ताइना तुइ को नेपाली फिल्म हेर्नू भन्दा यो भिडियो हेरेर मनोरंजन लिनुहोस मलाई त अक्दमै रमाइलो लगेउ 👌
@Sunarbeepana1253 ай бұрын
कुनै नेपाली बक्बास फिल्म भन्दा त यो 100% राम्रो छ। अनि माइला र माइली को जोडि बबाल छ। मिल्च भने यो जोडि सम्ब्न्द मा बादियोश। अनि यो भिर पाखा अनि यो हल गोरु जोताइ अनि हिलोमा मा जोताइ कसम आज सम्म को बबाल लाग्यो। कसम त्यो कार मा दुख पछि को यो रमाइलो भोगाइ अनि यो नेपाली पोसाक कसम म कसरी भनु। asomee 😂😂😂😊😊😊
@rn47163 ай бұрын
Ho
@KeshaRanamagar-gi8pb4 ай бұрын
12 घन्टा duty गरेर थाकेर आउछु मन मा कयौं दुख चिन्ता हुन्छ सार्है निद पनि लागेको हुन्छ ! हतार हातर मा नुहाउने गर्छु अनि खाना बनाउदै गर्दा दोना दाजु को भिदियो हेर्ने गर्छु |अनि दुखित मन पनि खै किन हो (?) खुशीयालिमा परिवर्तन हुन जान्छ |# big respect dona daju🎉❤बिरानो प्रदेश देखि ❤
@Sangitatmg9874 ай бұрын
Hami pardeshi ko jindagi yastoi hunxa donako vlog herda savai dukha birshinxa 😊😊
@user-yx5vt1in3i4 ай бұрын
Sam
@ranamagarchandra71964 ай бұрын
Nepalko number 1 bloger dona thapa
@ribasgaming61853 ай бұрын
बिध्या चापागाइको हेर्ने कथा भन्दा कम छैन डोना थापा को भलग भन्ने जति यता हाजिर हुम त🙏🙏🙏
@YaniYahoma4 ай бұрын
ममता बहिनी ले यस्तो बुझ्ने दाजु पाउनु भनेको सौभाग्य हो सधै भगवानले रक्षा गरुन यो परिवारलाई ❤❤❤
@nagmanitamang83194 ай бұрын
माईला माईली एक होस् भनि सोच्नेहरू यता हाजिर होउ ❤
@user-id6nn4fj4k4 ай бұрын
Maila KO budi xa hai hjr paxe KO subscriber vayarw tha navako
@travellorboyamar69134 ай бұрын
Budi aaja bholi hunuhuna maila ko
@Ashmidawa4 ай бұрын
ma ni xu hai
@enter-tainment24hrs624 ай бұрын
@@user-id6nn4fj4k budi sangaa xutee sakyo
@kulendragrg19914 ай бұрын
mailako budi xa k ko ek hos ho ra jpy cmt garxa
@user-jl8ie1jw6g4 ай бұрын
बहिनीले दाइलाई माया गरेको देखेको ले एकदमै खुसी लाग्यो। जसको घरमा आमा हुँदैन। उसले मायाको महत्व बुझेको हुन्छ।
@Manojkc2164 ай бұрын
Kati ramro comment love it haii❤
@devrana90934 ай бұрын
mamata ko aama hunuhunna rw
@sitathada51164 ай бұрын
hjur. Hunuhunna😢@@devrana9093
@sonarana6084 ай бұрын
Ekdam nai maya garni raixa Mamata le dai lai
@Manojkc2164 ай бұрын
Ummm vanaya
@bijayabhujel17854 ай бұрын
seriously man, u earn really a deep respect boss!! गाउको बास्तबिकता, प्रकृति, अनि बजारे यो ठिटोको गज्जब गाउप्रतिको सम्मान देखेर खुशि लागो!
@surajmagar66472 ай бұрын
bichara sis ko maya kti ho k yasto sis paunu ta bhagayma huunu parxa love you sis
@SHREYAGURUNG1234 ай бұрын
डोना दाईलाई अझै सबैबाट सम्मान बढेर आयो❤डोना दाईको व्लोग निरन्तर हेर्ने जति लाइक गरौ है❤
@premthapamagar81534 ай бұрын
म पनि सधै हेरछु है😂❤
@Bijay_Gurung244 ай бұрын
लु तपाईंले मेरो मन जित्नु भयो😅❤❤
@yugalthapa6974 ай бұрын
❤
@Arjun-bv8vp4 ай бұрын
Dona brother ko subscribers Pani bardai xan ❤ u🙏
@sangitarai64524 ай бұрын
Hasnu ki runu po 😂😂😢😢vyo anyway chocolatey family ❤❤❤dherai Maya ❤😊😊😊
@tilakdarlamitilak8744 ай бұрын
धन्य हुन ति महान् आमा प्रति यति राम्रो संस्कार दिनु भयो छोराहरुलाई सम्मान छ डोना र मेजो प्रति
@ze__nylama37873 ай бұрын
ममताले मात्र हाेईन सबैजनाले मनै दखि खुशि दिनु भयाे म बिरामि पनिलाई धन्यवाद Dona brother 🙏🎉 continue 6 ota video फुल वाच gare 🎉👏👌
@nurarana33164 ай бұрын
Dona dai ko yesto humble behavior dekhera ma Aja fan vaye! Kati ramro sanskar sikaunu vaye raixa mommy Baba le uha prati naman chha🙏
@shristirokamagar18474 ай бұрын
हे भगवान यो दोना दाजुले आज हसाउदा हसाउदा झन्डै बेहोस भएन कहाबाट आउछ के यस्तो अर्गानिक कमेडि हे प्रभु कति हासनु त्यो जोताई बारीको घारीमा सुताई अनि त्यो साढे अठ्ठाईस करोडको खशि डोराई कति हास्नु कस्सम दोना दाजु ममताको गाउ गएदेखि त कहिले सात बज्ला अनि भलग आउला भन्ने पर्खाईमा हुन्छु म त आजको भलग एकदम मज्जाको छ❤❤❤❤❤दोना दाजु सधै यसरी नै अरुलाई नि हसाउनु आफुपनि हासिरहनु है दाजु अनि मेजो❤❤❤❤❤
@Bexxxyable4 ай бұрын
Anta hjr ko comment pani kamm xaina rahexa, kati haasnu ho 😂😂😅😅 sahi ho, chatarr Chatarrrrr 😂
@TOPKAJI4 ай бұрын
Maili.... Organic beautifull
@dipikamagar6834 ай бұрын
डोना दाई जस्तो बुझ्ने दाई पाउनु सौभाग्यको कुरा हो ❤😊 सलाम छ both दाजु हरु
@thaqureerobert11603 ай бұрын
वाईयात सिनेमा हेर्नु भन्दा त यस्तो भिडियोले मन आनन्दित भयो ❤
@minale21813 ай бұрын
कुनै नेपाली फिल्म भन्दा कम छैन दोना ब्रो को vlg मामता बोहिनी अनि सबै परिवार को सस्कार wow 👌🙏🙏🙏🙏🙏🙏सरै रमाइलो लगेयो ❤❤❤
@ramkajirai29634 ай бұрын
ममता को परिवा मा दाइ भाइको कमि थ्यो र दोना को परिवारमा दिदी बहिनिको कमि थ्यो जे होस दुबैको परिवार मा परिपुरक भएको छ ❤️❤️❤️❤️
@alexgrg35074 ай бұрын
दुःख गरी गएको फल् भ्लग बाटा पाउनुभएको छ पहिला भन्दा धेरै भिउज र कमेन्ट देखिएको छ यस्को यस्को कारण तपाईको सँस्कार र दयालु मन् हो जस्तो परिवेशमा पनि रमाउन सक्ने गुण तपाईमा रहेछ त्यसकारण हिजो तपाईलाई मन् नपराउने हरुको मन् पनि तपाईले जित्नुभएको छ। सधै यस्तै हासी खुसी जिन्दगी बितोस् 🙏
@SudipBaram754Ай бұрын
कति रमाईलो गर्दै दिनहरु काट्नु भाको छ तपाईको सबै भिडीयोहरु सबै हेर्छु ❤❤ #sudipvlog754
@Yamkanta4 ай бұрын
माइला र माइली एक होस् भन्ने जति यता❤❤❤😮
@sersingmgr79703 ай бұрын
Jpt माइला को बुढी छ already हास्यो बोल्यो भन्दै मा jpt लेक्नि
@bimlarumbaa83124 ай бұрын
साच्चिकै भन्नुपर्दा हाम्रो साेचाई भन्दा धेरै माथिको हुनुहुन्छ हजुर काे संस्कार अामा डाेना भाई मेजाे भाई हुदयदेखि नै माया अनि सलुट ❤❤
@DNX_Suman_Official4 ай бұрын
डोना दाई को अरु vlog भन्दा यो गाउँले vlog उत्कृस्ट लायो येस्तै एस्तै vlog हरू पस्किदै गर्नु होला हामीहरु माझ 🙏🙏
@user-di8kd5ny4c4 ай бұрын
याे भलग चाहिँ सबैभन्दा बेस्ट लाग्यो है दाजु।।।😂😂😂😂
@yanjihyolmo17544 ай бұрын
Ahile ko jamana yesto kam garna khanu basnu lajaune jamana ma yesari openly harek chij dekhaune kam garne wow so nice 👌🏽 Khusi lageu dherai dherai nai so humble both of you ❤
@1X_Gaming_85054 ай бұрын
ममता बूनू ले दाजू हरूलाई कती धेरै मान सम्मान गरेको अनी माया त झन् कत्ति हो कत्ति ❤❤❤
@Sumana_thapa114 ай бұрын
याे vlog हेर्न सुरु गरे देखि नै हाँसेको हाँसे भए र ममता बहिनीले dona दाजुलाई गरेको care maya ले मन छोयो । ❤
@Gmtamu77244 ай бұрын
अहिले सम्मकै उत्कृष्ट भिडियो डोना डोनि र माईला भाई को।सार्है मन पर्यो 😊❤ यो होनित अर्गानिक भनेको ❤
@arunpulami92164 ай бұрын
आजको भिडियो झनै रोचक र रमैलो लाग्यो डोना दाइ❤❤❤❤
@Raisamar-xj2fm4 ай бұрын
भगवान कसम यो पटक चाहिँ मैले भगवान माने ममता बैनिलाई समय मिल्दा यसरी नै साथ दिई राख्नु होला ।
@milanthapa123564 ай бұрын
कत्ति बर्ष पछि म आफै आफ्नो खेत बारि मा हलो कोडाली गरिन्थ्यो आज डोना दाजु ले पुरानो याद दिलाइ दिनु भयो ! पहिले ओल्लो पल्लो छिमेकी मिलेर एक अर्का लाई सघाउने दिन हरु थिए अझैपनी ममता बहिनी को गाउमा यो अर्गानिक चलन अझै रैछ खुशी लाग्यो हाम्रो यो सस्कार लाई लोप हुन दिनु हुदैन अनि डोना दाजु मेजो दाजु हजुर हरु को यो कला अनि गाउँ घर को अर्गानीक भिडियो देखाइ दिनु भएको मा हिर्दय देखि नै धन्देबाट ❤आफ्नो सन्तान लाई यति मीठो सस्कार दिएर जन्म दिनु हुने आमा बुवा लाई नमन ❤हजुर हरुको भलग हेर्न लाई यो प्रदेश को ठाउँ बाट झन बेग्लै खुशी हुन्छ ❤❤र केही कुरा हरु हजुरको परिवार बाट सिक्ने मौका पनि मिल्छ ❤❤love you all family Dona bro❤🙏❤️🙏
@Vam_pire124 ай бұрын
Kati saral kati imandar xoraa haru kati ramro saskar dinu vako mami le ❤❤❤❤❤❤
@radhabshrestha10 күн бұрын
My Father's home land Rishing. I haven't been there but I enjoying and overwhelmed with joy watching the farming activities of Dona bhai. Thank you for showing this farming vlog of Rishing Ramjakot Magar village.
@user-lk2er3bo3s4 ай бұрын
Mamata bahinile bade daju lai nuhai diyako dekhera emotional vayaxu yar😢 yautei ragat navaya ni kati dherei care ani maya ❤ ani aaj ko vlog ekdame babal dami ramailo
@chamlingvlogs95444 ай бұрын
तपाईंमा साच्चिकै नेपालिपन झल्किएको छ धन्यवाद डोना भाइ तपाईंबाट धेरैले सिक्नु पर्छ
@user-hd1kc2eo2q4 ай бұрын
One the of the most pure hearted wala Dona dai with pure and organic happy family .ani one of the best and favorite vlogger in my life ,jaba dukha hunxani Dona daju ko vlog herara automatically happy and peacefull milxa ❤
@nisgin3 ай бұрын
ममताको गाउँ धेरै राम्रो लाग्यो बाढीपहिरोको डर नभएको सुन्दर पहाड भएको ठाउँ रहेछ।
@Ashokvlogs74 ай бұрын
डोना र ऐलन दाई लाई अझै Respect बढेर आयो है त 🌺🙏🥀🕉❤️ 🌹🇳🇵🇳🇵❤️
@sumangurung2384 ай бұрын
सार्है रमाइलो भ्लग दमाैलीबाट हेर्दैछु। मेराे परिवार तपाईंको ठुलो फ्यान 🙏🙏🙏
@pratima19124 ай бұрын
आज को व्लगले मेरो बच्चापनको याद पनि दिलाइदियो कस्तो रमाइलो लागेको थियो हेर्न कति छिटो सिद्दिएको थाहा नपाई most organic vlog always respect dona dai and family 😘
@magar97904 ай бұрын
दोना भाइ मानगया हजुर चतर चतर जहा पनि जस्तो सुकै अवस्था पनि घुलमिल हुने एस्तो संस्कार दिने बाउ आमा प्रती ❤❤❤
@Binagrg8794 ай бұрын
मान्छे भनेको dona दाई र मेजो जस्तो हुनु पर्छ । परिस्थिति अनुसार सुकुल र सुन को पलङ दुवै ठाउँ मा adjust हुनु सक्ने ❤❤❤❤ आज को भिडियो to funny 🤣🤣🤣🤣 lot's fo love ममता, बड़े, मेजाे❤❤❤
@sangitaale22434 ай бұрын
Kati mitho boli mailiko. La hai babu yo nani sahi xa laijau timlai maya garxa jibanvari❤❤
@milangurung27604 ай бұрын
Salute you dona bro..kahilay kasaiko naramro najar nalagos..barsau lagayara kamayako ejjat ra maan lai jhukne kam pani nagarnus ani biswash xa ajhai pragati gardai janu hunxa vanne..dherai maya hjur sagai saa-pariwarlai♥️♥️
@sirjanaranaghale51574 ай бұрын
कति रमाईलो हो क्या अहिले जति शुखमा बसेपनि बालापनमा यहि संघर्ष बाट गुज्रेको भएर होला खुशि लाग्छ यस्तो देख्दा रहर लाग्छ बट् अहिले गाँउघरका सबै खेतबारि बाँझै भए गाँउ बस्ति उठि सके सो अहिले त्यस्तो रमाईलो छैन 😢🤘❤️
@ghanshyamgharti44664 ай бұрын
जस्तोसुकै परिस्थिती संग पनि घुलमिल हुनु सक्नुनै ठुलोकुरा हो 💪👍️चतर चतर
@baralmagarfamily4 ай бұрын
लु आज आमाले महिला र माहिली लाई दर्हो दिनुभो❤❤
@kamalkhadka72754 ай бұрын
Sahi ho sahi ho❤
@amritamagar12524 ай бұрын
Sai ho yakdam❤❤
@rinkitamang30903 ай бұрын
Boju ra buhari chai ka xa hw
@simonthapa98864 ай бұрын
Jati hereni heri heri rahu laghne Kya hasayo ho god bless all ❤
@hamegurung68674 ай бұрын
हे भगवान कति हस्नु के डोना दाजुको काम कुरो 😁😁मेजोको कुराले मन छुयो कति राम्रो कुरा कति बुझ्ने कुरा आहा 😊ममता बहिनीको माया माईलिको लजालु पन आजको भ्लाग्ले मन जित्यो सारासन्सार❤❤❤
@Arjun-bv8vp4 ай бұрын
यो video नेपाली को वास्तविक जीवन कथा मा आधारित छ।एक दमै ठेट नेपाली गाँउले परिवेशमा छ।हेरे र धेरै गाउँ को सम्झना आयो।love u Dona brother।❤❤❤
@Sonuthapamagar3474 ай бұрын
गाउँ भनेको गाउँ हो,दुखसुख साट्ने ठाउँ हो🙏🙏🙏🙏
@diparai82774 ай бұрын
दाजु बहिनीको माया अनि एक अर्का लाई कति care गरेको सधैं यस्तै माया राहिरहोस❤❤❤
@sunitarai-pk6vg3 ай бұрын
Desh gunako besh kamal gunako kesh vancha yeslaii sabaii kurama suit huney jata gahepani heartly love this video ❤❤❤❤❤
@binarai61104 ай бұрын
😂😂😂😂😂😅😅😅 kati hasne..halo joteko bela ko scene ekdam enjoy gareu..keep it up all the best😃😍
@RAJTMG-do7cc4 ай бұрын
Dona दाई लाई झन् अझै respect बढेर आयो😢❤
@PasangGhising.4 ай бұрын
Wauu gauntlet Dona daii👌❤❤🙏 support garam yek arkolai support 🙏🙏❤❤👌👌👌
@Kabitamagar84824 ай бұрын
Support video 📷 plz ❤
@mayalapcha54344 ай бұрын
यो डोना भाईले धेरै हसाउनु 🤣🤣भयो कति रमाइलो गर्नु भयो ममता बैनि को गाउँमा 👍
@SaritaKarki-uf7yg4 ай бұрын
Oh god hasera pet nai dhukyo Dona bhai dhekhera😅😂😂😂😂.he is so funny .lov u bhai 😂😂😂
@dilipgm56394 ай бұрын
oho ni kati ramailo khet ropda gaule jivan sarai ramro x❣️❣️❣️👌👌
@user-mm5mb4kc7y4 ай бұрын
सधै मीठो माया अनि सपोर्त छ चकलेटी परिवार प्रती ❤🎉❤ विशेष गरि यति मनोरञ्जनात्मक vlog मार्फत सबैलाई हसाउने खुशी बन्ने माहोल बनाउने दोना ब्रो प्रती सलुत ❤❤🙏🙏🙏 ! vlog सधै यस्तै राम्रो हुँदै जाओस् सुभकामना 🎉🎉🎉
@saritagmagar004 ай бұрын
Momi leh Kati ramro sanskar sikaunu vako xora haru laii lots of love saboi Jana làii❤
@surenkarki3 ай бұрын
आहा कति रमाइलो भिडियो ❤❤❤गाउँ घर को अनि दाजु बहिनी को माया सगै माहिला माहिली पनि सुपर छ
@anulama87914 ай бұрын
गाउको लोकल vlog हेर्न पाए धेरै खुसी लाग्यो अनि सबैलाइ धेरै माया सधै यस्ता रमाइला video हेर्न पाउ❤❤❤
@milanvlog37784 ай бұрын
माईला र माईली को जोडी चाई सारै सुवाए्को छ है हरेक कुरा मा प्रफेेत छ माईली ।।पहिलो को त आलि घमन्दी खाल देखिन्छ । अनि दोना दाई शहर मा बसेर पनि यस्तो गाउँ मा आयर गाउँ को सबै कुरा मा भिज्ने सक्नेक्षेमता जो कोइ को हुँदै न है अर्को पात कहिले आउँछ बनेर पर्खे को छु यहि गाउँ को?
@lalitthapa66524 ай бұрын
सही भन्नु भयो मलाई पनि त्यस्तै लाग्यो । अहिले को माइली सारै कुरा बुझ्ने जस्तो लाग्यो।❤❤
@milanvlog37784 ай бұрын
हो झगडा मात्र गरेको देखिन्छ ।।
@roshamgr204 ай бұрын
J vayeni uni haru husband wife ho hami la chutaunu Kam garnu vayena hai
@prabinrai65984 ай бұрын
तिमिपनी भ्लग बनाउदोरैछौ भाई एस्तै गलत कमेन्ट आउदा रिस उठ्छकी उठ्दैन तिमिलाई??एसरी डोमिनेट गरेर बोल्ने काम राम्रो हैन।होला जोडि मिलेकै देखिन्छ तर माइला माइलिको घरबार बिगार्नु राम्रो हैन उताको माइलिले तिम्रो कमेन्ट पढ्दा के सोच्ला??
@Hunters123454 ай бұрын
Tero bau ko ghamandi toh choi bihe gare paxi budi lae jata payo tetoi jun payo tei kt sang hinnu dinxs kasoile didoin
@arjuntamang46553 ай бұрын
Video herda herdai ratko 1 bajeko thahai payana. Video ramro xa . Sabaiko Jai hos.
@cazinalemgr85994 ай бұрын
Dami lagyo all content incredible fabulous watching from 🇺🇸🇺🇸 keep rocking bro 😎.
@sabitalawati63794 ай бұрын
डोना भाईलाई सबै बाट सम्मान मिलोस् सलुड डोना भाई । डोना भाई बाट सबैलाई सिक्नुपर्दछ अनि स परिवार लाई पनि सलुड 🙏
@shiblimbu10674 ай бұрын
माइला माइली अब सँगै हुनुपर्छ धेरै मनपर्यो हजुर हरु
@PewPew974 ай бұрын
माइलाको विहे भइसको
@JimsAmrita4 ай бұрын
Mahila aako aarko mahili le feri 😅😅
@SURAJMAGAR34 ай бұрын
घरकी माइलिले मार्लान फेरि 😅
@Prashmi20564 ай бұрын
माईलि त बहिनि पर्छ हौ ममतालाई घरमा उहाहरूको छोरि/बहिनि भनेर कति माया गर्नु हुन्छ, ममता र माइलि दिदि बहिनि हो।
@user-gi8sq3rx7m4 ай бұрын
अर्गानिक कथा सोचिराख्नुनपर्ने। दामी लाग्यो।❤❤❤
@KingRocksMagar5554 ай бұрын
Woooow pure नेपाली बॉबु Bobbal dekhiyko x bro haru& mamata maili❤👌🏽👌🏼🙏🏽🙏🏽
@deepgurung53814 ай бұрын
Donee mamtaa laii sahayog rw budi Aamaa rw budo baba koo Aashirbad Lagxa dona daii laii👏👏👏👏
@jenisharumba30834 ай бұрын
कति बुज्ने हुनुहुन्छ डाेना दाइ अनि आमाबाबा माइला दाइ सबैजना बुज्ने नै हुनुहुन्छ सधैं भरि एसरि नै हासि खुसी रहनु हाेला सबै जना परिवार ममता लाइ एसरि नै सधैं माया गर्नु हाेला सधैं भरि सबैजनाले दिनकै भ्लाग हेर्छु म नि हजुर हरुकाे भिडियो हेर्ने पाउँदा धेरै खुसी लाग्छ।।❤❤❤🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀
@lalitarai52014 ай бұрын
You are so sweet sister ! Amazing girl , taking care of your brother is so incredible ❤️
@user-re1oq4sq7f4 ай бұрын
Kati maya garyko baini lai khusi lay aasu nai aayo❤
@sabinalimbu58724 ай бұрын
सुरु देखि अन्तिम सम्म को भिडियो एकदम गाउँको झझल्को दिलायो अझैं लुगा नि त्यस्तै लगाएर dona ले लड्दै भए पनि नजनी नजानी भए नि कोशिश धेरै राम्रो थियो धेरै रमाइलो लाग्यो यो भिडियाे हेरेर सधैं यसरी नै माया गर्नु है ममता परिवार लाई ❤
@munarai49854 ай бұрын
ममताले उस्को दाइहरुलाई कति care गरेकी सधै दाईहरु आमाबाबाहर्को आग्याकारी छोरी बन्नु❤❤❤
@manisharai784 ай бұрын
Mamata pahila Hawa laghthiyo... Ahile ghau gayera bujey she is hard working Ani dona mmaila lai respect garda ramro lagyo love u all❤
@gummagar61722 ай бұрын
ममताको लल भनेको सार्है मन पर्यो❤❤❤
@Aavash_Magar20234 ай бұрын
आजाको भल्ग हेरेर येति त हासिएन सधै येसरिनै हसाउने प्रयास जारी राख्नु होला दोना भाई lots of love always ❤️❤️❤️❤️❤️❤️🙏🙏
@littlestars57474 ай бұрын
चक्लेटी परिवार को भ्लग हेरे पछि मगर हुनुमा गर्व लाग्छ। झोर्ले पट्ट लाफा को❤❤❤❤❤❤
@Dristikhatri4 ай бұрын
धेरै रमाइलो लाग्यो डोनी ले दाजुहरू को राम्रो सेवा गरेकोमा ❤❤❤❤
@jayantitammu48352 ай бұрын
Hats off to all the Family keep up the hard work 😍
@kushalwaiba80853 ай бұрын
Ghauko yad ayo aja chahi big respect hai bona vai ❤❤❤❤love from nuwakot
@sumichamling80054 ай бұрын
जस्तो सुकै परिस्थिति संग पनि घुलमिल हुनु सक्नु नै ठूलो कुरा हो,👍👏💪🥰 चतर 2
@Sumanalimbu48454 ай бұрын
म चै माइला भाई को भिडियो हेरिसकेर आको है यता तिर माइला भाई सार्है मेहनती ❤❤❤❤❤❤❤❤❤❤
@binodrai23554 ай бұрын
Gaun gharko sarai yad aayo big fan dona bro , baje bajailai 🙏🙏❤️❤️
@laxmimoktan66993 ай бұрын
❤❤❤Aja ko xuti maile dona daiko organic vlog hererw bharpur manoranjan liy❤❤❤ dherai maya
@lostintokyo10224 ай бұрын
यो video हेरेर बाल्यकालमा पढेको( किसान )कबिताको याद गर्ने हरूले like ठोकम हैं 👍👍 सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।। काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।। छुपु र छुपु हिलोमा धान रोपेर छोडौला बनाई कुलो लगाई पानी आएर गोडौला ।।
@parashrai91844 ай бұрын
nostalgic
@rkr-wx5rz4 ай бұрын
भनेर सानी पटुकी रातो बाँधेर झरेकी। धमिलो खोला बाढीले होला कसरी तरेकी।
@MamataKhamcha4 ай бұрын
के सारो रमाइलो आजको भलक सम्मान छ दुई जना दाईहरुलाई❤❤❤
@balbahadurale79334 ай бұрын
रमाइलो छ राेपाइ राम्रो 👌👌👌👌👍️👍️👍️👍️❣️❣️❣️❣️❣️❣️
@user-rs1sj4yj5d3 ай бұрын
माइला माइलि हेर्न फेरि दोहोर्याए भिडियो❤😊
@tilbahagggggggghghhhdur29704 ай бұрын
माहिला माहिली कन्तेनले भलग अझ रोचक बनेको छ ।❤❤❤
@YA-xj2yh4 ай бұрын
ekdam sahi ho
@kaluthapamagar73764 ай бұрын
दुःख सुख ले हाम्रो तनहुँ ऋषिङ घिरिङ्ग पुग्नु भयो रमाइलो गर्नुहोस् दाजी ❣️🙏
@user-kn9fw3pw1n4 ай бұрын
Mata gaumai xu jasto lagdaixa aafai laye dai❤😊 sachai ramailo video hunxa hjr kota🌼💐
@Krishuuvolg3 ай бұрын
Dona dadal dereu ramro hunuhunxa manko pani bahirako pani uha harek kurama ghulmil hunuhunxa sabeile man paraunu hunxa uhaharulai ani video pani yak dam ramailo ramailo banaunu hunxa😊 yati vdo le hamilai yak damei manoranjan dinxa😊 thank you da and all family we love and respect your family +mamataa dada everyone😊😊
@Raj_for_all4 ай бұрын
सधै सबैलाई हसाई रहने, मनमा पाप नभएको, निश्चल मनको धनि ममता बहिनिलाई धेरै दिनपछि देख्न पाए । एकदम खुशि लाग्यो। आमालाई सम्झेर रोएको भिडियोहरु देख्दा मैले पनि अफ्नो आँशु रोक्नै सकेको थिएन। आज खुशि देखेर मलाई पनि धेरै खुशि लाग्यो । सधै यसरि नै खुशि रहनु ल नानु। भगवानको आशिर्वाद र कृपाले तिम्रो आगामि दिनहरु एकदम सफल, समृद्द र सुखद रहोस् । एउटा अपरिचित दाईको तर्फबाट धेरै माया र आशिर्वाद ❤️❤️❤️
@dipikamagar6834 ай бұрын
ममता तपाईंले पनि daily ब्लग हाल्नु पर्छ है 😊हामीसबै हेर्छौं तपाईंको daily ब्लग ❤😊
@user-hz1po5vk5x4 ай бұрын
Jati heryo uti herna man lagne ahile samma kai u tube ko utkrista vlog ❤big fan bhaya ma
@sujangurung80634 ай бұрын
सानो छ खेत सानो छ बारि सानो छ जहान नगरि काम पुग्दैन खान साझ र बिहान।😘Love you dona bro
@Lovetionpun4 ай бұрын
मगर हुनुमा गर्ब छ है मलाई, कस्तो राम्रो सोच छ
@lalitthapa66524 ай бұрын
म पनि। Proud to be magar। I love magar ❤❤❤❤❤
@sahidbiswas28674 ай бұрын
Mamatako baini dd baini hoina vane maili mailako really jodi hosh vanna chahanu hune haru like thokum lu❤❤❤
@Diwakerification4 ай бұрын
Mamata Bahini has a pure heart . She loves and respects Dona as her own brother.
@Sonu_Sherpa4 ай бұрын
अर्गानिक गाउँघर को भिडियो आहा कति रमाइलो नि यति राम्रो भिडियो हेर्न पाए धेरै धन्यबाद डोना ब्रो अर्को कुरो डोना ब्रो को सुसु फेर्ने तरिका चाहिँ खतरा यार😅😂🤭नमस्कार तपाईहरु सबैलाई🤗❤️ 🥰🙏🏻
@Raikabita23734 ай бұрын
Kasto ramro manxe haru jasto sukai awasthama pani khusi hune chahe gauma hosss chahe sahar I love it