शाह बंश र मगर जातिको वास्तविक सम्बन्ध, कतिपय कुराहरु हाईपोथेटिकल छन। Prof. Dinesh Raj Panta

  Рет қаралды 22,719

Rhythm online tv

Rhythm online tv

Күн бұрын

Пікірлер: 340
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
भीमसेन थापा गोर्खाको बोरलांगको हुन र बगाले थापा हुन ! गोर्खाको बोरलांगमा धेरै बगाले थापा मगरहरू छन ! गएर बुझे हुन्छ ! भारतबाट आएको बाहुनहरूले ठुला बडा सवैलाई भारतसंग जोडन खोज्छन !
@manojrai5730
@manojrai5730 2 ай бұрын
म कन्फ्युज भए हजूर को भनाई ले भीमसेन थापा गोरखा को फिनाम को पिपलथोक मा जन्मिएका हुन् भन्ने कुरा सुनिन्छ नि?
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
​​@@manojrai5730म धेरै बगाले थापा मगरहरूलाई चिन्छु ! भीमसेन थापा, अमर सिंह थापाहरू बगाले थापा हुन ! इतिहास बंग्याउने यस्ता तथाकथित इतिहासकारहरूलाई तर्कसंगत तरिकाले प्रश्न गर्नुपर्छ !
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 ай бұрын
​@@yogeshwarromkhami5982 सत्ताबिहिनहरुको बिरुद्धमा तथ्य बंग्याएर लेख्ने अभिजात बर्गका इतिहासकार हुन ।
@yetigumba
@yetigumba 3 күн бұрын
bhimsen and amarsingh thapa were certainly khas and there are literally 100s of proof. from their descendants living in kathmandu till now, description of them by nepali, kumaoni and western people as well as their own writings. there are literally pictures of bhimsen thapa, his brothers and their sons online. just do some basic research on google of mathbar singh, bhimsen thapa, ujir singh,ranabir singh thapa etc.
@thakuricommunity
@thakuricommunity 2 ай бұрын
यस्ता पातकी वाहुन छन् नेपालको इतिहासकार । जसले गण्डक क्षेत्रका ठकुरीहरु र मगरहरुको एकल कुल पुजा, संस्कृति, चालचलनको अध्ययन नै गरेका छैनन । खाली अघिल्लो पुस्ताका व्राम्हणले नै लेखेको पुस्तक पढेर मात्र आफ्नो व्राम्हणिक धाराणा पेश गरेका छन जो गलत छ ।
@bhaskardc9979
@bhaskardc9979 2 ай бұрын
एक सय वर्ष पछि धर्म कन्भर्टर इसाई एउटै जात भित्र संस्कार संस्कृति के हुने हो?
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
Fully agreed, शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
@@bhaskardc9979 शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
History of Nepal must be rewritten, said Dr Dor Bdr Bist.
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 ай бұрын
मलाई पनि खासै मन पर्दैनन् यिनी । धुपौरे इतिहासकार मात्र छ्न नेपालमा ।
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz 2 ай бұрын
ठकुरी र मगरबिच धेरै संस्कार र संस्कृति मिल्छन्,र बसाइँ पनि हरेक ठाउँ बस्तीमा साथै रहेका छन्।तसर्थ मगर र ठकुरी एकै बंशज हाेला जस्ताे लाग्छ।
@Muiyasaima
@Muiyasaima 2 ай бұрын
खस र मगर राजा भए ठकुरी हुन्थे ।
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
Ekai thau maa baso bass huda sankriti dherai milno mildo janxa yo kura satya ho jaat leh milne hoina tyo thau basai sagai voko leh ho sankriti mileko 👍
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
Tara magar ra thakuri ekai baksha chai hoina
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
@@Muiyasaimakasari hunxa sir thorai explains garnu hunxa ki
@KundanThapa-q7y
@KundanThapa-q7y 2 ай бұрын
सही हो,,सदियौ देखी प्रत्येक साल गोरखाबाट फुलपाती काठमान्डु ल्याउदा त्यो फुलपाती बोक्ने मगर र ठकुरी केटा नै हुनुपर्छ र अहीले सम्म यो क्रम चलीरहेछ,,पहिल्यै टुदिखेल सम्मै ल्याउथ्यो अहीले थानकोट सम्म ल्याउछ अनी सेनाले टुडीखेल लान्छ।
@KundanThapa-q7y
@KundanThapa-q7y 2 ай бұрын
नर भुपाल शाहले पाल्पा की राजकुमारी कौशल्यावती देबी सेन राना मगर लाइ बिवाह गरे अनी पृथ्वीनारायण शाह जन्मेका हुन।।इतिहासलाइ झुठो तरीकाले नबताउनुस ,,शाह बन्शीय राजाहरु भन्दा अगाडी गोराखामा मगर र गुरुङ राजाहरुले राज्य चलाएर बसेका थिए ।सदियौ देखी फुलपातीको दिन गोरखा बाट फुलपाती ल्याउदा त्यो फुलपाती बोक्ने मगर र ठकुरी केटानै हुनुपर्छ ।जुन यो क्रम अहीले सम्म जारी छ,,त्यसै गरी सदियौ देखी गोरखाको मनकामना मन्दिर लगायत पुराना ऐतिहासिक मन्दिर हरुमा अहिले पनी मगरहरु नै पुजारी छन्। र भिम सेन थापा मगर नै हुन।।किनभने छेत्री थापाहरुको थर कहिले सेन हुदैन ,मगरको हुन्छ ,,धेरैलाइ थाह न होला नेपालका सेन राजाहरु मगर हुन।
@jmahadevshah4231
@jmahadevshah4231 2 ай бұрын
सही भन्नू भो भिमसेन थापा , अमर सेन थापा सब मगर हुन ,,,,,।।।
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
भने पछि तल इंडिया तिर भेटिनी मदिशे सेन हरु सबै मगर नै हो तिम्रो बिस्लेसन मा। भात कर्ता है
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
@@mgrking-j5g नेपालको मधेसमा मात्र होइन, वेस्ट बंगल मा टन्नै पाइन्छ - बंगाली सेन। उनीहरु अरकै हो। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@yambahadur8334
@yambahadur8334 2 ай бұрын
Ani yo chetree haru kasari thapa vayo adi thapa thar vayapani cheree haru bahadur hubai sakdainan yo tw pahila varat ma bahun cheree lai lahure ma varti garthena ho tesaile chetree bahun harule magarko bahadur thapa chere varti vako xan yo pani guurubg magar harukou sath sahayog ma
@mohanrana9134
@mohanrana9134 2 ай бұрын
सम्पदा र टिम लाई धन्यवाद, जाहा सम्म लाग्छ पंत ज्यू ले डोर बहादुर बिष्ट का किताब पढनु भएको रहिनछ जस्तो लाग्यो । मगर हरू मगर नै हुन यसमै गर्व छ कसैको वंश हामी लाई चाहिएन बरू हाम्रा थर हरू अरू मा गबिए होला ।हाम्रो इतिहास धेरै फराकिलो छ ।बिस्तारै उजागर हुदैछ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@jmahadevshah4231
@jmahadevshah4231 2 ай бұрын
हामी शाह हरु मगर बंश नै हो यी ट्परे बाहुन हरु अली बर्ता बोले जस्तों भो ,,,,,,,,,नेपाल को राजाहरु मगर बंश नै हो
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
Fully agreed, शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@purnarana7379
@purnarana7379 2 ай бұрын
ठकुरी र मगरमा काहीं कतै बिशेष सम्बन्ध हुनै पर्छ किनकी मगर र ठकुरीले संग संगै मिलेर कुल पुजा गर्तछन् । उदाहरणको लागी हाम्रा राजाहरू पुर्खौं देखि हालसम्म पनि प्रत्येक बर्ष मगरहरु संगै स्यांझाको आलन देबी मन्दिरमा गएर कुल पुजा गर्दै आएका कुरालाई नै जीउंदो इतिहास मान्न सकिन्छ । यदि यो कुरा झुटो लाग्छ भने आफै गएर राज परीवारको कुनै पनि सदस्य संग सोधेर बुझे हुन्छ । अरु धेरै बगबास गरेर समाज भाड्नु राम्रो कुरा हैन नित्र हो ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@ManbahadurPulami-z6k
@ManbahadurPulami-z6k 2 ай бұрын
मामाको छोरीसँग बिबहा बारि हक लाग्ने बँश भनेको ठकुरी र मगर मात्र हो यो काल्पनिक होइन बयाबहारिक हो
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@magaraadesh7782
@magaraadesh7782 2 ай бұрын
ठाउँ अनुसार ठकुरी ले पनि छाडिसकेको छ अनि मगर ले पनि बिस्तारै कम गरि राछन सार्की कामीहरुले पनि मामाको छोरी हक लाग्ने रैछ उनिहरुले पनि मामाको छोरी बिहे गरेको देखिन्छ पछिल्लो समय ब्राह्मण को सँस्कार ले पेलेको देखिन्छ
@balkrishnarana3119
@balkrishnarana3119 2 ай бұрын
Sampada maam le pani ali gahiro adhyan garera prasna sodhnu hola.
@JanakRajJoshi-u5o
@JanakRajJoshi-u5o 15 күн бұрын
Good
@himmatghartimagar7300
@himmatghartimagar7300 2 ай бұрын
अन्तर्वार्ताकारले पनि अन्तर्वार्ताको विषयमा अध्ययन गर्नुपर्छ। जसको इतिहास नै गोलमाल र 360 वर्षको छ यस्ता इतिहासकारको अन्तर्वार्ता र जानकारी भ्रामक छ। शाहवंशीय राजाहरू मगरहरू कै सन्तान थिए भन्ने थुप्रै तथ्य र प्रमाणहरू छन।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
Fully agreed, शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@khusithurgar2239
@khusithurgar2239 2 ай бұрын
कुल एउटै भएका व्यक्तिहरू एउटै वंशका हुन्छन । आज पर्यन्त नेपालका गण्डक क्षेत्रका शाह ठकुरी ( खाँण, खान, सेन शाही, मल्ल ) र मगरहरू ( राना, सारू, थापा आले ) को कुल पुजा एउटै एकै ठाँउमा हुन्छ । नेपालको बाठा वाहुनहरूले जतिसुकै विशिष्टता कल्चर र मिलेर वस्ने समन्वयको कुरा गरे पनि बाहुनको खुट्टा ढोगेर क्षेत्रिया भएर जनै लाउने आजका ठकुरीहरूको पुर्खा मगर नै हो यदि परापुर्वकाल देखि तिनिहरूले सुँगुर नखाने र जनै लाउने भएका भए आज जनै नलाउने तथा सुँगुर खाने मगरलाई कुल पुजारी बनाउने तथा कुल एकै हुने कुराको सम्भावाना नै छैन । यस्ता कुल मुल र संस्कृति मिसाएर मिसिने भए नेपालका क्षेत्री र व्राम्हणले मगरहरूको होइन गुरूङ, किराँत, मगरहरूको संस्कृतिको विउवुटी नै नराखि सध्याउने थिए । स्वार्थ, इर्स्या र कालो मन भएका धतुरे व्राम्हणहरूबाट सत्य इतिहास आउने कुरै भएन । कृपया स्वच्छ स्वतन्त्र दिल भएका विद्वान डा जगमान गुरूङ्गहरूलाई यहि शिर्षक र प्रश्न राखेर अन्तरवार्ता गरिदिनु पर्यो ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@shaktishrees2663
@shaktishrees2663 2 ай бұрын
खाम्चा खान,खिम्चा खान का सनतान भिर कोट बाट लमजुङ लगि राजा बनाएको हो भन्ने कुरा इतिहास थाहा भएर पनि बुझ पचाउने काम गरेको छ।धुर्त बाहुन हरुले छलकपट गर्दै विभिन्न चाल हरु चल्दै आएका छन्। मगर र शाह एउटै होइन भने स्याङ्जाको आलमदेबी को थान मा किन कुलपुजा गर्न सुंगुरको बलि चढाउन राजा हरु किन आउछन्।
@ramprasadrai9240
@ramprasadrai9240 Ай бұрын
मगर र गुरुङ थर मिल्ने क्षेत्रीहरुकाे डि एन ए परिक्षण गरे प्रष्ट हुन्छ।
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
नेपाल एकीकरण मगरले गरेको हो ! यिनी फटाहाहरूले मगर फुटाई दिए ! मगर वंशका गद्दारहरूले जात फेरे ! यो फटाहाको अन्तरवार्ता लिनोस तर विश्वास नगर्नोस !
@eagleeyeskyview4615
@eagleeyeskyview4615 2 ай бұрын
जब मानिसहरूमा राम्रो काम गर्ने सोच्ने शक्ति कम हुँदै जान्छ यिनीहरु पछाडिको कुरा गर्न थाल्छन्। नेपालको नेपालीहरू एक जात हो। यो मगर बाहुन क्षेत्री शाह राई लिम्बु के के हुन् नेवार। अब भविष्यको लागि हामी कामी दमाई साकी बाहुन क्षेत्री गुरुङ मगर सबै एकै हुनुपर्छ अब नेपालीहरूलाई एक बनाएर नयाँ नेपाल बनाउनुपर्छ। सनातनी धर्मको ज्योति हो नेपाल।
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
He is a fake historian, who distorts history. नपालको इतिहास यस्तै खाले झुठो इतिहासकारहरूले लेखेको हो ! इतिहासको पुनर्लेखन गर्नुपर्छ ! पृथ्वीनारायण शाह मगर हुन भन्नेमा कुनै शंका छैन !
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
fully agreed, शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@balaramadhikari3963
@balaramadhikari3963 2 ай бұрын
वरिष्ठ विद्वान् दिनेशराज पन्तलाई गलत सावित गर्न उहाँभन्दा बढी अध्ययन र अनुसन्धान गर्नुपर्छ ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
@@balaramadhikari3963 सबै कुरामा यिनी गलत छन् म भन्दिन तर पृथ्वी नारायण शाह लगायत गोर्खाली शाह हरुलाई राजस्थानी राजपुत भन्नु चाही यिनको अज्ञानता भन्दा पनि बुझ पचाई हो। गोर्खाली शाह हरु मगर को सन्तान भएकोमा कुनै शंका छैन , तर यी हिन्दु बाहुनले मगर राजा लाई इंडिया बाट भागेर आएको भगौडे हिन्दु राजपुत सावित गर्न खोज्नु चाही मुर्खता नै हो।
@shubhammagar5387
@shubhammagar5387 2 ай бұрын
​@devkhandthakuri7578 you are wrong if he was magar then why did he kill magar? Everyone hates prithivinarayan shah because he had cut magar, gurung nose😢
@BhumeDeurali
@BhumeDeurali 2 ай бұрын
जती पनी चीम्से ठकूरी हरूछन ती सबै मगर हरू हून ईतीहास मा शाही शाषणकालमा आफ्नो जनसङख्या बढाउन कैयौ मगर हरूलाई ठकूरी मा परीनत गरिदीएको भने सत्य हो ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@lekhthapa6342
@lekhthapa6342 2 ай бұрын
सम्पदा म्याम 🙏 हजुरले गरेकाे कार्य प्रशंसनिय छ, मगर संस्कृति र ईतिहास बारे दिग्गजविद् पुर्व मन्त्री समेत भईसक्नु भएका एम.एस. थापा ज्यु संग एक episode तयार गर्नुहुन अनुराेध गर्दछु, किनकि कतिपय मगर समुदायहरु बिचमै पनि रहेका भ्रम र वास्तविकता बारे उजागर हुनेथियाे कि??🙏🙏
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 ай бұрын
सम्पदा जिलाई मेरो पनि अनुरोध यसैको पार्ट टु हुने गरि एम एस थापासंग वा दुबैलाई एकै ठाउंमा राखेर कुरा गर्नु अनि तथ्य आउँछ ।
@krishnathapa5757
@krishnathapa5757 2 ай бұрын
Well come 🎉
@DhirajThapa-nk6jv
@DhirajThapa-nk6jv 2 ай бұрын
दिनेश सर ले यति पुस्टि गरि दिनु पर्‍यो शाह राजा हरु ले मगर हरु को बाहुल्य मा जन्मिएको भएर वा पछि सङ्गत्गरेर केहि सस्कार मगर सङ्ग मिल्न गएको भन्न खोज्नु भयो । तेसो त यो देश मा टुक्रे राज्य हरु मा मगर राजा हरु थिए तिन्का दाहिने हात हुन ब्रामण हरु ले आफ्नो लागे सक्ति गरे अनि जनाइ लगाइ दिए मगर लाइ साह जनाइ लाउने खाले मुसलमान जस्तै बनाइ दिए भन्दा पनि तेत्ति फरक नपर्ला कि कसो ?
@NirutaRai-q8o
@NirutaRai-q8o 2 ай бұрын
पृथ्वीनारायण शाहका जिजुबाजे मिर्चा खानहरु १४ औं सताब्दीमा भारतमा मंगोल अफ्गान (मुगल ) राजा तेहमुरले दिल्ली आक्रमण गरि शेर शाह सुरीलाई पराजित गरीसकेपछी । शेर शाह सुरीका शरदार सिपाहीहरु ज्यानबचाउदै युद्धभुमीबाट भागेर भारतको उत्तरी भेग हुँदै नेपालको खस राज्य र मगँरात राज्यहरुमा शरणार्थीको रुपमा शरण परेका शरणार्थीहरु नै शाहहरु हो ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@shubhammagar5387
@shubhammagar5387 2 ай бұрын
You are right❤
@Suppe-cu2jr
@Suppe-cu2jr Ай бұрын
Ahuti lai pani lyauna paryo Sampada ji
@SomeLung
@SomeLung 2 ай бұрын
प्रमाण त कहाबाट आउछ सबै लुकायौ त मगर ईतिहासलाई tuist हर्ने नै यि जस्ता कथित ब्रमण बिध्वानजरु नौ हुन थापा र राना मगरहरु जस्को पहुज उच्च बर्ग वा शासक सङ निकट थिए ति सब क्षेतृ भएका उदाहरण भेटिन्छ सबै भन्दा पहिला मगर र क्षेतृ को थर किन मिल्न गए यस्को खोज गर्नु पर्यो सबै कुरो प्रस्ट हुन्छ होइन भने तिमि जस्ताले मगर ईतिहास बङगाउने काम नगरौ ।
@NirutaRai-q8o
@NirutaRai-q8o 2 ай бұрын
मगँरातको राजा राजपरिवारहरु भनेका नै सेन र ठकुरीहरु नै हो । यो मनुवादी बाहुनले झुठो बोल्दैछ । अहिले सेन ठकुरी र मगर र गुरुङहरुको DNA परिक्ष गरे सेन ठकुरी र मगरहरुको नश्ल DNA 100% मिल्छ।
@bhaskardc9979
@bhaskardc9979 2 ай бұрын
बैज्ञानिक प्रमाण डिएनए जिनोम सिक्वाइन्सिङ हुनसक्छ फेरि इतिहास सत्य तथ्य अनुसन्धान गर्दा उत्तम।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@UsernameLeeveeng
@UsernameLeeveeng 2 ай бұрын
मगरात ले 4 बंश देखाई रहेको छ। मगर गुरूङ राई तामाङ्ग। भेष भुषा पनि मिल्छ। संस्कृति पनि मिल्छ त्यो पनि फगत पाेश्चिम नेपालमा। पूर्वी नेपालमा अर्कै पाइन्छ। हाकु र पटकी सारी लाउछ। कोइको मेख्ली लाउछ।
@coolman-f2p
@coolman-f2p Ай бұрын
tah zathy raiko xauri chai itihaskarzsto nwvuk,tailey k janyachwrw mangol vndoiufrinw bayek,thakuri vaneyko khas arya ho
@devkhandthakuri7578
@devkhandthakuri7578 Ай бұрын
@@coolman-f2p मामा को छोरी संग बिहे चल्ने गण्डकी भेगका ठकुरी हरु मगर को सन्तान हो। DNA test ले प्रमाणित गरिसकेको छ।
@AjayMagar-p7i
@AjayMagar-p7i 8 күн бұрын
यो बाहुनले बनाएको इतिहास सत्य छ जस्तो लागेन यसले बोलेको देख्दा आधा जति सहि केही कुराहरु गलत छन जस्तो लाग्यो
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 ай бұрын
यी के कानैका इतिहासकार ! राजखान्दान मगर होइनन भन्ने कुराको चै खै प्रमाण ? अरुको मात्र प्रमाण खोज्ने ? मगरको क्षेत्रमा मगर नै राजा नभएर को हुन्छ त ? धेरै प्रमाणले शाह खान्दान मगर बंशका हुन भन्ने देखाउंछ तर यी इतिहासकार भनाउंदोले स्वीकार गर्न चाहेन । किनभने मगरलाई उत्कृष्ट जाती भनाउन कुनै अभिजात्यलाई मन लाग्दैन । नेपालका इतिहासकार भनेकै शक्तिको महिमा गाउने , राजा महाराजाको आदेशमा लेख्ने , अनि बक्सिस थाप्ने मात्र हुन ।
@lobpenlongsal5285
@lobpenlongsal5285 2 ай бұрын
मगर, ठकुरी र शाह बंशी राजाहरुको बंशज यदि एउटै हुन गएमा मूल थलो भारतीको राजस्थान! नायक नसुरुद्दिन शाह अथवा बिजिपी मन्त्री शाहको सन्ततिका साथै! वर्ण, अनुहार, भाषा, भेषभुषा, कला संस्कृति र रीतिरिवाज पनि मिल्नु पर्यो नि! कि, कसो!
@DarkRevelationsofNepal
@DarkRevelationsofNepal 2 ай бұрын
नेपालको प्राचीन इतिहास रातो कभर भएको पुस्तकमा १७ धार्नीभन्दा बढी लेखिएको छ
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
@@DarkRevelationsofNepal k lekho xa sir thorai explains gardinu hunxa ki 🙏🙏🙏
@purna3055
@purna3055 2 ай бұрын
मगरहरू हिन्दु थिएनन् भन्ने यहि बाटै थाहा हुन्छ। हिन्दु थिए भने हाम्रो नाता गोतामा साइनो एकै साइनो हुन्थो तर फरक छ।हाम्रो सस्कृतिहरू एकै हुन्थो तर फरक छ।अख्खा लिपी पनि पश्चिम रोल्पा रूकुम ,हाम्रो गाउ घरको ओदारहरूमा पाइन्छ ।
@puspaktilija383
@puspaktilija383 2 ай бұрын
इतिहासबिदहरुकोपनी आफ्नो आफ्नै तर्क हुन्छ किन हो? बास्तबमा यो मुन्छेलाइ तेत्ती थाहा छैन होला।
@Shreenagar1213
@Shreenagar1213 2 ай бұрын
कुरा सुन्दा हासो लाग्छ ३०० बर्ष अगाडीको कुरा थाहा नहुनेले मगरको ईतिहासको कुरा गर्ने मगर राई गुरुङ्ग तामाङ्ग साहा थारु ठकुरी ३०० बर्ष अगाडि रात जाति थिए पछि जात व्यवस्था ल्याएर विभिन्न जाती भएको हो
@bibsdapropz7316
@bibsdapropz7316 18 күн бұрын
BAHUN BAJEE ~ MATERAA AFFNU TAAL MA KAALPANIC SOCHERAA KITAAB LEKHACHAAA..😂😂😂😅😅😅😅😂😂😂.. MATEERA AFNU HISAAB MA SOCHDAI LEKHACHA ...😅😅😂
@kushalmagar5410
@kushalmagar5410 2 ай бұрын
सबै बाहुनको राजनीतिक हो ठकुरी र मगरमा विभाजित गराउनलाई
@coolman-f2p
@coolman-f2p Ай бұрын
janis tah zatholey,bahun vndoi nwvuk jungali boru bahunko zasto dimag rw xemata vye desko lagi kei gar
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
नेपालका मगरात क्षेत्रका ठकुरीहरूले आफ्नो वंश खोज्नु पर्छ !
@चारआँखे
@चारआँखे Ай бұрын
मगर साथीहरुलाई भन्न पर्ने कुरा: ..😜😜!! अब के भो त ..?? पृथ्वीनारायण शाहको ..... नै मगर भए पनि के हुने हो र ..?? राज्य र समाज समेत दुईटैमा त पितृसत्ता चल्छ !! बरु थोरै भए पनि पितृसत्तालाई रक्षात्मक बनाएको त गणतन्त्रले हो !!
@nabinghartimagar1807
@nabinghartimagar1807 2 ай бұрын
Yo manchhe lai kehi thaha chhaina jagman gurung lai sodnu parchha
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
@@nabinghartimagar1807 jogman ko dherai biwas nagarum sir aafno magar ithskar haru kura sunum 🙏🙏🙏
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@pemasherab487
@pemasherab487 2 ай бұрын
🙌 🙌 🙌
@Thapashiva-o6u
@Thapashiva-o6u 2 ай бұрын
हामी सबै नेपाली हौं नेपाली इतिहास कुनै सहि छैन अब हामीसबै नेपाली मिलेर देश बिकासको काम गरौ पहिला को कुनै पनि शासकले देश र जनताकाे लागि काम गरेनन् जसले गर्दा हाम्रो देश को हालत यस्तो भयो
@mohanprasaddhakal-u7b
@mohanprasaddhakal-u7b 2 ай бұрын
मगरहरू भनेका परापूर्वकालदेखि नै सनातन परम्पराका मगरातका आदिवासी र वैदिक हरूका सहोदर छिमेकी हुन्!जबकी पन्त जीका परापूर्वकालका पूर्खा मगब्राह्मण (प्राचीन मिडिया अधिराज्य हाल तेहरानपश्चिमका पुरोहित/ज्योतिष) ईपू दोस्रो शताब्दिमा शकहरूसंगै हिन्दूस्तान आगमन! पृनाशाहका पूर्खा शकजाति, जबकी अंग्रेज इतिहासकार कर्णेल पड ले हुण जातिका भन्ने गर्छन्!
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@YamBahadurThapa-d7u
@YamBahadurThapa-d7u 2 ай бұрын
यदि मानिस ले आफ्नो कुल पित्रृ, ईतिहाॅस खोज्दै जाने हो भने त होमो सीपीएन हरू हुदैं बाॅदर, बन मान्छे अझ धेरै परिवर्तन पहिले अनेक जिव हरू हुदैं एक कोषिय जिव, त्यो भन्दा अघि जाने हो भने त सायद पृथ्वी, सूर्य बायुमणडल गोला अति सूक्ष् पदार्थ आखाॅ ले देखन नसकिने नयूटरोन, प्रोटोन, हुदैं शून्य बाद मा पुग्छौ होला। यहाॅ बिबाद मा समय बरबाद सबै समानता भए के फरक पर्छ होला।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@deepaksen7283
@deepaksen7283 2 ай бұрын
१७ जनाको नाक काटेको हो त्यसलाई फिरङ्गीहरुले १७ धार्नी भनेर लेखिदिएकोले त्यही कुरालाई नेपालका बाख्री बुढिका नातिहरुले ईतिहास वनाईदिए
@MegaGehendra
@MegaGehendra 2 ай бұрын
धेरै क्षेत्रीहरू मगरबाट आएका हुन्॥ थापा मगर, बुढा मगर, बराल मगर, खड्का मगर, बुढाथोकी मगर, धर्ती मगर ( धर्ति क्षेत्री / जि सी)आदि आदि॥ अनि ठकुरीहरू पनि ॥ ❤❤❤❤❤
@purnabikramkhand6365
@purnabikramkhand6365 2 ай бұрын
धेरै मगरहरू तत्कालीन जातिच्यूत व्यवस्थाको कारण बाहुनबाट क्षेत्री, मगर, देखि कथित दलित सम्म बनेको देखिन्छ ।
@Rocket_League4569
@Rocket_League4569 2 ай бұрын
Subba , thapa, Singh, lama , gharti khadka पद हो
@jmahadevshah4231
@jmahadevshah4231 2 ай бұрын
@@purnabikramkhand6365तेरो बाउ बनेको छ दलीत ।। दलित भन्ने सब बाहून छेत्री नै हुन , गोलों छिमसे मा ऐक जान पनी दलीत छैन ,,,,,,, दलित पनी सब बाहून छेत्री नै हुन
@SUMANRAI-u5d
@SUMANRAI-u5d 2 ай бұрын
Gharti xetrilai gc bhaninxa ??
@bimalthapa3650
@bimalthapa3650 2 ай бұрын
@@purnabikramkhand6365bahun bata jati chut gari thakuri ma khasaliyeka haru dherai chan
@prabinthakuri9636
@prabinthakuri9636 2 ай бұрын
Je hos ma gorkhali ❤❤❤
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@SaugatMagar-d8u
@SaugatMagar-d8u 2 ай бұрын
Yasta tapare pani ietihaskar hunx parsna ko answer kasari diyako jani jani ietihas metauna khojdai x
@BinitaKaphle
@BinitaKaphle 2 ай бұрын
yei tapare haru nabhako bhaye tmi haru ek apash ladera saktheu
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@Dell702
@Dell702 2 ай бұрын
@@mgrking-j5gतिमी वाहुन हरू आयतित शरनार्थी थियौ, उस समय मतवाली को देश थियो । यो भौगोलिक आधार र इतिहास दुवैले भन्न सकिन्छ । तिमी हरू को पुर्खा नेपालमा भिख माग्दै शरण मागेर बसेको हो ।
@mgrking-j5g
@mgrking-j5g Ай бұрын
@@Dell702 होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@coolman-f2p
@coolman-f2p Ай бұрын
tah mugi ledeyharuko tw buddi rw xemata pani hunuparoni itihaskar banney jungali khatey sugurey vedo
@BhumeDeurali
@BhumeDeurali 2 ай бұрын
ठकूरी हरू भारत बाट आएका हून् । भारतमा मूघल शाषण हूदा हीन्दू र मूस्लीमको लडाई भयो अनी मूघल शाषणको अन्त्य सगै नेपालमा हीन्दू भएर छीरेका हून् । शाह हरू मूघल समूदायका हून् पछी हीन्दू मा परीणत भएका हूरू हून् ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@RajKeshav99
@RajKeshav99 2 ай бұрын
त्यो बेला राजा हुनु,न कुनै अध्येन न कुनै जानकारी अस्तो उस्तो त दैबिक शक्ति प्राप्त नै हो जस्तो लग्छ,मगर ले मान्ने प्रकृति पुजक , शिव मुल देबता हुन
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
प्राचीन इतिहास/रातो बुकमा १७ धार्नी मात्र लेखियो स्पष्ट भएन। हामीले बुझे अनुसार क्रुर शासकहरुले जनताहरुको नाक,कान काटी अपाङ्ग बनाउँथ्यो😢😢😢😢😢😢😢
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
ठकुरीहरु बाहुनबाट छुटिएको हाँगा हुन भने मगरहरु यहाँकै रैथाने सन्तानहरु हुन। हिन्दु सँस्कारबाट प्रेरीत भए भनौं कि जबरजस्ती लादेको हो हिन्दु भनाउँदाहरुले र हिन्दु संस्कार मानेको पनि पहिले पहिले देखिन्थ्यो मगर समुदायले । तर सङ्गै बसोबास भए पछि केही संस्कार,रिति रिवाजहरु मिलि नै जान्छ त
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
@@yatrimina3684 Mero bichar nee yo ho magar ra thakuri ek hoina basai sagnai voko Leh sankriti basa puja dharma khan pin milna goko ho yo kura hamro magar buddi jibi leh vani sakeko xa 🙏ajai research gardai xa hamro buddhi jibi haru leh 👍
@Rocket_League4569
@Rocket_League4569 2 ай бұрын
@@BipanMagar-y9j magar sangai ta gurung , tamang, newar, RAI , limbu , chettri bahun , pani baschan ta feri kina thakuri sanga matra kul puja ra saskriti mileko ?
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
@@yatrimina3684 👍Hindu dharma jabarjasti ladheko honi hau raja shahan maa ithass sakchi xata sir 😄 thakuri jaha samma lagxa magar sanga bihe bari chalan thalexi bahun bata jareko jaat huna sakxa 👍 tara magar thakuri ekai jaat chai hoina 👍 👍👍
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
@@Rocket_League4569 yo research garne kura chai ho malai teti thaha chai xaina tara aru jaat sanga dherai paxi sanga basna aako honi magar haru shah baksa sanga purkhau pukha deskhi sagai nepal baneaa shah raja jata Magar haru teta 😄 tya hunuparxa kura thakuri ithass malai lagxa magar ra shah bata janmeko jaat ho 😄 tara thakuri ra pure magar ko face hernu aaksh patal farak xa pure magar rai Limbu sanga milxa face vane thakuri ko chetri sanga milna janxa
@Rocket_League4569
@Rocket_League4569 2 ай бұрын
@@BipanMagar-y9j timro Ghar kata paryo ? palpa gorkha Tanahun tira ko thakuri mongol face ko huncha yr
@narendramagar9682
@narendramagar9682 2 ай бұрын
He is not clear to clearify. About Magar and Thakuri * sen cost was belong to magar but later changed and upgrated as Thakuri. Palpa kingdom was belong to magar kingdom not an Thakuri. I can say it . If you question to bahun than i donot think thy might tell you clearly.
@bhimmagar2345
@bhimmagar2345 2 ай бұрын
❤ right
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
Aba hamro ithass khojne palo ho sir yo bodu haru ko palo goyo 50% ta sabai banawat ithass vanxa 🙏🙏🙏k biwash garnu aba hami nai lagnu parxa aafno pahichan khojna
@MrGhalemin
@MrGhalemin 2 ай бұрын
हो नी मगर को राज्य पाल्पा अझै फराकिलो छ तर यो बाहुनले जे देक्न त्यो मात्र लेख्ने रहेछ। देखेको कुरा पनि झुट्टा हुन्छन भन्ने थाहै रहेन छ
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
Right. Magar should write it's own history, don't ask others, who distorted the history of Nepal.
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
Magar ithass bujne ho vane magar ko ithass kar sanga bujhau mam 🙏🙏🙏 request 🙏🙏 yo aru jaat sanga bujera satya kaile bahira aaudaina 50% ta sabai banawat mangadan vanxa satya bujne ho vane magar ithaskar haru xan ms Thapa magar hunuxa aru dherai xa magar ithaskar haru bolera sodhnuss 🙏🙏🙏🙏
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@draconia4072
@draconia4072 Ай бұрын
I will win
@चारआँखे
@चारआँखे Ай бұрын
यसमा दिनेशराज पन्तको प्रत्येक कुराहरुको बेग्लाबेग्लै र धेरै जवाफ दिन सकिन्छ !! तर पनि भन्नुपर्ने मुख्य: कुराहरु चाहिँ दुई वटा छन् !! ती हुन्: १. ईतिहासमा एउटा व्यक्तिलाई यति धेरै केन्द्रीत गरेपछी हुने नै यही हो !! बिगतमा यस्तो भाश्य बनाईयो कि ईतिहास भनेकै पृथ्वीनारायण शाह मात्रै हो, त्यो बाहेक अरु केही छ‌ैन !! मानौं त्यो बाहेक अरु ईतिहास नै छैन !! अरु त अरु, राजतन्त्रकै हकमा पनि हजारौं वर्षको ईतिहास कायम गरेको गोपाल, महिषपाल, किराँत, लिच्छवि, मल्ल, सेन कालहरुमा कायम भएको ईतिहास शाहकालको अगाडि पुरै फिक्का छ !! जबकी समाजको ईतिहास दशौं हजार वर्षको छ !! समाजको खानी, प्रविधी, कला, सँस्कृती, राष्ट्रहरुको ईतिहास के कस्तो थियो र छ, त्यो त पढाईएकै छैन !! सम्पदाजीले बुझ्न पर्ने कुरा चाहिँ: यो काम सात सालपछि दार्जिलिङका सुर्यविक्रम ज्ञवालीहरुले गरेका थिए !! सम्भवत: राजतन्त्रकै आग्रहमा उनले यसो गरेका थिए अथवा हुन पर्छ ।। यसो गरेपछी ठाउँ पनि पाउने ।। सायद यसैको परिणाम स्वरुप हुनुपर्छ, उनले लामो समयसम्म नेपाल राजकिय प्रज्ञा प्रतिस्ठानको कुलपती भएर मस्त सेवा सुविधा लिने अवसर पाएका थिए ।। २. समाजमा शासन गर्नको लागी जसले पनि आफुँहरुलाई विजेताको रुपमा देखाउँछ, यो आम प्रवृत्ति नै हो ।। हिजो बाहुन क्षेत्रीहरुले यस्तो गरे, आज यो रोग मगर गुरुङ लगायतका राष्ट्रहरुमा सरेको छ ।। जबकी उनिहरुको आफ्नै ईतिहास छ र आफ्नै भुगोल र भाषा सँस्कृती समेत छ ।। गणतन्त्रमा त यो पो हो त बाहिर आउनपर्ने कुरा ।।
@SurprisedBiscuits-kd6oj
@SurprisedBiscuits-kd6oj 2 ай бұрын
शाहा बङ्श राजस्थान बाट आयका हुन, मगर राज्य खाेज्न लुटनमा मगर राजालाई मार्न मा नारायण अर्याल द्रब्य शाहा षड्यन्त्र मा मारेका हुन,
@nabinghartimagar1807
@nabinghartimagar1807 2 ай бұрын
Sen thakuri ra saru magar ko kulpuja sangai hunchha aba ke bujne
@BipanMagar-y9j
@BipanMagar-y9j 2 ай бұрын
Yo chai research garnu parxa malai lagxa magar ko Kul pujne thakuri maa sareko huna sakxa magar jati bahulayati voko thau maa sankriti khana pin aru kul puja dharma dherai milna janxa yo ahile samaya nee herna sakinxa jastai ahile nee magar basti maa aru jaat 1 2 Ghar basobas garxa vane tyo jaat leh sikne sankriti khan pin sabai magar jasto nai hunxa 👍
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@kestthapa6116
@kestthapa6116 2 ай бұрын
Tapare bahun saranarthi le kaha ho vanx
@thapabishan3969
@thapabishan3969 2 ай бұрын
यिनी इतिहासविद्को ज्ञानमा कमिछ या कुरा चपाउन खोजेका हुन । यस्तो हो भनेर भन्न सक्दैनन या भन्न चाहन्नन । यस्ता सङ्ग कुरा गरेर हामिले के बुझ्ने ?
@mohanprasaddhakal-u7b
@mohanprasaddhakal-u7b 2 ай бұрын
पृनाशाहको समयमा बडाहाकिम हैन सुबा पद थियो, पछि राणाकालमा प्रजिअ/ सुबालाई बडाहाकिम भन्न थालेको हैन र प्राडा?
@nplimbu5933
@nplimbu5933 2 ай бұрын
बुढा को विश्लेषण स्पष्ट सन्तोषजनक छैन
@devrai3910
@devrai3910 2 ай бұрын
नाकको फुलीले सारै राम्रो सुहायो ❤ । र सारै राम्रो बिष्लेषण सुन्न पाइयो धन्यबाद सम्पदा ज्यु ।।
@UsernameLeeveeng
@UsernameLeeveeng 2 ай бұрын
सम्पदा लुङावा पि एन शाह काे जस्तो अनुहार भयेको हरुकाे एउटा गाउँ छ। खोजी गर्नुहोस। त्यहाँ बालक मै बिहे गरी दिने संस्कार छ। भन्ने वृत्त भिडियो चमेली होकी खोइ के हो त्यो सोधी खोजी गर्नू न अनी थाह भै हाल्छ।।
@indrabahadurrai9243
@indrabahadurrai9243 2 ай бұрын
Ani raute haru chahi kun patti ko hola?
@Dell702
@Dell702 2 ай бұрын
यो अफवा मगर हरू ले ल्याए को होइन है, हजुरहरू हो, त्यस्तो लाग्न सक्छ सुन्ने बोल्ने लाई । हेमिल्टेन॰ को लेख मा लग भग अठारौ शताब्दी तिर जुन समय अंग्रेज को भारत मा आगमन भएको थियो, उस समय का ति अंग्रेज लेखक को अनुसंधनात्मक पुस्तक बाट उजगार भएको बिषय बहस मा आएको कुरा हुन् सक्छ ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@DarkRevelationsofNepal
@DarkRevelationsofNepal 2 ай бұрын
नेपाली इतिहास भन्ने पुस्तकमा १७ धार्नी भन्ने छ
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
के १७ धार्नी स्पष्ट भएन । कतै काटिएको कानहरु हो कि??
@ShanHiski
@ShanHiski 2 ай бұрын
I am unsatisfied about this report... Researcher found bais about the Magar history and lack of knowledge about the history....
@chitrarana8737
@chitrarana8737 2 ай бұрын
2006 ma janme ko hunu hunxa 76 Barsa ka Ajhai Dherai Adhayan garnu hos , ईतिहास bidh haru le kebal Aafno mantabhya matra prastut garne garxan.
@shaktishrees2663
@shaktishrees2663 2 ай бұрын
यो बाहुन पनि आफ्नै पक्षमा मात्र कुरा गर्दै छ।
@tumyehang
@tumyehang 2 ай бұрын
shah, thakuri, thakur, chhetri, bahun, khas, dalit haru vaneko dhoti haru ho india bata aayeko.yo muji haru le hami india bata aayeko ho ta marigaye vandaina ni. ,magar haru vaneko nepal ko adibasi haru ho. k kura garirako hola.
@gyanbahadurthapa4706
@gyanbahadurthapa4706 Ай бұрын
Palpa ko Satyawoti Gaun Palika ma janus itihas bid. Teha Sen magar haru chan.
@cbmagar8443
@cbmagar8443 2 ай бұрын
पृथ्वीनारायण शाह मगरको बारेमा कुनै पनि विश्लेषक लाई थाहा छैन जस्तो लाग्यो किनभने एउटा आउँछ के भन्छ आर्को आउँछ के भन्छ कसैको विश्लेषण मिल्दैन जानेको छैन भने बरु चुपचाप बसे हुन्छ हावा कुरा गर्नुभन्दा
@puspaktilija383
@puspaktilija383 2 ай бұрын
यिनलाइ इतिहासको तेति ग्यान छैन है
@jhalsing3233
@jhalsing3233 Күн бұрын
Raja shaha khaidan magar ho.
@nabinghartimagar1807
@nabinghartimagar1807 2 ай бұрын
Saha haru ko jenetik chek gare bhaya pani bhayo kina dherai kuro garne
@LimbuLimbo
@LimbuLimbo 2 ай бұрын
Takuri KO xori magar KO xora le bibabha garchan r sugur Pani khanxn hamro tir hern bujna Aaunu hola r palpama Takuri ra magarko yak trauma kul puja hunx tyo Pani puja garx.
@yogeshwarromkhami5982
@yogeshwarromkhami5982 2 ай бұрын
सेन ठकुरी र सारू मगरहरूको कुल पुजा एकै ठाऊँमा हुन्छ ! दुवैले मामाको छोरी विवाह गर्ने चलन छ र शाह राजाहरूको कुल पुजारी मास्की राना मगरहरू हुन , कुल देवी स्यांजाको आलम देवी मन्दिर !
@Rocket_League4569
@Rocket_League4569 2 ай бұрын
@@yogeshwarromkhami5982 yo kura sabai lai thacha bhai Yestai bahun haru huniho vani nepal kaile bikas hudena sathi ho aba magar Le afnai thau banaunu parcha magarat pradesh.
@ajaygarbuja9295
@ajaygarbuja9295 2 ай бұрын
Pura nepal ma garxhan..
@balbdrpun6099
@balbdrpun6099 2 ай бұрын
इतीहास जित्ने हरुको घोडा हो यो वाहुन को कुरा कुनै पत्ताउँदै न नेपालको इतिहास सबै झूट छ
@gautamgurung9752
@gautamgurung9752 2 ай бұрын
कुनै हालतमा शाह बङस र मगर बङस एक हुन सकदैन शाह बङस हरू राजय बिसतार काे क्रम मा मगर काे शरण मा चै झुकेकाे हाे।
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@shubhammagar5387
@shubhammagar5387 2 ай бұрын
You are right darveya shah had killed magar king whose name was balihang King, 😢
@kesarrai5913
@kesarrai5913 2 ай бұрын
Nepal maa sacho etihas lukayra aafno maatra ramro dekhaune etihas Kai bayan gardaixa yo buda le ghanta ko etihasbid ho yo buda hawa ko kura gardai xa Jaba prithibi narayana sahako baje ya jujubaje mugal sasak le india bata lakhete paxi kumau gadhawal hudai nepal ma saran lina aaka hun ra Nepal ko Magar raja lai marera aafu raja vay ra magar harulai aafno sena ma varti garera aafno sampurna nepal kabja gareko ho ho prithibi narayana saha le pura nepal jitnu maa magar harukai thulo hat xa magar haru dherai baliya ra furtila ani murkha ladai garna Kasai sanga nadaraune tesaile magar haru lai aafno sena banayara nepal jiteko hunale prithibi narayana saha le ma magar raja hum bhaneka hun ra magar haru raja ko pyaro vayako hunale banawati hindu baneka hun Ani patra kar le pani fed na tuppo ko kura sodhera ke janna lageko ho Adi sodhne nai ho bhane nepal maa ko ko raja thiyo ra saha bangsa haru kahabata nepal aaykahun kasari vitriya Nepal ? Prithibi narayana sahale jaba magar haruko rajya kabja gare paxi ma magarat ko raja hum bhaneka hun kina ki aba magar ko des lai kabja garepaxi ta magarat ko raja ta oehunevo ni tesaile ma magarat ko Raja hum bhaneko ho
@Muiyasaima
@Muiyasaima 2 ай бұрын
नेपालका सबै आदिबासिहरु क्षत्रिय हुन ।
@mgrking-j5g
@mgrking-j5g 2 ай бұрын
होइन बाहुन क्ष्येत्रि जस्तो कुटिल हरामी जात ले लेख पद गर्न नजानी सोजो लेडे हरु लाइ के को आधार मा राजा मानेर बस्छ भन्या। तेस्माथि मगर को कुल मा सुँगुर बुन्गुर नभई नहुनी बाहुन chettri कुल मा छोयो कि जात जानी एस्तो बिन्नाता हुदा हुदै कुनै कुनै लेडे हरु ले के आधार मा मुख बजाउ छ कुनी राजा हम भन्दै अचम लाग्छ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@bhupalthapa6880
@bhupalthapa6880 2 ай бұрын
Shah thakuri ra maski rana ma gar haruko kul devi alam devi ho ra alam devi ko pujari ma gar ho afno kul ko puja afnai bhai khalak bahek arule gardaina tesaile thakuri ra ma gar ko sambandha cha
@GoodForhood
@GoodForhood 2 ай бұрын
6 Ghar ko bhaun family Mili thakuri Le raja banayaa Sena army ma kaji mager kaji gurung kaji khas chettri .Nepal ko unification vayo
@tenzinwangchuk4423
@tenzinwangchuk4423 2 ай бұрын
I have heard shah invader conquered Kathmandu and dismembered the bodies of its residents. Is it true?
@viralthuglife4398
@viralthuglife4398 2 ай бұрын
बाहुनलाइ इतिहासकार र बुद्धिजीवी हो भन्दै नेपालको इतिहास र मुलवासीहरुको इतिहास सोधपुछ गर्यो भने बाहुनले आफु नेपालको मुलवासी हो र नेपाल परा पुर्व काल देखि हिन्दु रास्ट्र हो भन्ने झुठो कुरा बोल्छ? उस्तै परे बाहुनल्र बुद्ध भगवान हिन्दु हुन र उनी ईन्डियामा जन्मेको हो भन्दिन्छ?
@coolman-f2p
@coolman-f2p Ай бұрын
tah jhyakney jungaliharukotw buddi rw xemata pani hunuparoni itihaskar banney
@somsingar1304
@somsingar1304 2 ай бұрын
द्रबे शाहको प्रमाण नभेटेपछि नेपालको इतिहासमा द्रब्य शाह छैन त? प्रमाण खोज्न gene test गर्नु पर्छ। Proff. Dr. George vab Drain को book articles.. interview हेर्नुस।
@manlimbu-d3x
@manlimbu-d3x 2 ай бұрын
पृथ्बिनारायण शाह मगर होइनन भन्ने कुरा उसका सन्तान पारस शाहको अनुहार थाहा हुदैनर? कुन एङ्गलबाट मगरको अनुहार जस्तो देखिन्छर मगर र शाह एक हुन हौ ???
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 ай бұрын
रक्तमिश्रण भो पछि । रणबहादुर शाहले बिध्वा ब्राम्हणी बिहा गरेको भन्ने कुरा थाहा होला नि,
@ajaygarbuja9295
@ajaygarbuja9295 2 ай бұрын
Dipendra ko anwaar herera k laagxha ni keta?? . Anwaar change hunxha timi limbu hunu hunxha timiley agrej keti bihe grnu timro xhora timi jasto dekhinxha hola ya angrej jasto pani huna sakxha..
@PrabinThapa_2M
@PrabinThapa_2M 2 ай бұрын
Palpa syanja gorkha tanahun tiraka thakuri haru ko face magar sanga milxa bhane aru thau ka thakuri haru ko face bahun chhetri sanga milxa
@GoodForhood
@GoodForhood 2 ай бұрын
Thakuri mager aauti rukh ko 2 haga ho prithivrnaryan shah Le marnu vanda aagi ko aarti uppadesha ma thakuri Le aafno sharkiti brisheeya mager Le sindu mager Le brisheeya thakuri shoodnu vanakakooo cha
@khemmagar8006
@khemmagar8006 2 ай бұрын
नाक काटिएको १७ धार्नी भनिएको छ ।
@sureshsharma-ml5sm
@sureshsharma-ml5sm 2 ай бұрын
Amar singh ko gotra ke ho?
@sherkumarlimbu7604
@sherkumarlimbu7604 2 ай бұрын
Pirthibi narayenko Aama Magrniho bhane kasori Hunxa magr pirthibi narayen
@sanjaygurung7549
@sanjaygurung7549 2 ай бұрын
Kamiko bed chorera yo bahun le Magar ko lipi xaina bhandaixa.magar lai Hindu bhano bhane magar le mandaina Hindu hona bhano bhane bahun eklai parxa
@coolman-f2p
@coolman-f2p Ай бұрын
bahun akloi vyeni dar chainw jhyakney sugurey,itihas rmrosagw pard jungali
@NarjunMangol
@NarjunMangol 2 ай бұрын
Jai mno dgg Jai mongol Jai mulbasi
@devkhandthakuri7578
@devkhandthakuri7578 2 ай бұрын
शाह, सेन लगायत गण्डकी भेगको ठकुरीहरुलाई राजस्थानी राजपुत बनाउने योजनाकार मध्ये पर्छ , यो दिनेश राज पन्त भन्ने फटाह बाहुन। अहिले पनि शाहले राना मगर संग र सेनले सारु मगर संग कुल पूजा गर्छ भन्ने थाहा हुदा हुदै यो फटाह बाहुनले ठकुरी मगर को सन्तान होइन भन्दै हिड्छ।
@coolman-f2p
@coolman-f2p Ай бұрын
tero mno dgg gayerw mangoliama gayerw van khatey sugurey ko baccho
@Sangitalamavj26
@Sangitalamavj26 2 ай бұрын
Hjur lai namas te cha hjur haru lai binti cha ki yo etihas nikalnu hos ki damai kami sarki tamang haru kaha bat ayo asko history ke Ho
@DalBahadurRanaMagar-iq4fb
@DalBahadurRanaMagar-iq4fb 2 ай бұрын
itihasko kura ma sabai praman navetiye pani,ajako ya result harulai herera simple analysis garna nasakne pani professor huna sakchha? Magar haru Nepal ka bhumiputra bhayeko hunale prakriti pujak nai hunu parchha.Yedi magar haru hindu thiye bhabe,ke Hindu ko janma Nepal mai vayera India tira gako hola ta? Yesto bahun ko kura ....
@Kpmgr555
@Kpmgr555 2 ай бұрын
गलत बिस्लेषन नगरौ मगरात भुमिमा कहाबाट आए शाह गलत ईतिहास लेखियो बुझाइयो
@ConfusedKite-gk1ts
@ConfusedKite-gk1ts 2 ай бұрын
Pratek Mulnivasi Mangol harule Aafno Afno Itihash Aafaile anusandhan garnu parcha yo Bidesi sarnarthi Araya Hindu janajati Bahun katha haruko Itihash lai jarai bata kharij garnu parcha.. 👍
@pawanbshah3980
@pawanbshah3980 2 ай бұрын
Mangolian haru sab MONGOLIA 🇲🇳 jada ramro huncha nepal bhanda 10 khanda thulo 6
@coolman-f2p
@coolman-f2p Ай бұрын
tah jhyakney jungali sugureyharuko tw aukat buddi rw xemata pani hunuparoni afnu itihas khojnw loi jungali tibetian rw mangolian saranarthy
@sureshsharma-ml5sm
@sureshsharma-ml5sm 2 ай бұрын
Mongolia ma pandra pusta samma ko ajai rakhe ko paencha.
@chitrarana8737
@chitrarana8737 2 ай бұрын
सेन Magar nai hunna bhannu bhayo k ko Magar ko ईतिहास jannu ?
@tbmagarpithakote4532
@tbmagarpithakote4532 7 күн бұрын
Bahun ko sadyentra ma pareko ho magar bahun murda bad
@RamThapa-j3z
@RamThapa-j3z 2 ай бұрын
prithibinarayn Saha ly naak kateko vhanera gareko halla yes parkar kisimko Joh joh sainik athwa sarkari karmachari dusman lai gopya KO jankari purauny yesta khaly desh KO samridhi ra akhanda lai thesh purauny beakti matra suraki vhastachari gaddar harulai sabai jantaly Chinna sajilo hosh vhanera gareko saja ho vhany mero manyata ho
@RPTHAPAMAGAR
@RPTHAPAMAGAR Ай бұрын
Hamra bir emandar bahadur mgr purkhahruko etihas lukaun khojiyeko x jasle j jsto vanenni nepal ekikaran grda hos chahe harek rajnitik paribartan grda hos mgr jati le pramukha vumika yogdan balidan diyeka xn rana sasan birudhdha ladne lakhan thapa world war ma sabai vnda dherai vc paune mgr jati ra jan yudhhma senko commanding grne sen paramukha nandakisor pun lagayet anya mgrhru proof hudahudai ni etihasma tangan (dhilo)ghoda vner jani jani mgrhrulai kamjor jati jsto dekhaun khojiyeko x etihas punaralekhan hun jaruri x
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Thakuri and theirs ancestors were Magar.
1:07:59
Thakuri Community
Рет қаралды 17 М.
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.