लाखौं खर्चेर विदेश घुम्न जानु भन्दा पहिला आफ्नो देशका यति राम्रा ठाउँहरू प्रकृतिले दिएको छ, लुकेको नेपालको मनमोहक दृश्य र ठाउँहरू घुम्न पर्छ ❤❤❤PURVI BLUES thanks 🙏🇳🇵🇳🇵🇳🇵
@angmayasherpa2891 Жыл бұрын
❤
@TechnicalChhiring10 ай бұрын
मेरो मन छु यो कमेन्ट र बिले
@Ramshrestha27088 ай бұрын
हाम्रो ओखलढुंगा कति रमाइलो छ है❤❤
@shyamkajibohara3179 Жыл бұрын
very very nice wonderful video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
@MajanSingh Жыл бұрын
❤❤❤❤❤ 34:02
@narendrabahadurbudhathoki3122 Жыл бұрын
म चाहिँ साउदी मात हेर्दै छु है🎉
@munadahal9908 Жыл бұрын
देशभरिका विभिन्न ठाउको भिडियो हेर्न त पाइएकै छ ,अझ आफ्नै ठाँउ ओखलढुंगाको भिडियो हेर्दा झनै आनन्द लाग्यो🙏🙏🙏🙏
@laxmandhamala67167 ай бұрын
Yes!!
@SureshTamang-u8v Жыл бұрын
Mero janma vhumi mero pyaro okhaldhunga
@asmin.bhujel Жыл бұрын
सारै राम्रो ठाउँ। अब केही दिन पछि नेपाल आउँदै छु। दशैं तिहारको बिचमा वरुण को शिवधारा अथवा यो ठाउँ घुम्ने सोच छ। कोही त्यतै सोचमा हुनुहुन्छ भने भनौ है, सारै रमाइलो हुन्छ।
@rajeshshrestha7508 Жыл бұрын
रामेछाप जिळाको तामे दांदंाको पनि video banaunu परयाेsir
@ggbvlogkhatri7839 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤Gr!at sir
@dimuktamangvlogs6660 Жыл бұрын
भिडियो त त्यसै पनि रमाईलो र रोचक हुने गर्छ हजुरकाे, तर भिडियो बिच बिचमा बाँसुरीको धुन सँग संगीत काे साथ हजुरकाे स्वरमा दिनु हुने जानकारी ले झनै मिठास अनि आनन्दको अनुभुति हुने गर्छ। भविष्यको यात्राहरुको निम्ती धेरै धेरै शुभकामना हजुरकाे टिम प्रति।। दार्जिलिङ, मिरिक बाट।।
@chhetensherpa9938 Жыл бұрын
आफ्नै गाउँ आफ्नै जिल्ला नपुगेको नि 15 साल बढी भएछ...आज यो भिडियोले भौतिक रुपमा नभए नि मानसिक रुपमा त्यही पुगेको महशुस दिलायो thank u purvi blues and entire team❤
@DSTvlog91 Жыл бұрын
सारै राम्रो लाग्छ तपाईंको video सबै video हेरे तर हुम्ला जिल्लाको video चाहिं देखिन sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bisheshrai8808 Жыл бұрын
ओखलढंगाको सुन्दर भूमिमा टेकेर भिडियो बनाई प्रचारप्रसार गर्दिनुभएकोमा सचिन सर हार्दिक धन्यवाद ।
@tilakpunmagar8670 Жыл бұрын
आहा यसपली त छितै आयो त भिडियो साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले नेपाल यस्तो धेरै लुकेका ठाउँ हरु भिडियो मार्फत लाखै लाख बिच पुर्याउनु भएको छ 🙏धेरै धेरै माया सबै तिम हरुलाइ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ 🇳🇵जय नेपाल 🇳🇵❤️❤
@gyanendrapradhan8959 Жыл бұрын
अझ सम्म जीवन बाचेको अनुभवमा जीवन बाचने कला सूत्रमा सबै भनदा पहिले अरुहरुलाई खुशी र सुख बाडने अरुहरु सुखी र खुसी आनन्दमय भ ए सयौ गुणा आफैमा ती गुणधर्म फरकिनेछ।(every action equal to opposite reaction) यी बिताएका जीवनका रमाइला पलहरुले बुडेसकालमा अझ आत्मा सन्तुष्टि मिलनेछ।सेवा बाडनुभ एकोमा दुई शब्द नलेखि सकिन।अझ रमाइला रमाइला यात्रामा अनुभव बाडनु हुनेछ।जीवन पर्यन्त आभारी ऋणी छु।हजुरहरु प्रति सदैव ईश्वरीय दिव्य अनुग्रहको निम्ति प्रार्थनामय छु।हार्दिक हार्दिक शुभकामनासहित आशीर्वाद;धन्यवाद। ज्ञानेन्द्र 63 बर्ष दार्जीलिंग बाट।
@magarman7264 Жыл бұрын
Thanks for video daju ❤❤❤❤
@budharai8355 Жыл бұрын
सचिन सर लक्छिमि सर दुबै लाई सलाम 🙏🙏🙏घर बसिबसि नेपाल को ईतीय्स देखाइ दीये को मा ढेरैढेरै दन्याबाद
@bhimakharel177 Жыл бұрын
Thank god balla bebar ayyo bhaiharu
@khagenkafle2285 Жыл бұрын
सचिन दाइ तपाईंलाई धन्यवाद हामी घर मै बसि बसि नेपाल को अधिकान्स ठाँउ देखौनु हुन्छ❤❤❤
@phadinvlogilam4494 Жыл бұрын
भिडियो हेरियो रमाइलो लाग्यो तर पुर्बी बुल्ज को भिडियो हेर्न बिहिवार पर्खनु को मज्जा अर्कै रमाईलो
@SUMEE269 Жыл бұрын
हजुरको भिडियो साह्रै मन पर्छ।
@MAHARA_kazi Жыл бұрын
सचिन दाइ को voice wow यसरी नेै नेपाल मा लुकेका स्वर्ग जस्ता ठाउ हरु देखाउदै जानु होला दाइ ❤❤❤❤❤❤
@Ram_Tamang8927 Жыл бұрын
Sir ramachap dhobi bazar gaw ko pani dekhawnu hoi hai sir
@chandraprakashdhakal2667 Жыл бұрын
अति अतिनै राम्रो सुन्दर मनैलोभ्याउने मनै रमाउने मनमोहक सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjibgurung6797 Жыл бұрын
आ हा 😊 सुदूर पश्चिम बाट एकै चोटि लगवग सुदूर पूर्व तीरको यस्तो मनमोहक दृश्य देख्न पाउॅंदा अति नै खुसि लाग्यो , म आफैं पूर्वेली भएर हो कि के हो, हाम्रो सुदूर पूर्वीमा पनि यस्तै सुन्दर प्राकृतिक सुन्दर पाटनि वा नागी क्षेत्रहरू धेरै नै छ होला जस्तो लाग्छ । पूर्वी ब्लूज च्यानल लाई हजुर हरूको यस्तो साहशिक यात्रामा पूर्णविराम कहिले नलागोस मेरो कामना छ 🙏 यस्तै यस्तै भिडीयो हरूको पर्खाईमा रहनेछु 🙏 सचिन सर र लक्ष्मी सर लाई हृदय देखि नै नमन 🙏
@pmsnewar Жыл бұрын
धन्यवाद ! सचिन सर र टिमलाई, हाम्रो ओखलढुङ्गा भिजिट गर्नुभएर संसारलाई देखाउनुभएकोमा ।
@saju56 Жыл бұрын
बसन्त मा रातो घुम्टो गृष्म मा सारी ❤ शिशिरमा सेतो घुम्टो ओढ्ने सुन्दर नारी❤ घुम्टो ओढ्दा हिमाल जस्ती सारी लाउदा झनै रामृ ❤ हामीलाई जन्म दिने प्यारी आमा हामृ❤ रङ्गी चङ्गी श्रृङ्गार पटार आहा कति राम्रो❤ सधै हेरुहेरू लाग्छ खिजिदेम्बा हाम्रो❤❤
@sabitrigurung2668 Жыл бұрын
कलपना पनि न गरेका सुन्दरता रहेको हाम्रो नेपाल , यस्ता यस्ता जग्हा हरू देख्न पाये को मा ,तपाई हरू को सोच र प्रयास हरू लाई कोटि कोटि धन्यवाद , फ्र्म भारत ,
@tilakpun85241 Жыл бұрын
really heaven ours country lots of love purvi blues team from Qatar🇶🇦🇳🇵❤️
@MajanSingh Жыл бұрын
❤❤❤❤❤❤❤ 34:18
@MajanSingh Жыл бұрын
❤❤❤❤❤ 34:18
@MajanSingh Жыл бұрын
34:18
@MajanSingh Жыл бұрын
❤ 34:18
@MajanSingh Жыл бұрын
❤❤❤❤❤ 34:18
@HamiBalbalika Жыл бұрын
हाम्रो देशको आन्तरिक पर्यटक प्रवर्दनकोलागि यस्तै रमाइला र ज्ञानबर्दक ठाउँहरुको परिचयात्मक भिडियोहरु हामीसामु ल्याउनुहुने सम्पूर्ण टिमलाइ धेरै धन्यवाद !❤🙏
@SHREYAGURUNG123 Жыл бұрын
पुर्वी व्लुएस निरन्तर हेर्ने,मन पराउने र सचिन सर लछ्मी सर को फ्यान कोको हुनुहुन्छ? र वहाहरुको कार्य क कस्लाई मन पराउनु हुन्छ? हजिर गरिस्यो है। म त वहाहरुको 2 साल पहिला देखिको फ्यान हो है।
@jhamakbk6010 Жыл бұрын
लु है म पनि निरन्तर हेर्ने मान्छे हु❤ बरु fb तिर फ्रेन्ड बनौ न मिल्छ भने🤗😘
@Shreya-me3ni Жыл бұрын
म त वहाहरुको बिग फ्यान हो। मेरो सबै भन्दा मन पर्ने कार्यक्रम
@goldstardhaulagiri8234 Жыл бұрын
आज त छिटै❤❤ सुन निकाल्न जानु पर्ला एक चोटी😊
@shishirthangamba7921 Жыл бұрын
सचिनजिहरुलाई सम्झना छ ।🎉🎉 र यो अभियान यो परिश्रमलाई मेरो सदा सम्मान र समर्थन त छदै छ यश अभियानले पुर्याउने योगदानको बारेमा शब्दमा बर्णन गर्न म मा शब्दहरु अयोग्य छन । अथाह छ ।
@natureselfie Жыл бұрын
आज चाहिँ यति छिटो । हाम्रो देश भौगोलिक विविधता, अलौकिक प्राकृतिक सम्पदा, सम्पत्ति , दृश्यपान गर्न हाम्रा लागि सचिन सर र लक्ष्मी सरले निकै मेहनत र परिश्रम गर्नु भएको छ यो सानो मूल्य आकलन गर्न मिल्ने पक्कै होइन। युट्युवमा भिडियो हेर्न जति मज्जा आउँछ त्यो भन्दा कैयौं गुण बढी जोखिम संग तुलना गर्दा केही होइन। हृदय देखि नै सम्मान गर्छु तपाईहरुको अमुल्य प्रयासको।❤❤❤❤
@laxudhungel7143 Жыл бұрын
जिन्दगीमा
@natureselfie Жыл бұрын
@@laxudhungel7143 ❤️❤️
@TREKKINGNEPAl410 Жыл бұрын
आज किन यति छिट्टै भिडियो अपलोड गर्नु भाको ? सधैं बेलुका मा आउँथ्यो जे भएनी भिडियो चाई अति मन पर्छ है सधैं हेर्ने गर्छु🎉🎉🎉
@bajarangchaudhary660 Жыл бұрын
सर्बप्रथम पुर्बी ब्लुस टिमलाई हिर्दय देखि नै धन्यवाद हामी बिरानो मुलुक बिदेश बाट हेर्दा आफै पुगेको जस्तो अनुभव गराई दिनु हुन्छ् दाइ सचै नै हाम्रो देश प्रकृति को सुन्दर देश नै हो जहाँ गयेपनी यो मन त मेरो नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
@pb9916-c8s Жыл бұрын
नेपालको भौगोलिक बिंबिधता भएको ठाउ र प्रकृतीको रमाईलो दृष्य पूवेऀली ब्लुजबाट देख्न पाईएकोमा सचिन र लक्ष्मी सरलाई धन्यवाद ।
@sabinkhadka1853 Жыл бұрын
संधै प्रतिक्षामा म भौतिकरुपमा प्राकृतिक मज्जा लिन नपायनि हेरेर आनन्द र रमाईलो महशुस हुन्छ सांच्चिकै घुम्न गको महशुस हुन्छ धन्यवाद पूर्वि टिमलाइ अझै नयां नयां गन्तव्यको सामाग्रि बनोस शुभकामना साथ प्रतिक्षामा 🎉
@shivaprasadsitoula9442 Жыл бұрын
सुन्दर यात्रा।डांडा भित्र सुन छ छैन त्याेत रहश्य नै हाेला।तर यात्रा चैं सुनाैलाे छ।शुभकामना।
@nirajanranarana3760 Жыл бұрын
Suderpashim tera ne janu paryou daju baitadi tera ❤
@BishnuThapaMagar-ok2un Жыл бұрын
हजुरहरुलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा छ हैत सरहरू
@gyanendrarashaili1239 Жыл бұрын
कति सुन्दर स्थान ❤❤❤❤धन्यवाद सचिन सर लक्ष्मी सर 🙏🙏
@Pabi_Rai10 ай бұрын
घुमाइ रहनु होला सचिन दाजुको टिम्🙏🙏
@JhamakaKarki Жыл бұрын
सचिन सर धेरै धेरै माया तपाइहरु दुबै जनालाइ यस्तै भिडियो हेर्न पाइयोस आगामी दिनहरुमा
@BinodeBasnet-mm4jn4 ай бұрын
देशकाे बिभिन ठाउँ हरुकाे दृश्य हरु देश बिदेशि सामु देखाउनु भयकाेमा बधाई छ हजुरलाई अझै हेरेर साथ दिनुहाेला जय देश जय नेपाल🙏🇳🇵
@RameshBogati-i7e Жыл бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका सर हरु लाई हार्दिक नमन एकपटक अछाम आईदिएको भय अछाम मा लुकेका कला संस्कृति मठमन्दिर सबैलाई जानकारी हुने थियो आशा छ सचिन न्याउपाने सर र लक्ष्मी पौडेल सरको टिम अछाम आउने छ भन्ने।
@chandraprakasdhakal7903 Жыл бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BijayShrestha-ns1bi Жыл бұрын
सचिन जि यो एपिसोड अरु जस्तो रोचक लागेन है
@SomChand-s7m Жыл бұрын
Sachin sir laxmi sir Dubai janalai ek dum damki dam Namaskar xa ❤❤
@futuristicyt8461 Жыл бұрын
भाईको भनाई साह्रै राम्रो लाग्छ त्यसैले हरेक हप्ता हेर्ने गर्छु सधैं स्वस्थ राम्रो रहोस् हरेक हप्ता हेर्ने पाउ
@sujankhadka3037 Жыл бұрын
धेरै रमणीय स्थान रहेछ, धन्यवाद तपाईहरुलाई आफु स्वयम पुग्न नसके पनि तपाईंहरूले पुराईदिनु भएको छ❤❤❤
@amazingvideochannel-e9o Жыл бұрын
wawo beautiful place lots of love purvi blues team from japan
@sagargaudel4004 Жыл бұрын
यस्ता दृश्य हरुले मन धेरै आनन्दित हुन्छ |शुभकामना...❤❤❤
@yadavdevkota1171 Жыл бұрын
प्रत्येक बिहिबार Purvi blues मा नेपालको सुन्दर दृश्यको पर्खाईमा हुन्छ मन ! आफू कयौं स्थान स्वयं पुग्न नसकेपनि भिडियो मार्फत आनन्द मिलेको छ !
@narayanpunmagar9211 Жыл бұрын
कति आनन्द आउँछ होला त्यति रमाइलो ठाउँ मा घुम्दा❤
@punjansinghaure6729 Жыл бұрын
Video haru sabai ramro ramro xa Tara views kina yati kamti
@nishasaud81619 ай бұрын
साच्चै मन लोभ्याउने यी दृश्यलाई एकै चोटि निहाल्न पाउँदा आनन्द आउने😊 यो आनन्दको आभास गराउने सरहरुलाई हृदय देखि नै नमन छ🙏❣️❣️❣️
@rajutamangfromokhaldhunga4830 Жыл бұрын
स्वर्ग बास पनि रमाइलो छ ओखलढुंगामा
@G.familiar Жыл бұрын
धेरै राम्रो हाम्रो खिजीदेम्बा😊😊😊😊
@PURBIYATRA Жыл бұрын
एकदम राम्रो ठाउँ रहेछ❤ हाम्रो नेपाल राम्रो नेपाल🇳🇵👌
@anitashrestha4319 Жыл бұрын
Oh sir haru hamro ghaun Pani janu vayaxa kasto khusi lagyo🙏🥰😊
@Ramshrestha27088 ай бұрын
❤❤❤
@nabinkumardhakal1456 Жыл бұрын
धनकुटा स्थित पाख्रीबास कृषि अनुसन्धान केन्द्र पाख्रीबास बजार भ्यु टावर बाट देखिने सुन्दर दृश्य हरु समेटेर हजुर हरुको भिडियो आएको छैन भने बनाउनु होला अत्यन्त रमाईलो ठाउँ छ
@Sp-rq4ce Жыл бұрын
अत्यन्तै सुन्दर ❤
@sunitarai2017 Жыл бұрын
Laxmi sir Sarai ramailo manche layo. 😊
@ShasishGurung Жыл бұрын
अंतिम सम्म हेरे video सारै मज्जा आयो सचिन सर अनि लक्ष्मी सर।।।।हजुरहरुको जय होस्❤❤❤❤❤
@SHREYAGURUNG123 Жыл бұрын
सचिन सर र लछ्मी सरलाई नमस्कार🙏
@MukeshKumar-t8m6w Жыл бұрын
Sahi ho ma Pani herdai xu new delhi bata ma ta yaha napuge Pani Tara herda ma Pani puge jasto aanuvav vayo Sachin sirlai thankyou
@durgabahadurrai3878 Жыл бұрын
सार्है राम्रो ठाउँ । पुर्वी ब्लुज को यो ब्याकराउन्ड म्युजिक ले त झनै आनन्द लाग्ने❤❤❤❤
@sumerae Жыл бұрын
Mero payro gaun Okhaldhunga! 🥰
@MensunRai Жыл бұрын
Hkur le hamro nepal ko sundryea thau haru leyara aaunu hunxa des bidesh samaa puraunu hunxa aamulya drisye haru aru canda tw thau anusar ko bayan pani sarai mitho voice ma dinu hunxa sarai ramailo lagxa tpi ko har video haru sadai samjanaa na puge ni harda fari aafai guge jasto feel hunxa ❤❤
@kamalraut1199 Жыл бұрын
मेरो प्यारो ओखलढुंगा ❤❤
@rairamkrishna798 Жыл бұрын
सचिन दाई र लक्छिमि दाई लाई धेरै धेरै धन्ने बाद तपाईं हरु को भिडियो हेर्न सारै मजा आउछ🙏🙏
@sherdhojtamang2214 Жыл бұрын
Purvi vlogs team lai dherai dherai dhanyabad mero gau lai ajha sampurna desh tatha bidesh ma rahekalai prastut garnu bhako ma
@gjungkhanal4075 Жыл бұрын
हाम्रो प्यारो ओखलढुङा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@rajangotame3604 Жыл бұрын
woow2
@rajansherdorpali2699 Жыл бұрын
चिरैतो रुघाखोकी बाहेक , सुगर प्रेसरको लागि पनि उपयोगी छन् ।
@devrajthapa2256 Жыл бұрын
सचिन सरलाई धन्यवाद 🙏👍🙏
@DeepakDeepakpandey-kb6zp Жыл бұрын
Just watching from Mizoram, India.
@UmeshRai-e9n Жыл бұрын
साच्चिकै हाम्रो देश घुम्नलाइ केउ बर्स लाग्छ होला स्वर्गको देश नेपाल हाम्रो
@ranjitashahee173 Жыл бұрын
sachin sir ra laxmi sir 🙏 Dubai lai dhanneybad 😊
@NatureLoverB Жыл бұрын
देश लाई अझै चिनाउन निकै सहयोग पुग्ने काम गर्दै हुनुहुन्छ❤ हाम्रो देश आफै मा स्वर्ग हो ❤❤❤ धन्यवाद पूर्वी ब्लुज टीम हृदय देखि को नमस्कार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💚💚💚💚💚💚💚 nature lover from Darchula Now KTM
@laxudhungel7143 Жыл бұрын
दर्चुला को कुन कुन ठाउँ होला त सर भिडियो बनाउन लायक का ?
@NatureLoverB Жыл бұрын
@@laxudhungel7143 देश को सातौं धाम मालिकार्जुन मन्दिर , व्यास गाउँपालिका अन्तर्गत अपी हिमाल साथै दह पनि रहेको छ, चमेलिया जलविद्युत्, थुप्रै छन् सर, म सदरमुकाम खलंगा नजिक को हूँ तर पनि पुरै जन पाएकै छैन , धेरै राम्रो राम्रो छ , एक चोटि पाल्नु होला 💚🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@SNarenKunwor Жыл бұрын
ओहो आज त छिटै आएछ त भिडियो लु मैले त हेर्न थाले
@nischalrai382 Жыл бұрын
Wow Mero pyaro okhaldhungae 🥰🥰🥰🥰
@saru509 Жыл бұрын
Such a beautiful place wish I could go there every day for morning walk 🤩😁 Thanks Purvi blues you guys are awesome 👍
@suvash1987 Жыл бұрын
सुन्दर नेपाल ❤😊
@santoshbam9076 Жыл бұрын
it's so immegaing my bro i m so sad because i can't meet u
@ajayrai9179 Жыл бұрын
Mero Desh kati sundar ❤❤❤❤❤… afnai desh Ma marna pau… Aaahaaa.. suchha very beautiful place like Heaven ❤!! Sachin iam proud of you 👏🏼 😊
@balbdrrai9708 Жыл бұрын
अोखलढुंगा जिल्ला सदरमुकाम देखि धेरै टाढा पर्छ खिजीफलाँटे खिजीकाँटी पहिला सडक निर्माण नहुदा खिजीफलाँटे देखि अोखलढुंगा सदरमुकाम अाई पुग्न दुई दिन लाग्थ्यो अहिले त गाडी चल्छ खासै दुख छैन होला महोदय सर हो २०५८ सालमा इलाका प्रहरी कार्यालय खिजीफलाँटे दरबन्दी थियो🇲🇾
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@shankardhungana9951 Жыл бұрын
Sachin sir ra laxmi sir ko jati tarif garne mukha dukhla ra lekhne pen 🖋️ ink sakiyela tar tarif kamai hunxa , bahut badiya unique video banaunu hunxa, hajur ko harek video Jamaica desh bata herxu khub mazza aauxa video herda
@jeepo9810 Жыл бұрын
जन्मभुमी पुगियो ❤❤
@Mrtpm2Mviews1hourago Жыл бұрын
Our country is not less than heaven lots of love purvi blues team from australia
@Bijay_Gurung24 Жыл бұрын
त्यो स्तम्भ हवाइजहाजको बाटो पत्ता लगाउन सर्बे गर्दा गाडेको होला सायद हाम्रो गाउँको डाडा मा पनि छ यस्तो बिदेशी खैरेहरुले राखेको रे देम्बा डाडामा पनि त्यहि बेला राखेको सुनेको थिय मैले।
@bhaktalimbu5832 Жыл бұрын
wow hamro nepal 💖🙏👍️🇳🇵🇳🇵🇳🇵
@tulashakhanal686611 ай бұрын
मेरेा जन्म जिल्ला हेर्न पाइयेा धन्यवाद भाईहरुलाई
@galaxyj3pro890 Жыл бұрын
Wow❤❤meropyaro❤❤okhaldhunga🎉🎉
@Jamuna915 ай бұрын
सुन्दर ठाउँ राम्रो लाग्यो ।
@nurbahadurthapa9404 Жыл бұрын
Kati ramro hamro gaon thaou !! thank you tapain haru lai !! chhadke salaam !!
@surajgurung5280 Жыл бұрын
Mero ichha tapaiharu afaile pura gari dinu vayo. Hamro palika gau thau ghumnu bhayeko ma dherai dhanyabad tara tya janu parne chahi baisakh mahina ma ho. Hami yo dada ma dherai choti pugeko sano ma. Dherai dherai dhanyabad Purvi blues lai 🙏