त्यति खेर सेनाले होस माओबादिले होस सोझा जनातहरुलाई कतिलाई मारे कतिलाई बिबत्त बनयो पानी माथिको ओभानो बन्नु पर्दैन कोहि पनि
@demlalbirahi93722 жыл бұрын
देशमा माओवादी बनाको सरकार र आर्मी तर्करी हरुलेनै हो
@Lokbadhurbasyal6676 ай бұрын
पहिला माओवादी मा गए अहिले धेरै पछुतो मानेका छन यिनिहरु लाई यस्तै हुनुपर्छ
@dineshrai9035Ай бұрын
Talai tyai bela maarnu parne kasari jiudaixass chicke🤬
@rampandey6135 ай бұрын
प्रचण्डका नाेकरहरु हिजाे आज खान नपाएर भाेकै छन प्रचण्ड चै मासु बिना भातै खादैन।
@sarparajpandey6894 ай бұрын
❤
@chandrabhujel50644 ай бұрын
सही हो 👍🏻👍🏻👍🏻👍🏻
@bishnuprasadneupane8534 ай бұрын
बिदेशिकेा निर्देशन मा नेपाल र नेपाली केा अस्थित्व समाप्त पार्न तथाकथित आतङ्ककारि जनयुद्ध ! बाल मनस्थिति केा दुरुपयेाग पनि राष्ट्रघात हेा ।
@deepaklamichhane88665 ай бұрын
हाम्रो गाउँ माओवादी आतंककारी ले सामान्य ब्यक्ती लाई जिउदै आगो लगायो
@SunauloTV.4 ай бұрын
कुन ठाउँमा होला हजुर
@rosinepal78693 жыл бұрын
सलाम छ कमरेड
@sumanbhandari19173 жыл бұрын
सहि कुरा गर्नु भो
@bishnuprasadneupane8534 ай бұрын
बिदेशिकेा निर्देशन मा नेपाल र नेपाली केा अस्थित्व समाप्त पार्न तथाकथित आतङ्ककारि जनयुद्ध !
@rajimgurung60933 жыл бұрын
कुरा सुन्दा धेरै दुख लाग्यो
@GajabKahani-c5y5 ай бұрын
फेरि युद्ध हुनुपर्छ जस्तो लाग्छ
@rambahadurbk55474 ай бұрын
यो सबै गरेर नेपाली जनता ले के पाए? तिमी ले के पायौ?
@रमिताथापा3 жыл бұрын
मार्मिक कुरा
@helplion10503 жыл бұрын
सलाम दाई ✊
@manishsitaula7295 ай бұрын
जस्ले जे भने पनि यो बिदेशी एजेन्डा रहेच । नेपाली जनता लाई दुबै तर्फबाट तरसाएर राजा फालेर जनता मारे र जनतालाई फकाइ फुलाइ डर र तार्श देखाइ देश दोहन जनताका पसिना र खुन चुस्न लाई यति गरेका हुन । अब सबै युबा बिदेश अनि यहाँ जंगली राज गर्ने इनि हरुको प्रोपोगन्डा सहि भो । अजै पनि यस्तै हो भने देश भोक भोकै मर्ने दिन आउला।
@khemrajgm24483 жыл бұрын
सलाम छ दाजु
@reshambasnet81876 ай бұрын
अहिले सम्म जति कति हेरियो जम्मै कमान्डर मात्रै रे सिपाहि भन्ने हुदैन्थे कि क्या हो 😅😅
@dineshsapkota7735 ай бұрын
Good luck
@devendrakuwar54012 жыл бұрын
माओ वादीले जनतालाई दुःख नदिए जस्तो कुरो नगर्नु
@karmabk13293 жыл бұрын
sahi kura garnu bho
@ramjeerai49242 жыл бұрын
माओबादिले भन्दा सेना र पुलिसले धेरै अत्याचार गरेका छ्न । धेरैलाइ समात्दै गोलिहाने को छ ।
@rajuneupane-ir3lq6 ай бұрын
Sena le galti garyo yi khaobadi ko total safaya garnu parne
@PRABESHPrabeshjung-qi2ch5 ай бұрын
@@rajuneupane-ir3lq त्योइ रन्डी हरु को अत्याचार ले बिद्रोह जन्मियो अनि तिनीहरु ले नै सिद्याउने???? इम्पोसिबल कुरा 😂😂😂😂😂😂
@Sprit8324 ай бұрын
जो ब्यारेकमा बस्छन कसैलाइ केही नगरी आफ्नो काम गरेर देशको सेवा गर्छन त्यस्ता शाही सेनालाइ घन्टा जिस्काको त?गाउँ गाउँ गयर गरिब जनताको एक छाक खोसेर खाने आतंककारीको कारण भयको हो!लड्ने हो भने यहि आतंककारी dress लगायर हिड्न पर्थ्यो त।आतंककारीलाई सखाप पार्न पर्ने के!
@mohanghale42934 ай бұрын
Dherai atankwadile atyachar garera apublick mareko x yo atankwadi laeta jaha jah avateo teha goli hanu parxa
@aitaramkhadka94465 ай бұрын
सलाम कम्रेड
@dongphurbasiring Жыл бұрын
mero ghauma Pani sojo kaka Lai sai Sena le mareko xa ho
@SunauloTV. Жыл бұрын
उहाँ प्रति हार्दिक श्रद्धाञ्जली
@harimayabhandari76253 жыл бұрын
राम्रो कुराकानी
@Nabinm-vlogs5 ай бұрын
दुखी हामी नेपाली 😢
@कृतिलिम्बु3 жыл бұрын
मार्मिक कुरा गर्नु भो
@anasanman37685 ай бұрын
माओवादीले नि आर्मीको परिवारलाई दशौँ बर्षसम्म दु:ख दिएको थियो !
१७ हजार जनता मारेर खै के गर्यो 🤔 हामी जनताको पिडा जनता संगै छ😰
@danbahadurtamang34182 жыл бұрын
आँखा फेट नु न केचाँही पाएन
@Nabinm-vlogs5 ай бұрын
त्यो कुन अपराधी रहेछ ६ महिनाको बच्चालाई हत्या गर्ने त्येसलाइ पनि कल्किको आवश्यक पर्यो अब😢
@balirajrai12685 ай бұрын
दु:खद को कथा जहा नेपालि निर्दोष र सोझा साझा नेपालिभाइ भाइ मारेर खुनको नदि बगाये यो हो ठुलो अपराध हो।
@roshantmtramrox64473 жыл бұрын
Salam sir
@anjankumarthapa33165 ай бұрын
युद हो 2/4 जना को जयन जन्छ यो सामान्री कुरा हो बिगत मा भयो पनि तर आज तिमी हरु को अव्स्था के छ कसो छ तिमी हरु लै ढाल बनौनी तिमी हरु को बा लै मत्लब नै छेन दुख तेति मत्रा हो
@खसीडन6 ай бұрын
I salute Govinda Bist sir, you are so great.
@SumanBhandari-f5d6 ай бұрын
गजब कुराकानी
@brrjkubresali6426 ай бұрын
🙏🙏
@jagatthapa84403 жыл бұрын
लाल सलाम कम्रेड
@umeshsilwal57695 ай бұрын
बचिस छस राम्रो भयो लाटा गाडा हरु
@dhanrai27643 жыл бұрын
Best term matter point your honour interesting -event interlocution thank you so much
@sandipgiri20563 жыл бұрын
बिचरा पापिले ६ महिने शिशु समेत छोडेनन है । किरा परोस्
@binodhalede55653 жыл бұрын
झुक्किएर हो
@PRABESHPrabeshjung-qi2ch5 ай бұрын
@@binodhalede5565 तेरो आमाको ....हाल्यो भने सरि झुक्कियेर भन्न मिल्छ....?
@hihihihi41053 жыл бұрын
Salam xa daju
@himathapa30503 жыл бұрын
lal salam daju
@khemrajadhikari30023 жыл бұрын
यो राज्यले नै माओवादी बनायो तत्कालीन अवस्थामा
@Nabinm-vlogs5 ай бұрын
शाही नेपाली सेनाले पनि धेरै रुबायको थियो 😢
@Nirdesh-6835 ай бұрын
अातताई जल्लाद शाहि सेना
@jayramshrestha75224 ай бұрын
शेरे सरकार सङ पहिलो शान्ती बार्ता भङ्ग हुदा धेरै मान्छे निहत्ता जनता मार्यो सेनाले।
@ombhujel38923 жыл бұрын
Ramro
@nayandrarai28663 жыл бұрын
म्याचिस!!कति कायर आर्मी रैछ्न ६ महिने बालकलाई मार्ने!!!
@swargadwariyoutube12953 жыл бұрын
बिचार सानो नाबालक लाई गोलि हान्ने पापी आर्मी आज भोलि कहाँ छ होला???
@binodhalede55653 жыл бұрын
अन्जान बस भको हो
@ChitraSunar-cs1hl7 ай бұрын
Armyle Sarai dukha diyo tytibela
@parwtikhatri33703 жыл бұрын
नेपाली सेनाले पनि हदैसम्म गरेका रहेछन्
@ZaomOdm-jy6bb5 ай бұрын
Omg
@siddhimanm.c.8433 жыл бұрын
बिगतमा अति नै भएको हो
@laxmikanxi1233 жыл бұрын
omg yasto pani bhaexa
@sujandas13863 жыл бұрын
Honi
@danbahadurtamang34182 жыл бұрын
Lal salam comred
@prana7754 ай бұрын
के पायौ? तिम्ा नेताका छोरी दिल्लीको महॅगो होटलमा बस्छन, कोही अमेरिका त कोही UK. मारेको र मारिऐको कथा रठान गर्न बाहेक के रहयो र आनहाथमा नेपाली नै मारिऐ, मरिऐ
@bikashshahi88063 жыл бұрын
हाम्रो कालिकोट मा तत्कालिन साही नेपाली सेना ले अति दुख दिएकोथियो
@rituminchhong Жыл бұрын
माओवादी उत्पात मच्चाए पछि हो दमन भएको त्यो बाध्यता थियो सेनाको तर माओवादिले चाहिँ किन दमन गर्या होला सर्बसाधारणलाई लुटेर खाए त किन?
@kishorpoudel6124 Жыл бұрын
Mahobadi ko ho vanne nidarma lekheko hudaina thio ra publice le pani jhut bole pachi tyasto huna jantho yadi public le mahobadilai support nagareko vaye tyasyo hune thiyena
@dilprasadkumaki66726 ай бұрын
@@rituminchhongतलाई के थाहा छ त्यो बच्चालाई मार्ने भने को महा अपराद पापी हरु हुन सरकार
@PRABESHPrabeshjung-qi2ch5 ай бұрын
@@rituminchhong लामो मुजि सर्बसाधरन चाहिँ हुँदै होइन। गाउटोल को मै हु।। जमिनदार जस्तो हरु । धनी मनि हरु लाई मात्रै बजौथे ।।। नभको कुरा नगर ।
@kalpanashahi41664 ай бұрын
हावा जस्तो कुरा गर्या हामिले थाहा नपाएको होर पिलिको युद्ध हुदानि त्यो गाउ ठाँउ को मान्छे नै आर्मिको बिरोधि थिए कालिकोट मा नि धेरै मान्छे खाओबादि थिए आर्मिले भन्दा खाओबादिले धेरै मन्छे मार्यो हाम्रो ठाँउमा हाम्रो त गाउँ नै luteko ho chor हरुले सर्वसाधारण नि दुख पाइ हाल्छन नि खाओबदिको जस्तो बेहोरा देखायसि
@Rajanpathak19904 ай бұрын
म सानो थे मलाइ निकै राम्रो सङ्ग थाहा छ तत्कालिन आर्मी ले जति दु:ख सायदै माओवादी ले दिएनन होला , जङ्गल मा बाख्रा चराउन जादा मलाइ समेत बन्दुक को नाल ले हानेको छ बिना सिद्दी ,
@saranshrestha42163 жыл бұрын
Pahilo commant mero 😍😍
@SunauloTV.3 жыл бұрын
धन्यवाद
@ritakhadka673 жыл бұрын
Salam💕💞💕💕💞💞💕❤
@jagatthapa84403 жыл бұрын
त्यती बेला को चर्चित कान्तीपुर ले धेरै कोसीस गरेको हो त्यो मेजर लाई कारबाई हुनु पर्छ भनेर तर भयो की भयन , त्यो मेजर जीउदै छ भने सर यक चोटी खोजेर इन्टरभ्यू लिनु पर्यो सर
@SunauloTV.3 жыл бұрын
नाम नै थाहा छैन । के होला नाम
@jagatthapa84403 жыл бұрын
@@SunauloTV. कान्तीपुर सगँ कन्टयाक गर्नु भयो भने सर मिल्छ होला
@SunauloTV.3 жыл бұрын
@@jagatthapa8440 हस् प्रयास गर्ने छौं ।
@DeviDattaGautam-e3v5 ай бұрын
माओ ले झनै नराम्रो गरो
@ghaleraju66783 жыл бұрын
Thika vayo
@YogimangalnathMahatma4 ай бұрын
तेत्रो लडाइ लडेर के पाउनुभयो
@anantakshatriya30464 ай бұрын
prachande lagayat atankakarikaa naike lia arab pati banaye yi muji harule
@rajuneupane-ir3lq6 ай бұрын
Anuhar herdai hamass jasta maubadi
@hemrajrai49843 жыл бұрын
खासमा तेती खेर नेपाली सेना को ज्यादती अतिनै गरेको त्यो तर अहिले त्यसको दोष माओवादी लाई
@swargadwariyoutube12953 жыл бұрын
पुलिस आर्मी को दमन ले गर्दा ९०% युवाहरु माओवादी मा जान बाध्य भएका हु...
@jagatthapa84403 жыл бұрын
@@swargadwariyoutube1295 सहि भन्नु भयो सर
@binodhalede55653 жыл бұрын
अरे माओबादी लुकि लुकि दाउ छोपेर आक्रमण गर्थ्यो त्यो पनि राती मा अनि साही सेना दिउँसो खोज्न जादा माओबादी कता भाग्थे भाग्थे अनि त्यो बेला मा रिस ले चुर भको आर्मी ले के गर्छ
@karnamagar62732 жыл бұрын
@@binodhalede5565 रिस उठ्यो भन्दैमा त्यो बच्चालाई मारेर केको बहादुरी होत
@manojbc29773 жыл бұрын
Pili ko baremaa chandra katwal sangaa detailss xaa
@RabilalKwar5 ай бұрын
हो शहि कुरो हो
@shibaprasadsapkota87863 жыл бұрын
Oho! Dherai marmik chhan,bigatka ghatanaharu! Gorkha tira ko pani rakhnu paryo kya Sir.
@SunauloTV.3 жыл бұрын
त्यतातिर को कोहि हुनुहुन्छ भने नम्बर दिनु न सर ।
@shibaprasadsapkota87863 жыл бұрын
@@SunauloTV. Lekhnath Neupane Sir lai chinnuhunxa ni hajur? Uhalai vetnu vayo vane detail pauna saknuhunxa sir.
@rameshsunuwar77573 жыл бұрын
मेरो जिबन सँग मेल खाने घटना देखियो ।
@SunauloTV.3 жыл бұрын
हो नि, तपाईंको जिवनको कुरा पनि सुन्न पाए हुन्थ्यो ।
@kalvairav65766 ай бұрын
Mitrata gasna katy garo hunxa donda nimtauna aty sajilo xa bahhye saktile chahanu matra parxa hami afai afaima katakat ni garxau,,,
@KiranBudha-gj5yu4 ай бұрын
गफ नदिउ M 16 को बुलेट ले हडिपयोभ
@narayanbasnet50523 жыл бұрын
Omg 😱
@rukumkhabarpost89963 жыл бұрын
हो कम्रेड हाम्रो गाउँ मा ५९साल सम्म माओवादी को कुनै समर्थन र कार्यता थिएनन त्र साही नेपाली सेना आएर सात दि को सुत्केरीको बलात्कार गरि हत्या गर्यो र गाउँ पुरै९०% माओवादी मैए भयो र खुन को बद्ला खुन भनेर १९/२० जनात सिधै जनमुक्ति सेना मा गाको थिए
@rajimgurung60933 жыл бұрын
साचो हो है
@SunauloTV.3 жыл бұрын
यो कुरा सत्य नै हो ?
@ninjahattori75453 жыл бұрын
Kun gau ho sir? Mritak ko kehi jaankari cha hola? Naam thegana bhandinu vaye Ali spasta hunthyo. Yesto kura ta sabai le detail ma thaha paunu parcha.
@riksonghome34193 жыл бұрын
कुन गाउ कुन ठाउ मेरो क्रिया बसेको फुपाजु फूपाजु लाई मारेको छ माओवादीले दाङमा हल्ला गर्छौ बड्डा अझै
@rukumkhabarpost89963 жыл бұрын
@@riksonghome3419 रुकुम को विभिन्न गाउँ मा विभिन्न खाल्को घटना छ त्र यो बाहिर आउन सकेको छैन र मात्रै हो हजुर मेरै छिमेकी लाई भैंसी धुदै गर्दा समातेर तत्कालीन साही नेपाली सेना ले निर्मम तरिकाले हत्या गरेको थियोे लिङ्ग काटेर फाल्दिएको थियो दुबै कान काटेर फालेको थियो अँखा हरु दुबै निकालिएको थियोे र गोलि हानो मारिएको थियो रुकुम कै कुनै गाउँ मा घाँस काट्ट न गाको दिदिबहिनी हरु लाई बलात्कार गरि यौनाङ्ग मा काठ हालेर घोचिघोची निर्मम तरिकाले हत्या गर्को हो सेनाले रुकुम रोल्पा मा माओवादी त्यसै फैलिएको होइन दाजुभाइ दिदिबहिनी हरुहो अरु धेरै छ्न पीडा माओवादी हुन्लाइ
@starluck54853 жыл бұрын
दुखद कुरा
@bikashacharya59433 жыл бұрын
दु: ख पाए जनताले
@liebedeven5 ай бұрын
Etro ladeko prachande lai sukh dinu raixa
@NepaliParimal-nq9xg6 ай бұрын
Lalsalam comred
@demlalbirahi93722 жыл бұрын
जोसुकैले जे भनोस मावादी उद्पादन गरेकोनै सरकार र सैनिकले नै बाद्य बनाएर माओवादी भएकाहुन
@bittertruth76302 жыл бұрын
Guff nadim na dherai Maoist gau gau ma gara misera basesi Ali kati jor jabar jasti garera sodhna ta pari halyoni army le ni Maoist sabai gau ko manxe local nai hunthyo ta Maoist nai navako baya army ghar gharai khohdai hinai parthena ni Lukera army lai hanyo paxi gau ma pasyo ani tehi ko basinda vara basyo
@demlalbirahi93722 жыл бұрын
@@bittertruth7630 त्यो सरकार ले जन्ताले मागेको अधिकार दिनुपर्योनी हौ अन्याय को बिरुद्ध उठेक हो माओवादी
@khusbusharma86823 жыл бұрын
dukhako kura
@NepalikoTVNepal3 жыл бұрын
bichara
@DheerajBishwkarma8 сағат бұрын
Ma sano thiye ani mero dai vai hami sabai sana bacha thim buwa India ma hunu hunthio armi le bahir nikaler line lagayer sabai lai sodhyo Tar mao badi le kahile dukh diyeko tha vayen tyo bela ka ti papi haru kaha xan hola kahile valo na hos ti apradhi haru ko
@minajosi84193 жыл бұрын
Dardanak kura
@harishjaishi54015 ай бұрын
तपाई न्यादिस होकि जनमुक्ति सेना म दोदारमा परे
@PemathuktenSherpa3 ай бұрын
माओवादी ले देशमा परिवर्तन चै ल्यएको नै हो
@Mahen-j9b5 ай бұрын
सेना पुलिस खुप डन भाको थियो ठिक चाई पारेको हो मावोबादिले😂😂
@sacmah69864 ай бұрын
Last payo kera
@KhadgaShahi-ok3xz6 ай бұрын
Purai maobadi India dekhinai parichalit vaeko ho
@pradipyadav36325 ай бұрын
केपायाे त लाहुरे
@Krishan-iw1sp6 ай бұрын
Tyo bela myau badi haru suntalako bhari bhitra grinned halera suntala byapari bani hinthey.
@PremSaud-1435 ай бұрын
𝙽𝚒𝚌𝚎
@kapilgyawali47583 жыл бұрын
Hinsatmak rajniti suru garepachi hinsa ailagcha ajhai Pani buzhenau bhane
@mphmph12233 жыл бұрын
दु:खद घटना ।
@arjunbamrel20022 жыл бұрын
shahi sena murdavaad
@dhanbahadurbatha13536 ай бұрын
yo kuro maile pni suneko thiy ho rahex.
@sarojkattuwal24613 жыл бұрын
Jiyadati,pelai dubai tira bata thiyo sojha sidhan janta lai
@ritakc25273 жыл бұрын
6 mahibako bichara
@sanjayghartimagar36274 ай бұрын
त्यो बच्चा मार्ने कुन चाहिँ साही सेना कुकुर रहेछ?? त्यस्को घरपरिवार बच्चा लाई पनि पत्ता लाएर तेसरी नै मारिदिनु पर्ने,,,? अनि उस्लाइ कस्तो पिदा हुन्थियो? अनि थाहा हुन्थियो?
@Ramkumar-vt7sk3 жыл бұрын
Jasle je vane pani jyadati dubai pakxako ustai thiyo.
@ishworupreti33335 ай бұрын
desh bechna palkeko haru le murkha banaye , janata lie krantikari banyo, ahile k payo tah ?? testa ka lagi ladera, aafno xora xori aafanata lie banduk dis tah tyo bela, sab janata ko xora xori lie maryo.
@RajendraBasnet-l6b5 ай бұрын
Aahela k pais lok tanntra haina lut tantatra
@prayushsingh6833 жыл бұрын
Mathi bata ho kamred aarmy haru bato ko lagi gayeko toli sanga ho
@magicnepal53443 жыл бұрын
bichara tyo bacchako k dos thiyo ra
@kajiranabhat63213 жыл бұрын
आज भोलि कस्तो लाग्छ तपाइहरुलाइ । तपाइहरुको ठुला बडाले त काचुली फेरेनी त । तपाईं हरु जस्ताको तस्तै हुनुहुदो रै छ। अब तपाईं हामी इ नेताको पछिल्तिर कहिले पनि नलागुम । इनिहरु सब पद खोर हुन भन्नी कुरा प्रस्ट भयो