साली भेनाको कडा दोहोरी | राजु भेनाको मायाले रुचा रोल्पाबाट आइन राजधानी | Raju Pariyar vs Rucha Magar

  Рет қаралды 268,257

Nita pun magar Rejina

Nita pun magar Rejina

Күн бұрын

=======================================
🎼 Original Song:
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Rucha Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 193
@MagaratTv
@MagaratTv 4 ай бұрын
आहा कति मिठो स्वर अनि कति मनयोग्य शब्द । लोक सम्रात राजुपरियार ज्यूको । साथमा रुचा मगरको पनि ओजपूर्ण शब्द । दुवै जनालाई बधाइ तथा शुभकामना । सञ्चालिका निता पुन मगरलाई पनि शुभकामना ।
@janpriyatv8315
@janpriyatv8315 4 ай бұрын
उहिले देखि अहिले सम्म एकछत्र राज गर्दै आएका लोक गायक सम्रात राजु परियारको स्वरले फिदा नै नाउछ अनि रुचा मगरमा पनि मिठो स्वर ।
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
🙏🙏❤️
@GitaThapa-vb9rk
@GitaThapa-vb9rk 4 ай бұрын
जहाँ मगरनी हरु त्यहाँ दोहोरी एकदम राम्रो र सभ्यताको हुन्छ खुसी लाग्छ एसै गरि सधैं भरी दर्सकले सुन्दा र हेर्दा नि आहा कति मिठो स्वर अनि गित भनोस शुभकामना रुचा बहिनी अनि राजु दाजु all the best of team thank you so much from nawalpur have in qatar.
@HariRbc
@HariRbc 4 ай бұрын
यति दोहोरी हेरियो तर यो दोहोरी पनि टप 10 भित्र पर्यो मेरो तर्फबाट दोहोरी सम्राट सङ्ग रोल्पाली चेलिलाई देख्न सुन्न पाउँदा असाध्ये मनमा खुसी छायो सफलताको शुभकामना
@durgabahadur7769
@durgabahadur7769 4 ай бұрын
आहा कति राम्रो गित स्वर समराठ दोहोरिका राजा राजु भाइ अनि स्वरकी धनी हसिली रसिली रुचा बैहिनी होल टिम लगाएत निता बैहिनी सन्मानछ🌺❣️❣️❣️
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 4 ай бұрын
आहा निकै मिठो मनपर्ने भाकामा मिठो मनमोहित जायजुम बाजा टिमको बाजा निकै उत्कृष्ट प्रस्तुती लाग्यो। आगामी दिनमा यस्तै अरु गितहरु मा नि लाइभ प्रस्तुती दिनुहोला उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार दाजु र गायिका रुचा जि प्रति 🙏👍🙏👍
@khumbahaduroli7289
@khumbahaduroli7289 4 ай бұрын
माडी खोला अर्को भाग नि छिटो ल्याउनु पर्यो ❤❤रोल्पाली ले नि तहल्का मच्चाउदै छ काठमाडौँ सहर मा 🎉🎉🎉
@ashokoli8738
@ashokoli8738 4 ай бұрын
राजु दाइको रुचा सालिको गजब दोहोरी मैले पनि सम्झेको छ।
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
❤🙏🙏
@dipenpun9781
@dipenpun9781 4 ай бұрын
कति मीठो स्वर राजु र रुचा को हेर्दा हेर्दै सकेको पत्तै पाइएन।सलाम छ रोल्पाली चेली निता पुन जि लाई आगामी दिनको सफल्ताको शुभकामना छ।आगामी दिनहरुमा यस्तै पुरानो चर्चित भाकाहरु लिएर आउनु होला🙏
@mausamitv8756
@mausamitv8756 4 ай бұрын
लौ मन पर्ने पुरानो भाकामा दोहोरी आयो है
@bhandaridipak
@bhandaridipak 4 ай бұрын
आहा कति उत्कृष्ट दोहोरी हाम्रो रोल्पा चेली र लोक सम्राट राजु को
@Magardi593
@Magardi593 4 ай бұрын
आहा अत्यान्तै मिठो लाईभ दोहोरी आगामी दिहरुमा पनि यस्तै नयाँ प्रस्तुतिहरु हेर्ने आशा छ
@Santosh-g2z1c
@Santosh-g2z1c 4 ай бұрын
यस्तो पो दोहोरी सुन्दा पनि मन मा आनंद आएको छ ।।।।🎉🎉🎉🎉🎉❤❤❤❤
@maheshaarohee3115
@maheshaarohee3115 4 ай бұрын
आहा मनै छुने Live दोहोरी । स्वर पनि कति सुमुधुर ? दुवैको ।
@user-dt1fw3yq3j
@user-dt1fw3yq3j 4 ай бұрын
एक्काईसौ शताब्दिका स्वर सम्राट राजु दाइ सँगकाे हजुरकाे दाेहाेरिलाई सम्मान छ ,दिदी जति सुनेपनि हेरेपनि थाकिन म 🙏🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 4 ай бұрын
अब रोल्पा बाट पनि तहल्का पिट्नु पर्यो है चेलिबेटी हरुले गजब छ सवाल जबाफ भाग २ पनि हेर्न आतुर छौ लमजुङ का भेना रोल्पाका सालि💕💕💕💕💕
@chitragharti6811
@chitragharti6811 4 ай бұрын
राजु परिवार र तुलसा घर्तिले गायकको भय झन् राम्रो हुन्थेयो
@PrajwolMagar-
@PrajwolMagar- 4 ай бұрын
मिर्मिरेको घाम यो दोहरी नि बबाल लाग्यो धाटे मरिजाम सफलताको सुभकामना रुचा सोल्टिनी लगाएत सम्पुर्ण टिमलाई
@rajmankhatri9294
@rajmankhatri9294 4 ай бұрын
आहा सारै मीठो दोहोरी सफलताको शुभकामना रुचा जि।
@dipakkc6619
@dipakkc6619 4 ай бұрын
अर्को जुनि चहियेन चाहियेन अहिले नपायेसी, अति मार्मिक दोहोरि❤❤
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
मिठो कमेन्त गरेर हौसला बधाई दिनु हुने सम्पूर्ण मेरो भगवान रुपी मित्र हरु मा मेरो मिठो माया अनी धेरै धेरै धन्य्बाद छ् | जानी नजानी हजुर हरु माझ इ कोसेली हरु पस्किदा कस्तो लाग्छ जस्ता को तेस्तै कमेन्त गरेर साथ दिनु होला 🙏🙏🙏🙏🙏🙏
@ashokoli8738
@ashokoli8738 4 ай бұрын
यो दोहोरी हेरियो राजु, निता, रुचाको केमेस्ट्री राम्रो जम्ने भयो
@loknathbhandari1417
@loknathbhandari1417 2 ай бұрын
यति मीठो स्वर लाग्यो आहा सुनौं सबले मेटिन्छ बिरह 🎉🎉
@dmrbgmagar9861
@dmrbgmagar9861 4 ай бұрын
सानो बाबु कर्को पाठ मा पनि देखेको थिएँ धेरै talent छन होला😮
@DipprsadPun
@DipprsadPun 4 ай бұрын
रुचा जि को voice कति राम्रो लाग्छ❤❤🎉🎉🎉
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
❤️❤️❤️🙏🙏🙏🙏
@khaka2049
@khaka2049 3 ай бұрын
राजुपरियार र नता दिदको गित सुनेर अोठमा मुस्कान रोकियन
@pushparajadhikari8352
@pushparajadhikari8352 4 ай бұрын
सबै लाई नमन।सानो भाइ को नाच धेरै राम्रो
@suryagole8262
@suryagole8262 4 ай бұрын
आहा कति मिठो शब्द अनि मिठो पुरानो भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
@suryagole8262
@suryagole8262 4 ай бұрын
धेरै धेरै बधाई छ।
@SurendraGhartimagar-ii3iu
@SurendraGhartimagar-ii3iu 3 ай бұрын
आहा कति राम्रो मिठाे दाेहाेरी सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद्🙏🙏
@RatnaKRai
@RatnaKRai 3 ай бұрын
दोहोरी यस्तोहोस कहिले पनि सुन्दा नथाक्ने मार्मिक शब्द
@NayaTiktok
@NayaTiktok 4 ай бұрын
साली भेनाको दोहोरी दमदार
@loknathbhandari1417
@loknathbhandari1417 6 күн бұрын
जति सुन्यो मन चन्चल भाको छ यी दुबैलाई भेट्न मन लाको छ🎉🎉
@tulasibhandari1980
@tulasibhandari1980 2 ай бұрын
के भो के भो मन छोयो धन्यवाद अघि बढ्नु धेरै छ आशिर्वाद 🎉🎉
@khatrichhetri837
@khatrichhetri837 4 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤❤
@mahendraman245
@mahendraman245 Ай бұрын
Dada Raju hajur Lai dharai miss ghardai xu God bless you 💕👍🙏💝💝💝💝🙏🙏
@chandramuktan
@chandramuktan 4 ай бұрын
Rucha magar ko mo big big fan molai ati man parni voice rucha magar ani tipikal sabda ko fida xu ❤❤❤❤❤❤rucha
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 4 ай бұрын
नमस्कार सम्पुर्ण लोकपारखी मनमुटुहरुमा तपाईंहरुको माझको अत्यन्तै लोकप्रिय भाकामा राजु परियार दाजु र रुचा बैनिको आवाजमा दोहोरी लिएर आएकाछौ माया गरिदिनुस है ❤😊
@robin_Chhetri
@robin_Chhetri 4 ай бұрын
Kanxi sali vanne geet ma gau vag 2 ma
@bombahadursaru4842
@bombahadursaru4842 4 ай бұрын
Jhorle to all team
@ganeshkc834
@ganeshkc834 4 ай бұрын
निकै रामरो दोहरि आब पात 2 राजु दाइर रुचा दिदी को रोलपातिर गाइने साइलि भाका मा गाउनु परो❤
@BudoChy
@BudoChy 4 ай бұрын
😅
@GiriGharti-z4x
@GiriGharti-z4x Ай бұрын
P0p0p aww hu😢 nopp Pp P0pplppppplppppppppp​@@robin_Chhetri
@Farak-Yatra
@Farak-Yatra 4 ай бұрын
अब रुचा बहिनी दोहोरीको राजासाग पनि टक्कर गर्नु भयो शुभकामना अनि नीता सालीलाई नयाँ काम गर्न ओटेको बधाइ
@pyuthanvillagesettlement3963
@pyuthanvillagesettlement3963 4 ай бұрын
वाह सारै रामणरो लाग्यो दिदी हेरै छु प्यूठान देखी म रामु पुन
@krishnabhandari5516
@krishnabhandari5516 Ай бұрын
वाउ राेल्पाल्नि नानिहरु कति सानदार शभ्य प्रस्तुति यस्ताे पाे दाेहरि हाे हाम्राेसान
@user-lz5hk1qx1p
@user-lz5hk1qx1p 4 ай бұрын
आहा कति राम्रो दोरोरि जति हेरेनि हेउहेउ लाग्छ
@DhanOli-j9j
@DhanOli-j9j 4 күн бұрын
रोल्पाली सुल्पा गुरुप कता हराउनु भो आजभोलि रबिद्र र रुचा को दोहरी धेरै राम्रो लाग्छ मलाई
@premg-magar
@premg-magar 4 ай бұрын
Haitt Raju pariyar tetikai Raju pariyar bhayeko chhaina ,,, 🙏🙏respect ani Hamaro magarni Naaniharu pani kam chhaina 🙏🙏🇳🇵👏👏👏
@indrabudhamagar1602
@indrabudhamagar1602 4 ай бұрын
आहा सारै रमाईलो आयो है 👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🙏
@DhanOli-j9j
@DhanOli-j9j 4 күн бұрын
सुल्पा गुरुप को दोहोरी सबै भन्दा राम्रो❤❤❤❤
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 3 ай бұрын
होइन यो टोन मा के छ त्यस्तो???किन यति बिघ्न मीठो हुन्छ,किन यति बिघ्न मन म बस्छ,तोते बोली जस्तो लाग्ने यो मगरहरुको बोली असाध्यै मधुर मीठो।रुचा बैनी लाई शुभकामना छ।
@loknathbhandari1417
@loknathbhandari1417 2 ай бұрын
मन भत्कियो सालिको थुनिदेउ अन्तर्मनको बेदना सुनिदेउ मिर्मिरेको घाम🎉🎉😊
@DhanOli-j9j
@DhanOli-j9j 4 күн бұрын
सुल्पा गुरुप को दोहोरी सबै भन्दा राम्रो
@jblimboojblimboo2812
@jblimboojblimboo2812 4 ай бұрын
Sadhai yo jodi ko dohori sunnu pam aati utam saral sabdha ghar family sabai sangai baseyra sunna sakey ney .
@Birajgandharba-fv8cm
@Birajgandharba-fv8cm 4 ай бұрын
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tulasibhandari1980
@tulasibhandari1980 2 ай бұрын
साली भेना क्या राम्रो दोहोरी बेला बेला गाउनु है क्यै गरी🎉🎉
@kishanrai7623
@kishanrai7623 4 ай бұрын
Rucha dd ko git ramro chha
@BisaunaTV
@BisaunaTV 4 ай бұрын
राजु दाईसँग भेट भयो मेरो बहिनी रूचाले त गीतनै गाइन मेरो साली नीताले दोहोरी आयोजना गर्नु भयो सबै साथीहरुले ktm बसाई साथ दिनु भो धन्यवाद हेरेर साथ दिने सबैले सल्लाह सुझाव दिनु होला❤❤❤
@narayanoli1
@narayanoli1 4 ай бұрын
रमाइलो दोहोरी रुचा दिदी🎉🎉🎉
@aashishgurung6390
@aashishgurung6390 4 ай бұрын
अतिनै राम्रो दोहोरी ❤❤❤
@ganeshbudhathoki5375
@ganeshbudhathoki5375 4 ай бұрын
kati ramro dohori magarni sanga gauda xuttai maja Aauxa tesma pani rukum rolpali sanga swor samrat lai naskar
@aalayajungsinghthakuri71
@aalayajungsinghthakuri71 4 ай бұрын
Raju is Raju 🙏🙏 but, रुचाको पनि दम कमती चाहीँ देखिएन, स्यालुट छ 🙏🙏💖
@user-lp3hh1lw3g
@user-lp3hh1lw3g 3 ай бұрын
आहा कति मिठो शब्द र स्वर
@pustapunmagar6946
@pustapunmagar6946 3 ай бұрын
आहाँ कति मीठो स्वर हार्दिक बधाई
@SuryaKumarGurungGurung
@SuryaKumarGurungGurung 3 ай бұрын
Kati mitho voice Rucha pun magar ji
@user-oe6qq9ev7c
@user-oe6qq9ev7c 3 ай бұрын
Wow mitho bhaka ma live dohori sarai ramro lagyo❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chhitijamagar
@chhitijamagar Ай бұрын
Nice video @dohori raju sir @ rucha mis ko 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😍😘😍😘😍
@indrajiitbura7705
@indrajiitbura7705 4 ай бұрын
Rucha garkhani r Raju p ko saharai ramro geet chha
@MalMagar
@MalMagar 4 ай бұрын
खायो देश
@Subash.G.M
@Subash.G.M 4 ай бұрын
Rucha miss ko big fan 🙏🥀🌼😊
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
❤🙏🙏
@parbitilamchana8507
@parbitilamchana8507 4 ай бұрын
धेरै धेरै बधाई छ दुबैलाई
@sonubahadur1655
@sonubahadur1655 4 ай бұрын
राजु परियार❤❤❤🎉
@06Himaloli
@06Himaloli 4 ай бұрын
रुचाको अहिलेसम्मकै उत्कृष्ट दोहोरी हो यो।
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
🙏🙏🙏
@user-ij6pq1pu5j
@user-ij6pq1pu5j 4 ай бұрын
Wow Sali vena ko dohri babballl❤️❤️
@sujanroka7887
@sujanroka7887 4 ай бұрын
Best song❤
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 3 ай бұрын
मादले भएन।गित को सुर र मादलको ताल मिलेन।मादल एक कदम अगाडि गयो।
@BhimThapaMagar-m5i
@BhimThapaMagar-m5i 4 ай бұрын
Aaha kati mitho live dohori
@kamalbudha8791
@kamalbudha8791 4 ай бұрын
Lau gajjab xa baddao
@swornimmagar9498
@swornimmagar9498 4 ай бұрын
आहा कति रमाइलो दाेहाेरि❤❤
@dilipthapamagar1110
@dilipthapamagar1110 4 ай бұрын
❤ Wow so really nice video n song ❤lafa best of luck❤❤🎉🎉.
@bholaadhikari9697
@bholaadhikari9697 4 ай бұрын
मलाई मन पार्ने गाइका ❤❤❤
@user-lo3sz2rb8m
@user-lo3sz2rb8m 4 ай бұрын
ल है सबै ले लाईक कमेन्ट सेयर गरौ हौ बगालौ❤❤ म पनी आई सके दोहोरी हेर्न दुई तले खाट बाट🎉😊
@nirajpunmagar95
@nirajpunmagar95 4 ай бұрын
First comment.❤ 👏🙏
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
योबैनिकोगितर रुपयेकैलाग्योकतिमिठोगित कति मिठोसोररुप
@dilsupedi3306
@dilsupedi3306 4 ай бұрын
Wow raju di ❤❤❤❤
@ShalikramRokamagar
@ShalikramRokamagar 4 ай бұрын
Herdaixu tulsipur dekhi
@kulmanbudha9753
@kulmanbudha9753 4 ай бұрын
लौ है रुचा साली इज्जत राखनु होला ! हुन्त गाउन माहिर नै छौ पूरा हेर्न मन थियो अभागी हेर्न पाएन दिउती जानलाइ तयार हुनु पर्यो बाकी ताइम मिले हेर्छ ! ❤❤❤👏👏👏👏
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
Huss hajur haruko ijt rakhne xu ❤
@kulmanbudha9753
@kulmanbudha9753 4 ай бұрын
सबै लास्त सम्म हेर्य सुने सारै राम्रो गाउनु भयो सारै रमाइलो लाग्यो सर्बप्रथम आफ्नो अनि तपाईंको माइत गाउँ घरको अन्तमा आएर छरछिमेको सान्मान इज्जत हुन्छ ! भगवानले सबै थोक दिए छ्न तपाईंको कलागला लाई गर्व गर्छु मौका मिलाइ इन्द्रेणीमा गएर चिज गुरुङ वा रेश्म निर्दोश सङ्ग गाउनु नि दुख मान्नु हुन्छकि साली भन्दा धन्यवाद ❤❤👏👏👏
@chakrabahadurchhetri2080
@chakrabahadurchhetri2080 3 ай бұрын
यो हो हाम्रो भेष भुशा शस्क्रीत ।
@kamalbudha8791
@kamalbudha8791 4 ай бұрын
Aahhhai jakkeyo nacho chulmathi khoppima
@premtamang9093
@premtamang9093 4 ай бұрын
Lovely voice Raju sir ❤❤
@rambahadurrambahadur9181
@rambahadurrambahadur9181 4 ай бұрын
Lovli singar rucha❤❤❤❤❤❤
@nandamagar6783
@nandamagar6783 4 ай бұрын
मेरो एकदमै मन पर्ने गित ❤
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu 25 күн бұрын
राजु परियार भएता रमाइलो न हुने कुरै भैन
@user-uw9tx7np7v
@user-uw9tx7np7v 4 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@lalkumarmagar5635
@lalkumarmagar5635 4 ай бұрын
असाध्दै रमाईलो दोहोरी 👌👌💞💞
@khembhahadur1660
@khembhahadur1660 4 ай бұрын
Dhanyabadh xa sampurna live dohori kalakar haru lai...sathai nita baini (Rejina ) ji lai pni ...git mitho ho ramro lagyo tap ten Maha barista gayak raju ji ra Rucha baini lai pni ....Ah waha bainiko name chahi Rucha po rahexa Aaja prasta thaha bhayo yo bhanda Agadi 2,3 bhag live dohori ma ta dekheko ra gaunu bhako pni thiyo name chineko janeko thiena Aaja chahi janniyo chiniyo balla thaha bhayo ....manxe pni ramri hunuhunxa rolpali nani hoki rukumi nani ho thaha xaina ..tara manxe chahi ramri hunuhunxa ra man pni pareko xa ho ..ke garni ma kalakar hoina darshako ho ma jasto hajarau darshak le man parayo hola maile yaha dekhi man paraira ke garni hoina rucha ji ....Aakashko fal Aakha Tari mar bhane jastai ho ...OK thanks all tim
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 4 ай бұрын
Thank you hajur lai aaudo din haru ma pani yesari nai sath sapot❤ garidinu hola 🙏
@baltamang9038
@baltamang9038 4 ай бұрын
लोक सम्राट राजु परियार सँग लोक दोहोरी गीत गाउन हिक्मत गर्नु भयौ रूचा बहिनीलाई बधाई।।
@indrabhadhur6263
@indrabhadhur6263 4 ай бұрын
Nice video dhai didi good to me thanks good luck with your
@user-kr9cu9fu1f
@user-kr9cu9fu1f 4 ай бұрын
Babal damixa hajur
@haribohora3084
@haribohora3084 4 ай бұрын
राेलपालि हरु दाेहाेरि मा कडा छन अरकाे दाेहाेरि पतिक्ष मा निता जि ले गाउनु हाेला
@HariBudha-i2i
@HariBudha-i2i 4 ай бұрын
❤❤❤❤
@hasbhadur4474
@hasbhadur4474 4 ай бұрын
🙏🙏🙏👍️👍️👍️❤❤म रोल्पा
@khadagapuri
@khadagapuri 4 ай бұрын
शब्द र स्वर अति राम्रो तर जवाफ मिलेन है मैले बुझे अनुसार्🤣🤣🤣
@SBDaniyal
@SBDaniyal 4 ай бұрын
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 Aykdam RamaiLo dohori wujjoL bhobisseko Ashir bwad subhakamana xa🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
@safalonlinetv8529
@safalonlinetv8529 4 ай бұрын
एक लाइकतो बन्ता हे 😂
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН