श्रुति, दीपेन्द्र र निराजनको सम्बन्ध : Royal Family, Brother Sister relationships

  Рет қаралды 359,636

Anand Nepal

Anand Nepal

Күн бұрын

Пікірлер: 210
@etibharatpurbridgecourse9986
@etibharatpurbridgecourse9986 4 жыл бұрын
Dipendra loved his brother too! Nirajan was my class mate in Budhanilkantha-! He frequently used to come in school to meet him! Nirajan played football very good n was very active in school! He had a very gd first div in slc too
@financewithsandesh7417
@financewithsandesh7417 4 жыл бұрын
Sir, arru battaunus na
@shilatiwari5140
@shilatiwari5140 4 жыл бұрын
Um k aru ni vannus na plz sunnu manxa ekdam 😔😔😔yehi sunera vayeni chitta bujaunu manxa 😔😔😔
@1431-s8m
@1431-s8m 4 жыл бұрын
What was nirajans position football???Keeper, defender, midfielder or striker
@ashkumargurung1280
@ashkumargurung1280 3 жыл бұрын
@@financewithsandesh7417 00
@nres1
@nres1 3 жыл бұрын
143 143 my water boy thiyo personal
@menukakhand5248
@menukakhand5248 4 жыл бұрын
बिरेन्द्रको बंशनाश हुनु भनेको राजतन्त्रको अन्त्य हुनु हो भन्ने दुर दृष्टि बुझेका बाहय शक्ति तथा अहिलेका गणतन्त्रे नेताहरूको grand design बाट बंशनाश गरियो। यो देशकै लागि दुर्भाग्यपूर्ण बन्न पुग्यो जसको कारण आज देश नै तहसनहस हुँदै छ।
@sureshasuresha6520
@sureshasuresha6520 13 күн бұрын
जनताको मन् राख्न का लागि ज्ञानेन्द्र को परिवार लाई बाँकी राखेको । ३ वर्ष पछि उनलाई पनि खेदियो।
@keshavdulal1828
@keshavdulal1828 4 жыл бұрын
ईतिहास जहिले झुटो हुन्छ किनकि ईतिहास जित्नेले लेख्छ हार्नेले होईन,ईतिहास जिबित मान्छेले लेख्दछ,मरेको मान्छेले लेख्दैन अतः सत्य कुरा मर्ने सँगै मरेर जान्छ तेसैले,,, ,,,,ईतिहास झुटा हुन्छ
@abhashdahal
@abhashdahal 4 жыл бұрын
लेख्नु र लेखेको बुझ्नुमा धेरै फरक देखिन्छ ! सबैले लेखेको कुरा बुज्छन भन्ने पनि हुदैन ! यहाँ लेख्नेवालाले भावना लेख्छन भने पढ्नेहरूले शब्द मात्र पढ्छन ! फरक भएन त ?
@tekrajlwr6508
@tekrajlwr6508 4 жыл бұрын
True hunxa .....75%
@bikashsingh7026
@bikashsingh7026 4 жыл бұрын
राजा बिरेन्द्र अाफु मारिएर झन अमर भए सबै नेपालीकाे मुटुमा । यसलाई जित भन्ने कि हार ?
@bimalathapa574
@bimalathapa574 3 жыл бұрын
Absolutely right
@AbuBakar-lc2ri
@AbuBakar-lc2ri 4 жыл бұрын
बिरेन्द्र राजा नेपाल मा अर्को जम्म लिएर आउनु हुन्छ बिरेन्द्र राजा मर्नु भाको छैन वाहा जिउदो हुनु हुन्छ म वाहा लाइ सलाम गर्छु
@umapandey536
@umapandey536 4 жыл бұрын
I always remember our Royal family.. you r all in our heart!!!!
@ginchan11
@ginchan11 4 жыл бұрын
hamro Royal family ko sabai members kati ramro ramri haru
@Sarcasm369
@Sarcasm369 2 жыл бұрын
The Royal family of Nepal will always live forever in our minds and heart
@Upashna_Ghalay
@Upashna_Ghalay 3 жыл бұрын
It still hurts remembering that unfortunate incident !
@rupeshrajbanshi8012
@rupeshrajbanshi8012 4 жыл бұрын
My dream came true I love my king in any story
@karunasharma1142
@karunasharma1142 3 жыл бұрын
मैले सुनेका केहि कुरा आज म लेख्न गइ राखेको छु |भन्नेले सहि कुरा भन्यो कि गलत कुरा भन्यो त्यो भन्न सक्दिन |राणाकालमा राणा हरु दरबार बाटबाहिर निस्किदा राम्रा राम्रा केटीहरु लुक्नु पर्थियो रे |किनकी ति केटि हरु देख्ने बितिक्कै राणाहरुले जबर्जस्ति लैजान्थिये रे उनीहरुको जे आदेस भयो त्यो कुरा सिरोपणगर्नु पर्थियो रे |पछि राजतन्त्र आएपछि राजा हरुले पनि तेस्तै गर्नु पर्थियो रे |तर राणा हरुले जस्तो जबर्जस्ति चाही निकै कम भयो रे |राजाहरुले बाहिर बिबाह गर्नु भन्दा राणा परिवारकै छोरीहरु बिबाह गर्नु पर्थियो रे |राज परिबार मा २ ओटा राजा महेन्द्र र राजा बिरेन्द्र चाही जन भाबना बुजेर काम गर्नु पर्छ भनेर देस र जनताको हित हुने कुरा गर्ने बेक्ती भनेको सुनिन्थियो |उहा हरु त कसैले नचिन्ने गरेर दरबार बाट निस्केर जनताको कस्तो अवस्था छ भनेर छड्के जाच गर्नु हुन्थियो रे |तेती गर्दा गर्दै पनि उहाहरुलाई निगरानी गर्ने गर्थियो रे |राजा महेन्द्र को देखल मा ३ ओटी श्रीमती देखियो |२ ओटा बिबाहित र अर्को रखेउटी भन्नपर्यो |रखेउटी बाट १ सन्तान र २ओट़ारानी बाट ६ सन्तान ३ ओटा छोरा ३ ओटी छोरी | राजा महेन्द्र ले राणाको छोरी दिदी बहिनि बिबाह गरेको दिदी को नाम इन्द्र राज्जे र बहिनि को नाम रत्न राज्जे हो |रत्न राज्जे त अजपनि जिवितै हुनुहुन्छ |उहाहरुको बारेमा केहि भन्छु |ज्ञानेन्द्र साह रत्न पटी को छोरा हो |रत्न ले महेन्द्र सग बिबाह नगर्दै जन्मेको छोरा हो |छोरा जन्मिए पछि बिबाह गरेको हो |इन्द्र राज्जे लछ्मी मरे पछि मात्र रत्न लाइ बिबाह गरेको हो |इन्द्र राज्जे को सहज मिर्तु होइन सद्येंत्र पुर्बक मरेको कुरा सुनिएको थियो |येस्मा रत्न को हात छ भनेर कुरा बाहिर आएको थियो |महारानी रत्न ले महेन्द्र लाइ अति मन पराउने रे खाली महेन्द्र को नजिक हुने रे त्यो भएपछी ज्ञानेन्द्र साह जन्मियेरे |बिबाह गर्ने भनेर दबाब दिन थाल्दा महेन्द्र ले मानेन रे |म एउटी रानी हुदा हुदै अर्को बिबाह गर्दिन बरु ज्ञानेन्द्र लाइ दर्बार म लगेर इन्द्र राज्जेको सन्तान बनाउछु भनेर लगेको रे |एस पछि रानी बन्न नपाए पछि दिदी लाइ २ चोटी माइत गएको बखतमा मार्ने सद्येंत्र गरेको रे यो कुरा इन्द्र राज्जेलाई थाहा भयो रे |पछि अन्तिम बच्चा जन्मिदा सुत्केरी अबस्थामानै बिस खुवाएर मारेको रे यो कुरा इन्द्र राज्जे लक्ष्मी लाइ सुत्केरी स्याहार्ने महिला ले मेरो आमा सग भनेको सुनेको मैले |इन्द्र राज्जेले सुसारे सग भनेको थीनरे|मलाई फेरी मार्ने सद्येंत्र हुन् सक्छ तिमीले मेरा सन्तानहरुको हेरविचार गर्नु है भनेको रे |इन्द्र राज्जे लक्ष्मी मर्नु भन्दा अगाडी कुनै बिरामी थिएन रे |जब उनीलाई खानेकुरा दीयोरे त्यो खाएपछि उनको देहान्त भयो रे |तेस्पछि महेन्द्रले रत्न लाइ बिबाह गरेको रे |जो सुसारे थिइन् उनि बाचेको भए अहिले उनीसग सबै कुरा थाहा पाउन सकिन्थियो |उनीले भैदैनी लाइ दिएको ढाकाको सलमेरो आमालाई अतिनै राम्रो लागेर किन्नु भएको थियो |दर्बार हत्या काण्ड आफ्नो छोरा ज्ञानेन्द्र साह लाइ राजा बनाउन रत्न राज्जे लक्ष्मी साहले रचेको खेल हुन् सक्छ |रत्न अतिनै कठोर हिर्दएको महिला हुनुहुन्थियो रे |जति कुरा मैले लेखे यो कुरा सुनेको हु देखेको हैन |दर्बार हत्या काण्ड र मदन आश्रित हत्या काण्ड ले देस ले ठुलो छेती बेहर्नु पर्यो |राजा बिरेन्द्रको नातिनीहरू साना नभएका भए उनीहरु पनि मारिने थिए होलान |बिरेन्द्रको बग्स हकदार ती नातिनी हरुनै हुन् |तिनीहरुको अधिकार कसैले खोस्न पाइदैन |महेन्द्र र बिरेन्द्र त देस को सहि राजा रहेछन |उनीहरु बाचेको भए आज हाम्रो देस कति विकास भै सक्थियो होला ?
@ShainMagar
@ShainMagar 5 ай бұрын
Sahi ho Rani banako lagi Ratna le sadetra gareko ho ani Durbar hatakanda baye paxi Ratna le nai Durbar KO jhach garna na deko camera suneko thiyo
@ShainMagar
@ShainMagar 5 ай бұрын
Not camera kura suneko thiyo
@manman-mq9oq
@manman-mq9oq 4 ай бұрын
सहिकुरा
@rohitjungkarki284
@rohitjungkarki284 3 жыл бұрын
Love this music anands sir voice and his content
@sunilkumartharu6888
@sunilkumartharu6888 4 жыл бұрын
Loved with his crown prince dipendra
@sujalbhandari3912
@sujalbhandari3912 3 жыл бұрын
Sir, can you please make a video on Nepal's royal cloths that king and prince put on!
@siwanidangi8277
@siwanidangi8277 4 жыл бұрын
सारई मन पर्नी भगवान जस्त्तो प्यारो हाम्रो राज परिवारको बारेमा सुंदा सरई मन रुंछ । कहीले नबीरसने हाम्रो राज परिवार 😭😭😭
@haribhaktakatuwal9972
@haribhaktakatuwal9972 4 жыл бұрын
तपाईंको खोज प्रतकारिता सारै मन पर्छ र अब तपाईं बाट मैले सम्पुर्ण भिक्टोरिया क्रस गोर्खाली सेनाको पहिलो विश्व र दोर्सो विश्व वास्तविक घटाना र योगदानको बारेमा जानकारी गराउनु हुन्छ भने आसा गरेको छु।
@maheshmaharjan3885
@maheshmaharjan3885 4 жыл бұрын
श्रुतिको विवाहको फोटोमा त ज्ञानेन्द्र शाह र उनका परिवारका एक सदस्य पनि देखिएन।
@diya2009ful
@diya2009ful 4 жыл бұрын
bihema afnai ama pani dekhiyeko chaina
@krishansaud2371
@krishansaud2371 4 жыл бұрын
यदि वीरेन्द्र राजा भएको भए नेपाल मा राजसंस्था हटाउने कसैको हैसियत थिएनन्
@shantarai7131
@shantarai7131 2 жыл бұрын
Nepali Bibhishan le raj gardai hola ni
@aangtamang6460
@aangtamang6460 4 жыл бұрын
dai darbaar hatya kanda full detail ma video banuna kina ra kasley mareyko
@pratikthapa6218
@pratikthapa6218 4 жыл бұрын
Probably the no 1 youtuber and my personal favourite Anand nepal
@subashbista758
@subashbista758 4 жыл бұрын
Jay desh jay naresh hamro raja hamro desh pran bhanda pyaroo xaa
@bikashsingh7026
@bikashsingh7026 4 жыл бұрын
King Birendra is immorta ! revenge will be taken .
@samitathapa6611
@samitathapa6611 4 жыл бұрын
अहिले को चर्चित पत्रकार रवि लामिछाने को बायोग्राफी ल्याउन पर्यो आनन्द सर?
@madethisaccjusttosubscribe2813
@madethisaccjusttosubscribe2813 4 жыл бұрын
Aajavoli hridayendra bir bikram shah k gardai hunuhunxa?, hridayko halkhabar sunna paye khusi hunthye :)
@nres1
@nres1 3 жыл бұрын
They didn’t deserve the way they got killed. I hope they find peace afterlife 🙏
@adkkir4949
@adkkir4949 4 жыл бұрын
सरजी तपाइँका भिडियो हरू यसो टाइमपास गर्न ठीकै हुन्छ्न्। तर कतिपय सूचना क्रस चेक नगरी हाल्नु हुन्छ । धेरै सस्क्राइबर र भ्युज भएपछि अलिकति यस्तो हुनु स्वभाविकनै हो । यो भिडियो को १० मिनेट ०३ सेकेन्डमा एउटा गीत छ । तपाइँले यो भिडियोमा Kankaima lok geet लेख्नु भएको छ । यो Kankaima lok geet होइन । संभवत कुमार बस्नेतले गाउनु भएको लोक गीत "दन्तैमा नानी दन्तैमा सुपारीको रस भिज्यो दन्तैमा " हो । हेर्नु त, दन्तैमा नानी दन्तैमा सुपारीको रस भिज्यो दन्तैमा जस्तो कति राम्रो गीतलाइ कनकाइमा बनाइदिनु भयो । यसलाइ सुधार गर्नुहोस । मिस इनफरमेसन नदिनुस सर लाखों मान्छेलाइ ।
@aangtamang6460
@aangtamang6460 4 жыл бұрын
Rip out kins family😢😢😭😭😭😭 jasley mareyko teshlai jindagi var tesari nai mareyko suna parsoh
@mahatofficialvlog444
@mahatofficialvlog444 2 ай бұрын
Paras
@pujagaming1228
@pujagaming1228 2 жыл бұрын
Nice
@arunabudhathoki550
@arunabudhathoki550 4 жыл бұрын
Nice video sir god bless u always n always n keep it up hajur
@nimunimu5983
@nimunimu5983 4 жыл бұрын
Great job 👍
@madethisaccjusttosubscribe2813
@madethisaccjusttosubscribe2813 4 жыл бұрын
Samragyee rajya laxmi shah ko raj pariwar sanga kei sambandha xa?? Yedi xa vane video ma bhakhya garnuhola. :)
@udayabaniya3239
@udayabaniya3239 4 жыл бұрын
Thnk u daju pahilo choti hareko coment k ayo...ajai pahilako raja haru rana haru ko pani video banaunu hoi daju.
@nbxeettri2606
@nbxeettri2606 4 жыл бұрын
नेपालमा ट्रलिबसको इतिहास के कस्तो थियो केहि जानकारी पाउन सकिन्छ होला?
@prateekrimal6727
@prateekrimal6727 4 жыл бұрын
It would be great to see video of children’s of King Tribhuwan
@techdigi07
@techdigi07 4 жыл бұрын
Raja Birendra rw rajpariwar lai ispasta rup ma nadekheka ma jasta lai dekhaunu vayeka Anand Daju lai Dhanyabad...
@bsapkota86
@bsapkota86 4 жыл бұрын
त्यों रात नरसंहार आफ्नै आखा अगाडि देखेका सयौ छन। र सयौले पुस्तक लेखे तरपनी एउटाले आजसम्म त्यों कालोरातको बारेमा मुख फोर्नि हिम्मत गर्दैनन। साला कातरहरुहरु
@techdigi07
@techdigi07 4 жыл бұрын
Lal bahadur lamteri magar le bolne prayas gareka thiye
@shilatiwari5140
@shilatiwari5140 4 жыл бұрын
@@techdigi07 ani uuha lai mareki jiudai Hunuhunxa ni?
@subodhchaudhary2227
@subodhchaudhary2227 4 жыл бұрын
Sab ka sab le milera mareka hunn ani kasari mukh kholxan namard haru....😠
@diya2009ful
@diya2009ful 4 жыл бұрын
Timiharu jasta le garda desh le 10 ota raja paye ani desh lai aba bechdai chan...jasle maros tara maobadile jasto 17000 janta mareka chainan..ani hami janta hau janta bhaera sochau
@diya2009ful
@diya2009ful 4 жыл бұрын
@@shilatiwari5140 Ahile paka chau ta budo marne rani..1 karod ko galiacha ani 18 karod ko gadi chaine rani..
@meeramali8168
@meeramali8168 4 жыл бұрын
We miss our royal family.
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
very nice video
@subediarti1206
@subediarti1206 4 жыл бұрын
Pradeep khadka ko video बनाउनुस् न 🙏
@VisitNepal2k24
@VisitNepal2k24 7 ай бұрын
Dai Aaile Saha Family Ma Ko Ko Xan Sabai Ko Details Ma Video Banaunu Na Hoi.
@sandeshregmi2983
@sandeshregmi2983 4 жыл бұрын
Rajtantra gindabad. Ananda ji ko history explanations ramro xa hamro kura haru pani sunnu vayo vane ajha ramro huntheyo ki 😁😁😁😁?
@man-jitkc275
@man-jitkc275 4 жыл бұрын
पृथ्वीमा डायनासोरको अन्त्य कसरी भएको थियो यसको बारेमा पनि भिडियो बनाईदिए म आभारी हुनेथिए !
@surhit
@surhit 4 жыл бұрын
Ah ani Archana Paneru ko pani ali biography vaye sahi hunthyo hai.......
@rajbikramshahi8365
@rajbikramshahi8365 4 жыл бұрын
The orchard music k ho kina copyright claim aauxa yesma video banaunu paryo sir
@rajuguragain2626
@rajuguragain2626 4 жыл бұрын
What happen to you anand nepal sir 🤔 why you are not making any video 🤭 missing you and your videos ❤
@rinathapa-cl7gd
@rinathapa-cl7gd Жыл бұрын
My best family.
@aendrysinha1056
@aendrysinha1056 5 ай бұрын
Please explain this video in hindi also
@sudipghimire3395
@sudipghimire3395 4 жыл бұрын
Sir pasang lahmu sherpa ko interview vayako video rakhnu na
@BirendraPuri-xd8sr
@BirendraPuri-xd8sr 3 ай бұрын
Sweet remember ❤
@hishetamang5342
@hishetamang5342 4 жыл бұрын
It's Sundar Pratap Rana
@vaultffeditz4759
@vaultffeditz4759 4 жыл бұрын
Missing our king family ❤️❤️❤️❤️😢😢😢🙏🏻🙏🏻🙏🏻
@anilrai7041
@anilrai7041 4 жыл бұрын
I miss you king family
@teknathchapain4256
@teknathchapain4256 3 жыл бұрын
Sir maile dhekheko darbar ko surtisambeg garaunu na.
@sajanadhikari6977
@sajanadhikari6977 4 жыл бұрын
sir ektal Gopal Yonjan ko barema pani video banaununa.
@ramkhanal891
@ramkhanal891 3 жыл бұрын
यो भिडियो को के अर्थ? हामी नेपालीको लागि बिरेन्द्र परिवार उदाहरणीय राज परिवार हुन् जुन अब कहिल्यै देख्न पाइने छैन। 😭
@moon_child773
@moon_child773 4 жыл бұрын
Kul man ghising ko barema video banaidinu na
@anuragthorat2412
@anuragthorat2412 4 жыл бұрын
Make video on devyani rana..Was she pregnant that time..
@pankajlamichhane7332
@pankajlamichhane7332 4 жыл бұрын
होईंन के भयो Anand Nepal का लाई Corona ले समातेछ क्या हो ?🤔🤔 नया video Clip नई आएको छैन गाँठे, Anand Nepal को Video Clip र Voice सुनन नपाएर निन्नद्रा नई लागदान बाँ Video Clip Upload गरनू पर्यो दाईं 🙄😥
@pujagaming1228
@pujagaming1228 2 жыл бұрын
Aww 🥰 princess shruti
@bhaktagurung7462
@bhaktagurung7462 8 ай бұрын
Plz correction name sundar pratap Rana not Surendra
@ritarai3610
@ritarai3610 2 жыл бұрын
Sad demise.justice for our King Birendra Bir Bikram Shah Dev and his family .
@susanthapa8243
@susanthapa8243 3 жыл бұрын
RIP beautiful souls 😭
@rajeshwagle6540
@rajeshwagle6540 4 жыл бұрын
राजा शाहहरुको वन्शको बारेमा यथार्थ बुझ्न् पाये राम्रो हुन्थ्यो खान र खाद्द के थियोे यो वास्तविक बुजाईदिनु पर्‍यो धन्यवाद ।
@suprimbaralchhetri3496
@suprimbaralchhetri3496 4 жыл бұрын
Sir hajur le Nepal ko history related book lekhnu bhaeko cha ho? Tesma sabai detail history cha ho? "A brief history of Nepal"
@aashishtamrakar986
@aashishtamrakar986 4 жыл бұрын
She is so beautiful
@aashishtamrakar986
@aashishtamrakar986 4 жыл бұрын
@pigon ??????
@alsusgiri7183
@alsusgiri7183 3 жыл бұрын
@Prithivi Narayan Shah how saying beautiful is disrespect? Are u sick???🤔
@maryadagodar6839
@maryadagodar6839 4 жыл бұрын
How was Kathmandu valley formed? Please can you make a video on this
@dobrefanvlogs7523
@dobrefanvlogs7523 4 жыл бұрын
Who cares the Damn valley?? Lol☺☺☺☺☺☺ Make a video on how Japa was formed and why it has literacy rate of 99%....
@maryadagodar6839
@maryadagodar6839 4 жыл бұрын
@@dobrefanvlogs7523 what do you mean by who cares ? I do care .thats why i asked.. And what tf is that japa ?? 😂😂 Jhapa ko spelling lekhna sika and talk about literacy rate 😂😂 Ohhh now i got so people of jhapa are 99% literate like you 😂😂😂 Very funny😂😂
@dobrefanvlogs7523
@dobrefanvlogs7523 4 жыл бұрын
Agreed☺☺☺☺☺☺☺
@1431-s8m
@1431-s8m 4 жыл бұрын
I'm from dhading .you guys enlighten me of dhading literacy
@parwatbhattarai787
@parwatbhattarai787 4 жыл бұрын
Is Gorakh Samser Rana alive or Dead ?
@itsmactv481
@itsmactv481 4 жыл бұрын
Still alive ...and living with his 2nd wife and shruti daughters in India....
@shovachettr
@shovachettr 4 жыл бұрын
thanks
@aaroopsdesign2809
@aaroopsdesign2809 4 жыл бұрын
Dai please give review on durbar bhairako maharani Novel Is it real or not 🤔🤔🤔
@ananditaadhikary2179
@ananditaadhikary2179 3 жыл бұрын
Please add subtitles!
@aasthakarki693
@aasthakarki693 4 жыл бұрын
King gyanendra ko xori ko barema ni video banaunu na
@NepaliOGRider9277
@NepaliOGRider9277 2 жыл бұрын
Daju ..hamro nepal ko royal family ko ...gotra k hola vandinus na
@OppoOppo-yd6ru
@OppoOppo-yd6ru 4 жыл бұрын
Anandh sir aajhkal Corona ko news banauna xadnu vayo ta kina it's necessary
@Jasonadventures
@Jasonadventures 4 жыл бұрын
I meet when I was school to late king birendra and Aishwarya when I was 10 years old
@chandlb76
@chandlb76 4 жыл бұрын
Your comment does not support what you're saying
@Rujila1998
@Rujila1998 2 ай бұрын
Our God ❤ our king 👑
@ramanmaharjan1792
@ramanmaharjan1792 4 жыл бұрын
Nepali actress Meenakshi Anand ko video banai dinu hola
@pankajlamichhane7332
@pankajlamichhane7332 4 жыл бұрын
Sir Our Nepali Old Pop Singer Deepesh Kishwor Bhattrai ko Bio Vanaunu na
@surhit
@surhit 4 жыл бұрын
ho ho...ani Prakash Ojha ko pani
@shivaananda2775
@shivaananda2775 4 жыл бұрын
Nirajan ko barema video banaunu hola plzzz
@janukagurung8602
@janukagurung8602 4 жыл бұрын
Padma kanya college bag bazar ma padeko ullekh vayenata???
@kantipuspphalakdaivik2938
@kantipuspphalakdaivik2938 4 жыл бұрын
Jai Nepal 🇳🇵 enjoy 😉 with the video
@bijenshrestha8536
@bijenshrestha8536 4 жыл бұрын
gayek Indrajeet mizaar biography banaununa hau aananda daju
@ZeevanPailaOfficial
@ZeevanPailaOfficial 4 жыл бұрын
Nepal police le lagaume alag alag dress ko barema video banaunu hoss mitra
@alakanep9717
@alakanep9717 4 жыл бұрын
Khai kasto ADC , retro hatya kanda ma ramite ADC ko vanai kina sunne?
@राम्रोरमाइला
@राम्रोरमाइला 4 жыл бұрын
देवयानि को बारेमा पनि नताउनुपर्यो हजुर
@kushmitapoonpoon2095
@kushmitapoonpoon2095 4 жыл бұрын
i missing 👸
@santigurung4889
@santigurung4889 4 жыл бұрын
🙏🙏🙏🙏dhanyabad
@thakurihthakuri932
@thakurihthakuri932 4 жыл бұрын
Swargama Baashosh Hardik Sradanjali!
@raipurna9091
@raipurna9091 4 жыл бұрын
Uha haru rahena sabei teseile tw hamro yeti sundar ani santi desh ma asanti vyo !! Kass uha haru ko nepali man prati mna sadhvab prati hardik naman
@gyanulohoni3254
@gyanulohoni3254 4 жыл бұрын
I love royal family royal family
@sushilmalla3066
@sushilmalla3066 4 жыл бұрын
We are waiting your new video.
@samundratimalsina2798
@samundratimalsina2798 4 жыл бұрын
New video update vayena daju
@rupaangel4395
@rupaangel4395 4 жыл бұрын
यो परिवारको वंश नाश भए देखि नेपाल नेपाल रहेन
@binilama5955
@binilama5955 3 жыл бұрын
we mised u Royal fmly 💕💕🙏🙏🇳🇵🇳🇵
@kantipuspphalakdaivik2938
@kantipuspphalakdaivik2938 4 жыл бұрын
Can we find out that who have killed our his highness family??
@pratikthapa6218
@pratikthapa6218 4 жыл бұрын
Dipendra
@prithvigamingff789
@prithvigamingff789 4 жыл бұрын
Dipendra only mohora ho yasko khel ra tailer arubat hunu parxa. Yo hatyakand feri chech hunuparxa yasma samel jo kohi pani xan teslai fasi dinuparxa.
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
पारस ले हो
@NG-bd2wo
@NG-bd2wo 4 жыл бұрын
Indian government
@subodhchaudhary2227
@subodhchaudhary2227 4 жыл бұрын
Dipendra chai kunai halat ma pni hoina......esma india paras ra moist ko hath huna sakxa.....
@bishwokarmaprakash561
@bishwokarmaprakash561 4 жыл бұрын
यो सबै जन्ने ले राज दरबार हत्याको किन पर्दा फास हुदैन
@Ramaoli
@Ramaoli 4 жыл бұрын
हेर्दे छु🏠 🙋‍♀️
@satishgautam7234
@satishgautam7234 4 жыл бұрын
5th comment
@anchalmahat9194
@anchalmahat9194 2 ай бұрын
Rajtantra zindabad.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@julianamagar4022
@julianamagar4022 4 жыл бұрын
Mula Salmane dhoti ko autograph line ko ho??
@frencharmynepal5803
@frencharmynepal5803 4 жыл бұрын
Birendra ra gyanendra ko family relationship kasto thiyo.......
@diya2009ful
@diya2009ful 4 жыл бұрын
Sindhupalchowk ma dui janai dulna aka thiye ....photo haru pani chan....
@ramkumarstha9594
@ramkumarstha9594 3 жыл бұрын
प्यारो राजा वीरेन्द्रको वंशनाश भएदेखि नेपाली सेनाकाे मुख कता होला चाक कात? यो घटनाले एउटा कूरा प्रष्ट हुन्छ कि नेपालमा कोही सुरक्षित छैन। सबका मुटु कलेजो खाइदेको हुन्छ। त्यो देखिएको पनि छ
@asianlama7317
@asianlama7317 4 жыл бұрын
याद आयो के गर्ने ।।।
@kumarrijal372
@kumarrijal372 3 жыл бұрын
Nepali ❤️❤️❤️❤️❤️royal family
@dinelthakuri1933
@dinelthakuri1933 4 жыл бұрын
Jaya desh
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 79 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 23 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 79 МЛН