रुकमांगदको खुलासा:संघीयता खारेज, हिन्दुराष्ट्र घोषणा, राजसंस्था फर्किने, ज्ञानेन्द्र राजा नबन्ने

  Рет қаралды 117,127

Prime Times HD

Prime Times HD

Күн бұрын

Program: Janata Janna Chahanchhan
Presenter: Rishi Raj Dhamala
Guest: Rukmangad Katuwal
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
SudipKhanal
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
Manoj Tamang
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD #JJC
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 423
@nepalssssllovers2745
@nepalssssllovers2745 3 жыл бұрын
हिन्दु बौद्ध किरात सापेक्ष राज्य नेपाल घोषणा हुनु पर्यो।राजा एक अभिभावक को भुमिका हुनु पर्छ।
@kcbmrcni3891
@kcbmrcni3891 3 жыл бұрын
रुक्मांगत कटुवाल सर हजुर लाई हृदय देखि सम्मान धरै राम्रो कुरा सुन्न पाइयो सबै लाई समेट्दै अगाडि बढाउन पर्यो
@birtamang2394
@birtamang2394 3 жыл бұрын
धेरै राम्रो बिचार राक्न्नु भयो पूर्व सेनापति ज्यु ले धन्यबाद सर ?
@bijayaraisuchha5924
@bijayaraisuchha5924 3 жыл бұрын
Hahahahhahaha 100% galat ho katuwal 👎👎
@kbrokaya3566
@kbrokaya3566 3 жыл бұрын
राम्रो अन्तरबार्ता । नेपाली सेनाको प्रधान सेनपती जस्तो ब्यक्ती जसले नेपाली सेनालाई बचाउने ऐतिहासिक भूमिका खेल्नु भयो उहाँको बिचारले पक्कै पनि महत्व राख्छ। अहिलेको चौतर्फी अराजक अवस्थाबाट देशलाई मुक्त गर्न नेपाली सेना अघि सर्नुको विकल्प छैन।
@kpdinesh6864
@kpdinesh6864 3 жыл бұрын
धेरै राम्रो कुरा गर्नुभयो देशमा संघीयता र धर्मनिरपेक्ष खारेज गरि राजसंस्था ल्याऊँनु अहिलेको आवश्यकता हो।🇳🇵🇳🇵🇳🇵
@prakashadhikari4481
@prakashadhikari4481 3 жыл бұрын
धेरै राम्राे कुरा गर्नु भयाे , तर कहिले ?
@saphalabhattarai5836
@saphalabhattarai5836 3 жыл бұрын
राजा वीरेन्द्र भएकाे भए त अहिले देश धेरै अघि बढेकाे हुन्थ्याे ।
@narayanprasad5920
@narayanprasad5920 3 жыл бұрын
राजतन्त्र सहितको हिन्दु राष्ट्र नेपाल जिन्दावाद राजा लयाऊ देश बचाऊँ राजतन्त्र जिन्दावाद
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
रुकमान सर ग्रेरेड मान्छे हुनुहुन्छ राम्रो आर्मी मा काम गरेको मान्छे हुन
@kishorkumarranabhaat6625
@kishorkumarranabhaat6625 3 жыл бұрын
रूङमाङतक कटवाल काे परामर्श अत्यन्तै राम्रो लाग्यो अब देशमा गणतन्त्र ले नेपाली जनता लाई केही दिन सकेन अब सारा जनता ले एकपटक साेच्नु पर्ने बेला अायाे अब याे सँम्बिधान जनता काे ईच्छा बनाएकाे पनि हैन त्यसकारण याे सँम्बिधान का केही बुद्वा हरूलाई समीक्षा गरि फेर बदल हुनुपर्छ अनि यस्तो सँम्बिधान बनाेस कि गरिब जनता लाई समेत समेटेर अगाडि लैजाअाेस अनि हरेक धर्म जाती लाई सजिलोसँग समेटेर लैजान सकाेस अनि देश हाँक्न काे लागि कम्तीमा रबि लामेछाने जस्तो रूङमाङतक कटवाल जस्तो निडर र स्वार्थ हिन देशलाई माया गर्ने युबा नेता काे अाबश्यक छ अनि म त रबि सर लाई चिन्दिन पनि तर टाढा बाट नियाल्दा यहा जनता काे लागि ठिक छन अन्य यस्तो युबा नेता थुप्रै छन तर कर्तब्य र निष्ठाबान पनि हुनुपर्छ अनि साँसद र मन्त्री हुन काे लागि कमतीमा ढिग्ी गरेकाे सकेसम्म बिशेषज्ञ हुनुपर्छ अनि ७०भन्दा माथिकाे कुनै पनि नेता लाई चुनाब लडनकाे लागि अयाेग्य हुनुपर्छ ७० बर्ष पुगे पछि बुढाे भएको मान्न पर्छ बुढाे भए पछि जनता काे लागि केही साेच्न सक्दैन जनता लाई याे सधैं काटमार सधैं झगडा चाहिदैन भुक्म्भ अायाे जनता ले के पाए काेराेना अायाे देशमा हामी ले पायाे १० बर्ष दुन्द जनता ले के पाए जनता ले पाएकाे छेैन अब जनता लाई अब यति मात्र चाहना जनमत सङ्गह अाबश्यक छ हिन्दुराज्य काे लागि यहि नै अन्तय मा जनता एउटा बिकल्प हाे हामी सबै राजनीति दलकाे काम हेराै तर राम्रो त तयही राज सँस्था ठिक रहिछ शान्ति र सुरक्षा हुन्छ अहिले याे धर्म धर्म काे लडाइँ जातीय लडाइँ याे जनता ले चाहेको हैन अब हामीलाई चाहना राज सँस्था ल्याउनु पर्छ
@paraskoirala449
@paraskoirala449 3 жыл бұрын
संघीयता खारेज गर्नु पर्छ।प्रत्यक्ष निर्वचित प्रधानमन्त्री हुनु पर्छ।कानुन निर्माण गर्न 1 जिल्ला 2 सभासद हुनु पर्छ।
@Mr.Jeeringboy
@Mr.Jeeringboy 3 жыл бұрын
100 % agreed. 77 jana samsad 10 jana mantri tai pani safa sad bata hoin experts haru ani woda lai aja badi power dine ani monitoring pani kada garne.
@anishkhanal5108
@anishkhanal5108 3 жыл бұрын
देशलाई हिन्दु रास्ट्र बनाउनु पर्छ ।
@rajibdhungana8886
@rajibdhungana8886 3 жыл бұрын
धमला जी चोर नेताले भनेको कुरा जनता ले भन्छ भनेर नभन्नु है धेरै नेता को गुलामी नगर्नुस्
@gyanprasadshrestha6931
@gyanprasadshrestha6931 3 жыл бұрын
यो संविधान जनताले बनाएको होइन यिनै फटाहा नेताहरुले बनाएको त्यसकारणले खारेज हुनुपर्छ
@omprasadbhantana2433
@omprasadbhantana2433 3 жыл бұрын
ठिकै हाे यति सानाे देश मा संङ्गियता अाबस्यक छैन देश ले धान्न सकेन ।
@mohamadmiya4397
@mohamadmiya4397 3 жыл бұрын
यो देशमा धर्म निरपेक्ष राज्य सही छ। हामी नेपाली मुस्लिम समुदाय पनी छ है। यदी मुस्लिम समुदालाई पछाडी पार्ने काम भयो भने। नेपाल ले ठुलो मुल्य चुकाऊंनु पर्छ।
@rajankarki2126
@rajankarki2126 3 жыл бұрын
राजसंस्था को नेतृत्व मा नयाँ युवा शक्ति ले देशको राजनीति ह्याण्डिल गरेर,,देशको स्वाभिमान जोगाउन जरुरी छ 🇳🇵🇳🇵
@tejprakashdxn2u396
@tejprakashdxn2u396 3 жыл бұрын
salute sir
@rajendrakatuwal_official9946
@rajendrakatuwal_official9946 3 жыл бұрын
प्रचण्ड लाई टुंगो लगाउने मान्छे रूक्मान मात्र हुन
@meshirish
@meshirish 3 жыл бұрын
Katuwal sap, hajur Nepal ka lagi Nepali ma aunu paryo.
@krishnaharithapa7113
@krishnaharithapa7113 3 жыл бұрын
अब रीशी संग पनी अहिले को अवस्थाको बारेमा अन्तरवार्ता लीन पर्यो
@sramofficals4992
@sramofficals4992 3 жыл бұрын
यो देशमा ठुला राजनीतिक शक्तिका पहिलो,दोश्रो र तेस्रो तहका नेताहरू अधिकांश कुहिएको आलू जस्तै छन।यी बाट आत्मनिर्भर,स्वाभिमानी र समृद्ध नेपालको परिकल्पना गर्नै सकिदैन।सब का सब भ्रष्ट छन।कुहिएको राजनीति सहि मार्गमा ल्याउन अहिलेको समयमा सेना सग मात्रै त्यो शक्ति छ।पछिल्लो समयमा हरेक कामको भरोसा सेनालाई गर्नेगरेको छ।बिकास निर्माण बाटो खन्न,राहत तथा उद्दार,स्वस्थ उपचार तथा खरिद आदिइत्यादी मा सरकार जनाता सेनालाई नै भरोसा गर्दछन।किनकि जनताले अब सेनाना भएको राजनीतिक कुशलता हेर्न चाहान्छन।२बर्ष सेनाले सत्ता चलाएर भ्रष्ट नेताहरू र ठेकेदारहरुले लुटेको खरबौंको कालो निकालेर ती लुटेराहरुलाइ जेल हाले पछी चुनाव गराएर नयाँ युवाशक्ती लाई देशको राज्य सत्ता हस्तान्तरण गर्नुपर्दछ।
@laxmankunwar244
@laxmankunwar244 3 жыл бұрын
रुकमान sir लाई मेरो तर्फबाट सलाम्👏
@ramgtimilsina498
@ramgtimilsina498 3 жыл бұрын
रुक्मांगद सर यु अार द ग्रेट।
@dhamalag7248
@dhamalag7248 3 жыл бұрын
मनन गर्न पर्ने कुरा रुक्मांगद कट्वाल जिको
@purusottamadhikari8441
@purusottamadhikari8441 3 жыл бұрын
साह्रै राम्रो विचार ।
@kamalsingh4981
@kamalsingh4981 3 жыл бұрын
सही भन्नू भयो रुकमान सर ले ,, संघीयता खारेज गर्नु पर्छ र संविधान सुधार गर्नु पर्छ , अारक्षण को निती समाप्त गर्नु पर्छ,
@bodhnarayanshrestha826
@bodhnarayanshrestha826 3 жыл бұрын
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र प्रदेश सरकार खारेज स्थानीय सरकार लाई head of state power अनि पुरानो बुढा नेताहरु लाई निकाल्नु पर्छ। तब केहि सुशासनको परिवर्तन होला।
@ujjaalwal4051
@ujjaalwal4051 Жыл бұрын
राजतन्त्र चाहिन्छ। राजा ज्ञानेन्द् नै राजा हुनुपर्छ
@pharsurampathak2258
@pharsurampathak2258 3 жыл бұрын
सहि कुरा भन्नू भो कटवाल जि ले ७०बर्ष नाघेका बुढा जति घरमा बस्ने नयाँ शक्तिलाई दिने।।
@dhaneshwarjha7663
@dhaneshwarjha7663 3 жыл бұрын
साइकल चढ्न न सक्ने मोटरसाइकल,पक्की भवन,3/3वटा गाडी राख्ने वार्ड अध्यक्ष हरु भए भने साँसद को कुरै न गरौ । कर्मचारी को घुसखोरी कति भए भने अख्तियार लाइ सोध्नु
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
संघियता खारेज गर्नु अनिवार्य छ देश ले धान्नै सक्दैन रुकमान कटुवाल को 100% ठिक छ
@tekdarlami1358
@tekdarlami1358 3 жыл бұрын
बुध्दजन्मेकाे राष्ट्रलाई हिन्दुराष्ट्र भन्दा दुनियाले के साेच्लान्?
@krishnabahadurkhadka1434
@krishnabahadurkhadka1434 3 жыл бұрын
सहि बिचार रुगमागत जि को यो भनाइले नेपाल को भलो हुन्छ जस्तो लाग्यो मलाइ
@zone75vlogs92
@zone75vlogs92 3 жыл бұрын
राजसस्था चाहिन्छ जिन्दावाद🇳🇵🤴👸✊❤️
@subhasbhatta4543
@subhasbhatta4543 3 жыл бұрын
रक्षा र परराष्ट्र राजसंस्था अन्तरगत राखीयोस ।
@mirasharma1075
@mirasharma1075 3 жыл бұрын
सहि कुरा हाे हजुर समानुपातिक संघियता अादि खारेजी हुनुपर्छ अारक्षित सिट हरु पनि खारिज गनुषरछ। जयनेपाल।
@krishnaharigiri2841
@krishnaharigiri2841 3 жыл бұрын
You’re right
@bikramjha6271
@bikramjha6271 3 жыл бұрын
जनता को इच्छा राजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार नै चाहिएको हो। चामल को कनिका जस्तो एकआध भन्न सकिन्न,100%राजा प्रती जनभावना छ।अर्थात भावना प्रभु को इच्छा सदर हुन्छ।परम्परा अनुसार हुन्छ।हलो अड्काएर गोरु पिट्ने कर्म गर्नु भएन।
@Ishantmansingh
@Ishantmansingh 3 жыл бұрын
सही विश्लेषण ।
@chhabimagarchhabi6024
@chhabimagarchhabi6024 3 жыл бұрын
जुन सुकै शासन आहोस जो सुकैले शासन गरोस् मलाई बाल छैन बस गाँस बास कपासको ग्यारेन्टी हुनु परो स्वास्थ शिक्षा फ्री हुनु परो अरु भन्ने कुरा छदै छ देखा जाएगा
@baburamkc7189
@baburamkc7189 3 жыл бұрын
Yes you are absolutely right
@punyaghimire7960
@punyaghimire7960 3 жыл бұрын
छवि मगरको कुरा धेरै राम्रो लाग्यो ।
@dharmabishwakarma2256
@dharmabishwakarma2256 10 ай бұрын
धेरै हाम्रो कुरा गर्ने भो सर धन्यवाद जय स्वाभिमान जय नेपाल
@tenjinlama4937
@tenjinlama4937 3 жыл бұрын
शुभकामना सर
@arunpaudel1985
@arunpaudel1985 3 жыл бұрын
Sahi kura
@geetaneupane9005
@geetaneupane9005 3 жыл бұрын
बिना जनमत सिमित ब्यक्ति र बिदेसि स्वार्थका लागि मध्यराति दादागिरि सैलिमा घाेसणा गरियकाे संघियता र धर्म निर्पक्षताले देस भंड्खालाेमा जाँदै छ अब देसभक्त नागरिक गंभिर हुन जरूरि भइसक्याे उहांकाे तर्क सहि छ।
@triptidhital6118
@triptidhital6118 3 жыл бұрын
Very interesting interview .i liked this advice and analysis .you are good man sir .please sir save oue country . I am your fain .i liked your speech .i heartily give thanks sir .all the best .🙏🙏🙏🙏🙏🙏
@tejxettri6655
@tejxettri6655 3 жыл бұрын
हामो देशमा एस्तै कुरा काटाकाट भयो, समावेशी, ,धर्म,ferdilasim सम्बन्धि विवाद भयो भने देशमा युद हुने देखिन्छ
@binodkc5476
@binodkc5476 3 жыл бұрын
ऋषि धमला सबै पर्त्रकार भन्दा बढी बोल्ने पर्त्रकार हो
@Namastekitchen1995
@Namastekitchen1995 3 жыл бұрын
अब राजा सहित को प्रजातन्त्र चाहिन्छ !!!
@ChandDhanu
@ChandDhanu 3 жыл бұрын
सहि बिश्लेसण
@tirthrajupreti7950
@tirthrajupreti7950 3 жыл бұрын
राजसंस्था जिन्दावाद
@हरिप्रसादपाण्डेहालकतारबाट
@हरिप्रसादपाण्डेहालकतारबाट 3 жыл бұрын
स्वागत तथा सलुट छ ,१००% सहि कुरा गर्नुभयो
@aashis26
@aashis26 3 жыл бұрын
प्रचण्डलाई पाखा लगाउने डन रुकमाङग कटवाल सर ।।अहिले का डन केपि ओलि , 5 जनाको गठबन्धन लाई पाखा लगाई राख्नु भएको छ ।
@dineshbhattarai1123
@dineshbhattarai1123 3 жыл бұрын
मेराे साेच र तपाईकाे साेच एउटै रै छ कटुवाल सर बिचार राम्राे छ
@suniljha4442
@suniljha4442 3 жыл бұрын
Sahe ho
@mohansinghmahara9548
@mohansinghmahara9548 3 жыл бұрын
सैनिक हस्तक्षेप गर्ने सुनौलो अवसर गुमाएको तपाईंको कुरा हामी कसरी पत्याउनु ।यो देसले सच्चा देस भक्त जनपृय सन्तान जन्माउन सकेन ।
@melakc9620
@melakc9620 3 жыл бұрын
चिफ साहब, सारै स्पष्ट बिचार राख्नुभयो । धन्बाद
@tekbahadurpulami6259
@tekbahadurpulami6259 3 жыл бұрын
Estai pnichief
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 жыл бұрын
राजा लाई राजा को सथान मा राख। र देस मा चुनाब बाट जनप्रतिनिधि चुन्ने सम्बिधान बनाउ। देस को सिमा धर्म को अन्तिम निर्णय राजा मा देउ। सबै ठिक हुन्छ।
@logout9296
@logout9296 3 жыл бұрын
राजदरबार हत्या काण्डमा तीम्रो पनी ठूलै योगदान छ भन्छन नी अहिले राजाको नाम बेचेंर किन चर्चा हुदैछौ.. नागरीक माथी यसता भ्रम फैलाउने काम नगर
@bhattarai1953
@bhattarai1953 3 жыл бұрын
यो मान्छेको बिचारलाई पनी बिदेशीले मूल्य तोकीसके जस्तो छ पो भन्नथाले त मान्छेहरु ।
@keshbahadurthapayoutubecha7488
@keshbahadurthapayoutubecha7488 3 жыл бұрын
Ekdam sahi bislesak garnu vo
@charleghale1740
@charleghale1740 3 жыл бұрын
१००% सही
@omchauhan3515
@omchauhan3515 3 жыл бұрын
यस्तो समाज भंडुवा धर्मनिरपेक्ष, र हजारौं हजार तिघ्रेहरुलाइ चर्को कर तिरेर पाल्न सकिँदैन। यहाँ आजिवन जेलमा बस्नुपर्ने देशघातीहरु सरकार र वरिपरि घुमिरहेका छन ।
@mitrarai3491
@mitrarai3491 3 жыл бұрын
मानिस जबसम्म धार्मिक, जाती & पार्टीको मोह र अन्धबिश्वसको मानसिक बाट निस्केर बाँच्न जान्दैनन तब सम्म अशान्ति & युद्धमा नै मर्ने हुन्छ र नेपालीको जीबन स्तर यही हो ! यदी नेपाल & नेपालीहरुले शान्ति र समृद्धीको जीबन चाहने हो भने देशमा फाँशीको सजाय बनाउनु पर्छ कम्तिमा ५० बर्ष सम्मलाई ..त्यसपछी मात्रै देशको माटोले त्यति देश भक्ति स्वच्छ नेता पाउनेछ...आजको यूग चलाउने नियम & क़ानून ले .. जाती, पार्टी & बर्गले ले हाईना .. Rules , Law & System ले हो ! If there is wrong formula & system .. then never get right results..🙏🤞✊
@triptidhital6118
@triptidhital6118 3 жыл бұрын
Excellent analysis sir ko .nice advice .nice question and super answer .i heartily give thanks .🙏🙏🙏🙏🙏🙏🙏
@sammarkhadka8853
@sammarkhadka8853 3 жыл бұрын
Excellent interview ex chief sab
@deepakthapa490
@deepakthapa490 3 жыл бұрын
Full of wosdom amd maturity Chief Sab!
@pratigyagc6241
@pratigyagc6241 3 жыл бұрын
100% right
@thirphuyal6772
@thirphuyal6772 3 жыл бұрын
कटुवाल जिको कुरो सहि हो
@tejrai9346
@tejrai9346 3 жыл бұрын
राजाको हत्या हुँदा जोगाउन नसक्ने अब फेरि राजा चाहियो साला पताकी बाहुन!
@sarojparajuli678
@sarojparajuli678 3 жыл бұрын
याे पातकीले mcc काे पक्षमा बाेल्याे।
@gurungkoxoroma5675
@gurungkoxoroma5675 3 жыл бұрын
शही भन्नुभयो भुपु चिप साबले इन्दियामा एक खर्ब 33 करोड 62 लाख नौ सय 75 जनसंख्या भएको देशमा जम्मा 400 सांसद छन भने नेपालमा पौने तीन करोड जनता भएको देशमा चाहिँ 800 सांसद किन चाहियो यो सब राज्यको ढुकुटी रित्याउन र देश लुटन बनाएका सांसद हुन
@wanemdiwash5423
@wanemdiwash5423 3 жыл бұрын
ए भाइ त्यो कटवाललाई सोध्नु जाबो भरुवा बन्दुक बोक्ने माओवादीलाई परास्त गर्नु नसक्ने नालायक सेनालाई जाबो तीन करोड जनता भएको देशमा के गर्नु एक लाख पुर्याएको ??
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 жыл бұрын
सङ्गियता खारेज गर्नु पर्छ
@udayagurung9941
@udayagurung9941 3 жыл бұрын
100%great analysis Rtd chief of the Army staff salute sir
@ChakraBahadurbista
@ChakraBahadurbista Жыл бұрын
😢
@rajendramahat7056
@rajendramahat7056 3 жыл бұрын
संघीय खारेज गराै धेरै ठिक लाग्यो
@laxmangc9710
@laxmangc9710 3 жыл бұрын
Excellent anylasis.
@jibrajbhattarai8448
@jibrajbhattarai8448 3 жыл бұрын
यी बिचारले हामीलाई मार्गदर्शन गर्न सक्छन् भन्ने म ठान्छु ।
@narendratawaahanglimbuphid7160
@narendratawaahanglimbuphid7160 3 жыл бұрын
१००% गल्ति छ यो कटुवाको भनाइ
@rudradhakal1842
@rudradhakal1842 3 жыл бұрын
Katuwal sir salam xa.
@nausadali8445
@nausadali8445 3 жыл бұрын
Good speech rukmaang katuwal sir..
@ibrahimmuslim4594
@ibrahimmuslim4594 3 жыл бұрын
Atti ramro bichar hajur lay salam xa
@rsdulal5295
@rsdulal5295 3 жыл бұрын
अस्ति भर्खर सम्म राजा साजा आउँदैनन् भन्नी कटुवाल आज ठूल्ठूलो कुरा गर्छ !!! अवशर वादि हो योपनि ।
@pramiladali
@pramiladali 3 жыл бұрын
Ramro kura.
@narendrarimal3277
@narendrarimal3277 10 ай бұрын
VeryGood🎉
@harkashrestha2382
@harkashrestha2382 3 жыл бұрын
रकमाँगत को क़ुरा ठीक छ
@haribhatta2038
@haribhatta2038 3 жыл бұрын
king is king
@avidtraveller6508
@avidtraveller6508 3 жыл бұрын
३ करोड नेपाली लाई Pfizer vaccine तिन महिना भित्र लाउनु पर्यो …
@darlamimilan6502
@darlamimilan6502 10 ай бұрын
Nice interview
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
राजनीति घिनलागदाे भयो ।
@bipinbhattarai3218
@bipinbhattarai3218 3 жыл бұрын
Federalism is no more requirement of Nepal.
@nirbahadurdahal6890
@nirbahadurdahal6890 3 жыл бұрын
You are great man rukmangat katuwal sir
@mohanjoshi766
@mohanjoshi766 3 жыл бұрын
100% सहि कुरा
@victorchhetri593
@victorchhetri593 3 жыл бұрын
Am I the only one who think constitutional monarchy is the best for nepal??
@ujjwaljungbhattarai597
@ujjwaljungbhattarai597 3 жыл бұрын
Agreed with you
@monsoonshahi5070
@monsoonshahi5070 3 жыл бұрын
We also think and agree
@rajeevrajeev6852
@rajeevrajeev6852 3 жыл бұрын
No!
@440vold4
@440vold4 3 жыл бұрын
सहि लाग्यो कटुवाल जि को बिचार
@dilthapa3366
@dilthapa3366 3 жыл бұрын
राजा चाईयाे अब ।।
@ishwarrana1866
@ishwarrana1866 3 жыл бұрын
त नै बन राजा।
@surendrarai6714
@surendrarai6714 3 жыл бұрын
सारै राम्रो लागो रिसि जि
@sahilgiri2340
@sahilgiri2340 3 жыл бұрын
सेना आउछ अब।
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 3 жыл бұрын
राजा भए ठीक हुन्छ देस।पार्टीको मानिस ले नेपालीको हित। गर्दैन। स्वतन्त्र व्यक्ति चाहिन्छ।यो संविधान नेपाली जनताले बनाएका होइन लु टेराले लुट्न बनाएका हुन्
@kamaldhakal8989
@kamaldhakal8989 3 жыл бұрын
Right decision
@yunita8672
@yunita8672 3 жыл бұрын
राजपरिवार र राजतन्त्र बचाउन नसक्ने बादरले किन ठुलो कुरा गर्ने??
@ganeshkarki8392
@ganeshkarki8392 3 жыл бұрын
येस्तै भई रयो भने जाति र धर्म लडार यो नेताले दन्द अबस्य निमत्याउछन ...
@gautamgovinda11
@gautamgovinda11 3 жыл бұрын
सर कुन धर्म को कुरा गर्नु हुन्छ हामी नेपाली हो सधैं नेपाली भएर बच्नु पर्दछ
@bharatpun8070
@bharatpun8070 3 жыл бұрын
Sangieta ra gantantra aur bahuntantra sabai kharij garera raja farkauna sabai bhanda uchit hunxa
@nikeshbudathoki9784
@nikeshbudathoki9784 3 жыл бұрын
Guest lai pura bolna deu rishi bro
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 58 МЛН
🔴 Exclusive Bayan at Birmingham by Molana Tariq Jamil | 22 Feb 2023
2:42:17
Databases In-Depth - Complete Course
3:41:20
freeCodeCamp.org
Рет қаралды 138 М.
Wolfram Physics Project Launch
3:50:19
Wolfram
Рет қаралды 1,8 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН