यो देशमा भएका ९०% सहकारीहरु एमाले ले मात्रै चलाएको छ। तर जसरी रवि लाई सिध्याउनकै लागि निरन्तर रुपमा लखेटिरहेका छन, यसरी नै सबै सहकारीहरुको विषयमा सरकार निर्मम् भएर कानुनी कारबाही अगाडि बढाउने हो भने पूरा एमालेका मान्छेहरुले मात्रै जेलहरु भरिभराउ हुनेछन् ।😂
@YogendraBajgaiNАй бұрын
जयरबि रास्वपा जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤❤❤
@brighternepal2813Ай бұрын
अब सडकमा आउ सारा जनता नत्र रबि सकिन्छ्न ।यो रबि विरुद्ध होइन करोडौं नेपाली र नेपाल को भबिस्य,आसा को विरुद्ध हो। रबि एक सोच,बिचार ,सिद्धान्त हो । अब नचलाउ सकिन्छौ।
@phulwarchaudhary6371Ай бұрын
रवि लामेछानेलाई पकरेर हेर्न हो केके हुन्छ जनता एहिले लाटो छैन जय नेपाल जय घण्टी
@DeepakBohara-b8mАй бұрын
तिमी फटाहाहरुले रबि को नाम नलियकै राम्रो आफ्नो नदेख्ने अँखा ले अर्कालाई आरोप लगाउन कति पागल्पन यो कुरो यमाले काङ्ग्रेस ले किन बुझ्दैन ।रबि रबि भन्दाभन्दै तिमिहरु सक्किदैछौ हेर्दैजाउ
@samiadhikariii-ym7jhАй бұрын
Jaya rabi❤❤
@BishnumenuАй бұрын
जै रबि।
@tekkhatri9875Ай бұрын
जय रबी जय जनता
@prakashshrestha-of8lbАй бұрын
वकिल स्वागत नेपाल १०० % प्रतिशत सत्य्य तथ्य टेकेर तटस्थ रूपमा बोल्नुहुन्छ । गरिब शोषणमा परेका पीडितहरुको बारेमा बोल्नुहुन्छ। गरिब निमुखा शोषणमा परेका पीडितहरुको पक्षमा सहि सत्य र न्याय होस भन्ने कुरामा जोड दिनुहुन्छ। रवी, छवि, कुमार, , धन सबैले गरिब नेपाली जनतालाई निराश बनाएकाछ्न ।सहकारी पीडितहरुलाई झन निराश र दुखी बनाएकाछ्न । यी सबै सहकारी ठगीमा संलग्न भएर गरिब नेपाली जनता माथि अन्याय गरेकाछ्न । भगवानले यिनीहरूलाई माफ गर्ने छैनन् । एक न एक दिन यिनीहरूको पाप धुरीबाट कराउनेछ। सरकारले सहकारी पीडितहरुको बचतको छिटोभन्दा छिटो सावाँ ब्याज फिर्ता गर्नेतर्फ आफ्नो शक्ति केन्द्रित गर्न उपयुक्त हुनेछ साथसाथै सहकारी ठग प्रबन्ध निर्देशक तथा संचालकहरु र तिनका आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्न अब अदालतले ढिलाइ गर्नुहुदैन ।
@RajanKhadka-x6rАй бұрын
Jay ghanti we are always with you...
@BalchandracАй бұрын
Jay rabi jay ghanti
@luckydlucky5379Ай бұрын
Jay Ghanti Jay Rabi ji
@rajuchalise5933Ай бұрын
बंगलादेश मा जसरि लखेट्नै पर्छ अब जन्ता एक जुट होअौ
@apsalanmagar439Ай бұрын
रबि लाई समाते हामी जन्ता ले सिहदरबार टोडिन्छ हामी जन्ता तेति कम्जोर छैन
@narayandahal5152Ай бұрын
तिमीहरूले ऋषिकेसको कुरा सहकारी ठग हो धनराज गुरुङ सहकारी ठग हो। तिमीहरू पापी हो नेपाली जनतालाई सबै थाहा छ। तिमीहरूको पछि लाग्ने भनेको झोले मात्रै हो।
@ApsaraGautam-v8bАй бұрын
Jaya rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bbbbbbbbb111Ай бұрын
कुन खालको ठग यो रबि छवि जिबि जेठो माइलो कान्छो कुन हुन छुट्टाउन गरो परो
@TekBc-q5oАй бұрын
jay rabi
@MANIRAMDEVKOTA-x4kАй бұрын
हैन रबिलाइ कार्वाइ गर्न किन? ढिला गरेकाे? छिटाेगरन हामिजनताहरु रबिलाइ कहिले कार्वाइगर्लार दलालि माफियाहरुलाइ याेदेशबाटनै लखट्नपाइन्छ भनेर कुरेर बसेकाछाैँ छिटाेगरनहाे किनढिलागरेकाे?
@homnathdahal5927Ай бұрын
Jay Ghanti
@kamalkhanal1817Ай бұрын
केपि लाई भने भै गो नि गिरिबन्धुको फाईल खोलेर सघाउ भनेर
@sitalbhusal7253Ай бұрын
दाङ आउलानी 84 मा सङ्खरे तलाइ जुत्ताले हानिन भने सम्झी राख
@khagendrabhattarai4580Ай бұрын
Rip sankhar pokhrel
@shreeramthapa6885Ай бұрын
रबिलाई मात्र किन? सबै माथि कारबाई चलाउन सकदैन। लाज छैन ।
@ShivaTimalsina-r7hАй бұрын
जनताको पैसा खानेलाई पाता कसेर मार्नु पर्छ।
@Userji-o4fАй бұрын
जाए घण्टी
@rajuchalise5933Ай бұрын
यि बुढा यि बुढा दल ले अहिले सम्म लुटपाट गरेको सबै सम्पत्ति सरकारी करण गर्न का लागि कि युवा सरकार हुनु पर्छ कि राजा अहिले हजारौं राजा भए यो भन्दा एउटा राजा ठिक कि युवा
@dipaktamang-hh3dfАй бұрын
Jay ghanti
@OmPrakash-lu6gjАй бұрын
Sarkar ra baakhra lai sani sankata.
@BikranttalimbuАй бұрын
No rabi Jaya balen Shaha ❤❤❤
@sitagiri5215Ай бұрын
जय रबी जय घंन्टी
@SupinGolayOfficialАй бұрын
गोरखा मिडियाको नाममा तीन जनाको संयुक्त खाता सन्चालन रहेको र सहकारीबाट आएको पैसा तिनै जना मिली अपचलन गरेको स्पष्ट देखिएकाले पक्राउ गरि सजाय दिई पिडितलाई बचत रकम फिर्ता गराउनुपर्छ ।
@amritacharya4778Ай бұрын
Good luck Rabi Dai 🔔🔔🔔
@KalaThapaTiwariАй бұрын
Daka
@KalaThapaTiwariАй бұрын
Rabi jai 🙏🙏🙏🙏, daka Gagon who votes this kid of people too be aware
@shivsthapa3899Ай бұрын
राम्रो काम गरेको भए त चुनाव मा जितीहाल्थ्यो नि हारेको सँकर यत्रो चुरिफुरी
@NarendraDobal-r7cАй бұрын
jai rabi daju
@Saraswati123-p3gАй бұрын
Rabi sat ko jay
@ANUPftАй бұрын
जय घण्टी
@GghggfghnhhjnАй бұрын
Good luck ravi vastchari kp
@theknowledgeshow4183Ай бұрын
रवि लामिछानेले जिन्दावाद 🔔❤️🇳🇵🙏
@tilaksingh1237Ай бұрын
शंकर पोख्रेल भन्ने जन्तु मुर्दाबाद
@nandatimsina6023Ай бұрын
Yo kp ko dutiko jumbo vaisako aba
@brightburn444Ай бұрын
pailaa Dhanraaj lagaayat aru doshi haru lai ni samaat ani Rabi ko agaadi mukh dekhauna jaanu.
@DarjitKumarАй бұрын
जय घण्टी 🔔🔔🔔🔔
@palutamangnepal5724Ай бұрын
Arop haina ho ho bhannusna bachak jiu.
@KeshavParajuli-m5uАй бұрын
O084 ma pani Harne jasto CHHA
@kalpanashrestha3405Ай бұрын
Thukka pajihru 😡😡😡😡
@sureshpoudel93Ай бұрын
Paila rin leara vagni haru li samaunu ane blla tyo paisa ka ko le k garao tesli samaunu otherwise 🔔bajx n bajaux
@amarmahara7309Ай бұрын
😂😂😂 emale le rabi sang skx t ab
@jagdishurawАй бұрын
🔔🔔🔔
@IshworThapa-i2zАй бұрын
भ्रष्टाचार गरेको पैसा पानीट्यान्की मा लुकाउने यो
@nepso27Ай бұрын
Rabi thaga, jhuta bolne lai 25 barsa jela halnu parxa
Hamro desh Nepal ma atyachar dherai huna lagyo. india ma gandi kanda ra pakistan ma bhuto kanda k nepal ma pani testo bato khojeko ta hoina. Kina ki Bharasta buda neta haru ati salbalauna lagyo ta gathye.