सीमा विवादमा सेनाको भूमिका के ? अ.प्रा. सेनापतिसँग सडक संवाद | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 91,463

AP1HD

AP1HD

4 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Rukmanda Katwal, Former Nepal Army General
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Rajin Magar
Music: Raprabin
Camera Person
Ashok Kumar Shrestha
Suman Maharjan
Suraj Khadka
Suraj Thapa
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #NepalIndiaBorder #NepalArmy #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 465
@tmggaming5245
@tmggaming5245 4 жыл бұрын
भारतले नै सेनापती बनाको बिचरा के गरोस त नूनको सोझो गर्नै पर्यो।
@poudelhari1991
@poudelhari1991 4 жыл бұрын
चित्तबुझ्दो नभएको आभास भो तर टिकाराम सर को ज्ञानलाइ मान्नै पर्छ
@kumargurung8325
@kumargurung8325 4 жыл бұрын
एकदम राम्रो अन्तर्वार्ता सबैले यसरी सोचेदेखी सर्प नी मर्छ लट्ठी नी भाचिदैन की । धन्यबाद ap 1 र रुक्मांगद शर लाई राम्रो जानकारी को लागि सरकारले यो भिडीयो हेरेर बुझ्नु पर्यो सिक्नु पर्यो के ही र साथै नेपाली दाजुभाई हरुले पनी जसले खुकुरी उदाउने हो लडाई शुरु गर भन्दै हुनुहुन्छ
@everestnepal4150
@everestnepal4150 4 жыл бұрын
आजसम्म हेरेको तपाईको अन्तर्वार्ता मध्ये सबैभन्दा झुर अन्तर्वार्ता हेरियो है टिकाराम जि
@bibashgurung6156
@bibashgurung6156 4 жыл бұрын
मुलधारको मिडिया हो AP 1 साथै Mr Tikaram yatri सर ।। कति राम्रो सङ बुझ्न पायिइओ ।। रुक्मांगद सर सलाम ।। wow
@raazchanda3560
@raazchanda3560 4 жыл бұрын
राजतन्त्र लाइ पाखा लाउन सुनियोजित रुपमा बेदेसी बाट आशीर्वाद पाउने मा उहाँ पनि हो भन्ने कुरा पढ्न पाइएको छ। र त्यसको उपहार स्वरुप हरियाना गुडगाउ मा घरजग्गा प्राप्त गरेको कुरा प्रस्ट पारिदिनुपर्छ।
@loveaajakal9854
@loveaajakal9854 4 жыл бұрын
मलाई यिनबाट ठूलो आश पनि छैन र यिनले कृति राखे जस्तो पनि लाग्दैन तर रहस्यका पर्दा खुल्लान कि भन्ने उद्देश्यले हेर्दैछु।
@user-gn3bh2ig3i
@user-gn3bh2ig3i 4 жыл бұрын
रहस्य खुलायो ? म भर्खर हेर्दैछु, खास छैन भने नहेर्नु पर्यो 😁
@kaushalyaghimire6693
@kaushalyaghimire6693 4 жыл бұрын
पहाड र hillyi area मा बस्ति बसौउने सोच, salute गर्दछु। जेलहरु पनि हिमाली क्षेत्रमा राख्ने अनि उनि हरु बात सम्बन्धित छेत्रमा हुने कृषि ब्वासय मा परिचालन गरौउने , जसले गर्दा जेल बात बाहिर निस्कदा कुनै पनि किसिमको आत्मा गलानी नहोश र बाकी जीवन आत्मा सम्मानका साथ बाच्न सकुन। यसले हाम्रो प्रयटन लाई पनि दरो संग टेवा प्रदान गर्ने छ।
@prakashkhanal5553
@prakashkhanal5553 4 жыл бұрын
टिकाराम सरको प्रश्न राख्ने शैली,बिषयको गहिराईमा गएर अध्ययन गर्ने बानी र ज्ञानबाट म एकदमै प्रभावित छु। पुर्व प्रधानसेनापतिले फेसबुके र अरिङ्गाल सेनाले जस्तो हल्का टिप्पणी गर्ने कुरा आएन।
@kumarthapa3467
@kumarthapa3467 4 жыл бұрын
यो अन्तरवार्ता चाहि खासै चाख लागेन पात्र छनौट कमजोर भयो टिकाराम सर.....यिनले केही बोल्दैनन् कुरा चपाएर बोल्ने मान्छेलाई खासै नवोलाउदा हुन्छ ।
@kaushalyaghimire6693
@kaushalyaghimire6693 4 жыл бұрын
सेनाको संख्या घतौउने होइन अब हाम्रा युवा लाई सेनामा भर्ति गरेर दैनिक अनुसासन र नियमित ब्यायाम सहित बिकाश लगायत क्षेत्रमा परिचालन गरि कृषि निर्यात बढाउनु पर्छ। धेरै कुरामा मलाई चित्त बुझेको छ कटवाल सरको भनाइमा। हार्दिक,हार्दिक धन्यवाद टिकाराम सर र कटवाल सर समेत लाई। आज सम्म एउटा कुरामा आत्मा निर्भर हुन सकेका छैनौ , यत्रो संकटको समयमा किशनको संकलन गर्न नसक्ने , तरकारी संकलन गर्न नसक्ने निकामा सरकारी निकाय कहाँ गयो आज सम्मको विदेश भर्मन तेश बाट प्राप्त अनुभब ? खाली अनेकानेक बहाना बनायो हवाई यात्रा गर्यो हरेक छेत्रमा पर्निभर। आफ्नो थैलोको कठो बलियो पर्न नसक्ने अनि दुनिया संग नौटंकी गर्ने ? अहिले यी सबमा, सिङ्घलोकन गरि आधार रेखा तयार गरि , आगाडी बढ्ने बेला हो।
@sandeepbhattarai1240
@sandeepbhattarai1240 4 жыл бұрын
दरबार हत्याकाण्ड मदन भण्डारी काण्ड सिमा समन्धी समस्या भित्री विभिन्न अनियमितता ले सेना फोहोर हुदै गएको छ । कट्वाल जि को अन्तरर्वार्ता सतही गफ मात्र ।
@kashyapraj9822
@kashyapraj9822 4 жыл бұрын
प्रचण्डले बर्खास्त गर्दा इन्डिया फोन गरेर बचेको मान्छे
@deepakmansainju9739
@deepakmansainju9739 4 жыл бұрын
चिफ साहबकाे राम्राे बिचार लाग्याे ।टिका राम जिकाे प्रशन राम्राे छ र साहितिक शब्द नछाेड्ने भए ।
@haripraja9740
@haripraja9740 4 жыл бұрын
सेना ५००००० पुर्याउनु पर्छ किनभने यो समयामा सेनालाई कमजोर बनाउने अनि देश अरुको जिम्मा लगाउने सपना देख्ने नेताहरु खबरदारी याद राख
@bibashgurung6156
@bibashgurung6156 4 жыл бұрын
धन्न्यबाद रुक्मांगद सर र टिकाराम सर सलाम जय होस ।।
@tirtharajdhamala9943
@tirtharajdhamala9943 4 жыл бұрын
Tikaram yatri is da best
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
कटुबाल सर भन्दा अघिका प्रधान सेनापती जिउदै छ्न कि परमधाम भैसके ? देशको लागि एक शब्द कतै बोल्दैनन त । कटुवाल सर लाई हार्दिक नमन ।🇳🇵🇳🇵🇳🇵🙏🙏
@kumarrai3193
@kumarrai3193 4 жыл бұрын
Ur good man
@chutari
@chutari 4 жыл бұрын
मलाई सेनापतिले भनेको कुरा सब्बैभनदा मनपरेको नेपालको कृषि क्रान्ति तत्काल गर्नुपर्छ भन्ने शब्द असाध्यै ठिकलाग्यो मनपर्यो उचित लाग्यो घहकिलो लाग्यो।एस्ले के गर्छ भन्दा पहिलो आम नेपाली भोकै हुनेभएनन देश आत्मा निर्भरता हुन्छ र दोस्रो कुरा नेपालमा भएको आर्थिक रुपमा पिल्सिएका सब्बैभन्दा तल्लो बर्गको कृषक नेपाली जनताको आर्थिक स्थिति उकसिन्छ।
@PradeepSharma-wo3zl
@PradeepSharma-wo3zl 4 жыл бұрын
उत्कृष्ट टिकाराम जि।अन्तरबार्ताको छायांकन एकदम भिन्न लाग्यो। क्यामराम्यान, लाई सलाम 🙏
@anjanabk5368
@anjanabk5368 4 жыл бұрын
सर एक पटक पुण्यप्रसाद प्रसाई संग अन्तर्वाता लिनु पर्‍यो ।
@zoneniraj5511
@zoneniraj5511 4 жыл бұрын
ठिक छ सुरुवाती चरणमा मिलेर जानू पर्छ तर पनि भारत मिल्न चाहेन या आक्रमण गर्न पट्टि लाग्यो भने के नेपालले टाउकोमा हात लगाएर बस्नु पर्ने हो त ?? परिआएको समयमा हामीले युद्ध गर्न सक्नु पर्छ भन्न नसक्ने सेनापती ज्यु मा त्यो वीर गोर्खालीको मुटु नै रहेन छ ।।। यस्तै पाराले भारतले नेपाललाई सधै हेप्दै आएको हो ।।
@deepakthapa2414
@deepakthapa2414 4 жыл бұрын
भरत दाहाल जी लाई ल्याउनु पयो tikram जी
@sagunrana1309
@sagunrana1309 4 жыл бұрын
यीसंग भन्दा वर्षा राउतसंग देशभक्ति छ !
@SnowLandTenzin
@SnowLandTenzin 4 жыл бұрын
नेपालि सेनाको सोच भारतको गुलाम भएको देखिन्छ। Wake up Nepali! Wake up Nepali military!!! Jai Nepal 🇳🇵🙏
@shailendrabajagai9237
@shailendrabajagai9237 4 жыл бұрын
लौ न टीकाराम सर मलाई पनि भरत दहाल ज्यूलाई हेर्न मन छ अरूलाई जस्तै
@pharmaknowledgenepal2103
@pharmaknowledgenepal2103 4 жыл бұрын
भरत दाहाललाई बोलाउनुपर्‍यो ।
@Nion-YT
@Nion-YT 4 жыл бұрын
रास्ट्रबादी कुरा नै गरन ।भारत परस्त कुरा मात्र आयो ।बोरिङ ! यो मान्छे कसरी सेनापती भयेछ,सिपाही बरु यो भन्दा तगडा हुन्छ।
@Razeevkarki
@Razeevkarki 4 жыл бұрын
Very balanced interview by Mr katwal.
@abhishekagahari4121
@abhishekagahari4121 4 жыл бұрын
True
@Alex-lo
@Alex-lo 4 жыл бұрын
I Cannot agree with him in few things but many of us can agree with him in many things. He is a leader and visionary.
@rajeshbahadurpal373
@rajeshbahadurpal373 4 жыл бұрын
एक ठाउँमा बसेर गर्नु पर्ने अन्तरबार्ता के हिनेर गरेको हो
@prajwolkatwal133
@prajwolkatwal133 4 жыл бұрын
hahahahaha
@harikunwar6396
@harikunwar6396 4 жыл бұрын
यो हेर्दा मजा आएन ।
@sanokajibastakoti1050
@sanokajibastakoti1050 4 жыл бұрын
टीका जि को आत्मबल बदोस सधै, सिर्जनशिल पत्रकारिता जय होस
@arjunkandel1426
@arjunkandel1426 4 жыл бұрын
बिसयबस्तु ठिक छ इन्टर्भ्यु लिने तरिका र स्थान नौलो रहिछ एक्दम रमाइलो लाग्यो
@amritroy1465
@amritroy1465 4 жыл бұрын
Bharat dahal sir lai pani leunu hola.thank you sir.
@everestnepal4150
@everestnepal4150 4 жыл бұрын
लु कामै नलाग्ने मान्छे पो रहेछ त यो मान्छे त । भारतले चै हाम्रो भुमिमा बुरुकबुरुक सेना उफार्दा हुने अनि हाम्रो सेना चै सिमानामा पनि जानु नहुने ???
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 жыл бұрын
कुरा तेस्तो हैन मित्र यदि दुई देशमा सेनाको भिडन्त भयो भने त्याहा नेपाली सेनाको हार निश्चित छ किनकी नेपाली सेनामा केटि भर्ना गरेर सेनामा ती केटीले गर्दा नेपाली सेना 25% पाओरलेस भको छ ।अनि हाम्रो सेनामा न त वायु सेना छ न त जल सेना छ।न त प्रशस्त आधुनिक हतियार छन!अनि कसरी लडाइ लड्छ सेना?अनि अर्को कुरा यदि वार भो भने नेपाल सिधै ईन्डियाले लिन्छ र वारमा जित भए पछि यो देश जित्ने ले त लान्छ नै । अनि किन गर्ने वार ?? यस्को उत्तम बिकल्प भनेको नेगोसेसन नै हो त्यो दुबै देशको इतिहास बिद हरु बसेर समाधान गर्नुको विकल्प छैन
@sandip1108
@sandip1108 4 жыл бұрын
this type of interview is needed feels raw
@samratgc6987
@samratgc6987 4 жыл бұрын
You sir just surpassed the *IQ* of all people combined on the face of earth single-handedly . *Respect +*
@deepaksaud821
@deepaksaud821 4 жыл бұрын
प्रचण्डले यस्लाइ चर्चाको पात्र बन्ने मौका दिए ,कुरा यत्ति हो नत्र यो ब्यक्ती गद्दार लाग्छ।।
@buddhaneverest
@buddhaneverest 3 жыл бұрын
Ta prachanda ko chamcha raixas.tori sala
@SnowLandTenzin
@SnowLandTenzin 4 жыл бұрын
नेपालि सेना नेपालको भात मारा हो? ईन्डिया को सेना नेपालको सिमानामा बस्नु मिल्ने नेपालको सेना सिमानामा बस्नु नसक्ने के होला???🇳🇵🇳🇵🇳🇵✊✊✊
@pariskritpaudel4112
@pariskritpaudel4112 4 жыл бұрын
Never seen rukmangadh katwal so low.
@subashghimire3450
@subashghimire3450 4 жыл бұрын
भारत भक्त लाई नेपालको माया हुनछ र।
@SnowLandTenzin
@SnowLandTenzin 4 жыл бұрын
खाने नेपालको जय जय इन्डियाको गाउने चलन के हो सर??? कस्तो पुर्व प्रधान सेनापति???
@prajwolkatwal133
@prajwolkatwal133 4 жыл бұрын
@Xye Leyx Jau nata timi gara!
@laxmanprasai4250
@laxmanprasai4250 4 жыл бұрын
आदरणीय भरत दाहाल ज्यू लाई अन्तरवार्ता मा लिनु पर्यो हजुर
@hamrosamaj9206
@hamrosamaj9206 4 жыл бұрын
धन्यवाद टिकाराम ज्यु खुसी लाग्यो ।
@arjunkadelak7459
@arjunkadelak7459 4 жыл бұрын
पूर्व राजपरिवार हत्याकान्ड बारे पनी बोलिदिनु पर्‍यो लौन,दरबार भित्ररहने सेनाको भुमिका के हुन्थ्यो उसबेला? अनि सैनिक सुरक्षामा रहदै गर्दा पनी राजपरिवार नरशम्हार कसरी सम्भब भएको थियो? सेना के गर्दै थियो होला उतिबेला?? ☺️😌😌
@pramodrai8215
@pramodrai8215 4 жыл бұрын
आफ्नो मातृभुमी माथी बिदेशीले बुट बजार्दा पनि चुपचाप बस्ने सेनाको के काम ? अब सबै अठार बर्ष देखि माथिका युवाहरुलाई सैन्य तालिम दिएर देशलाई संकट परेको बेला अगाडी बढाउनु पर्छ ।
@kalimguru1811
@kalimguru1811 4 жыл бұрын
आज को यो episode ले २ ओटा सन्देस दिन्छ !!! ( १ क्षवन ) लिम्पुवाधुरा , कालापानी , लिपुलेख हाम्रो नेपाल को हो सम्बन्धी सबै कुरा समग्रह मा ( २ दुस्ये ) आबो LOCKDOWN चादै खुकुलो हुँदै छ !!! हिमाल , पाहाड , तराइ हामी सबै ऐक नेपाली दाजुभाइ ज्ये देस ज्ये नेपाल
@balakrishnakandel9025
@balakrishnakandel9025 4 жыл бұрын
अत्यन्तै सन्तुलित बिचार , सलाम छ आदरणीय कटुवालज्यूलाई ।
@abhishekagahari4121
@abhishekagahari4121 4 жыл бұрын
Sahi ho
@bibekkhatiwada1301
@bibekkhatiwada1301 4 жыл бұрын
I totally agree with what he has said. It has to be resolved diplomatically, Instead of making a lot of noise, the government have to gather facts and evidence and go to the negotiating table with India. There is no other option.
@yaghyalamsal2497
@yaghyalamsal2497 4 жыл бұрын
रुकवाङत सर तपाइँलाई यो कुरा राम्रोसँग थाहा छ। चुनावको मुखमा मोदिले जति नै प्रमाण पेश गरेपनि त्यो जमिन हाँसी खुशी छोड्दैन। यो मुद्दा अन्तराष्ट्रियकरण नगरी सुल्झदैन।
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
लाजमर्दो छ पुर्व सेनापतिको कुरा गराइ छि छि
@Gunzoo.lama1
@Gunzoo.lama1 4 жыл бұрын
Guys he is a hero ...plez donot judge by his normal speech ..he is truely can be leader of our country ...his vision is good n he tells truth ...i believe in him....dont comment rubbish ... Hami agi baadna nasaknu ko karan hami afai nai ho......ramro kura sacho kura hami li pachdena...ramro manxe le boleko manparaudena....he is a living hero of our country...believe it or not..
@sabinghimire9244
@sabinghimire9244 4 жыл бұрын
👍
@bhupendrababli3642
@bhupendrababli3642 4 жыл бұрын
टिकाराम यात्री सरले लिएको इन्टरभियु धेरै राम्रो
@khirmanlimbu1123
@khirmanlimbu1123 4 жыл бұрын
भारत को आशिर्वाद को टीका लगाएको मान्छे नाम मात्रै को सेनापती। डर छेरुवाले के नै भन्छर सिमा बारे??
@sevenchakra5548
@sevenchakra5548 4 жыл бұрын
Thik bhannubho.
@sudipkarki1919
@sudipkarki1919 4 жыл бұрын
हत्याराका सहयोगि भनेर समाउनु प्रछ तेस्तो दुर्गम ठाउबाट लेराय यस्तो सम्म बनाय अनि उन्कै बङसनास हुदा के गरेर बस्यो .. ...
@wretchedwringer
@wretchedwringer 4 жыл бұрын
🙏
@konjitgudina2543
@konjitgudina2543 4 жыл бұрын
Kati ramro interview Thank u
@manojrai2738
@manojrai2738 4 жыл бұрын
हाम्रा सबै नेता देखि कुटनिकहरु समयअनुसार भारतद्वारा किनिन्छन र बेचिन्छन यो हामि सबै नेपालि जनताहरुलाइ थाहा भएकै यथार्थ हो ।
@mahendrabhandari765
@mahendrabhandari765 4 жыл бұрын
8 मिनेटभित्र अन्तर्वार्ताको सार प्रष्ट भो। यति मै पुग्यो मलाई। यस्तै त छन् होलान् नेपालका सेना। वर्तमान सेनापति हुन त भक्ति थापाका सन्तान रहेछन् तर पनि तिनको पढाई लेखाई भारतमै भएको रहेछ। त्यसकारण वर्तमानबाट पनि केही आश छैन।
@sanjayapaudel3878
@sanjayapaudel3878 4 жыл бұрын
भक्ती थापाको सन्तान पुर्ण चन्द्र थापा प्रती मलाइ पूरा विश्वास छ उनले आफ्नो stand लिने छन्
@prasiddhapokhrel624
@prasiddhapokhrel624 4 жыл бұрын
Malai nepali programme man parne tamasoma jyotirgamaya ho so hapta ma 2 choti aauni garaunu paryo ho tikaram sir you are great👍👍👍
@surajamgain531
@surajamgain531 4 жыл бұрын
Nice
@kaushalyaghimire6693
@kaushalyaghimire6693 4 жыл бұрын
पहिला पनि ५ बिकाश क्षेत्र थिए अहिले ७ { ७ प्रदेश } अह ७ प्रदेशको साटो ५ प्रदेश नै रहिएको भए प्रदेश सिमा विवादले हामी एक आपसमा बिभिजित कुरामा अलमलिनु पर्दैनथियो। सम्पूर्ण सेवा निर्बित लै जनप्रतिनिधिका रुपमा खदा गरौ त ! अर्थको समस्या स्वतः समाधान हुन्छ , अब जेल नेल गरेकाको छतीपूर्ति पनि त भयो होला नि अब येति समय राज्य ब्वास्थामा बसे पछि ।
@tulsiramgautam238
@tulsiramgautam238 4 жыл бұрын
हैन सर studio लाई quarantine स्थल बनाको होर? यो महामारी 😷 मा सिधै रोडमा आउनुभएछ,सुरक्षाको हिसाबले राम्रो भएन सर 🙏
@chiranqtr2101
@chiranqtr2101 4 жыл бұрын
Anyway nikai parkhar&utciristha bichar Katwal sir ko jay hossss🎉🎉🎉🙏🙏🙏🙏🎉🎉🎉
@ujjwalkhadkaannfsu4980
@ujjwalkhadkaannfsu4980 4 жыл бұрын
खासै उपयोगी लागेन तर बिम्बात्मक रुपमा राम्रो सन्देस दिन सफल भएको छ ।
@nepalesefactofficial7462
@nepalesefactofficial7462 4 жыл бұрын
Respect 😍
@kskhatri4361
@kskhatri4361 4 жыл бұрын
🙏🙏🙏🙏
@tulasiprasaad8974
@tulasiprasaad8974 4 жыл бұрын
Aantarbarta ramro xa
@sudipkarki1919
@sudipkarki1919 4 жыл бұрын
डरछेरुवा रुकमानलाई के सोधिराको , यस्तो पनि सेनापती हुन्छ काहीँ , राजा को सुरक्षा गरेको खोइ को हो राजपरिवारको हत्यारा तेरो भुमिका हुने थेन ? तपाईले गरेको अहिले सम्मको सबै भन्दा वाईयात मान्छेसङ गरेको अन्तरबार्ता हो यो ,,,
@skumarlimbhu7069
@skumarlimbhu7069 4 жыл бұрын
कुराचै सहि हो दुरगम ठाउमा बसेका भिर पहरामा बसेका हेरुलाइ जग्गा सटनि गरेर समथर भुमी मा लगेर बसती बसाउन पर्छ दुरगम ठाउमा दुख मात्र हुन्छ दुख गरे अनुसारको उत्पादन हुदैन तेसैले तेसको बेबस्थापन गरेर समथर उरबर जग्गामा ल्यायर खेती गरनी हो भने धेरै राम्रो हुन्छ
@padamprabesh5962
@padamprabesh5962 4 жыл бұрын
वाइहात पात्र, वाइहात अन्तरबार्ता अहिलेसम्मकै!
@manishlama5221
@manishlama5221 4 жыл бұрын
१००% सहि हो कुटनितिक माध्यम बाट सिमा बिबाद सुल्झाउनुपर्छ।भारतको प्रधानमन्त्री नेपाल आउने अनि नेपालको प्रधानमन्त्री भारत जाने अनि यो बिषयमा कहिल्यै पनि छलफल नगर्ने।केपि लाई अहिले देबत्वकरण गर्नु मूर्ख हो अहिले सम्म के हेरेर बस्यो जो दुई चोटि प्रधानमन्त्री भयो
@raibspr7797
@raibspr7797 4 жыл бұрын
यात्री ज्यू, सेनाको भुमिका बारे भरत दाहाल र आंकाजी शेर्पा ज्यूहरुले आसंका गर्नुभएको जस्तै हो ? सिमा विषयमा अन्तर्वार्तामा भइरहदा: गहुँ मकै काउली आलु आदिका बर्णन ? हैट,
@tulashashiwakoti737
@tulashashiwakoti737 4 жыл бұрын
आर्मी का ठूला वडाका घर घर मा सरकारी तलब खाएर नोकर चाकर राखेका छन् यो एक दम नपच्ने कुरा हो दुनिया नेपालीका श्रीमती ले खाना पकाएर खान सक्ने यिनीहरू का बुढी ले किन नसक्ने सो यी घर घरका कामदार कटौती गर्नै पर्छ👍👍👍👍😠😠😠😠😠
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Katuwa sir ko kura ekdamai sahi lagyo dhanyabad banna chahanchhu uhalai and dhanyabad yo interview ko lagi AP 1 TV CHANNEL LAI...👏👏👍👍🙏🙏💐💐
@Mega9117
@Mega9117 4 жыл бұрын
धने को कुरा सुन्दा भारतको गुलाम नै सम्झेको रछ अझैपनी।
@Karnali17
@Karnali17 4 жыл бұрын
सेनालाई downsizing गर्ने काम गर्नु गर्नुहुदैन ५ लाख पुर्याउनु पर्छ बिस्तारै
@positivemangokulbastola5813
@positivemangokulbastola5813 4 жыл бұрын
रुक्माङ्गत सर सक्नु हुन्छ ??? मानार्थ लिने दिने क्रम रोक्न सक्ने बाताबरण गरौं र गोर्खा भर्ति रोकौं ,, सकिन्छ ?? गफ हैन काम गर्न ,, """ नेपाल अाफै भारतलाइ नाका बन्दि लगा अब देस बन्छ """
@tirthakarki2175
@tirthakarki2175 4 жыл бұрын
जहिले पनि रुकमाङ्गद कटवाललाई मात्रै ल्याउनुपर्ने अरु मान्छे छैनन्I सिमा विदहरु ल्याउनु ,परराष्ट्र मन्त्रीलाई ल्याएर हाम्रो भुमि कहिले फिर्ता ल्याउने भनेर सोध्नु र्याख र्याख पार्नु नि Iपूर्व प्रधानसेनापति नै ल्याउनुपरे पनि अरु पनि सीमाबारे जानकार पूर्व प्रधान सेनापतिहरु छन् त लिनु नि इनटरभ्यु I
@indupun2157
@indupun2157 4 жыл бұрын
नेपालकाे भु.पु प्रधानसेनापति बाट यस्ताे आशा थियन कस्ताे diplomatic उत्तर देकाे😡😡
@honestjungkarki8686
@honestjungkarki8686 4 жыл бұрын
भुपु चिप साबले अति डिप्लोमेटिक बोली बोल्नु भयो तपाईं जत्तिको ब्याक्तिले सभ्य भएर बोल्नु राम्रो कुरा हो तर बोल्ने र आफ्नो देसको रक्षाको निम्ति अलि कुनै कुटनैतिक तरिकाले जवाफदेही चही बोल्नुपर्छ भन्ने लाग्छ हो जनताले र मिडियाको जस्तो उत्तेजित भएर सेनालाइ उचालेर हाइलाइट गर्ने माथी पुराएर उचार तल झर्दा सेनाको बिस्वस्नियता घट्न सक्छ सुझबुझ हुनुपर्छ त्यसमा सहमत छु ।
@purnaranabhat7371
@purnaranabhat7371 4 жыл бұрын
मलाइ पनि अलि चित्त बुझेन ,खबरदार श्याम चरण ले खेलाउला है ,
@sanjiblamichhane
@sanjiblamichhane 4 жыл бұрын
Thank you for consistently covering this issue.
@DHEERAJBHATKSHETRI
@DHEERAJBHATKSHETRI 4 жыл бұрын
टिकाराम यात्री र जिवराम भण्डारी नेपाली टि.भि पत्रकारिता का चम्किला तारा।
@baikunthamahat5530
@baikunthamahat5530 4 жыл бұрын
"राजनीती गर्नको लागि म मा दुई कुरा छैन l 1)धन 2)झूठ" पूर्व प्रधान सेनापति
@IndrenijaladMHN
@IndrenijaladMHN 4 жыл бұрын
मेरो देशलाई सम्झेर गीति कबिता मोहन आचार्य जलद मेरो यो देशलाई सम्झिरहेछु हरदम यो जीवन भरि छिमेकीको टोकेसो सहदा खुकुरी चम्कन्छ यो घरि - पुर्खाको हो निशानी नेपाल बलिदानीले भरिएको कसोरी भुल्न सक्छु नाला काला पानीनै छरिएको - कसोरी जोगाउ शान्तिको दियो निभाउन नखोज हुन्छु शहिद गौरव लाग्छ मलाई डगाउन नखोज - जाग्नु पर्छ सुत्नु हुन्न आउ कम्मर कसौ साथी नेपाल रहे नेपालीनै हुन्छौ सिमानामा बसौ साथी - विभूतिको सम्मान गरि देशको रक्षा गरौ हामी बुध्द भुमि भए पनि गोर्खा शक्ति भरौ नामी बेलायत
@pratapbista4609
@pratapbista4609 4 жыл бұрын
ma tapiko programko fan ho
@marrinetravel5232
@marrinetravel5232 4 жыл бұрын
ज्ञानचन्द्र आचार्य लाई ल्याउनु पर्यो टीका सर
@fardipkhatri8948
@fardipkhatri8948 4 жыл бұрын
मुख्य कारण नै यही हो भारतले दमन पछाडि भारतलाई सर्वोपरि बनाउनको परीणाम जस्तै मान्छे बाट हो
@shailendrapradhan6123
@shailendrapradhan6123 4 жыл бұрын
Baburam ले यहि कुरा बोल्दा अरिङल सेना खुब रोइला गर्थे त !
@maxprasad5
@maxprasad5 4 жыл бұрын
nepalese journalism has grown and matured. i would say this country now has one of the matured journalist in the region. excluding few KZbin patrakar
@binaymoktan8302
@binaymoktan8302 4 жыл бұрын
कता कता यसले पनि धोतीको पैसा खाएको होकी भन्ने भान भयो मलाई चाई
@gautamrijal8677
@gautamrijal8677 4 жыл бұрын
अबको अर्को कार्यक्रममा नापी बिभागका पुर्बमहानिर्देशक पुण्य प्रसाद ओलि लाई ल्याउनुहोला।
@kamalmagar3521
@kamalmagar3521 4 жыл бұрын
पुर्वसेनापति ज्यु को यो कायर अभिव्यक्ति मलाई चाही कत्ती चित्त बुझ्दो लागेन।हाम्रा उच्च ओहदा मा बसेका ब्याक्ती हरुको कायर मनोबिज्ञान लाई भारत बुझेका कारण हाम्री मातृभुमी भारत द्वारा अतिक्रमण भै निल्न लागि सक्यो ।त्यसैले म त भन्छु हामी वीर गोर्खालीका सन्तान हौ ।मर्छौ भने देश का लागि लडेर मर्छौ तर सित्तैमा आफ्नो भुमि दिदैनौ।
@nepalitrekker2603
@nepalitrekker2603 4 жыл бұрын
यो भारत को गुलाम संग के कुरा गर्ने!
@m81ak4
@m81ak4 4 жыл бұрын
राजा बिरेन्द्रको बंश नास गर्ने मध्येको एक एजेन्ट हो यो मान्छे।
@Breathe989
@Breathe989 4 жыл бұрын
Ta agent tero bau agent
@rabinkarki7677
@rabinkarki7677 4 жыл бұрын
Raja jada muk darsak vayara basne sena pati.
@biplove6110
@biplove6110 4 жыл бұрын
ya he was also their when our majesty was killed
@sarojparajuli678
@sarojparajuli678 4 жыл бұрын
सहि हाे
@kripeshkhatiwada9724
@kripeshkhatiwada9724 4 жыл бұрын
नेपाल प्रहरि मा रमेस खरेल नेपाली सेनामा रुकमाङ्गत कटबाल नेपाल र नेपाली को लागि सम्मान योग्य हुन
@haripraja9740
@haripraja9740 4 жыл бұрын
सेना कमजोर बनाएर नेपाललाई भारतमा गाभने योजना छ , नेताहरु खबरदार
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 181 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 12 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 30 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 181 МЛН