चन्दनाथ नभएर देबि दल सङ्ग भएको कुरा धेरैले गर्नु भएको छ, सायद त्यही टोलि नै होला, दर्जनौं ठाउँमा उहाँ पुगेको हुनाले कति पय कुरा त बिर्सने पनि हुन्छ होला । कुन टोलि हो कमेन्टमा भन्नू होला है, जानकारी भएको महानुभावले । धन्यवाद
@surbirsawat44623 жыл бұрын
Mugu ko pani launu paro jasari vaya pani
@sarojbalbal93963 жыл бұрын
@@surbirsawat4462 cnnnnccccc
@tulabista33753 жыл бұрын
चन्द नाथ नै हो
@sharmarojin92493 жыл бұрын
@@NepalikoTVNepal देवीदल गण र आर्मीको बिकाश निर्माणले पिलिको लड़ाई लडेको हो।अरघाखाचि मा चन्दननाथ को एक गुल्मले हारेको त्यो बदला जुम्लामा लियो।केही महिना अजयदल गुल्म बस्यो अनि चन्दन नाथले त्यहाँको सुरक्षाको जिम्मा लिएको हो। सबै कुरा थाहा हुने कुरा भएन माओवादी साथीहरूलाई
@sanubhai7643 жыл бұрын
बिमलराज खत्रिले बिर्सेर चन्दनाथ भन्नु भाे वास्तबमा लडाई देविदल गुल्मसँग भएकाे हाे र देविदल गुल्मले लडाई जिते लगतै अार्मी हे .क्वा .बाट लडाईमा सफलता प्राप्त गरेकाे भनेर गण जमाउन जुम्लाबाट भ्यालि अन्तरगत ललितपुर जिल्लाकाे लेले भन्ने ठाउँबाट केहि यतापट्टिकाे काेटेडाडाँमा नयाँ ब्यारेक खडा गरि राखेकाे हाे । बिमलराज कसरि झुक्किनु भाे भने लडाई लगतै देविदल गुल्मलाई बदलि गर्न चन्दनाथ गएर बसेकाे र लामाे समयपछि मात्र शान्ति सम्झाैता भएकाे हुनाले हुनसक्छ या त्यहि जुम्लामा देविदल पश्चात चन्दनाथ सँग पनि लडाई भाकाे हुनुपर्छ । त्यस जुम्लामा दुई पटक लडाई भएकाे भए याे अन्तरवार्ता कुन टाेलि सँगकाे हाे भन्ने छुट्टाउन दाेधार भाे हाेईन एकै पटक मात्र भकाे हाे भने याे 100% देविदल गुल्मसँग हाे । जहाँसम्म लाग्छ त्यहाँ एकैपटक मात्र लडाई भकाे हुनुपर्छ किनकि ठाउँ नै सेना पट्टिकाे जितमा रहेछ कुरा सुन्दा ।
@sagarbhattarai69573 жыл бұрын
बीमल दाइ को फ्यान जति यता हजीर गरौ त साथी हो 🙏🙏🙏❤️❤️❤️❤️🤟
@Bikramgharti7473 жыл бұрын
म जुम्ला सदरमुकाम को स्थानियबासी हो।। जुम्ला आक्रमणको बेला म १५ बर्षको थिय।।त्यतिबेला तत्कालिन देबीदल गुल्म सङ्ग आक्रमण गरेको थियो माओबादिले बिमल जि ले बिर्सनु भयो ।।तो लडाइ नेपाली सेनाले जितेपछी पुन त्यहा केबल जङ्ग गुल्म बसेको थियो पुन दोस्रो धक्का मात्र केबल जङ्ग गुल्म सङ्ग भयको थियो माओबादी को ।। दुबै चोटिको आक्रमण मा माओबादिको ठूलो क्षति भयक थियो।।र तो खेत हरुमा आर्मिले पानी छोडेको होइन तो सिजन भनेको नै जौ गौ छर्ने थियो तेसैले आफ्नो आफ्नो जग्गा मा जग्गाधनी ले पानी कुलो बाट छोडेका हुन ।।मलाइ लाग्छ माओबादिले जुम्ला जस्तो ठाउमा जित हासिल गरिन्छ भनेर ढुक्क थिय होला ।तर जुम्ला उनिहरुले सोचेभन्दा धेरै फरक छ भुगोल को हिसाबले हिमाली भाग भयपनी यहाको जमिन समथर छ।। अनि आर्को कुरा माओबादिको सर्बछेण गलत तरिकाले गरेको गर्यो होला सायद ।जताततै पुरै लासमात्र थियो माओबादी हरुको जुम्ला आक्रमण को तो रात कहालिलाग्दो थियो। र चन्दनाथ गण सरकार र माओबादिको बार्ता हुँदै गर्दा बसेको हो ।चन्दनाथ गण सङ्ग को लडाइ त्यतिबेला भयक थियन ।।बरु पिलि आक्रमण पछि जुम्लाबाट चन्दनाथ गण कालिकोट मुभ भयको हो ।।। बिमल जि ले भने जस्तै भुगोल हेर्ने हो भने जुम्लाको यक साइट मात्र जुन कि टुडिखेल माथिको मेन गट मा मात्र थोरै भिरालो जमिन छ ।।त्यस्मा नि आर्मिले घेरबार गरेको यक नम्बर गेट नजिकै मान्छे हिन्ने बाटो रहेको छ।जो बङ्गरको दस मिटर मात्र छेउमा।। अरु तीन भागमा मात्र समथर भु भाग मात्र छ । मलाइ खु सी केमा लाग्छ भने त्यतिबेला सो गुल्म ले हामिहरु सबैका घर नजिक हुदा पनि क्षेती सम्म नगरेर जनताको सुरछा सङ्गै माओबदी सङ्ग लडेको थियो।।। जुम्ला लडाइमा माओबादी को हार हुनु भनेको उनिहरुको अहाङ्गकार हो ।तो आक्रमण मा जुम्ला मा धेरै लडेको भनेको नेपाली सेना ।त्यसपछी अन्चल मा बसेको प्रहरी ।।प्रहरी को ठूलो छेती भयको थियो। भने नेपाली सेना जम्मा दुई जना मात्र माओबादी को को संख्या तिन चार सय थियो टुडिखेलमा मा लासको लान थियो माओबादिको।।पब्लिक स्थानिय न भयर माओबादी हरुले ल्याका स्थानिय थिय ।।यस्को जिम्मा माओबादिले नै लिनु पर्छ।।।जम्मा सत्तरी असी जना रहेको गुल्म त्यस्मा पनि बीस जना गस्ती मा हिनेको ,,भित्र रहेका बाकी नेपाली सेनाले धेरै बहादुरिका साथ स्थानिय को धन जनको सुरक्षा गर्दै मुकाबिला गरेको थियो माओबादी सङ्ग ।।यदि नेपाली सेना ले सबैलाइ मार्नु पर्छ जनताका घरहरुमा बम हान्नु पर्छ भन्ने मनासाय राखेको भय सायद आज म पनि जिउदो हुने थियन होला ।तेसैले सधै सम्मान गर्छ म नेपालि सेनालाइ हामी जनता सङ्गै देसको सुरक्षा गरेको मा🙏🙏🙏🙏
@SunauloTV.3 жыл бұрын
जानकारीको लागि धन्यवाद हजुर
@sanatkc6303 жыл бұрын
Dhurba gc ekdam thik vanu vayo hajur. Manabdhal parayog garera aaunu maubadi ko galti ho oni tesko vako cheti ko jima maubadi le nai linu parcha. Oni afu haru manabdhal parayog garera aaune oni manche marayo vani bahira gayera janta marayo vanera prachar garne. Ho yadi ghar ma baseko manche lai bato hideka lai ramro sodhpuch na gari marayo vani tyo aparadh ho tara manabdhal wa ladai vako bela koi ghar bata bahira niskida testo bela goli lagera marayo vani tyo hatya huna tyo aauta dhurgatana matra huncha. Dhayabhad janakari ko lagi hajur.
@dilthapa2723 жыл бұрын
This is the fact
@ptmchhantyal77653 жыл бұрын
wow mazza ayo hjur ko kura sunda
@rabinthapa86863 жыл бұрын
खुसि लाग्याे सुन्दा
@भगेरीडन3 жыл бұрын
अझै पनि गर्व लाग्छ शाही नेपाली सेना हुनु मा, जय देश जय नरेश 🙏🇳🇵🇳🇵
@nandarampariyarpersioanlvl80603 жыл бұрын
कति सालको भर्ना हो हजुरको
@भगेरीडन3 жыл бұрын
@@nandarampariyarpersioanlvl8060 २०५४ मा हजुर
@nandarampariyarpersioanlvl80603 жыл бұрын
@@भगेरीडन धेरै सिनियर हुनुहुदो रहेछ
@मिकाचाम्लिङ3 жыл бұрын
बधाई छ
@thenepalidevils89063 жыл бұрын
Thank you for your service.
@manojmadhur37813 жыл бұрын
माओवादी भन्दा आगो उक्लिन्छन तर विमल सर संग को कुरा सुन्दा निकै प्रिय लाग्छ बोली मिठो,शब्दमा
@bidhyaadhikari93633 жыл бұрын
हामी जनमुक्ती सेना रहिन्छौ अहिले आएर थाहा भयो प्रचण्डको धनमुक्ती सेना रहिछौ भन साथि
@bammalla16733 жыл бұрын
सहि हाे सहि हाे
@nareshlama88033 жыл бұрын
Sahi bishlesan
@yadabghimire73833 жыл бұрын
अहिले मात्र थाहा भएछ ।मलाई त पहिले नै थाहा थियो ।
@N-k10 Жыл бұрын
पिलि मा कालिकोट जुम्ला हुम्ला को बाटो बनाउन गको साही नेपाली सेना हतियार तेति थियन अनि जित्यो आतंककारी ले
@ramjitimilsina50552 жыл бұрын
बिमल जी पढालेखाका साथै बहादुर लडाकु जस्तो लाग्छ।talent लाग्छ।निष्पक्ष भनाइ राख्ने मान्छे जस्तो लाग्छ।तपाईंको क्षमता राम्रो लाग्छ।
@bhaktagurung9949 Жыл бұрын
बिमल जि को कुरा सहि छ आर्मिमा समाबेश भइ पेन्सन पकाको भए आफ्नो खाना, दानाको जोहो हुने थियो ।
@sandeshbastola7973 Жыл бұрын
४ वर्ष जनमुक्ति सेना भएर लडेको अहिले आएर लाज लाग्छ थकक मेरो जिन्दगी😢😢
@SunauloTV. Жыл бұрын
अहिले कहाँ हुनुहुन्छ हजुर
@yubarajbc203 жыл бұрын
नेपाली सेना # जय नेपाल# बिचरा यिनी दाइले कति मिठा र दुखका कुरा गरे
@sumankhadka26883 жыл бұрын
बिमल जि तपाइका युद्द अन्तर्बार्ता सुन्दा त्यो बेलाको होनहार कुशल लडाकु भएको अनुभव भयो । तपाइले जति सुकै लडाइ लडे पनि तपाइका सपना र आस गरेका सबै सपना अहिले लाग्छ अधुरा भए । नेता भनाउदाहरुले तात्कालिन समयमा धनयुद्द गरेको प्रस्ट भयो । दुखद
@maheshshreesh91233 жыл бұрын
बिमल सर को कुरा गर्ने शैली मीठो र निश्पक्षयता संग बोल्नु हुन्छ त्यसैले नै उहा अरु माओवादी साथीहरू भन्दा अलग हुनुन्छ
@tekendrabikram98313 жыл бұрын
सत्य तथ्य जानकारीको लागि धन्यवाद बिमल जि। हामी युद्धका वास्तविक घटना जान्न उत्सुक छौ ।
@SunauloTV.3 жыл бұрын
w\c हजुर
@parshurambastola29113 жыл бұрын
प्रचण्ड लाई अब जिम्दै जलाउनु प्रछ बिमल भाइ तपाईं हामीले है
@tkdryder586610 ай бұрын
बिद्रोही भएपनि उहा सच्चा राष्ट्रवादी हुनुहुन्छ।सत्य तथ्य प्रस्तुत
@lokendrakumarshahishahi912 Жыл бұрын
यक दम राम्रो जान कारि गराउनु हुनछ बिमल ले
@balkrishna64483 жыл бұрын
यो दाइको कुरा सुन्न सारै आत्तुर हुन्छु हो म
@rajumagar7552 Жыл бұрын
जति ठूलो तपाइँ को विचार छ।त्यत्तिनै तपाइँको सन्देस पनि मिठो छ बुझने लाई,नबुझने लाई तँ खै के भनम।
@GhamandaBdrOli Жыл бұрын
नेपालि सेनालाई धन्नेबाद
@Basnet4643 жыл бұрын
के.सी को रमाईलो इन्टर्भिउ हेर्न/सुन्न हाजिर मा आईयो है।
@SunauloTV.3 жыл бұрын
धन्यवाद
@premrider12423 жыл бұрын
बिमल दाइको कुरा सुन्दात ती पहिलेका कुरा सम्झेर अहिले माओवादी का नेतालाइ त जिउदै आगो लागाउन मन लायो
@manbasnet35126 ай бұрын
भाईले यर्थात कुरा को मन पर्यो
@tejbahadursaru27432 жыл бұрын
ATI ramro kura
@khumbahaduryari40413 жыл бұрын
यक दम मन छुने कुरा बिमल सर को।।।।
@fungwamasuhang91583 жыл бұрын
अरुको interview हेर्न्नु पटकै मन लाग्दैन बिमलराज खत्रीले यथार्थ कुरा गर्न्नु हुन्छ एक मात्र साचो बोल्ने पुर्बजनमुक्ति सेना बिमलराज खत्री
@yakrajadk76322 жыл бұрын
हा हा लागेको मात्रै हो यथार्थ तर धेरै हावा ताल म बोलेको छ
@girihitan607710 ай бұрын
बडा मजेदार कुरा गर्नु हुन्छ बिमल जी
@tejbahadursaru27432 жыл бұрын
ATI ramro kam
@santoshbhatta40043 жыл бұрын
Ati Sundar interview
@shankarchau83323 жыл бұрын
यिनी भाईले बढाई चढाई नगरी सत्य कुरा गर्छन हेर्न मजा आउ छ
@jitendrasingh120 Жыл бұрын
Nice interview
@tibahadurgurung27433 жыл бұрын
Bimal sarko interview ayo hernai sarai majah
@arbingurung80153 жыл бұрын
Yo dai ko video auney bittikai herna vanda aghi 👍
@tapendrabasnet9792 Жыл бұрын
Vimal Raj khatri sir salam hjr lai na lukai chharlanga bhaneko ma
@surendradhami2507 Жыл бұрын
Ma Pani Xu Sathi Haru
@SunauloTV. Жыл бұрын
हस्, तपाईंको भोगाइ पनि छ र सर
@roshansingh4804 Жыл бұрын
चन्दनाथ गण होइन महोदय ।जुम्ला परिमला चौर ब्यारेक देबिदल गुल्म सग भको भिडन्त ।हारेर गाका हुन ।।
@yakrajadk76322 жыл бұрын
सुन्दा मज्जा लाग्छ बिमल को कुरा तर धेरै हावा ताल मा बोल्यो
@raiindra5577 Жыл бұрын
Soch kati ramro maubadi vayeni
@s.bprayash12862 жыл бұрын
हारमा पनि जीत।जनमुक्ति सेनाको गहना।
@karanrana4674 Жыл бұрын
Dherai ramro
@achuytpoudel3773 жыл бұрын
सायद जनमुक्ति सेनामा बिमल जि जस्तै दशहजार भईदिएको भए आज केपी माकुने सेरु प्रचन्डे बाबुराम आज सहि बाटो लागि सक्थे
@DurgaTamag-y8q Жыл бұрын
Right kuro garnu vayo
@rabinpariyar57623 жыл бұрын
विमलराज सर काे यो कुरा गर्ने शैली कति राम्रो आहा सबै जनाले बुझ्ने शैली मा बोल्नु हुन्छ । पत्रकार ज्यू ले अलि अलि बीच बीच मा यस्त प्रश्न पनि सोध दिनु होला है जस्तै खाना बस्न बास बसेको ठाउँ मा , नाचगान , चाड पर्व मा माओवादी भित्र कसरी मनाइन्थ्यो , पाटी भित्र काे बिहे कसरी गर्दिन्थ्ये यस्तै यस्तै कुरा हरु सुन्न झन् मजा आउँछ। समय मिलेसम्म फेरि विमल सर काे अर्को अन्तरवार्ता लिनु होला है
@SunauloTV.3 жыл бұрын
हस् हुन्छ सबै कुरा सोध्ने छौं
@rabinlama89562 жыл бұрын
बिमल सरकाे बाेलि यकदम मिठाेछ
@akashkhattri62673 жыл бұрын
ल है पत्रकार साथिको केही सुधार भएको आभास भयो है
@SunauloTV.3 жыл бұрын
धन्यवाद हजुर ।
@sanubhai7643 жыл бұрын
धन्यवाद सुनाैलाे टि भि र बिमलराजलाई तर बिमलराज झुक्कियाे ! लडाई चन्दनाथ सँग हाेईन देविदल गुल्मसँग भएकाे हाे र लडाई सफल भएपछि देविदललाई बदल्न चन्दनाथ अाएकाे हाे । जे हाेस् मनकाे खुलदुलि मेटियाे र फेरि पनि सुनाैलाे टि भि लाई हृदयदेखि नै नमस्कार र धन्यवाद । जय नेपाल
@SunauloTV.3 жыл бұрын
हो त्यो हुन सक्छ है । धेरै कुरा दिमागमा सम्झन गाह्रो पनि हुन्छ होला । एक दुई ठाउँ होइन दर्जनौं भएकोले बिर्सेको हुन्सक्छ उहाँले । स्वागत र धन्यवाद हजुर
@lokeshc87163 жыл бұрын
विमलजी बोलिमा धेरै जसो सही छ जस्तो लाग्यो
@karki5723 жыл бұрын
यो दाइको बोलीमा एकदम सत्यता छ
@gunjathapa-4318 Жыл бұрын
राम्ररी सत्य भन्ने पुर्ब माओवादी सेना हो
@Krinashrestha-cm3 жыл бұрын
धेरै सत्यकुरा छ ।
@BarunBogati-z4n Жыл бұрын
I love Nepal army ❣️❣️❣️❣️❣️
@roshansingh4804 Жыл бұрын
जुम्ला मा देबिदल गुल्म ले बिजय प्राप्त गरेपछि बहादुरी को प्रसम्शा शोरुप देबिदल गण जो हाल लेले मा छ ।।येथार्थ यहि हो 100%
@bikramdarai82313 жыл бұрын
J hos sena le desh ra janata ko maya garxa... Proud of u
@narendrahamal-x4h Жыл бұрын
Bimal ji ko bhanae haru satyamaya lagxa
@harimayabhandari76253 жыл бұрын
राम्रो कुराकानी
@kaalooli4753 жыл бұрын
अरु आतंककारीहरूको कुरा सुन्दा झणनननन रिस उठ्छ तर उहाँको बोल्ने शैली राम्रो लाग्यो
@भैरवमगर3 жыл бұрын
teso baya lala salam bhana :)
@hastarawat46632 жыл бұрын
who are you saying tarresting?
@hr85073 жыл бұрын
👉️ क्रान्तिकारी लाल सलाम छ कमरेड हजुरलाई ✊✊✊ 👇️
@beantsandy57783 жыл бұрын
नेपाल सरकारले जसरी पनि उहाँलाई नेपाल अार्मिमा नियुक्ति गरिदिन परो
@Magar277 Жыл бұрын
Real hero❤❤
@rameshchand24953 жыл бұрын
Thanku bimal sir lal Salam satya boleko ma
@limagurung35963 жыл бұрын
Vary good. Salam chha daju
@starluck54853 жыл бұрын
ल गजबको अन्तर्वार्ता
@takrajthakulla57733 жыл бұрын
तर पनि सबै जनाको इन्टरभ्यु हरियो तर बिमलराज केसी दाई ले आफ्ना लेडेका भोगाइ हरु एकदमै सहि छन तर दाई तपाई जस्ता होनाहार जनमुक्ति सेना प्रति आभार प्रकट गर्दछु
@bibekkhatri21082 жыл бұрын
bimal dai hjjr ko story sunda ramro lago best of luck
@tikamayashakya81722 жыл бұрын
मओ बददि मुर्दा बाद जय नेपाली
@premthapa87243 жыл бұрын
मेराे जुम्ला काे कुरा गरनु भयाे साथि ऊ श्री चन्दनाथ रभैरब नाथ भएकाे ठाउमा के रगत पात गरायाै साथी
@sharmarojin92493 жыл бұрын
पिली आक्रमण पछि चन्दननाथ गण आएको पकै हो।पहिला देवीदल गण बाट र विकास निर्माण गण बाट गएका हरु हुन। यों साथीलाई थाहा भएन।योकुरा
@SunauloTV.3 жыл бұрын
सरकारी पक्षको थाहा हुन बिद्रोहीलाई गाह्रो हुन्छ होला ।
@BomjanMukesh3 жыл бұрын
Wow sir Goodd interview Good Channel
@SunauloTV.3 жыл бұрын
धन्यवाद हजुर
@lakeshrai9773 жыл бұрын
Bimal g ko saarai man parxa interview
@churnabasnet98526 ай бұрын
तत्कलिन देबिलल गुल्म थियो।म त्येही छु।
@tankasubedi15073 жыл бұрын
यो भाइ को कुरा सुन्न मजा लाग्छ
@khemrajgm24483 жыл бұрын
सलाम छ सर
@padamthapa43203 жыл бұрын
एकदम राम्रो कुरा गर्नु भयो बिमल सर
@भाकाउकालिओराली3 жыл бұрын
जनतालाई डोर्यार त्यहा लानु भनेको पाप हो
@psentertainment24653 жыл бұрын
म युएई छु,यहाको अरबिक ले पनि नेपाली सेनाको खुब बखान गर्दो रैछ।
@SunauloTV.3 жыл бұрын
हो नि
@sanatkumarsanatkumar14623 жыл бұрын
Ke garnu bakhan garera desai dubne bela bhaisakyo kana ma tel halera baseko chha firima talab bhatta khara bidesiko jutta chatdai thikka hunchha
Bimal dai junai pani interiveu ma satya bolnu hunchha jailei
@phanindraelectronics98252 жыл бұрын
Thank you Nepal Army
@bijaydai67613 жыл бұрын
अहिले को राजनीति र माओवादी को स्थिति देख्दा कस्तो महसुस हुन्छ त बिमल जि ???
@SunauloTV.3 жыл бұрын
त्यस बारेमा छुट्टै अन्तर्वार्ता छ हेर्नुहोला है ।
@sudanmc65933 жыл бұрын
Salam chha sir
@amaryetra73203 жыл бұрын
बिमल जि ले जे भन्नु भयो कुनै कुरा नलुकाई भन्नु भयो,
@dvultureseye19403 жыл бұрын
Honest man ,
@Ramailotv819 ай бұрын
जुम्ला बाट २४ जना मात्र हुन नेपाली सेना
@ujjwalpoudel72413 жыл бұрын
माअोवादी भन्दा पारो तात्छ तर बिमल सर को कुरा भने सुनिरहु लाग्छ, के मोहनी छ हो......
@khadkabahadurdamai4025 Жыл бұрын
Maobadima yo manxe sarai man parxa saty bolxa
@amritkumarbc96733 жыл бұрын
Bimal Sor Ko interview Man Parx Malai voice Damix
@kartikrokaya35153 жыл бұрын
चन्दन नाथ गण नभए र देविदल गुल्मसँग हो
@himathapa30503 жыл бұрын
salam chha daju
@shantarajgiri59333 жыл бұрын
damdar damdar damdar sirko bhanai
@pogomasterz53273 жыл бұрын
Yo bhai ko interview clear hunchha .
@tulabista33753 жыл бұрын
आत्म संपन्न गर्ने व्यत्ती प्रकाश र सरला लाई कारागार मारेको हुन यो सत्य हो
@SunauloTV.3 жыл бұрын
यो कुरा धेरैले भन्नू भएको थियो ।
@marshkckc30043 жыл бұрын
yo dai lya 100% right kura garnuhunxa
@DamanShahi-yp4uz Жыл бұрын
जुम्लामा लडाइ जिते पछि 7दिन कार्यक्रम गर्ने भन्ने माओबादी लाई चटनी पो पारेछ आर्मी ले😅😅😅😅😅
@khusbusharma86823 жыл бұрын
bimal dajuko ramailo kura sunna aaiyo hai
@bharatbhandari16503 жыл бұрын
Hjr ko interview ate ramro lagx ❤❤
@dhanrai27643 жыл бұрын
Best term -- interlocution thank you so much your honour
@arjunthulung2773 жыл бұрын
सुनौलो टेलिभिजन मा बिमल सर को तर्फ बाट नै खोटाङ जिल्ला को एसेलुखर्क बजार मा गस्तीमा गको आर्मी सङ्ग लडाइँ को कुरानी ल्याईदिनु होला अनि सोलुखुम्बु तिर को नि ल्याउनु परो हजुर हरुले🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SunauloTV.3 жыл бұрын
हस् त्यहाँ जानू भएको भए कुरा गरौंला है ।
@bikrampunmagar6433 жыл бұрын
सुनौलो च्यानल का सबै सदस्य हरुमा मेरो सधै सम्मान छ । हजुर हरुको सबै भिदियो हेर्दैआयको छु । मैले हेर्न खोजेको सुन्न अनि बुझ्न खोजेको लदाई मध्य । रोल्पा को कोर्चवाङ . रोल्पाकै कोतगाउ भन्ने थाउको हो । आशा छ हजुर हरुले अन्तरबार्ता ल्याउनु हुनेछ भन्नेमा । धन्यवाद
@SunauloTV.3 жыл бұрын
छ नि हजुर त्यहाँको भिडियो हाम्रो च्यानलमा हेर्नुहोला ।
@bikrampunmagar6433 жыл бұрын
@@SunauloTV. छैन हजुर त्यहाँ को धेरै खोजेको छु ।
@SunauloTV.3 жыл бұрын
Nanda Gharti Magar ले दिनुभएको त्यहीँको हो कि जस्तो लाग्छ उहाँको हेर्नू भो
@bikrampunmagar6433 жыл бұрын
@@SunauloTV. नन्द घर्ती ले दिनुभयको अन्तरबार्ता भावाङ को हो कोर्चावाङ कोतगाउको होइन सर । हेरिसकेको त्यो पनि ।
@SunauloTV.3 жыл бұрын
@@bikrampunmagar643 ल ल हस् कोहि भेटेमा त्यहाँको लिने छौं