गीत सारै राम्रो बनेको छ भाई बिमला जी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🎊❤
@belkumarisunar690 Жыл бұрын
धेरै धेरै बधाई छ सफल होस् शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@sharmilabc28602 ай бұрын
Aaha mohan vaiko voice kati mitho ho suni rakhna manlagyo
@SunitamiPariyar2 ай бұрын
@@sharmilabc2860 hehe honi baini❤️😊
@ASHOKBLOG608 Жыл бұрын
Nice song ❤❤
@bimalapariyar9266 Жыл бұрын
बिमला परियारकाे सबैलाई नमस्कार छ है हजुर गीत राम्रो नराम्रो हजुरहरुले छुट्टाउनु हस् कमेन्ट् गरनु हस् काेसिस जारी छ मेरो ❤❤❤🙏🙏🙏
@sunitapariyar2731 Жыл бұрын
मेरो सम्पुर्ण साथीहरूलाई नमस्कार 🙏 sunitami pariyar च्यानल बाट बिमला परियारको लोक दोहोरी गित सार्बजनिक भएको छ एकचोटी हेरेर माया गरिदिनु हुने छ भन्ने आसा लिएकी छु।।😍😍🙏