रबि लाई फसाउन खोजेको हो भन्नेले सहभागी हुनुहोला धन्यवाद
@HarkaTamang-xn7ww2 сағат бұрын
❤❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😅😅😅😊
@manusaru2138Сағат бұрын
फसाउने भए साला भ्रष्टहरु ले।।।
@007robinhoodlove543 минут бұрын
TECH TANKA ma WIDE BODY kanda ko NAALIBELI aayo hai
@shantikokhojima604013 сағат бұрын
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔✊ उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️
@narayennarayen541313 сағат бұрын
Hajur ne jindabad ❤
@BharatMahara-jj3rv12 сағат бұрын
Talai sahakari thag ..ghante aaparadhi haru
@ShyamTamang-q9q10 сағат бұрын
Bihana beluka yak yak chamcha gu tapare thak lamichane ko hoina mero gu kha jathi
@SDPOnlineTv7 сағат бұрын
नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को पनी अनुसन्धान गर्नु पर्दछ हो। 3 ओटा मुद्दा हेरिने हो। भने मुद्दा लाग्दछ
@007robinhoodlove542 минут бұрын
TECH TANKA ma WIDE BODY kanda ko NAALIBELI aayo hai
@rajshrestha51510 сағат бұрын
रबि र रास्वपा नै अबको देशको पहिलो शक्ति हो। काङ्ग्रेस एमाले को पत्तासाब नै सुशासन र समृद्धि हो।
@RaftaarOnline13 сағат бұрын
हिजो चप्पल लगाएर काठमाडौं छिरेका ९९% नेता आज कसरि आलिसन जिबन जिउदै छन अब सबै नेताको सम्पत्ति सुद्दिकरण गर्नुपर्छ । जागौ जनता जागौ
@bhairabbasnyat811012 сағат бұрын
सम्पती सुद्धिककरण सबै पुराना नेताहरुको गर्नैपर्छ ,६ महिना ग्रीह्मन्त्री भयेका रबिकोचै सम्पती छान्बिन हुने ६० यौ बर्ष नेता मन्त्री भयेर अकुत सम्पती जोडेकाहरुको सम्पती छान्बिन किन नगरेको ये कि आइ बि हरु,
@SDPOnlineTv7 сағат бұрын
नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को पनी अनुसन्धान गर्नु पर्दछ हो। 3 ओटा मुद्दा हेरिने हो। भने मुद्दा लाग्दछ
@007robinhoodlove543 минут бұрын
TECH TANKA ma WIDE BODY kanda ko NAALIBELI aayo hai
@shantikokhojima604013 сағат бұрын
अब राजनीतिक प्रतिशोध विरुद्ध निलो क्रान्ति एकजुट हुनुपर्छ✊ justice for Rabi 🔔☝️
@AshokMagar0012 сағат бұрын
100% सही कूरो 👍♥️
@BharatMahara-jj3rv12 сағат бұрын
Tero nilo kranti kalo hunxa aaba 😂😂😂
@ayrukatwal488311 сағат бұрын
@@BharatMahara-jj3rvtero bau haru huda hudai sammb ta xaena but niya laya mathi biswas xa hami lai jholey
@BharatMahara-jj3rv10 сағат бұрын
@@ayrukatwal4883 tero bau pani kun gatilo raxa ra Sara garib janta ko pasina ko kamai sahakari thag tero bau choor ho choor ko paxi lagni ta pani choor nai hos .
@Ramailovlogtv-20510 сағат бұрын
निलो क्रान्ति छोड आउ बरु निलो फिल्म खेलौ बरु
@puspapoudel201412 сағат бұрын
रबि दाइ निर्दाेष हुनुहुन्छ हामी सबैले साथ दिनु छ 🔔👏✍️❤️❤️❤️🇳🇵🇰🇼
@BhanuDahal-i2v7 сағат бұрын
याे राजनीतिक प्रतिशाेध नै हाे र रवि लाई फसाइएको हाे भन्ने जतिले हाजिर गर्नुस जय रबि जय घन्टि 🔔🔔✊🏽 ✊🏽
@Sunilpun-f9y13 сағат бұрын
भएको PR अनि बिलासी जीवन छाडेर नेपाल आउनेबाट सुरुवात गरेको यो सम्पत्ति शुद्धीकरण झापा र डडेल्धुरा रुकुम रोल्पा बाट चप्पल पड्काउँदै काठमाडौँ आऊने भ्रष्टहरु सम्म पुगेर अन्त्य गर्नु पर्छ जय घण्टी 🙏🙏❣️
@sanzanagurung47602 сағат бұрын
Tei ta bhanekonii chappal walako ni hernuparyo
@naranarayansharma760311 сағат бұрын
ठिक कुराे, रबि निर्दोष छन
@GangaramPoudel-ji6sz6 сағат бұрын
रवि लामिछाने जिन्दावाद जय घन्टी 🔔🔔❤️🙏🙏
@BhanuDahal-i2v7 сағат бұрын
रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन याे राजनीतिक प्रतिशाेध नै हाे अब निलो कान्ति सुरु गर्नुपर्छ ✊🏽 justice for Rabi❤❤
@omsharma8187 сағат бұрын
रबि सर माथि अन्याय भएको छ।न्याय मिलोस्।हे भगवन्।
@SurajThaqurii-c8r12 сағат бұрын
निलो क्रान्ती सुरु भयो ।
@snnshorts10 сағат бұрын
निलो कान्ती सुरू गरनु पर्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ManRajTheeng10 сағат бұрын
हामी आम जनता एक हौं, रवि लाई साथ देउ, भ्रष्ट सरकार मुर्दाबाद।
@RajkumarThapavlog-n5s11 сағат бұрын
हैन हो रबिको भन्दा अरुको समाचार पाउदैनौ तिमिहरु रबिको पिछे लागेका छौ सबै
@rehancrestha101112 сағат бұрын
सायद रवि लामिछाने नभएको भए नेपालमा राजनिती र news हरु नै बन्थेनन होला
@HariLama-he1ir7 сағат бұрын
यदि रवि जि को पद बिउतेउ भने बाकी का नीता हरु क्प हालत हेर्नै पर्ने छ
@nandaolikshetri69412 сағат бұрын
रबि दाइ सकिय पनि रासोपा ले नेपाली र नेपाल को लागि काम गर्नुपर्ने हुन्छ रबि ले जन्मायको पार्टी रासोपा हो जुनब नेपाल मा सबैभन्दा राम्रो र ठुलो पार्टी बन्ने छ र बनाउनु पर्ने हुन्छ
@ganeshtandan774412 сағат бұрын
जय रबि दाइ🔔🔔🔔🔔🇳🇵🇳🇵❤️❤️❤️
@chakranarayankarki76466 сағат бұрын
जैरु सर रवि लाई जस्तै अरुको पनि सम्पत्ती सुध्धिकरण किन हुदैन जनता लाई इस्पस्त परिदिनु पर्यो !
@BhanuDahal-i2v7 сағат бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ निर्दाेष रबि लामिछाने जिन्दावाद 🔔✊🏽 उखानले र गुखाने भष्ट सरकार मुर्दावाद
@bhairabbasnyat811012 сағат бұрын
होसियर रबि लामिछाने लाई लुकाउदा लुकाउदै बेपत्ता पार्लाउ र हुनिन्हुनी उपद्रो उठ्ला तेतिबेला लाउको ज्यान जाला अनि यो देसको हालत के हुन्छ ,यो देसमा काहाकासेनाले कप्जा गर्ला पछिहुनेकुरा दिमाग्मा चढिरहोस र शान्ती सङ्ग काम गर्नुहोला, गर्नुहोला ।
@Gyanvlogofficialchanel13 сағат бұрын
झोले पत्रकार रबि को चियो चर्चो गरेर ताली बजाउ, रबि ले तिमिहरुको हैसियत अबश्य देखाउनेछन।
@prakashkshetri32668 сағат бұрын
अब जेल जान्छ त्यही हो ठग
@himlalbhandari459312 сағат бұрын
,,,भएभरको कानून चाहिं रवि लामिछानेलाई मात्र लाग्ने रहेछ, कानूनको अपव्याख्य गरि गरि भए पनि । नेपालका अरु सबै नेताको खोल ओडेका माफियाहरुलाई नदेख्ने कानूनको आँखा फुटेकै रहेछ।
@SDPOnlineTv7 сағат бұрын
नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को पनी अनुसन्धान गर्नु पर्दछ हो। 3 ओटा मुद्दा हेरिने हो। भने मुद्दा लाग्दछ
@SitaPoudel-w9d8 сағат бұрын
Rabi dai nirdosh hununcha jaya ghanti
@santoshpariyar27157 сағат бұрын
जुन दिनसम्मा जनताको घैटोमा घाम लाग्दैन तबसम्म देशमा बिक्रिति विसङ्गति भस्टाचार माैलाई रहन्छ।
@BhanuDahal-i2v7 сағат бұрын
सहकारी ठग्ने कांग्रेस र एमाले अनि जेल रबि जानुपर्ने याे कदापी मान्य हुदैन हेक्का रहोस सरकार एमाले र कांग्रेस लाई अनुसन्धान नै गर्नुनपर्ने अनि रबि जेल जानुपर्ने अदालतले भष्ट्राचारि भनेर भनेका सम्सदमा छन कानुन रबि लाई मात्रै लाग्ने हाे
@AshokMagar0012 сағат бұрын
हाम्रो रबी दाई 100% निर्दोश हुनुहुन्छ ऊ खाने गू खाने ले राजनीतिक प्रतीसोध गरेर फसाईयेको छ जये रास्वपा जये 🔔🔔🔔🔔🔔🔔
@prakashkshetri32668 сағат бұрын
सहकारी ठग हो
@DeepakKc-zp1es7 сағат бұрын
आर्जु ओलि मिल्दा नि कति दराको सरकार रबि देखि
@bikash_official20248 сағат бұрын
तिमी मूजी पनि day one देखि नै रविको जरो खनिराछ
@santoshramdam111 сағат бұрын
अनी school मा सरस्वती पुजा गरेको चही के हो। तेस्ता पुजारीहरू लाई जेल हालेको कतै छ जान्कारी??
@karunaraee23012 сағат бұрын
अन्याय भयो रबिलाई मात्रै किन यति खेदो😢😡
@SantoshShrestha-m3v11 сағат бұрын
कानुन भनेको पुराना दलको खल्तीमा राखेको एक पत्र हो
@jhalakkusari-ku8uz13 сағат бұрын
रबि दोसि निर्दोष भगवान् लाई था होला त्र उनि माथि अन्याय हुदैछ !! प्रचण्ड ले बचाउ गरे भन्छन नलाएक हरु त्र प्रचण्ड ले सत्य बोल्नु भको छ !! अब देसमा एक ढिक्का सुधार सहितको माओबादि जरुरत देखिन्छ यो ८४ मा सम्भव छ !!
@dependralamichhane472711 сағат бұрын
बाटो मा मागेर खाने लाई पनि समाएर केलाउने हो भने एउटा नि एउटा गल्ती देखिन्छ तर यहाँ बर्षौ बर्ष सम्म देश र जनता लुट्ने को गल्ती कति होला तेसैले सबै नेताहरु को सम्पत्ति सुदृढीकरण हुनुपर्छ ।
@MinaBhattarai-b5z13 сағат бұрын
याे सबै नियाेजित षड्यन्त्र काङ्ग्रेसी र एमाले हाे रबि जसरि ठुलो नेताहरूले काण्ड र सम्पत्ति छानबिन हाेस कति शुद्व हुन्छन् ।
@narayankarki57697 сағат бұрын
म मरि हाल्छु लासलाइ के कर्बाइ ओलिको प्रतिसोद
@VlogstarNepal2 сағат бұрын
Ha ha
@TAC46413 сағат бұрын
दुइ तिहाइ बहुम को सरकारले गोलभेडा हेरेको छ। गोलभेडा भित्र रबि बाहेक नेता भेडा कार्यकता र प्रत्रकार अरु देखे छन त । केपि गगन सेरे कम्फरट को कसम😂
@laxmichhetri47805 сағат бұрын
सजाएं तोकने अदालतकि परहरि ले कसरी सजाएं तोकेन सकछ जय देश
@SDPOnlineTv7 сағат бұрын
नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को पनी अनुसन्धान गर्नु पर्दछ हो। 3 ओटा मुद्दा हेरिने हो। भने मुद्दा लाग्दछ
@ManbahadurNepali-t5p7 сағат бұрын
Jay 🔔🔔 jay rabi sir 🇳🇵🇳🇵
@sudama8669 сағат бұрын
रबी लामिछानने जिंदाबात!! 🔔🛎️🔔
@Anjan-i1b9 сағат бұрын
निलो क्रान्ति होइन घन्टी पार्टीले निलो फिल्म खेल्न सुरु गरौं पैसा कमाऔं। सहकारीमा राखेको सर्बसाधारणको पैसा लुट्नु भन्दा निलो फिल्म खेलेर पैसा कमाउनु धेरै इज्जतदार छ।
@ramnarayansah8328 сағат бұрын
पहाडीयाहरु आफुलाइ नेपाली मधेस मा बस्ने नेपाली लाई मधेसी वा देसि सम्बोधन गर्नेहरू लाई कुन भावनाले प्रेरित भएको भन्ने ?
@kanu123ish8 сағат бұрын
Jaya ghanti ❤
@anjugurung717812 сағат бұрын
Jay Rabi Dai❤❤
@Sirjan.creates_own10 сағат бұрын
Rabi dai
@hemantlamichane39482 сағат бұрын
Jaya Rabi 🔔🔔🔔🔔🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵
@urulaksamba39817 сағат бұрын
Satya jit hos
@SharmaRkp8 сағат бұрын
रबि को लागि कसैले कुनै प्रतिशोध आअदेको छैन योत उसले गरेको कर्म कान्ड ले गर्दा आज रबि चौकिमा छ
@tulpsdmagar15843 сағат бұрын
सम्पत्ति सुद्दिकरण रविलाइ मात्र लागु हुने हो? कांग्रेश र एमालेका थोत्रा चप्पल पडकाउदै आउने कथित नेताहरुको सुद्दिकरण गर्नु पर्दैन? नपर्ने हो?
@shristi2469 сағат бұрын
Jay Rabi sir 👏👏
@AlishaBhul-b4b12 сағат бұрын
जय रबि दाइ 🙏🙏🔔🔔
@bhawaniprasadbhattarai21687 сағат бұрын
भट्टराई हो भने कुलमा आएको कुलङ्गार हो।
@akashchetry6643 сағат бұрын
Rabi lamichane jindabad
@HamashMgr2 сағат бұрын
रबि लाई सबै ले साथ दिनु पर्छ ❤❤❤❤
@uttamdangi17804 сағат бұрын
समाचार कि पुराण बाचन गरेको हुन?
@sudanbudhathoki57106 сағат бұрын
Justices for rabi
@karkidev123k9 сағат бұрын
प्रबक्ताको रुपमा रबिको बिरोधी स्वागत नेपाललाई बोल्न लाउने यो बोरेन्द्र को काम मन परेन प्रबक्ता तठस्थ लाई बोलाउनु पर्थ्यो😡 तिम्रा viewer भनेको सबै रबि समर्थक हो चेतना भया 😡😡😡
@kedaradhikari877110 сағат бұрын
रबि सर जिन्दाबाद❤❤❤❤❤
@rabinbc528310 сағат бұрын
रबि निर्दोष छन,, सबैले सहयोग गर्नु होला हामी बिदेश बाट हेरि राछौ,, यो प्रतीसोध नै हो,, इतिहास साची छ रबिले गरिब दुखिको लागि धेरै काम गरेको छन गरिब दुखी जनताको आशा भरोसा हुन मन रुन्छ, आशु आउँछ रबिलाई दुख देको देख्दा😭😭😭
@Da0907-v4s13 сағат бұрын
No one is above the law. Send all corrupt leaders to jail.
@crazygamerXYZ1115 сағат бұрын
बोल्न दम हुनु पर्यो नि कुनै हालत मा बोल्दैन बोले पनि action मा नगय पछि बोल्नु को अर्थ हुदैन त्यो सब झोले कार्यकर्ता लाई दिने म रास्ट्रबादी हु भन्ने एक dose vaction मात्र हो ।
@bambahadurbhujel38834 сағат бұрын
के हेरेर बसेको छ बिध्यालय सन्चालक समिती र त्याहाका स्थानीय सरकार त्यो भतुवालाइ हदै सम्म कारबाही होस
@Gocoolyt10 сағат бұрын
सबै जनता जाग्नु जरुरिछ किनकी सबै चोर हुन
@bharatnayak25696 сағат бұрын
Npl व्यापारी हरुकाे व्यापार र जुआ खेल्ने थलाे हाेला कि नै ?
@dipsonshrestha39194 сағат бұрын
Jastice for Ravi all nepelies
@gurung7163 сағат бұрын
Please give rabi justice he is innocent
@RamBahadurGhale-e1h7 сағат бұрын
Rabi❤❤❤
@BhanBahadur-ej5bd7 сағат бұрын
जय रबि
@rameshpokharel-ub2np4 сағат бұрын
हाे याे पाकिस्तानी संग मेराे नि कुरा भएकाे थियाे एक जना नेपाली भाइ जाे साउदिमा श्रम गर्दैछन उन्काे नि पाकिस्तानी ले पैसा खाइदिएकाे जानकारीमा आएकाेछ !
@BGTECH-kn6rg3 сағат бұрын
you doing very good job Birendra jii😍
@DhurbaRanachhetri6 сағат бұрын
Rabi rastra sebak pani ho janasebak paniho
@krisnakkkkkkk91026 сағат бұрын
आफैनाई पाटिको मदान भन्डारि मार्नी केपि बुडो हो हजुर थुन्नि भए आब 😢😢
@eshawagle16834 сағат бұрын
सम्पत्ती सुद्दीकरण 32 बर्ष चप्पल पडकाऊदै आएकाको गरेर देखा भ्रस्ट सरकार,जनता लाई रुवाएर खाएको सम्पत्तीले तिमीहरुका 7 पुस्त्ता ले,कस्ट भोगेर चुकाऊनु पर्ने छ,भगवानको डन्डा अवस्य बर्षने छ,
@BhanuDahal-i2v7 сағат бұрын
याे नादिक company हाे कम्पनी काम ठिकै छ तर यसमा देखाएको मान्छे supervizor हैन । यस कम्पनीमा मैले २ बर्ष काम गरे यसका मेनेजर सुपरभाईजर सबै अरबिक छन।
@sabitriadhikari76765 сағат бұрын
रबि news बेचेर अरु media धनी भए यस्को श्रेय रबिलाइ दिनुपर्नेछ
@NarayanPrasad-o3d3 сағат бұрын
वीरेन्द्र जैरु जी पनि रवि को बिरोध मा उत्रिनु भाको छ केही समय यता
@anitakarki29238 сағат бұрын
सुदुर पछिम का मान्छे पनि मान्छे हुन
@madhavsubedi21633 сағат бұрын
तुरुन्तै उद्दार होस्,उद्दार भए नभएको पनि खबर पाईयोस् 🙏
@RadhaGiri-c3e4 сағат бұрын
Good kjabar❤❤❤❤❤
@DineshrjUpreti5 сағат бұрын
रास्वपा र रबि माथी जति नै गरन खोजेपनी यो पटक १००% छ कि कोहि भ्रष्टाचारी उखाने र गुखाने उम्कन सक्दैनन यदि सक्छौ भने रबि जस्तो गर्न सक्छौ जहाँ भन्यो तेहि उभिन सक्ने आट लियर हिड ... जय रबि जय देश @rabilamichhane जिन्दाबाद
@umeshchaudhari-ic7yt7 сағат бұрын
Yo sampti suddikaran kasto ho मानौ १बिघा जग्गा किने दैनिक मजदुर गरेर के मज्दुरिको रेकर्ड देखाउन सक्छु
@learnnew46576 сағат бұрын
समाचार पढ्या हो कि मन्त्र जपेको 😂😂😂
@kamalarai18344 сағат бұрын
कानुन उल्लघन गरेर कुनैले काम गर्न पाउँदैन। विपरीत काम गर्नेलाई कारबाही कारबाहीमा लानुपर्छ।
@RamrajaRimal3 сағат бұрын
टेकराज,धनराज र ऋषिकेश लाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ!
@BimalGurung-t1z4 сағат бұрын
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY. CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT.
@bishnushiwakoti76612 сағат бұрын
Best wishes for RSP and Rabi
@nepalivlogs80113 сағат бұрын
Nepal ko dollarea pastor haru ko sampati chanbin garnu parcha tol tol bata 😮😮😮
@himaladhikari89552 сағат бұрын
राज्यले रबि माथि देखाएको बेवाहार १००% राज्नित परतिसोद हो ।सच्चा नेपाली जनताले बुझिसकेको छन् ।नेपाल काङ्ग्रेस र एमाले नेताहरूले यस्को मूल्य एक दिन चुकाउनु पर्छ।
@nepalikalasanskrititathasa36458 сағат бұрын
देशै बेच्नेका बिरुद्ध त माहासय तै चुप मै चुप।
@devkarki49442 сағат бұрын
सेर बहादुर केपि गगन प्रचण्ड लगायत यिनका पार्टी मा सङ्गलग्न सबै को सम्पत्ती को छानबिन हुन जरुरी छ। रबिलाई मात्र दोस दिनु राम्रो होइन।
@sushmasen42664 сағат бұрын
Rabi.jindbad❤❤❤🎉🎉🎉
@BimalGurung-t1z4 сағат бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@juthrana55733 сағат бұрын
राजनीति मा लागेका राजेन्द्रप्रसाद लिङ्देन बाहेक सबै जेल जान्छ्न यदि निश्पक्ष न्याय को आखाले हेर्यो भन्यो।
@tankaprasadoli97865 сағат бұрын
Jay ghanti Jay rabi
@kamalarai18344 сағат бұрын
बौद्ध जोरपाटी एरियामा त्यस्तै खालका मान्छेहरु छन्। मान्छे बाटोबाट मान्छेलाई दागा धर्दै काट्छु भन्दै हिँडिरहेका छन् शिक्षा सुविधा चाहियो❤❤❤❤❤❤❤❤❤ तिनीहरूले विवाद गर्दै बाटो बाटोमा बोलेर हिँड्न पाउँदैन
@manjutlingdam981212 сағат бұрын
Just wait and see👆🏽, Ravi will definitely return with mighty power.
@shrwankumar-be1gmСағат бұрын
रबि को सहकारी आरोप लग्दैमा साम्सद पद जाने सेरे, आर्जु, के पि र गगनेको पद केही नहुने के हो जनता जान्न चाहन्छ !