सेलिब्रेटी म्यादी प्रहरीको मन्त्र- कामलाई सानो-ठूलो नठानौँ | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 712,934

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Nipesh Dhaka
Researcher: Sarose Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: KP Devkota
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Sujan Karki
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#NipeshDhaka #TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 1 100
@milansilwal7945
@milansilwal7945 2 жыл бұрын
असली हिरालाइ हाम्रो समाजले बल्ल चिन्दै छ ।।धेरै धेरै सलाम निपेस सरलाई ।।
@milansilwal12
@milansilwal12 2 жыл бұрын
sem nam thar x hamro😁😁
@shyammayamagar1162
@shyammayamagar1162 Жыл бұрын
देशलाइ येस्तै युवाको आबसेक छ बधाइ छ।
@yubarajparajuli8932
@yubarajparajuli8932 2 жыл бұрын
सरल सिम्पल तर माहान सोच❤️❤️ आहा नेपाली हिरो ढाका सरको कुराले मन छोयो
@norbulamajumli1768
@norbulamajumli1768 Жыл бұрын
सलाम छ तपाईं प्रर्ती म्यादी प्रहरी हुनु भयकाेमा,❤❤❤❤❤
@pursotamgaire4101
@pursotamgaire4101 2 жыл бұрын
यदि बालेन शाह ले काठ्मान्डु मा जिते भने शहर लाई सफा बनाउन को लागि शहकार्य गर्न एक्दम महत्त्वपूर्ण ब्यक्तिव भेटिनु भएको छ , हिरा लाई जस्ले चिन्यो उस्ले सम्मान गर्छ ।
@ashokgrtmgr
@ashokgrtmgr 2 жыл бұрын
यो अन्तरबार्ता हेरिसके पछि मन मा छुट्टै आनन्द आयो साच्चै प्रेरणादायी ! मन छोयो हजुरहरु प्रति सम्मान छ 🙏🙏💓
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
ढिलै भए पनि हजुरको सन्देश , उर्जा , ज्ञानमुलक अन्तर्वार्ता हेर्ने मौका पाए निपेश ज्यु हजुरलाइ उच्च सम्मान छ🙏🙏
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 жыл бұрын
👍️👍️👍️ अब बालेन शाहले तपाईंलाई च्याप्पै समात्नेछन्... काठमाडौं महानगरलाई नमुना बनाउनुहुन अपिल गर्दछु👍️👍️👍️
@subashrijal397
@subashrijal397 2 жыл бұрын
sahi vannu vo🤣🤣🤣
@RamRam-cw1le
@RamRam-cw1le 2 жыл бұрын
Good
@ashokdeshar1170
@ashokdeshar1170 2 жыл бұрын
Maile dubai jana ko vet. Garai sakeko xu
@yuddhahrai2673
@yuddhahrai2673 2 жыл бұрын
Balen le k garya xa ra, nothing for him Balen.
@kiratking1734
@kiratking1734 2 жыл бұрын
सहि कुरा येस्तो मान्छे लाई उचित ठाँउ मा राख्नु जरुरी छ ।
@himeshtimalsina5578
@himeshtimalsina5578 2 жыл бұрын
लाग्छ अहिले सम्म को उत्कृष्ट कार्यक्रम,निपेस ढाका सबै को प्रेरणा को स्रोत।जय देश!
@surajtimilsina5666
@surajtimilsina5666 2 жыл бұрын
एपी न्यूज़लाई धन्यवाद आज सम्म कसैले बाहिर लियाउन सकेको थिएन उहाँजस्तो बुद्धि जीवी पढेलेखेको ईवालाई कामजस्तो सुकैहोस इजत गर्नु पर्छ।भन्ने सिक्नु ज़रूरी छ!
@Psctayari199
@Psctayari199 2 жыл бұрын
कस्तो आनन्द आयो सबै कुराहरु सुन्दा।मेरो पनि निपेश सर सँग धेरै विचार कुराहरु मिल्दो रैछ खुशी लाग्यो।धैरै सकारात्मक सोच भएको व्यत्ती
@naryanbhujel2144
@naryanbhujel2144 2 жыл бұрын
Sabaiko lagi prena dai anuvab dhaka sir prati samman..
@UtsukChannel
@UtsukChannel 2 жыл бұрын
जिन्दगीमा पहिलोपटक यो कार्यक्रम पुरै हेरियो । हर्षका आँसु आए । सम्पूर्णमा धन्यवाद । ढाका सरको कुराले मन छोयो ।
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 2 жыл бұрын
Very nice 👌👌
@gopalraut5415
@gopalraut5415 2 жыл бұрын
मन छोयो
@shantikhanal4576
@shantikhanal4576 Жыл бұрын
सारै राम्रो
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 жыл бұрын
म्यादि प्रहरी स्थाई हुदाे हाेत उहाँ सिधै म्यादी प्रहरी महानिरिक्षक।
@user-su3sd7fb3d
@user-su3sd7fb3d 2 жыл бұрын
Tapai ko profile ma madan kumar bhandari ko photo dekhda feri uha ko yaad aayo 😓😓 rest in peace legend . Jai Nepal Jai Gorkha 🇳🇵🇳🇵🇳🇵🇳🇵
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 жыл бұрын
@@user-su3sd7fb3d म पनि जननेता मदन कुमार भण्डारीकाे बिचारकाे अनुयायी हु। उहाँ बास्तबमा राजनेता पनि हुनुहुन्थ्यो। तर दुर्भाग्यकाे कुरा आज उहाँ हामिमाझ हुनुहुन्न। यद्यपि सम्झिदिनु भाे धन्यवाद!
@shilathapa1920
@shilathapa1920 2 жыл бұрын
अहिले सम्मको उत्कृष्ट कार्यक्रम ,सम्मान छ ।।।
@arjunregmi1520
@arjunregmi1520 2 жыл бұрын
यो अन्तरबार्ता हेरीसकेपछि मलाई लामो समय सम्म बिदेश बसाईलाई बिट मार्दै आफ्नै पाखा पखेरामा रमाऊदै अबको जुन अमुल्य समय बेतित गर्नेछु भन्ने मनमा जागेको छ । प्रेरणादायी छ सबैको लागी 🙏
@ramaadhikari9282
@ramaadhikari9282 2 жыл бұрын
हामाे् देश मा पनि यति माहान मानिस त्यसमा नि मेरेा दाजु भाइ धेरै खुसि लागाे सम्मान छ निपेस भाई🙏🙏
@MrAndroidAsia
@MrAndroidAsia 2 жыл бұрын
तमसोमा ज्योतिर्गमय!!! मेरो देश, मेरा दाजुभाइ, दिदिबहिनीहरुलाई हार्दिक नमन ! देश बेची खाने र जनताले रगत बगाएर कमाएको पैसा चुस्ने कुलङ्घार नालायक नेताहरुलाई सबै नेपालीको श्राप लागोस।
@CALLMEAK107
@CALLMEAK107 Жыл бұрын
तपाई को सोच चित्त बुज्यो अब हुने निर्वाचनमा स्वतन्त्र बाट चुनाब लड्नु आग्रह गर्द्छु l 😊❤️🙏🇳🇵🇳🇵
@rabinupreti4989
@rabinupreti4989 2 жыл бұрын
अझै पनि यत्ती असल मान्छे देख्दा सार्है खुसी लाग्दोरहेछ..!! भगवानले यस्ता मानिसलाइ खुब चिरन्जिबी राखुन, कामना...!!
@jiwanchalise4267
@jiwanchalise4267 2 жыл бұрын
Another ordinary Man. देश ले महान ब्यक्ती पाउदै छ।।आशालाग्दा अनुहार हरु
@samirsunar3507
@samirsunar3507 2 жыл бұрын
कति माहान साेच बिचार बाेल्नी शैली कति मिठो यी दाजुको सलाम छ हजुरलाइ। हजुरको यि कुरा सुन्दा कति आनन्द आउछ याे मनमा 🙏🙏🙏❤️🇳🇵
@umeed9636
@umeed9636 2 жыл бұрын
Um makai ni
@DoctorGuru1008
@DoctorGuru1008 2 жыл бұрын
कर्मयोगीलाई नमो नमः 🙏🌹🙏
@santoshkc8513
@santoshkc8513 2 жыл бұрын
निपेस सर सँङ मेरो पुरानो चिनजान हो वहाँ एक दम सरल इमानदार अनि मल्टी ट्यालेन्ट मान्छे हुनु हुन्छ वहाँ को अन्तर्बाता हेरेर सकारात्मक सोच आयो मेरो जिन्दगी को पनि
@kamalneupane3953
@kamalneupane3953 2 жыл бұрын
ए बा बा सबै को सकारात्मक कमेन्ट देखेर, म पनि यस्तै उदाहरणीय ब्यक्ति बन्न सकुँ भन्ने प्रयास रह्यो ! सलाम छ दुबै युवा लाई!
@sanjibkarki1980
@sanjibkarki1980 2 жыл бұрын
यो अन्तरबार्ता हेरिसकेपछी मनमा छुट्टै आनन्द आयो साच्चै प्रेरणादायी र मन छोयो ।सर हरु प्रती सम्मान ❣️🙏
@shovashalime25
@shovashalime25 2 жыл бұрын
À
@tashisherpa1017
@tashisherpa1017 2 жыл бұрын
You the man….. like me.
@binupandey134
@binupandey134 2 жыл бұрын
कति सलिन नम्र अनि भलाद्मी उहाको जीवन शैली अनि बोली 🙏🙏🙏🙏🙏
@lokesholi2011
@lokesholi2011 2 жыл бұрын
आहा कति आनन्द आयो यो अन्तरबार्ता सुन्दा ।
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
हाम्रो देशको रोजगारीको अबस्था कुन हालतमा छ भन्ने कुरा यि बिद्वान शिक्षित युवाले खानु भएको जागिर बाट पनि स्पस्ट हुन्छ सलाम छ यो म्यादी प्रहरिलाई
@basantithapamagar1863
@basantithapamagar1863 2 жыл бұрын
धेरै राम्रो काम , धेरै राम्रो बिचार, धेरै राम्रो मान्छे बधाइ छ ह्जुर🙏 एकदमै interesting लाग्यो कुरा हरु सुनीरहे लास्ट सम्म
@amartheeng7125
@amartheeng7125 2 жыл бұрын
कति राम्रो विचार कति प्रेरणादायी कुरा सलाम छ हजुर हरुलाइ 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@user-fh3yq4cz2r
@user-fh3yq4cz2r 2 жыл бұрын
सलाम छ यी युवालाई🙏🙏🙏❣️❣️❣️
@sakkshitiwari9632
@sakkshitiwari9632 2 жыл бұрын
मनमा छुट्टै जोस जागर र मन नै आन्नदित भएको छ हरेक युवामा यस्तै जोस जागर भयो भनी अवस्य देशको बिकास हुन्छ हरेक पेशालाइ उत्तिकै सम्मान छ मन देखि अभिबादन छ निपेश ढाका...❤️
@basantathapa9594
@basantathapa9594 2 жыл бұрын
मैंले पढेको सिकेको भन्दा ठुलो ग्यान प्राप्त भएझैँ लाग्यो धरातल कसैले नछोडौ ब्यक्तिमा संस्कार हुन आवश्यक छ धन्यवाद
@shivatiwari4575
@shivatiwari4575 2 жыл бұрын
Manasib
@arjunchaulagain2259
@arjunchaulagain2259 2 жыл бұрын
कति राम्रो सोच भएको मानिस हुँनुहदोरहेछ निमेस सर यस्तो मानिसलाई चिन्न नसक्ने धिक्कार छ सरकार। बल्ल म्यादी प्रहरीको रुपमा ड्रेसले उँहालाई चिनायो उँहाको सबै अन्तर्वाताले मेरो त भित्री मन नै रुवायो। काम सानो-ठूलो नभन्ने सरलाई हार्दिक नमन अन्तर्वार्ता लिने टिका सरलाई मेरो सदैंव प्रणाम।🌹🙏
@cjansapkota
@cjansapkota 2 жыл бұрын
दुबै युवा लाई सलाम छ ❣️
@baburamtiwari9402
@baburamtiwari9402 2 жыл бұрын
भयंकर ब्याक्तित्वको धनि रहेछन यि ढाकामोन अधिकारी भन्ने!प्रेरणादायी अन्तरबार्ता अबस्य हेर्नुहोला।
@mrtmg1247
@mrtmg1247 2 жыл бұрын
फेस बुकमा साथि हुनुहुदो रहेछ 😊 जर्मन , फ्रन्स , Phd गर्नु भए पनि कतै चित्त्ता नबुझे पछि म्यादी प्रहरी मा भविष्य देख्नु हुने , देश भक्ति लाइ हर्दिक शुभकामना ।
@kashinathmarahatta5419
@kashinathmarahatta5419 2 жыл бұрын
गीतामा कर्म गर, फलको आशा नगरको असल चेला सलाम।
@ganeshbahadur1898
@ganeshbahadur1898 2 жыл бұрын
यो अन्तरबार्ता हेरेर मनै आनन्द र ईनर्जि थत भएको भएको छ छुट्टै आनन्द , टिकाराम जि सँधै एस्ता पात्र ल्याउन अनुरोध गर्दछु
@rajmanidahal5040
@rajmanidahal5040 2 жыл бұрын
हामीले श्रमको सम्मान गर्न सिकाउनु जरुरी छ । निपेशजीले त्यही सिकाउनु भएको छ। साधुवाद!
@nirajbashyal42597
@nirajbashyal42597 2 жыл бұрын
मेरो तर्फबाट ढाका मोहन अधिकारी ज्युलाई उच्च सम्मान छ। ४० दिने म्यादी प्रहरीको सेवा गर्ने अवसरले जुराएको भेटले अरू धेरै स्नातकोत्तर गरेका बेरोजगार युवाहरूलाई एउटा राम्रो सन्देश र उत्प्रेरणा प्रदान गरि दिनु भएकोमा 👍️पेसा र श्रमको सम्मान गरौ र अरूलाई पनि सम्मान गर्न उत्प्रेरित गरौ।।।
@tarabudha5174
@tarabudha5174 2 жыл бұрын
I'm so proud of you mero dada हजुर जस्तो मान्छे लाई नेपाल ले र नेपाली ले हजुर जस्तो देश को खम्बा लाई चिन्न सक्नु भयन दादा.... हजुर जस्तो महान योद्धा लाई रिदय देखि नि जय नेपाल अनि सलाम छ ।
@kamalshrestha5695
@kamalshrestha5695 2 жыл бұрын
निपेस जि तपाई जस्तो सम्पुर्ण काम मा अनुभव अनुसन्धान गरि आउनु भएको शिक्षा मा उत्कृष्ट बेक्त्ती यो देश लाई खाचो छ हजुर जय देश जय नेपाल
@bhupendrasapkota4361
@bhupendrasapkota4361 2 жыл бұрын
सर तपाईंको कार्यक्रम सबैजसो हेर्ने गर्छु । त्यो मध्य को राम्रो इन्टरभ्यू र प्रेरणादायक छ।कर्म गर्नुस् फल आफैं पाईन्छ ।
@indirakatuwal8940
@indirakatuwal8940 2 жыл бұрын
एस्ता बुद्धिजीवी पनि त हाम्रो नेपाल मा छन तर नेपालले चिन्न सकेको छैन कति खुसी अनि आन्न्द आयो कुरा सुन्दा धन्यवाद र हार्दिक बधाई निपेस सर लाइ
@aryamanaryal1219
@aryamanaryal1219 2 жыл бұрын
नेपालको हिरो मेरो सलाम छ हजुर कुरा सुन्दा हेर्दै रुन मन लाग्यो
@baburamsapkota6089
@baburamsapkota6089 2 жыл бұрын
साच्चै आनन्द आयो यति लामो कार्यक्रम हेर्दा पनि कति छिटो सकिएछ भन्ने जस्तो लाग्यो ! यस्ता मान्छेलाई सरकार ले चिन्न नसकेको मा दुख लाग्यो! ! ! हार्दिक नमन ढाका मोहन भाई! ! !
@rupakk.s.k.myoutube
@rupakk.s.k.myoutube 2 жыл бұрын
एक घण्टा बितेको थाहै भएन। अद्भुत हार्दिक नमन्।🙏❤️❤️
@worldhighlights8294
@worldhighlights8294 2 жыл бұрын
Hus Babu dhanyabad 🙏
@mrjumsonghello381
@mrjumsonghello381 2 жыл бұрын
काम सानाे ठुलाे कहिले हुदैन , सबै काम गरे अनुभब धेरै हुन्छ ।
@nipeshdhaka5074
@nipeshdhaka5074 2 жыл бұрын
यहाँहरुका सुन्दर अभिव्यक्तीको लागी आभारी छु ।
@hemantam5243
@hemantam5243 2 жыл бұрын
याे भिडियो फेसबुकमा देखि युट्युब मार्फत पनि हेर्या धेरै आनन्द लगियो हजुरको मिठो कुरा सुन्दा मन कति शन्ति भयाे मलाई हजुरको हरेक कार्य सफल रहोस सुभकामना छ सरलाई 🙏🙏♥️♥️
@sureshbhul5016
@sureshbhul5016 2 жыл бұрын
सलाम छ दाईलाई एक उदाहरणीय कार्य प्रति!
@puspakhadka3790
@puspakhadka3790 2 жыл бұрын
कति प्रेरणादायी अन्तर्वार्ता । हार्दिक सम्मान छ निपेस सर । 🙏
@gayatripudasaini3888
@gayatripudasaini3888 2 жыл бұрын
निपेश ढाका जि र टिका जि काे सम्वाद अति नैे मार्मिक🙏🙏ढाका जि काे बिचारलाई उच्च सम्मान्🙏💐
@nirajpanthi4031
@nirajpanthi4031 2 жыл бұрын
एउटा म्यादी प्रहरिको ड्रेशमा उभिदा राश्ट्रले खोज्यो यो बर्दिको लागि सलाम !!! Touching
@parwatipandey9535
@parwatipandey9535 2 жыл бұрын
कति राम्रो सोच यस्तै मान्छेलाइ ल्याउन पर्छ मिदियमा यो नेपाली समाजले कहि कुर त सिक्छ कि
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 2 жыл бұрын
ढाका मोहन अधिकारी भाइ , सामान्य होइनन् , एकजना विशिष्ट प्रेरक व्यक्तित्व हुन् । हार्दिक शुभकामना ! भाइको जीवनमा उत्तरोत्तर समुन्नति र प्रगतिको मॅगलमय शुभेच्छा प्रकट गर्दछु ।
@rajukunwar4878
@rajukunwar4878 2 жыл бұрын
सरल,स्वच्छ र उच्च सोचका व्यक्तित्व ले भरिपूर्ण आदरणीय ढाका दाजुबाट प्रेरित भए । पुरै नसके नी उहाँका केहि विचारहरुलाई मेरो जीवनमा लागू गर्न सके भने उहाँ प्रति मेरो सम्मान अझ प्रष्ट हुने छ भन्ने ठान्दछु । नमन 🙏
@gangashrestha8554
@gangashrestha8554 2 жыл бұрын
देशको सपूत छोराहरूलाई सलाम छ ,बधाईतथा शुभकामना व्यक्त गर्दछु
@krishnasapkota6047
@krishnasapkota6047 2 жыл бұрын
निपेश ज्यु लाई कोटि-कोटि नमन 🙏🙏🙏 सादा जिवन उच्च विचारको यथार्थ ब्यक्तित्व
@yamanjasmingurung5635
@yamanjasmingurung5635 2 жыл бұрын
सम्मान जनक ब्याक्ति अनि ऊदाहरणीय काम
@AT-oc3bp
@AT-oc3bp 2 жыл бұрын
दाइ खुशी लाग्यो hjrko काम देखेर म्यादी मा हामी एउटै ठाउँ बाट trening गरेका रैछौ आगामी दिन मा अझै अगाडि बढ्नु होला
@sabunakhadka6162
@sabunakhadka6162 2 жыл бұрын
धेरै राम्रो सोच ढाका जी उहाको सोच लाई उच्च सम्मान छहजुर लाई🙏🙏
@user-ko7cu5ox8g
@user-ko7cu5ox8g 2 жыл бұрын
सलाम हजुर लाई अनि अर्घाखांची आउनु होला म्यादी मा।
@manojshiwa5773
@manojshiwa5773 2 жыл бұрын
प्रेरणादायी भिडियो मैले नि 2074 साल मा दुबै तह को चुनाव मा म्यादी प्रहरी मा सहभागी भएर सेवा गर्ने अवसर मिल्यो म मा धेरै परिवर्तन हरु पनि आयो |
@SpiritualityReligious
@SpiritualityReligious 2 жыл бұрын
मान्छे भनेको यस्तो हुनुपर्छ सरल, सकारात्मक, असल, कुशल
@jaysubedi5431
@jaysubedi5431 2 жыл бұрын
निपेश दाई टीकाराम दाई मेरो पनि नमस्कार स्वीकार गर्नु हाेला। महान् कार्य गर्ने व्यक्तिहरू। जब पनि म निरास हुन खोज्छु तपाईहरुको प्रेरणादायी शब्दहरूले मलाई धेरै ऊर्जा दिन्छ।
@arjundahal7818
@arjundahal7818 2 жыл бұрын
प्रेरणाकाे श्राेत !!! वहाँलाई नमन् !🇳🇵🙏🇳🇵🙏
@kebalkarki6523
@kebalkarki6523 2 жыл бұрын
यस्ता इमान्दार व्यक्तिहरूले नै हो हाम्रो सामाजलाइ सही बातोमा दोहोराउने ।
@jibantamang5179
@jibantamang5179 2 жыл бұрын
धेरै धेरै खुसि लागियो सर हाजुर को कुरा सुने एरा धेरै धेरै धान्ने बात ।
@user-ph8vu1cn3x
@user-ph8vu1cn3x 2 жыл бұрын
जिन्दगी कसरी अगाडि बढाउने उहाँ बाट सिक्नु पर्छ पुरै एपिसोट हेरे खुसी लाग्यो र काम गर्ने श्रम गर्ने हौसला पनि जागेर आयो
@khagendrakhatri1434
@khagendrakhatri1434 2 жыл бұрын
अहिले सम्मकै उत्कृट कार्यक़्रम
@PrakashSharma-lz5uh
@PrakashSharma-lz5uh 2 жыл бұрын
हृदय देखिनै सलाम छ यस्ता सच्चा नेपाली सपुत प्रति !!!
@bikeshthapamagar519
@bikeshthapamagar519 2 жыл бұрын
सबैलाई चिनाउने सक्ने हिरो बल आयो
@alishgurung7036
@alishgurung7036 2 жыл бұрын
सलाम छ निपेश सरलाई🙏
@megholi4714
@megholi4714 2 жыл бұрын
मेरो ब्यक्तिगत तर्फबाट सलुट छ हजुरलाई🙏🙏🙏✨✨✨
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 2 жыл бұрын
ढाका जी अब मन्त्री हुनु पर्यो ।
@anilkcofficial1862
@anilkcofficial1862 2 жыл бұрын
धन्यवाद टीकाराम सर यो अन्तरबार्ता को लागि❤
@jeewanmagar4141
@jeewanmagar4141 2 жыл бұрын
पोखरा एउटा छुट्टै शित्चित ठाउँ हो ..अझ यो intervieu हेरे पछी कति मन हर्ष भयो सायद एउतै थाउ को भयर होला सर...😍👏👏
@HARISONUBHATTARAI
@HARISONUBHATTARAI 2 жыл бұрын
वहाँको सत्कामलाई मेरो उच्च सलाम।
@rabindrapantha3161
@rabindrapantha3161 2 жыл бұрын
पूरा अन्तरबार्ता हेरिसकेपछी एउटा कमेन्ट नछोडी बाहिरिन मन लागेन। निकै प्रेरक लाग्यो अनि कामको सम्मान गर्नुपर्ने कुरा❤️❤️
@chetanathniraula311
@chetanathniraula311 2 жыл бұрын
यो पटकको अतिथी छनोट excellent भयो तपाईंको टीका जी।
@regmiachyut
@regmiachyut 2 жыл бұрын
One of the most awaited guest/episode.
@manbahadurmahatara7472
@manbahadurmahatara7472 Жыл бұрын
साच्चिकै मन छोयो 🇳🇵🇳🇵🇳🇵
@badripoudel3749
@badripoudel3749 2 жыл бұрын
निपेस बाबु तपाई हाम्रो गौरब हो! सम्पूर्ण पाटाहरु बुझने अबसर मिल्यो बधाई छ सम्पूर्ण परिवार र तिमिलाई।
@premrajneupane874
@premrajneupane874 2 жыл бұрын
यस्ता रास्ट्रप्रेमी युवालाइ नमन
@lilanathpageni6326
@lilanathpageni6326 2 жыл бұрын
नमन 🙏🙏🇳🇵नेपाल सरकारले चिन्न नसकेको वीर पुरुषलाई ।।
@nirajrc6697
@nirajrc6697 2 жыл бұрын
यस्तो हीरो कमै भेटिन्छन बिग सलुट♥️🙏🙏👌👌
@bharatsaud2967
@bharatsaud2967 2 жыл бұрын
सुन्दा यक्दमै आनन्द लाग्यो । तपाई को यो देशप्रती को सम्मान, लगनशीलता अनि यो महान कामले सिखर चुमोस । हरेक युवाहरु को लागि एक प्रेरणादायीक कथा अनि बिचार बोक्नु भएको एक महान ब्यातित्त्वो प्रती उच्च सम्मन
@bharatrautchhetri1467
@bharatrautchhetri1467 2 жыл бұрын
सलाम छ सर ढाका अधिकारी जिउ लाई
@padamkumal5077
@padamkumal5077 2 жыл бұрын
ढाका मोहन अधिकारी G को कुरा सुन्दा,,,, एकदमै सान्दर्मिक लाग्यो ❤️ 👌👌👌
@smartlife897
@smartlife897 2 жыл бұрын
,
@omghale4865
@omghale4865 Жыл бұрын
You are great man Nipesh Dhaka Jee, Congratulation !!
@jagatmagar3484
@jagatmagar3484 2 жыл бұрын
सुन्न लाई कति मज्जा आयो दाइको interview सलाम छ dhaakaa सर may god bless u .....
@Om_Namaha
@Om_Namaha 2 жыл бұрын
उच्च सम्मान छ हजुर प्रति
@avishabasnet21
@avishabasnet21 2 жыл бұрын
He is such a inspirational person,,, Example for all youth...!!! Respect 🙏
@gangaacharya9039
@gangaacharya9039 2 жыл бұрын
निपेस ढाका सर, हजुको ठूलो संघर्ष र माहान विचारलाई सम्मान गर्छु। तपाईं बरमाण्डकै एउटा उदाहरणीय अवतार हो। हजुरलाई परमात्माले यो धर्तीमा नेतृत्त्व गर्न पठाउनु भएको हो। बोलेर नेतृत्त्व गर्नेहरू धरै छन् तर त्यसले कुनै लछार पटो लागे को छैन। हजुर भनेको कर्मले नेतृत्त्व गर्ने व्यक्ति हो । कुनै एक दिन तपाईंको कर्मलाई लाखौं, करडौंले सम्मान गर्ने छन् । तपाईंको विचारलाई धरैले बोकेर हिड्ने छन्। हजुर एउटा माहात्मा हो। र तपाईंले बोलिएका हरेक शब्द हरुमा सकारात्मकता झलकी रहेको छ ।आशा छ,यो सकारात्मकता सदाबहार कायमै रहने छ ।🙏👏
@jasdhojgurung595
@jasdhojgurung595 2 жыл бұрын
चिन्तन मननयोग्य मात्र होइन जिवनशैली नै कहाँबाट कहाँ पु-याउने अनुभव र योजना।ठूला हुँ भन्नेले एक पटक हेर्नै पर्ने कार्यक्रम ।यात्रिजीकोयात्रा मात्रहोइन रहेछ,अाँखा सहि दिशामा पुग्ने बुध्दि विवेकले पनि सहि छनौट गरेकोमा बधाई र धन्यबाद छ।
@bishnusarumagar8943
@bishnusarumagar8943 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो मिडियालाई
@redsukklinggameming4873
@redsukklinggameming4873 2 жыл бұрын
कति राम्रो विचार हाे हजुरकाे सलाम छ हजुरलाइ🙏🙏
@sabinjamunaofficial247
@sabinjamunaofficial247 2 жыл бұрын
आहा आज सम्मको अति उत्कृष्ट अन्तबार्ता सार्है मन पार्यो।
@rajanlohani
@rajanlohani 2 жыл бұрын
जय होस् केही दिन पहिला उहाँको अभियान देखेर जोडिएको थिए | गज्जब छ अनुकरणीय व्यक्तित्त्व |
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 99 МЛН
dung mushroom, chayote shoots & potato curry recipe || village cooking ||
23:38