आमेन।प्रभुको महिमा भएको छ।हजुरलाई प्रभुले आशिष दिनुभएको छ।
@donerastrabadi20 күн бұрын
sala gai khane dangra haru
@kopilarai172320 күн бұрын
प्रभुको महिमा होस् , तपाईंलाई शिघ्र श्वास्थ्य लाभ होस् । आक्रमणकारीहरू परिवर्तन हुन सकून् येशूको नाउँमा 🎉 हामी प्रार्थनामा साथ छौँ ।
@RoshaniMoktan-gi2xk19 күн бұрын
सत्य जहिल्यै तितो हुन्छ तसर्थ कहिल्यै हरेस नखानुस् प्रभुको राज्यको काममा जहिल्यै अगाडि बढिरहनुस् पर्मेश्वरले हजुरलाई धेरै अाशिस दिनुभएको होस् आमेन🙏✝️🛐💯
@padammgr348021 күн бұрын
जब सतावट आउँछ तब रमाव र परमेश्वर लाई धन्यवाद देओ किनकि स्वर्गमा तिम्रो ठूलो इनाम छ।आमेन
साच्चिकै तपाईंको विचार महान छ। सुरूमा तपाईंलाई कुटपिट गरेको हेर्दा त आफैले बदला नलिए पनि कानुनी कार्वाही गर्नुपर्छ भन्ने लागि रहेको थियो तर तपाईंको फिल्मको सन्देश र वास्तविक जीवनम घटेको घटना द्वारा मेरो विचार परिवर्तन भएको छ। असल सन्देश दिनुभएको लागि धन्यवाद। छुटकारा फिल्मको सफलताको हार्दिक सुभकामना🥀🌺🌹🌷❤🎊🎉🎈✨🎇🎆🎑 प्रभुले तपाईंलाई फिल्म क्षेत्रमा प्रशस्त आशिष दिनुभएको होस्।
@donerastrabadi20 күн бұрын
aarkako ghar maa gau maa kina janxas e. firingi
@ThakurKhadki19 күн бұрын
जयमसिह दाई हाम्रो प्राथना छ प्रभुले तपाईँलाई शक्ति दिनुभएको होस्। धन्यवाद हल्यलुयाह आमेन जयमसिह 🙏❤️✝️🇳🇵
@irtayag353020 күн бұрын
अब छीट्टै हीर्काउने हातले हालेलुया भंन्दै परमेस्वरको महीमा गर्ने छन✝️🙏🏼🙏🏼 आमेन
@ramlama221519 күн бұрын
Tyo hat le Parmeswor Mahima chadayeko hos AMEN
@pastorshadhuramramtel478721 күн бұрын
येशू नै ख्रीष्ट प्रभु हुनुहुन्छ। येशू मा मुक्ति, प्रेम, शान्ति छ।आमेन
@shortvideo956819 күн бұрын
प्रभु ले सहने शक्ति दिउन् एक दिन यो सतावट को प्रभु ले चाडै न्याय गर्नुभएको होस्
@abinashthapa767117 күн бұрын
God always with you sir gbu
@DarvinBlon20 күн бұрын
ख्रीष्टले तपाईलाई आशिर्वाद दिनु भएको होस।
@JamesRai-y7i20 күн бұрын
जो ब्याक्ती सत्याको पछि हिढ्छ उस्को पछि असत्या र दुष्ट लागेको हुन्छ हजुरको जीवनमा पनि त्यहि नै भएको हो सर लाई परमेस्वरले धेरै आशिष दिनुभएको होवस आमेन 🙏🙏❤❤
@rubenthapa490021 күн бұрын
येसैया ४१:9,20 निरुत्साहित नहो न डरा किनकी म तेरो परमप्रभु हु म इज्राइलको पर्मेस्वर हु म तेरो साथ हुन्छुम तलाइ कुनै रितीले त्याग्ने छैन भन्नू भएको छ प्रभुको महिमा भएको होस आमेन्✝️✝️✝️
परमेश्वरले सबै सबै मानिसहरूको ज्ञान बुद्धि दिउन् परमेश्वरको महिमा प्रसंशा भएको होस परमेश्वरले सबै सबै लाई क्षमा दिउन् ❤❤❤❤❤❤❤
@sabinathapa100917 күн бұрын
आमेन परमेश्वरलाई महिमा भएको हो तपाईँले गर्नुभएको काममा प्रभुले आशिष दिनुभएको तपाईँको सोच एकदमै असल छ यसमा कुनै सङ्खा लिने कारण नै छैन। किनभने हामी प्रभुको छोराछोरीले प्रभुको बचन अन्य जातिहरूलाई फैलाउनु जरुरी छ र विशेषगरी अहिले दुष्टहरू उम्लिरहेको कारणले आज हरजग्गा उनीहरुले क्रिस्टेनलाई तार्गेट बनाइरहेको छ। तर परमेश्वरको बचनले भन्दछ कि प्रभुको दिन नजिक छ र सैतानको आत्मा पनि मानिसहरू माथि परेको छ। होसियाल पनि रहनु जरुरी छ धन्यवाद
@tarakumargurung759912 күн бұрын
हाम्रा सर्वशक्तिमान महान जीवित परमेस्वरको आशिष ,अनुग्रह ,शान्ति र सुरक्षा हजुरको साथमा रहेको होस।आमेन।
@NaryanNaryanmagar20 күн бұрын
प्रभुको महिमा बधै जानेछ आमेन।
@DeshPremi20015 күн бұрын
प्रभुले तपाईं लाई धेरै आशीर्वाद दिएको घोषण गर्दछु ! तपाई को काम को इनाम सुरक्षित छ
@liya9934317 күн бұрын
परमेश्वर ले तपाइलाई आसिस दिनुभएको होस आमेन हलेलुया जयमसि
@ChambahadurPun-lu2jm21 күн бұрын
सर हजुर को साथ मा परमेश्वर हुनुहुन्छ
@laxmanranpal69718 күн бұрын
🎉❤❤❤amin हुन्छ नि साँच्चै तपाईंको मोबी बनाउने कलाकार यसपूर्वको सन्तान सुकै छोरा भनेर अझै अगाडि बढेको होस् यो फिल्मलाई नेपालीको तीन करोडको मनमा मन्दिरमा बसेर काम गरेको होस् मन मन्दिरमा सबैको अनुग्रह भएको होस् भन्ने आशा राख्दै यो आउने फिल्ममा सबैजनाको मनमा भएर प्रवेशले सहायता गर्नुहुनेछ अनुग्रहमा आशिष हुनेछ आमेन हालेलुया
@MagarRudra-l8g18 күн бұрын
हल्लेलुयाह प्रभु ले तपाई आशिष् दिनु हाेन्छ दाइ ❤
@SUMANMOGAR-h5b20 күн бұрын
परमेश्वरको महिमा भयको होस आमेन ✝️🥰🥰
@nyleesrai329619 күн бұрын
न्याय चहि परमेश्वरले अवश्य गर्न हुन्छ । परमेश्वरकाे महिमा हाेस् 🙏
@sabinathapa100917 күн бұрын
आमेन हलुया परमेश्वरको महिमा होस् र सत्य कुरो सबैलाई तितो लाग्छ समय आएपछि समय आएपछि उनीहरूले पनि जान्ने मौका परमेश्वरले उनीहरुलाई दिनुभएको होस्। तपाईँको हरेक काम हुन सकेको होस्
@PadamSunuwar-c9n16 күн бұрын
असल सोच पर्मेस्वोरलाइ महिमा भएको होस
@ajayshanker618612 сағат бұрын
May almighty God always protect and bless you. Amen ❤❤❤
@RajPurna-f8l17 күн бұрын
जयमसिभाई तपाईले बनाउनु भएकाे फिल्मि द्वारा सन्सारले मुक्तिकाे सुसमाचारलाई बुझ्नु र ग्रहण गर्न सकुन भनेर प्रार्थना प्रार्थना गर्दछु। अामेन
@SantakumarYakha18 күн бұрын
आमेन हजुर हजुर को निमति सधै पारथाना गरीरहने छौ
@surendrapandey415818 күн бұрын
That's the spirit of Christianity: Forgiveness. God bless you and your entire team.
@ruthshrestha404416 күн бұрын
परमेश्वरको महिमा भएको होस् धन्यवाद 🙏🙏🛐🛐 भजन ५५:२२ सबै चिन्ता फिक्री परमेश्वरको सामु राखी दिउं उहाँले आफ्नो धर्मीजनको वास्ता गर्नु हुन्छ।❤❤❤❤〽️〽️〽️〽️〽️
जोस्मा जानुभन्दा प्रभुको वचन अनुसार जिउनु नै असल होला।
@SaritaRaikhadka17 күн бұрын
Jaimashi hajur ❤️🙏❤️
@madurimaduri351315 күн бұрын
Amen. thanku jesus for everything good advice this is the true from Bible
@PreamRai-k1e20 күн бұрын
आमेन प्रभुको महिमा भएको होस 🙏🙏
@PrakashSunar-lc2id20 күн бұрын
Amen ✝️🙏🏽 Praise the Lord ✝️❤️🙏🏽 God ✝️bless you brother 🙏🏽.
@mimpun275520 күн бұрын
धन्यवाद तपाईं लाई राम्रो कुरा गर्नु भयो।
@ekrajrai270219 күн бұрын
You are right 👍🏿👍🏿👍🏿
@rbtamangyonzon857119 күн бұрын
ekdam sai bechar garnu bho hajur le God Bless you ...!
@harishrestha905521 күн бұрын
भाइ तपाइले धेरै राम्रो कुरा भनु भयो धन्यबद
@gitathapa-ex5iz14 күн бұрын
Jaimashi Vai God bless you 💖
@chijansubba922219 күн бұрын
God bless you brother 🙏🏻
@rairai515820 күн бұрын
Amen 🙏 🎉thanks so much 🙏 god bless you all family amen
@LilaSarnal-jx5gs18 күн бұрын
Hallelujah amen ✝️🛐🙏❤️
@PremlalUparkoti21 күн бұрын
परमेसबरलाइ महिमा होस आमिन
@X_NORZ_GOD17 күн бұрын
God bless you ❤🙏
@gloryjoshi221418 күн бұрын
Praise the lord 🙏 amen
@sampaudel20 күн бұрын
Amen! Good maturity!
@sanjayarai548020 күн бұрын
जस्को भित्री आत्मा मा जे छ तै बाहिरी प्रकट गर्ने हो । तेस्को हिसाब पक्कैइ हुने छ न्याय को दिनमा
@DomaRai-m2x19 күн бұрын
God bless you भाई लाई
@dhanbahadur604220 күн бұрын
Good message vai🎉❤be witness for Christ. You are a great man
@gauravgurung768219 күн бұрын
Praise the Lord “ god bless you every time “ Amen 🙏 Pitne keta haru aba khattam hune vayo herdai, bujhdai janu hola xittai sunna paunu hunxa keta haru lai chai chaso lidai garnu vai roshan 🎉
@happyamar121 күн бұрын
Pleading The Precious Blood of Jesus Christ over you Brother Sewak. May His Divine Protection n Blessings be over your life 🙏🙇♂️
@SanjuTamang-jr8lh19 күн бұрын
Prabhu le hajur lai dherai aashish dinu vayeko hus . Amen
@JunmayaMagar-q4o19 күн бұрын
आमेन❤❤❤❤❤❤
@binagautam319121 күн бұрын
Parmesorle hjr Lai dherai Aashish dinuvayko hos
@d.bpetergurung920019 күн бұрын
Don't worry sir God always with you❤🙏
@ShovaAdhikari-yc7df21 күн бұрын
Amen, jayamashi 🙏 vai sbai prabhle thik grnuhunx❤❤❤
@KkDd-yd4ys15 күн бұрын
आमेन
@SandeepRai-w8i20 күн бұрын
Amen amen brother 👏
@minalama590220 күн бұрын
परमेश्वले तपालाई आसीस दीनुभयकोआमेन्
@KhadgaShahi-ok3xz20 күн бұрын
Praise the Lord God bless you 🙏🙏 amen
@AshokLimbu-cc5pv20 күн бұрын
Happy new year ✝️🙏🇳🇵👍bijai garnu bhayo Sir bhai le God bless you WOW beautiful information message
@AitarajRai-n8d20 күн бұрын
God bless you .God always with you.
@ynnstory121 күн бұрын
God bless you sir❤❤
@pawalkurumbang843120 күн бұрын
Haleluya amen
@francishansda635420 күн бұрын
Amen❤❤❤ praise the lord
@samjanalama135720 күн бұрын
Amen ✝️🛐🛐
@d.bpetergurung920019 күн бұрын
Amen Amen🙏🙏
@sujan-e1z21 күн бұрын
Praise the lord Brother 🙏 don't worry Ek din sabai ko hisav hunxah Jesus love all human beings ❤
@arunarai962320 күн бұрын
Yes aamen
@Khanalmanjusha20 күн бұрын
Jay mashiha daju🙏🙏
@MayaRuchal-w3k20 күн бұрын
Amen parmeshwar ka dhanyvad hos
@edge-ji6ce20 күн бұрын
God bless you brother 😢❤😢
@Priyathulung7720 күн бұрын
God bless you bhai 🙏🙏🙏🙏🙏
@saritakumal-i8x20 күн бұрын
Yesssssss amen amen amen amen 🙏🙌 pravu yeshu Le hajurko jibanma prasahta matrama. Asish dinu vayekohos. ( Sachai vanehovane. Hami crishtiyen haru. Asal bichar asl soch hunxa Hami kasaimanis sanga. Badhla lidainau. Hamro ladai ladhne yeshu hunuhunxa. Hamro badhla line yeshu hunuhunxa
@devkuarrai745915 күн бұрын
Areseharu ho tinharulai xema magna launu parxa ani xeti purti pani magnu parxa God bless you vai ❤❤