आइजिपीका छोरा कसरी बने सन्यासी || योगी व्याग्र वेदनाथ || TAMASOMA JYOTIRGAMAYA || AP1HD

  Рет қаралды 295,360

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 601
@arjunnepali9278
@arjunnepali9278 5 жыл бұрын
मान्छे खाराब पथमा लाग्नु भन्दा पनि , खराव पथबाट सहिपथमा हिड्नु ठूलो कुरा हो । अतिराम्रो विश्लेषण , धन्यवाद ।
@mumdad8610
@mumdad8610 3 жыл бұрын
Par
@angelarica4675
@angelarica4675 4 жыл бұрын
कस्तो मिठो बोली, कस्तो मिठो आवाज। ? सरल ब्यक्तित्व , योगी जीको म त ठुलो प्रसंसक हो एक पटक भेट्ने इछ्छा छ।
@maniojha2146
@maniojha2146 5 жыл бұрын
सत् -योगी जो वास्तविक त्यागि छन्, को प्रथम पहिचान नै मैले जनेको छैन भनेर स्विकर गर्न सक्नु हो.... अनि यो मैले उहाँमा पाएँ। गहिरो, अर्थपूर्ण सम्बादको लागि धेरै धन्यवाद टिकाराम सर !!!
@viralworldwide369
@viralworldwide369 2 жыл бұрын
सही भन्नु भयो
@surajadhikari2640
@surajadhikari2640 5 жыл бұрын
टीकाराम जी, मेरो बिचारमा तपाईं आध्यात्मिक चिन्तक, बिस्लेसक , अनुसन्धान र अध्यनशिल, सन्चार कर्मी जस्तो लाग्छ । जुन चै नेपालका कुनै पनि सन्चारकर्मी सङ छैन । त्यो कुरा तपाइँ को प्रत्यक शब्द हरुबाट प्रष्ट झल्किन्छ । तर आज तपाइँ ले लिन खोजेको , दर्शक लाई दिन खोजेको दुबै कुरा पाउनुभएन जस्तो लाग्छ । फेरिपनी तपाइँ को अशफल प्रयास को लागि धन्यवाद ।
@pranayas
@pranayas 4 жыл бұрын
Suraj Adhikari I agree. But I think presenter is smashed by guests most of the time. He needs more research and researcher in his team. Moreover he needs more study. Heavy words and jargon does not mean knowledge. Thanks
@OjarajLohani
@OjarajLohani 5 жыл бұрын
सिद्धार्थ गौतम बुद्ध बने योगी व्याघ्रनाथ ऐतिहासिक पात्र हुनुहुन्छ नेपाली भूमीले जन्माएका सपुत उहाँलाई सहश्र प्रणाम त्यागलाई सम्मान गरिदा विगत लाई हेरीदैन
@xlrrider9963
@xlrrider9963 5 жыл бұрын
baje mero Chinna heridinu hunxa
@bimalmahat
@bimalmahat 5 жыл бұрын
Exactly Guru
@surajadhikari2640
@surajadhikari2640 5 жыл бұрын
गुरुको महानता 🙏🙏🙏
@urmilakarki272
@urmilakarki272 3 жыл бұрын
@@xlrrider9963 r
@xlrrider9963
@xlrrider9963 3 жыл бұрын
@@urmilakarki272 wht did u said i dnt understnd
@gopalbaje
@gopalbaje 5 жыл бұрын
यस्तो नबोल्ने मानिस लाई १ घण्टा सम्म बोलाउनु ख्याल ख्याल होईन..... धन्य टीकाराम जी...... - your regular viewer from USA
@MamanapalMamanapal-wx1xy
@MamanapalMamanapal-wx1xy Жыл бұрын
Uttar herana write dirako xa nabolne vaner hunxa mahdaya sabda naman garnu na yakdam kam ani sahi bolxan hamra purba ij ka xora singh raja
@MegaSewaBisswasBadu
@MegaSewaBisswasBadu 5 жыл бұрын
मेरो मन पर्ने बाबा जि बेग्रनाथ । एकदिन साथ बिताउनु पाएको निकै ज्ञान लिन पाएको थिए र आज अरुलाइ मोटिभेट गर्दैछु एक दिनको भेट मा thank you बाबा मात्र होइन मेरो गुरु जिउ
@jayshambhoo1184
@jayshambhoo1184 5 жыл бұрын
म नि भेट गर्न चाहन्छु केही सहयोग गर्न सक्नुहुन्छ कहाँ भेट्न सकिन्छ
@ramneupane8333
@ramneupane8333 5 жыл бұрын
जे होस आधात्मिक कार्यक्रम कुनै पनि न हेरि बस्न सकिँदैन धन्यवाद टीका राम जि
@amritsvibe3083
@amritsvibe3083 5 жыл бұрын
His simplicity itself demonstrates his greatness ."I still have to know much more" this line of him proves his state of higher consciousness
@dashrathmangola6974
@dashrathmangola6974 Жыл бұрын
मैले पनि भेटेको छु बडा सरल स्वभावको लाग्छ वहाँ मलाइ। लभ हिम्❤️❤️❤️
@fusedart
@fusedart 5 жыл бұрын
When someone has such calmness , good vive and speaks on such intellectual level, you know that person has gone through years of spiritual journey and is on higher conscious level than us.
@vishalthapa9894
@vishalthapa9894 4 жыл бұрын
deepak limbu 👏to your thoughts
@namasteprabal3978
@namasteprabal3978 Жыл бұрын
So very true
@rajuhumagain3540
@rajuhumagain3540 5 жыл бұрын
शोम्य,शन्त र मधुर शम्बाद
@jaymahakalnepal6377
@jaymahakalnepal6377 5 жыл бұрын
राष्ट्र गुरू योगी नरहरीनाथ ज्यू महाराज ले त आफूलाई आजिवन पदयात्री आजीवन विद्यार्थी भनिबकसेको छ यही त हो नि गुरू चेला परम्परा । 👏👏👏
@uraazpoudel879
@uraazpoudel879 5 жыл бұрын
दश मिनेटभन्दा हेर्नै मन लागेन ... यी साभ्रान्त योगीले कसरी स्थान पाए तमसोमा.... अचम्म परें !
@narendrapudasaini6381
@narendrapudasaini6381 5 жыл бұрын
Sarai mitho boli yogi guruko .dherai naram boli cha ...!
@shankarprasad4398
@shankarprasad4398 5 жыл бұрын
अध्यातम्मलाइ explain गर्न सकिदैन याे त अनुभव गर्ने कुरा हाे सहि कुरा ।
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
Kada kura xa
@rachanarimal4795
@rachanarimal4795 5 жыл бұрын
Sachinai jo anubhut huncha tyo discribe garnai sakinna spritual feeling ma
@vishnu4916
@vishnu4916 4 жыл бұрын
बिल्कुल सही।
@rajupaudel2654
@rajupaudel2654 5 жыл бұрын
हजुर ले लिएका अन्तर्वार्ता निष्चयनै फरक हुन्छन!
@amirbhattarai8722
@amirbhattarai8722 5 жыл бұрын
Good things does not come quickly Tika ji! U didn't become as you are today, it's all about long journey so don't expect yogi as if he is now in peak of his spirituality. From that boy he is becoming this...it's great achievement! I love this process of change!
@subhasharma4425
@subhasharma4425 4 жыл бұрын
Thik bhannubhayo
@ljjanata9811
@ljjanata9811 5 жыл бұрын
यउटा कुरा साह्रै सहि लाग्यो अध्यात्मलाई बर्णनले भन्दा अनुभवले बुझ्नु सार्थक होला।
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
Sahi xa
@ajitkhatri6163
@ajitkhatri6163 5 жыл бұрын
R
@laxmivp
@laxmivp 2 жыл бұрын
वोहो आज कडा उत्तर आयो गुरुको ।
@sauravsharma136
@sauravsharma136 4 жыл бұрын
अरुबेलामा यिनिलाई देख्दा ख्याल ख्याल होला जस्तो लाग्थ्यो ... तर आज यिनको कुरा सुनेर बास्तबमै चुरो कुरा बुझ्न इच्छुक आध्यात्मिक यात्री भएछन भन्ने लाग्यो ! दुवै यात्री लाइ धन्यबाद !
@Bhimadh
@Bhimadh 5 жыл бұрын
I love the view of yogi ji maharaj. When i listen to your words i felt like there is something which you tried pass through bit of silence. Planning to meet you on march. Oh namah sibaya.
@poojachand2281
@poojachand2281 5 жыл бұрын
Finally !!! Naman maharaj hajur prati ❤️❤️
@arjundahal7818
@arjundahal7818 Жыл бұрын
सम्पूर्ण धन , सम्पत्ती , ससख ,सयल , भाेग विलाश , शक्ति र सामर्थ्य भएर पनि भाेगकाे अतिबाट बिरक्तिएर राष्ट्रगुरु गाेरखनाथ ( याेगी नरहरी नाथका ) भराेसा याेग्य शिष्य हुँन सफल हुँनुभएका याेगीब्याघ्र बेदनाथ एक उदाहरणिय र प्रेरक युवा याेगी हुँनुहुन्छ ! वहाँलाई हार्दिक नमन् ! जय गुरु गाेरखनाथ !🕉️🥀🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@jeetsuman7341
@jeetsuman7341 5 жыл бұрын
टिकाराम यात्री सर को प्रश्न बुझ्न अझै निकै बर्ष लाग्छ योगी महात्मा लाई।
@sumanbhandari7543
@sumanbhandari7543 5 жыл бұрын
Sahi Ho
@pranayas
@pranayas 4 жыл бұрын
Yogi ji lai prasna bujhna haina. Tikaram ji lai prasna k sodne bhnna samaya laagcha
@thakurdhakal9066
@thakurdhakal9066 5 жыл бұрын
अति समय सान्दर्भिक सम्बाद गर्नुभएको मा धन्यवाद सर।
@Gyurmey
@Gyurmey 5 жыл бұрын
I feel very happy after listening to my guru. I’ve never met him in person but I’ve watch him on KZbin few times.
@khagendrabudha202
@khagendrabudha202 2 жыл бұрын
दुबै जनालाइ धन्याँबाद छ
@pushpagayatri3821
@pushpagayatri3821 2 жыл бұрын
ॐ नमो नारायणाय राम्रो संवाद गम्भीर बिषयमा को ज्ञान जब जागे तब सवेरा
@binodawasthi1319
@binodawasthi1319 5 жыл бұрын
यक दम सान्दर्भिक
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
Samya sandarvik xa
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 5 жыл бұрын
प्रीय योगि !! सांन्सारिक सब सुख भोगको भोगानाभुती बटुली सबै सांन्सारिक सुख भोगको सहज उपलब्ध गर्न सक्ने एक कुलीन परिवारमा जन्म भै सारा यही सुखभोगमा तड्ब तड्ब भै सबै प्रकार कर्म गर्न उद्द्त गर्ने आजको समाजमा तपाईं पर्मार्थिक परम यात्रा जुन दृण संकल्प साथ अगाडि बड्नु भएको मा आत्मा देखिनै नमन !! तपाईं ले खोजी गरेको परम तत्व यसै जन्ममा सत् गुरु को कृपा बाट प्राप्त होस् शुभाबना !! सत्त्त्त्त्त महायात्रा को कामना !!ॐॐॐॐॐ
@PsSir22
@PsSir22 5 жыл бұрын
My beloved guru his voice just create resonance in my blood. Such logic that nobody can deny and such simplicity.
@sk-tn4gz
@sk-tn4gz 5 жыл бұрын
someone who has left luxury, family, comfort and his entire life to walk on spiritual path for more than 6 years for the well fair of the entire humanity is Commendable ! HATS OFF !! i hope you achieve your destiny ! Jay Sambho !
@rajushrestha3558
@rajushrestha3558 5 жыл бұрын
I think you understand all. Except you all are couldn,t understand about what he want and Criticise his interview.
@sangamlamsal6173
@sangamlamsal6173 4 жыл бұрын
Same views
@itz_b0ba497
@itz_b0ba497 3 жыл бұрын
म तपाईंको कुरामा एकदम सहमत छु
@subhashghimire2543
@subhashghimire2543 5 жыл бұрын
Right man right place , lots of knowledge
@albakoyoutube
@albakoyoutube 5 жыл бұрын
We used to be friends.." " Destiny.. you choose to be where you are today ... I know you are in good path...🙏
@ramadulal
@ramadulal 5 жыл бұрын
गहिरो, अर्थपूर्ण सम्बादको लागि धेरै धन्यवाद टिकाराम सर !!!
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
sahi cha
@laxmanparajuli3421
@laxmanparajuli3421 5 жыл бұрын
प्रेरणादायी सतमार्गी बिन्दुउन्मुख भनाइ
@prakashdhital3519
@prakashdhital3519 5 жыл бұрын
टिकाराम यात्री सर को दमदार छ्लफल सधै हेर्छु
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
Sahi xa
@basnetkajimusic1883
@basnetkajimusic1883 3 ай бұрын
जय होस सरकार को
@basudevaryal182
@basudevaryal182 4 жыл бұрын
Great thought yogiji, Tikaram ji ko tayari pugenaki
@MohanSingh-ql5cu
@MohanSingh-ql5cu 4 жыл бұрын
जय होस् महाराज
@gothalo1501
@gothalo1501 4 жыл бұрын
Pura video here dherai aananda lagyo tapai haru ko sangbad🤗
@GorakhSena
@GorakhSena Жыл бұрын
जय जय गोरख जय जय काली, आगे आगे गोरख जागे पीछे पीछे दुनिया भागे हर हर गंगे, जितेंगे नङ्गे ॐ आदेश🙏🕉️ बम।
@madanchapagain6582
@madanchapagain6582 4 жыл бұрын
वास्तविक आध्यात्मिक साधक हुनुन्छ बेदनाथ । टिका sir आज चाइ चुक्नु भयो योगि लाई चिन्न । मेरो personal feeling है दुख नमान्नु होला ।
@shankarraaz1494
@shankarraaz1494 5 жыл бұрын
डा. योगी विकाशानन्द लाई ल्याउनु पर्यो भन्ने जति हाजिर!🤚
@smartonlinetv538
@smartonlinetv538 5 жыл бұрын
male ta 100 choti bhani sake
@uniquenepal6103
@uniquenepal6103 4 жыл бұрын
He is feeling awkward speaking his mind and reluctant in sharing the past. One cannot escape the past?? Being yogi is to be honest to oneself and others. This interview has a lot of information. very nice. thanks for this.
@khagendragirikopila9173
@khagendragirikopila9173 5 жыл бұрын
सारै मीठो संवाद
@santoshkarki4269
@santoshkarki4269 5 жыл бұрын
जीवनको सम्बन्धमा जान्नु र जीवनलाई नै जान्नु यी दुई फरक कुरा हुन् । हामी उपनिषदको ज्ञान अनि चक्र, नाडी, मन , बुद्धि, अहंकार, आदि इत्यादिको बारेमा जान्न सक्छौ तर त्यो केबल बौद्धिक ज्ञान मात्र हो । व्यग्र वेदनाथ जीवनको एक खोजी हुनु हुन्छ । उहाँ नेता हरु ले जस्तो तर्क संवाद गर्न जान्नु हुँदैन । अनि टीकाराम सर को प्राय प्रश्न हरु चाहिँ व्यग्र बेदनाथका जीवनका पाटाहरुलाई केलाउँदै अन्य आध्यात्मिक प्यास भएका व्यक्ति हरुलाई प्रेरणा मिलोस् भन्ने मा केन्द्रित रहेको देखिन्छ । तर मेरो बुझाइमा सामान्य प्यास भएका व्यक्ति हरु अलिअलि KZbin video हेर्दै समय बित्छ । दिन बितेको पत्तो हुँदैन । त्यो प्यास केबल प्यास मा नै सीमित रहन्छ । तर जसमा बेजोड प्यास छ उसले कुवा खोजेर नै छाड्छ । अन्त्यमा व्यग्र वेदनाथ सँग जीवनयापन अनि उत्प्रेरणा का कुरा भन्दा पनि प्राविधिक कुरा गर्नु भएको भए सरल हुने थियो होला ।
@keshavkarki1436
@keshavkarki1436 5 жыл бұрын
पुनर्निर्माण भएकाे अबस्था हाे याे। जन्म जन्मकाे याेगफल हाे।जीवनकाे परिभाषा व्यापक छ भाैतिकबादमा।अध्यात्ममा एक छ अानन्द प्राप्तहुनु।याे सबै बाट सम्भव छैन।वहालाई जुर्याे, शुभकामना । राजा,युवराज,काे बिषयले ज्यादा प्रचार पायाे।समाजलाई यहाँ सम्म अाेराल्न का लागि यस्ता गन्दा प्रचार भयाे गरियाे।जति गन्दाकाम हामीले गरेका छाै त्यति युबराजबाट भए गरेकाे छैन।प्रचार ज्यादा भयाे गरियाे। अध्यत्ममा जाेडिन ख्याल ख्याल हैन।जन्म जन्मकाे पुन्य चाहिन्छ। राजा हुनु,याेगीहुनु अलग अलग पुन्यकर्म काे खाचाे पर्छ।लहडमा हुने हाेईन।चाेर त धेरै थिय,तर रत्नाकर मात्र वाल्मीकि बने किनकि उनी भित्र त्याे गुण माैजुद थियाे जाे अरुमा थियन।अब स्वामी ब्याग्र बेदनाथलाई प्रबञ्जन सिह सग जाेडन मिल्दैन जस्ताे लाग्छ जसरि बाल्मिकिलाई डाकु रत्नाकर संग।अलग अलग पाटाे बाट हेर्नू पर्ला।अाषा राखाै यस्तै अध्यत्मिक प्रयास र अभ्यास बाट समाज सङलाे हाेस,बिचार माैलिक हाेस,
@heroineketi6931
@heroineketi6931 5 жыл бұрын
I think this man is a good soul. Good luck bro.
@gafadibhai7510
@gafadibhai7510 5 жыл бұрын
what a great interview. thank you very much sir ... Chabahil -7 kathmandu . Gyan Bahadur Thapa
@subodhbudhathoki295
@subodhbudhathoki295 2 жыл бұрын
I saw him and his conversation with others , found him very impressive through the point of politeness, greetings and logics.
@sb-jt5zn
@sb-jt5zn 3 жыл бұрын
Fantastic interview ❤️ loved it ! Jay gorakh 🕉
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 2 жыл бұрын
It’s very nice to see him as a yogi since I still remember him in my school days when I was studying in Dipendra police school Sanga and he was little senior than me.I am really proud for his quest for his own liberation by finding the consciousness and boundless awareness.
@सत्यमेवजयते-ढ4प
@सत्यमेवजयते-ढ4प 5 жыл бұрын
यात्रीजीले १ घण्टा बर्वाद गरी दियो। जनताको गाँस वास कपास उपचारको बिषयमा कुरा गर्न बरु बाटोमा हिडेंका बटुवाहरुलाई अन्तर्वार्तामा ल्याउनु राम्रो हुन्छ।
@saheshkumarhyoju1043
@saheshkumarhyoju1043 Жыл бұрын
jayaa hos guru je kko
@ujwalsigdel3776
@ujwalsigdel3776 4 жыл бұрын
जय होस्
@yogendrashrestha
@yogendrashrestha 5 жыл бұрын
खासै मजा आएन, अली खुलेर बोलीदीएको भए मजा हुनेथीयो
@pranayas
@pranayas 4 жыл бұрын
Just because tikaram ji has less researched and less knowledge
@anishaadhikari6789
@anishaadhikari6789 3 жыл бұрын
Yogi haru le dherai sansaarik past life ko baaremaa khuldainan. Ani he told he was in his learning process. Host le ali comfortable banauna parne ho, yogi ji lai navannu.
@devrajnepal9752
@devrajnepal9752 5 жыл бұрын
कांग्रेस नेता के बि गुरुङ संगको अन्तर्वार्ता हेर्ने रहर छ है दाजु
@bijayakumarkhadka5040
@bijayakumarkhadka5040 4 жыл бұрын
how simplicity he is and his greatness in his every single word dropped from his lips. everyone has own kind of living style
@binodrimal5934
@binodrimal5934 5 жыл бұрын
पढेर अध्यात्म बुझ्नु र साधनाले अध्यात्म बुझ्नु फरक छ सायद ।
@dekesunar1710
@dekesunar1710 5 жыл бұрын
Sahi ho bro yo manxe padhera hoina tei vayara teti maja aayana khulera pani bolena ..............yo mnxe syko ho ........
@laxmipandey383
@laxmipandey383 Сағат бұрын
साधना पनि हृदय निवासी ईश्वर कै सानिध्यमा गर्ने अबसर प्राप्त गरेका भने कसैले रहेनछन् अाजका दिनमा?
@nikeshdhakal
@nikeshdhakal 5 жыл бұрын
कुनै दिन थ्यो गाँजा मा पुर्ण रुप मा फसेको बेला मलाई पनी येसरी नै घर छोडेर हिड्न मन लाग्थ्यो ।।।जोगी नै हुन्छू जस्तो लागेको थ्यो ।।।तर जब मैले छोडे मलाई येस्तो कुरा मन पर्दैन।। But he is intellectual person respect his wiseness...
@sushilsharmasapkota
@sushilsharmasapkota 5 жыл бұрын
मैले यो अन्तर्बार्ता अलि खल्लो महसुस गरे । योगिजिले एउटै उत्तर खुलेर राम्रो सँग दिनुभएन । के के नपुगे जस्तो भयो । (अं अब त्यस्तै होला , प्रारब्ध होला भन्ने मात्रै भयो ) अलिकती अन्तरमुखी स्वाभाव भएर पनि हो कि , कि अलिकती छिटै भयो । तर केहि छैन । जय होस
@jagatg.c4299
@jagatg.c4299 5 жыл бұрын
बुझ्नेलाई सिरिखण्ड नबुझ्नेलाई खुर्पाको बिड भन्या जस्तै हो । नाटक मन्चन गर्नेले प्रकृत्तिलाई बुझ्न सकदैन ।
@surajsharma9713
@surajsharma9713 5 жыл бұрын
कोसीस र उद्स्य राम्रो छ सफलताको शुभकामना
@gopalsharma8579
@gopalsharma8579 Жыл бұрын
Ati mitho boli
@yadavsachendraprasad588
@yadavsachendraprasad588 5 жыл бұрын
हर हर महादेव ऊँ नमः शिवाय राधे राधे जय जय सियाराम। म सबभन्दा बढी खुशी हाम्रो पुर्बीय दर्शन शब्द सुन्नेर भए ।
@nepalsingingbowlshealingce3277
@nepalsingingbowlshealingce3277 5 жыл бұрын
Jai Goraknath..Jai Yogi NarHariNath..Aum Adesh
@itsmejyabani1551
@itsmejyabani1551 2 жыл бұрын
I love ❣️ योगी व्याग्र वेदनाथ ❣️
@anandagurung7833
@anandagurung7833 5 жыл бұрын
सम्बाद जति गहिरो होला भनेको थिए त्यस्तो भएन र योगित धेरै छ्न,स्वयं योगि भन्दा पुर्ब महानिरीक्षक को छोरा ,पारासको साथी भएको कारण ले स्थान पाएको जस्तो लाग्यो जुन यो कार्यक्रम को स्तर अनुसारको भएन।
@sajanagauchan679
@sajanagauchan679 3 жыл бұрын
Malai pani testai lagyo . Ghar chhodera vesh change garera ani gaja khayera matra kei hune wala dekhiyena 😄
@rupaksingh8669
@rupaksingh8669 3 жыл бұрын
Jai Nath jai Gorakh!!
@sugat13
@sugat13 5 жыл бұрын
Tika sir, it’s not a competition of intellect, he has reached a certain level of dedication and spirituality and you have to respect that. Try to come to a conclusion.
@anishaadhikari6789
@anishaadhikari6789 3 жыл бұрын
Yes.
@subodhbudhathoki295
@subodhbudhathoki295 3 жыл бұрын
Yes,
@RadhikaSubedi-n7l
@RadhikaSubedi-n7l 9 ай бұрын
राधे श्याम
@suryaprasadgaire4558
@suryaprasadgaire4558 5 жыл бұрын
ओजस्वी प्रश्न को तेजस्वी जवाफ पाइएन सारै खल्लो।
@KrishnaLamichhane
@KrishnaLamichhane 5 жыл бұрын
माफ गर्नु होला ! योगिमा कुनै दम देखिएन । योगिभन्दा यात्रीका कुरा ज्ञानवर्दक लाग्यो ।
@flyvijay
@flyvijay 5 жыл бұрын
प्रतीकात्मक अर्थ "बुझिन हजुर" भन्दा चाहिँ म पनि हजुर सँग सहमत🙏
@kamalkhadka3097
@kamalkhadka3097 5 жыл бұрын
एउटा योगि र पत्रकारलाई दाजेर हेर्नु नै तपाईंको सँकुचित सोच हो र अर्को कुरा रह्यो एउटा दुइटा शब्दको तात्पर्य अर्थ थाहा भएन भन्दैमा मान्छेको ज्ञानको आन्कलन गर्न खोज्नु नै मुर्खता हो र कुनै कुरा महसुस गर्नको लागि हुन्छ कुनै शब्दमा बयान गर्नलाइ महसुस गर्ने कुरालाई शब्दमा बयान गर्न आयेन भनेर ज्ञान न भयेको बेक्ती को tag लगाउन उचित होला र एउटा योगिलाई पत्रकारले कडा कडा प्रस्न सोधेर र्यखरख्ती पर्यो भन्दै उफृनु उचित होला त
@jaymahakalnepal6377
@jaymahakalnepal6377 5 жыл бұрын
Krishna Lamichhane अध्यात्मिक को छलफल भए अध्यात्मिक को कुरा हुन्छ । पत्रकार ज्यू ले घरपरिवार र पुरानो कुरा मात्र सोध्न खोजे पछि हजुर हरूलाई को ठिक लाग्छ ।
@radhaadhikari6317
@radhaadhikari6317 3 жыл бұрын
जय होस
@Geetadibyagyan
@Geetadibyagyan 5 жыл бұрын
Great inspiration for the general people . God bless you. you could become the symbol of spiritual prosperity !!!
@jagatg.c4299
@jagatg.c4299 5 жыл бұрын
योगीलाई प्रश्न सोध्ने पत्रकारको क्षमता योगीको भन्दा कम छ तर मै मात्रै जान्ने सुन्ने हो भन्ने बाठो प्रवृत्ति देखाउन खोज्ने यस्तै पत्रकारको बानीले नै देश बिगर्को पक्कै हो ।
@homnepal6109
@homnepal6109 4 жыл бұрын
सबै सबै बिषयमा ज्ञाता हुन त सक्दैनन नै, थथापी टिकारामपनि कम आँक्न मिल्ने पत्रकार चै होईनन है!
@VinodSharma-jw4xg
@VinodSharma-jw4xg 4 жыл бұрын
एउटा योगिलाई दंभ युक्त सातहिक प्रश्नले कार्यक्रम लाई फितलो बनाएको आभास हुन्छ...
@dubaisuraj1297
@dubaisuraj1297 4 жыл бұрын
That’s a great job salute boss
@Niranjanbahadurpande
@Niranjanbahadurpande 2 жыл бұрын
my very own pravanjan vyagra ved nath guru! its always an honor to have known him.
@SuchDumjasachan
@SuchDumjasachan 5 жыл бұрын
मन्द मन्द संग मीठो कुराकानी राम्रो लाग्यो
@dogapart4701
@dogapart4701 5 жыл бұрын
बाबा जि भन्दैमा सबै कुरा चपाए पछि त एक घन्टा पर्खिन गार्हो भो, शायद टिकाराम जि लाई त मलाई भन्दा गार्हो भो होला।
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
Dami xa l like
@laxmanlamichhane
@laxmanlamichhane 5 жыл бұрын
न तार्किक ,न बठाइ ,न चातुर्यपुर्ण ,कुनै आकर्षक शब्द समायोजन ,न त कुनै धार्मिक धारणा ।योगी हुन कम्तिमा वाकपटु हुनैपर्छ ।उहाँलाई सम्मान यसमा छ कि त्यत्रो यश आराम ,श्रीसम्पती र परिवार छोडेर जानुभएको छ तर पनि तपाईको शो को निम्ति अन्तर्वार्ता दिने वाक कलामा पोख्त हुनुभएको देखिन्न ।सायद तपाईले छिटो निमन्त्रणा दिनु भएको हो कि त ?योगी विकासनन्द वा आनन्द अरुणहरु लगायतका लाई अतिथिको रूपमा आमन्त्रण गर्नु भए हेर्नको पनि मजा अर्को हुन्छ ।यो मेरो व्यक्तिगत बुझाइ हो ।
@hariparajuli15
@hariparajuli15 5 жыл бұрын
Sahi vannuvayo
@anamiakal1790
@anamiakal1790 3 жыл бұрын
The Best Example is VALMIKI .. Returning to Source of Light from Darkness is the best of all Journey. Past is Past . Living in Present is Supreme Enlightment. Good Luck n GodSpeed
@korea.vasa123
@korea.vasa123 5 жыл бұрын
अझै दस बर्स जति साधना गर्नु पर्ने देखियो योगि जि ले आजको प्रश्नहरुको उत्तर दिन । छोरा ले बाउलाई सिकाउनु त बदलिँदो समयको यथार्थता संग पो गासिन्छ त कसरी बिकिर्ती ठान्नुभ्हयो उहाँ ले?
@mayasherpa5916
@mayasherpa5916 5 жыл бұрын
साह्रै खुसी लाग्यो..उहाँ बाट केही प्रेरणा मिल्यो तर धर्म निरपेक्षता ले हिंसा फैलाउने भन्ने प्रवृत्ति खल्लो लाग्यो..हिंसा अन्त्य गर्न को लागि त नैतिक शिक्षा र घर घरमा धर्म संस्कार को प्रबचन आवश्यक छ जस्तो लाग्छ।
@nandamainali7629
@nandamainali7629 5 жыл бұрын
🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️Yogie baba I thinking always. Good baba. I’m big frind Jaya sambu 🙏🙏🙏🙏✊✊✊✊✊✊
@globalwarmingairpollution8720
@globalwarmingairpollution8720 5 жыл бұрын
Dr. YOgi bikashananda. We want see here also.
@pashanglama
@pashanglama 5 жыл бұрын
I really like Tv presenter because of his power full questions place to guest .
@manojpanday8916
@manojpanday8916 5 жыл бұрын
यिनि साच्चिकै विद्यार्थी रैछन। गुरु हुन अझै धेरै समय लाग्छ यिन्लाइ।
@balkumar8918
@balkumar8918 4 жыл бұрын
Kasto ramro yogi baba ko sandas tq
@chirankandel604
@chirankandel604 4 жыл бұрын
भोगबाट तृप्त भएपछि वा अगिल्लो जन्मको साधनाको कारण ,जीवन अकस्मात आइ लागेका धटना ,बैराग्य को कारण ,कारण जे पनि हुन्सक्छ । धनिलाइ नै धन बर्थता थाहा हुन्छ।धनको बर्थता गरिबलाइ कहिलै थाहा हुदैन।कुनै चिजको ब्यर्थता थाहा पाउन तेसलाइ आफुले हातमा लियको हुनै पर्छ।
@USSR-2948
@USSR-2948 4 жыл бұрын
you are great person!!!!!!i would like to be as like you one day.
@bhimtamang9805
@bhimtamang9805 5 жыл бұрын
Deep conversation.
@yogirajmalnathaghory5247
@yogirajmalnathaghory5247 4 жыл бұрын
आदेश माहाराज ।
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
श्रिधर राणा रिम्पोचे गुरुलाई पनि निमंत्रणा गरियोस ।
@laxmangc9710
@laxmangc9710 4 жыл бұрын
Excellent
@binodpathak6540
@binodpathak6540 5 жыл бұрын
हेर्दै छु है बल्ल।
@ravikantmanandhar4660
@ravikantmanandhar4660 7 ай бұрын
I was invited by Late Yogi Naraharinath to join him for lunch . I gladly accepted his invitation and he is one among a very few of the Sanyasis that have impressed me . When I met Yogi Byaghranath at Mrigasthali , near Guhyeshwori Temple , his ears were not pierced yet . He was a beginner that was preparing to go a very long way .
@Subeeusa
@Subeeusa 5 жыл бұрын
Awesome Interesting interview, waiting to see interview with Nepal आर्य समाज प्रमुख
@lilanathsapkota9875
@lilanathsapkota9875 3 жыл бұрын
Best entravu
@RomGurung-r9f
@RomGurung-r9f 8 ай бұрын
मिडिया प्रस्तोता कर्त्ता भन्दा पनि अनुसन्धान कर्ताको जस्तो थाडाे सवाल मात्रै भयो । देशको धर्म रितिरिवाज मौलिकता संस्कृति रहनसहन भेषभुषा भाषाको वास्तविकताको बिषयमा समेटियका प्रस्तुति भयको भय यो समय झनै उच्च उत्कृष्ट हुन्थ्यो । 😢
How Socrates changed the World?
28:44
Study Glows
Рет қаралды 177 М.
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
Муж внезапно вернулся домой @Oscar_elteacher
00:43
История одного вокалиста
Рет қаралды 7 МЛН
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 60 МЛН
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31