कुलुङ जातिको उत्पत्ति, ईतिहास, संस्कृति। हामी राई होईनौ - Ninam Lowatti Kulung

  Рет қаралды 4,528

Rhythm online tv

Rhythm online tv

Күн бұрын

#Rhythmonlinetv #Kulung
Guest :- Ninam Lowatti Kulung
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 141
@prembahadurkulung7872
@prembahadurkulung7872 15 күн бұрын
गजब छ । स्पष्ट छ । यसरी कुलुङ समुदायको मौलिक पहिचान विशेष अन्तरर्वाता कार्यक्रम संचालन गरिदिनु भएकोमा पत्रकार बहिनी तथा Rhythm Online Tv लाई हार्दिक धन्यवाद ।
@premkirati
@premkirati 15 күн бұрын
एक पटक सुन्न र बुझ्‍नै पर्ने सत्य तथ्यमा आधारित अन्तर्वार्ता ।
@BishnuRai-wc8ez
@BishnuRai-wc8ez 15 күн бұрын
मिलाउदै जाने हो। फुट्ने होइन जुट्ने हो। राई भनेर जाँदा केही हुदैन हौ मित्र।
@LaxmanRai-l1u
@LaxmanRai-l1u 15 күн бұрын
Rai jaat ho jaati Haina hjr
@netrakulung
@netrakulung 14 күн бұрын
एकदमै खुशी लाग्यो पत्रकार ज्यु र निनाम बुबुको जय होस्
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
राई त पहिचान होइन, मान पदवी हो । 'राई' शब्द फाल्दा मात्रै आफ्नो पहिचान खुल्छ । पत्रकार दिदी र निनाम लोवात्ती कुलुङ दुवै जनालाई हार्दिक धन्यवाद ।
@saamyokcreation4218
@saamyokcreation4218 15 күн бұрын
खासमा राय हुँदै राइ,सुब्बा त पदवी भन्ने सुनिन्छ इतिहासले झगडा होइन बहस गर्दै एक बनौँ हाम्रो किरातीहरु।
@SUMANRAI-u5d
@SUMANRAI-u5d 14 күн бұрын
Kahile dekhi deko raxa
@yatrimina3684
@yatrimina3684 16 күн бұрын
हुनको लागि एक घरको सन्तान हुन र उहिले खम्बु लिबु भनेर चिनिन्थ्यो । पछि राय भनेर पद दिइएको भन्ने कहिं कतै लिखित पाइन्छ र कथाहरु पनि त्यस्तै सुनिन्छ। एक हदमा कुलुङको भनाइ सही होला। तर पुर्खाहरुको संझनामा नै उधौली उभौलीको समयमा सेवा कार्य गर्ने गरिन्छ र हामी सबै र सब थोकको मालिक माङ(ईश्वर) को विशेष प्रार्थना गरिन्छ। यो कर्म त सबैले गर्नु बेस हुनेछ।
@samhikmanasa1900
@samhikmanasa1900 14 күн бұрын
कुलुङ जि को कुरा गम्भीर आयो। अब मुबेक्वा,खिबेक्वा सेवा भनौं विश्व किरातहरु सबै मिलेर-किनभने उधौली,उभौली किरात भाषा होइन। वैदेशिक भाषा हो। मुन्धुमी भाषाविज्ञान अनुसार नै किरात सभ्यता,धर्म,संस्कृति,र इतिहास,निर्माण गर्दै जानो पर्छ। र किरात ले सबैलाई समेटेर अब मुन्धुमी भाषाविज्ञान कै आधारमा एउटै करिकुलम बनाइ विश्व किरातीहरुलाई एउटै सुत्रमा लौजाउ तबमात्र किरात सभ्यताको जगमा राष्ट्रिय शक्ति निर्माण हुन्छ। र सुपर पावर मा किरातीहरु पुरै एसियामा उदाउने छन्। इतिहासको हकमा चही सबैलाई समेटी सङ्जुम मुन्धुम बनाउँ र समाजशास्त्रीय इतिहास बनाउँ। विश्व किरातीहरु जुटेर किरात सभ्यताको निर्माण गरौं। किराती वंश हो। 🙏🙏🙏💐💐💐
@kulungcb-yk9ug
@kulungcb-yk9ug 15 күн бұрын
कुलुङको बारेमा एति चासो लिनुभएकोमा सम्पदाजीलाई हार्दिक धन्यवाद तर राई र कुलुङमा के कति फरक छ भन्ने कुरा यो छोटो कुराकानीमा प्रष्ट हुन असम्भव छ।यसको लागि कुराकानी नभएर संबंधित समुदायको स्थलगत गतिविधि नै सुक्ष्म रुपमा अध्ययन गर्नुपर्ने हुन्छ।
@bhuwanrai2314
@bhuwanrai2314 16 күн бұрын
राम्रो कुराम एक भयेर मिलेर जानु हैन आफै जान्ने भयेर बोल्ने जुट्नु तिर लाग बिदुवान हरुहो यसरि आफै हामी लाई पछि पार्ने काम किन ?????????????????
@chudamanitimilsina524
@chudamanitimilsina524 14 күн бұрын
ल जनजाति बाट यत्ति को बिद्वान चाहिँ पहिलो पल्ट भेटे । वहांले पुरै विश्व ब्रामण्ड को कुरा निकाल्नु भयको छ नमन छ हजुर मा 🙏🙏🙏🙏
@PaulRai-vf6lv
@PaulRai-vf6lv 14 күн бұрын
Ko janajati ..timiharu hou janajati🤨
@YojanaPlan
@YojanaPlan 13 күн бұрын
होर कम्ता जान्ने हैना जनजाती स्विकार्नेले राईको किन बिरोध?
@DarkRevelationsofNepal
@DarkRevelationsofNepal 13 күн бұрын
राई लिम्बू मगर गुरुङ तामाङ आदि बेग्लाबेग्लै होइनन् ।पुरानो पार्टीका मान्छेले बिगार्दै लगेका हुन्।अब डिएनए चेक गरेर समुदाय छुटाउँ।
@dhiranrai5934
@dhiranrai5934 16 күн бұрын
हैट अब पहिला आफ्नै राई समुदाय भित्र भिड्ने बेला आयछ ! अब यो सोचाइले अघि बढ्दै जाने हो भने नि एक दिन कुलुङ समुदाय लाई धेरै गाह्रो हुने छ याद रहोस्
@shrawan19-20
@shrawan19-20 15 күн бұрын
राई न कुनै समुदाय हो न कुनै जाती हो राई भनेको दिईएको पगरी मात्रै हो राई जाती हुनलाई कुनै मापदण्ड नै छैन न भाषा छ न संस्कृति नै छ? राई हो म भन्ने ले आफ्नो भाषा संस्कृति देखाउनुहोला आफ्नो पहिचान देखाउनुहोला
@Durgesh8814
@Durgesh8814 15 күн бұрын
​@@shrawan19-20xata ani
@birurai3387
@birurai3387 15 күн бұрын
गाह्रो कसरी हुन्छ?
@paruhangrai8553
@paruhangrai8553 14 күн бұрын
Raute mujiharu
@birurai3387
@birurai3387 10 күн бұрын
@@paruhangrai8553 राउटेनै हो र?
@ramkulu8515
@ramkulu8515 15 күн бұрын
Very good ,Rodulai.
@Sangamraioffical
@Sangamraioffical 13 күн бұрын
उँहाको अध्ययन चाई धेरै गर्नु भको रहेछ।। साथीहरू कुलुङ् राईको रितिबिधी फरक नै छ है ।। ठाँऊमा बसेको र त्यँहाको सँस्कृति सँग भिजेकोले मात्र थाहा छ ।।नदेखेकोले न बोल्नु होला ।।। नलेख्नु होला ।। कुलुङ् राईको आफ्नै छुट्टै सँस्कृति छन् ।।साथीहरू। हाम्रो कुलुङ् राई धैरै पाछा छन् त्यो भित्रको गोद्रा धेरैछन्।।। राई चाई एऊटा पद मात्र हो।।
@laikkangsa
@laikkangsa 16 күн бұрын
rai navanera khambu vannu vo ek dum sahi lagyo. 👍👍
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 16 күн бұрын
जात लाइ सर्बोपरि ठानेर अघि बढ्दा पुनिने ठाउ यहि नेर हो ।अझ अहिले प्रारम्भिक काल छ ,कालान्तरमा यो बिषय झन बिकराल बन्छ । धर्म हुदै जात हुदै थर ,थर हुदै गोत्र,याबत केलाउदै जादा र आ आफ्नो अस्तित्वको खोजि गर्दै जाने हो भने कबिला युगमा पुगिदैन भन्न सकिदैन।मानिस पृथ्वी को एउटा बिन्दु बाट बिपरित होस वा वा सामुन्ने दिशा तिर निरन्तर हिड्दै गयो भने प्स्थान बिन्दु मै आइपुग्छ त्यसरि नै संसकृति पनि त्यहो हो।
@gaurimanlimbu5388
@gaurimanlimbu5388 15 күн бұрын
राई जातिमा धेरै समस्या हरु देखिन्छ उहाँहरूको न त भासा मिल्छ न संस्कार मिल्छ र उहाँहरुले आफ्नो सामुदायिक पहिचान भन्दा पदबी लाई प्राथमिकता दिई राख्नु भको छ।
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
RAI Jaati Navanau sir, Samuha ho .
@gaganrai6413
@gaganrai6413 16 күн бұрын
United we win Divided we fall Gagan samparu kulung Rai From Darjeeling
@sabinlimbu4395
@sabinlimbu4395 16 күн бұрын
गुड बहष सर , पत्रकार सम्पदा लिम्बू बइनि ज्यु मा अासेवाराे छ
@Tobiraaaama
@Tobiraaaama 13 күн бұрын
Kulung basa lai rai basa mannu thik lagyo..
@yehangkhambu69
@yehangkhambu69 14 күн бұрын
हाम्रो किरातीहरुको छोराहरू यति नाठो रहेछ त..!! के के भयो त ?? के के गर्यो त,।।????
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 15 күн бұрын
काला राई र गोरो राई दुई खाले राई देखिन्छ नेपालम कुन असली राई हो त्यो कसरी चिन्ने हो 🤔
@NarjunMangol
@NarjunMangol 16 күн бұрын
Jai mno dgg Jai mongol Jai mulbasi
@sureshrai9236
@sureshrai9236 16 күн бұрын
Kulung haru t dherai janne vhayer crischain po vhai sakexa t hou sailo Rai limbu aafno thauma xa. Saskriti bachaune aviyan jat jogaine kam garau hai
@PRAMESHRAII
@PRAMESHRAII 16 күн бұрын
राई र किरात आरुले दिएकै शब्द हो अझ नेपाल शब्द पनि अझ भनौ राई शब्द पनि मुन्दुममा छैन र किरात शब्द पनि मुन्दुममा नै छैन नेपाल शब्द पनि मुन्दुममा छैन। खै राई नसुईकारेको अनि नेपाल र किरात शब्द चै स्विकारेको सिधै बुझिन्छ स्वार्थ छ भनेर कि त सबै अस्विकार गरि मुन्दुममा जे छ त्यो मानेको भए स्वार्थ नदेखिने थियो। सुम्निमा पारुहाङ श्रीमान श्रीमती होइन शिव पार्वती जस्तो
@subashrai7008
@subashrai7008 15 күн бұрын
मुन्धुम भनेर मुन्धुम मा कहि लेखिएको छत???
@PRAMESHRAII
@PRAMESHRAII 15 күн бұрын
@@subashrai7008 मुन्दुम त छ मुन्धुम चै थाहा भएन
@Missionsuccess619
@Missionsuccess619 15 күн бұрын
@@PRAMESHRAII yalambar raja van ni Pani mundum maa xaena..vane paxi Chinese hang lae nepali garako ho.😆😆...
@dewanrai7350
@dewanrai7350 14 күн бұрын
कुराचै मलाईपनि सहिनै लाग्यो है
@ramrai5247
@ramrai5247 14 күн бұрын
राईको पदबी जिम्मावाल हो जस्तै लिम्बुको सुब्बा l
@ramkulu8515
@ramkulu8515 15 күн бұрын
Bhasaa, saskar, saskriti ko jagernaa Abhiyan ma sabai kiriti agari barnu parchha. Jay kirat.
@lakpasangesherpa2637
@lakpasangesherpa2637 15 күн бұрын
हजुरले धेरै जानाको अन्तरावर्ता लिएको देखेको छु। तर धरानको मियर हर्का सम्पाड॰ ज्युकोपनि एकपटक लिइदिनुना।
@h.l.y235
@h.l.y235 12 күн бұрын
खास समस्या नमिल्ने कुरा जबर्जस्त मिलाउन खोजे पछि बिबाद हुने हो । कुलुङ राई होइन भन्नु को कारण धेरै देखिन्न छ । आफ्नै भासा आफ्नै सकृती आफ्नै उद्गम थलो भएको जाती भएर जस्तो लाग्छ ।
@rajudewan3201
@rajudewan3201 16 күн бұрын
100 percent Thik
@lalbahadur9427
@lalbahadur9427 16 күн бұрын
Hami thulung ko kura aayeko kura aayena ta?
@shrawan19-20
@shrawan19-20 15 күн бұрын
ओलोनुव रोबु🙏👏👏
@manabsubba
@manabsubba 15 күн бұрын
Good job
@shamsermumho2303
@shamsermumho2303 16 күн бұрын
राई पद हाे कुलुङ, बान्तावा, चाम्लिङ , साम्पाङ, मेवाहाङ समुदाय हुन्
@manabsubba
@manabsubba 15 күн бұрын
सही कुरा म पनि सुब्बा छ लिम्बु बनाऊन कोशिस गरे तर कागज धेरै मिलाऊनु पर्ने भयो र
@rupendratamang
@rupendratamang 10 күн бұрын
सेवारो हजुर!सुब्बाबाट लिम्बू हैन। यनक्थुङचाहिँ होला हजुर!
@sabinlimbu4395
@sabinlimbu4395 16 күн бұрын
Sewa Sewaro Sir
@DarkRevelationsofNepal
@DarkRevelationsofNepal 13 күн бұрын
यहाँ कुनै मंगोल किरातको रगत तिब्बतको भोटेको रगत नमिसिएको छैन।सबै पहिले एउटै हुन्।सबैले आफू के हो भन्ने डिएनए परीक्षण गराैं
@prabhuewai9905
@prabhuewai9905 12 күн бұрын
Chimpanzee ra maanchhe ko DNA 99.9% milchha. Rai, Limbu, Gurung, Magar, Sherpa, Tamang, tibetan, Chinese, Japanese, Naga, mizo haru maa East Asian gene paainchha. Newar, tharu maa pani East Asian ra South Asian gene mixed paainchha!
@ManjuLimbu-v3j
@ManjuLimbu-v3j 7 күн бұрын
हामी प्रकृति पुजक हो
@PaulRai-vf6lv
@PaulRai-vf6lv 14 күн бұрын
Aju chai Sampada menxey lai prasna garnui naparney manxey leunu bhoko raxa....😂😂😂😂
@yatrimina3684
@yatrimina3684 16 күн бұрын
प्राकृतिको पूजा होइन संरक्षण गरिने हो किन कि प्राकृति बिना हामी र अन्य पशु पंक्षीहरु बाँच्न सकिन्दैन। एकहदमा संरक्षण गर्नु भन्नू पूजा गर्नु जस्तै पनि हो।
@jayprakash5780
@jayprakash5780 13 күн бұрын
लोवा चाहिँ लिाम्बु पनि हुन्छ लोवाती राई हुँदा रहेछ।
@ArjunRai-r4s
@ArjunRai-r4s 14 күн бұрын
Little knowledge with no vision is dangerous. This is nothing but a way towards devastation
@PaulRai-vf6lv
@PaulRai-vf6lv 14 күн бұрын
Yo manxey jatiya bhadnu sipalu raxa......bahunle khojeko nai tapai jastai ho syabbas.....batho bhaneko ta Lato po raxa🙄
@Muiyasaima
@Muiyasaima 14 күн бұрын
लोवाती र लावती एउटै थर हो
@Janjatilimbu
@Janjatilimbu 13 күн бұрын
कुलुङ खम्बु लेख्दा पारा मिल्छ (कम्रेट)
@YOBAHANGYAKTHUNGBA2024
@YOBAHANGYAKTHUNGBA2024 15 күн бұрын
आफ्नै पुर्खाले जातिलाई दिएको नाम हुदा हुँदै अर्काले घृणा गरेको वा अपमान गरेको वा दिएको नाम लाई आफ्नो जातिय नाम मान्नु गलत हो ।। तसर्थ आफ्नो पुर्खाले दिएको चिनारिगत नाम नै हामिले प्रयोग गर्नु पर्छ ।।
@baktarajrai782
@baktarajrai782 14 күн бұрын
खास मा मान्छे हरुको कसैको जात छैना न कुलुङ्ग नै जात हो ना राई न लिम्बू न क्षेत्री न बाहुन यो ता एउता ताइटल मात्र हो बेकार को बहस नगरे हुन्छ
@ramprasadrai9240
@ramprasadrai9240 11 күн бұрын
याे साथिकाे भनाई हाम्राे उभाैली उधाैली हुदैन तर तपाईहरुकाे वरपर त हुन्छ हाेलानी?
@jazlimbu
@jazlimbu 14 күн бұрын
Kullung houna mukullung
@DambarRai-k4e
@DambarRai-k4e 15 күн бұрын
किन कसरी भिभाजन गरेर राईहरुलाई टुक्रा टुक्रा पापेर सिमीत जातिमा पुराउने कोहुन ?
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
राई यायोक्खाले जस्तो फटाह कुरा नगर्नुहोस न सर । खै कहाँ छ राईको एकता ?
@mohansubba1448
@mohansubba1448 15 күн бұрын
आँखा चिम्से नाक थेप्चे मङ्गोलाईट नश्ल समुदाय हरु फुट्नु राम्रो होइन समुदाय समुदाय बिचमा पनि फुट को मुद्दा लिईन्छ भने राज्य शक्तिमा कमजोर ठहर हुन्छ समुदाय समुदाय हरु बिचमा एक हुनुपर्छ र हरेक मुलबासी हरु एकजुट भएर राज्य को सासन सक्ति सँग फाइट गर्नु सक्नु पर्छ यो हो बुद्धिमान नत्र काम छैन
@tekghale939
@tekghale939 2 күн бұрын
गुरुङ / कुलुङ उस्तै पो लाग्यो। चाइनिज सब्दमा र हुदैन । गुरुङ लेख्दा गुलुङ् लेख्नु पर्छ। जापानिस शब्दमा ल हुदैन कुलुङ लेख्दा कुरुङ लेख्नु पर्ने हुन्छ 😂😂😂
@lusiankim2947
@lusiankim2947 14 күн бұрын
Kasam yo daju ko kura ta bujna sakina.. yauta question sodheko hunxa bolda boldai kata kata ho kata pugne 😝😝
@yehangkhambu69
@yehangkhambu69 14 күн бұрын
सम्पदा बहिनी हामी यसरी नै फुट्दै गाको हो..।।। यस्ता भुईफटुवा ल्याउदै जानु भो भने के के हुन्छ..!!
@sabinlimbu4395
@sabinlimbu4395 16 күн бұрын
Sewa Asewaro Sir har ma
@chudamanitimilsina524
@chudamanitimilsina524 14 күн бұрын
लोवाट्टी र लावटी फरक हो र??
@PaulRai-vf6lv
@PaulRai-vf6lv 14 күн бұрын
Hoina yo Kulung dai kun kitap ma lekheko xa America ma manap utpati bhako bhanera!Hachuwa ko bhar ma bolnu hunna hai ...mo poni Sotang Rai nai hu🤨
@dekamsingrai16
@dekamsingrai16 14 күн бұрын
यो लोवत्ति फटाह पद र प्रतिसठाको लागी हो, कुलुङ्ग अदक्ष्य र लोवती अदक्ष्य तिमीले नै खाऊ
@kumardhanrai8590
@kumardhanrai8590 16 күн бұрын
राई = किरात होईन, कुलुङ = जाति होइन भाषा हो। सुम्नीमा + पारुहाङ = शिब + पार्वती हो (शिःशी + निनारेङमा) हो। भाषा फरक हो तर मंगोल नस्ल को मानव हो।
@ramprasadrai9240
@ramprasadrai9240 11 күн бұрын
याे मान्छे कुलुङ हाेइन फटाहा हाे।
@MohanKesharRai
@MohanKesharRai 13 күн бұрын
Aafno aastito bechera badanam garera dusra ko sasakar habi garaune yasto bamfhoke haru le garda aafno aastito nai hara ko ho aani yasta waiwat Kura garnu ma ke hi matalab chaina
@CkRai-or5si
@CkRai-or5si 15 күн бұрын
बिना अध्ययनका ज्ञाताहरूलाई यसरी प्रकाशमा उभ्याएर अज्ञानता ओखाइ-पाखाई नगरिदिनु भए र हामी भित्रका कम्जाेर गुह्यलाई छाताछुल्ल नपारीदिए मिडियाकर्मिप्रति आभारी हुनेथिएँ ! ज्ञानकाे दरिद्रताले अस्तव्यस्त यस्ता मनुष्यप्रति केही भन्नु भन्दा, विन्ति छ मिडियाकर्मिहरूले उहाँकाे चेताना स्तरलाई बुझेर एक कुनातिर छाेडिदिने गरिदिनु हाेला ! नाेटः भुत्ते खुकुरी लिएर आने र फाने गर्ने बहुलालाई नै तरवारवाज ठानेर रण मैदानमा नउतारिदिनु हाेला !
@h.l.y235
@h.l.y235 15 күн бұрын
कुलुङ बिज्वा ले बान्तावा, चाम्लिङ ,खालिङ हरु को घरमा पित्री पुजा गर्नु मिल्छ मिल्दैन ? मुद्दुम एउटै होकि फरक छ?
@RajRai-sm9ul
@RajRai-sm9ul 13 күн бұрын
Hami chai eaksutra vayera hidnu parxa vanxou ta jatha chai thulo paltinxas 🤔ja mula tinchulaha bata xutiyera 🤔
@bhuwanrai2314
@bhuwanrai2314 16 күн бұрын
Hune kurama vanda nahune kurama badi biduwan vayera hamro kirati haru pachhi pareko ho 1 hune haina futne aafu aafu xutine niti liye paxi hamro aadhikar ojhelma parxa
@SUMANRAI-u5d
@SUMANRAI-u5d 14 күн бұрын
Timi matrai janne
@rupmanrai2675
@rupmanrai2675 16 күн бұрын
Malaita "Rai" jatima kulung, bantawa, chamling ra "Bahun" jatima "Dahal, Bhattarai" ra "Gurung jatima" Lama, Ghale" vanejasto lagchha ! Neenam Lowatti Kulung jiu ko vanai le "Rai" jati haru ko sthito lai nai kamjor banayera siddhyaudai lane jasto dekhiyo. Neenam Jiu, Kulung, Thulung, Chamling, Bantawa, Nachhiring sabai rai harule chulo ra Prakriti puja nai garchha vane Neenam ji le Kulung haru Rai hoina kasari vannu vayo? Tapaile samajlai confusion tira lanu vayoni,
@Durgesh8814
@Durgesh8814 15 күн бұрын
Khaling
@dilipraisagar2206
@dilipraisagar2206 16 күн бұрын
तीन चुला किन मानेको यो मान्छेले ? उसले उभौली र उभौली मान्दैन रहेछ ।
@silichungtv
@silichungtv 6 күн бұрын
हावा हावा अन्तर्वार्ता 😂😂
@mickyboy6605
@mickyboy6605 15 күн бұрын
Artha pagal jaithako kura sunda Rai futau limbulai sath diu josto kura po garcha jaitha aadha gidhe 😡
@YojanaPlan
@YojanaPlan 13 күн бұрын
जाठा जान्ने पल्टीन्छ जनजाती स्विकारने मुजी ले राई नमान्ने भन्ने?
@Hawakura436
@Hawakura436 14 күн бұрын
teen chulo pujni raicha taa jatha, ke ko rai haina bhandai hidaicha
@harkumanrai1654
@harkumanrai1654 16 күн бұрын
Ninam bigyajiuko lagayat uhan sanga sahamat bhaekaharuko nagarikta hernuni Sampada nani ani matra kehi bhanna sakinchha hola.
@ramkumarrai9923
@ramkumarrai9923 16 күн бұрын
Yo keto educated Hu bhanxa tara yasko tarka kuheko aalu jasto lageo
@ikashviar7792
@ikashviar7792 16 күн бұрын
यो आफै चाही कताबाट कुलुङ भयो नि फेरी? लोवात्ती पाछा कुलुङमा कसरी जोडिन्छ?आलु आफै चाही नाछिरिङ भएर।😂 इतिहास त तेस्तै हो सोझो कुलुङ हरुको फण्ड पचाउने काम चाही होला।
@BikashKirati-n5g
@BikashKirati-n5g 16 күн бұрын
होइन,तपाईं कुन कुलुङ हो 🤔! त्यो बुझ्नु मन लाग्यो🤔🤔🤔
@nirojdevrai9253
@nirojdevrai9253 14 күн бұрын
A Lathuwa Manxe ko jiban Nirbhaha garne kramma Nirman vako ho..unity gardai jaane ho ki vatkaudai jaane ho??kasto buddhi ho...nepal jasto desh ma unity gardai janu ramro ho..nirman vako lai vatkaudai janu ramro hoina .A lathuwa kirati chai vandaixas??yo kirat word pani jiban jeune kram ma ney nirman vako ho..terima lathuwa kati hunxa kulung xuuttaai jaati huda?? Ani 8 lakh rai leta k hi khulkauna nepal ma sakeko xaina.Ani ta mula lathuwa le xuuttai kulung vanda k khulkauna saknuhunxa kahile socheko xas??Terima Lathuwa
@Osanbantawa
@Osanbantawa 15 күн бұрын
Ta muji gobre jatha... Kulunge... Talai k thaha rai vneko rai ho ta muji hati ja hami rai hunuma gaurab garxau ra sansar le imandar sojho bahadurko rupma chinxan..
@tikaram1664
@tikaram1664 8 күн бұрын
पुरानो भन्दा पुरानो बितेका काल को सही जानकारी नभएका हुनाले भ्रमित गुमराहमा ज्ञान देखिन्छ
@RaiRK-e2p
@RaiRK-e2p 13 күн бұрын
Rai ta chhuti tuti tukra tukra chhita harayera jane matti thar lai jat Rai k ho thaha jeda
@bindrarai9322
@bindrarai9322 15 күн бұрын
नाछिरिङ भाषा बोलेको सुनिन्छत?महाकुकुङ्को राईहरुलेत।
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
Nachhiringle Chahi Kulungko Bhasa Bolxa hajur
@BikashKirati-n5g
@BikashKirati-n5g 16 күн бұрын
मो पनि कुलुङ है? त्यसैले !
@purnahanglimbu5367
@purnahanglimbu5367 15 күн бұрын
कुलुङहरु इसाई रहेछन्। कुरो बुजियो।
@raibalshenrai8797
@raibalshenrai8797 15 күн бұрын
यो मान्छे इसाइ हो एक चोटि इसाईको किताब बोकेर हाम्रो गाउ तिर आको थियो
@LaxmanRai-l1u
@LaxmanRai-l1u 15 күн бұрын
Udhauli uvauli sampurna kiratiharuko ko ho hjr
@PadamRai-pq2ue
@PadamRai-pq2ue 16 күн бұрын
महा फटाहा कुलुङ भनि काल्पनिक भ्रम कुरा गरेर कुलुङहरूको ईतिहास सिद्धयाउने एक पात्र सम्पदा लिम्बु जी झुक्किनु भयो कुलुङ भनेर आन्तरबार्ता लिनु भयो।कुलुङ जात बेचेर खाने फटाहा कुलुङ भनेको छेम्सी र ताम्सीको सन्तानहरू मात्र हो नझुक्किनु होला।
@birurai3387
@birurai3387 15 күн бұрын
होर?
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
राई यायोक्खाले जस्तो फटाह कुरा नगर्नुहोस न सर । खै कहाँ छ राईको एकता ?
@rashnachhiring2867
@rashnachhiring2867 16 күн бұрын
Lowatti nachhiring ho Kulung hoina sir tapai bhram ma hunu hudo rahexa
@BikashKirati-n5g
@BikashKirati-n5g 16 күн бұрын
😂😂😂यो मान्छे अरूको झोला बोक्ने कुलुङ परे छ 😂 के कुरा गर्छ हौ यो मान्छे ले🤔? अनि कुलुङ ले मात्रै all किराती हरुको जुवा बोक्नु सकिन्छ र ?? त्यो भन्नु पारियो? नभए अरूलाई dibaiet गर्ने कुरा नगर्नु 😡😡😡
@RaiGanga-q7z
@RaiGanga-q7z 16 күн бұрын
Hu yo ugma aaera chimse aakha bokera kasto kura Garxauhu ani ksari ekju Hune hu yo sikxyale ho Bigre manabhru ajai paxadi Nai raixa hu ani des kasari Bikas hunxa hu thukka
@bibasrai983
@bibasrai983 15 күн бұрын
राई र कुलुङ बिच कुनै सम्बन्ध छैन भनौ😂 अरूहरूको उत्पति अफ्रिका बाट भएको भए कुलुङ अर्कै ग्रह वाट आएको हुनसक्छ 😂 शिर देखि पाउ सम्म मन मस्तीष्क पुरै ऐमाले बादले ग्रसित छ जुन पार्टी पहिचान नामेट गर्न उद्द्त छ र यस्ता आलुपाँडेलाई खुब चिन्ता छ पहिचानको तिम्रा ओलीबा लाई गएर भन्नु किन सूचीकरण नगरीदिएको? भनेर...
@padamsherrai
@padamsherrai 15 күн бұрын
आज देखी यो युटुब लाई पनि अन्स्ब्रक्राई गरियो यस्ता यस्ता हामी राईहरु फुटाउने लाई प्रोत्साहन गर्ने युटुब काम छैन ।
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
राई यायोक्खाले जस्तो फटाह कुरा नगर्नुहोस न सर । खै कहाँ छ राईको एकता ?
@manilimbu9399
@manilimbu9399 16 күн бұрын
Yesari futna nakhojauna hau sir
@SampurnaKirati
@SampurnaKirati 14 күн бұрын
राई यायोक्खाले जस्तो फटाह कुरा नगर्नुहोस न सर । खै कहाँ छ राईको एकता ?
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 15 күн бұрын
काग बाठो भयो भने गुहु खान्छ बादर बाठो भयो भने गेडा च्यापेर मोर्छ मान्छे बाठो भयो भने तँ भन्दा म ठुलो भन्छ घमण्ड गर्छ गोला बारुद बनाउछ र अन्तमा आफु लगायत सम्पुर्ण मानव जगत ध्वस्त बनाउछ ।
@chitrawambule8883
@chitrawambule8883 15 күн бұрын
Mulabasi 👈️
@raisujan2984
@raisujan2984 16 күн бұрын
rai hoina bhane k ho t
@PadamRai-pq2ue
@PadamRai-pq2ue 16 күн бұрын
यो मान्छे कुलुङनै होईन कसरी कुलुङको ईतिहास भन्न सक्छ मनगढन्ते किताब लेख्छ बोल्छ कुलुङराईहरूले किन उधौली उभौली मान्दैन।
@MrJhabin
@MrJhabin 16 күн бұрын
बिनास काले बिपरित बुद्दि यो त पुन ले मगर हैन भने जस्तै देखियो खस र आर्ये जुटेर जादै छन इ थेप्चे हरु मिलेर जानु पर्ने मा हावा मा बिबाद गर्छ पद नपायेर होला
@debarai8285
@debarai8285 10 күн бұрын
Adhibasi jonjati hoino Nepal ko orjenel mulbasi vumiputra ho rai limbu Gurung magar Tamang newar serpa lepcha koche mache dhimal horu hame mongol race ko manab ho taivoaro ta hamro purkha ko afuno matri vasa afuno soskar soskriti afuno orjenel ves pusak lipe xa hamro purkhako jinko utpati Nepal ma vako ho vasa lipe soskar soskriti ves pusak forok voa poni hamro race mongol race ho bramun chetry areya race ko manab ho Nepal ko mulbasi hoino waha horu ko purkha ko jinko utpati eurup kokoseya des ma utpati vako ho Nepal ma hoino bramun chetry areya race ko manab ho hindusthan ko dhoti horu josto dakhenxo face poni mulbasi vonu jonjati adhibasi hoina hame Nepal ko orjenel mulbasi ho alangne jai mulbasi
@debarai8285
@debarai8285 10 күн бұрын
Teso voa bramun sasok pordhan montiry hotau ani abo Nepal ma pordhan montiry sasok bonu porxa Nepal ma 500 so sal dakhe Nepal ma bramun areya race ko manab horule Nepal ma sasok hudai ako xa abo rai limbu Gurung magar Tamang newar horu Nepal ma orjenel mulbasi vumiputra sasok pordhan montiry hunu sakxo bramun sasok la Nepal ma rai limbu Gurung magar Tamang newar horu lai pordhan montiry hunu dina yo kura bujnu koti bramun horu matro pordhan montiry hunxa abo rai limbu Gurung magar Tamang newar horu voaro dakhau ta Nepal ma pordhan montiry voaro dakhau ta kina Nepal ma sasok pordhan montiry bramun areya race ko manab matro pordhan montiry hunxa k rai limbu Gurung magar Tamang newar horu burbok lato onpor gobar ho ra desko sasok pordhan montiry hunu sakdaino voaro dakhau rai horu Nepal ma sasok pordhan montiry
osho talks
39:44
Osho journey
Рет қаралды 1,2 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 85 МЛН
Family Love #funny #sigma
00:16
CRAZY GREAPA
Рет қаралды 38 МЛН
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 67 МЛН