रविसँग बयान लिइँदै l फैसलाको पर्खाइमा रवि समर्थक... Rabi lamichhane latest news

  Рет қаралды 147,404

News In Nepal

News In Nepal

Күн бұрын

Пікірлер: 268
@Aayanandarya
@Aayanandarya 14 сағат бұрын
बाबु हाे याे राजनिती प्रतिस्राेत काे घाेर भ्रसना छरबि माथि यति ठुलो अन्याय गरेकाे छ😢😢
@puspapoudel2014
@puspapoudel2014 12 сағат бұрын
चाहे सत्ता निलम्बन गरियाेस रबिकाे साथ छाेडिदैन 👏👏👏❤️❤️❤️❤️🔔🔔🔔🔔🇳🇵🇰🇼
@indramaharjan7863
@indramaharjan7863 14 сағат бұрын
रबि दोषी हो होइन थाहा छैन तर सहकारी पीडित ले।पैसा फिर्ता हुनु पर्यो अरु लाई पनि कारबाही गर्नु पर्यो
@raidhanraj9245
@raidhanraj9245 13 сағат бұрын
रबि सर हिम्मत नहारनु हाेला तपाईं भनेको 100 प्रसेन देशको प्रधानमन्त्री बन्नु हुन्छ जन्ताले बनाउनेछ अबचै एमाले पतन हुनेछ
@santoshsingthakuri3258
@santoshsingthakuri3258 13 сағат бұрын
न्यायाधीश नितिज राई ले रबिलाइ न्याय दिन्छ
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 13 сағат бұрын
कानुनलाई हेप्ने सत्तामा छु भन्दैमा जेपिटी गर्नेलाई कोर्रा हान्न मन छ ।
@gsp8642
@gsp8642 13 сағат бұрын
सबै लाई थाहै छ रबि लामिछाने निर्दोष छ न यो राजनीतिक प्रतिशोध पक्कै पनि हो।।
@rameshrai7844
@rameshrai7844 13 сағат бұрын
आरजु केपी कै छन अदलात मा न्यायाधीश ।
@aarughathospital4762
@aarughathospital4762 13 сағат бұрын
जय रबि जय घण्टी
@grgroshan3243
@grgroshan3243 12 сағат бұрын
दुधले धोएको तिमी पनि हैन छैनहो सरहरु जुन जोगी आए पनि कानै चिरे हो 🙏
@DhanMagar-cd7sd
@DhanMagar-cd7sd 13 сағат бұрын
जिवि राई लाई लुकाउने रवि लाई मात्र नाना थारिको अनुसन्धान गर्नु पर्ने उखाने केपि नालायक सरकार काङ्ग्रेस र र एमाले लाई पत्ता साफ गर्नु पर्छ सरै आत्येचार गर्‍यो ??????
@ajantanepali8994
@ajantanepali8994 3 сағат бұрын
Very Very nice Suggestion 👍Thanks
@durgapoudel9145
@durgapoudel9145 13 сағат бұрын
Good luck रबि दाई ❤
@omsharma818
@omsharma818 14 сағат бұрын
जय रबि।❤❤❤❤❤❤
@shibabohora5045
@shibabohora5045 13 сағат бұрын
पुरानोलाइ पाखा नलगाइ भएन
@deepaksapkota8613
@deepaksapkota8613 11 сағат бұрын
जनटा जाग्नै पर्छ।न भय रबी जस्टोलाई ट निमोथ्योै भने अरुलाई केराखोैला भनेर अझै सुराहुन्छन। तेस्कारण यो मोैका गुमाउन हुँदैन जनटाको संविधान बनाउनुपर्छ है हजुर जुटोै।
@BinodAdhikari-y1b
@BinodAdhikari-y1b 13 сағат бұрын
यो सरकारक माथिजनयुद्धको लागि सबैजना तयार भएर बस्नुपर्छ। यो सरकारले देश विकास होइन देश लुटेर हामी जस्तो युवाहरूलाई विदेश लखेट्ने मात्र गर्दछ यसैले यो व्यवस्था फ्याल्नैपर्छ
@kumudapathak7618
@kumudapathak7618 12 сағат бұрын
सत्य को जीत होश
@RadhaGiri-c3e
@RadhaGiri-c3e 14 сағат бұрын
Good khabar ra so pa rabi tigar hun❤❤❤❤❤❤❤
@ManikalaRai-m1e
@ManikalaRai-m1e 4 сағат бұрын
जनताहरुले खाई नखाई सहकारिमा जम्मा गरेको रकम झ्वाम पार्ने रबि छवि जिबि जो सुकै होस एक एक जेल कोच्नै पर्छ।
@BinodAdhikari-y1b
@BinodAdhikari-y1b 13 сағат бұрын
अदालतको गलत फैसला भयो भने नेताहरूलाई जहाँ भेट्यो त्यही ठोक्नुपर्छ।
@ChhetraBahadurRana-y9z
@ChhetraBahadurRana-y9z 12 сағат бұрын
Rabi lamichhane dai himmat xa very good
@rajkumarojha1019
@rajkumarojha1019 13 сағат бұрын
रबि लामिछाने मात्रै होर थुनामा परेको अरु पनि छन त किन अरुको बारेमा बोल्दैनन त
@arjunthapa8832
@arjunthapa8832 13 сағат бұрын
अरे दाइ, हिरा को अगाडि फलाम को कुरा नगर्नुना।
@sk_official97
@sk_official97 4 сағат бұрын
रबि गलत छन छैनन् मलाइ थाहा भएन तर सबैलाइ एउटै ब्यवहार गर्नु पर्नेहो । कसैलाइ न्याय कसैलाइ अन्याय 😢😢😢
@YogendraBajgaiN
@YogendraBajgaiN 10 сағат бұрын
❤जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤
@mohanchandrachaulagain625
@mohanchandrachaulagain625 12 сағат бұрын
अमेरिका मा पनि ठगेको छ विदेश पनि घुम्न सक्छ
@123SHANKAR4SHORTS.
@123SHANKAR4SHORTS. 12 сағат бұрын
न भुक तिमी रा स पा रबि का अन्धभक्त हरु देखियो सबै नेपाल का नेता भनौदा सबै उस्तै रहेछन नया न पुराना बालेन बाहेक जे भयो राम्रो हुँदै छ गल्ती गर्ने सबैलाई जेल हाल्नु पर्छ अनि बन्छ नेपाल
@Ashramgurung
@Ashramgurung 2 сағат бұрын
गल्ती रबि ले पनि गरेको छ रबि लाई कार्बही गर्ने ब्याक्ती हरु को पनि गल्ती छ। नेपाली जनता लाई झुलाएर नेता हरु ले घुमाईरहेको छ अब नयाँ नेता आएर जनता ले सचेत गराउदै काम गर्न र गराउन लगाउनु पर्छ जय जनता ।
@gsp8642
@gsp8642 13 сағат бұрын
न्यायाधीश हरू बेचिनु पर्दैन भगवान साची छ।।
@rambaral550
@rambaral550 12 сағат бұрын
मेरा बहादुर भाइहरूलाई सलाम छ .हो अब हामी जस्ता युवा रबि जी लाई साथ दिएर देशमा आमूल परिवर्तन गर्नैपर्छ 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@bindaraut6849
@bindaraut6849 10 сағат бұрын
Ekdam Sahi
@bhaktashrestha-f6q
@bhaktashrestha-f6q 13 сағат бұрын
जय रबि
@gyanugurung1216
@gyanugurung1216 13 сағат бұрын
जनताहरु भेडा छन भाइ पैसा मासुभातमा बिक्छन।बिकाउ झाेले युवाहरु हुनजेल र अबुझ जनतहरु हुन्जेल यी काङ्ग्रेस एमाले बाहेक अरुलाई गन्दैनन।
@LokbahadurLok-t5d
@LokbahadurLok-t5d 14 сағат бұрын
Jaya Ravi sir god bless to you Jaya ghanti Jaya janta
@jagatjagatlal6465
@jagatjagatlal6465 13 сағат бұрын
नेपालका सेनासँग कुरा गर्नुस् पुलिससँग कुरा गर्नुस् यिनीहरुलाई जनताबाटै हटाउनुपर्छ। नभए यिनीहरु यस्तै गर्छ राम्रो राम्रो मान्छेलाई जेलमा कोचिरहन्छ।
@anumaske9673
@anumaske9673 14 сағат бұрын
God bless you rabi dai, congratulations 🙏🙏🙏🙏🙏
@narayansharma3942
@narayansharma3942 14 сағат бұрын
🎉🎉🎉 Jay Rabi
@pramilabista3680
@pramilabista3680 14 сағат бұрын
Jay.Rabilamichhane
@gautamrajbanshi3614
@gautamrajbanshi3614 4 сағат бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏
@RamchandraLamsal-g9e
@RamchandraLamsal-g9e 13 сағат бұрын
होत भाईको कुरा शही छ र अब हामीसबै मीलेर अगाडि बडनु जरुरी छ😅
@satyashrestha4518
@satyashrestha4518 10 сағат бұрын
जय रबी जय घन्टी ❤❤❤ रबी निर्दोस छन.....
@lalitkhadka531
@lalitkhadka531 13 сағат бұрын
100% Right
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 13 сағат бұрын
सहि हो जय रबि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@TilbdrShrestha-g3t
@TilbdrShrestha-g3t 13 сағат бұрын
निस्पक्ष छानबिन हुनु पर्यो सहकारी पीडितले रकम फिर्ता पाउनु पर्छ
@krishnamagar2657
@krishnamagar2657 8 сағат бұрын
भ्रस्टाचार को जरा गाडेर बसेको चोर हरु ले राज्य लुट्ना नपाउनि भो रा स्व पा को रबि लामि छानि आयो भने हामि जेल जानुपर्छ भनेर रबि लाई बिभिन्न आरोप लाएर फसाको हो
@indrarai3694
@indrarai3694 11 сағат бұрын
रबिले न्याय पाउनै पर्छ ।
@mukundraj1735
@mukundraj1735 13 сағат бұрын
Jai ghanti jai Rabi sir ❤❤
@sajanlama1666
@sajanlama1666 12 сағат бұрын
jay rabi❤❤❤
@bhandarigopal916
@bhandarigopal916 13 сағат бұрын
🔔🌅👍🌹🙏💯 ई 🐐🐖🐷🐈🐕🐏🐈‍⬛ सबै को सम्पति सुद्दिकपण गर्नै पर्छ, अदालत को निर्णय वाकि नै छ निलम्बन को पत्र लेखिसक्यो,
@absentgurung7011
@absentgurung7011 12 сағат бұрын
भे भगवान रबि सर ले न्याय पावोस😢😢
@HariLalSapkota218
@HariLalSapkota218 13 сағат бұрын
भ्रष्ट्राचार चोर सरकार को राज छ जे पनि हुन्छ
@kumariu2b683
@kumariu2b683 13 сағат бұрын
जोजो जेल जाओस् मत्लब छैन तर जेल जानेहरु बाट उठाइएको बिगो ले सम्पुर्ण सहाकारी पीडित हरुको पैसा चै सावाँ मात्र भएनी उठिन पर्यो
@yogendrabam6678
@yogendrabam6678 13 сағат бұрын
Good luck salot6 Ravi lai Janata le sath dinu parxa Jai ghanti
@dca358
@dca358 7 сағат бұрын
राम्रो मान्छे याे देश मा बस्न नसक्ने बिदेश जान बाध्य बनाउने बिदेश गायाे भने बिदेश भयाे भन्छ याे देश बस्ने भनकाे लुटेरा झाले देश राम्रो गर्छु भन्ने लाइ थुन्छ अरु देश हेरेर लाज लाग्नु पर्ने यि चाेर नेता लाइ याे देश मा कडा कानुन रबि लामिछाने प्रधानमन्त्री भय केहि सुधार हाेला ये नेपाल का झाले जनता कति लुटेरा काे पछि लाग्छ पाटि पाटि भनेर देश काे हालत कस्तो छ भन्ने था छैन राम्रो मान्छे पछि लाग येस्तो राम्रो देश ध्वस्त बनाउछन् जय घन्टि 🔔🇳🇵
@Narendrarajgautam
@Narendrarajgautam 11 сағат бұрын
main mein ठाउँमा आर्जु र केपीको मान्छे छ। तर रविले न्याय पाउनुपर्छ रवि निर्दोष हुनुहुन्छ। यदि केपीको सरकार रह्यो भने देशपूर्णरूपमा ध्वस्त हुन्छ।
@gangarana5640
@gangarana5640 13 сағат бұрын
Good luck Ravi sir.👏
@PrimalaKC
@PrimalaKC 12 сағат бұрын
Rabi dai ❤❤❤ jindabagd
@OkOk-uz9yw
@OkOk-uz9yw 13 сағат бұрын
Jay Rabi dai ♥️ ❤❤
@dhantamang2225
@dhantamang2225 13 сағат бұрын
रबी r र पुरानो केपी ओली प्रचण्ड देउवा सबै उस्तै हो धेरै नभुक सहकारी ठग लाई छोड्नु हुँदैन
@damodarrijal7862
@damodarrijal7862 13 сағат бұрын
जय रबी
@CROMACROMA-u2j
@CROMACROMA-u2j 14 сағат бұрын
Jaya rabi jaya desh
@phuyalShiva
@phuyalShiva 12 сағат бұрын
रबिले पक्कै न्याय पाउछ्न
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 13 сағат бұрын
न्यायाधीशले कसैको दबाबमा नपरि सकलि सबुतकाे अाधारमा रबि सरलाइ न्याय दिन्छ भने पुर्ण अासा छ ।र नागरिकलाई अदालत प्रती धेरै बिस्वास हुने छन । सरकारले त षड्यन्त्र गरे पनि अदालतले न्याय दिन्छ भने नागरिकलाई बिस्वास हाे ।
@sunitamagarofficel
@sunitamagarofficel 12 сағат бұрын
Jay rabi jay ghanti
@heramera5391
@heramera5391 9 сағат бұрын
Jai Rabi sir
@bhimbahadur6416
@bhimbahadur6416 13 сағат бұрын
मिडिया हो त्यो मेरो पनि त्यो मान्छे बेचेर खानेहरुलाई चाहिँ पक्डिदेउ न शरणार्थी खानेहरूको चाहिँ कुरै गर्दैन
@deepakdhungana5528
@deepakdhungana5528 9 сағат бұрын
निस्पक्ष न्याय प्रणाली बाट न्याय आवाश्यक को पहल हो ।। जय रवि जय घन्टि ।
@7MileStone
@7MileStone 13 сағат бұрын
जय रवि जय देस
@MadhavsingLama
@MadhavsingLama 12 сағат бұрын
😊
@BharatNegi-k7y
@BharatNegi-k7y 12 сағат бұрын
उठ्नु पार्‍यो लुट्नु परयो
@prabinkatwalpa.katwal2759
@prabinkatwalpa.katwal2759 14 сағат бұрын
Sahi kura garnu vhayo uha sir le
@jayagurung7003
@jayagurung7003 8 сағат бұрын
GB bhannelai chai moj garnu diyera rabi lai matra nachaine mudda halera bhrastaharu milera dukha diyeko cha paapiharule satya ko awasya jit hunecha jai rabi jai ghanti 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@parmanandbadu2747
@parmanandbadu2747 13 сағат бұрын
सहि भन्नू भयाे
@narayanprasadtiwari-wr2bj
@narayanprasadtiwari-wr2bj 13 сағат бұрын
😅🎉😂❤rihai rahanu hunixa respected person Rabi lamichhane Jiu nirdoshi rahanu vayeko ho teshpixadi jab nirdosh byakti hunu vayeko xa rahanxa vane woha Lai bina sarta riha garosh sarkalle
@karnasingh5519
@karnasingh5519 10 сағат бұрын
Sahi vannu vo sir.
@chulgurung5292
@chulgurung5292 12 сағат бұрын
Rabi jindabat nepal sarkar mordabat
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 12 сағат бұрын
JayA Nikita sir god bless you jaya Rabi sir k p sere gagane rip rip
@bhimbahadur6416
@bhimbahadur6416 13 сағат бұрын
कमोडियामा पैसा लागेको छ स्विच बैंकमा पैसा लगेर थुपाएर छ त्यो चाहिँ मिडियाहरुले खोज्नु पर्दैन
@harisharanadhikari9106
@harisharanadhikari9106 9 сағат бұрын
Midiya hru pani paisamai bikeka holanni hjur kina yasta kuraharu khojtalas garxan ra hjur
@SureshShrestha-w5k
@SureshShrestha-w5k 9 сағат бұрын
रबि निर्दोस छ ! रबि माथि राजनिती प्रतिसोध बन्द गर ! रबि लाई बिना सर्त अबिलम्ब रिहाई गर ! जय रबि जय घण्टी जय रा. स्व. पा...🙏🇳🇵🔔
@dwaanbohara1217
@dwaanbohara1217 13 сағат бұрын
अरुले गलेको रिणका कारण जेल सम्पत्ति सुध्दिकरण केपिको कम्बोडिया गिरिबन्धु बालकोट पानी ट्याकि छानबिन खोई
@RameshKc-z6m
@RameshKc-z6m 12 сағат бұрын
Jai ghanti
@NetraSharma-q8z
@NetraSharma-q8z 2 сағат бұрын
Good jub daju
@UniqueBikash
@UniqueBikash 13 сағат бұрын
Aab voliko dinma Nepal chahinxa vane sabai uthanu parxa
@rameshthapa2009
@rameshthapa2009 7 сағат бұрын
रवि लामिछाने लाई छिटो भन्दा छिटो रियागर
@bikramthapa5741
@bikramthapa5741 10 сағат бұрын
Gb chahiyo
@SEEN-GA
@SEEN-GA 10 сағат бұрын
पीडितले पैसा कहिले पाउने??
@GitaKhadka-s8q
@GitaKhadka-s8q 12 сағат бұрын
Jay rabi jay ghanti❤❤❤❤
@rajanadhikari1556
@rajanadhikari1556 13 сағат бұрын
यो बोल्ने खातेलाई सुनाईदिनु रबि md मात्रै हैन सेयर धनी मालिक थिए !
@IndiraGhale-s3i
@IndiraGhale-s3i 9 сағат бұрын
Sahi buwa ko xora ho bhane rai sir le pakka pani nyaya dinu hola rabi lai.
@karkidev123k
@karkidev123k 9 сағат бұрын
रविलाई हराउन खोज्ने शक्ति अहिले जितेजस्तो देखिदै छ😡🤜 हामी सबै एकताबद्ध र सचेत छौं ✊❤️🙏🔔 भ्रष्टाचार र अन्यायले कहिल्यै दीर्घकालीन विजय हासिल गर्न सक्दैन🤜 । रविले जनताको माया र विश्वास जितेका छन्, र जनताको आवाज कहिल्यै दबाउन सकिँदैन❤। सत्य र न्याय सधैं अन्ततः विजयी हुन्छ।❤️🙏🔔🔔🎉
@laxmanthapa4411
@laxmanthapa4411 13 сағат бұрын
पुरनाले खाए हामी पनि लुट्न पाउनु पर्छ?
@LosmonMokarah
@LosmonMokarah 12 сағат бұрын
सही हो सर
@SushilaThapa-v8o
@SushilaThapa-v8o 11 сағат бұрын
Good luck Bhai harulai
@Purnabahadur55
@Purnabahadur55 13 сағат бұрын
Good job sir you are right
@ParuKarki-le9xk
@ParuKarki-le9xk 11 сағат бұрын
Sahi kura garnu vo
@sajanthing1272
@sajanthing1272 11 сағат бұрын
Aago 🔥 balne ho feri Jai ganti jai Rabi
@sitabayalkoti4539
@sitabayalkoti4539 13 сағат бұрын
Shai ho good luck rabi sir
@vishnukumarkumar8249
@vishnukumarkumar8249 11 сағат бұрын
Right brother
@ShivaBahadurB.k
@ShivaBahadurB.k 14 сағат бұрын
Ravi lai naya dine xan congress yamala le sadyaantra gari jhuta mudda lagauni KP Oli gagne le fasauna khojdai xa
@bhimbahadur6416
@bhimbahadur6416 13 сағат бұрын
भागमारा हो गगन थापालाई नि सोध न त्यसरी गगन थापाको गगन थापाले बाख्रा चोरेको बाख्रा चोरेर बाख्रा फर्म खोल्छु भनेर पैसा
@bhimbahadur6416
@bhimbahadur6416 13 сағат бұрын
यो नेपाली कांग्रेस एमालेले महाकाली देशै बेचेर खाएका छन् तिनीहरुलाई चाहिँ छानबिन गर्नु पर्दैन
@BipikaKarki-nq2gw
@BipikaKarki-nq2gw 12 сағат бұрын
Jay rabi jay rasapa
@rekhapradhan7219
@rekhapradhan7219 13 сағат бұрын
👍️👍️👏👏
Mr. D Talks About the Recent Case of Rabi Lamichhane
9:49
Sanjay Silwal Gupta
Рет қаралды 10 М.
$1 vs $500,000 Plane Ticket!
12:20
MrBeast
Рет қаралды 122 МЛН
⚡️NEWS | UNITED RUSSIA OFFICE AND ATMS BURNED DOWN | COMPLAINING TO PUTIN ABOUT GREF
9:14