यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
@kumarshrestha49973 жыл бұрын
म मलेसिया बाट हेर्दैछु हजुर को हरेक भिडियो हेर्दैछु मेरो प्रसनल प्रसङ्ग खोटाङ जिल्ला कारागार को प्रसङ्ग पनि जोडिदिनु भय आभारी हुने थिय
@roshanbasnet92323 жыл бұрын
@@kumarshrestha4997 pppplppplpppppplppppppppp
@roshanbasnet92323 жыл бұрын
@@kumarshrestha4997 pp pp pp p
@roshanbasnet92323 жыл бұрын
P
@roshanbasnet92323 жыл бұрын
Pppppppp
@bagambahdar119411 күн бұрын
रोल्पालि मगर को छोरा लाइ लाल सलाम छ काल न आयसम्म मान्छे मर्दैन भनेको साचो रहेछ घाइते मान्छे लाइ छोडेर जाने माओवादि लाइ कारबाही हुनु पर्छ
@gambk63844 жыл бұрын
तपाइलाई त्यति कठिन परिस्थितीमा बचाउने ति सहयोगिहरुलाई तपाइले जसरी पनि भेट्नुपर्ने हो सर,उहाॅहरुलाई केहि दिएर भन्दा पनि भेटेर आभार प्रकट गर्न सक्नुपर्थ्यो सर।
@hemantamagar97424 жыл бұрын
धेरै को चासो पुर्ब को चर्चीत लडाई सोलु, सल्लेरी को बारेमा बुझ्न पाइयो अझ मेरै गाउँ (तामाखानी) मा बस्नु भएको रहेछ, तपाईलाई सहयोग गर्ने बुवाको नामपनि भनिदिनुभएकोभए राम्रो हुन्थ्यो सर , अझै यस्तै अबिस्मरणीय अनुभबहरु सुन्न पाउँ
@sachinrai92012 жыл бұрын
"पचड लगायत अन्य नेताहरू लाई मन्त्री पधानमन्त्री बनाउन लडे" धेरै मन छुयो✊
@rudhangharti61484 жыл бұрын
अजय शक्ति दाजु मिठो संझना
@garudkc56753 жыл бұрын
Welldone! एक जिवन्त जिबित याेद्दा। सलामछ यहाँलाई । तपाईंलाई सेना मेडल दिनु पर्छ!!!
@sureshkumarrokamagar1084Ай бұрын
मेडल त के 10 लाख नै पाय त
@Subhash-creator-42 Жыл бұрын
तपाईको साहस को लागि हार्दिक नमन ।।
@sumanpahadi82334 жыл бұрын
यकदमै राम्रो अन्तरबार्ता । अनि बासुरिको धुन पनि ।
@bikadhrana49882 жыл бұрын
Ah kati naryo nurding janta...k payo janyudh ma
@ratanvishwakarma93063 жыл бұрын
विर यौद्धा लडाकु कमरेड को अन्तरवार्ता एकदम राम्रो लाग्यो र्मितु लाई पनि जित्नु भो घाईते अपाङ्ग सहयौद्धा कमरेड हरुमा लाल अभिवादन विर सहिद कमरेड हरुमा हार्दिक श्रद्धाञ्जली ✊✊✊✊
@bikadhrana49882 жыл бұрын
Mirtu lai jityo kina ladyo yo Kai garena mc hamro future kalo vayo
@bikadhrana49882 жыл бұрын
Hami kesle garva garni chikn
@chhatrabahadur1909 Жыл бұрын
क्रान्तिका पाइला अघि बड्नु तपाईं जस्तो जिउदा शहिद आवश्ता पर्छ सलाम छ कम्रेड
@sandipkc8204 жыл бұрын
धेरै सहानु भुती छ दाजु लाई पूरा भिडियो हेरियो। कहाली लाग्दो जिवान देखेर🇳🇵
@sureshkulung82644 жыл бұрын
सोलु सल्लेरीको निकै पर्खाइमा थिए । मेरो गाउँ ठाउ
@chetbahadurdangi32782 жыл бұрын
Good top nepal tv famely sabai lai dhannyabad
@Sigma_group_2213 жыл бұрын
सलाम कम्रेट मुलबासि को इमानदारिता ब्याक्त गर्नु भएकोमा साथै उपराष्ट्रपति र मन्त्री हरु लाई सहयोग को माग गरि हजुर लाई सहयोग गर्ने माहानु भाव लाई भेट घाट गर्न जादा उपयुक्त हुने छ।
@Keshabrana96 Жыл бұрын
लाल सलाम कम्रेट्🙋♂️🙋♂️🙋♂️🙋♂️
@lalbahadurpariyar2926 Жыл бұрын
Salut xa comred hjr lai mahan janyudha ko etihas ❤
@chakkrabadhuar98712 жыл бұрын
सलाम छ बिरलडाकु सहरलाइ
@alinabasnet67314 жыл бұрын
सलाम छ हजुर लाइ
@sujitrai73883 ай бұрын
देशको लागि लडेका महान योद्दा लाई सलाम
@rajimgurung60934 жыл бұрын
धेरै राम्रो interview
@atengabu70483 жыл бұрын
..... Long live Shakti jyu,.
@DilRai_11555 ай бұрын
wow कस्तो राम्रो सोच
@nabarajrai25274 жыл бұрын
पैसा ठूलो हैन शक्ति क.जि जसरी हुन्छ तपाईंलाई बचाउने गोठालो,लामाहरुलाई भेट्नुहोस,अर्को जुनिमा तपाईंलाई अर्को जुनिमा आत्माले शान्ती पाउनी छ।अहिले सोलु जान खर्चिलो छैन।ktm बाट 1500 मात्र भाडा हो।
@bikadhrana49882 жыл бұрын
Good yo ho ni t
@raksewangrolpa4326 Жыл бұрын
Rolpa chai ko tero bau aaune ho
@kiranrai22222 жыл бұрын
सुन्दा आङ जिरिग भऐर आयो ऐति सम देस्को लागि बलिदान दिनु भो तर खै केपाउनु भो के दियो देस्ले ह्जुर्लाई😭😭😭😭😭
@raeemoonaa35822 жыл бұрын
सलाम तपाईंजस्ता वीर योद्धाहरुलाई अनि ती महान शहीदहरुलाई जसले निरंकुशतन्त्रको चंगुलबाट देशलाई मुक्त गर्न छातिमा तातो गोली थाप्न र प्राणको आहुति दिन तयार हुनुभयो। अनि सलाम तपाईको विशाल छातीलाई जसले तपाईँका विगतको स्वर्णिम इतिहासको खिल्ली उडाउनेहरुलाई समेत यत्तिसम्म बोल्ने अधिकार दिलाउन गोलीका छर्रा बोक्ने साहस गरेका छन्🙏💞
@SanjayAryal-yb7uh8 ай бұрын
Nepal ta pahile Kai Thik
@narayanbasnet50524 жыл бұрын
हेर्दै छु
@tenzinlama24423 жыл бұрын
Lal salam And thank you top nepal tv
@omchauhan35154 жыл бұрын
दुख पाएको कुराले दया लाग्यो फ़ेरि यो आतंककारीको लड्ने बारेका कुराले लात हान्न मन लग्यो।
@theviking78943 жыл бұрын
Sab ko afno afno soch ho.. Pechadea ko thau tera na sekxya theyena...neta haru lea brain wash gardea paxi...unpadh made A haru varti vyea ...yo galti maubadi ko saath ma ladnea ko haina.. Thula thula neta ko ho..jaslea unpadh sedha nepali lai brain wash gardai ladna pathayea.... Tyo abasta ma tapai pani janu huntheyo hola..moubadi ma ... Sabai lai galat vannu tapai ko bebkubi ho. Neta lai gali garnus..seda manxea lai haina
@flareboi20523 жыл бұрын
Ho hajur. Tinai janta le naya jindagi diye tini harulai nai dukha diye ajai ustai xa halat desbasiko
@shyamsoni18685 ай бұрын
Salam xa mahan kamred 1:11:59 lai ❤❤❤❤
@pesalpuri1283 жыл бұрын
खोटाङ ऐसेलुखर्क मा पनि ठूलो भिडन्त भयको थियो अत्याधिक सुन्न मन लागेको थियो हजुर!!
@mingmartamang49533 жыл бұрын
धेरै समय प्रतीक्षा पछिको interview धन्यवाद।जनयुद्ध कालिन सबै ठाउको interview हेरे सोलु सल्लेरिको हेर्ने सुन्ने सारै उत्सुकता थियो आज पुर भो।
@balramthapa4684 жыл бұрын
यस्तै अविस्मरणीय घटनाकाे ईन्टर भ्यु लिएर अाउदै गर्नु हाेला । धन्यवाद ....
@surajgurung90383 жыл бұрын
मलाई त कुनै सैनिक फिलिम हेरी रहेको जस्तो लाग्यो। त्यो पिके ओरापरका तेस्तो चिसो ठाउमा एक घाइते जनमुक्ति सेनाले बिताएको त्यो अवस्था फेरी नदोरिओस। गोलि पनि सोलु जिल्लामा नै पर्छ। मेरो घर भन्दा परि पटी पर्छ। सोलु,रामेछाप र ओखल्दुङ्गाको सिमानाका गाउहरु सार्है नै बिकट थियो तेस्तै ठाउहरुमा माओबादीका धेरै सेल्टरहरु थियो। रुम्जाटार को आक्रमणको भोलि पल्ट हाम्रो घरमा पूजा थियो, पूजामा आएका पुरुष पाहुनाहरु सबैलाई कब्जामा लिएर घाइते लडाकुहरुलाई बोकाएर रामेछापको सिमानामा पुराएको थियो भनेर मेरो आमाले भन्नु भएको थियो। मा त्यो बेला काठमाडौँ मा थिए। धेरै ठाउका जनमुक्ति सेनाहरु आउने हाम्रो गाउमा भलिबल खेल धेरै खेलियो उहाहरु संग। राम्रै चिनजान भएका थिए। धेरै जना शहिद भएको भन्ने सुने पछि।
@tekkhatri29953 жыл бұрын
यो जिबन कहानी सुनेर म राज दरबारमा राज गरदै छु जस्तो लाग्यो
@shaolinboy887 ай бұрын
Real hero ✊✊
@shyamsoni18685 ай бұрын
Salam xa kamred ❤️❤️❤️❤️❤️
@jenesman36774 жыл бұрын
Dai ko himmat bahut Rahixa Salam xa dai aasu aayo hjur ko kura sunera ma Dubai bat herdai xu Nepal Ghar Gulmi
@sanjaygolay3 жыл бұрын
Top Nepal TV lai 🙏❤️
@sureshji83343 жыл бұрын
पढ्न अल्छि गर्ने धेरै लफ़ंगा पनि माओबादी बनेका थिए । प्रचन्ड दिल्लीमा मोज मस्ति गर्दै थिए भेंडाहरु यता आफ्नै गरिब दाजुभाईसँग लडेर ज्यान फाल्दै थिए ।
@begariashu78803 жыл бұрын
मन छुने जिन्दगीका भोगाईहरु तर हामी कसका लागि लड़ेउ कमरेड।
@wambilerai5554 жыл бұрын
सल्लेरी को लडाइँमा नाक गुमाउनु भएको साम्पाङ राई हुनुहुन्छ उहाँलाई पनि ल्याउनु पर्यो अन्तर्वार्तामा।
@LalitPun-on8mx8 ай бұрын
Waw nice interview sir ❤🙏🙏
@pratimagurungpratimagurung44512 жыл бұрын
सर्गप्रथम लाल सलाम कमरेड यी अत्यन्तै पिडापूर्ण संर्घस र मृत्युको मुखबाट बहादुरीका साथ उम्कन सफल भएकोमा हजुरलाई लाखौं लाख बधाई छ । साथै सु स्वास्वथ्ये लाभको कामना लगतै राज्यले नि शुल्क उपचार गर्ने बाताबरण तयार गरियोस । म Lovelight magar हाल यूएई देखि हेर्दै छु ।
@rambahadurbk80443 жыл бұрын
ठुलाे काम्गरेका रहेछाै भाईभाई लडेर देस भारतले खाई सकेयाे जय नेपाल
@YubarajLimbu-t3q2 ай бұрын
Ajhai maobadilai khilli udaudai hinana varatle nilina aatisakyo hoina nepal aba chaadai nilne xa vot a male ra kongresh lai chahi didai gara ani maobadile bechyo vana gu dimaag
@swargadwariyoutube12954 жыл бұрын
आज topnepal tv ले लामो समय को interview लिएर आएछ......धेरै धेरै धन्यवाद छ सुगम सर
@हुलाकीमामा-त3त4 жыл бұрын
काहलिलाग्दो जिवब भोगाइ
@bishalpunmagar48602 жыл бұрын
Salute Dai💪
@dxneastrukum9775 Жыл бұрын
पुरै अन्तर्बा सुने कहालि लाग्दो भोगाई ! हुन त धेरै कुरो सुन्न मन लागेको छ | तर एउता कुरो सोद्न मन लागेको , त्यतिखेर लिन आउछम भनेर गएको साथि हरु ले खोज्न आए कि नै र नाआएर नै सहिद घोस्ना गरेकि उत्सुक भो ...
@TopNepalTV Жыл бұрын
दोस्रो भाग पनि छ च्यानलमा गयर हेर्नुस् है सर
@ashokghimire88664 жыл бұрын
Great personality ..
@mingmartamang49533 жыл бұрын
सोलु सल्लेरीको युद्धमा सहभागि भएको अर्को ब्यक्तिलाई interview मा ल्याउनु पर्यो । यो दाइले सिर्फ आफ्नो बारेमा मात्रै सुनाउनु भो। बिस्तृत घटना क्रम सुनाउनै जानेन। प्रतीक्षा गर्दा गर्दा बल्ल सोलु सल्लेरि युद्ध सुन्न पाइयो सोचेको तर मजा लागेन।कि पत्रकार महोदयले प्रश्न राख्न कन्जुस्याइँ गर्नु भको??
@lokrajkarki2 жыл бұрын
malai ni testai lago
@sumanadhikarigongabu6334 жыл бұрын
पुर्बि मोर्चा हरु लगातार आओस मेरो अपेक्षा । इलाम पुवाखोला इलाम सदरमुकाम पाच्थर मेहेल्बोटे भिसण लडाइ काे पनि समाबेस गर्दिनु होला । सम्भव भए सम्म।
@vishnuthapa24252 жыл бұрын
Jay Nepal
@chanderbahadur917 Жыл бұрын
Dhane bad
@kbkarki29283 жыл бұрын
1 बर्ष पनि पुग नपुग नया लप्टन 60 बर्ष नागेका वृद्ध सुबेदार सहिद पिपा गरि 16/17 जना आर्मी लाई नसक्नु को कारन त्याहा लड्ने सेना पनि कम्जोर थिएन सबै पुराना पाता खोपिएका थियो पुलिस ले आत्मा समर्पण नगरी केही बेर मात्र लडेको भए आर्मी ले त्याहा जाने लाई सकाएर पुलिस लाई सहयोग गर्न जाने थियो , तर पुलिस ले हतियार बुजायो तेस पनि लाइनमा राखेर मारियो, केही पुलिस लाई बैंकको पोइसा बोकाएर लगियो, आर्मी ले गोलि हानेको ब्यक्ति लाई बोक्न लगाउने काम भयो, तपाई ले सेना अरु ल्याउने मैका पायो भन्नू भयो, थप सेना ल्याएको थिएन , नजिकैको सेना भनेको ओखलढुंगा , र नाम्चेमा थियो त्याहा बाट सेना आउने कुनै सम्भावना नै थिएन ,16/17 जान मात्र थियो भन्ने कुरामा कम्रेड ढुक्क हुनुहोस् । तर लडाकु मात्र कम्रेड को नाम लिएको पनि सुनेको मैले लडाइँको बेलामा।
@yubarajbasnet1157 Жыл бұрын
100%
@suzanwambule36634 жыл бұрын
Interviewदैनिकि ल्याऊन पर्यो।
@krishnabasnet2743 Жыл бұрын
साेलु सल्रेरिमा आई लाग्ने माथि सेनाकाे जाेडदार मुक्का थियाे धन्न सहित हुनु भएन छ उहा
@Solusallery4 жыл бұрын
१. माओवादीको त्यही सोलु आक्रमणले २०५८ सालको चैत्रमा सञ्चालित SLC परीक्षा निकै कष्टकर रुपमा दिएको झलझली याद छ मलाइ । २. सदरमुकाम सल्लेरीबाट मेरो घर १२/१३ कि.मि. टाढा तिङ्लामा पर्छ । सल्लेरी र तिङला नजिकै भएपनि अलि कोल्टो पर्ने भएकोले गोला बारुदको आवाज त सुनिन तर भोलिपल्ट बिहान झिसमिसेमै सल्लेरी आक्रमणको खबर सुनेको थिएँ ।त्यही भएर माओवादीको सोलु आक्रमणको कुरा अझै ताजा छ मलाई । ३. अजय शक्ति जी, तपाइँले अर्को जुनी पाउनु भएको रहेछ । काठमाण्डौबाट सोलुखुम्बुको सल्लेरी पुग्न ७/८ घण्टा र भाडा १५/१६ सय रुपैयाँ मात्र लाग्छ । सोलु जानुस् र ती बुवा-आमा अझै जीवित हुनुहुन्छ भने आशीर्वाद लिनुस्, धन्यवाद दिनुस् । जीवित हुनुहुन्न भने पनि वहाँहरुको छोरा-छोरी कोही त होलान्, वहाँहरुलाई भेटेरै भएपनि धन्यवाद दिएर फर्कनुस् ।
@BharatSunuwar Жыл бұрын
बिद्यार्थी हरु बटुलेर लगेको हो म ९ मा पढ् थे धेरै विद्यार्थी ले ज्यान गुमायेको छ्न ६/७/८ पढ्ने
@somkattel3760 Жыл бұрын
सोलुखुम्बु आक्रमणको समयमा म पनि सल्लेरीमै थिए ।
@PuskarBhatta-n7z3 ай бұрын
पत्रकार ज्यु माओबादिले हातियार काहा बाट ल्याउथे त्यो नि सोद्नु पार्यो ।हाल्तियार काहा बाट आउथ्यो र माओबादी लाइ कस्को ब्याक सपोर्ट थियो त्यो नि सोद्नु।
@arjunmagar5584 Жыл бұрын
salute xa hjr lai
@hamitorilaure15964 жыл бұрын
Great warrior ✊✊✊
@AnupSaud-x2k Жыл бұрын
La suru gariyo sir
@b.d.bhatta61612 жыл бұрын
Jeeban kati Sundar Ra pyaro...aafno jeeban bachaidine dharma baa..aarko junisamma reen tirne bichar aayecha...paschim bata purba pugera Aru kasaiko tyastai pyaaro jeeban harna gayeko ma glanivaab chai ayenacha hai...Khair...j charchau tyai falcha...suvakamana...
@spcdoti38224 жыл бұрын
तिमिहरु कसैको गुन तिर्ने वाला छैनौ । जो सहिद भऐर गऐ उनको परिवारको के हाल छ बुझ्यौ कहिले ।
@hirabhujel4322 жыл бұрын
Solu sallry ko aru army police laini sodpux garnuparyo
@BasnetKaji093 жыл бұрын
गोली पनी सोलुखुम्बु नै हो उहाँ ओखलढुङ्गा पुग्नुवको हैन रामेछाप चै हो /तामाखानी, पिके, ङउर, गोली, बन्तिभण्डर हुँदै जनुभाको रैछ
@PasangSherpa-ou8yv4 жыл бұрын
सोलु सल्लेरि हान्दा सबै ठुल्ठुला कमन्डर र योजना हाम्रै घरमा भएको थियो।सल्लेरि आक्रमणमा जान्दा बिरामि साथिहरु सबैजना हाम्रै घरमा राखेर बिहानै उठेर गएको थियो।मलाई याद छ सोलु पहिलोचोटि जान्दा एक्सपोज भएर फर्केर फेरि एउटा राँगा हाम्रै गाउँमा काटेर खाको मलाई आझै ताजा नै छ।हाम्रो शेर्पा गाउँ काटमार नगर्ने ठाउँ भएत पनि उनिहरुले ल्याएर काटेको थियो।र फेरि भोलि पल्ट हानेको थियो सोलु
@Solusallery4 жыл бұрын
तपाइँको घर सल्लेरी कि कता हो पासाङ जी । मेरो घर तिङला हो । सल्लेरी आक्रमणको योजना र आक्रमणका घाईतेहरु कहाँ राखिएछ भनेर जान्न उत्सुक भएँ म !
@himalgharti2602 жыл бұрын
Salute 🙏
@dhanrai27643 жыл бұрын
Best interesting fact--event your honour salute
@बेटासतलोकचलो Жыл бұрын
आतङ्ककारी हरु कति मरेका रहेछन् । नेपाली सेना कति जति सहिद भएका रहेछन् त्यो ठाउँ मा ।
@pashupatipudasaini25644 жыл бұрын
म पनि सोलुकै मान्छे हुँ यो जंगलिले सब झुटमात्र बोलेको पाइयो
@TheJiwanrai3 жыл бұрын
Ho ra yo manchhe lay jhut po boleko ho? Ma ta bichara bhanirako tapailay jhut boleko bhanda ya interview nai herna chadnu parla jasto lagna thalyo 😡
@anishmgr23Ай бұрын
त रन्दिको छोरो लाई के थाहा
@RajRaj-kd10 ай бұрын
missing rit bahadur khadka❤
@taratimalsina803 жыл бұрын
ganatantra ka mahan yodda salam x.
@nabrajkhadka8145 Жыл бұрын
Good lalsalmkmrd
@ghanlimbu90634 жыл бұрын
Dear Pasipati Pudasaini jyu are you a gov service person? Whatever, this interview is one of the best . Thank you.
@cbchannelchhabibasnetoffic80153 жыл бұрын
सल्यान श्रिनगर को पनि सुनाउनु होस्। धेरै ठुलो लडाइँ भएको थियोे ।जसमा ३६ जना नृपाल पुलिसले ज्यान गुमाएका थिए।
@haripokharel43784 жыл бұрын
रित बहादुर खडकाको बहिनीको नाम देवी खडका हो पाटीको नाम अस्मिता हो
@ujjanbasnet1584 жыл бұрын
Devi Kadka ta shreemati hoinara bhanya..
@Rai-Aiman4 жыл бұрын
Ashmita ta hawai phayar ma parera mareko ho.
@nabinamalla22434 жыл бұрын
Kati dukha vayx hoi salam hjr lai🙏🙏🙏🙏🙏
@aawazthakuri46134 жыл бұрын
More ko vaya hunthyo asto mula haru
@rehanaaAli47594 жыл бұрын
@@aawazthakuri4613 Timi aafu pareko vaya Thahunthyo eni haru nalare ko Vaya ati bolan pani paune thiyanau
@GurkhasKhukuri5 ай бұрын
Maan xune sambad rahexa
@rajdc8323 Жыл бұрын
धर्म बुवालाई एक पटक भेट्नुहोस् कामरेड
@aashikakhadka30582 жыл бұрын
यो बिसयमा तत्कालीन माओवादी पार्टी भित्र बैठक बसि अनुसन्धान गरि गल्ती गर्नेलाई कार्बाहिको बाताबरण भयो कि भएन जानकारी पाउन पाए हुन्थ्यो ।
@easternboyroshan4 жыл бұрын
मोरङ जाँते को भिषण laaDaaiiko भिडियो अन्तर्वार्ता नी लेउनुहोला, त्यबात माओवादीले आर्मीको सकिशाली हतियार मोटार ८१ एम एम लुटेको थियो, पूर्व मै पहिलो र एकमात्र हतियार
@babupun21103 жыл бұрын
Salute xa Tapaiko Yo Desh prati Diyeko 36 ota Bullet ko pida ammo sundai vavuk vaye Dai
@sangitathapa30163 жыл бұрын
बिगत झल्काउनु राम्रो जुम्ला बाट हाल सांसद कार्मा र त्यति खेरकाे मेजर साब संग काे सुन्न पाय हुन्थ्यो हजुर
@dhanendranembang92332 жыл бұрын
dolakha tira ko video vaya up load garnu na mitra
@nirabdahal34184 жыл бұрын
Brave history is never die
@deoneophaney65274 жыл бұрын
Ek choti Commander Pasang ko interview linu paryo yesto pratakxya ladaiko command gareyko
@sathimatimro16482 жыл бұрын
हाम्रो उदयपुर मा पनि ठुलो धन जन को क्षेती भएको थियो तेता को पनि एउटा भिदियो बनाएर पोस्ट गर्नु पर्यो सर
@chanbahadursunar95022 жыл бұрын
भाभुक बनायो हजुर को इन्तर्भियु ले
@sumanpahadi82334 жыл бұрын
हजारौ सहिदको बलिदान नभयको भय सायद यसरी बोल्न डुल्न पाउने थियनौ होला।
@NireshKhatri24 күн бұрын
Kina maubadi le bolna sikako ho ki tes aagadi lato lati jami thiya nepali hamile tw majale bol thiyau
@RajuShrestharajudai Жыл бұрын
२२ वर्ष अगाडि सोलु सल्लेरीको त्यो मंसिर १० को रात म र मेरो परिवार सदरमुकाम सल्लेरी आवाडाडामा बस्थ्यौ। आवाडाडा भनेको आर्मी क्याम्पबाट २० मिटर मुनि मात्र हो। त्यो रात एकछिन पनि निदाउन सकेको थिइन, रात भरी गोलि बम र गिर्नेडको आवाजले तर्सित थियौ । घर छेउ को भिरालो बाटो बाट माओवादीहरुले घाइते र लास घिसारेर लगेका थिए। पानी को पाइप , बत्ती, टेलीफोन को लाइन सबै काटिएको थियो। प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यलय , कारागार, बैक, दुर संचार सबै कब्जा गरेको थियो माओवादीले तर आर्मी ब्यारेक कब्जा गर्न सकेन, त्या भएको सिमित आर्मीहरु सायद १५-१६ जनाले रात भरी लडेर सदरमुकाम बचाएका थिए।त्यो बेलाको CDO को पनि ज्यान गएको थियो। बिहान उठ्दा छिमेकीको घरको छिडीमा २ ओटा माओवादीको लास थियो, जस्को खोपडी नै थिएन, अलि तल जङ्गलमा नि अर्को लास थियो, सायद धेरै नै हताहत भएको थियो। प्रहरीहरुले आत्मसमर्पण गरेर हतियार बुझाएका थिए, उनिहरु लाई बैकको पैसा बोकाएर लगेका थिए। अनि हाम्रो घरमा बिहान हेर्दा गोलि को दाग त कति कति! घन्न बाचियो हामित्यो रात! हैट त्यो रात सम्झिदा पनि आङ्ग सिरिङ्ग हुन्छ।
@thapazgopi8368 Жыл бұрын
ईन्द्र ध्वज गुल्मका २३ जना आर्मीले जोगायको हो सल्लेरी ब्यारेक अरू सबै ध्वस्त थियो म स्वयम् २०६१ बैसाखमा पुगेको थियँ त्यो ब्यारेकमा यो मान्छेले जम्मा १४ जना माओवादी मरेको भन्छ ब्यारेक भित्र नै २०-२५ जना गाडेको त्यो खोल्सा पट्टी ५०-६० लास भेटेको थियो रे पछी बुझ्दा ब्यारेक क्षेत्रमा १०० भन्दा बढी माओवादी मरेको थियो रे स्थानीयहरू संग बुझ्दा ॥
@RajuShrestharajudai Жыл бұрын
@@thapazgopi8368 ठिक भन्नू भयो 🙏
@Basnet4642 жыл бұрын
कठिनाई सघर्ष, कृपया पुनर्जन्म दिने धर्म पिता लाई एकचोटी भेट्ने प्रयास गर्नुहोला. धन्यवाद !!
@dillhamal40793 жыл бұрын
अहिले यसरी बोल्नु भन्दा उबेलाको यझन्डा किन भयन किन उल्टो गरे तिम्रा नेतालाइ कार्बाइ गरि देखाउ
@tulashaale81282 жыл бұрын
💔😥
@Moktantravelingvlog Жыл бұрын
नापिस जाठा तैले
@sangeenadhikari35594 жыл бұрын
यो थम्बेलका अार्मिको फोटोको अर्थ बुझिएन ??
@dillhamal40793 жыл бұрын
माओ बादिहरु देसस्को लागित लडेको र्हेन्छन दिदेसिको इसारामा नेपाल लाई छेती पुर्याउने उदस्य र्हिछ
@madhavgiri47714 жыл бұрын
प्रचन्डे लाई जहा भेट्यो त्यहि काट्न पर्ने पुर्ब लडाकुहरुले आखिर के भयो त यि छर्रा खाएर लडेको के पाए पाए त प्रचन्डेरु ले
@HariprasadJaishi-v7s Жыл бұрын
देश र जनतालाई दुःख बाहेक केही उपलब्ध भएन भारतीय दलाल ले नेपालीलाई लडायर देश लाई भारत को गुलाम बनाए