रविले उठाए उपराष्ट्रपतिका छोरा,अब बाको पालो? सीआईबीमा हंगामा, कुमारी बैंक संकटमा ||

  Рет қаралды 353,514

Yoho Television HD

Yoho Television HD

4 ай бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Jit Bahadur Khatri
सम्पर्क : 9851358320
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Пікірлер: 772
@sufalkhdt
@sufalkhdt 4 ай бұрын
गृहमन्त्री ज्युलाइ जनताले साथ दिनुपर्छ अब।
@Sarojkirati
@Sarojkirati 4 ай бұрын
Right
@conformdhami
@conformdhami 4 ай бұрын
🎉
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
अब सबै देशभक्त ,भ्रष्टाचार विरोधी नेपाली जनता काग्रेसको विरोधमा सडकमा उत्रनै पर्छ 🙏🙏 कि "रवि ज्युलाइ काम गर्न दे,सन्सद अवरुद्ध नगर" सहितको नारा सहित। नत्र यो काग्रेसको आफ्नो भ्रष्ट नेताकार्यकर्ता जोगाउने ,देशलाई अश्थिरतामा लाने, सुशासनलाइ अवरुद्घ गर्ने योजना नै हो 🙏🙏🇳🇵🇳🇵
@shanuthapa6065
@shanuthapa6065 4 ай бұрын
चुप लाग खाते​@@sashankPmgr7269
@chandrashahi9046
@chandrashahi9046 4 ай бұрын
Thank you all of active and intelligent people Nepal.
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
देशले खोजेको जनताले रोजेको रास्वपा 🔔 जनताको खुशी नै पार्टीको सफलता हो ✊ देशले इतिहासमा पाउदैन रबि लामिछाने जस्तो गृहमन्त्री जनताको एकमात्र आशाको किरण् ☝️
@user-hi9rg9up9y
@user-hi9rg9up9y 4 ай бұрын
Good luck rabi har hamesha aagadi baderw nadaraiikan varastachari sabailaii kada karbahi hunuparx Pani garaunu pryo
@rajuusujata
@rajuusujata 3 ай бұрын
Karima Sabai jodindai xhan
@amarkigaming5738
@amarkigaming5738 3 ай бұрын
Like L
@navarajthapa3026
@navarajthapa3026 3 ай бұрын
. ​@@user-hi9rg9up9y
@shyambhattarai3731
@shyambhattarai3731 4 ай бұрын
जय रवि लामिछाने 🙏🙏🙏🙂🙂🙂 जय घण्टी 🔔🔔🔔
@RamThapa-md1wl
@RamThapa-md1wl 4 ай бұрын
यसताे चाेर लाई आगाेमा जिउँदै जलाईयो स रबि सर
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
अघि बढनु रबि दाइ जनता तपाइ को साथ मा छ ❤ जय रबि जय रास्वपा ❤
@kamalpoudel4230
@kamalpoudel4230 4 ай бұрын
कुरा गरेर मात्र हुँदैन पत्रकार सर ज्यु यो बेला रबि दाइलाइ हजुर हरु जस्तै निडर पत्रकार को साथ सपोर्ट को आवश्यकता छ साथ दिनु होला रबि दाइ लाई
@user-py8ir5gm1i
@user-py8ir5gm1i 4 ай бұрын
काग्रेसका‌ भाउजु लाई पनि भटानी शरणार्थी काण्डमा संकलन भएको ले उसलाई पनि कार्वाही हुनुपर्छ र बाख्रा 🐐🐐 चोर लाई पनि कार्वाही हुनुपर्छ
@gkchhetri8285
@gkchhetri8285 4 ай бұрын
रबिलाई छिर्क्रि लगायर पछार्ने काग रेसि सपना निमिट्यान्न पारिनुपर्छ! लट्टेझाक्रिकाे कर्तुतले झै जीवन अाचार्यकाे कुकृत्यले पनि समाजमा कति धेरै ब्यक्ति पिडित छन भन्ने कुरा सबैले बुझ्न जरुरि छ
@user-yl3kh8ke9h
@user-yl3kh8ke9h 4 ай бұрын
U😊​
@gobindashrestha7493
@gobindashrestha7493 4 ай бұрын
सम्पूर्ण सत्य पथमा हिंड्ने नेपालीले रबिलाई साथ दिउन जय हुन्छ
@pravatparajuli93
@pravatparajuli93 4 ай бұрын
काङ्ग्रेस का दाजु भाउजू अब शरणार्थी काण्ड, वाईड बडी, सुन काण्ड, जग्गा काण्ड आदि आउछन भनेर रवि विरुद्ध लाग्न थाले। सायद त्यसैको रोई कराई होला यो। अस्ति सम्म बालकृष्ण खाण बोकेर हिडनेले रविमा नैतिकता खोज्दैछ। रविफोबियाको ऐना मात्र हो यो ।राजीनामा बाट होइन कामबाट जवाफ दिनुपर्छ है रविजी। धन्यबाद।
@danbahadurrawat1883
@danbahadurrawat1883 4 ай бұрын
आफ्नो र अर्को होईन दोषीलाई तु कार्वाही गर्नु पर्छ ।गूड् luck रबि and प्रचण्ड सरकार ।
@Sarojsabi
@Sarojsabi 4 ай бұрын
यो पत्रकार महोदय मा दम छ म सधै हेर्छु यो समय चक्र❤❤
@kebalkarki6523
@kebalkarki6523 4 ай бұрын
नेपाली जनताको आवाज बोल्ने पत्रकारलाई हजार तोपको सलाम ।
@santosharyal8317
@santosharyal8317 4 ай бұрын
रवि को साथ मा जनता छन्
@sureshthapa4616
@sureshthapa4616 4 ай бұрын
अहिलेको प्रचन्ड र केपि ओलिको गठबन्धन सरकारमा उप-प्रधान तथा गृह मन्त्रीको रबिलामिछानेको यो बहादुरी काम प्रति सलाम छ रबि सर १ महिना सरकारमा बस्नु तर कसैलाई जुन पार्टीको भए पनि नछोडनु २०८४ मा रा.स्व.पा.को एकल सरकार बनाईदिने छ ३ करोड नेपाली जनताहरुले❤❤❤❤❤
@bijayakumar1479
@bijayakumar1479 4 ай бұрын
प्रचण्ड ले रबिलाई दिएको अबसर
@stkhadka5351
@stkhadka5351 4 ай бұрын
काङ्ग्रेस ले भाउजू पनि पर्छन भनेर अातियकाे कालाे काङ्ग्रेस रबि जिन्दावाद नेपाली जन्ता साथमा छन अगि बड्नुहाेस
@RameshKumar-on1kr
@RameshKumar-on1kr 3 ай бұрын
ल ल रबि सर धेरै धेरै बधाई छ।कसैलाई पनि नछोड्नु होला ।हिलो सफा गर्न हिलो मा नै पस्नुपर्छ भनेको भन्नुभएको तीन करोड नेपाली जनतालाई ताजै छ ।।तपाईं लाई तीन करोड जनता र श्री पशुपति नाथ को आशिर्वाद जय घण्टी जय रबि सर।
@arjunkhadka328
@arjunkhadka328 4 ай бұрын
अब दाइ भाउजु लगायत सबैलाइ एसरि नै समाउनु पर्यो
@melakc9620
@melakc9620 4 ай бұрын
रबी ! तिमीलाइ जनताले दिएको बिस्वास घात नगर । सदा चम्किलो सूर्य बन्नेछौ ।
@nabarajbhantana6504
@nabarajbhantana6504 4 ай бұрын
रबि लामिछाने ईतिहास कै सर्वोत्तम र उतकूष्ट गूहमन्त्रि हुन जय रास्वपा
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 4 ай бұрын
Rabi Sir ko sath ma sara Janata xam 🙏🙏🔔 Jai Rabi Sir ❤️🥰😘❤ Jai Nepal 🇳🇵🇳🇵❤️
@parbatigurung3037
@parbatigurung3037 4 ай бұрын
रबि दाइ यो देसको हिरो हुन🇳🇵जय घण्टी🔔🇳🇵
@bhimakhadka4399
@bhimakhadka4399 3 ай бұрын
Ycy6542ŕ45ct
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 4 ай бұрын
पद जाओस् केही छैन गृहमन्त्री ज्यु तर कुनै माफिया सँगै सम्झौता गरेर नझुक्नुहोला किनकि हाम्रो देश र जनताले दुख भोग्नुको कारण माफिया तन्त्र हो ।
@gbgurunggurung6271
@gbgurunggurung6271 4 ай бұрын
गृहमन्त्री ज्युलाई स्यालुट छ अत्ति नै सरहनिया काम गरेर देखाउनु भयो,ऐले सम्म कुनै गृहमन्त्रीहरुले गर्न नसकेको काम गरेर देखाउनु भयो 3 करोड नपाली जनताको साथ र सपोट तपाईंलाई 24 सै घन्टा रहिरहने छ जय रबि
@PurnaPun-et6ri
@PurnaPun-et6ri 4 ай бұрын
सबै जनताले रबि जि लाइ सहयोग गरन जरुरी छ अब ता अति भयोे अब सबै जनताले बुझ्न जरुरि छ!
@ganeshkhawas7885
@ganeshkhawas7885 4 ай бұрын
इनिहरु सबै को सारा सम्पत्ति छान बिन हुनु पर्छ अनि जफत पनि GOOD RAVI SIR ❤❤❤❤
@user-sj4vy9ur1g
@user-sj4vy9ur1g 4 ай бұрын
रबी दाई देश सुजरल्यानड बनाउने है जय घन्टी ❤❤❤
@bharatkumarshrestha1210
@bharatkumarshrestha1210 4 ай бұрын
गृहमन्त्री ज्यु, भ्रष्टाचारीहरूलाई निर्ममका साथ नियमकानूनको परिधिमा कारबाई गर्नुस, सफलताको हार्दिक शुभकामना । भगवानले तपाईको सदा रक्षा गरुन ।
@madanbasnet4980
@madanbasnet4980 4 ай бұрын
अब कसैलाई जत्तिदिन सम्मन बस्नु हुन्छ कसैलाईनछोडी कार्बाही गर्नु होला रबि ग्रीहेमन्त्री ज्यू लाई हामी आमजन्ताको साथ छ।।बधाईछ।।
@tulnarayan9459
@tulnarayan9459 4 ай бұрын
धेरै राम्रो खुशीको कुरा ।🙏🙏🙏
@chandrashahi9046
@chandrashahi9046 4 ай бұрын
देशहित मा हुने काम जशले गरेकाे भएको भए पनि तेस कामकाे पर्ति सदैव सम्मान ।जय नेपाल।
@chandrashahi9046
@chandrashahi9046 4 ай бұрын
Thank you v much to all of patriot ,for like and precious comments .all the best .Jay Nepal.
@chandrashahi9046
@chandrashahi9046 4 ай бұрын
अपराधि र तेसका सहयाेगि लाइ समेत समान सजाय काे व्यवस्था मिलाउन सम्बन्धित सराेकार वाला सङ्ग अनुराेध छ।जय नेपाल ।
@madanbahaduradhikari7408
@madanbahaduradhikari7408 4 ай бұрын
बाबु पुन लाई पुर्ब उप रास्त्रपति बाट पनि निलम्बन गर्नु पर्छ
@ffgamer-rg7zs
@ffgamer-rg7zs 4 ай бұрын
ग्रहमन्त्री जि यस्ता गद्धार माफिया लाई छोड्नु हुँदैन
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty 4 ай бұрын
धामी झॉक्री ज्योतिष माता यी हरु सब ठक हरु हो म रोयको छु यस्ता डाका हरु बाटो सबै दाजु भाई दिदी बैनी होस्यार रहनु होला।
@punyaghimire7960
@punyaghimire7960 4 ай бұрын
वास्तविक कुरा गर्नुभयो ।
@Keshabmagar9860
@Keshabmagar9860 4 ай бұрын
Andha bhakta bhane haru pagal hun
@khyamsubba
@khyamsubba 4 ай бұрын
जय रबि जय देस जय नेपाल जय रा स पा
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
अब सबै देशभक्त ,भ्रष्टाचार विरोधी नेपाली जनता काग्रेसको विरोधमा सडकमा उत्रनै पर्छ 🙏🙏 कि "रवि ज्युलाइ काम गर्न दे,सन्सद अवरुद्ध नगर" सहितको नारा सहित। नत्र यो काग्रेसको आफ्नो भ्रष्ट नेताकार्यकर्ता जोगाउने ,देशलाई अश्थिरतामा लाने, सुशासनलाइ अवरुद्घ गर्ने योजना नै हो 🙏🙏🇳🇵🇳🇵
@omnarayanmahato1883
@omnarayanmahato1883 4 ай бұрын
गृह मन्त्री रबिको यो ट्रेलर मात्रै हो पुरा फिल्म हेर्न प्रतिछ्यामा छौ। छिटै हेर्न पाउ जनताहरुले चिनुन।
@Jiyagannu
@Jiyagannu 4 ай бұрын
जय रबि दाइ एक पटक रबि लामिछाने देशको प्रधानमन्त्री भाको हेर्नु मन छ ❤❤
@sadajiban
@sadajiban 4 ай бұрын
साँच्चिकै 84 मा जनताले रास्वपालाई 2 तिहाइ बहुमतले विजय गरायौँ भने सानातिना पार्टी देखि ठूल्ठूला पार्टीका सानातिना देखि ठूलाबडा सम्पूर्ण भ्रष्टाचारी नेताहरू 100%जेलमा जान्थे जस्तो लाग्छ
@podverse69
@podverse69 4 ай бұрын
रबि लामीछाने को साथमा ३ करोड जनता साथमा छौ । नडराई अगाडी बढ्नु होला !
@sirgotolucknow
@sirgotolucknow 4 ай бұрын
सबै भन्दा पहिला क्याण्टैनमेन्ट फाईल खोलौ
@prashantkhatri2897
@prashantkhatri2897 4 ай бұрын
जय जय जय घन्टी राम्रो काम गर्नु सबै लाई कारबाही होस पशुपति नाथ रछया गरुनु
@rajaramchhatkuli5175
@rajaramchhatkuli5175 3 ай бұрын
❤❤सबैले रबि सर काे सहयाेग गनुपछ ।।।
@stramofficial658
@stramofficial658 4 ай бұрын
देसै भरी सुन छ मेरो कान बुच्चै छ 😂
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 4 ай бұрын
रविलाइ मां दक्षिकाली माइले शक्ति प्रदान गर्नुस हे भगवान
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 ай бұрын
जय रबि।अब राम्राेहुदैछ।
@balkrishnadahal6341
@balkrishnadahal6341 3 ай бұрын
याे बैंक का कर्मचारि वा संञ्चालक क कस्ले लगानि गरेकाे ऋण जाेखिम्मा छ तिनी हरुलाई जेलमा राखेर उनिहरुकाे घरजग्गा बैंककाे खाता समेत राेक्का रखेर उनी हरुले जस् जस्ले कम्जाेरि धिताे वा बिना धिताेमा लगानि गरियकाे छ उनी हरुलाई कार्वाई यथा शिघ्र कार्वाहि गरिनु पर्छ जयनेपाल
@Pra...bas...
@Pra...bas... 4 ай бұрын
❤रवि sir❤ अब देखाइदिनुश पावर यी चोर हरु लाई जेल मा हाल्नु होला
@sapkotadolakanta9947
@sapkotadolakanta9947 4 ай бұрын
Good luck 👍 Nepal for best of luck 👍 Nepal jay ghanti
@netrabasnet3770
@netrabasnet3770 4 ай бұрын
Rabi sir Ramro kam garnu hos janata xan mulaynkan garne ❤❤❤❤❤❤
@kamalbhandari8825
@kamalbhandari8825 4 ай бұрын
ज्यान लिखुरे आवाज ओजन्दार प्रस्तुति झनै स्पेसल क्या बात हे आउने दिनमा अझ उन्नति प्रगति हुँदै जावस सुभकामना छ दाजुलाई
@bishnugurung5655
@bishnugurung5655 4 ай бұрын
Good news
@Depu280
@Depu280 4 ай бұрын
Good job rabi ji go head ❤❤❤❤❤
@NGSubash2003
@NGSubash2003 4 ай бұрын
"आवश्यकताभन्दा धेर बखेडा = दाजु-भाउजू तानिने डर!" जनताले यसरी बुझ्दैछन् है, सति जान चितामा चढ्दै गरेका देवर-देवरानीहरू!
@chandraprashadghimire3387
@chandraprashadghimire3387 4 ай бұрын
जय रवि जय रासोपा
@netrabasnet3770
@netrabasnet3770 4 ай бұрын
Jaya Ra.So.Pa. Ramro kam garera dehane samaya ho parexya ma hunuhunxa hajur haru❤❤❤❤❤🙏🙏🙏🙏🤝🤝🤝
@bijayakumar1479
@bijayakumar1479 4 ай бұрын
एउटै पर्दामा फरक फरक प्रसङ्ग राखेर बनाएको video news धेरै राम्रो। यो कार्यलाई निरंतरता दिनुहोला सन्तोष भाइ। म यो टेलिभिजन को खबर निरन्तर हेर्ने र सुन्ने गर्छु।👍️👏
@liladharpandey1389
@liladharpandey1389 4 ай бұрын
आम जनता जाग देश लुटेरालाई देश बाट लखेट्नू पर्छ
@gourabthapa7581
@gourabthapa7581 4 ай бұрын
राजनीतिक दलका नेताहरूले कालो धन र सुन कमाएर शक्तिशाली बनाएका छन् तर अर्को पक्षमा नेपाली गरिब जनता दिनहुँ बाँच्नका लागि जीवन संघर्ष गरिरहेका छन् ।
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq 4 ай бұрын
सबई देशदाेहई हरुलाई जेल काेचे हुनछ,,,रबि सर,,जय नेपाल,,रर
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 4 ай бұрын
कमाउनु धन्धा हो अर्को भारती नागरिक हुन लट्टे झाक्री माथि कार्वाही हुनुपर्छ गृहमन्त्री रवि लामिछाने ज्यु तस्करी भ्रष्टाचार माथि कडा कार्वाही गर्नु हुनुहुन्छ पक्कै सफल हुन्छ मिसन ८४
@OmSingh-kp1qj
@OmSingh-kp1qj 4 ай бұрын
गृहमन्त्री ज्यु लाई धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵Good job 👍️👍️🙏🙏
@karnakumaripoudel3199
@karnakumaripoudel3199 4 ай бұрын
पत्रकार बन्दु तपाईले सुनको देश नेपाल भन्नु भयो मैले एउटा नाकमा फुली लगाउन खोजेको एकलाख तिस हजार भन्यो सुन पसलमा सुन्को भाउ घटाउन अनुरोध जय नेपाल जय नेपाली ❤❤❤❤
@urmilakc1728
@urmilakc1728 4 ай бұрын
अबभने रबिको जनता खुसिछन्
@g1rai497
@g1rai497 4 ай бұрын
Jay Ravi jay 🔔🔔🔔❤️❤️❤️👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@taranpl685
@taranpl685 4 ай бұрын
अब जनता ले साथ दिउ रबि जि लाई 1/1 गरेर समात्नु पर्यो यो भस्ट्राचारी पुलिस कर्म चारी नेता सबै लाई जेल कोच्नु पर्छ
@Kunwar649
@Kunwar649 4 ай бұрын
सुन धेरै भए सबै ज जनतालाई ,1/1 तोला बाडिदिए भौगोत नेपाल भर
@SanuRaee-em1kn
@SanuRaee-em1kn 4 ай бұрын
😀😀😀😀😀😀😀don't worry aba dinxa
@lalbahadurlawati8287
@lalbahadurlawati8287 4 ай бұрын
go a head rabi save the contry
@tikarai4521
@tikarai4521 4 ай бұрын
Good luck Rabi don't worry 🥰🥰🥰🙏🙏🙏🎉🎉🎉❤❤❤
@sanukhadka153
@sanukhadka153 4 ай бұрын
दामी 😊
@mkamrita5397
@mkamrita5397 4 ай бұрын
प्रधानमन्त्री प्रचण्ड को पुर्ण समर्थन साथ रहने छ अगाडी बढनुस मन्त्री रबि सर। यस्ता नालायकहरु लाई हदैसम्म को कार्वाही होस।
@user-hc1op5ml9g
@user-hc1op5ml9g 4 ай бұрын
अब देश रबिकाे हातमा छ❤❤❤जय रबि
@shushilthapa6796
@shushilthapa6796 4 ай бұрын
Jaya rabi❤❤❤
@payangovlog8492
@payangovlog8492 4 ай бұрын
तपाइको आवाज चाहिँ साचैको खत्रा लाग्छ
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 4 ай бұрын
हेट कृषि प्रधान देश लाई सुन आदन प्रदान देश बनाएछन।हाम्लाई हातलाग्याे शून्य।थुक्क देश बनाउने नेता हाे।
@tikatiwari3100
@tikatiwari3100 4 ай бұрын
Good luck Rabi sir jay ghanti 🎉🎉
@user-bo9ls7eg7p
@user-bo9ls7eg7p 4 ай бұрын
बन niyamawli एन बन्नु परो रबि सर jashle देशमा arthatantra ukasiyos
@susannesherpa472
@susannesherpa472 4 ай бұрын
गृहमन्त्री ज्यु, नेपाली जनता र हाम्रो (माटो) मुलुकले महान सपुतको खोजी गरी रहेछ, त्यो भाबी आशाको किरण तपाईको मुहारमा चितुवन-बासीले गरे थियो तर आम मतदाता ले खाली शंकाको सुबिधा दिएको छ भरपुर उपयोग गर्न अनुरोध गर्दछु! मिशन २०८४ को नतिजा अबको परिणाममा भर पर्नेछ।जनताले साथ दिनु पर्छ र दिन्छ यदी नैतिकवान राजनीति गरेको हो बने कर्म-काण्डी राजनीतिको त के अर्थ हुन्छ? लट्टे झाँक्री र नेपाल सरकारको चमत्कार के हो बुजी सक्नु नै छैन, समयले देखाउला/ बताउला?!?
@ManojGharti-pi1sj
@ManojGharti-pi1sj 4 ай бұрын
Good 👍👍👍 jay घन्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@birugurung7800
@birugurung7800 4 ай бұрын
ए भगवान निस्पक्ष छन बिन गरे यो सरकार लाई सलाम गर्छु।
@ramkurmi5225
@ramkurmi5225 4 ай бұрын
Good job
@anritth
@anritth 4 ай бұрын
पुलिस नै चोर छन् के गर्ने
@tirthashrestha3345
@tirthashrestha3345 4 ай бұрын
Parchanda ra rabi lai salam❤
@shivaneupane386
@shivaneupane386 4 ай бұрын
Desai vari sun xa mero kan buchhai jay ghanti.
@user-dc9iy1lt9u
@user-dc9iy1lt9u 4 ай бұрын
Jay hos rabi 🙏🙏🙏🙏🙏
@user-dc2od6ck7q
@user-dc2od6ck7q 4 ай бұрын
देसका लागि सुभ सङ्केत जय रबि
@ramtamang9727
@ramtamang9727 4 ай бұрын
Jay rabi
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
जनै हराएका बाहुन बर्षमान पुन र नन्द कशाेर पुन हरु पदकाे दुरुपयोग गरि कालाे धन सुन काे व्यापार गर्ने पुनहरु लाई हार्दिक श्रद्धाञ्जली ।
@ChitraThapa-ky8en
@ChitraThapa-ky8en 4 ай бұрын
Good Job Sir
@durbakc1075
@durbakc1075 4 ай бұрын
Good job rabi sir❤❤
@dipakkarki5383
@dipakkarki5383 4 ай бұрын
Jaya rabi dai ❤❤❤
@dependralamichhane4727
@dependralamichhane4727 4 ай бұрын
नेपाल मा vip भनिएका नै देशको अपराध अनि बेथिति मा बढी सक्रिय छन कता बाट देश उभो लागोस,पछि का त पछी कै भए अब अहिले रबिले यस्तालाइ छानबिन सगै कार्वाही नगरे अरु को केही आश नगर्दा हुन्छ देश यसरी नै लुटीरहन्छ रबि नै केही आशा हुन जनताले साथ दीनुपर्छ।
@dayashrestha9502
@dayashrestha9502 4 ай бұрын
Jaya Rabi Jaya Ghanti
@user-nn3mn7np7w
@user-nn3mn7np7w 4 ай бұрын
रवि ठोक ठोंक
@mandevchand5759
@mandevchand5759 4 ай бұрын
good luck 🔔🔔🔔
@durbakc1075
@durbakc1075 4 ай бұрын
Rabi sir lai nep jantako saat xa good job rabi ❤
@birugurung7800
@birugurung7800 4 ай бұрын
कारबाही भए मा प्रचण्डलाई पनि सलाम गर्छु
@khagendrabiswokarma8768
@khagendrabiswokarma8768 4 ай бұрын
Wawa rabi sir
@purnabasnet9872
@purnabasnet9872 4 ай бұрын
हालका गृहमन्त्रीलाई हामी सबै नेपालीले साथ सपोर्ट गर्नु पर्छ।किन कि नेपाली काग्रेसले आफ्ना पार्टीका नेता कार्याकर्ता पनि सुन काण्डमा फस्ने डरले गृहमन्त्री रबीलाई हटाउने प्रयास भैरहेको छ।
@user-tn4cg7tj4t
@user-tn4cg7tj4t 4 ай бұрын
Rabi sir lai hami jantako sath
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 191 МЛН