Woman commision of Hindu panel file case against nudity celebration Christmas in Nepal-Enoch Messiah

  Рет қаралды 6,211

CHURCH TV

CHURCH TV

Күн бұрын

Пікірлер: 39
@DavidhangMaden
@DavidhangMaden 3 күн бұрын
सत्य तथ्य नबुझी नबोल्नु मुद्दा कतै दर्ता भएको छैन !!
@Believe1020
@Believe1020 3 күн бұрын
I like this Channel ❤❤❤..May Lord Buddha Bless Us... Always Keep Uploading Wonderful Video...but not controversy ❤❤
@blueleagend8146
@blueleagend8146 Күн бұрын
वच्चाकाे नाङगाेपन देखाउनु अवश्य गलत हाे । यस्ताे विकृतिहरूलाई राेक्न जरूरी छ ।
@jayprakashale4379
@jayprakashale4379 3 күн бұрын
जय मसिह आजाको समय अनुसार यस्तो नगर्नु नै असाल हुन्छ /
@bethanyholisticministrynep2892
@bethanyholisticministrynep2892 2 күн бұрын
सत्य लेख्नै पर्ने भयो...।।।सत्य लेख्नुहोस महाशय ! यि भिम उपाध्याय नाम गरेको स्वघोषित अभियन्ताले कुरोको चुरो नबुझी भ्रमात्मक र कपोलकल्पितकुरा लेखेछन र त्यो जि.प्र.कार्यालयमा दिईएको भनिएको निबेदन पनि कपोकल्पित र भ्रमात्मक रहेको छ। चुरो कुरो यस्तो छ। १.निबेदनमा उल्लेख गरिएको कार्यक्रम ख्रीष्टमसको नभएर "बाल संगती"द्वारा आयोजित ०८१ मंसिर २९ गते बार्षिक अभिभावक (Parents day) दिवसको दिन गरिएको कार्यक्रम हो। २. उपाध्यायजीले लेख्नुभए जस्तो त्यि नानीहरु किशोरी हैनन् ६ र ७ बर्षका नानीहरुले कार्यक्रममा प्रतिभा प्रदर्शन गर्ने क्रममा बाइबलमा आधारित "मानिसको सृष्टी र पतन" शिर्षक अन्तर्गत लघु नाटक मञ्चन गरेका थिए।भिडियोमा गलत अभिप्रायले जुम गरिएर ठुलो देखाइएको हो। ३. निबेदनमा लेखिएको जस्तो नानीहरुलाई सो नाटक मञ्चनको निम्ति कुनै प्रकारको अवाञ्छनीय र जबर्जस्ती गरेको नभै निज नानीहरु र अभिभावकको पुर्ण सहमती र सवेच्छाले गरेकाहुन र स्वर्ग र नर्कको गलत त्रास देखाएको नभै अभिभावकको उपस्थिति र निगरानीमा गरिएको थियो। ४.उपाध्ययजीले निबेदन निज किशोरीहरुले दिएकाहुन भनेर भ्रमात्मक सुचना सामाजिक सञ्जाल मार्फत दिएकाछन। निबेदन निज बालिकाहरु र उनका अभिभावकले दिएका हैनन्। र झन यस झुट्ठा कुरा पोर्न साइटमा राखेको भनिएकोले अभिभावकहरु उल्टो मानसिक तनावमा छन। ५. निबेदन सत्य र तथ्य भन्दा ठिक उल्टाछन। निबेदनमा लेखिएको "होसन्ना बप्तिष मण्डली" र त्यस चर्चका पाष्टरहरु भनेर किटानी निबेदन दिइएकोमा उक्त चर्चमा भएको कार्यक्रम नै हैन धरान -११स्थित अर्कै चर्चको अभिभावक दिवसको कार्यक्रम हो। यस कुराले होसन्ना बप्तिष मण्डली-धरान-१७ र त्यसका पाष्टरको भएको मानहानी र मानसिक यातना प्रति सम्बन्धित निबेदनकर्ता र उपाध्ययजीलाई Cyber Crime अन्तर्गत मानहानी मुद्दा लाग्न सक्छ। ६. तथाकथित निबेदनमा उल्लेख गरे अनुसार त्यी नाटक मञ्चन गर्ने बालकलाकारहरुलाई यौन दुर्व्यहार गरेको भन्ने कुरा सरासर झुट्ठा हो। र नाटक प्रहसनमा सम्बन्धित बालकलाकार र उनको अभिभावकसंग बुझ्दा सबै सत्य तथ्य छर्लङ्ग हुन्छ। ७.सबै भन्दा आश्चर्यकुरा हाल सम्म कहिकतै यो निबेदन दिइएको छैन सिवाय फेसबुक बाहेक।। यस्ता संवेदनशिलकुरामा यतिका बुजुर्ग ब्यक्तीले होहोरेमा लागेर समाजलाई नै दिग्भ्रमित बनाउनु इसाई समुदायको धार्मिक आस्थामाथी चोट पुर्याउनु सिवाय अर्को मनसाय देखिदैन। बुझेर सत्यकुरा लेख्नुहोस महाशय।।।
@bijaykumarrai6841
@bijaykumarrai6841 Күн бұрын
हाम्रो समाजमा यो घटना अरु केही नभएर काँगले कान लग्यो भन्ने हावादारि हल्लामा आफ्नो कान नछामेर काँगकोपछि लागेजस्तो मात्रै हो जसद्वारा इसाई जगतलाई गीराउने षड्यन्त्र वस्
@bethanyholisticministrynep2892
@bethanyholisticministrynep2892 2 күн бұрын
कुरा बुझ्नु सुझ्नु छैन जे पायो त्यही बोलो,सोध्यो, होहोरोमै अन्तर्वाता लियो र दियो।।। सत्यता बुझ्नु अनि सोध्ने र बोल्ने काम गर्दा राम्रो।।।
@SidonSamalmagar
@SidonSamalmagar Күн бұрын
स्थलगत भ्रमण गर्नुभयो यो बहस गर्नुभन्दा पहिले?
@yonghangtejprasad5381
@yonghangtejprasad5381 Күн бұрын
जैमसी मित्रहरुले कुन चर्चले बनायो भन्नेनै थाहानै रहेनछ ।
@AngKamiSherpa
@AngKamiSherpa Күн бұрын
☮️☮️🙏🏻🙏🏻
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 2 күн бұрын
२ घण्टा धर्म परिवर्तन गराउनेको प्रबचन सुनेर २० पेज पढेपछी पण्डित धर्म गुरुहुन पाइने भए पछी क्रीस्टियनिटीले भबिष्यमा समाजलाई योगदान त पक्कै दिन्छ, पूरै क्रिस्टियन समाजलाई बधाई देश र समाजलाई दिन दिनै योगदान दिन सके बापत ।
@shukraraj3055
@shukraraj3055 2 күн бұрын
Saan BI चर्चमा के भयो के भएन त्यो कुरा छोड यहाँ कमेन्ट्मा चर्च भत्काउनु पर्छ भन्ने स्यालहरुको गोबर दिमाग कहिले सफा हुन्छ होला ? हिन्दुहरुले भारतको युपि बिहार उडिसा नेपालको तराई मधेसीलाई हेर अनि भारत कै मद्रास क्यारला महारास्ट्र नागालयन्ड हेर हिन्दुहरुको र अन्य आस्था भएको समाज बिकास कत्ति फरकछ हिन्दु भनेको बिकास बिरोधि , लोभी डाही भगवानको नाममा भिख माग्ने गाजा भाङ्ग खाएर लठ्ठ हुने अरुको प्रगति देख्न नसक्ने भएको कारण हिन्दु बिहारिहरु आज सम्म साइकलमा कवाडी खोजेर हिंड्छन दैलो दैलोमा जय शिव शंकर भन्दै भिख मागिहिड्छन मधेसीहरु झुपडीमा जीवन बिताउन बाध्य छन कारण हिन्दु धर्म कत्ति कम्जोर छ भन्ने बुझिन्छ बिचार गरौं ।हिन्दुहरुले भारतको युपि बिहार उडिसा नेपालको तराई मधेसीलाई हेर अनि भारत कै मद्रास क्यारला महारास्ट्र नागालयन्ड हेर हिन्दुहरुको र अन्य आस्था भएको समाज बिकास कत्ति फरकछ हिन्दु भनेको बिकास बिरोधि , लोभी डाही भगवानको नाममा भिख माग्ने गाजा भाङ्ग खाएर लठ्ठ हुने अरुको प्रगति देख्न नसक्ने भएको कारण हिन्दु बिहारिहरु आज सम्म साइकलमा कवाडी खोजेर हिंड्छन दैलो दैलोमा जय शिव शंकर भन्दै भिख मागिहिड्छन मधेसीहरु झुपडीमा जीवन बिताउन बाध्य छन कारण हिन्दु धर्म कत्ति कम्जोर छ भन्ने बुझिन्छ बिचार गरौं ।
@reubenmixedvlog
@reubenmixedvlog 3 күн бұрын
स्थलगत श्रोत बुझ्नु भयो सर?
@nirojrowudy3015
@nirojrowudy3015 Күн бұрын
सदिय देखि पशुपति मा नाङ्गै इन्डियन धोतिले देखाएर हिड्दा,केही फरक परेन अझै ढोग्नु जान्छ,,,इसाईको यो कार्य 100% खराब हो,,अरु लाई खराव देख्नु पुर्ब आफ्नो आङ्गमा हेर्नू,
@keshabroka2245
@keshabroka2245 3 күн бұрын
स्प्रस्ट आफ्नो धारणा राख्दिनुहोला तर नेपाली इसाई समाजले बिचार गर्ने कुरा थियोे बाइबल मा उत्पत्तिको पुस्तकमा हो आदम र हब्बा को सत्य घटना अनुसार उनिहरु नाङ्गो थियो तर अहि हाम्रो नेपाल जस्तो देशमा त्यही कुरा हो बहु चित्रण गर्नु राम्रो मान्दिम म इसाई भए पनि एउटा इसाई चर्चले गल्ती गर्नाले सबै इसाई माथी नकारात्मक असर पर्यो अहिले आएर कृपया अब देखिन चोची सम्झी कारिक्रम गर्नुहोला
@AatmikjiwanGyan
@AatmikjiwanGyan 3 күн бұрын
नाटकमा तुतुरो देखाउनु नपाईने रैछ? 😂😂😂😂
@krishnathapa9069
@krishnathapa9069 3 күн бұрын
जे हुन्छ धरान मै हुन्छ महिले भिडियो हेरेको छैन नबुजी म केई बोलीन
@LuckeyBroda
@LuckeyBroda 3 күн бұрын
Aro niu khi. Pai je bhane pni bhaxa. Bisasgile. Teo grnai. Sk Dai ✝️🛐🛐🛐🌿💐🌿💐🌿💐
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 2 күн бұрын
GOD Ko artha ,Genecis Organiser Destroyer, arthat shristi palan ra sambhar ajhai bhanne ho bhane prachin sanatan dharma bata bramha bishnu ra mahes ko characters bata copy gari god banaiyo 3 jana bhagawanko copy gari 1 god re ! Ani sanatan dharma bata pura chorera bibalma jabarjasti haliyo ek matrai god bhanne ani parameshor re ! Param + ishor = parameshor hun 6 anek ishorharu nabhai swoyam parameshor bhanne shabda anphaima tesko astitwa hundaina bhane 1 matrai god bhani arkako chij chorera prayog garda milyo ta ! Testai sworga pani ishiharule chorera bibalma hale jun sworga lai 2500 barsha pahele adi shankaracharya le thu thu ! Thu ! Gari tyo 2 koudiko sworga lai thukidiyeka thiye tehi sworgaka bashinda haru yo manusha sharir chahanchhan kina ki tyo 2 paisako chhaina ( Manusha dehanim surai rapi banchhitam ) manisko sharir sworga ka deuta haru ni chahanchhan , sworga jad maya bata nirmit ho arthat sworga sunyabata prakat bhai sunyamai bilaya hun 6 jasko , kaam, krodh ,lov ,moha ,irsha mayaka gudharu hun tesaile sworga ma bela belama yudda hun 6 tesaile 2 paisako pani chhaina sworga manis lai agyanta ko karan sworga chaheka hun। bibal prakash 12 ko 7 ma sworgama yudda bhayo bhannule tehi 2 paisako sworga ho bhani pusti hun 6 ! Mashiha bhanne shabda pani sanatan dharma ko sanskrit bhasako shabda ho ! Krishna ko na hatai kris / cris ma tian thapera cristian banaiyo ,Manuha ho agadiko mahatai nuha banaiyo manu ko bastabik manuha hun 6 sanskrit bhasako antimma praya ha aune garchha kahani tehi bhagawan bishnu ra Manuha bichko chorera haliyo !
@bikideusa1
@bikideusa1 3 күн бұрын
त्यो गलत कार्य थियो सुसमचार प्रचार गर्ने धेरै तरिका छ
@BhaktaTamang-rs3uy
@BhaktaTamang-rs3uy 3 күн бұрын
Birodhi Mahila Samaj ko adhikari haru Shiva Ratrima nango baba haruko linga pradarshani chai kina garnu deko ho. Natak vaneko ke ho bujnu paryo.
@Skandakumar2
@Skandakumar2 3 күн бұрын
Naamai naga baba bhaneypachi .samaj ma basney ko tulna naga haru sanga garnu murkhta ho.jasley samaj pariwar parampara jaat religion sab chodera baseko sanga k tulana garchao ho.
Bible Philosophic Perspective || Dr.Yogi Vikashananda @ManokrantiCentre
27:14
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН