रबिले देश बनाएनन् रे??? देश 2 महिना सपनामा पनि बन्दैन
@डम्मरजंगगुरुङ
@डम्मरजंगगुरुङ 3 ай бұрын
रास्वपा मन्त्री ले केही काम गरेन भन्दा पनि कसले रोक्यो काम गर्न भन्ने कुरालाइ फलो गरि समचार बनाउ महोदय
@santoshghimire6788
@santoshghimire6788 3 ай бұрын
काम गर्न रोक्यो भने के खान सरकारमा गको त!
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
Galekhana ga ko hun ​@@santoshghimire6788
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
​@santoshghimire67882 maxa samatda bettekai sarkar dhaliko dikhinau kasto mula raixau😅
@Machinewor
@Machinewor 3 ай бұрын
झोले कसैले रोकेको भएसी राजीनामा दिएर आउने भन्या होइन त्यो रवि भन्नेले
@srenee2585
@srenee2585 2 ай бұрын
@@santoshghimire6788aru party lai yo question garna sakeko vaye aja eti deree Nepali bidesina naparne thiyou hola. Aru janda farauna gayeka sirf RSP kam garna gayeko 100 din ma vane jasto garnee parne 😩 waaaa Nepali ko buddhi ghash kau
@super123f
@super123f 3 ай бұрын
रबिलाई बुझ्न नसक्नु नै हामी जनताहरु अनि रास्वपाका नेताहरुको दुर्भाग्य हो। रबिले सुरुमा भनेका थिए हिलो सफा गर्न हिलोमै पस्नुपर्छ।
@Om.009
@Om.009 3 ай бұрын
बाहिर आउनै नसक्ने भए हिलो बाट
@super123f
@super123f 3 ай бұрын
हिलो धेरै भएर होला अलि समय लाग्न सक्छ । राजनीतिक चाल कस्को कस्तो हुन्छ थाहा हुदैन ।
@SanjayGurung-rb8cn
@SanjayGurung-rb8cn 3 ай бұрын
रबि पुरानो बोतलमा नया रक्शी हो, उही ड्याङ्ग को मुला l
@super123f
@super123f 3 ай бұрын
धैर्यता गर्न सिक्नुस महोदय काङ्ग्रेस एमाले ले एत्तिको दसक सम्म नेपाली जनतालाई दुख दिएको भुल्नु हुदैन ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 ай бұрын
​@SanjayGurungतिमीलाई कांग्रेस एमालेका फटाहाहरुले manipulate गरिसकेछन् ।
@deepaksunar7738
@deepaksunar7738 3 ай бұрын
पार्टी भित्रै यस्तो असमर्थ रहेछ, गठबंधन ले दिन्छ राम्रो काम गर्न,
@word_story01
@word_story01 3 ай бұрын
मुकुल न पहिला ठिक थियो न अहिले उस्को बिगत हेर्दा प्रष्ट हुन्छ। यस्लाई गलात्याएर बाहिर निकाल्नु राम्रो हुन्छ।
@kumarshrestha1241
@kumarshrestha1241 3 ай бұрын
मुलुक ढकाललाई कुन पार्टीले चुकुल लाउदै छ मुकुल लाई महामन्त्री राखेर काम छैन महामन्त्री त गगन र विश्व प्रकाश जस्तो कठोर हुनुपर्छ तब जति भ्रस्ट गरे पनि‌ पार्टी बलियो हुन्छ
@mulpanigarlickitchen5670
@mulpanigarlickitchen5670 3 ай бұрын
बिराज भक्त त्यो बेला देखि नै काम छैन छन त एक जना सुमना श्रेष्ठ अरु त सबै गफाडी हुन बिराज नेपाल एयरपोर्ट आइपुग्दा सम्म मन्त्री पद फुकालेर खाली गराउनु पर्छ त्यो एकल धार्मिक ढोङ्गी लाई 🤔
@bharatdhamala8852
@bharatdhamala8852 3 ай бұрын
कती न राम्रो सँग भनेको यार रवी दाई लई। जम्मा २ बर्ष भयो पार्टी को जन्म। जम्मा ४ महीना सरकार मा २ पटक गरेर।जम्मा २० सीट छ सँसद मा।एऊटा पनी ग़लत नीर्णय गरेको छैन। यस्तो ठुलो दल हरू को बीच मा वसेर कयौं भ्रष्टाचारी हरू को फ़ाईल खोल्नु भएको छ खोल्ने क्रम मा हुनुहुन्थ्यो।एकै पटक मा सबै काम को आएर हुन्छ ठीस हरू। १००% कस्ले दीन सक्छ?? हेपेर बोल्ने पनी सीमा हुन्छ नी। यो टी भी मा बोल्ने हरू कस्लाई भोट गर्छन् होला। लौन त नयाँ आएका छन् भोट गरौं र धैर्य गरौं भन्छन् त? पत्राकार को धर्म हो भन्दै भएको भन्दा १० गुणा वेईज्जत गर्छन्। एकातीर पार्टी भीत्रै राजनीती चेतना न भएको एऊटा मुर्ख डाक्टर रैछन्। यही वेला ग़द्दार हरू मीलेर सरकार टुटाऊदै छ यस्मा रवी को के गलती?? १ महीना मा ३ महीना मा सरकार फेर्ने हरू लाई भन न जे भन्नु छ। यतीका बर्ष यसैगरी जनता लाई भुमरी मा पार्ने अस्थिर वनाऊने को?RSP हो??? जे जे भने पनी यो देश को कर्मचारी,पत्रकार,व्यापारी सब राजनीती को खोल ओढेर वसेका छन्। मौक़ा पाऊने वीत्तीकै जनता लाई नीराश हुने गरी बोल्छन् हतोत्साहित वनाऊँछन्। एऊटा चुनाव मा ठुलो पार्टी वनाएर सरकार चलाऊन देऊ न त दम छ? कस्ता कस्ता ले देश चलाए रास्वपा ले चलाऊदा के देश सकीन्छ?? अहँ हुदैन नी कहाँ दीने यीनी हरू लाई। यीनी हरू लाई दीयो भने त सब को २ नम्बरी धन्दा सकीन्छ गरीब को पक्ष मा धेरै काम गर्छ फेरी कस्लाई कार्यकर्ता वनाऊने कस्लाई नोकर भरीया वनाऊने? समग्र मा यो देश मा केही हुनै दींदैन। जनता लाई पनी भर्खर को भर्खरै नतीजा चाहीएको छ। अरे यार प्रणाली मा छीरेर त्रुटी न हुने गरी दीर्घकालीन रूप मा काम गर्न समय लाग्छ। ३ महीना भनेको ३ बर्ष हो ३० बर्ष हो? यतीका बर्ष झेलेकै हो एऊटा चुनाव झेलौं न त। न भए फेरी फेरौंला।
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 3 ай бұрын
सहकारी पार्टीको भेडाहरुलाइ रातभर निन्द्रा लागेको छैन भगवानको गृहमन्त्री पद गएर
@ManRana-tt1fu
@ManRana-tt1fu 3 ай бұрын
@@Resamthapa-ib6ul good
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
थुक्क गधा पार्टीकोे झोले mg
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
​@@ManRana-tt1fuतेरो बाउ god मुला
@ManRana-tt1fu
@ManRana-tt1fu 3 ай бұрын
@@PrakashBist5926 same to you mula
@ratnagayak1567
@ratnagayak1567 3 ай бұрын
मुकुल कुयो आलु एउटा सडेको छ भनी पुरै पोरा मा भाको आलु सड्छ त्यसैले झिकेर फाल्नु पर्छ भने कुरा थाहा होलानी
@koylimkoylim2140
@koylimkoylim2140 3 ай бұрын
रबी को दुस्मान हरू ऐले आईरहेको बाड़ी ले बगये कसो होला😅😅😅
@dharmaidothapa1111
@dharmaidothapa1111 3 ай бұрын
आलु पत्रकारहरु भएपछि एस्तै हो बोल्ने भित्री रूपमा अनुसन्धान र फाईल तयार नभई कसरी खोल्ने आलु पत्रकार
@RajuMazakoti
@RajuMazakoti 3 ай бұрын
बेइमान मुकुल ढकाल लाई रास्वोपा बाट निकाल्न जरुरी छ
@naresh1599
@naresh1599 3 ай бұрын
मुकुन्दं लाई किनी सके रबिका बिरोधी ले, रिप मुकुन्दं
@bishnushrestha322
@bishnushrestha322 3 ай бұрын
आलु ढल्छ मुला तोरि पत्रुकार! वडा अध्यक्ष को हैसियत न हुने मुकुल को यत्रो फुर्ती! मुकुल ले जुन समीक्षा गरे देश दौडाहा बाट त्यो सहि नै छ तर पार्टिको मिटिङ्ग मा न राखी १२ भाईहरुको हातमा दिनु गलत हो। यस्लाई एक हफ्ता हैन पुरै निलम्बन हुनुपर्छ।
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 ай бұрын
⬇️⬇️⬇️ महामन्त्रीको प्रतिवेदन ऊपर गम्भीर समीक्षा गर्दै नसच्चीने हो भने रास्वपा रवि_लामिछाने साथै उनका कोर\टिम संगै 💯% सती जाने निश्चित छ;✍️
@srenee2585
@srenee2585 2 ай бұрын
Testo bikeko maha mantri ko karan RSP katam hudeena
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 3 ай бұрын
त्यो गुकुल चोर हो परिचालित हो।त्यो भ्रस्टाचार गर्न नपाएर आत्तिएको छ।रबि सर राम्रो राम्रो लाइ मात्र पार्टिमा प्रबेश गर्नु पर्यो
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
good luck रबि दाई🔔🔔🔔🔔🔔
@PremGhartimagar-ie9nw
@PremGhartimagar-ie9nw 3 ай бұрын
Thukka guu
@sujanlama3867
@sujanlama3867 3 ай бұрын
Gula Luck Rabi Dai Aanda Bakta😂😂
@ssb-77770
@ssb-77770 3 ай бұрын
Rabi ko jhole mcc ko matuyara rabi
@khagendraadhikary2388
@khagendraadhikary2388 3 ай бұрын
४ महिना फाइल फाइल भन्दै बा'हरुको तेलमालिसमै बित्यो। अब पुलिस प्रशासन कसैले टेर्ला र । अब त आरजु म्याडमले फाइल खोल्ने होला नि ।
@destineloathe2999
@destineloathe2999 3 ай бұрын
मुकुल' mukul ko मुख ma चुकुल रे!!😂😂 बिचरा रबि aafnai पार्टी भित्रै बाट "मुकुल ढकाल जो bolna payaiena vanne अनि arko पार्टी बाहिर बाट ती 'गनगने thapa' जो सधैं किचकिच मात्र गर्ने...आखिर रबि लाई पद बाट बर्खास्त घरायरई छाड्ने भए e चोरहरू ले! नेपालमा त्यस्तो गतिलो एउटा राजनेता खै कोही पात्र कहिल्यै नआउने भए 😢
@rameshmagar488
@rameshmagar488 3 ай бұрын
यो विश्लेषक छ नि यो फटाहा हो यो राम्रोसँग विश्लेषक गर्न पनि आउँदैन।
@SaradaShrestha
@SaradaShrestha 3 ай бұрын
रबि र उनका मन्त्रीहरुले माखो मारेनन ? what a jock ? JPT news 😂😂😂
@KshitizKumarTamang
@KshitizKumarTamang 3 ай бұрын
रबि लामिछाने मुकुल भन्ने देश द्रोही जस्तो हुदैन rabi and kings Mukul no think
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 3 ай бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@tunrishing227
@tunrishing227 3 ай бұрын
जे गर्छ कांग्रेस एमाले माओवादी ले गर्छ। यनि हरु ले अरु लाई उम्रनै दिँदैना यो सब गल्ती हामी जस्तै भेडा जान्ता को ठुलो हात हुन्छ।
@surendrakunwar5805
@surendrakunwar5805 3 ай бұрын
धेरै हल्ला नगर हौ भोलि एमाले काङ्ग्रेस को सरकार बने रवि सहकारी काण्डमा र प्रचण्ड क्यान्टोनमेन्ट घोटाला मा जेल जान्छन् त्यसैले कसैले केही गर्दैनन् 😂😂😂
@binodregmi8103
@binodregmi8103 3 ай бұрын
YOHO TV मा पनि कैलास सिरहोइयाको लगानी छ जस्तो छ।। जहिले पनि रवीको मात्र बिरोध गर्छ!!! 😡😡😡
@kajisujanthapa4344
@kajisujanthapa4344 3 ай бұрын
जसरी हुन्छ रास्वपा लाई 84 सम्म सकाउनु छ अरु पार्टी लाई ,यो मुकुल भन्ने जन्तु कुनै पार्टी बाट परिचालित छ ,कुन पार्टी को पैसो मा बिकेर बोलेको हो यस्ले ??
@-Rr1990
@-Rr1990 3 ай бұрын
सरकार ढल्दा कंग्रेस जति खुशी छ त्यो भन्दा धेरै खुशी केही बिकेका पत्रकारहरु पनि छन्।
@Tikachaudhary470
@Tikachaudhary470 3 ай бұрын
यो पत्रकार ले कहिले रा स्व पा को बारेमा राम्रो बोलेन...यो त १२ भाइ मध्य पानी मन्तरे रहेछ ....बिगत ३३बर्ष देखि देश लुटेरा पार्टी को केही देख्दैन थु तेरो पत्रकारिता .....
@kamnalagnemanche2547
@kamnalagnemanche2547 3 ай бұрын
फन्डुस विशलेषण गर्दो रहेछ ।१२ भाई मध्येको टि.भि. हो की क्याहो ?
@KullBahadur-d9s
@KullBahadur-d9s 3 ай бұрын
यति धेरै जग्गा आफ्नो नाममा आउदा साेधखाेज गर्नु पर्दैन कहाबाट आयाे कसरी आयाे यति धेरै जग्गा कमाउन तिर लागेछन अरुलाइ सहयाेग गर्दा दुख पाइन्छ
@rajkumarshrestha6250
@rajkumarshrestha6250 3 ай бұрын
बुद्धि नभएको अालुपाँडे , रवि चाहेर मात्रै १ महीनामा के हुन्छ ? जाँदा जाँदैको गृहमन्त्रीलाई कसैले टेर्छ ? पत्रकार हुँदा मात्रै हो क्याङ क्याङ गर्न सक्ने भनेर हामीले थाह पाइसक्यौं त्यसकारण तिमी पनि धेरै क्याङ क्याङ नगर ।।
@yamnathpaudel8458
@yamnathpaudel8458 3 ай бұрын
रवि सत्तापक्ष हुंदा जी बी राई पक्रन कठिन हुन्छ, फाइलहरु अध्ययन मात्र हुन्छन् । प्रतिपक्ष हुंदा जी बी राई तत्काल पक्राउ पर्छन, फाइलहरू सबै खुल्छन् ।
@pitambarpoudel5767
@pitambarpoudel5767 3 ай бұрын
मुकुल लाई कारबाही गर्नु पर्छ रा स पा ले जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉🎉
@SidAndSusmi
@SidAndSusmi 3 ай бұрын
नयाँ नयाँ KZbin प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 ай бұрын
यो मिडियाले पनि कांग्रेस एमालेको जुठो पिरो खाएको होला । यश मिडियाले रास्वपा सिध्याउने उद्योग गरिरहेको छ ।
@rolakshrestha1072
@rolakshrestha1072 3 ай бұрын
त्यो मुकुले भन्नी जन्तु कुन पार्टी बाट दुत पठाएको हो रबिलाइ गिराउन हो अरु केही होइन।
@gaganpun1985
@gaganpun1985 3 ай бұрын
यही व्यवस्थामा रमाउन खोज्ने नयाँ जो कोही टिक्न सक्दैनन् त्यसैले यो व्यवस्था फालौ।
@dineshbabu9818
@dineshbabu9818 3 ай бұрын
कुनै मुला आयनी यस्तै हो कुर्चिको लागि मात्र देखियो रबिले पनि च्यातिको कट्टु बाट गेडा देखाइदिय ! सानो आसा अबो बालेन संघ मात्र छ
@sahabirnath912
@sahabirnath912 3 ай бұрын
Ye baula रास्वपालाई मात्र देश चलाउन देत अनि हेर कस्तो रिजल्ट आउछ । राजिनामा किन दिने साला चोरहरूलाई सजिलै सत्ता हस्तान्तरण गर्ने हम्
@jhamakthing10
@jhamakthing10 3 ай бұрын
त्यो मुकुल रबिको लागी गलत ब्यक्तीहो भनेर पहिलानै मले साथिहरुलाई भनिसकेको थियो! अझैपनी केहि बिग्रेको छैन त्यसलाई तुरुन्त पार्टि बाट निकाल्नु पर्छ। त्यसले पार्टि फुटाउला भनेर केही सुर्ता गर्नु पर्दैन।
@nareshmagar5219
@nareshmagar5219 3 ай бұрын
जनतालाई दियो बुतेको होइन अब नवनिर्माण हुन्छ रवि काे पार्टी 84 कुरेका छन् जनता ले तिमी खाते मिडिया आफ्नो भिउ बढाउन जे पनि गर्छौ
@Krisha_79
@Krisha_79 3 ай бұрын
मुकुलको प्रतिवेदन सत्य छ।
@ramsedai804
@ramsedai804 3 ай бұрын
जन्मीएर २ पात नहुंदै एस्तो सबैकुरा ठिकठाक त घर,नातागोता,र साथीभाइ हरू संग पनि हुंदैन,भने १४,अंन्चल ७७ जिल्लामा अर्थात देसैभरी संगठन भएको १ बर्ष अगडी जन्मीएको एत्रा नेता,कार्यकर्ता सुभचिन्तक भएको पार्टीमा माहामंन्त्रीलाई सब ठिकठाक चाहीएको हो भने सबै ठिकठाक भएको ठांउमा जानुभए राम्रो हुन्छ,एतिकुराचांही थाहा भयो कि तंपाईबाट राजनिती चाहिँ कीमार्थ हुंदैन। मान्छेलाई एउटा घर मिलाएर राख्न कति गारो हुन्छ।🙏♥️
@rabindrakhanal7871
@rabindrakhanal7871 3 ай бұрын
हाम्रो समाज सत्यबाट भाग्दै गरेको प्रतीत भैरहेको त छैन ! रास्वपा बारे यस्तै भएको प्रतीत हुन्छ , सो पार्टीको महासचिवको प्रतिवेदनमा उल्लेख भएको तितोसत्य पचाउन गाह्रो भएको छ । तापनि सत्य सधैं सत्य रहन्छ , सबैलाई हेक्का रहोस् !
@yogeshkambang6609
@yogeshkambang6609 3 ай бұрын
4 महिना सम्म भुत्रो हेरेर अहिले मन्त्री पद जानेबेलामा फाइल खोलेको ?
@bodhnarayanshrestha826
@bodhnarayanshrestha826 3 ай бұрын
तेरो बाउ रन्डाको छौरा पत्रुकार ३५/३७ बर्ष नेतृत्व गर्ने ले त केही गर्न सकेन यस्तो कठिन दलदलमा पसेर तीन महिनामा गोजि बाट टिपेर बिकास देने होर???
@bedprasadgiri7571
@bedprasadgiri7571 3 ай бұрын
यी सतिझालेबपनि अहिले लाइभ गर्ने हामिले मानेनऔ भन्दैछन तर कुनदिन हैन रबिले हामीलाई यस्तो भन्न दाद्देपारेका हुन भन्छन लेखेर राखेहुन्छ
@KullBahadur-d9s
@KullBahadur-d9s 3 ай бұрын
बेचियाे महामन्त्री बिक्याे सबैभन्दा ठुलाे पैसा हाे कमाउने समय यहि हाे पछि पालाे आउदैन नेपाली जनताले बुझ्ने हाेइन
@sandeshsharma4314
@sandeshsharma4314 3 ай бұрын
एउटा महामन्त्री जस्तो व्यक्ति घर को समस्या घर भित्रै सामाधान गर्नुको सट्टा मेडिया मा जानु भनेको उहाँ कुनै किसिमले कसैले प्रयोग गरेको भन्ने लाग्छ । उहाँलाइ काग्रेस मै पठाउदा राम्रो, तुरुन्त निस्कासन गरियोस ।
@bikramshrestha9371
@bikramshrestha9371 3 ай бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@bishnuchhetri9412
@bishnuchhetri9412 3 ай бұрын
यो न्युज पनि चमचे गिरि जस्तो गर्छ । सिंगापुर बनाउँछु भनेका ठूला नेता ले आज 64 साल देखि 81 साल सम्म माखो मरेन अनि 100 दिन मा के गर्न सक्छ ।कुरा बुझेर पनि नबुझे जस्तो समाचार बनाउँछ
@RajuJhakriMagar
@RajuJhakriMagar 3 ай бұрын
असल राजनीतिले देश बन्छ यहा त बिगार्ने भए😮😮 खरानी घसेर जोगि बने हुन्छ अब
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 3 ай бұрын
रा स्व पार्टी ले पुराना पार्टी लाई हलचल बनाएको थियो रवि ले धमाधम कसैले समाउनु त के नाम लिन पनि डराउने भ्रष्ट्र हरुलाई कार्रवाई गरे राम्रो काम गरे यो कुरा जनताले बुझ्नु पर्यो भ्रममा पर्नु भएन मुकुल सर कहीं ट्रयाप मा परे जस्तो लाग्यो
@basantalama7076
@basantalama7076 3 ай бұрын
यसो कुरा बुज्दा कुनै न कुनै पाटिले यो मुकुल हो कि चुकुललीई किनिसेकेको रहेछ भन्ने बुज्न सकिन्छ…. किन कि त्यो प्रतिबेदन हुबहु बाहिर ल्याउन रबिलाई दबाब दिनुले सिकाउनेलाई देखाउन नै हो भन्ने लाग्छ…।
@premiercomputercenter515
@premiercomputercenter515 3 ай бұрын
यो मुकुल हैन , मुखमा चुकुल ठोक यस्लाई नाति। यस्लाई पछि याद आउछ।
@HimalGurung-n6b
@HimalGurung-n6b 3 ай бұрын
अरु ले त खुट्टा तान्ने काम गरेको थिए थिए र पनि निडर भएर रबि दाइ सामाना गदै आईरहेका थिए तर आफ्नै साथी आफ्नै महामन्त्री बाट धाेका पाउदा सबै भन्दा खुसी पुरानो पार्टी तथा 12भाइ हरु खुसी ले गदगद अनि रबि दाइ बिचारा आज सबैभन्दा हारेको निराश भएको देखिनुभएको छ र अनि के भाको यो पत्रकार लाइ पनी 50 बर्ष सम्म पनि केही माखाे नमान्ने पाटी हरु ले केहि नगर्दा केही नबोल्ने आज जम्मा 2 बर्ष पाटि आविस्कार र 2 महिना सरकार मा गइ काम गर्छु भष्ट्राचार को फाइल खोल्ने तयारी गर्दा केही गरेन रबि ले रे मुजि लाडो जस्तो पत्रकार
@kamalgurung3222
@kamalgurung3222 3 ай бұрын
के-के नै गर्छु भन्नु भा थियो त खै त रबि ज्यू अझै पनि छ बाकी गरेर देखाऊनुस् नत्र नटक नगर्नुस् जनताले तौली सक्यो।
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 3 ай бұрын
jya ghanti 🔔
@NareshChalaune-ei7xm
@NareshChalaune-ei7xm 3 ай бұрын
यो मुजि पनि खाते मिडिया जस्तो छ काग्रेस एमाले कुरा गर्दैन ।
@DeeploveDangi
@DeeploveDangi 3 ай бұрын
रास्वापा ले केहि गरेन भन्ने हरु ३ महिनामै दौडिन शुरू गरिसकेका थिए कि
@bishnushrestha322
@bishnushrestha322 3 ай бұрын
खाते पत्रुकार, रास्वपा घर न घाटको भयो रे! के सधै पदमा नै बसि राख्न पाउनु पर्छ भन्ने हो र🖕🖕🖕
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 3 ай бұрын
सेना परिचालन गर्नुपर्छ अब गृहमन्त्रीले र प्रधानमन्त्रीले
@ssb-77770
@ssb-77770 3 ай бұрын
Ani tero tauko ma goli hanna oarcha dimag navako swot
@binodshrestha2524
@binodshrestha2524 3 ай бұрын
Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GBentertainmentnepal
@GBentertainmentnepal 3 ай бұрын
पहिला दलाल भन्दा के भन्या हो भन्थे अहिले विरोध गर्दा त्यहि दलाल शब्द चाहियको छ ।
@kirankadayat6196
@kirankadayat6196 3 ай бұрын
मुकुल ढकाल बेमान नै रहेछ यसलाई पाटिमा राख्नुहुदैन रबि सर
@binayashrestha2639
@binayashrestha2639 3 ай бұрын
जनताको पार्टी हो भने लाइभ हुनु पर्छ र अर्को कुरा रा स्वा पा सुध्रिनु जरुरिछ जनता धेरै निरासा भैसको यो पाराले र रा स्व पा को भाइरस स्वर्निम वाग्ले mcc को मतियार यो चोरले रा स्व पा सक्छ
@raeeprojan7609
@raeeprojan7609 3 ай бұрын
यो मिडिया कांग्रेस र एमालेकै वकि टकि होकि क्या हो तिनिहरुको काण्ड बारे त बोल्दैन त कि डराएको
@devmalla3129
@devmalla3129 3 ай бұрын
रबिको कारणले राम्रा युबानेताको भबिस्य अन्धकारमा
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
तेरो बाउ ले गर्यो मूल्यांकन
@buddhishrestha559
@buddhishrestha559 3 ай бұрын
बुढो रुखको मिडिया । स्वतन्त्र र निस्पक्ष प्रेस गर। नत्र भने बुढो रुखको जरा सुके जस्तै सुक्ला नि
@shirojshiroj5237
@shirojshiroj5237 3 ай бұрын
कसैले हेक्का नराखेकाे कुरा हाेला याे याे बाहुन बादमा जस्ताे चलखेल,लेभलालच अरु कसैमा हुदैन,धर्म र देस सकिएकाे सब बाहुन कै कारण हाे,हेक्का हाेस्,,
@ganeshkhadka4292
@ganeshkhadka4292 3 ай бұрын
अब रवि को छबि पनि एतिनैहो जस्तो छ नजाने बाटोमा हिड्दा हुने त यहिहो
@binodshrestha2524
@binodshrestha2524 3 ай бұрын
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivakatwal9877
@shivakatwal9877 3 ай бұрын
यो ढकाल खुरापाती लाई पाटिले कार्य बाही गरे हुन्छ
@AbcdMnop-oh9ff
@AbcdMnop-oh9ff 3 ай бұрын
कांग्रेसको झोले सन्तोष सबैलाइ थाह छ
@lalbahadurbudha8323
@lalbahadurbudha8323 3 ай бұрын
Manis jha jhole rahe xa 👈🇳🇵🇳🇵🇳🇵
@RameshBhattarai-qt3uh
@RameshBhattarai-qt3uh 3 ай бұрын
येा पत्रकार नेपालीको अबिसाप हाे।
@srenee2585
@srenee2585 2 ай бұрын
Esto lai sabeele report garnu parcha
@bibeklama3366
@bibeklama3366 3 ай бұрын
Desh dubaunakinna jattha... dinai cha bachauna sakcha ki....desh uodslrra euta boombokne youtpechikneharule bigareko ho...
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 3 ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵
@prakeshmager4040
@prakeshmager4040 3 ай бұрын
प्रजातान्त्रिक पार्टीमा फरक मत राख्न पनि नपाईने?हैट् छ्क्क परे म त😂
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 3 ай бұрын
नौटङ्कि मुकुल
@ShyamChapagain-ce5kp
@ShyamChapagain-ce5kp 3 ай бұрын
ठिक भयो सहकारी लुटेरा समूहलाई
@mirdul7422
@mirdul7422 3 ай бұрын
मा चिक्ने मुकुल... यस्लाई न निकाले सबै डुब्छ
@rameshbhandari1215
@rameshbhandari1215 3 ай бұрын
त पत्रुकार भनाउदो कुन पाटिको झोले होस ।
@dipbaraili7537
@dipbaraili7537 3 ай бұрын
गलत तरिका ले व्याख्या नगर्नु होला पत्रकार ज्यू हरु
@JiwankumarRai-t8x
@JiwankumarRai-t8x 3 ай бұрын
USKO mukh ma sadai. Parti lag6....yesto kuhindai gareko Aalu lae belai ma Damping sidea haldiya hun6 Chaina rul....Lagu...Garau....Dayamaya vane KO Rajnitik.,..garnu hudaina.......
@sujatabasnet4121
@sujatabasnet4121 3 ай бұрын
हैन सचेत गराउनु पर्छ तर याे त पाटि लाई सकाउने नीति हाे
@ViletMahara
@ViletMahara 3 ай бұрын
सतानदिनेरामरेा हुनछ राजाइ दिनुपछ🎉🎉🎉🎉
@ViletMahara
@ViletMahara 3 ай бұрын
सतानदिनेरामरेा हुनछ राजाइ दिनुपछ🎉🎉🎉🎉
@AmritDewan-t1o
@AmritDewan-t1o 3 ай бұрын
मुक्कुल भिजिलान्ते रहेछ।
@nareshb.k.3926
@nareshb.k.3926 3 ай бұрын
अहिले मुकुललाई कारवाही गरेर बाघै मारे जस्तो बहादुरी देखाएका छन तर जुन दिन जनताले यी चोर दलालहरुलाई कारवाही गर्नेछन त्यो दिन मुकुललाइ सम्झेर रुवाबासी गर्नेछन।
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 17 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 105 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН