यी वृद्धाहरुलाई लाज लाग्छ लाग्दैन होला नातीले यसरी सल्लाह सुझाव दिँदा
@shreenagarengineering8803Ай бұрын
Dimag purai zero bhaisakeko hunxa....k k laj.......
@suryabhujel505Ай бұрын
लजाउने दिमाख जिरो छ अनि केको सरम लाज
@RAMUACHARYA-ez6deАй бұрын
लाग्दैन,होस् नभएका लासहरु हुन् 😂😂😂
@RAMUACHARYA-ez6deАй бұрын
छिटो निकालेर,नयाँ सृजना गर्नु पर्यो
@soltiniddra7784Ай бұрын
देशलाई राम्रो गर्छ त रास्वपाको नेताहरुले मात्र गर्छ
@RamAc-e1tАй бұрын
कति स्तरीय कुरा ई बाजे बजु हरुको दिमाग ले त सम्झिन नि भ्याउदैन जय 🔔🔔🔔🔔🔔🔔
@RamAc-e1tАй бұрын
ई दुई माहा मुन्त्री को नि सास बन्द भयो होला लाजको पसारो
@uddhabkoirala8105Ай бұрын
सोबिता गौतम को कुरा बुझ्ने कति नेता होलान्?
@shreenagarengineering8803Ай бұрын
60 nagheka budhale bujhdai nan.....
@BirKhadka-fk9xdАй бұрын
Bridha ashram ma base hunchha
@गोपालकोइरालाАй бұрын
जय घण्टी 🔔🔔🔔💐🇳🇵 जय रास्वपा🇳🇵🇳🇵🙏💐
@naradpokharel9642Ай бұрын
माननीय सोविताको बोलीमा जनचाहना मुखरित भएको छ ! बधाई छ माननीय जी ।
@MonikaGiri-c5uАй бұрын
सोबिता जि ले भन्नुभयको सहि हो
@ChiranjibiGautam-z4fАй бұрын
ई भनाई भ्रस्टाचार नेताले कहिल्यै बुझ्दैनन जस्ताे लाग्छ मलाईत।
@gasronaАй бұрын
Jaya Balen Jaya Rabi ❤
@ashash8883Ай бұрын
पुरानो नेताहरू बादरमुढे अनि जनता हरु भेडा भएपछि यस्तै हुन्छ।
@mrjaygotame7555Ай бұрын
जय RSP jay rabi ❤❤❤❤❤❤❤हुनत हो तर काङ्ग्रेस ए माले त आफ्नो र आफन्त का लागि मात्रा नेता हुन नेपाल र नेपाली जनता को लागि हैन भास्ट्चारी हरु
@bukeshmudbari2037Ай бұрын
माननिय सोविता गौतमजीको भनाई सतप्रतिशत ठिकछ । जय राष्ट्रिय स्वतन्त्र पार्टी🎉🎉🎉🎉
@thakurkhanal8255Ай бұрын
Sovita Gautam is 100 %right ! You are absolutely right.
@dipakkumarray5214Ай бұрын
Good luck Rabi Sir Team Jai 🎂Jai Raspa 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rameshnepali9361Ай бұрын
सबभन्दा ठूलो समस्या रा स्व पाका शिक्षित युवहरूले अध्यान र बिस्लेषणको आधारमा बोलेका तथ्यपरक कुराहरू यी मर्नेबेला भयका बुढाहरूले केहिपनि बुझेकै छैनन
@punyalibang6655Ай бұрын
हो हो हो हिजो बन्दुक बोक्ने हरुपनि यसै भन्थे
@agnilimbu4888Ай бұрын
मलाई मन पर्ने साम्सद सोबिता गाैतम
@gunarajmagar-ih8krАй бұрын
नयाँ रास्वपा को जस्तो सबै पार्टी को भाबना भको भए देश आज कहाँ बाट कहाँ पुगिसक्त्यो। जय घण्टि ❤❤❤❤
@MadhavShrestha-m9mАй бұрын
विश्व प्रकाश र गगनको अनुहार हेर्नुहोस् भिजेको बिरालो मुसो जस्तो देखिन्छ😂😂😂
@pralhadbista1467Ай бұрын
नमन माननीय साेबिता बैनि, अझै शशक्त बन्नुहाेस् शुभकामना !!!
@takagurung4918Ай бұрын
Jaya Rabi dai❤
@bhaktbhadur4756Ай бұрын
जयघनटि
@rajendrakumarsundas-sf7sdАй бұрын
Jai Nepal Jai ghanti
@MohanGharti-i7vАй бұрын
Jayaghanti❤❤shobitajigood❤❤❤❤
@LaxmanGiri-d3oАй бұрын
Jay ghanti❤❤❤🙋♀️🇳🇵🇳🇵🇳🇵
@mahendradhakal2873Ай бұрын
नेता र देश लाई गालि गरी देश कहिलै बन्दैन. कुरा ले चिउरा भिजाउने जनता हामी नै हो.
@JAGATCOMEDY-v6rАй бұрын
धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सहि हो
@manishneupane3453Ай бұрын
राम्रो
@Rambahadursadasankar-xq6slАй бұрын
यकदम सहि कुरा गर्नु भयकाे छ सबिता जि ले 👍️👍️❤️❤️
@durgadattagautam4717Ай бұрын
संसद भवन भनेको सांसदहरू बसेर निदाउने ठाउँ हो जस्तो देखिन्छ ।काम नगर्ने सांसदहरू के काम ,भत्ता पचाउने मात्रै ।
@yashodaadhikari2645Ай бұрын
वाताबरण सफा राख्ने हो भने प्लास्टीक ब्यबस्थापन गर्नुपर्छ डढाउनु हुदैन
@tekbahadurrai359Ай бұрын
प्रधानमन्त्री नेपाल मा छ र? छैन नेपाल को मन्त्री प्रधानमन्त्री हारु पार्टी को मात्रै छ। देस को छैन।
@budhilawati7654Ай бұрын
माननिय सबिताले धन्न जनवार मात्र भनेछन, तर यी चोरहरू जनवार भन्दा पनि तल्लो स्तरका घडी चोरहरू हुन,कमसेकम जनवारहरूले चोर्दैनन र चोर्दैनन बज्योउ।
@rojeenasyangbo4671Ай бұрын
मलाई मन पर्ने महिला साम्सद सोबिता 🙏🙏🙏❤❤❤❤
@DbbshsbAbshsbsuzbАй бұрын
Jay Nepal jay sobita jay rasopa jay rabi jay ghanti
@rajkumarb.k3051Ай бұрын
👍👍👍👍👍 nice jaye ghanti jay shobita gautam gi
@Niyashbhandari2953Ай бұрын
सोबिता गौतम को कुरा येक्दम सहिछ तर चोर्न लुट्न त पाउदैनन नित सोबिताको निर्णय मान्दा
@Ramkumar-g7q9jАй бұрын
Jaya nepal jaya ghanti
@kedargyawali5858Ай бұрын
प्रथम सरकार ले आफुले बुझेको मात्र बुझेको भन्ने ठान्छ,योग्य र अनुभबी ले बुझेको अनुभव लाई बुझ्न चाहदैन।
@bksinghvishwakarma5747Ай бұрын
सोभिता गौतम माननीय कोे कुरा जनमुखी हो सलाम छ
@indrabahadurkc7342Ай бұрын
Jay ghanti 🎉❤😊
@mamtashrestha9144Ай бұрын
Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@padamdadel9811Ай бұрын
गुड सोबिता ज्यु
@IndraSapkota-wq3ctАй бұрын
Bhrst.harule.yak.kanle.sunne.arkokanle.udaune.garchhan.fatahaharu❤❤❤Jaya Ra So Pa
@deepakadhikari9103Ай бұрын
Jai ghanti 🙏🙏🙏
@परदेशकोञधुरोसपनाАй бұрын
भाषण त आहा कति मिठो कति चिप्लो तर ब्यबहार मा हामी कहिले देख्न पाइन्छ? जय घन्टा
@indrabahadurkc7342Ай бұрын
Ta jasta kukur jhola aru kai muji samaya raw paxi hida paxi ane kata bata hunx ta paribartan😢
@dhanmantamang1398Ай бұрын
Good luck sobita manya gu
@sumansargam4845Ай бұрын
jay ghanti🔔🔔🔔😊
@nabinkc2892Ай бұрын
पैले बिश्वप्रकाश र गगन आशा र भरोशा लाग्थो ऐले यो जाठाहरुको अनुहार हेर्नपनिमन लाग्न छडो हौ😡😡
@MainabahadurTamangАй бұрын
good
@sunelkhadka934Ай бұрын
Good jobs sobita ju
@samiadhikariii-ym7jhАй бұрын
Jaya ghanti❤
@Umesh-n8xАй бұрын
Sahi kura ❤🎉
@chakgurung3175Ай бұрын
जय राष्ट्रिय स्वतन्त्र पार्टी ❤❤❤❤
@DevrajMarasini-j8wАй бұрын
जनावर घरपालुवा जनावरहरू हैन घर पालुवा भए थोरै देश परिवर्तन हुन्थ्यो,बुढा बृद्ध जनावरहरू छानेर मासु, भात, रक्सी, पेट्रोल पाएपछि नतमस्तक चिम्लेर भोट खसाल्ने मुर्खता हामी जनता को बुद्धिमान कहिले हुने?
@manojjoshi2Ай бұрын
माननीय साेबिताकाे भाषण सुनेर मा ,ज्ञानेन्द्र शाहि दङ्ग युबा भनेकाे युबा नै हाे।
@pawanlalrajdhami6308Ай бұрын
गुडसोबिता
@SagarBudhathoki-p8nАй бұрын
नेपालको चोर नेता हरु लाई जति भने पनि काम भने कहिले हुदैन करायो करायो दक्षिना हरायो
@sitagurung3518Ай бұрын
Thank u sobita ji
@SiseerMagarАй бұрын
Wow atiko chai hunu parxa samsad Jay ghanti
@bksinghvishwakarma5747Ай бұрын
यस्ता कुराबाट प्रभावित जन्ता लाई बनाउनु सक्ने राँसोपा का सांसद मात्र हुन
@DeepakBohara-b8mАй бұрын
रास्वपा का सासद हेर्दा र कुरो सुन्दा अनि सुनिसकेपछी काङ्ग्रेस यमालेका सक्कल हेर्दा लाज लागेर आउँछ आफैलाइ यस्ता चोर हरुलाइ भोट दियर बर्बाद गरियको रहेछ आज सम्म थुक्क
@nimasherpa-7391Ай бұрын
sobita jyuko sahi kura👍👍👍
@chakgurung3175Ай бұрын
Rastriya swotantra party ko jai jai jai jai hos❤❤❤
@MeenaKhanal-z6lАй бұрын
धेरै राम्रो कुरा
@rajeshkhadka99Ай бұрын
राम्रो हो अब बिगत ३० बर्ष अगाडि देखी को हिसाब किताब खोज्नु पर्च? यी भ्रस्ट हरु सग गर्ब लाग्छ मेरो छेत्र को यतीको सासद पाउनु मा 🙏🙏🙏🙏
@BambhadurThapa-z8eАй бұрын
Good manay sabeta
@narayanbhatt4436Ай бұрын
Jay ghanti
@ChandraRajChand-p4bАй бұрын
Good luck sobita ji
@OmBasnet-m7mАй бұрын
Jay uwa Sakti
@loknathbhandari7848Ай бұрын
धन्यबाद शोबिता गोैतम यू ।
@dipaktamang5804Ай бұрын
Jaya ghanti
@PremNepali-f9rАй бұрын
jay ghnti
@jangasunar4634Ай бұрын
jay sobita
@yamthapa666Ай бұрын
अब मिसन 2084 मा रास्वपालसइ बहुमत दिनु परछ
@GangaBdrMagar-wm4dkАй бұрын
जय घन्टी ❤️🇳🇵🔔🔔🔔💪💪
@chakgurung3175Ай бұрын
Absolutely 100% Right Sobita jii Salam chha good luck God bless you 👍
@BharatDudraj-vm8pfАй бұрын
सांसद साेबिता गाैतमले भन्नु भएको कुरा एकदमै 100% सहि हाे
@KaliBahadur-b7xАй бұрын
जय घन्टि जय रास्वपा जिन्दावाद
@rajustha4300Ай бұрын
जय रासपा 🎉🎉
@justintime3239Ай бұрын
सहि कुरा। यो साम्सद खारेज गर्नु पर्छ। यो गफ गर्ने ठाऊ
@SUKGHALE-u8yАй бұрын
🔔🔔🔔👍️👍️👍️🇳🇵🇳🇵🙏🙏❤️❤️i from malaysia
@yamprasadadhikari9037Ай бұрын
जय घन्टी 🇳🇵❣️👍🔔
@NegiLalitManАй бұрын
राम्रो बिचार।
@rickyram7301Ай бұрын
Jaya ghanti ❤❤❤❤
@DipeshNepali-z3tАй бұрын
सोबिता जि सलाम छ
@GalabsharmaАй бұрын
Paryatan ko barema perfect statement rakhya raichin sobita gautam le ..
@NainSinghKhadayatАй бұрын
जय घन्टी
@SherpaKamiАй бұрын
Sahi ho sabita ji
@BhandariPadam-so9ofАй бұрын
देश र गरिब जन्ता को आसा बनेको रास्टिय रास्सपा पाटी मात्रै हो
@bksinghvishwakarma5747Ай бұрын
देवर हरु ले यस्ता विकास मुखी कुरा कहिले गर्न खाली अर्खा लाई खुइल्याउने भन्दा अर्को केही जान्दैन
@prembhandari799Ай бұрын
दिमाग भिजोल नभएका नेता मन्त्री बन्छन अनि के काम गरून्
@BimalBasnet-q5pАй бұрын
Right answer miss hajur jai ghanti 👍👍👍👍
@rajupokhrel7186Ай бұрын
100 % right vannu vo
@govindadhikari9138Ай бұрын
❤❤❤❤ जब सम प्रत्यक्ष कारी हुदैन । तब सम्म एस्त्की हुन्छ ।।❤❤ हाजिर जवाफ प्रतियोगिता जस्तो भैइर्क्हेको जस्तो लाग्यो❤❤