Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal

  Рет қаралды 1,142,457

Narayan Rayamajhi

Narayan Rayamajhi

Күн бұрын

Пікірлер: 335
@nudrajpanthi8846
@nudrajpanthi8846 2 жыл бұрын
मलाइ अति नै मन पर्ने स्वर मध्ये नारायण रायमाझी को जति सुने पनि धित नमर्ने।
@homlalpun530
@homlalpun530 8 ай бұрын
हुन त अरुलाई लोक सम्रात भन्छन तर नारायण दाइ हो लोक सम्रात हो दाईको स्वोर ले धित मार्दैन❤❤❤❤❤❤❤❤❤
@nirpatiruwa3002
@nirpatiruwa3002 2 жыл бұрын
अति सुन्दर मनै छुने मार्मिक गीत बधाई छ नारायण सर र पुरै टिम लाई 🎉🎈🎊💐
@guranseonline
@guranseonline 4 жыл бұрын
अति मार्मिक अनि मन छुने गित, नहि र पानी दरर आउने नहि र बादल फाटेर घाम लाग्ने वाला गित सुन्न मन थियो नारायण दाजुको, आसा छ उहासम्म पक्कै पुग्ने छ मेरो यो सन्देश , धन्नेवाद
@teetekarelaa6064
@teetekarelaa6064 4 жыл бұрын
पिरले गरुङ्गो होस कि बेदनाले पोल्दा जतिसुकै बेला पनि सुनेर मन हलुङ्गो बनाउन नारायण दाइको गितहरुको साथ लीने मध्य एक हु म। धन्यवाद दाइ मन मन्मा हुनुन्छ। गायिका ज्युको स्वर निकै खुलेको र तारिफ योग्य छ
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हार्दिक बधाई लाखौ शुभ कामना
@arjunkumarshrestha3315
@arjunkumarshrestha3315 9 ай бұрын
❤न
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 6 ай бұрын
आहा कति राम्रो स्वोर अनी लय शब्द सारै मन छुन्छ हार्मुनीयम बजाउन उतीकै सीपालु दाई को गित कहीले आउला भने र प्रतीछ्या मा हुन्छु म सानै देखी सुनेर आको हुं दाईको हार्मुनीयम संगै मलाई गीत गाउन सारै रहर छ दाई हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏 प्रभु प्रमेस्वर बिन्ति छ 🙏 🌹🌻❤️
@gokarnashrestha3171
@gokarnashrestha3171 4 жыл бұрын
काल झै सर्जक फिलिम निर्देशक अनि जादु मय स्वरको धनि नारायण रायमाझी सर को गित दसै पटक सुन्दा पनि तेतिकै सुन्न मन लाग्ने गित छ्न सर लाई लाखौं लाख शुभकामना छ।
@urmilathapa182
@urmilathapa182 2 жыл бұрын
99⁹99
@Nature..lover77
@Nature..lover77 9 ай бұрын
💚💚💚💚💚 wow wow... धन्यावाद म यो भिडियोलाई विगत ५ वर्ष अगाडी देखी खोज्दै थिए । कहिले कता हो कसैको अन्जान घरमा यो गित सुनेको थिए । त्यसपछि मेरो मनमा यो गितले निकै छोयो । यो संगीत खोज्न मैले कति कष्ट गरे गरे ५ वर्ष सम्म । आज बल्ला पायको छु । गायक नारायण राईमाझी ज्युलाई हृदयदेखी सम्मान छ ।
@rthapa2295
@rthapa2295 Жыл бұрын
लडाइ लडेको हामी लाहुरेको त आँसु नै आउँछ जति पटक सुने पनि धन्यबात छ दाजु लाइ
@sanginasingradha4585
@sanginasingradha4585 Жыл бұрын
Hai
@rameshgaire56
@rameshgaire56 4 жыл бұрын
म सानो हुदा लाहुरे दाइ ले क्यासेट वजाउदै प्रदेश बाट फर्किदा यी गित सुन्ने गरिन्थ्यो र पछिपछी लागिन्थ्यो।।लाग्छ म मरेर चितामा दागबत्ती दिने बेलामा यो आवाज बज्यो भने पनि एक पटक विउझन्छु होला जस्तो लाग्छ। आदरणीय नारायण रायमाझी दाजु प्रर्ती उच्छ सम्मान ।पाउ छोएर ढाेग छ।
@gyanubelbase7192
@gyanubelbase7192 3 жыл бұрын
Wooooo hjr ko yo sabda le manai xoyo samjana xa hjr tapailai mero
@mohanbam7814
@mohanbam7814 Жыл бұрын
Q
@upsankp5746
@upsankp5746 Жыл бұрын
❤❤❤❤
@PremKhadka-lt4dl
@PremKhadka-lt4dl 11 ай бұрын
My heart touching song
@RealmeNewgmail-zx9sj
@RealmeNewgmail-zx9sj 10 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
आहा थकाई मेटाउने गित सगित हाम्रो नेपालि पहिचान 🥰🥰🥰🥰
@सुन्छहरी.कम-छ3ङ
@सुन्छहरी.कम-छ3ङ 4 жыл бұрын
सधै तपाइको आवाज सुनिरहन पाउ सर.... अति नै मीठो भाकाहरु💚💚💚
@bishalthapa7547
@bishalthapa7547 Жыл бұрын
@pardeshinepalis6015
@pardeshinepalis6015 Жыл бұрын
आदरणीय कलाकार नारायण रायमाझी दाजुलाइ हार्दिक नमस्कार ! मैले हजुरको एउटा गीत आज सम्म पनि कतै भेटेको छैन सकिन्छ भने post गर्नुहोला नि दाजु त्यो गीत हो ,,,,उडाओस हुरिले रुझाओस झरिले पिजडामा सुरक्षा चाहन्न चरिले ।
@mingmasherpa4695
@mingmasherpa4695 2 жыл бұрын
अतिनै सुन्दर गित छ हजुर को सर साएद अबको दिनमा कमै भेटिएला तपाइ जस्तो गाएक सर
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
आजको लागि खुराक पुग्यो एति भयसी धन्यवाद दाजु अपलोड गर्नु भयको मा
@omsarumagar597
@omsarumagar597 4 жыл бұрын
जति सुनेपनि सुनुसुनु लाग्छ नारायण रायमाझी दाजुको गीत्🙏🙏
@govindamahat9992
@govindamahat9992 3 жыл бұрын
अति सुन्दर गीत मनै छुने।
@nagendrakhatri9605
@nagendrakhatri9605 3 жыл бұрын
आहा‌‌ यसतो‌ पो
@gibankhadka9142
@gibankhadka9142 4 жыл бұрын
कार्गिल को गीत सुन्दा मेरो आँखा आसु झर्छ दाजु मेरो बुवा पानी कार्गिलको 1999 को लडाइँ मा पर्नु भएको हुहुहुहु ।।।।।।
@laxmikhatri7728
@laxmikhatri7728 4 жыл бұрын
दाइका हर सिर्जना उतिकै मार्मिक उतिकै मिठास्❤️🙏🙏
@tilakrambhusal.9776
@tilakrambhusal.9776 2 жыл бұрын
L
@laxmithapa270
@laxmithapa270 2 жыл бұрын
Nm@@tilakrambhusal.9776
@laxmithapa270
@laxmithapa270 2 жыл бұрын
X factor 8
@balkrishnabohara5072
@balkrishnabohara5072 4 жыл бұрын
मैले सबै भन्दा रूचाएका गायक नारायण रायमाझि सर 💞💞💞
@himeshtimalsina5578
@himeshtimalsina5578 4 жыл бұрын
कालजयी सर्जक, मिठो स्वर का धनि आदरणीय दाजु नारायण रायमाझी को जति पनि गित छ ,जति सुनेनि धित नमर्ने,कतिपय गित सुन्दा आँसु रोकिदैन। धन्यवाद दाजु राम्रो गितको संगालो युट्युब मा अपलोड गर्दिनु भएको मा।
@deepakrokaya1889
@deepakrokaya1889 3 жыл бұрын
O
@ruplalshrestha6832
@ruplalshrestha6832 2 жыл бұрын
Kati man xune geet ho. Salam xa hai shrasta gayak Narayan Raymajhi sir lai sathai whole team lai.
@official7419
@official7419 3 жыл бұрын
Old is gold thx for your lyric #नारायन_रायमाझि
@laxmansunar1385
@laxmansunar1385 4 жыл бұрын
नारायण राईमाझी सर को फ्रेन जति हाजिर गरौत बरै💕💕💓💓❤️💖💖💖👌धन कमाउन म जान्छु प्यारी बस तिमी बालबच्चा सिहारी सररर लठ्ठा कातेर 😭😭😭💕💕💓💓❤️💖💖💖👌
@nepalplus1
@nepalplus1 4 жыл бұрын
✋✋✋
@artmagar4784
@artmagar4784 4 жыл бұрын
Jati sune pani man thakindai na narayan daiko geet haru
@bipinking5069
@bipinking5069 Жыл бұрын
​@@nepalplus1 ppppppppppppppppppppppppppppppppppppppppppppĺpppplĺĺĺĺĺĺĺĺĺĺĺlĺĺĺĺĺĺĺbam b karki lok git 😅
@JungBahadur-hd2yy
@JungBahadur-hd2yy Жыл бұрын
@@nepalplus1 =
@vijayrazz9229
@vijayrazz9229 Жыл бұрын
Mani🎉
@krishnapokhrel9252
@krishnapokhrel9252 4 жыл бұрын
आहा कति राम्रो आवज सुन्दर गीत ❤️💓💖👋👋👋
@khadkagyan4421
@khadkagyan4421 Жыл бұрын
अति मार्मिक भावुक मन छुने गित!# सलाम छ नारायन रायमाझी ज्यु को गित संगीत प्रति।
@shantithapa5202
@shantithapa5202 2 жыл бұрын
नारायण रायमाजि दाजुको गिद हरेक दिन सुन्छु म सार्है मन पर्छ जति सुनेपनि नअघाउनि स्वर को धनि हुनुहुन्छ 😍😍👌👌👌👌👌😍😍
@sangamkumal5046
@sangamkumal5046 2 жыл бұрын
धेरै राम्रो छ दाइ हजुरको गित सुन्दा रुन मन लाग्छ यस्तै गित सुन्न पाइयोस
@AtmaramNiure-w1d
@AtmaramNiure-w1d 6 ай бұрын
मन छुने गितहरू दाईलाई धनयवाद छ ईवरले लामो आयु दिईन🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@PrinshaKhadka
@PrinshaKhadka 4 жыл бұрын
नमस्कार म बाल कलाकार प्रिन्शा खड्का ! एउटा राम्रो गित बन्नुमा स्वर मात्र नभई शब्द, संगीत, लय, बाध्यवाधनको संयोजन र स्टोरी सबैको एकमुष्ट प्याकेजलाई नै सायद उकृष्ट गित भनिन्छ होला ! त्यसरी संयोजन भएका गितका शिर्ष स्थानमा आदरणीय नारायण रायमाझी ज्यु का गित वर्षौँ देखि अब्बल छन सदावहार छन् !
@kamalasubedi4210
@kamalasubedi4210 2 жыл бұрын
Eau568 to you baini u.gvj.mkkkmkkmmlkmmj.mmjmknkkjjmkkkmmmmmkmkmkmkkmmmmkmlkmjmmmhmm Kmm Mm.m M
@balcandrabatta5712
@balcandrabatta5712 Жыл бұрын
Q 😊aĺ
@rameshbahadur2394
@rameshbahadur2394 3 жыл бұрын
यो गित जति पुरानो भो तेति लोकपृय छ त्यसैले त संगीतले मनोरञ्जनका साथ पुराना दिनहरुको झ झल्को मेताउ छ
@khemjoshi3641
@khemjoshi3641 4 жыл бұрын
धेरै राम्रो दादा सबै गीत हरू पूरै सुन्न पाइयो।।❣🇳🇵❣💐💐
@netrarana9081
@netrarana9081 4 жыл бұрын
आहा कति राम्रो है सुनदै आनन्द आउने
@syaronathapa6311
@syaronathapa6311 3 жыл бұрын
¹1
@syaronathapa6311
@syaronathapa6311 3 жыл бұрын
10
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
नारायण दाईलाई स्वर सम्राट ऊपाधी दिईयोस् 👇👇👇👇👇👇
@milanmagar3400
@milanmagar3400 4 жыл бұрын
Very nice n heart touching dong salut for Narayan rayamajhi brother
@TusliPrasadSubedi
@TusliPrasadSubedi 6 ай бұрын
मेराे दाजु नारायण रायमाझी सललाम छ हजुर लाई !!!!!!!😊🎉🎉🎉🎉🎉🎉
@dillirampandey3399
@dillirampandey3399 3 жыл бұрын
नेपाली पुरानो मिठो गित रायमाझी दाजु मा सधैंभरि सुनिरहन मन छ नेपाली गित
@rakeshbanzara7485
@rakeshbanzara7485 Жыл бұрын
Narayan rayamaji daiko dieheart fan ma matrai hola...❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@ParasDhakal-z3x
@ParasDhakal-z3x Жыл бұрын
एक मात्र वास्तविक लोक गीत सर्जक र गायक मर्मस्पर्शी गीत गाउने सवको मन छुने ।
@mangalkhanal8409
@mangalkhanal8409 Жыл бұрын
हजुरको यो आवज सधै सुनिरहन पाईयोस हजुर साह्रौ मन पर्छ❤❤❤❤❤❤❤❤❤
@narayanchudali7978
@narayanchudali7978 6 ай бұрын
जति सुने पनि उति सुन्न मन लाग्दछ ❤
@bishnupangeni4037
@bishnupangeni4037 3 жыл бұрын
अझै आर्काे लहुरे गित पनि सुन्न मन थिय नारायण दाज
@shahidhushain6638
@shahidhushain6638 Жыл бұрын
नारायण दाइको के कुरा गराइ भो र तर यी नानी पनि केही कम छैनिन उनले अझ सफलता गरून् कामना
@jagatthapa8440
@jagatthapa8440 3 жыл бұрын
अग्रज कलाकार दाजु नारायण रायमाझी, हजुर् का पुराना जती पनी गीत छन नसुनेर आँखा बाट् आँशु नझार्ने कोही छैनन् होलान लोक गीत सुन्ने हरू, हिजो का दिनमा गाऊँ माँ हुदा धेरै सुनीन्थीयो, तर आज गरिबी कारणले गर्दा प्रदेश बाट् भय पनी टेक्नोलोजी नेट को माध्यम बाट सुन्न पाईयो, खुसी पनी छु दुखि पनी छु,सायद ती दीन हरू फर्केर आउदैनन् होला
@basantakhanal6474
@basantakhanal6474 2 жыл бұрын
sarai राम्रो लाग्छ dhaju hagur को git
@harithapa3718
@harithapa3718 3 жыл бұрын
Old is gold सुन भन्दा नुन को महत्त्व हुन्छ ।
@govindamahat9992
@govindamahat9992 3 жыл бұрын
अति मार्मिक गीत , मलाई अति मन पर्‍यो।
@mekbdrthapa3419
@mekbdrthapa3419 Жыл бұрын
नारायन सरको दिल भित्रको आज सम्मकै मै मात्र हो
@bhagwatibhatta60
@bhagwatibhatta60 Жыл бұрын
धेरै राम्रो छ दाजु धन्यवाद
@PadamSingh-nt4gk
@PadamSingh-nt4gk 4 ай бұрын
असाध्यै ❤❤❤ राम्रो 🎉🎉🎉😮😮😮 खुब मन छुने गित❤❤
@premkhanal9099
@premkhanal9099 2 жыл бұрын
अति मार्मिक अनि अधिकाम्स प्रदेसी दाजुभाइ को जिन्दगी सङ्ग मेल खाने गित जति सुन्यो तेति सुनौ लाग्ने love you dazu
@sahayatrimusic3547
@sahayatrimusic3547 3 жыл бұрын
कहिल्लै अत्यार नमेटिने गित.. मैले सबै भन्दा धेरै सुन्ने गित यिनै हुन ..... साहेद म पर्देशि भयर होला .... दाई सङ्ग एउटा लाहुरे गित गर्ने धोका छ। यस्तै यस्तै सिर्जनाको थप शुभकामना हजुरलाई...
@bhuvanryal5414
@bhuvanryal5414 7 ай бұрын
कृष्णभक्त राई र नारायण रायमाझी लाई मेरो सम्मान
@bivasthapa9019
@bivasthapa9019 4 жыл бұрын
लाेगगितका बादशाह नारायण रायमाझिकाे गित जति सुन्याे उति सुनुसुनु लाग्छन् ।
@shyamgautam7493
@shyamgautam7493 3 жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने काल झै स्रजक स्वरका धनि नारायण रायमाझि र कमला पोख्रेल को यो सुरिलो भाका। हार्दिक नमन्। तपाई र कमला पोखरेल बहिनिको स्वर जति सुनेनि हित मर्दैन्।
@rambdrkunwar5806
@rambdrkunwar5806 2 жыл бұрын
रायमाझि लोक गीत मा मह हुन
@BishnuTamang-f8g
@BishnuTamang-f8g Жыл бұрын
नारायण दाइ को कालजयी गितहरु प्रायः जसो सुनिरहन्छु!
@rajuguru4246
@rajuguru4246 Жыл бұрын
Sir ko thulo fan. Yestai aru geet haru paski rakhnu Hola. ❤❤❤❤❤❤❤
@mahendrashrestha2945
@mahendrashrestha2945 4 ай бұрын
नारायण रायमाझी को गीत सर्च गर्ने हो भने खाली यिनै लाइभ दोहोरि गीत हरु मात्र देखाउछ किन????
@hommalla1930
@hommalla1930 3 жыл бұрын
नारन जी तपाइको नीरमयाठुलीलेसारैनभुलायो
@daraidarai1613
@daraidarai1613 4 жыл бұрын
यो गित सयौं चोटि हेरे सुने मन भरिदैन हृदय देखि नै सम्मान छ दाजु हजुर को टिम लाइ
@ManBahadur-yv5qu
@ManBahadur-yv5qu Жыл бұрын
Nice songs derai Mon chancha 😍😍😍❤️❤️❤️
@Bhuban2035
@Bhuban2035 Жыл бұрын
नारायण रायमाझि सर, तपाइको स्वर मा जादु छ, मार्मिक गित को त तपाइँ राजा नै हो, बयान गरेर सकिदैन l अब तपाइले पुरानो भाकाको अत्यन्तै सुपर हिट गित गाउनु पर्यो l तपाईलाई एकदमै सुट गर्छ दाइ, मैले यो गित को ओर्जिनल कई पनि भेटिन l भिरमा नजाउ कल्ले तान्छ र बैश छदा जाम भन्दा मानिनेउ अब तिम्लाई कल्ले लान्छ र ?
@sabitrisilwal6071
@sabitrisilwal6071 3 жыл бұрын
Kati sumadur geet xan sir ko lockdown ma sundaixu nikai alone feel vairako thiyo sathi vako xa malai ta sab geet
@hariprasadsewani6238
@hariprasadsewani6238 3 жыл бұрын
साह्रै मीठो गित।
@yambahadur6670
@yambahadur6670 3 жыл бұрын
super Aatti sundar laye bhaka song mitho manai lobaynee 🌹🌲🕊️🌾🐦️🌻🐓🌴🥀🌼🌷🌿🍁
@mitrabahadurmalla7521
@mitrabahadurmalla7521 7 ай бұрын
नारायण दाजुका गीतमा वास्तविक लोक पन पाउन सकिन्छ।।
@DevdahaMunicipalityWardNo.5
@DevdahaMunicipalityWardNo.5 2 ай бұрын
सुमधुर श्वारका धनी नारायण रायमाझी
@komalbelbase7937
@komalbelbase7937 8 ай бұрын
सारै मन पर्ने नारायण दाईको गीत हरु
@rajubk5879
@rajubk5879 4 жыл бұрын
राम्रो छ
@rajeshgandharvasaranginepa8591
@rajeshgandharvasaranginepa8591 4 жыл бұрын
Best दाजु
@DivYa-wl6kl
@DivYa-wl6kl 4 жыл бұрын
wow dada hajur ko get junpani marmik xa dai miss u khusi laak xa hajur ko get sundaa
@dilurai5535
@dilurai5535 4 жыл бұрын
😍😍
@RajKumar-pi4wd
@RajKumar-pi4wd 3 жыл бұрын
Hiko
@khunrajसाहित्य9723
@khunrajसाहित्य9723 Жыл бұрын
He is the one of the legendary heroes of Nepali folk song ❤
@gopalpandey1876
@gopalpandey1876 4 жыл бұрын
How sweet song Narayan Rayamajhi daju ko🙏🙏🙏🙏
@DiBa-op5to
@DiBa-op5to 7 ай бұрын
❤❤❤ मनै छुने अति सुन्दर 🙏❤❤❤❤
@MarichmanMarichman
@MarichmanMarichman 4 жыл бұрын
ati marmik ani samaya sandarvik geet malai asadhyai man parxa narayan rayamajhi daika sabai geet
@kgurung1840
@kgurung1840 2 жыл бұрын
Wow ATI ramailo
@psabin1007
@psabin1007 Жыл бұрын
सकिन्छ भने नारायान दाइ को गीत सुन्तला को रस रोकिराखौ पोखरा बज्जार मा सानुपाल्पा जाने बस गीत अपलोद गर्नुस
@cmmani7598
@cmmani7598 2 жыл бұрын
Ati ramra ramra geet
@bhupendratamang5067
@bhupendratamang5067 3 жыл бұрын
नारायण दाजै गेटमा बेली जाइ गित ओरीजीनल सबैको जोगाइ मा छ मलाई पनि असाध्यै मन पर्ने गित हो यो युट्युबमा अपलोड गर्नु पर्यो प्लिज् कतै भेटियन हजुर 🙏🙏🙏
@rajkumarthaparajkumarthapa7660
@rajkumarthaparajkumarthapa7660 3 жыл бұрын
Hunata howw afno pani astai xa jindagi k garni
@damodargyawali2764
@damodargyawali2764 3 жыл бұрын
बरिष्ठ लोकगायक ज्यूका प्रत्येक गित कालजयी छन् ।
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 4 жыл бұрын
राम्दी पुल तर्ने दश पटक सुनियो अझैँ धित मरेन अरू सुन्नै बाँकी छ🙏🙏
@durgatvnepal
@durgatvnepal 2 жыл бұрын
Such A Heart Breaking Collection !
@bhojrajpokhrel2835
@bhojrajpokhrel2835 7 ай бұрын
Sabai ramra geet ...daju Narayan ...darsan namaste
@mukthathapa6366
@mukthathapa6366 3 жыл бұрын
I have heard this song more than hundred times.
@subaspokharel1853
@subaspokharel1853 3 жыл бұрын
5yu6t6yucyyh
@ganesharyal9789
@ganesharyal9789 4 жыл бұрын
खोजे जस्तो ........ आनन्द आयो ।
@chandrwbahadur4583
@chandrwbahadur4583 3 жыл бұрын
Dai Namaste Kati Ramiro git haru
@dharmarajtimalsena93
@dharmarajtimalsena93 3 жыл бұрын
याे गित जति सुनेपनि मन अघाउदैन
@Tomorrow1314
@Tomorrow1314 4 жыл бұрын
जुँगा को रेखि मा दिल गदेछ गीत फेरि सुन्न मन छ सर
@mohanlimbu8329
@mohanlimbu8329 2 жыл бұрын
wawo so verrya so sayate song 🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂🤣🤣🤣🤣😂
@chandrwbahadur4583
@chandrwbahadur4583 3 жыл бұрын
Dai Namaste katiramro git
@sanjogmagar190
@sanjogmagar190 3 жыл бұрын
Atti mitho & marmik song...😍😍👌👌👍👍
@rupamagar9385
@rupamagar9385 10 ай бұрын
एकद सुन्दा अान्द अाउने गित हजुरकाे
@bharatrimal7827
@bharatrimal7827 4 жыл бұрын
hajur haru ko yo vocal eaty mitho xa ki kuny bayan xaina .ma dinko 2 xoti yo vidio herne garxu
@ganeshsunar1254
@ganeshsunar1254 3 жыл бұрын
Narayan rayamajhi ra kamala ji ko voice lastai sweet xa ho i like your voice
@myvlogs1500
@myvlogs1500 2 жыл бұрын
hajir ko geet nasune ko kunai din xin ati sundar Vocal ani testai marmik sabdha 🙏🙏🙏🙏💕
@premshankarshankar4013
@premshankarshankar4013 Жыл бұрын
.Nanti
@dilisk3098
@dilisk3098 4 жыл бұрын
Narayan dada namaskar kati kalajaye xa hjrko sabai githaru aaha jati suneni dhit mardaina
@minrock1948
@minrock1948 2 жыл бұрын
Aru le git gai die bajauni matrai hoki afu le ni gainxa ho dharma guru
@rajendrachettri5711
@rajendrachettri5711 4 жыл бұрын
Legendary flock singer Narayan rayamajhi sir! God bless you sir.
@manbahadur3147
@manbahadur3147 4 жыл бұрын
धन्यवाद ।
@umeshacharya5926
@umeshacharya5926 3 жыл бұрын
He is the one of the legend in the reality folk song and very naturally jay hos
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 23 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 14 МЛН
December 7, 2023
3:26:50
Pawan Gupta
Рет қаралды 763 М.
Nepali Greatest Hit of Shambhu Rai || Jukebox | Alu Dam Chana
3:10:17
Music Nepal
Рет қаралды 7 МЛН
Nepali Look Pop Song नेपाली लोकपप गीत
24:56
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН