आहा कस्तो राम्रो प्रश्न अनि जवाफ पनि लुङ्ग भनेको के हो र कति ले बुद्ध धर्म अभ्यास गरिनु हुने महानुभाब हरु ले नबुझे को पनि हुन सक्छ, यस कार्यक्रम को लागी धेरै धन्यवाद गर्दछु र गुरु हरु प्रति ढोग वंदना 🙏🙏🙏🌹🌹🌹
@netrabantawa34396 күн бұрын
Punya Prasadji , Thank you for information , which was well communicated...
@krishnarajbhandari737212 күн бұрын
धन्यवाद महत्वपूर्ण जानकारीको लागि 🙏🙏🙏🙏❤❤❤ साधु साधु साधु
@lobpenlongsal52858 күн бұрын
नमो रत्न त्रयाय!
@RinginTamang20 сағат бұрын
धन्नेभात हजुर
@RajSukra10 күн бұрын
ठुलाे भाग्यमानी ले मात्रै भेटछ यस्तो सु अवर ❤❤❤
@dolpotseringdundup10577 күн бұрын
Our Dolpo monasteries also had these from a long time ago.
@urgenlama54189 күн бұрын
Sabai lai Kangyur ko aagam sunney suawasar jutoos ra Punya Sir ko susasthya ra dirghayu ko kamana gardai lok hita ko lagi kalpo barsa rahana agraha garda xu . 🙏🙏🙏
@JiwanYounjan11 күн бұрын
Guru Punya Ji dherai gyan ka kura haru baachan garnu bhayo ra yastai bishai haru ko aasha raakhdai.....
@pembalama44929 күн бұрын
ताप्लेजुङ्ग जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा गाउँ ओलाङ चुङ गोला मा अहिले पनि कंगुर 2 सेट र तेंगुर 3सेट अहिले पनि सुरक्षित रहेको जानकारी गराउँछु
@nimasherpa412612 күн бұрын
🙏🙏🙏
@RajSukra10 күн бұрын
साङगे छेपामे ले लाेचावा पुण्यप्रसाद पराजुली गुरुलाई १०० वर्षकाे अायु प्रदान गरून् । अाेम अमरणि जीवन्तये साेह१०८
@हाम्रोसंस्कृति-स6न12 күн бұрын
❤❤❤❤❤❤
@RajSukra10 күн бұрын
तामाङ त नामकाे बुध्दिष्ट थिए छ जाँड खान फुर्सद थिएन कि कसाे ? दुनियाँ ले काङ्ग्युर तेनग्युर परापुर्वक काल देखि संरक्षण गर्दा तामाङ ले गर्याे ? बुध्द धर्म बुझेन वाेन लाङदार्मा पक्षकाे परेछ कि कसाे ?