रोधिँ कार्यक्रम- भाग 119 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
@dhanbahadur4391 Жыл бұрын
😅😅 JHORLE kun thau dekhe ho mom aunu prala hi🎤 Asar 15 ko suva kamana aal teem lai
@yamprasad9453 Жыл бұрын
कतारबाट नियमित रूपमा हेर्छु कार्यक्रम राम्रो छ सम्पूर्ण कलाकारहरुलाई सम्मान छ ❤😂❤
@Renukagu960 Жыл бұрын
@@dhanbahadur4391❤❤
@funakoshishotokankarateass4379 Жыл бұрын
घुडा माथि जुका गए के होला है सोल्टी राजा। 😅😅😅😅😅
@kgurung1840 Жыл бұрын
ATI ramro
@gobindathapa2049 Жыл бұрын
ल्याउ है हल गोरु नारेर,राखेकी छु बनमारा फाडेर कति मिठा अर्गानिक शब्द चयन बहिनी र चिज भाई सहित होल टिमलाई नमन्🙏एक्दम मजा आयो।
@santabahadurgurung6284 Жыл бұрын
आहा बैनी को स्वार कति सुन्दर आज पहिलो चोटि सुन्दै छु। सुनिरहु जस्तो छ ।शब्द चयन सब उत्कृष्ट छ। भाइ चिज को त बयान के गरु र आफैमा अब्बल छ। शुभकामना ❤❤❤❤
@santagurung2640 Жыл бұрын
Absolutely bro mit lagam Hai name Pani milldo raixa so namaste mitjyu
@santabahadurgurung6284 Жыл бұрын
Namaste
@santagurung2640 Жыл бұрын
@@santabahadurgurung6284 Namaste hjr
@devghimire3588 Жыл бұрын
आज सम्म हेरेको लोकदोहोरी भन्दा अज को अतिनै रमाइलो लाग्यो ल बधाइ छ सबै तिम लै🙏🙏🙏🌷
@tmgbdr68 Жыл бұрын
मिस मगर बहिनीले पनि उत्कृष्ट गाउनु हुन्दो रहेछ र चिज गुरुङलाई त अब के भनौ त्यसै अब्बल हुनुहुन्छ दुबै जना लाई शुभकामना ।
@mahendrakc5448 Жыл бұрын
मता नयाँ गायीका निरा थापा मगर धेरै राम्रो साथै सम्पूर्ण गायक टिमलाई हार्दिक बधाई छ खुशी लाग्यो
@anjanathapa7615 Жыл бұрын
हाम्रो गाउँ तिरको चेली माधु माया सफलता कामना सम्पुर्ण लाई
@dorendramagar1920 Жыл бұрын
पात 2 पनि आउनु पर्यो होई सारै राम्रो लाग्यो
@bksrk589111 ай бұрын
इ चिज गुरुङ को गिद्ध चै सारै राम्रो लाग्छ इ बाबू को उज्जल भबिष्य बनेको सुन्न देख्न पाइयोस् जय होस
@junbahadurrokamagar1239 Жыл бұрын
सारै राम्रो फेरि निरा बैनी र्चिज भाईलाई अर्को गित गाउन मौका जुराई दिनु बाल्केसी बैनी 👌
@manbahadur5487 Жыл бұрын
मिस निरा मगर स्वर साह्रै राम्राे रहेछ ।चिज नम्वर १काे कुरैनगरम अझै चिज सङ्ग गित सुन्नमन लाग्याे।वहिनिहरु ,चिज र सम्पर्ण टिमलाई धन्यावाद।
@pushprajkunwar8761 Жыл бұрын
आहा अति उत्तम चिज जि जाहा त्यहा रमाइलोदुबै जनालाई सम्मन छ्🙏🙏🙏
@Manoj_kc_official Жыл бұрын
नमस्कार म काठमाडौंकाे मियर बालेन साह सबैले नेपाली गीत संगीतलाई माया गरौं सबै कलाकारलाई सम्मान गरौं 🙏🇳🇵👍️❤️
@namitachetry1421 Жыл бұрын
9:48 9:51
@rajendrabudhathoki6416 Жыл бұрын
good balen❤
@NarayanPoudel-j9n2 ай бұрын
❤❤
@indrasinghgurung8550 Жыл бұрын
अाषाढ मा हालि त राजा हाे चिज बाबुलाई रानी चहिएको हो ❤🙏🎉जय रोधि |
@TabiKhadka9 ай бұрын
😮
@shambhu4163 Жыл бұрын
अतिनै राम्रो रोधि कारिक्रम जति सुनेपनी सुनौ सुनौ लाउने सम्पुर्ण टिम्लाइ बदाइ छ
@khumangm1998 Жыл бұрын
आहा कति रमाइलो समय शान्दर्भिक दोहोरी मा उत्कृष्ट शब्द हरुको समिश्रण सिमा जि र चिज जि को सुमधुर आवाज ले मन लोभ्यायो।
@ChandralalJugjali Жыл бұрын
मिस मगर्नि नानि को पनि यति राम्रो कलारहेछ रोधि तिमलाई धन्यबाद
@mangalgurung4011 Жыл бұрын
अर्को गीत मा पनि हेर्न पाउँ, छिट्टै
@topjungchand Жыл бұрын
मिस भन्दानी छेउमै बसेकी सिस राम्रो लाग्यो , आहा मिस सिस र चिजको मीठो दोहोरी सुन्न पाउँदा खुसी लाग्यो , सफलताको शुभकामना छ ❤️🙏
@ravitamang6702 Жыл бұрын
अहा मिस मगर्नी पनि दामी गाउनी चिज ङोलो को त दोहोरी को राजा नै भायो
@hiralalgurung2530 Жыл бұрын
Wow 😲, छ। आजको दोहोरी, गुरुङ्ग भाई र Miss मगर्नी निरा बहिनी दोहोरी दामी छ। So far दुई चोटि हेरिसके भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। साथै सम्पूर्ण रोधीं टिम लाई धन्यवाद छ। It is beautiful program, I loved it keep continues love you guys. UK
@kumarranamagar9145 Жыл бұрын
अति मिठो दोहोरी गीत सुन्न पाइयो त्यसको लागि कलाकार हरु मिस मगरनी निरा थापा मगर बैनि र चिज सर समपूर्ण अनि रोधीँ कार्यकम 'बिशेष धन्यवाद म रसिया बात हेर्दै छु ।
@lands86 Жыл бұрын
आहा कति मीठो प्रस्तुति अनि रमाइलो पनि उस्तै !
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta dohori Chij Ngolo and Nira thapa baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
@indragurung6159 Жыл бұрын
मिस मगर्नी नानी चाँहि सुरिलो स्वर कि धनी पनि रहेछिन। अत्यन्तै राम्रो लाग्यो। चिज गुरुङ्ग भाइ संग घम्साघम्सी शुभकामना छ।
@yammagar8020 Жыл бұрын
स्वर मात्रै होइन सब्द पनि उत्तिकै उत्कृष्ट लाग्यो मलाइ त ❤❤
@anjuadhikari123 Жыл бұрын
❤❤❤
@santagurung5007 Жыл бұрын
मज्जा आयो ! रोधीँ परिवारलाई धन्यवाद र उत्तरोत्तर प्रगतिको शुभकामना !
@purjapun7625 Жыл бұрын
पहिलो पटक हेर्दै छु राम्रो गाउनु हुदो रहेछ मगर्नी नानी ।
@prithvigurung2314 Жыл бұрын
चिज भाइ त लाईभ दोहोरीको राजा नै हुनुहुन्छ मिस मगर्निको पनि उतिकै राम्रो टुक्का शुभकामना💐💐♥️♥️🙏🙏
@TaraRai-vj9ko7 ай бұрын
see S
@mohanpakhrin9263 Жыл бұрын
Chij को उपस्थितिमा हुने जति पनि दोहोरी अत्ति मिठो र रमाइलो लाग्छ 😊 बधाई तथा शुभकामना !
@thamansingdura1723 Жыл бұрын
चिज भाइ आजको दोहोरी त अति मिठो लाग्यो । दुबै जनाको प्रस्तुति अति मिठो । ❤❤❤ दुबई बाट ।
@reshamale2003 Жыл бұрын
अति राम्रो लाग्यो बधाई छ सम्पुर्ण टीमलाई ! ! !
@grgbuddhi7251 Жыл бұрын
कस्तो मीठो गाउनी रहेछ मिस मगर्नी पनि 😍😍सबैलाई शुभकामना छ
@JebaLama-sh3ub Жыл бұрын
सन्चालोका बालकासी लगायत सम्पुर्ण कलाकारहरुलाइ सलाम छ! विशेष चिज भाइले चाहिँ हलिको भुमिका राम्ररि निभाउनु है
@mitramagar1329 Жыл бұрын
अति नै सुन्दर स्वर रहेछ गायिका बहिनी निरा थापा मगरको चिज गुरुङ त दोहोरीको राजा नै हुनुहुन्छ ❤❤❤
@rameshthajali9151 Жыл бұрын
Miss magar nira magar baheni ko vocals sor sarai ramro 100% rahecha ujal vabishey ko lakh lakh subha kamana cha
@kalakharka4358 Жыл бұрын
क्या दामी निरा र चिजको समयसादार्भिक बिषय बस्तुमा गीतको बोल उत्थानगरे धेरै उत्तम लाग्यो thanks to balkashi gurung and entire team .
@laxmanalemagar1155 Жыл бұрын
वाओ ! शब्दका खानी चिज गुरुङ र मगर्नी नानी
@ganeshmagar8032 Жыл бұрын
आहा कति रमाईलो गित गाउनु भोयो धेरै राम्रो लायो
@nbrana9098 Жыл бұрын
अाहा निरा बैनिको स्वर कति राम्रो रहेछ भोलिको दिनहरूमा पनि यस्तै गित सुन्न पाइन्छ भन्ने आसा छु। धेरै धेरै बधाई छ चिज गुरुङ भाई र निरा थाप बैनिलाई❤❤❤
@rajugurung1004 Жыл бұрын
हाम्रो संस्कृति हाम्रो गौरब, अत्यन्त्यै राम्रो कार्यक्रम। रोधि टिम, कलाकार हरु तथा आदरणिय ब्याक्तित्व हरुमा हाम्रो संस्कार संस्कृति जगेर्ना गर्न पुर्याउनुभयेको योगदान प्रति आभार प्रकट गर्दछु। म अजिरकोट गा पा घ्याच्चोक गोर्खा बाट कार्यक्रम नियमित हेर्छु, सन्जोक मिलेमा कार्यक्रम मा प्रत्यक्ष सहाभगी हुने इच्छा छ।
@tulbahadur2186 Жыл бұрын
चिज जि र निरा थापा जि ❤❤निरजला जि धेरै भन्दा धेरै बधाई सुभकनमना
@shyamgurung8618 Жыл бұрын
अतिनै मिठास सम्पूर्ण रोधि team लाई धन्यवाद (N) लेटर बाट नाम आउने कलाकारीहरू अतिनै लज्जित र मिठास श्वोर कि धनि जस्तै निरजाला गुरूडं - निरा छ्यानटेल - निरा मगरनी !!! Thx
@sakhiragurung1394 Жыл бұрын
आज काे गीत ले अलि fadko मारिन घुमे काे घुमै भयो यस्तै हो कहिले काँही समग्र मा ठिकै छ दुवै लाई सुभ कामना❤❤❤❤
@tankagurung39 Жыл бұрын
Sarai mitho dohori ghamsha ghamsi miss magar Nira Thapa le charchit gaek Chij Gurung sanga mitho prastutiko lagi dubai lai dhanyabad sathai subhakamana.
@prashantagurung3833 Жыл бұрын
दाेहाेरि रमाइलो र उत्कृष्ट लाग्याे।
@bhupalthapa3 Жыл бұрын
अति रमाइलो लाग्यो दुवै लाई शुभकामना छ
@bilanmusic6739 Жыл бұрын
बधाई तथा शुभकामना रोधी परिवरलाई
@chandratamang2769 Жыл бұрын
मिस मगरनि त गीत गाउन नि।।कडा पो रैछ।सारै रामाइलो लाग्यो
@sakhiragurung1394 Жыл бұрын
मिठो रैछ मगर्नी बैनी काे स्वर पनि सुनी रहू जस्तो सुभ कामना छ बैनी लाई
@dhurba3499 Жыл бұрын
ह॔सिला रसिला कलाकार ले गाएको दोहोरी जति सुने उति आनन्द आउने।
@shekharkunwar7921 Жыл бұрын
Miss Magar baini ta gauna ni utikai rahixan ni ❤❤
@mohanmagar22 Жыл бұрын
मान्छे रामृ स्वर तेस्तै मिठो ❤❤
@abisektamang6701 Жыл бұрын
Hamro maulika saskrti vaneko yahi ho all the best ❤❤
@gUrUngVlogs540 Жыл бұрын
आहा कति रमाईलो समय सान्दर्भिक गित। गितको टुक्काहरु पनि तेस्तै रमाइलो आनन्द आयो डिउटि गरेको पनि थाहा नै पाएन गित सुन्दा सुन्दा शुभकामना ❤❤❤
@yamgurung402 Жыл бұрын
Miss magar ko tukka prahar satik xa ramailo lagyo ❤❤❤ thanks for entire team!!
@Ramaillo Жыл бұрын
Oh hamro Miss Magarni Baini has melodious voice with beauty . Good luck and best wishes for coming musical career to both Baini and Bhai .
@bharatgurung2495 Жыл бұрын
mero pani salut balkashi and rodhidhi team lai❤🙏
@Pradesi24 Жыл бұрын
चिज गुरुङका सवाल जवाफ अनि उत्तिकै मिट्ठो स्वार साथै गुरुङ र मगर को जोडी ले साच्चिकै माहोल मा मन्त्रमुक्त भएको देखे। यहाहरु को काम प्रती उच्च सम्मान छ। साङ्गितिक यात्रा ले उच्च शिखर चुम्न सफल होस शुभकामना छ।🇳🇵🇳🇵🇳🇵
@safalrana325 Жыл бұрын
आम्मामा मिस्स मगर्निले पनि कस्तो राम्रो गीत गाउने होइछ❤❤❤❤🙏🙏🙏🙏🙏
@nilbahadur1498 Жыл бұрын
गित सुनेर धेरै आनन्द आयो।
@premdevkota4952 Жыл бұрын
आह कति मिठो जति सुने पनि सुनी रहन मन लाग्ने निरा र भाइ चिजको दोहोरी सफलताको शुभकामना 🙏🙏🙏
@chetanrawat5874 Жыл бұрын
Nice place nice song iam happy but India Goa bata herdi ho
@prashantpunmagar2961 Жыл бұрын
मिस मगर्नी बैनिको पहिलो चोती सुन्ने र देख्ने अवसर मिल्यो सारै मीठो आवाज अनि चिज जिको आवाजको त कुरै नगरुम आगामी दिनमा अझै प्रगती गर्दै जानू होला दुबैलाई शुभकामना🙏🙏🙏
@birjbahadurpulamimagar9937 Жыл бұрын
अति राम्रो गीतको तुक्का त झनै मिठो मगर बहिनी र चिज भाईलाई फेरि अर्को दोस्रो पाठको अपेक्षे चादै नै ल्याउनु होला भन्चा हान्छु!!
@nokhbdrkarki231910 ай бұрын
Og,😢
@tikathapa958 Жыл бұрын
म भारत बाट, Entertaining Dohari, welldone,
@GitaThapa-vb9rk Жыл бұрын
कति मिठो स्वर बैनिको शुभकामना छ बैनी सधैभरी हासिखुसी रहनु होला अनि चिज गुरुङ भाइ all the best team thank you.
@santamangol7405 Жыл бұрын
बहिनिले भाइलाई खत्रकै पारीन। ढुँगामा त फाली ठोकाउन नमिल्ने थियो।
@chakgurung3175 Жыл бұрын
ओहो गाउँ घरतिरको ओरिजनल अर्गानिक दोहोरी कति मिठास र मिठो र सभ्य दोहोरी जय होस
@tejthapa88 Жыл бұрын
Sarai ❤man pareo yo ho ni dohori gaunay tarika.perfact bhai aani bane
@ganeshgurung8000 Жыл бұрын
Baini Nira miss Magar ko swoor sabda chhanot tukka ati mitho ramailo lagyo bhai chij ko ta xadaixa bastapma aajako basai dherai ramailo lagyo bhai chij ra baini Niralai dherai safaltako subhakamana Vanna chahaxu ra sampurna rodhi teamlai dhanyawad vanna chahanxu atti ramra ramra kalakar haru jutayera hamilai manoranjan dinu hunxa jai Rodhi jai Sangeet ❤❤❤❤
@manishthapa9971 Жыл бұрын
सारै राम्रो गुरुङ र मगर्नी को गित नचुम नाचुम लागे
@ghanshahi7191 Жыл бұрын
Belgium bat ati ramro chha aaj nira thapa magar ati ramro chha
@hounjalihounjali7713 Жыл бұрын
मिस मगर निरा मगरको स्वर चाहि असाध्यै राम्रो लाग्यो❤
@sombahadurrana9896 Жыл бұрын
एकदाम डामि लागयो दोहोरी पहिला मेलापट गरेको याद आयो शुभकामना सबै तिमलाई
@manbahadursaru3855 Жыл бұрын
ATI sunder sweets voice song Chij and mis nira mogar feri aarko choti program chhitai chances deo hai ekdam sahi x intresting gaune shaili titical sbda nikalna janne ke
@djalexrai81076 Жыл бұрын
🙏🫶शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
@chitrarana8737 Жыл бұрын
Very sweet song n sweet voice a lot of thanks to Magar & Gurung .
@pariyarbirubiru2929 Жыл бұрын
के लयाईदेउ नास्ता भनेको मा चिजबाट राम्रो प्रतिउत्तर अायन❤🎉❤❤❤
@manbahadursaru3855 Жыл бұрын
Aaha sweet and beautiful rochak song Chij and nira mogar ATI marmic sabda shaili titical milayrw gaune boring nahune sbaiko mn chhune song
@ChetKawar-wb8zh Жыл бұрын
अती भन्दा अती राम्रो छ।अर्को भाग पनि छिटै आवस।
@birlamichhane3264 Жыл бұрын
सुनिरहौँ जस्तो❤
@debendrasunar1073 Жыл бұрын
अत्यन्तै राम्रो 🎉🎉
@ratnakumarrai8183 Жыл бұрын
सारै राम्रो ख्यल ख्यलमा दिल बस्यो यो लोक्दोहोरि गित्को भाकामा बधाई साथै सफल्ता को शुभकामना गायक चिज गुरुङ र गायिका मिराज्युलाई ! !
@balbahadurthapa8922 Жыл бұрын
Miss magar nira bainiko aawaj sarai nai ramro raixa safalta ko suvkamana xa bunu
@bhimmagar1731 Жыл бұрын
रामरो लागयो इलामबाट 😊
@rupeshgurung7200 Жыл бұрын
वहाँ कस्तो रमाइलो दोहोरी🎉❤❤🎉❤❤❤
@buddhigurung4693 Жыл бұрын
Rodhi sanchalak balkashi deeju lai dherai dherai dhanyabad kina vane jahile pani hamro majhma yadhi ramro prastuti dekhai dekoma 🎉🎉🎉❤❤❤
@oppoa9641 Жыл бұрын
नयाँ गायिका मान्छे पनि राम्री गीत पनि अत्यन्तै राम्रो 🙏❤
@sushila-hw3vw Жыл бұрын
मलाई पनि मन पर्यो सहि भन्नु भो
@deepakbc9474 Жыл бұрын
@@sushila-hw3vw hor
@tikathapa958 Жыл бұрын
अब्बल गायक चीज संग नया प्रतिभा निरा को प्रस्तुति, काबिलेतारीफ, तथा भविष्य को शुभकामना,
@minbahadurgurung3511 Жыл бұрын
Well done Nira thapa, i hope you are improving your level, keep it up,,,,,,
@rishiranabhat549 Жыл бұрын
Magar Nani ko sor geet Kati ramro saharai man paryo. Thanks bal Kasi diju
@manishthapa9971 Жыл бұрын
सारै मिठो गित फेरि फ़ेरि हेर्न पाउ
@jaugurung5678 Жыл бұрын
रोधी कार्यक्रम्का म्हिथेब र सम्पुर्न दिदी बहिनी दोहोरिमा रसिनु भयेका महान गायक चिज तमु नि मिस ,मिराथापा ज्युको दोहोरिले उदुम रमाइलो बनाउनु भयो एक दुई छक खान पनि बिर्सियो स्याबस दोहोरिका जोरिलाइ स्याबस बधाइछ ।
@gyanendraghartimagar9876 Жыл бұрын
❤ Dherai Raamro mayalu geet, jaha Chij gurung Gauna janxan Geet suni Rahu jastai lasgne Gaauxan , nira thapa le pani Dherai Raamro gaune rahe xan, Dubai laai Badhai xa shubha kamana ani congratulations 🎉❤
@rambahadurgurunggurung574 Жыл бұрын
Wow good ramro xa subhakamana xa baini bhaee
@rudrabahadurgurungfromnepa3344 Жыл бұрын
एकदम राम्रो लाग्यो।
@KesharNamjali Жыл бұрын
धन्नेबाद निरा अनि निर्जला बहिनी लाई शब्द चयन का अबल कलाकार चिज भाइलाइ पनि ❤
@kishangurung398 Жыл бұрын
आहा कति राम्रो दोहोरी ❤️❤️❤️👌👍
@narendrapandey8055 Жыл бұрын
Aaha kati ramro dohari
@reshammagar5770 Жыл бұрын
अत्यन्तै समधुर गुरुङ मगर को प्रस्तुती सफलताको शुभकामना छ्💞