सीके राउतलाई प्रश्न- विखण्डनको मुद्दा सकियो कि बाँकी नै छ ? | CK Raut in TOUGH talk with Dil Bhusan

  Рет қаралды 96,339

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 273
@umeshgautam1958
@umeshgautam1958 2 жыл бұрын
We need more Journalist Like Dil Bhusan Pathak, who can play a very crucial role to put politics in track for the people, for the country.
@jhimkesaila3029
@jhimkesaila3029 2 жыл бұрын
क्या मज्जा आयो👍️👍️दिलभुषन सरको प्रश्न नै कडा 😍😍
@AtombombLotusneupane
@AtombombLotusneupane 2 жыл бұрын
सिके राउत जी । तपाईँको जितमा हामी सारा नेपाली खुसी भएका छौँ ।हाम्रो प्यारो भूमी तराईलाई छुट्याउने जस्ता कुरा नगरी हिमाल पहाड र तराईँलाई एकतामा बाध्दै राष्ट्रब्यापी पार्टी सभापति बन्नु होला शुभकामना ।😍😍
@nirajthapa1115
@nirajthapa1115 2 жыл бұрын
ck raut yo gardaina usko main aim madesh lai xutaii banaune ho . Usko views clear xaina
@ratnakarkiuser3529
@ratnakarkiuser3529 2 жыл бұрын
बिगतलाइ बिर्सेर अब जन्ताको काममा डेलिभर गर्नु बुद्दिमान हुज्छ ।।देशको स्वाधीनतालाइ आँच आउने काम बिज्ञता हैन ।। तपाइको बिज्ञता प्रयोग गर्नुस अनि मात्र तपाइलाइ डक्टर भनेर चिनौला शुभकामना चन्द्रकान्त जि ।।
@VV-vo6xm
@VV-vo6xm 2 жыл бұрын
यी मानिसका अनुहारको चमकले देशलाई नभए पनी मधेश र मधेशवासीलाई संपन्न गरने दृढता देखिनछ । “ ALL THE BEST FOR YOUR FUTURE ENDEAVOURS “. GOD BLESS YOU .
@bilanmali7081
@bilanmali7081 2 жыл бұрын
Anuhar ko Chamak le nai Terai sampanna hudaina hola bandhu
@anandalamichhane
@anandalamichhane 2 жыл бұрын
शालिनतापुर्वक निर्मम प्रश्न बौद्दिक पत्रकारिताको उत्कृष्ट उदाहारण । जब यो संबाद सुनेपछि यस्तो अनुभुति हुन्छ कि चन्द्रकान्त रावतमा आध्यात्मिक चेतनाले धेरै सकारात्मक परिवर्तन आएको छ्। अब समग्र राष्ट्र निर्मणमा उहाँको बिद्वता उपयोग गरिनुपर्छ गर्नुहुनेछ ।सकरात्मक बनौं।जय होस्।
@tamupadam695
@tamupadam695 2 жыл бұрын
तपाई जस्तो नेता बैज्ञानिक हाम्रो देशले पाएको छौँ अब आशा गरौं देशले काचुली फेर्ने छ।
@researchcentre
@researchcentre 2 жыл бұрын
मनमा राखी रहौं झैं लाग्ने प्रस्तुती दिलभुषण दाइको अझै सफलताको शुभकामना ।
@Jassu562
@Jassu562 2 жыл бұрын
नियमित हेर्न रुचाउने कार्यक्रम मध्ये एकTough talk . सधैं मधेस र मधेसीको मुद्दाको भजन गाएर सत्ताको तर मार्न पल्केका स्वाठहरुलाइ यसपालि त्यहाँका मतदाताले राम्रो सबक सिकाए । आसातित छु सिके जि मधेसको मात्रै नभएर सम्पुर्ण नेपालकै लागि एक उदाहरणिय प्रतिनिधि बन्नुहुनेछ ।
@gorkhaman3785
@gorkhaman3785 2 жыл бұрын
सि के राउत हिमाल , पहाड़ र तराई सबै ठाम् घुम्नु पर्छ।
@indrarai9042
@indrarai9042 2 жыл бұрын
मेरो पनि मनपर्ने टफ टल्क प्रोग्राम हो । नेपाली पत्रकारितामा दिल भुशण पाठक जी को प्रश्न गर्ने राम्रो शैली छ । नेपालको तराईमा भर्खरै एउटा योग्य नेता डा. सिके (चन्द्रकान्त) राउत को उदयमान भएको छ । तराईमा मात्र नभएर हिमाल, पहाड र तराई सबैमा बिकास हुन जरुरी छ । आशा छ सिके राउत जी ले राम्रो काम गरेर जनताहरुको विश्वाश र मनलाई जित्ने छ । उहालाई सफलताको शुभकामना ।
@hangchandra5286
@hangchandra5286 2 жыл бұрын
अन्तर्वार्ता हेरिसकेपछिको सार,देश बिखन्डन बाट जोगाउन प्रतिको बिशेष भुमिका। धन्यबाद Dil Bhusan सर अनि सकारात्मक सोच र अन्तरबार्ता अनुसासित ढँगले दिनुभएकोमा सिके.राउत जि लाइ पनि कार्यकुशलता को कामना।
@keshabbhandari2410
@keshabbhandari2410 2 жыл бұрын
सरै ग्यानि अनि भद्र भएछन ।नेता ज्यु ❤
@tularamjaishi5807
@tularamjaishi5807 2 жыл бұрын
अन्तिम सम्म कित्ता clear गरायरै छोडनु भो पत्रकार ज्यु सलाम छ। अनि सि के रावत समग्र देश बिकास मा ह्जुर जस्तो ब्यक्ति आवश्यक छ । शुभकामना । दुबै जना उत्तिकै अब्ब्ल लाग्यो ।तस्यैले एपिसोड पुरै हेरियो ।
@bipinpoudel3094
@bipinpoudel3094 2 жыл бұрын
दिल भूषणजी तपाईंले पानी पानी बनाइ दिनु भयाे,याे नै तपाईंकाे बिषेशता हाे,निरन्तरता दिनुहाेला,शुभकामना!
@brahmadevmahato7410
@brahmadevmahato7410 2 жыл бұрын
जीवन संघर्ष र राजनीतिक संघर्ष गर्दै जनताको पक्षमा रहेको तथा आज ठूलो मतले प्रतिनिधि सभामा विजय हासिल गर्नु भएकोमा हार्दिक मंगलमय शुभकामना ।राधे राधे नमः
@bharatgautam5653
@bharatgautam5653 2 жыл бұрын
सिके राउतको कुरा राम्रो लग्यो, वहाँ सोचेभन्दा फरक हुनुहुदो रहेछ, राष्ट्र प्रेम मा आधारित राजनीति गर्नु भयो भने भविष्यमा यो देश को प्रतिनिधित्व गर्नु हुनेछ,,
@Tikapoudel
@Tikapoudel 2 жыл бұрын
मैले मधेसको गाउ गाउमा काम गरेको छु। मधेसका जनताहरु भोजपुरी, मैथली, अवधि, थारु, मेचे, नेपाली आदि भाषा बोल्छन, हिन्दी कसैले बोल्दैन। तिमी मधेसी नेता भनाउदाहरु किन हिन्दि बोल्छौ? साझा भाषा चाहिन्छ भने नेपाली भाषालाई माध्यम भाषा बनाउन किन नहुने? मधेसका बुढापाकाहरुले हिन्दि भन्दा नेपाली नै बढि बुझ्दछन्।
@ramsharandulal827
@ramsharandulal827 2 жыл бұрын
चन्द्रकान्त जि मा भएको परिवर्तन प्रति म आभारी छु। आफ्नो बौद्धिकतालाई‌ राष्ट्रसेवा राष्ट्र निर्माण र समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्दै समग्र नेपालको स्वाधिनता मा रहेर कानून निर्माण गर्न र समान जनताको पहुँच स्थापित गर्न हजुरको भूमिका अब्बल रहोस।
@dineshthapa475
@dineshthapa475 2 жыл бұрын
दिल भूषण दाइ तपाईँको उत्कृष्ट कुराकानी र सालिन स्वाभाव 👏👏👏🙏🙏🙏🇳🇵🇳🇵
@denimgurung1726
@denimgurung1726 9 күн бұрын
You should be in higher post ❤ Love and best wishes from Pokhara sir ❤
@mukeshgurung1299
@mukeshgurung1299 2 жыл бұрын
CK sir ko euta ramro Kura XA Jun sikna parxa tyo ho qsn Pura sunera matra ans dinne kamse Kam dherai sunne ani matra bolne.
@rambhujel6549
@rambhujel6549 2 жыл бұрын
Great
@hariharkafle5227
@hariharkafle5227 2 жыл бұрын
डा राउत बौद्धिक मान्छे जरुर हो । तर यो पुरै सुन्दै गर्दा यो मान्छेबाट देशलाई कहिँ न कहिँ खतरा छ निगरानिमा राख्न पर्छ है ।
@crispussomai6404
@crispussomai6404 2 жыл бұрын
What a beautiful interview between two intellitual People.. Superb and fearless interviewer Sir Dil Pathak and Spiritual understanding of D.R C.K sir is also exciting ..
@amarparsadrai9652
@amarparsadrai9652 2 жыл бұрын
Namasker interview was interesting, Dil Bhushan, sir
@aakashshrestha6560
@aakashshrestha6560 2 жыл бұрын
Journalism at its peak. 🔥
@ganeshpadhya3146
@ganeshpadhya3146 2 жыл бұрын
होइन यति राम्रो कार्यक्रम यति कम मानिसले हेर्छन होईन भेलु बाजे युग नै आयको हो 🙏🙏🙏
@gajenpakhrin7533
@gajenpakhrin7533 2 жыл бұрын
People loosing theirs patience bro
@padamswami875
@padamswami875 2 жыл бұрын
Swami jii lai badhai xa😍😍😍 Osho ko disciple yestai revolutionary hunu parxa.....best wishes for your parliament journey....🌺
@nabinpaudel5592
@nabinpaudel5592 2 жыл бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रोग्राममा बोलाउनु पर्यो हजुर
@roshanudas4082
@roshanudas4082 2 жыл бұрын
I dnt know wt changes will be in Pradesh 2 but i feel drastic positive change in u Raut ji !
@nnyaup1
@nnyaup1 2 жыл бұрын
You did a good job (mostly as always), DBP ji🙏 Thank you!!
@bkunity8590
@bkunity8590 2 жыл бұрын
सलाम छ दिल भुसन सर्🙏 उत्कृष्ट पत्रकारिता को उदाहरण हजुर्❤️
@purnakumar7082
@purnakumar7082 2 жыл бұрын
मलाई नि Ck राउत देशद्रोही जस्तो लाग्थ्यो, उस्को बारेमा आज निकै जान्न पए!! निकै कडा कडा प्रश्न सोध्नुभयो ,पुरै जनताले गर्नु चाहेको प्रश्न लाग्यो!! Kp Oli ,Sher bahadar लाई नि यस्तै कडा प्रश्न सोध्नुसक्नुपर्यो अब सर!!💥💗
@abubakarmiyaofficial1875
@abubakarmiyaofficial1875 2 жыл бұрын
राम्रो लाग्यो
@ganeshpadhya3146
@ganeshpadhya3146 2 жыл бұрын
नमस्कार दिल भुसन सर आर्को एपिसोड मा रबि लामिछाने लाई ल्याऊनु पर्यो
@bhimrai1966
@bhimrai1966 2 жыл бұрын
अब विखण्डन होइन, देशलाई सामाजिक आर्थिक भौतिक पूर्वाधारमा जोडेर देशको राजनेता हुनुपर्छ! हिमाल पहाड तराई मधेस सबैलाई जोड्नुपर्छ!
@rishitimilsina1562
@rishitimilsina1562 2 жыл бұрын
Dr ck Rawat prati सादर नमन र hajur prati gorkhe पहाडिया सरकारले र पुलिस ले gareko atyachar prati सहानुभूति xa hajur महान आत्मा हो यो आतङ्ककारी पहाडी ले बुझ्दैन
@amarpurja8102
@amarpurja8102 2 жыл бұрын
We love you Dilbhusan sir 💜💜💜 sadhai man jitnuhun6 hajurale 💜
@sujalacharya3291
@sujalacharya3291 2 жыл бұрын
good job वरिष्ठ पत्रकार जिउ
@harigc5480
@harigc5480 2 жыл бұрын
U r the Perfect journalist Dil Bhusan ji
@purnathakuri5281
@purnathakuri5281 2 жыл бұрын
राम्रो बिचार ,
@interreligious1
@interreligious1 2 жыл бұрын
स्वराज्य र मेलमिलाप भावी नेपालको आधार हो।स्वराज्य र मेलमिलाप पुस्तक अध्यन गर्दै समग्र रुपान्तरण गर्न अघि बढौ।
@baburamkc7189
@baburamkc7189 2 жыл бұрын
Meaningful conversation ✨️
@prahaladthapa7961
@prahaladthapa7961 2 жыл бұрын
सिके जी तपाई राष्ट्र, हिमाल, पहाड र तराईका नेपाली जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला भविष्य राम्रो छ र बिदेशी एजेन्डा बोकेर देशहित बिपरीत काम नगर्नुहोला ।
@muktiramkhadka9987
@muktiramkhadka9987 2 жыл бұрын
great journalist dil bhusan ji
@chintankhadka
@chintankhadka 2 жыл бұрын
Kudos to Dilbhusan Pathak 👏
@Artemis_simetrA
@Artemis_simetrA 2 жыл бұрын
Salute to Mr Dil Bhusan Pathak.
@rajeshchhetri4116
@rajeshchhetri4116 2 жыл бұрын
Top interviewer for Nepal country. Very well job. congratulation for ck rawat also.
@brgsamajsevi5362
@brgsamajsevi5362 2 жыл бұрын
सरकार बनाउने नाममा कांग्रेसकाे नेतृत्वले यस्ता पात्रलाई समावेश गराउन खोज्नु कांग्रेस झन पतनकाे भासमा जानु हाे। कांग्रेसकाे मौजुदा नेतृत्वकाे सत्ता स्वार्थ त पूरा हाेला। तर कांग्रेसकाे भावी नेतृत्व र संगठनका लागि अभिशाप सिद्ध हुनेछ।
@bharatgc262
@bharatgc262 2 жыл бұрын
Respect to both great people
@lamsalrajendra
@lamsalrajendra 2 жыл бұрын
मोदि ज​स्तै साधु नेता ब​न्नु । शुभ​काम​ना ।
@sitakhanal578
@sitakhanal578 2 жыл бұрын
Wonderful interview
@subashgurung6333
@subashgurung6333 2 жыл бұрын
My best journalists Mr Dilbhusan sir .great interview .
@jivankumarthapa6676
@jivankumarthapa6676 2 жыл бұрын
रबि दाईलाईल्याउनु पर्यो सर!!अर्को पटक
@rajsilwal6120
@rajsilwal6120 2 жыл бұрын
hats off Dil Bhusan sir
@Dadeldhura970
@Dadeldhura970 2 жыл бұрын
Favorite journalist lifetime
@anishrajshrestha7263
@anishrajshrestha7263 2 жыл бұрын
U r the best Dillbhusan Pathak
@minkeshari2781
@minkeshari2781 2 жыл бұрын
THAK U DIL BHUSAN SIR
@basicengineeringconceptfor5922
@basicengineeringconceptfor5922 2 жыл бұрын
i like this channel host and his questions asking style , one solute to mr Dil bhushan sir .
@samitgurung6980
@samitgurung6980 2 жыл бұрын
what a gentleman.
@moosaffeer
@moosaffeer 2 жыл бұрын
मलाइ पनि दामी लाग्यो सि के जि
@nirojrowudy3015
@nirojrowudy3015 2 жыл бұрын
हिमाल पहाड तराई कोहि छैन पराइ,देश लाई माया गरौ,सोच र धार्मिक शिक्षाको राजनीति गर्ने एकल ब्राह्मण वाद लाई तोडौ,जितको शुभकामना💐✊
@bharatshah8246
@bharatshah8246 2 жыл бұрын
Good luck 👍️
@scapital1259
@scapital1259 2 жыл бұрын
Just wow. Nepali youth le herne channel yo po ho ta.
@yumalimbu5039
@yumalimbu5039 2 жыл бұрын
Great journalist dil bhusan 👍
@love4ever026
@love4ever026 2 жыл бұрын
rapid fire question: muluk ko aawaskta rajneti stirtha ki samriddhi? rajneti stirtha hola mero view ma.. kei kuro politics stable bhayena bhane prosperity (samriddhi) aaunai sakdaina, politcs unstable and dived chabhane chaos and anarchy huncha.. kasto dr holan yeni yehi question le clear par deyo.. another question was madhes ko lagi ke important cha shiksha, health, employment.. usko answer employment.. yesko answer all 3 hunu parne ho.. bina education ko emoloyment possible nai china, possible cha tara damadol and corruption oriented huncha!! thanks for exposing people MR Dil B.
@susannewar1734
@susannewar1734 2 жыл бұрын
सि के राउत ले खुलेरै भने तर बा नेताहरु ले भित्र बाटनै बेचे । देश रहे नेता र जनता हुने हो देश नै नरहेको खण्डमा सबै सकिन्छ। आगामी यात्रा को लागि सि के राउत लाई शुभकामना। कुनै विभेद छैन भन्दिन तर परिवर्तन जरुरी छ ।
@Engineerofeverything
@Engineerofeverything 2 жыл бұрын
Amazing
@drdineshrajsharma8383
@drdineshrajsharma8383 2 жыл бұрын
From this discussion, it shows, he is quite competent and trustable person. Dr. Dinesh Sharma
@3rdeyeinfotainment635
@3rdeyeinfotainment635 2 жыл бұрын
very nice interview.
@sabib07
@sabib07 2 жыл бұрын
I dont know what's have he done in past days but hope he brings change in madesh pardesh man i am excepting a lot from dr ji i am from hilly region
@cakeland5164
@cakeland5164 2 жыл бұрын
Great person!! Jai Nepal
@Sunshine34905
@Sunshine34905 2 жыл бұрын
मधेसी सबै नेताहरुबाट भारत कै गन्ध आउने पशुपतीनाथ ले देशको रक्षा गरुन 🙏
@ganeshpadhya3146
@ganeshpadhya3146 2 жыл бұрын
अरु त सबै मन पर्यो सिके रावोत को नागरिता को बारेमा अलिक मन परेन जति नेपाल मा आउछन सबै लाई नागरिकता दिनुपर्ने रे दिलमा कुस काला हे तर अरु सबै मन परो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@sunuwarimukhim3272
@sunuwarimukhim3272 2 жыл бұрын
कती शालीनत प्रश्न ? कठोर भन्दा कठोर प्रश्न लाइ पनी ओकालेर छाडे पत्राकारमा जो हुनु पर्ने जो गुण त्यों दीलभुसन को मा छ |
@technicallearning3399
@technicallearning3399 2 жыл бұрын
great program.... let's hope brighter future
@rajeshkumarsah5752
@rajeshkumarsah5752 2 жыл бұрын
Ck raut great person ho . Samaan xa tapai lai 🙏🙏
@anuraggautam2519
@anuraggautam2519 2 жыл бұрын
अरु सबै ठिकै होला तर बिबाह गरेर ल्याएको १५दिनमा नगरिकता दिनु पर्छ भन्ने अनि मधेश नेपालको भाग हैन भन्ने नारामा अहिले पनि पछूतो छैन भन्ने यो छलकपटी क़ुरामा सहमत हुन सकिदैन ck राउट जी ।त्यसैले तिमिलाइ नेपालले भरोसा गर्नु हूदैन महासय ।
@tankadahal3360
@tankadahal3360 2 жыл бұрын
great person CK
@Sunilyadav90826
@Sunilyadav90826 2 жыл бұрын
My favourite leader Dr CK RAUT sir ❤️🔥❤️
@Lokraj1
@Lokraj1 2 жыл бұрын
कार्यक्रम संचालक वरिष्ठ पत्रकारको प्रस्तुति र प्रश्न सँधै सान्दर्भिक, सभ्य र शिष्ट हुने गर्दछ। तथापि आजको कार्यक्रममा उहाँले प्रश्न गर्दा अमेरिकाको क्याम्ब्रीज विस्वविद्यालय भन्नु र दोस्रो पटक समेत डा. सि.के. राउतको नेपाल वाहिर जापार र अमेरिकाको अनुभव रहेको भन्नुले उहाँलाई क्याम्ब्रिज विश्वविद्यालय अमेरिकामा होईन वेलाएतमा छ भन्ने जानकारी नरहेको प्रष्ट भयो। उहाँ जस्तो अन्तरवार्ता अगाडि पात्र र परिवेशको गहन अध्ययन अनुसन्धान गर्ने गरेको भान पार्न सक्ने पत्रकारको समेत सामान्य ज्ञानको सिमितताले मलाई अचम्मित तुल्याएको छ। आशा छ आगामी दिनमा उहाँ अझ तयारीका साथ प्रस्तुत हुनुहुनेछ।
@prs26
@prs26 2 жыл бұрын
Brilliant person it seems
@beyondinfinity3876
@beyondinfinity3876 2 жыл бұрын
Respect to the legendary c.k raut!🙏🙏
@menuka945
@menuka945 2 жыл бұрын
यहाँ को नागरिकता को विषयमा जुन धारणा छ त्यसैले नै सांसद मा विवाद उत्पन्न हुने भो!!!
@alexgiri_AG
@alexgiri_AG 2 жыл бұрын
All Nepalese teenagers have to Watch Dil bhushan Sir program (YES SIR)🤘
@resists9375
@resists9375 2 жыл бұрын
Ck Raut ji lai dherai badhai tatha suvakamana tapaiko party le purai desh lai lead gareko herne ekdam man xa next time please aadhi huri lyaunu parxa chunab ma. I see you are very innocent and humble person. You have a lots of dream. Best weshes
@KulrajDahit
@KulrajDahit 2 жыл бұрын
best
@eeeeeee6153
@eeeeeee6153 2 жыл бұрын
भूमिभित्र आएका जति सबैले नागरिकता दिन थाल्यो भने देश कहाँ पूग्छ ? यस्ता सरकारमा गएपछि अब देश रहला ?
@thechaser2973
@thechaser2973 2 жыл бұрын
I salute ck raut. What a clear vision person. He deserves to be PM.
@subashgurung6333
@subashgurung6333 2 жыл бұрын
Both are great persons .
@Adhikari580
@Adhikari580 2 жыл бұрын
नेपालको प्रथम रास्ट्रपति लाई ल्याउनु पर्यो
@itihasnepal2959
@itihasnepal2959 2 жыл бұрын
Chance dinu parxa . Nepal bikash ko lagi aabasek neta hunna 💙❤️
@interreligious1
@interreligious1 2 жыл бұрын
सम्वाद स्तरिय छ
@amarpradhan449
@amarpradhan449 2 жыл бұрын
Khnowlegdable journist 🙏🙏
@rajsubedi93
@rajsubedi93 2 жыл бұрын
यार यतिधैरै कमाई रहेछ नेपालको राजनितिमा जो अमेरीकाको नासामा बैज्ञानिकले पनि कमाउन नसक्ने रहेछ !
@dineshthapa475
@dineshthapa475 2 жыл бұрын
मधेस को विकास र सम्बृद्धि मा लाग्नु ck जी
@bikramsingh6662
@bikramsingh6662 2 жыл бұрын
Mister mind ...Patrakar..and ... scientist....super...yesto interview aaj samm kasai ko vaye ko thiyen..
@Dless223
@Dless223 2 жыл бұрын
J. hos manchi imandhar lagyo..
@deepakpaudel5613
@deepakpaudel5613 2 жыл бұрын
नागरिकताको बिषयमा नेपालको कानुन कडा हुनै पर्छ यसमा दुईमत छैन । कुनै पनि ब्यक्ती नेपाली हो भने उसले सहजै नागरिकता पाउनुपर्छ तर पारी यति ठुलो जनसंख्या भएको देश छ त्यसै माथी पुरै खुल्ला सिमाना हामी यति सानो जनसंख्या भएको देश यसरी नागरिकता सहज पाउने ब्यवस्था गरियो भने त कुनै संका छैन अबको केही वर्षामा देशमा ठुलै आपत्ति आउने छ भन्नी मा एक त इन्डिया को आफ्नै चासो छ तराई माथी अझ सम्भव भए सम्म त सिमाना मा तारबार नै गर्नुपर्छ । नागरिकताको बिषय यति हल्का छैन नेपाल मा अरु देशको झै हाम्रै आँखा अगाडि कयौ यस्ता ब्यक्ती छन् जसले कसैलाई भाइ कसैलाई छोरा बनाएर पारिका इन्डियन हरुलाई नागरिकता बनाइ दिएका छन् । कति इन्डियन हरु नेपाल बाट नेपाली नागरिकता लिएर बाहिर काम गर्न आएका छन् भनी बुझ्न खाडी आए थाहा हुन्छ त्यसैले नागरिकताको बिषयमा नेपालको कानुन बिल्कुल कडा हुनुपर्छ ।
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН
Why This Country Was Erased From History
16:50
Johnny Harris
Рет қаралды 1,7 МЛН
Когда Трамп договорится с Путиным?
29:35
BBC News - Русская служба
Рет қаралды 77 М.
Were Israel’s Actions in the Gaza War Justified? Eylon Levy vs. Mehdi Hasan
1:06:50