नवीन जिरेल प्रतीक पुर्बी कमाण्डरअन्तर्गत जनमुक्ति सेनाको फर्मेशनको एउटा चम्किलो तारा हो । पुर्बी कमाण्ड बिशेशगरि बेथान स्मृति ब्रीगेडको स्थापना काल देखि जनयुद्ध अन्तिम मोर्चा चौतारासम्मको युद्ध मोर्चाहरुमा सहभागी नाम हो । जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी दृढता पुर्बक निर्बाह गर्ने कमाण्डर प्रती सम्मान छ । बन्दिपुर मोर्चा बाट फर्कदै गर्दा बाटोमा तपाईको घाइते शरीरबाट बगेको रगत स्टेचरबाट कमला खोलाको बगरमा बग्दै थियो तर पनि अनुहारमा मृत्युको भए थिएन । यो अन्तरबार्ता सुन्दै गर्दा खुशी लाग्यो । हाम्रो उमेर र परिवर्तनको नाममा हामीले पाएको जिम्मेवारी सम्झिएर मन पुल्कित भयो । सुनौलो टेलिभिजनले पनि यो पटक वास्तविक पात्र र इतिहास खोज्नु भएकोमा धन्यवाद ।
@tankalimbu9203 жыл бұрын
लाल सलाम कमरेड
@Urlaba3 жыл бұрын
@@alisharai5784 एक दम सही हो
@tankabhujel90872 жыл бұрын
संन्ध्या जि फेसबुक मा साथी बनम है त
@dineshkarki61633 жыл бұрын
उहाको किताब पहिले नै पढेको थिए ।निकै मार्मिक लागेको थियो ।आज अन्तरबार्ता सुन्न पाइयो सार्है खुसि छु।धन्यवाद छ पत्रकार ज्युलाइ
@SunauloTV.3 жыл бұрын
स्वागत छ हजुर
@BROfficial-u7x3 жыл бұрын
वास्तवमा म पनि माओवादी पीडित हूँ किनकी पढ्ने बेलामा स्कूलमा आएर जबरस्ती आमसभामा लैजान्थे अनि घरमा हाम्रो आबस्यकता पूरा गर्न र रोजीरोटीको लागि मेरा दाइहरू आर्मी मा हुनुहुन्थ्यो जसको कारण लाखौं चन्दा असुल्ने र यातना दिने काम गर्थे ।।।
@dillirajkoli29513 жыл бұрын
सलाम छ कमरेड लाई अतेन्तै राम्रो अन्तर्वार्ता
@Basnet4647 ай бұрын
बौधिक ज्ञान 👍👍
@RoshanLimbu-e3c2 ай бұрын
Veri good
@bammalla16733 жыл бұрын
जे हाेस् हार स्विकार्नु भएन।पिली जित्दा भौगोलिक बनावटले दाेष पाएन।चैनपुर,वन्दीपुर र रूम्जाटार हार्दा भौगोलिक बनावटलाई दाेष दिईयाे।युद्ध हाे सधैं जितिन्न हारिन्छ पनि।
@romankarki43532 жыл бұрын
Testo haena geographic location le dherai farak parxa ni
@harimayabhandari76253 жыл бұрын
अत्यन्तै राम्रो कुराकानीका साथ बिगतकाे सम्झना
@SurajKumar-hr8fi2 жыл бұрын
सलाम छ कमरेड लाई 😘😘😘 लाल सलाम
@SumanBhandari-f5d9 ай бұрын
गजब कुराकानी
@diamondchamling8393 жыл бұрын
देश र जनताको आमूल परिवर्तनको लागि आफ्नो अमुल्य जीवन समर्पित गर्नुहुने सम्पुर्ण महान सहिद प्रती हार्दिक श्रद्धाञ्जली।
@robingurung82612 жыл бұрын
Garis paribartan garib desh jhan garib banaes 80 lakhs vanda besi Nepali aru ko deshma gulami garna jancha everyday 1500 nepali aru ko desh ma gulami garna jancha
@diamondchamling8392 жыл бұрын
@@robingurung8261 taile jani taile ahile pako sabi rights haru dilaune ko ho?2063 pahile r ahile her desh kati bikasha vako x aalu.
@diamondchamling8392 жыл бұрын
@@robingurung8261 t mujile gari t
@sunilkunwar36733 жыл бұрын
असाध्यै राम्रो कुराकानि
@starluck54853 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@parkashbc33513 жыл бұрын
जनमुक्ति सेनाले धेरै सङघर्स गरेकै हो देश र जन्ता को लागि तर माथिका ठुला बनाउदा हरुले बिचमा धोका दियो दुख लागछ देशमा धेरै परिवर्तन भयो तर आज सम्मा जनमुक्ति सेना घाईते अपाङगहरुको अहिले पनि दुख पीडा भोगि रहेका छन सलाम छ जनमुक्ति सेना नेपाल लाई
@robingurung82613 жыл бұрын
Janata ko lagi hoina prachandaa ko lagi ladako ho prachandaa path vandae hidthiyuo ni yahe hola
@SumitKhanal-j3c6 ай бұрын
देश को लागि के लाडो गरेर जङ्गली हरुले कुकुर ले गाउ समाज बिगारे दाजु भाई मारे छुटी गाका सेना हरु मारे खाते हरुले
लु अहिले दिउतीमाछु बेलुका तिर हेर्छु हैत अर्जुन सर । धन्यवाद
@SunauloTV.3 жыл бұрын
हस् धन्यवाद
@minarana86723 жыл бұрын
salam chha sir
@sanatkc6303 жыл бұрын
सबैको आफ्नो आफ्नो सोच हो . कसैलाई तै कुरा राम्रो लग्न सक्छ कसैलाई तैकुरा मन नपर्न सक्छ . तेस्मा खासै आपति राख्नु जरुरुरी छैन जस्तो लाग्छ . युहले भनेको एउटा कुरा चाई ठिक लग्यो कुरा जित र हारको हो भनि .यहाँ माओबादी हरु येसो गरेम उसो गरेम भन्छन . तर कुरा अन्तमा जित हार हो . जित भन्या जित हो हार भन्या हार हो .येसो भएर उसो भएर भनु बेकार हो
@mariyajirel74723 жыл бұрын
नबिन दाई धेरै दिन पछि देख्न पाईयो सानो सानो हुँदा धेरै चरा हरु मरेको याद आयो धेरै राम्रो छ दाई सफल त को शुभकामना हामी सनो छदा छोडेर जानु भयको थियो आज धेरै दिन पछि भिडियो म देख्न पयौ धेरै खुशी लग्यो दाई
@tankabhujel90872 жыл бұрын
हजुर पनि माओवादी लडाकु हो
@sangitbagale7053 жыл бұрын
Salam chha daju
@lilabdrshahi643 жыл бұрын
Not everyone can make history. So let's be proud of our golden history✊
@sanatkc6303 жыл бұрын
How funny he is talking about? What he and his compatriots have committed in ten years of so called Janyudha. The people have lost more than what they had expected to gain out of this Janyudha. The netas are living a posh life but their jansena are living in hell today. A Moist neta is wearing a suit worth 5 lakhs and wearing a wrist watch worth million rupees, but what their freedom fighters have got, pain and poverty. Shame on these most hated creatures of this planet. They have defamed their own community around the world.
@romankarki43532 жыл бұрын
Haha dont joke mann
@robingurung82612 жыл бұрын
🖕🏿🖕🏿🖕🏿🖕🏿Dark history of nepal atankakari yudha
@surajgurung90383 жыл бұрын
Ramro maobadi rahecha. Rumjatar hamrai jilla ko sundar gau ma ho. Aatankabadi haru dherai mareka thiye
@yubakrai77873 жыл бұрын
Tapaile यति दुख गरेर भिडियो बनाउनुहुन्छ खुसि लाग्छ
@SunauloTV.3 жыл бұрын
धन्यवाद हजुर
@yubakrai77873 жыл бұрын
@@SunauloTV. tapailai pani dhanyabad sir
@SunauloTV.3 жыл бұрын
@@yubakrai7787 स्वागत छ हजुर
@thenepalidevils89063 жыл бұрын
Maobadi vaye pani ramro manche lagyo. Aru ta dherai Jaso sav guffadi chan.
@sarbahit3 жыл бұрын
ईतिहासको साक्षि
@amarrana30683 жыл бұрын
अब भ्रष्टचारि नेता हरुको पनि अन्तरबार्ता लिनु पार्यो पत्रकार ज्यु!!!
@SunauloTV.3 жыл бұрын
हस्
@limagurung35963 жыл бұрын
Salam xa daju hajur
@anishc47843 жыл бұрын
चैनपुर भन्दा पहिला माङ्सिमा मा सशस्त्र प्रहरी र माओवादी को भिडन्त भएको थियो ।
@anishc47843 жыл бұрын
नबिन जिरेल (क.प्रतीक ) को किताब भीषण दिनहरु पडेको थिए आज अन्तरबार्ता हेर्न पाइयो । धन्यवाद अर्जुन सर । सुरु मा यो कमेन्ट गरे अरु हेर्दै जादा कमेन्ट गर्नेछु ।
@SunauloTV.3 жыл бұрын
हस् स्वागत एवं धन्यवाद
@diamondchamling8393 жыл бұрын
Daju book kaha bat paunu sakin x .
@SunauloTV.3 жыл бұрын
@@diamondchamling839 उहाँले अन्तर्वार्तामा भन्नू भएको छ । सुन्नुहोला
@Adventureschitra3 жыл бұрын
👊👊👊👊👊
@khemrajgm24483 жыл бұрын
सलाम छ सर
@sudipkhadka48453 жыл бұрын
के पायौं त आखिर ।प्रचण्ड का छोरा बुहारीलाई मन्त्री बनाउन रहेछ ।
@anishc47843 жыл бұрын
रोल्पा को गाम र चैनपुर एकैपटक आक्रमण भएको थियो ।
@hr85073 жыл бұрын
सलाम छ कमरेड ♥️♥️✊✊
@bambahadursamal83723 жыл бұрын
पुर्व को तारा कमरेड नविल लाई सलाम त्यो भिमकाय दिन हरुलाई छिचोल्दै यहाँ सम्म पुग्नु भयो पुर्व जनमुक्ति सेनाको मुल्यांकन इतिहासले मुल्यांकन गर्नेछ विचार बिहिन मानिसको तिका टिप्पणी ले केही असर गर्दैन तर पछिल्लो पुस्ताले अवश्य सम्झिने छ।
@udgamsurkhali76443 жыл бұрын
घरको जेठो छोरो आमाको मृत्यु पछि भाइ बहिनी लाई समाल्नु पर्ने सर lagic मिलेन ।
@sudeshrai3 жыл бұрын
😂
@nimasherpa123 жыл бұрын
रामेछापको गर्जाङ र लाप्चानेको लडाइँ को पनि सुन्न मन छ
@SunauloTV.3 жыл бұрын
कुनै दिन आउने छ
@a_nimal_w0rld3 жыл бұрын
ल सुनौलो टिभी गर्जाङ र लाप्चानेको छोटो लडाइ थियो त्यसका सदस्यहरु खोजी गर्नुहोला । मेरो घर त्यहाँ नजिकै हो ।
@SunauloTV.3 жыл бұрын
@@a_nimal_w0rld हस् कुनै दिन पक्कै लिने छौँ
@soniyalimbu58473 жыл бұрын
Aile ayera k payau ta bhai prachandey timro neta haru ley dekhae di halyo .......ava banduk tina haru birudh uthau
@ridamlama41233 жыл бұрын
हेर्न सुरु गरियो
@NepalikoTVNepal3 жыл бұрын
इतिहासका नबिर्सने यादहरुको संगालो ।
@bammalla16733 жыл бұрын
राजनितिकदलहरूले अाफु सहि सावित हुन र राजसंस्थालाई असफल गराउन त्याे षड्यन्त्र र भ्रम जनतामा फैलाए पछि वास्तविकता के रहेछ थाहा त भयाे नि।
@laxmikanxi1233 жыл бұрын
herdai chhu japan bata
@khemrajgm24483 жыл бұрын
सलाम छ
@HamroGauHamroSahar3 жыл бұрын
धेरै दिन पछि सर बिजी को कारण ले
@SunauloTV.3 жыл бұрын
हस्
@udgamsurkhali76443 жыл бұрын
बाल कमान्डर पो हुनुहुदो रहेछ कति मोडलको पर्नु भयो ????
@ashokmajhi2788 Жыл бұрын
😅😂 sahi
@RohanChhetri-b6p9 ай бұрын
Maubadi jati sabhi kamandar hudarahexan
@lilabahadur52053 жыл бұрын
पुस्तकको नाम केहो
@SunauloTV.3 жыл бұрын
भीषण दिनहरू
@rochettri94313 жыл бұрын
Timi haru ko ladai le Nepali garib janata le chahi ke payo?
@arjunthapa46343 жыл бұрын
Man xoyo
@tankalimbu9203 жыл бұрын
महान जनसेना लाल सलाम
@prashantk.c61783 жыл бұрын
Eha sanga ta mero fb ma pani kura vako theyo khushi layo kamred
@alisharai57843 жыл бұрын
आवज चै योगेश भट्टराई जस्तो लाग्यो।
@SunauloTV.3 жыл бұрын
हल्का केही मिल्छ
@arjunthapa46343 жыл бұрын
Salam xa sir
@haribahadurpokharel16743 жыл бұрын
The nepalese civil war च्यानलमा प्रोग्राम चलाउने उहाँ नै होइन र मत कन्फ्युज भए
@anishc47843 жыл бұрын
हैन सर
@swargadwariyoutube12953 жыл бұрын
The Nepalese civil war च्यानल को संचालक को रहिछ?????
@khusbusharma86823 жыл бұрын
herna thaliyo aba hai
@reshamrayamajhi2483 жыл бұрын
Maile deuty off poxi herne planma xu😁
@SunauloTV.3 жыл бұрын
हस्
@Raibc953 жыл бұрын
J bhae pani Jun sapanaa Shahid le dekhekaa thie tyo puraa bhaen.
@जनताजिन्दावाद3 жыл бұрын
Lal salam comred. man xoyo
@prettygrg20253 жыл бұрын
5min ta highlight ufff ani bigyapaan ta Kati ho Kati kura nai na garam
@SunauloTV.3 жыл бұрын
स्किप गर्नुहोला है हजुर
@thekdardai3 жыл бұрын
Hami pani bachnu paryo ni ..hoina sir??😁Ad nahale kasari kamaunu 😊😊