आहा कति राम्रो गीत छ ❤❤❤ सम्पूर्ण टिमलाई धेरै बधाई छ
@dhankuramjaliroka2138Ай бұрын
waw निकै मार्मिक लाग्यो बधाई तथा सफल्ताको शुभ कामना 👌🌺
@RegamMagar-s2d2 ай бұрын
यो गित त आज भन्दा 8/9 बर्ष पहिले सुनेको जस्तो लाग्यो।
@bhupendraoli67012 ай бұрын
सबै जनालाई नमस्कार 🙏🙏❤❤❤❤❤❤❤❤❤congratulations ❤❤❤all solti &dai haru ❤❤
@birmandangi6124Ай бұрын
Badhai xa vai❤❤❤❤❤❤❤❤❤❤
@YubrajBhandari-hp1vz2 ай бұрын
बधाई छ दाई
@Jogendrakc2 ай бұрын
गित सारै मीठो,छ।👍️👍️👍️🙏🙏🙏
@MuraliMurali-h9e2 ай бұрын
❤❤❤❤wow 👌
@shureshpunmagar64992 ай бұрын
बधाई छ सम्पुर्ण तिम लाई 🎉🎉🎉🎉
@manbahadur-l4h2 ай бұрын
हजुर नमस्कार सम्पुर्ण तिमलाई गजब छ 🙏🙏🙏🙏
@magardhan0782 ай бұрын
धेरै राम्रो प्रस्तुति
@HiraGharti-b6h2 ай бұрын
Congratulations 👏🎉 all tim
@RajanOli-o9u2 ай бұрын
Dami xa man pareyo❤❤
@KhadkaBahadurOli2 ай бұрын
लु बबाल छ
@bijayagharti16412 ай бұрын
रोल्पा र पाल्पाको केही स्थानमा shoot गरेको भए अझ राम्रो हुन्थ्यो best of luck .
@nabinakc41162 ай бұрын
बधाई छ भाइ हाम्रो गफादी समाजको अगाडि गरेर देखाइदिनु भयो उत्तर उत्तर प्रगति शुभकामना भाइ
@AshaKhadka-x3n2 ай бұрын
Ramro x
@anildangi9732 ай бұрын
लु बधाई छ सम्पुर्ण टिमलाई 😊🤗👌👌👌
@KireshnaChhetri2 ай бұрын
Dami xa hai git
@omprakashdangi5582 ай бұрын
पहिलो प्रयासमा यति धेरै राम्रो❤
@rojanroka58732 ай бұрын
❤❤❤ super song all team Lai badhai 🎉
@jibandangi18382 ай бұрын
हामो दाइलाई बधाई छ अनि शुभकामना छ गित सुने दाइ राम्रो छ😂😂😂😂
@tejkumardangitej66372 ай бұрын
पहिलो पर्यस मै धेरै राम्रो छ भाइ जैलाल
@haribsaud16982 ай бұрын
आहा ❤❤
@KulrajGm-m6q2 ай бұрын
Wow बबाल छ । खुसी लाग्यो रोचक छ ।
@bipanaxetryАй бұрын
Best of luck
@StarRemixvlog5762 ай бұрын
दामी #बधाई छ सबै मा यो shooting चाई कहाँ भको हो plz cmt gye??????
@prabinkd42 ай бұрын
दाङ घोराही ❤
@itsmychannelsayam10532 ай бұрын
Badhai xa dai
@BasantaGharti-bu7wh2 ай бұрын
❤
@bpmahar2 ай бұрын
राम्रो लाग्यो मेरो भाइ सफलताको शुभकामना
@bharatdangi-eb8cu2 ай бұрын
la badai xa aunkal
@kumarpun86082 ай бұрын
राम्रो छ है!
@hiramagar5732 ай бұрын
बधाई छ मिस
@MadanOli-ow3sf2 ай бұрын
दम रैछ !राम्रो छ पहिलो पर्यास जैलाल साडु
@Lankapandey2 ай бұрын
❤❤❤❤❤❤
@HappyFood-qu1hq2 ай бұрын
गीत राम्रो छ म पनि यो गीतको छायाङ्कन मा सहभागी भएर क्यामराको पछाडी बसेर हेरेको थिए अनि अन्तिममा एउटा चाउचाउ खाएर आएको थिए तर यहा हल्का परिमार्जन गरिएको देखियो अनि छायाङ्कन बाटोमा पनि कमजोरी धेरै देखीयो र अन्य धेरै कुरामा पनि कमीकमजोरी देखीयो तर पनि गीत राम्रो छ अनि बधाई सम्पूर्ण टिमलाई र अब आउने दिनमा सबै कमीकमजोरीलाई सुधार गर्दै जानुहोला यो गीत छायाङ्कन घोराही उपमहानगर पालिका 18दाङमा गरिएको थियो❤❤❤❤
Time jesto Bauti full keti pako xina hai bp❤❤ wow nice ❤❤
@HallaKhalla.2 ай бұрын
गजब लाग्यो गीत !
@Rolpaonlineupdate19922 ай бұрын
Wow Nice ❤❤❤❤❤
@sumitolirolpadhawang2 ай бұрын
गित चाहि म नजन्मिदै को होकि क्या हो नत्र शान्तिश्री दिदि को स्वर कहा यस्तो हुन्छ। तालु खुईले बुढो सुहाएन मोडेल बनेको
@omprakashdangi5582 ай бұрын
तातेको छ है😅
@CR7YT-p8m2 ай бұрын
❤
@Aashagautam442 ай бұрын
❤❤❤❤❤❤❤
@hemrajsunar814412 күн бұрын
भिडियो त बनाउनु भो साथि हो तर यो गितको सर्जक को हो कलाकार को हो शब्द संगीत कस्को हो त्यो थाहा पायर हाल्नु भोकि यतिकै हावातालमा हाल्नु भो यो गित शान्ति दिदिले मात्रै गाउनु भाको त होइननि केटाको आवाज कस्को हो शब्द संगीत कस्को हो भन्नुस त यसरित फेरि गित चोरिको आरोप लाग्ला है ख्याल गर्नुस मेरो शुझाब 🙏🙏
@SagaVid12 ай бұрын
ताई न टुईको भिडियो
@bhupendra205712 күн бұрын
गीतको सर्जक अर्कै सङ्गित अर्कै को।यसरी अनुमतीबिना भिडियो बनाउनु युटुबमा राख्नु गलत छ।गित चोरीको आरोप मा परिएला है।