कोरोना कहरबीच आएको बजेट र ओली सरकारको समीक्षा | Tamasoma Jyotirgamaya | Dr Swarnim Wagle | AP1HD

  Рет қаралды 113,556

AP1HD

AP1HD

4 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr. Swarnim Wagle, Economist
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Indra Manandhar and Rajin Magar
Music: Raprabin
Camera Person
Navaraj Adhikari
Santosh
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #NepalEconomy #NepalBudget2077 #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 426
@dhrubaregmi8822
@dhrubaregmi8822 4 жыл бұрын
MCC wala episod chai we are eagerly waiting haii. AP1 let's do it.
@pushkarkoirala6833
@pushkarkoirala6833 4 жыл бұрын
mcc बहस येस्तो होस, छिनोफानो नभए सम्म सकिदै नसकिने । लौ टिका सर छिटो गरौँ ।
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
Pushkar Koirala स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@priyalamichhane1204
@priyalamichhane1204 4 жыл бұрын
टीकाराम सरलाई टिकाटिप्पणी गर्ने गराउने स्वभावप्रति हिर्दयपुण रिस्पेक्ट गर्न चाहान्छु 😘😍🙏🙏🙏🙏
@thesonofnepal
@thesonofnepal 4 жыл бұрын
*मलाई धेरै आशा लागेको छ टिकाराम जि र एपि वान च्यानलले अब MCC को बारेमा एकदमै ठुलो बहस पक्कै गराउनेछ र हामी जस्ता आवेगमा आएर काम गर्ने र सोच्नेलाई स्पष्ट कुरा बुझाउनमा ठुलो मद्धत गर्नुहुनेछ भन्नेमा।*
@cva456123
@cva456123 4 жыл бұрын
Satya bichar... nabujhera birodh garne bani vaisakeko hamilai ...
@sjngrg7856
@sjngrg7856 4 жыл бұрын
He talks with logic. Wht a brilliant person.
@haritimsina5805
@haritimsina5805 4 жыл бұрын
one of the best interview ......he has shown us some light and possibilities in this critical and uncertain time ....very good presentation.....very good critical thinker.
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
Hari Timsina स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@bkeshkromchhe387
@bkeshkromchhe387 4 жыл бұрын
म जुनै राजनितिक पार्टी सङ निकट वा परोक्ष सहमत भए पनि अहिले सम्मको मैले आफ्नो प्रभावकारी ब्यक्तिको रुपमा नेपालमा कोहि छ भने उहा डा. स्वर्णिम वाग्ले ज्यु नै हो। MCC बारे प्रस्ट गराउन उहाले गर्नु भएको त्यो प्रस्ताव सुन्दा मेरो आङ नै जिरिङ्ग भयो। AP1 मा तपाइले धेरै ठूलो र प्रभावकारी भुमिका खेल्नु भएको छ।यद्यपि यो कार्यक्रम सन्चालन गर्नु भो भने पक्कै पनि म जस्ता हजारौ दर्शकहरुले तपाईं प्रतिको आदर र आपेक्षा अझ उच्च स्थानमा हुनेछ यात्री जि🙏 उक्त कार्यक्रम हेर्न आतुर छु यात्री जि।म तपाइको हरेक कार्यक्रम हेर्न छुटाउदिन।नेपालको बिकास, राजनिती र परिवर्तनमा तपाइको अहम भुमिका छ।एक बिज्ञ,भद्र,सालिन्द र प्रतिभवान पत्रकार प्रती हामी कृतज्ञ छौ।
@pabitrashrestha4942
@pabitrashrestha4942 4 жыл бұрын
तमसोमा अहिले सम्म कै मन परेको अन्तरबार्ता👏👏स्पष्ट बक्ता डाक्टर बाग्ले🙏
@aabhushanentertainment6819
@aabhushanentertainment6819 4 жыл бұрын
एउटा बौद्धिक मान्छेले आम सामान्य मान्छेलाई कसरी प्रभावित गर्नसक्छ भन्ने उदाहरण डाक्टरसाब साच्चै प्रभावित बनायो हजुरको अन्तरबार्ताले साथै टिकारामजी MCC को बारेमा बिज्ञहरुसङ्गको बहसको प्रतीक्षामा छु ।
@raneshenterprises8450
@raneshenterprises8450 4 жыл бұрын
Swornim ji is a very brilliant economist. I always like to see his interview. His logic in every subject is very perfect. For MCC, AP 1 should do a program what he is suggesting.
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
Ranesh Shrestha स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@bivujungshrestha4661
@bivujungshrestha4661 4 жыл бұрын
Ranesh Shrestha, I agree with you👍
@raneshenterprises8450
@raneshenterprises8450 4 жыл бұрын
@@BaldevBhatt Sir, ek palta tyo debate herau ra sunau. Tyesh pachhi ta chhadaichha ni. But I would like to watch this debate with many experts together including Swornim Wagle. Do you agree on this Mr. Bhatt??
@dilliramsubedi5846
@dilliramsubedi5846 4 жыл бұрын
महत्त्वपूर्ण कुरा राखनु भएकोमा डा स्वणिर्म वाग्ले लाई घन्यवाद ।
@nepsehungama
@nepsehungama 4 жыл бұрын
Would Love to see him as finance Minister of Nepal
@ieltssuccessbirtamod6072
@ieltssuccessbirtamod6072 4 жыл бұрын
अहिलेका अर्थमन्त्री पनि यी भन्दा कम विग्य थिएनन र होइनन् । विग्यता, राजनिति र कार्यसफलता एकै कुरा होइनन् । जादु कसैसँगपनी छैन। परिवर्तन हुन समय लाग्छ। यी मान्छेपनी राष्ट्रिय योजन्स आयोगमा २ चोटि कामगरिसकेका मान्छे हुन।
@jasmineparasite185
@jasmineparasite185 4 жыл бұрын
Yes, when congress will be confined in two to three seats in the parliament, then your wish will be addressed.
@amritrai4483
@amritrai4483 4 жыл бұрын
Keshav ji le ramro sanga interview hernu vako chhaina or herera pani nabujhnu vako ho?
@sunilbhandari5796
@sunilbhandari5796 4 жыл бұрын
डा . रामशरण महतकाे ठाउँमा अमेरिकाबाट अाउनु भएकाे हाे । महत झैँ पहिला याेजना अायाेग अनि महत झैँ अाजिवन अर्थमन्त्री अवश्य नै बन्नुहुनेछ। हालका डा.अर्थमन्त्री, डा. महत र डा. वाग्ले मान्छे फरक भए पनि अात्मा एउटै हाे । विद्या र विद्यावारिधि फरक चिज रहेछ । बाँकी , कुरा त सबै मिठै गर्छन । यमसिसि लाई अाँखा चिम्लेर समर्थन गर्छन ।
@ritupalikhel2683
@ritupalikhel2683 4 жыл бұрын
Yes
@HashtagNPL
@HashtagNPL 4 жыл бұрын
MCC बारे उल्लेखित र सम्बधित व्यक्तिहरु सहभागी अर्को एपिसोड चाडै हेर्न पाउँ। यसको छिनोफानो चाडै होस्। धन्यवाद।
@pratapgurung1580
@pratapgurung1580 4 жыл бұрын
सर्प पनि मरोस लौरो पनि नभाचियोस भन्ने तवरले पारित गरौ । ताकि भावी आऊने पुस्ताले यस्को अपजस लिनु नपरोस । Great Interview For Economics Lovers.
@pitambertiwari4107
@pitambertiwari4107 4 жыл бұрын
one of the bests interview I ever listened.
@destinytheluckshreehari1516
@destinytheluckshreehari1516 4 жыл бұрын
Oh my god. He is so intelligent and talks with logic. I am loving economics after seeing his interviews.
@niteshpant1099
@niteshpant1099 4 жыл бұрын
study economics.
@vishnunepal1448
@vishnunepal1448 4 жыл бұрын
I'm a big fan of this this extremely talented man 💗
@ashim1527
@ashim1527 4 жыл бұрын
U r rit he is xxxtrem
@kabindrasingh586
@kabindrasingh586 4 жыл бұрын
This Interview was worthful and we are looking forward for MCC debate, will come soon
@AayogTayari
@AayogTayari 4 жыл бұрын
हेर्न लायक अन्तर्वार्ता ! One of the best economist !
@furbatamang5894
@furbatamang5894 4 жыл бұрын
Dr Swarnim perfectly explained about MCC, I loved it
@bivujungshrestha4661
@bivujungshrestha4661 4 жыл бұрын
नेपाल जस्तै महत्वपूर्ण geostrategic लोकेसनमा भएको मंगोलियाले (चिन र रसियाको बिचमा)MCCको पहिले प्रोजेक्ट सफलतापूर्वक समापन गरेर देस्रो MCC प्रोजेक्ट पनि हात पार्र्दै हाल निर्माण चरणमा छ।सहयोगको सदुपयोग गर्नेले त गरिराख्या छ त। हामीलाई बिकासै पो नचाहिएको हो कि??🤔🤔I admire Dr. Swarnim Wagle’s vision👍Eagerly waiting to watch complete, clear-cut MCC debate as suggested by Dr. Wagle which is a most in my personal view as well. Long live Nepal !! 🇳🇵
@dhrubatiwari6746
@dhrubatiwari6746 4 жыл бұрын
🙏 Dr.Swarnim! How clear and brilliant you’re! After seeing you hope will be very much for country. I know you have a dream for country but politicians never give chance to capable and visionary man like you. If Nepal have top ten people like Dr.Swarnim Wagle, I am sure country will definitely change new face.
@Sheshkafle
@Sheshkafle 4 жыл бұрын
Great thinker! Enjoyed watching.
@madhavnepal3004
@madhavnepal3004 4 жыл бұрын
धेरै राम्रो Tikram sir सारै मन पर्छ तपाई को कार्यक्रम सारै राम्रो छ
@regmisandeep
@regmisandeep Жыл бұрын
What a fluency in both the English and Nepali languages! Swarnim dai is a gem ❤.
@rjmalla
@rjmalla 4 жыл бұрын
बिजुली गाडी जिन्दावाद । बिजुली सवारी कार फिर्ता गर ।
@dineshpathak40
@dineshpathak40 4 жыл бұрын
worth to watching. We are waiting live discussion about MCC
@bhojrajpokhrel6333
@bhojrajpokhrel6333 4 жыл бұрын
Legendary bahas 🙏🙏
@smallgamelover2961
@smallgamelover2961 4 жыл бұрын
Waiting for Ap1 Mmc huge debates.need to know by general Nepali people. Tikaram sir ko fan 👆👆👆
@bhagawatilamsal6143
@bhagawatilamsal6143 4 жыл бұрын
Wow sir !!!! छिटो भन्दा छिटो MCC ko दुई दिने बहस गर्नु पर्यो सर
@kabirajmainali5895
@kabirajmainali5895 4 жыл бұрын
One of the talented person alive in Nepal 🇳🇵 Thankyou for your thoughts 💭 and ideas 💡
@sudarshansubedi3609
@sudarshansubedi3609 4 жыл бұрын
This interview is very worthfull ... please watch one time every economic interested reader
@jasmineparasite185
@jasmineparasite185 4 жыл бұрын
बहाँले भनेजस्तै दुइदिनसम्मै एमसिसिमा बहस गराै । पक्षमा बहाँले भनेकाे बहाँकै ज्ञयाङ ल्याउँ ल ठिकैछ । बिपक्षमा भीम राबल, युबराज संग्राैला, दिपक ज्ञाबाली, बिहारीकृष्ण श्रेष्ट, लिलामणि पाेखरेल, झलनाथ खनाल, देब गुरूङ, भरत दाहाल, सूर्य राज अाचार्य लगायत अरू मान्छे ल्याएर यिनले प्रस्ताब गरेजस्तै छिनाेफानाे नहुन्जेल सम्म तीन कराेड जनताकाे अगाडि बहस गराै । तर यस्ताे गम्भिर मामलामा देशलाइ ढाँट्ने, र गुमराहमा राख्ने, यस्ता राष्ट्रघाति सम्झाैता गर्नेलाइ कारबाहि के हुन्छ, त्याे पनि पहिल्यै तय गराै । याे मान्छे काे भनाइ के छ भने यसले जहाँबाट पढेर अाएकाे छ, त्यहि देश र बिश्बविधालयबाट पिएचडि गरेका बाहेक अरू मान्छेले न त सम्झाैता पढ्न सक्छन, न त त्यसकाे बिशलेषण नै गर्न सक्छन । उनकाे नजरमा बिराेध गर्ने अाम मान्छे केहि नजान्ने मान्छे हुन । अाफू दलाली गर्ने अनि अरूलाइ केहि नजान्ने देख्ने याे कस्ताे ज्ञान र कस्ताे पिएचडि हाे ?
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
jasmine parasite स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@sanjiblamichhane
@sanjiblamichhane 4 жыл бұрын
What an interesting conversation! Always gives me hints to look up for information about the things I never found an answer to the question. 😅😅
@harikc6874
@harikc6874 4 жыл бұрын
Logical, analytical and research based thoughts. Impressed
@upashanaraisotang6119
@upashanaraisotang6119 4 жыл бұрын
MCC सम्झौता पत्रमा लेखिएको दफाहरू चाहिँ के होला? अनि नेपालमा संचालन हुने परियोजनामा भारतको सहमति किन चाहिने? के नेपाल आफैमा स्वतन्त्र राष्ट्र होइन? ५५ अर्बको निम्ति अमेरिकाको यत्रो गुलाम जत्तिकै बन्नुपर्छ?
@TravelWithMe-NP
@TravelWithMe-NP 4 жыл бұрын
ani india lai bijulo bechney , india lai nasodera japan lai sodney ta ?
@BikashKumar-tz6rb
@BikashKumar-tz6rb 4 жыл бұрын
किन भने त्यो बिजुलीको ट्रान्समिसन लाइन भारतको बाटो भएर जान्छ। अनि भारत लाइ नसोधे उसले आफ्नो भुमि किन प्रयोग गर्न हामी लाइ किन दिने नि? MCC ले परिलछित गरेको योजनाले दुर भबिस्यमा नेपालले बंगलादेशलाइ पनि बिजुली निर्यात गर्ने प्रक्षेपण गरेको छ। त्यसको लागि पनि बिजुलीको ट्रान्समिसन लाइन भारतकै बाटो भएर जानुपर्छ, अनि भारत लाइ नसोधे उसले आफ्नो भुमि किन प्रयोग गर्न दिछ हामीलाई? मित्र, एकपटक सोच्नुस त, कतै तपाईंलाइ दिग्भ्रमित परेका त छैनन् यी राष्ट्रबादी भनिने भिम रावल - झलनाथ समूहहरुले? भिम रावल आफैं रकछ्या मन्त्रि हुनुहुन्थ्यो कुनै बेला, के गर्नु भएको थियो कालापानि - लिम्पियाधुरा नेपालमा फर्काउन लाइ? कुनै माखो मर्नु भएको छैन उहाँले। अहिले ठुलो ठुलो शोर ले राष्ट्रबादको कुरा गर्नु हुन्छ। कुनै बेला भिम रावल आफैं पर्यटन मन्त्रि हुनुहुन्थ्यो, के गर्नु भएको थियो Southern China बिमान कम्पनिसंग? मा उहाँले भ्रस्टाचारनै Southern China बिमान कम्पनिसंग गर्नुभयो त भन्दिन, तर उहाले गर्दा Southern China Airlines कम्पनिले कती हर्जाना तिरायो नेपाललाइ, देशलाइ कती घाटा भयो? अहिले ठुलो ठुलो शोर ले राष्ट्रबादको कुरा गर्नु हुन्छ | स्वोपिडक र मुर्ख राष्ट्रबाद हाबी भएको देश हो हाम्रो नेपाल। सानातिना कमजोरीहरु अबस्यै छन् होला MCC का प्राबधानमा | MCC ले लछित गरेका योजना हरु सम्पन्न भएमा हाम्रो देशमा पनि धेरै नै उर्जा भएका जलाबिध्युत योजना बन्दछन र त्यसलाई निर्यात गर्न सकिन्छ। MCC ले लछित गरेका योजना हरु सम्पन्न हुन नसकेमा हामीले बिद्युत निर्यात गर्ने भन्नेत सपनामा पनि नसोचे हुञ्छ। किन हो कुन्नी, नेपालीहरुले एस्तो योजना भाडेर आफ्नै खुट्टामा बन्चरोले हानी रहेका छन - शाएद दुख पाउन होला। बिनास काले बिपरित बुद्धि। के BRI (Belt and Road Initiative) मा चीनको कुनै लुकेको सर्त (hidden agenda) छैन र? चीन र भारतले गर्दा त्यहि कुरा राम्रो हुने, अनि USA ले त्यति धेरै पैसा नेपाललाइ दिंदा त्यहि कुरा नराम्रो हुने र मुर्ख र स्वोपिडक राष्ट्रबाद सडकमा पोखिने? राम राम भनौं, भिरबाट खस्न लागेको लाइ |
@nabarajthapa46
@nabarajthapa46 4 жыл бұрын
yako नेपालमै विजुली नपुगेर अहिले पनि भारतबाट आयात भईरहेको छ, नेपालले विजुली निर्यात गर्न अझै २० बर्स लाग्छ । भारतले थर्मल प्लान्ट बाट विजुली २०२२ सम्म निकालेर देशलाई पुग्ने उत्पादन गर्दैछ किन नेपालबाट किन्नु अब । बरु बंगलादेशलाई चाहि बिक्री गरेन सकिन्छ त्यो पनि दुर दराजका कुरा ।
@Roman-br2qr
@Roman-br2qr 4 жыл бұрын
@@nabarajthapa46 ani bangladesh samma bijuli india ko substation use garera pathaucha ki satelitte bata directly pathaucha nepal le? (2040 samma nepal ko 9000MW import garne agreement bhaisakyo bangladesh sanga)
@rajuDC
@rajuDC 4 жыл бұрын
Nabaraj Thapa अली गहिरो अध्ययन गर्नु होला नेपालको बिजुली उत्पादन seasonal छ बर्खामा धेरै उत्पादनहूँछ अनी भारतलाई बेच्छौं हीउद मा ऊताबाट किनछौ जे गरे पनि परशारण लाइन त चाहियो अनी नी थर्मल प्लांट बाट उत्पादन गरीयको बिजुली हाइड्रोपावर भंदा कयौं गुणा महँगो पर्छ वातावरणको प्रभाव त छदै छ
@bachanphiyak5482
@bachanphiyak5482 4 жыл бұрын
राम्रो कुरा,सबै जना विदुवान हरु लाई बोलाएर बुझाउनु पर्छ एम सि सि.
@chiranqtr2101
@chiranqtr2101 4 жыл бұрын
Wow Anyway very interesting interview so god Dr.S.Wagly 🎉🎉🙏🙏🙏
@salinajoshi665
@salinajoshi665 Жыл бұрын
Such clarity, honesty and boldness in his responses 👏👏👏- you are a great hope for Nepal!!
@pawangurung1567
@pawangurung1567 Жыл бұрын
स्वरनिम वाग्ले is brelliant
@narayandhakal4485
@narayandhakal4485 4 жыл бұрын
Great Interview !!👌👌
@bktstha9072
@bktstha9072 4 жыл бұрын
Dr swarnim kafle. Dr sangraula. Dr sutendra kc. Abhiyantaa gyanendra shahi . Prem sanjel dr surendra senior adhiwaktaa . Mananiya dr Bhim rawal. Pradeep gyawali. Pm k p . Oli. / Former pm pushpa kamal dahal . यी ब्यक्तित्व हरु लाइ हुने कार्यक्रममा सहभागि गराउनु होला
@cyrusshrestha183
@cyrusshrestha183 4 жыл бұрын
Thanks for this interview sir, we get chance to learns how this government works in recent time period.
@Fearless.-
@Fearless.- 4 жыл бұрын
Yes, I think a debate on MCC would be a great idea. Dr. Wagle is one of the rare intellects of Nepal; at least the ones we hear of. I find his views and logics very pragmatic!
@shovabhatta8520
@shovabhatta8520 4 жыл бұрын
Nice!
@shreepanthee2231
@shreepanthee2231 4 жыл бұрын
MCC काे भ्रम र यथार्थ नेपाली बजार फेरि एक पटक MCC ले तताएकाे छ । तर अधिंकाश व्यक्तिहरुले बुझ्दै नबुझी कमेन्ट् बिराेध गरिरहेका छन् । त्यसैले यसबारे बुझ्नु बुझाउनु सबै सचेत नागरिककाे अावश्यकता हाे, कर्तव्य पनि हाे भन्ने ठानेर मैले बुझेकाे कुरा शेयर गर्दैछु । मैले Million Challenge Compact (MCC) सरसर्ति पढेपछि बजारमा अाए जस्तो भयाभय भने पाएन यद्यपि कुनै पनि बैदेशिक सहयाेगकाे अप्रत्यक्ष स्वार्थ नहाेला भन्न सकिदैन। MCC एक संघीय गणतान्त्रिक नेपाल, Ministry of Finance र अमेरिका, Million Challenge Corporation बीचकाे पाँच वर्षको USD$ 459.5 Million काे परियाेजनामार्फतकाे एक अनुदान सम्झौता हाे जसले मुख्यतः गुणस्तरीय रणनीतिक सडक सन्जाल र बिजुली लाईनकाे विकास (विद्धुत उपभाेग), व्यापार र विस्तार गरी नेपालकाे सुशासन र अार्थिक स्वतन्त्रताकाे सबलीकरण गर्ने लक्ष्य लिएकाे छ । जहाँ सम्म सार्वभौमसत्ता, सैनिक हस्तक्षेप र बाैद्धिक सम्पतिकाे कुरा छ । सम्झौताकाे Sec. 6.4 र 7.1 ले MCC एक अन्तर्राष्ट्रिय सम्झाैता भएकाले अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त अनुसार कार्यान्वयन हुने घरेलु कानुन अनुसार नहुने कुरा उल्लेख गरेकाे छ जुन सम्झौताकाे प्रकृति हेर्दा अन्यथा देखिदैन् । Sec. 2.2 Compact CDF.(a)..609(g) - 605 (e)1 of MC Act 2003 ले नै सैनिक सहयाेग तथा तालिममा प्रतिबन्ध लगाएकाे छ । साथै सम्झौताकाे Sec. 3.2 (f) ले बाैद्धिक सम्पत्तिकाे उपयाेग गर्दा MCC अनुदान भएकाले राेयल्टीरहीत हुनुपर्ने अाशयलाई अन्यथा लिनु हुँदैन । र सबै भन्दा महत्त्वपूर्ण कुरा नेपाल MCC बाट १ महिना अघि सूचना दिएर कुनैपनि बेला अलग हुनसक्ने व्यवस्था MCC काे Sec. 5.1 ले गरेकाे देखिन्छ । जहाँसम्म अडिटकाे कुरा छ त्याे अापत्तीजनक छैन् किनकि नेपालमा अडिट मै व्यापक कमिशन र भ्रष्टाचार हुने गरेकाे हामी सबैलाई थहा छ । त्यसैले याे MCC सम्झौता बजारमा अाएकाे हल्ला जस्ताे नराम्रो देखिदैन् । यद्यपि केही अमेरिकीहरुले समेत याे ईन्डाे प्यासिफिक कै अभिन्न अंग हाे भनेर भनेकाे हल्ला पनि छ र सम्झौताकाे प्रकृति र प्रचलन हेर्दा सरकारले अर्थमन्त्रालयमार्फत सम्झाैता गर्नुपर्ने देखिन्छ नकि सम्सदबाट पास गर्ने कनकि याे देशकाे बजेट नभै एक अन्तर्राष्ट्रिय अनुदान सहयाेग मात्रै हाे तर कतिपयले नेपालमा सरकार छिटोछिटो परिवर्तन हुने भएकाले परियोजनाकाे स्थायित्व र जवाफदेहिताकालागि सम्सदबाट पास गर्नुपरेकाे भन्ने तर्क पनि नाजायज हाेईन । हाल MCC विश्वका ४५ भन्दा धेरै विकासशील वा कमविकसित देशहरुमा लागू भएकाे देखिन्छ । याे परियाेजना कहिं चलिरहेकाे छ भने धेरै देशहरुमा पुराभएर बन्द भैसकेको छ तर ती सबै देशहरुमा याे परियाेजनामार्फत अमेरिकाकाे प्रत्यक्ष सैन्य हस्तक्षेप भएको देखिदैन् । मेराे विचारमा सरकारले सक्छ भने भारत बंगलादेशसँग मिलेर अन्तरदेशीय ट्रान्समिशनलाईन गाेरखपुर भारत तिर मात्र नभै पूर्वि नाकाबाट भारत हुँदै बंगलादेशतर्फ साेझ्याउनु राम्रो हाेला किनकि भारत नेपालकाे भरपर्दाे सँधियार हाेईन । निचाेडमा भन्नुपर्दा यस सम्झाैतामा सरकारले राम्राे गृहकार्य गरेकाे खण्डमा देशकाे पूर्वाधार विकासकाे क्षेत्रमा काम गर्न सक्ने सम्भावना पनि छ तर जनतालाई बुझाउन नसके अमेरिकासँगकाे सम्बन्ध अझ बिग्रिएर जाने अवस्था पनि छ । अत: सरकारले जनस्तरलाई बुझाएर सम्झाैता ढीलाे नगरी सम्झाैता गराेस वा जनस्तरबाट बिराेध अाएकाले सम्झाैता गर्न सकिएन भनाेस् । म देशकाे भलाे चाहने स्वतन्त्र नागरिक/बिष्लेषक हुँ, यस परियाेजनासँग मेराे अाम नेपालीकाे भन्दा कुनै फरक साईनाे छैन् । धन्यवाद !
@bikeshadhikari5961
@bikeshadhikari5961 4 жыл бұрын
Ani Indian government or authorization ko Kura Pani khulaunu paryo sir, delegation of authority ko Kura ma yo Nepal le nai use garne hoki India Pani involve hunxa?
@sushanthmg885
@sushanthmg885 4 жыл бұрын
Bikesh Adhikari esto ho Nepal bata transmission line banaepachi Nepal ma utpadan vako bijuli India ma bechna ko lagi India ko jamin ma pani tower ra bhautik samrachana haru banaunu parne huncha. Yo kura ma India ko pani decision chaine ra involvement hune vaneko ho. Aba Nepal border samma matra line banaera ni hunna ni bechnu pani paryo. Bangladesh lai ni bechnu cha vane India hudai line lanu parne huncha. Tyo kura ko lagi chai India sita ni sahamati lina jaruri cha vaniyeko ho. Pahile ta ma pani kina India lai lyayo sochthe pachi bistari bujhe pachi theek lagyo.
@bikeshadhikari5961
@bikeshadhikari5961 4 жыл бұрын
@Sushant Hmg tq.
@jamunathapa6844
@jamunathapa6844 4 жыл бұрын
I do not agree with you
@achyutdhungana5616
@achyutdhungana5616 4 жыл бұрын
सटीक र यथार्थ भनाई वाग्ले सरको।
@Psctayari199
@Psctayari199 4 жыл бұрын
Wow what an enterview 😊 sunirahu lagne...swarnim wagle maile follow gareko sammanit person
@Tikapoudel
@Tikapoudel 4 жыл бұрын
ट्रान्समिसन लाईन र फराकिलो बाटो चाहिदैन कस्ले भनेको छ डा. साब। त्यसकोलागि अन्य स्रोतबाट रकम जुटाउन सकिदैन र? किन MCC को पैसा नै किन चाहियो? अमेरिकी अधिकारीहरु र त्यहाको रक्षा मन्त्रालय ले समेत MCC सुरक्षा स्ट्राटेजि कै अंग हो भनिसकेको अवस्थामा उनिहरु भन्दा पनि माथि गएर MCC र इन्डोप्यासिफिक स्ट्राटेजि जोडिएको छैन भनेर सिधा झुट बोलि रहनु भएको छ। नेपालमा हिडेन बेस राखेर तिब्बतमा CIA मार्फत अशान्ति फैलाउने अमेरिकन योजनाको वकालत गर्दै हुनुहुन्छ भन्ने हामिले बुझेका छौ। CIA ले आफ्ना स्ट्राटेजिको पक्षमा वकालत गर्न, संबन्धित देशको निति निर्माण तहमा नै प्रभाव पार्न तपाईहरु जस्तै विद्वान भनाउदाहरुलाई नै भाडामा लिएर खटाएको हुन्छ। पारिश्रमिक त अमेरिकाको कुनै बैक खातामा जम्मा भैरहन्छ। अन्तमा देश बरबाद पारि सके पछि नेतालाई गालि गर्दै तपाई जाने उतै हो। सायद परिवार अहिले नै उतै होलान।
@aseemrana5354
@aseemrana5354 4 жыл бұрын
Superb show !!
@chandukc8675
@chandukc8675 4 жыл бұрын
Such a logical talk, there are the points that should be noted thank you Doctor swornim for the clarification.
@DipeshPoudel
@DipeshPoudel 4 жыл бұрын
Excellent talks 👍
@rajeshgiri9877
@rajeshgiri9877 4 жыл бұрын
Future finance minister of Nepal! He has very good knowledge and expertise in this sector!
@govindagautam39
@govindagautam39 2 жыл бұрын
Milla jhasto xa sir
@utsavupreti2623
@utsavupreti2623 4 жыл бұрын
Worth watching the talk with Dr.Swarnim Wagle. Are we all really mislead by the rumours spread around?? Tikaram g , please make some efforts for open discussion regard to MCC.
@rajkc9138
@rajkc9138 4 жыл бұрын
Great
@youandme3891
@youandme3891 4 жыл бұрын
जति कुरा घुमाए पनि अब हामी घुम्दैनौ mcc हामी ले पनि बुझेका छौ । कुरा ठुल्ठुलो गर्ने तर देश र जनताको पैसा मोजमस्तिमा सकेर बिकासको लागि चाहि बिदेसिसङ्ग घातक सन्धि सम्झौता गर्ने ? अत्ति भो अब जनता ले सहदैन ।
@russazsuraj630
@russazsuraj630 4 жыл бұрын
बन्न लागेको पुर्वाधारको बिरोध गर्नको लागि MCC को बिरोध गरेको हैन । MCC सँग जोडीएर आएको अरु प्रबधान जस्तो देशको कानुन भन्दा MCC को कानुन माथि रहनेको बिरोध गरेको हो । अमेरिकाले यि प्रबधान हरु हटाएर MCC ल्याओस हामी त्यसको समर्थन गर्छौ ।
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
Russaz Suraj स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@keshargola6404
@keshargola6404 4 жыл бұрын
MCC को live बहस कहिले गर्नु हुन्छ टिकराम सर।
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
Keshar Gola स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@toyanathchaulagain9649
@toyanathchaulagain9649 4 жыл бұрын
धेरै राम्रो संवाद ।
@arjunkhadka5235
@arjunkhadka5235 4 жыл бұрын
समय सापेक्ष अन्तरबार्ता !!!!
@narayandahal4370
@narayandahal4370 4 жыл бұрын
Very nice interview....
@sabinshrestha8822
@sabinshrestha8822 4 жыл бұрын
समय सुहाउदो अन्तर्कृया दुबै महनुभावलाई हार्दीक बधाई तथा शुभकामना !
@basantadhakal2064
@basantadhakal2064 4 жыл бұрын
Swornim Wagle sangako kura sandhai man parchha.
@kashiramchalise5358
@kashiramchalise5358 4 жыл бұрын
Great dai
@sunitabhandari7109
@sunitabhandari7109 4 жыл бұрын
Great talk 👍🙏
@suryamarhatta5196
@suryamarhatta5196 4 жыл бұрын
Great personality always shows great thought.
@anuprajkafle3652
@anuprajkafle3652 4 жыл бұрын
Great interview
@Prizma990
@Prizma990 4 жыл бұрын
my best interview
@damanrajsanjyal5928
@damanrajsanjyal5928 4 жыл бұрын
Great analysis
@sauravshrestha6521
@sauravshrestha6521 4 жыл бұрын
One of mine favourite and best Economist of Nepal
@prashantgurung3048
@prashantgurung3048 4 жыл бұрын
We will b glad to see interview on MCC.
@susmasiwa9126
@susmasiwa9126 4 жыл бұрын
Very talented person...wow what a talent,confidence ❤🙏
@chudamaniwoli7843
@chudamaniwoli7843 4 жыл бұрын
Good job daju
@amritrai4483
@amritrai4483 4 жыл бұрын
Analysis with realistic, hats off Dai.
@rajendrasharma6641
@rajendrasharma6641 4 жыл бұрын
Please , Tikaram sir organize a talk program on MCC as soon as possible.
@ramansapkota112
@ramansapkota112 3 жыл бұрын
कुरा चपाएर गर्ने टीका जि को अावाज नै मन पर्न छाड्यो ,,,
@paradesi9113
@paradesi9113 4 жыл бұрын
म प्रधानमंत्री भएको भए संसदबाट पास गराउने प्रबधानलाई resists गर्थे भन्ने र चिन र भारतले पनि यस्तै सहयोग गर्ने भए संसदमा लादा पनि हुन्छ भन्ने भनाई एकआपसमा बाझियो /बिज्ञहरू संग खुला छलफलको प्रस्ताव राम्रो क़ुरा/
@jugandoconisika1734
@jugandoconisika1734 4 жыл бұрын
Waw
@himalaya8386
@himalaya8386 4 жыл бұрын
युबराज ब्याक्तीगतरुपमा जान्नेहोला राम्रो होला तर देश र जनताकोलागी खास राम्रो देखिएन
@pramodlamichhane9266
@pramodlamichhane9266 4 жыл бұрын
Well said about MCC! We need it!
@tejendraniure2529
@tejendraniure2529 4 жыл бұрын
जति बुजेको छु भने पनि अमेरिकन सेना अबस्य घुस्छ | MCC खारेज गरौ |
@BaldevBhatt
@BaldevBhatt 4 жыл бұрын
Tejendra Niure स्वर्णिम वाग्ले ज्यु नमस्कार ! USAID जमानादेखी चालु छ जर्मन प्रोजेक्ट छन । नेपालमा बिदेसी अनुदान नआएको हो र ? अन्य सम्झौता हरु र यो सम्झौता बिचमा भएका अनुसुची हरुले व्याख्या गरेका बिषय राष्ट्र हितमा छैनन । एक नेपाली भएर नेपालको मौलिकता यहाँको साधनश्रोत परिचालनका योजना र तिनको स्वामित्व साथै राष्ट्रिय स्वार्थको रक्षा एक नेपालीको कर्तब्य हुन जान्छ । यो सहयोगको बिरोध होइन जुन बिधी बाट आयो त्यसको बिरोध हो । तपाईं आँफैले स्वीकार्नु भएको छ बिधिमा केही अप्ठ्यारो छ । बिधिमा मात्र होइन अन्य थुप्रै आयाम हरुको बारे तपाईं अन्जान् हुनु हुन्न । एमसिसी लागु भएका देश र हाम्रो अवस्था एउटै हो ? ति देश नपाएर नभएर त्यो अवस्थामा छन । हामी नजानेर आफु सँग भएको नचिनेर यस्ता भएका हौ । यसो हुनुमा तपाईंहरु जस्ता विद्वान जिम्मेवार छन । ति देशको र नेपालको अवस्था र निती एउटै होइन । यो समस्या तपाईंहरुको हो । योजना आयोगमा बस्दा तपाईंले बनाएका कार्यक्रम र अहिले पनि देशको अवस्थालाई हेरी तयार पार्न सक्ने क्षमता तपाईंहरुमा नभएको होइन । छातीमा हात राखेर भन्नुस् या तपाईंहरु आँफैलाई चिन्नु हुन्न या देशलाई ? होइन भने अरुले भनेझै दलाली बाहेक केही होइन । भ्रस्टाचार हुँदैन ! समयमा काम हुन्छ ! भन्दैमा अहिले ल्याउन खोजिएको सहयोग र योजना भन्दा उत्तम र अधिक आन्तरिक परिचालन् मार्फत जुटाउन सकिन्छ । हामी सँग भएका निकाय ति माथि राज्यको लगानी (अहिले सम्मको ) यसैका लागि हो ? तपाईंहरुलाई Scholarship यसैका लागि हो ? किन पाल्ने खर्चिला निकाय र मन्त्रालय ? पहिला यिनको ब्यवस्थापन गरौ अनि यस्तै अन्य प्रोजेक्ट थुप्रै छन ।
@bisanghimire141
@bisanghimire141 Жыл бұрын
यि डिग्रिधारि परजिबि हुन भन्ने पुष्टि भैसकेका वाग्ले हुन यम सि सि सम्बन्धमा यिनको ईनटरब्यु सुने पछि यिनिप्रति भयको आकर्षण म बाट हटेको हो
@yadavdevkota3710
@yadavdevkota3710 4 жыл бұрын
विश्व बैकमा काम गर्ने प्रायजसो वैदेशिक गुलाम हुदा रहेछन ! सायद नुनको सोझो हो कि भन्ने लाग्छ ! MCC का सर्तहरु कुनै पनि हालतमा नेपालको पक्षमा देखिदैनन तर पनि यी विग्यहरु लागि परेकाछन !
@sh-yj2pq
@sh-yj2pq 4 жыл бұрын
eagarly waiting to see and hear the debate of mcc.......plz hurry up
@yamunathapa7755
@yamunathapa7755 4 жыл бұрын
Excellent interview ... love it डा.स्वणिम वाग्ले जस्ता मान्छेहरु भएकोले पनि नेपालि interviews हेर्न मन लाग्छ, सुन्न मन लाग्छ कसमेकम यतिका मान्छेहरु छन् र देशका राम्रा मान्छेहरु र देशको इज्जत धानिएको छ ।।
@ashim1527
@ashim1527 4 жыл бұрын
Intelligent don't ruin fool picture .... and he makes movies
@yamunathapa7755
@yamunathapa7755 4 жыл бұрын
@@ashim1527 wh ??
@ashim1527
@ashim1527 4 жыл бұрын
@@yamunathapa7755 yes mam i think you should not only judge with his personal statement regarding mcc please read those article available in sites an if possible translate an make your own calculation.....
@rabinohhrabin
@rabinohhrabin 4 жыл бұрын
This guy is brilliant. We can learn much more from him.
@ganeshkhatri8042
@ganeshkhatri8042 4 жыл бұрын
Dr Swarnim wagle lae suggest garnu vako jastai sabai expertise haru lai table talk ma rakhera MCC ko barema Nepali haru lai ramro sanga bujauna sakema yesle hami sabai lai charlanga partheyo ki? Yesto table talk ko chadai hos vanne chahana ani subhakaman pani.
@rupak1675
@rupak1675 4 жыл бұрын
One of the most intellectual person in 🇳🇵
@ramshrestha8105
@ramshrestha8105 4 жыл бұрын
man who has the key to the economic development of nepal,
@boharabirbahadur3994
@boharabirbahadur3994 4 жыл бұрын
Ap1 television ko program ma Add धेरै भयो सके सम्म add कम भए हामि जस्ता दर्सकलाई सहज हुने थियो ।
@kamalgyawali961
@kamalgyawali961 4 жыл бұрын
स्वणिम सरले भने जस्तो टेलिभिजन बहस राख्ने कुरालाइ सिरियस्ली लिएर त्यो कार्यक्रम मिलाउनुस है !!!
@govindagautam39
@govindagautam39 2 жыл бұрын
Moh feri yo interview herdai xu❤️❤️❤️kati jana feri herdai hununxa🤣
@pravinhamal7678
@pravinhamal7678 4 жыл бұрын
एउटा सार्थक बहस अति राम्रो
@sarojdulal95
@sarojdulal95 4 жыл бұрын
Take that initiation sir, that special episode will be worth doing and worth watching to everyone...🙏🏼🙏🏼
@nirojbhujel1444
@nirojbhujel1444 4 жыл бұрын
Wow so nice suggestion about mcc solution dabate ♥️
@jomapiku2698
@jomapiku2698 4 жыл бұрын
भरत दाहाल सरसंगै राखेर बहस गरौना पर्यो। MCCको सम्झौता copy राखेर अनि थाहा हुन्छ को हो दलाल
@khimrajb.k.8828
@khimrajb.k.8828 2 жыл бұрын
What a perfect line and statements ..great intelligence man..
@somkarki7151
@somkarki7151 4 жыл бұрын
Dr Surendra Kc ji lai pani raknu parxa hai. Yo janata haru ko mag ho.
@madhavkhanal1406
@madhavkhanal1406 4 жыл бұрын
Tikram ji needs to organize MCC Debate.
@satishdahal1416
@satishdahal1416 4 жыл бұрын
MCC बारे बहस एकपटक गर्नै पर्ने भयो सर, आजको आवश्यकता हो यो।
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 68 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 30 МЛН
Interview: Swarnim Wagle, National Planning Commission, Nepal on SDGs
7:53
UNDP in Asia and the Pacific
Рет қаралды 18 М.
इतिहासमा अर्थ : Swarnim Wagle and Biswo Poudel
49:07
Nepal Literature Festival
Рет қаралды
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 68 МЛН