जे होस् अब पुरानो जति कराए पनि एक चोटि घण्टीलाई नेपाली जनताले हेर्न चाहन्छ।
@groundzero977Ай бұрын
सहकारी ठग परिचालित
@YogiRam-ew1crАй бұрын
रबि जिन्दा बाद ❤❤❤❤
@DRDMagarАй бұрын
रविलाई सहकारीको आरोप लगाउने कांग्रेसीहरू किन अहिले चुप छन् बिना प्रमाण आरोप लगाउन मिल्दैन कसैलाई बुझिस्
@KumarBasnet-d4c2 ай бұрын
सहि कुरा त्यहि हो नकलि भुटानि र गिरि वन्दु को फायल खोलेपछि गठबन्दन तोडेको १००/ हो।
@BikashNathYogi-vh3zc2 ай бұрын
चोर ले म चोर हो भनेर कहिले आफ्नो परिचय दिदैन।😡😡 चोरहरु याद गर
@prpdon2 ай бұрын
रबिकाे फाईल सहकारी काणड तुरुन्त खाेल बाहिर हुदा बाेल्ने र सदन बन्द गरने अहिले चुप याे नखाेले बाेल्ने जति पागहरुकाे जमात हाे
@jhalnathkunwar83432 ай бұрын
इ मेरो आयर खोल चाहियको हो भन्या रबिको पछाडि के छर आफ्नो आङमा भैंसी नदेख्ने ले अरुको आङमा जुम्रा 😂😂😂
@DhaniramKoli-x3e2 ай бұрын
तेरा बाउहरु हुन ओलि र देउवा
@sudeep_c4Ай бұрын
रभिको सहकारी सर्बोच्च अदालत पुगिसकेको छ अनुसन्धान भैराको बिषमा धेरै बोल्न मिल्दैन भन्ने पनि बुझ्नुहोला मित्र
@KamalBasnet-us5qgАй бұрын
जय बालेन जय रबि
@arjunhamal48112 ай бұрын
जब सम्म एमाले काङ्ग्रेस को पत्तासाफ हुदैन तब सम्म देशमा परिवर्तन हुदैन ! अब जन्ता बुझ्ने भैसके अब आय्दो चुनाबमा खुईलाउनु पर्छ यिनिहरुलाई!
@BamKunwar-e1q2 ай бұрын
💯💯💯🙏🙏 percent ❤❤❤
@magarmijadadabari79952 ай бұрын
+maobadi
@rajupokhrel71862 ай бұрын
100 % right
@Keshab_shree2 ай бұрын
❤
@arjunpanta74632 ай бұрын
Pagal jasto kira
@arjun2paudel722Ай бұрын
यो मुलाले पनि देश र जनताका लागि काम गर्ला भन्ने आस्था छँदै छैन
@mailasunar3942 ай бұрын
यो घास खानी नेता हो कती एक आरका लाई घोच पेच / जर्ताको पीर मर्का केही चासो छैन
@GyanuThapa-zv8pi2 ай бұрын
अब तिमीहरू लाई सजिलाे छ,सत्यलुकाउ असत्य लाई सत्य देखाउ।
@laxmiaryal93642 ай бұрын
रबिनअाउनु पहिलागुप चुपमा रमायकैथियाै रबिअायपछि मात्रै जनतालेथापायकाहुन
@DurgaPrasadRijal-e8h2 ай бұрын
यस्ले र गनगनेले पनि रवि माथि र मनाेज वारे नाैटंकि गरिरछ।
@BikeshGhalan-f6t18 күн бұрын
अब जिन्दगीमा केही गर्नुहुन्छ कि बनेको आशा लगेको बनेको नै रबि दाइ..हो
@GangaBdrMagar-wm4dk2 ай бұрын
जय रबि ❤️🇳🇵❤️🔔🔔
@KashiRamDahalАй бұрын
❤❤❤❤❤ स्वर्गीय बिपी कोइराला को। भूमिका। जीवित। विश्वो प्रकाश। जि ले निभाउ छन्। ❤❤❤❤ याे पक्का हो
@SK-lx8qf2 ай бұрын
बिस्वप्रकास झुटो गफाडी रहेछ
@jhalnathkunwar83432 ай бұрын
100% होनि आर्जुको रखेल साला
@LokendraLokendra-l7i2 ай бұрын
बाहुन हुन सबै मिल्छन पङगु बनाको छन
@bisutamang19652 ай бұрын
आफ्नै पार्टिलाई भोट नदिनु भन्ने मान्छे कसरी गलत हुन्छ? आफ्नै पार्टिको विरुद्दमा वोल्न सक्ने मान्छे हो जे भय पनि
@krishnabahadurkarki41842 ай бұрын
गफाडी मात्र होईन यो चोर पनि हो
@somrana5357Ай бұрын
Um k
@PrabhatPrayas2 ай бұрын
रमाइलो झुट होईन ,, सत्य हो !!!
@yubrajadhikari37152 ай бұрын
काँग्रेस र एमाले जबसम्म रह्न्छ यो देश कहिल्यै उभो लाग्दैन!
@MilanKhadka-n3jАй бұрын
धन्यबाद विश्वप्रकाश जी
@karanumagar2 ай бұрын
त्यै बिश्वप्रकास पनी माहा भ्रष्टाचारी होस
@milanchand54312 ай бұрын
सहि कुरो हो बिश्वव प्रकास ८४ को हिरो बन्ने भए भष्ट्रचारी लाइ जेल चलान गनुँपछ
@गोपालकोइराला2 ай бұрын
खोइ रबिको फाइल खोलेको सहकारी ठग भन्दै सांसद भवन अबरुद्ध गरेको होइन बिश्व प्रकाश र गगने अहिले किन कानमा तेल हालेर बसेको??
@KrishnaRawal-xm8elАй бұрын
सभासद मन्त्री प्रधानमन्त्री राष्ट्रपति एक पैसा नखाने भ्रष्टाचार नगर्ने तर देश गरिब हुने अचम्म आँखा फुटेका कन नसुन्ने जिब्रो नआउने मृगौला फेल भएका मन्त्री प्रधानमन्त्री सभासद न्यायलय भएर येस्तो भएको होला।
@gyanindrakatwal63912 ай бұрын
यो सत्य हो
@ThaguGurung-fd2yy2 ай бұрын
Jay rabi jay desh ❤❤❤
@katwalmedia3231Ай бұрын
यि फाइलहरु नारायणकाजी श्रेष्ठ ले खोलेका हुन भन्ने यसैबाट पुष्टि हुन्छ ।
@KalakRawat-f4w2 ай бұрын
भ्रम होइन सत्य हो साला भाउजुको देवर काण्ड खोलेको कारणले नै सत्ता ढलेको हो। जय देश जय घण्टी जय रबी तथा पूर्वगृहमन्त्री ।
@chhabirijal9595Ай бұрын
यी सबै भ्रष्टाचारी हुन मात्रै बालेन सच्चा देशप्रेमी नेता हुन 🇳🇵❤️
@sompun5201Ай бұрын
जय रवि
@gurungbirkhabahadur19732 ай бұрын
चोरै चोर भेला भएको अबस्थामा जनता हरुकोलागी होइन स्वर्थ को लागी मात्रै हो 😊😊😊😊
@prakashshrestha-of8lbАй бұрын
पिश्वप्रकाश १०० % सत्य वचन । तितो सत्य ।
@baburamaryal4742Ай бұрын
हो र ? यौटै रबि ले सिङ्गो काङ्ग्रेस यमाले का नेता देखि कार्यकर्ता देस बेची खान पल्केका हरु लाई त्राही त्राही पार्दियको छन त्यो पनि हेर्नू न
@PeenaKwt2 ай бұрын
कुरो चाहि खुब -स्वादीलो भयो छलफल
@Prembbs-z3t2 ай бұрын
तिम्रो प्रधानमन्त्री ले फाइल नखोल भन्छ्न तिमी के गर्छौ
@nirajankc2 ай бұрын
झापामा गठबन्धन नगेरेको भये हजुरको नि सम्सद भवन छिर्ने सपना के हुन्थ्यो होला?
@rajutamanglungba71352 ай бұрын
सहकारीको फाइल खोल्नु पर्यो
@somrana5357Ай бұрын
Rabiko jay hos
@AkAk-ok8ge2 ай бұрын
एमाले कङग्रेस माओवादी राप्रपा सबै भ्रस्टाचारि चोर डाकाहरु हौ आरोप प्रत्यारोप नाटक बन्द गर
@nbkc-nbkc97592 ай бұрын
राप्रपा ले के गरेकाे छ र नाम लिएकाे हाे ?
@knowledgetransfer-sz6mh2 ай бұрын
@@nbkc-nbkc9759 mero laado chuseko xa 😂
@kesthaStha2 ай бұрын
Jay ghanti
@surendrabamthakuri81902 ай бұрын
सब चोरै चोर हरुको समुह यो सांसद भवनमा आराम संग बसि रहेका छन
@thakurprasadghimire82662 ай бұрын
पच्चीस वटा फाईल हरुको व्यापक रूपमा कारबाही होस्,खोइ त?
यो सब नाटक हो म हाने झै गर्छु तिमी रोए झै गर्नु भन्न्ने एउटा उखान छ नि हो बास्तबमा त्यही हो हात्तीको दात जस्तै हुन इनि भ्रष्टहरु
@omgiri4270Ай бұрын
धेरै बढि नबाेल भाउजू काे फरिया समायर पानी माथिकाे ओबानाे बन्न
@dhanrajgurung9212Ай бұрын
गफै त हो कान्छा ।जनता को आँखा मा छारो
@ThirpPhuyalАй бұрын
बिस्वा को प्रमानित किरो जो तिथि मिथी सहित
@SagarSocietyАй бұрын
Jaya Rabi ♥️🙏
@anilsunar1958Ай бұрын
यो सब प्रमाण नस्ट गर्ने रणनीति मात्र हो
@birendrabudha8224Ай бұрын
धन्याबाद विश्वप्रकाश जी❤
@prakashshrestha-of8lbАй бұрын
१०० % प्रतिशत सत्य वचन ।
@rajdhakal905Ай бұрын
घाँस हरु तिमीहरू बनेका फाइल लुकाउने तिमीहरू झाेले हौं रबिले तेस्लाई पुन खोलेका हुन! घाँस खाने जम्तु!!😮😮
@suryabdadhikari6422Ай бұрын
गिरिबंन्धु जगा पचाउने ता केपिवलिनैभन्छन् ,
@prakashshrestha-of8lbАй бұрын
१०० % प्रतिशत सत्य ।
@jitkumarrai75702 ай бұрын
यदि रासपाको महामन्त्री अथवा नेताले आफ्नै पार्टीको नेतालाई यसरी बोलेको भए 24 घण्टा त के सासंद भित्रै बोल्दाबोल्दै पद र साधारण सदस्य सम्म नहुने गरि निकालिन्थो
@laxmikhanal4618Ай бұрын
बिश्वप्रकाश माननिय जी भाउजु को असल देवर बाबु बनेर साडीको छेउ समाउन्न नछोड्नु है
@hariomkhatri-xg7hcАй бұрын
केइ फुलि पार्न सक्दैनौ तिमि नामर्द हरु ले सम्सद मा जति भुके पनि
@nilambadu2308Ай бұрын
You are only the person who leads nepali politics
@KrishnaKhanal-qj2vb2 ай бұрын
कस्ले पत्याउँछ भ्रम नपारे हुन्छ
@NabinshahiSwabansikingАй бұрын
❤❤❤❤
@AmritGharti-bw1nx2 ай бұрын
विश्व इज बिश्व
@netrabhattarai-vl9sx2 ай бұрын
जसको पालामा फाइल खुले पनि अब हामीले काम हेर्न खोजिरहेका please काम गर के काम
@kishorebist27022 ай бұрын
नाटक हो जनताका आखामा छारो हाल्ने काम
@krishnadulal11052 ай бұрын
Janta lado ho dine bhela bhot dine ahiley ayara janta ley dhukha phayo bhanxas
@nbkc-nbkc97592 ай бұрын
विश्व प्रकाश बाँच्ने दाउ पाे गर्याे त
@khanxoshisir2 ай бұрын
कानुन राजनिती हुन दिनु भएन अनि सबै ठाउमा लाग्छ
@AnilGadal7142 ай бұрын
हेरुम तैले के खोल्दो रैछ्स
@Astra-w2eАй бұрын
हरिल्वाठ लाई संसद् मा अब देख्न नपरोस्
@DipeshsitoulaАй бұрын
Great work
@ramshrestha91052 ай бұрын
हात्तिको देखाउनी दात एउटा खानी दात एउटा हुन्छ
@MansweetaGhimeri2 ай бұрын
बिसेगधा। झापाअाइस्भने। तेरोमुखमागुकोचिदिॐला❤❤❤❤
@sanushrestha49582 ай бұрын
सहि कुरा
@dabinmewahangrairai4115Ай бұрын
भाउजूको नाम नै तोकेर भने हुदैन भुटानी शरणार्थी प्रकरणको फाइल खोल्नु भन्ने हिम्मत गर्नु पार्यो ।
@JBBhandari-xf2xl2 ай бұрын
बाेलेर हैन काम गरेर देखाउनु पर्याे नेता ज्यु
@maushamsah98042 ай бұрын
कुनै मन्त्री पाउने पक्का भयो
@deepaklungeli86742 ай бұрын
जब सम्म यो देशमा कांग्रेस र येमाले पत्तासाफ हुँदैन ।तब सम्म देशमा कहिले पनि परिवर्तन हुँदैन ।
@YamKumar-c6d2 ай бұрын
यो यो सबै भाउजुको अगाडिदेउरहरूको नाटक हो।
@PanchakaliKhadka-bt1psАй бұрын
right 👍️👍️🙏🙏
@romankarki6323Ай бұрын
यो mg.बिश्व प्रकाश को कुरा सुन्दा उल्टि आउँछ
@kedargyawali58582 ай бұрын
अब नाटक मन्चन शुरु,हुनेवाला अब शुरु हुन्छ हुन्छ,पछुतो मात्र हात लाग्नेछ,दम्भ कसरी नासिने छ ।
@sitaKhanal-w5d2 ай бұрын
बलललाईनमा अाउनु भयाे प्रकाश मान
@homnathtiwari1860Ай бұрын
निर्दोष राजनितीकर्मी , कर्मचारी पनि छन् र?
@chiranjibidhungana29692 ай бұрын
यो फटाहा.........
@Controlyt99Ай бұрын
तिमिहरुको हिसाब किताब जनताले किलिर गर्नेछन
@suryabhujel505Ай бұрын
तिमिहरू भ्रस्ट्रहरू बाट कुनै फाइल खुल्दैन जनतालाई गुमराह मा राखेर भित्र भित्रै देशलाई खोक्रो बनाउने मात्र हो
@kajikaji-wb4pnАй бұрын
यि चोरहरु लाइ त्याहाँ बसन पनि लाज मर्दो भइसक्यो।
@Nepal-don92 ай бұрын
बिदेसिका कु कु हरु धेरै भुक्छन् तिमिहरु सबै लाइ फासिको सजाय दिनुपर्ने बिदेसिका कु कु र हरुको सरकार ।😢😢😢😢😢😢
@SantoshSamistiАй бұрын
फाईल त बने होलान् तर फाईल मखोल्दा सरकार ढलेको हो सारा नेपालीहरुलाई थाहा छ्
@NBDahalNavin2 ай бұрын
कुरो गर्यो कुरोकै दुख ।हामी नेपाली जनता भाषण बाहेक केही सुन्न पाएनन ।
@mainalihari2 ай бұрын
Good job
@Serakilo432 ай бұрын
कुरा त सहि नै हाे तर फाईल लुकाईसके पछि निकाल्नुकाे रहस्य त केही हाेला।
@SushilJoshi-h9tАй бұрын
यत्रो बर्ष के हेरेर बसेको थियौँ लुट्न सम्म लुटेउ किन बिकास गर्न सकिन्न थियो। यदी सकिन्थ्यो भने किन गरेनौ?
@Suppo_Gamer-eh2soАй бұрын
आजकल तिमि बोलेको पनि घिन लाग्छ बिश्व पाका
@Ysman_vlogs29Ай бұрын
रविले खोलिएका फाइललाई अगाडि बढाएर जेल हाल्ने थियो।त चोरहरुले गर्दा देश बर्बाद भयो।
@MohanDangi-u3fАй бұрын
म पिटे जस्तो गर्छु तँ रोय जस्तो गर भने जस्तो हो।
@kanchandhungel75272 ай бұрын
रवि थिएन त आफु के हेरेर बसेका थियौ त अब गर न जेल हाल काण्डमा मुछोने हरुलाई
@chandrabahadur252 ай бұрын
Ho bahut spast tarikale bujaunu vyo jholeharulai biswoprakasle