साम्पाङ र खानेपानी मन्त्रीको पर्यो चर्काचर्की केन्द्रले भ्रष्टाचार गर्‍यो भन्दा प्रहरी

  Рет қаралды 577,288

New Entertainment Channel

New Entertainment Channel

Жыл бұрын

©New Entertainment Channel
9849505882 kaman singh rai yamphu
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित
कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#newentertainmentchanne
NEW ENTERTAINMENT CHANNEL लाई like, share,comment,subscribe,गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ

Пікірлер: 879
@ranamagar7363
@ranamagar7363 Жыл бұрын
गल्ती न गर्ने गलत न बोल्ने झुक्न न जान्ने नेपाल भरिको 1 मात्र मेयर धराने बाघ्🐅हर्क साम्पाङ 🦁🐯🐅
@subashtheeng9966
@subashtheeng9966 Жыл бұрын
बिल्कुल !
@alearun23
@alearun23 Жыл бұрын
Yes💯%
@joyandlearnwithbc
@joyandlearnwithbc Жыл бұрын
Exactly
@narayanrai820
@narayanrai820 Жыл бұрын
Strongly agreed
@manojrai836
@manojrai836 Жыл бұрын
sahi ❤
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 6 ай бұрын
देशको हिरो हर्क साम्पाङ हो । 💕🙏💕🌹
@nepalibabuinromanea
@nepalibabuinromanea 6 ай бұрын
हर्क सर काे हेराई पनि बाघ गर्जन पनि बाघ हाेकी हाेईन।। नपाली जनता❤❤🎉🎉😮😮 हाे भन्नेले लाईक गराै।।त।।🙏🇳🇵💖🙏
@diliprai5324
@diliprai5324 Жыл бұрын
काम गर्ने ले चर्काे त बाेल्छ त ये मुर्ख मन्त्री
@sabindhimal6417
@sabindhimal6417 Жыл бұрын
उपभोक्ता समितीहरु नगरपालिकाको अण्डरमा हुन्छन र हुनुपर्छ सम्पुर्ण नगर बिकासको जिम्मा नगर प्रमुखको नै हुन्छ। जय हर्क साम्पाङ ज्यु।
@ashokchhetri9726
@ashokchhetri9726 Жыл бұрын
वाव ! सम्मान गर्न लाएक मेयर साप, सलाम यहालाइ !!
@janukarai7716
@janukarai7716 Жыл бұрын
जय हर्क साम्पाङ जिन्दावाद ।🇳🇵🙏🙏🇳🇵🇳🇵👍👍👍❤️❤️❤️❤️
@akon22Gaming
@akon22Gaming Жыл бұрын
Great Harka sir ❤️❤️❤️
@badrikhatri6786
@badrikhatri6786 Жыл бұрын
हाे सही कुराहाे बिगद देखि जनताकाे खुन पसिना चुसनि बाेसा हरु लाई अब ठिक गरन परछ । (सलामकछ मियेर ,हरक समपाडग ) परतेक परदेश काे जनता सचेत हुन जरुरी परछ।
@worldpeace3753
@worldpeace3753 Жыл бұрын
जय हकॅ सामपाडं. ३ करोड नेपाली को साथ छ next prime minister of Nepal
@santoshleembu
@santoshleembu Жыл бұрын
साची नै मन छोयो मेयर साप सलाम छ हर्क सर्💓🙏🙏🙏🙏🙏🙏
@dambarnepal1033
@dambarnepal1033 Жыл бұрын
हो मेयर जि को कुरा १००% सहि हो यसरि नै अङकुश लगाउनु नत्रभने भष्टाचार मा बानि परेकाहरु ले सकेसम्म भष्टाचार गरि रहन्छन् ।
@tirsanalimbu7265
@tirsanalimbu7265 Жыл бұрын
खाने पानी मा धेरै भ्रष्टाचार गरेको छ मेयर ज्युँ कुरा सही हो 👌👍👍
@amritbantawa7363
@amritbantawa7363 Жыл бұрын
प्रदेश खारेज हुनु नै पर्छ।यहा झन धेरै बिभाजित मात्र बढेको छ
@limbooturman5634
@limbooturman5634 Жыл бұрын
प्रदेश सरकार सिन्को नभाच्ने अनि मिडियामा टयाँ टयाँ मात्रै ।
@rojanlimbu-tm2ry
@rojanlimbu-tm2ry Жыл бұрын
Amrit bantawa ji sewaro hajar Rai solta haru hajar comment pade tar hajurko jasto great point hajar 2 pau honi Pradesh sangiyata jab samma kharej hunna yaha yastai nai vairahabxa kinki dharma jati Lai Gali garne bahek aru hunna bro ramro ramro vaner vanne ho ingore Kasai lai garne ta Galat HunxA.
@manuthapa7889
@manuthapa7889 Жыл бұрын
गुड सङ्पाङ सर जन्मेकै हो दम भयको छोरो..
@sushilabasnet2134
@sushilabasnet2134 Жыл бұрын
जनता सचेत हुनुपर्छ अनि यिनी भरष्ट नेताहरु तह आफै लागछन
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 Жыл бұрын
Wow हर्क जी सच्चा नेपाली को छोरा तपाई र रवि हो
@kopilalama2744
@kopilalama2744 Жыл бұрын
हरेक याेजनाकाे काम हुनुभन्दा अगाडि स्थानिय जनतासामु स्विकृत लिनुपर्छ यस अर्थमा हर्क साङ्पाङ्काे कुरा ठिक छ मेयरलाई साेध्नु भनेकाे नै स्थानिय निकाय जनतासंग सहमति लिनु हाे
@yasodakarki6151
@yasodakarki6151 Жыл бұрын
यो मन्त्री कुन नेताको झोले मेयर साहाब जिन्दबाद
@rajanrai652
@rajanrai652 Жыл бұрын
नेपाली समाज कै गौरव हुनुहुन्छ मेयर ज्यु। सलाम छ ❤️❤️🙏
@rajurai8351
@rajurai8351 Жыл бұрын
जए हर्क सर जए👍️👍️👍️👍️👍️ 100% सहि हो
@govindprasaddahal2894
@govindprasaddahal2894 Жыл бұрын
हर्कसग विवादहरू गर्ने मन्त्री भर्ष्टी हुन.विकाशलाइ कुनै कानुनले रोक्न पाउदैन.
@S3moktan
@S3moktan Жыл бұрын
हर्क साम्पाङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जिन्दावाद
@mayalimbu2828
@mayalimbu2828 Жыл бұрын
जय हर्क साम्पाङ्👍️👍️😊😊🙏🙏🙏🙏
@duganaa7315
@duganaa7315 Жыл бұрын
उपभोक्त कमिटी पनि एउटा बिकासको बिरोधि हुन भन्ने जनताहरु थाहा पाईसकेको छ।। मेयर साबको कुरा 1000000000000000%%%% सहि छ।।
@praneshlimbu3880
@praneshlimbu3880 Жыл бұрын
पाखुरामा जन्मे टाकुरामा हुर्के झुक्दै नझुक्ने नेपालको छोरो..... हो त्यहि हो हर्क सम्पाङ सर! salute harka sir,🙏🙏🙏🙏🙏🙏
@ausarai1813
@ausarai1813 Жыл бұрын
जय हर्क साम्पाङ राई 🙏🙏🙏🙏
@mediaplanetnepal9931
@mediaplanetnepal9931 Жыл бұрын
हर्क सर सलाम छ हजुरलाई you are 1000% right । आज नेपालको महगी हेर्नुस् मुलुक टाट पल्टि सक्यो, बित्तिय संस्था हरुले हात उठाइ सक्यो यो सबै बिगतका नितिगत भ्रश्टाचारको परिणति हो। रेमिटेन्स नभये यो देश श्रीलन्का भई सक्थ्यो। स्थानीय हरुलाई के समस्या छ कुनलाई प्राथमिकता दिने हो त्यो स्थानिय निकाय र सरकारलाई सबै भन्दा धेरै थाहा हुन्छ, ५ बर्ष पछी मुख देखाउने, फिल्डमा नजाने, चिल्ला गाडीमा हुइकिने प्रदेश र संघीय नेता र मन्त्रीहरुलाई कुन चराको नाम हो थाहा हुँदैन। यो सबै बजेटमा कमिशन खाने नियत हो। स्थानिय सरकारलाई डिटेल जानकारी र सम्पूर्ण खरच र विवरण सबै थाहा हुनै पर्छ।
@kamalsunuwar1191
@kamalsunuwar1191 Жыл бұрын
भ्रष्टचार प्रदेश हटाए हुन्छ
@ranamagar7363
@ranamagar7363 Жыл бұрын
सबै पालिकामा यस्तै मेयर हुने हो भने केन्द्र र प्रदेश बात आउने बजेत भ्रष्टाचार मा 0% हुने थियो र बाता घात सम्रचना राम्रो छितो गुरस्तर बन्ने थियो ! जय होस हर्क साम्पाङ को
@uniquebaniya9361
@uniquebaniya9361 Жыл бұрын
..
@mitralalrijal181
@mitralalrijal181 Жыл бұрын
यो प्रदेस सरकार खारेज हुनुपर्छ । यो भ्रष्टाचार मन्त्रीले देसलाई नै डुबाउनेछ । थुक्क प्रदेस मन्त्री ।
@harrymitrakoti7238
@harrymitrakoti7238 Жыл бұрын
हर्क दाजु त्यो मुलाको मुखै भरि थुकिदिनुस् ! नितिगत भ्रष्टाचार गर्न नपाएरै हो त्यो मुलाको चाक पोलेको त्यसैले हर्क दाजु त्यो मन्त्री तपाईंको टिमको तल रहेर काम गर्छ भने साथ दिनुहोस् होईन भने लात दिनुहोला !
@ningsha9528
@ningsha9528 Жыл бұрын
हर्क सर को कुरा मन परो❤
@haridewan6737
@haridewan6737 Жыл бұрын
He is king of the dharan do not disturb him let him work - Jai Dharan
@bhimbohara7451
@bhimbohara7451 Жыл бұрын
धन्यवाद छ मेर ज्यु। यो मन्त्री कुन पार्टीको लफांगो रैछ।।
@shanimagar6483
@shanimagar6483 Жыл бұрын
मेऐर को भनाई जाहिज छ 👍💞
@badrikhatri6786
@badrikhatri6786 Жыл бұрын
अब बाेसा हरुकाे खाने ठाउँ बन्द गरि ईनका समपति छान बिन गरनुस।
@ashagahatraj2505
@ashagahatraj2505 9 ай бұрын
हर्क साम्पाङ जी को कुरा एकदम शही छ जय होस् मेयर साब🙏🏻❤🌺
@chettamu2325
@chettamu2325 Жыл бұрын
सलुट हर्क सर
@budsvlogs4660
@budsvlogs4660 Жыл бұрын
Harka sir is strong leader....salute mayor sir👍👍
@bhimakc9563
@bhimakc9563 Жыл бұрын
स्थानीय सर्कार काे अधिकार हुन्छ पहिले
@yamthapa8669
@yamthapa8669 Жыл бұрын
प्रदेश सरकार भनेको कार्यकर्ता भर्ति केन्द्र मात्र हो । यो अावश्यक छैन खारेज गरौं ।
@birbahadurrai3259
@birbahadurrai3259 Жыл бұрын
Harka sir hero
@Alpha...777
@Alpha...777 Жыл бұрын
Jai Harka sampang sir ❤️ God bless you all the times 🤍🤍🤍💟💟💟🎁🎁🎁🌈🌈🌈💝💝💝🏅🏅🏅💯💯💯
@arjunsenchuri9556
@arjunsenchuri9556 Жыл бұрын
From pokhara big fan sir ... First time dekheo yar mantri lai tharkako... Harka sir ko har point sai ho all use power ...
@rai2032
@rai2032 Жыл бұрын
Harka sampang is one of the strong Meyaor... Dharaaney people must give him hand to hand support... He will make Dharan one of the best area in Nepal. Very lovely answer n question Mantree😅😅😅😅👍👍👍❤️❤️❤️💪💪💪💪
@badriraut6645
@badriraut6645 Жыл бұрын
❤नगर पालिकाकाे मेहर लाई नसाेधि मन्त्रीले नगरपालिकाकाे मेहर सग सम्बन्ध राखनु पछ काम गरनु बेस हाेला मन्त्री लाज हाेला 😂😂
@lokenlimbu
@lokenlimbu Жыл бұрын
तल न माथि कानुन छ भने प्रदेश होश या केन्द्र होस या इस्थाइन सबै सङ्ग समन्वय गर्नु पर्छ नत्र यसरि थर्काउनु पर्छ 😍😍😍😍
@amarhada3986
@amarhada3986 Жыл бұрын
MAYOR HARKA SAMPANG - GREAT LEADER OF THE WORLD. BIG SALUTE TO HARKA SIR.
@tulpsdmagar1584
@tulpsdmagar1584 Жыл бұрын
जय हर्क साम्पाङ्ग ज्यु।भ्रस्टहरुको आन्द्रा भुँडी निकाल्दिनु पर्छ। we suport to you.
@dalchhantyal3909
@dalchhantyal3909 Жыл бұрын
हर्क जिको कुरा100% right
@hemaranee1647
@hemaranee1647 Жыл бұрын
हर्कासमपाङ गूड्
@saritarai6551
@saritarai6551 7 ай бұрын
मन्त्रीको गरजिम्मेवारी कुरा सुनेर बरा भन्न मन लाग्छ जनता बिना सरकार सर्बे सर्बा होइन यो पुर्ण रिपमा घमण्ड हो मन्त्रीको
@yamadhikari7277
@yamadhikari7277 11 ай бұрын
jay hark sang paang ji tapaai laai bhabisye ko pardhaan mantri ❤❤❤❤❤❤❤❤
@madantamang567
@madantamang567 Жыл бұрын
Wow harka sir Good words..🙏🙏🙏🙏
@kumarrai3193
@kumarrai3193 Жыл бұрын
10000000000000000000000% correct ✅ statement by our king 👑 harka sir….
@nandakumarchongbang8997
@nandakumarchongbang8997 Жыл бұрын
हाम्रो देशमा केन्द्रीय सरकार र स्थानीय सरकार भए पुग्छ। प्रदेश सरकारको बेफजुल खर्चको बोज रिमिटेन्सले धान्न नसकेर हामी प्रतेक एक एक जनताको टाउकोमा ऋणको भार बढेर सगरमाथा चुल्लिए जस्तै चल्लिई सक्यो।सरकार निर्लज्ज मौन छ। आम जनतालाई प्रदेश सरकार आवश्यक छ भन्ने अनुभुति भए जस्तो लाग्दैन र आवश्यक पनि छैन जस्तो लाग्छ।
@sabinrai1414
@sabinrai1414 Жыл бұрын
यो मन्त्रीको काम छैन ....यो हैजा मन्त्रीको हो..
@bijendrajangkunwar6009
@bijendrajangkunwar6009 Жыл бұрын
I'm from Pokhara and respected Mayor of Dharan Sir don't let any culprit to stand 🙏
@jogindorrout1460
@jogindorrout1460 Жыл бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍👍
@rhythmdangol5633
@rhythmdangol5633 9 ай бұрын
@@jogindorrout1460 ok
@chandrabahadurlimbu8345
@chandrabahadurlimbu8345 Жыл бұрын
साना सोचका कुरा, गोपनिय अब रहेन । ( छल फल) छल भइरहेको बाट फल पाइने छन् । ,,रेभिलुसनरी हर्क शामपाङ्ग ,, जिन्दावाद 👏👏👍️🙏
@umarai8042
@umarai8042 Жыл бұрын
Harka Sampang is the best we are with you always!🌹🌹🙏🙏🌹🌹
@user-lx5cb7mz9c
@user-lx5cb7mz9c 9 ай бұрын
धेरै राम्रो कुरा हो धरान मेयर हर्क सामपाङ दाईको कुरा?🙋‍♂️🇳🇵♥️🏃♥️♥️♥️♥️🏃🏃🏃🏃
@madanrai4432
@madanrai4432 Жыл бұрын
खेाजि,खेाजि,कारबाही ,हुनु,परछ,अातनक,कारिहरुलाइ,
@lahuresahab7291
@lahuresahab7291 Жыл бұрын
Jai Harka Sir
@user-kh8gb7kj5l
@user-kh8gb7kj5l 5 ай бұрын
सलाम मेयरजिउ भरष्टा गरनुनपायर बौलाय झपलेहरु
@SumanSuman-wq9uf
@SumanSuman-wq9uf Жыл бұрын
मन्त्री भ्र्स्ट हुन।
@bimalarai3507
@bimalarai3507 5 ай бұрын
सरिन तामाङ्गको बक्तब्य पनि एकदम सहि छ
@gurungbalkaji1575
@gurungbalkaji1575 Жыл бұрын
great 👍 good Experience thanks 😊 👍 🙏 Miyar saff Jay sachet dharan Jay Nepal 👏 😀 👍 👌 🙌 👏 😀 👍 👌
@ganeshshahi8276
@ganeshshahi8276 Жыл бұрын
धेरै राम्रो कुरा मेयर ज्यू को!
@surjabhahadurchhetri9232
@surjabhahadurchhetri9232 Жыл бұрын
100% sahi ho mayor harka sir ko kura 🙏🙏 jay harka sir jindabad jindabad
@rajanarai4748
@rajanarai4748 Жыл бұрын
हर्क साम्पाङ 💪💪💪💪👏👏👏
@gharchunggurung3547
@gharchunggurung3547 3 ай бұрын
साचि नै मन छोयो मेयर सापङ लाई सालमा छ हर्क सर 🙏🙏🙏🤝👍️👍️👍️
@khyambahadurkhadkkhadka9767
@khyambahadurkhadkkhadka9767 8 ай бұрын
हर्क साम्पाङ नितिगत को कुरा उठाउनु भ्यो Good🇳🇵👉️🇳🇵🇳🇵🇳🇵
@user-lf5qe9ub8l
@user-lf5qe9ub8l Жыл бұрын
हरक जि धन्यबाद तपाई लाई
@bishnugurung5223
@bishnugurung5223 Жыл бұрын
Jai harka sampang 💕🙏🙏💕
@kirannepal3596
@kirannepal3596 Жыл бұрын
मेयर ज्यू को कुरा १०० पर्तीसत ठिक कुरा हो
@dalrai3358
@dalrai3358 Жыл бұрын
Well done Meher saab DHARANe jaanta support garnu holla 🙏
@sagarthakuri3003
@sagarthakuri3003 Жыл бұрын
Please 🙏 support to harka. Love from Kathmandu
@thupthar2762
@thupthar2762 Жыл бұрын
I Respect Hakka Sir, he works for the people
@gobindabk9870
@gobindabk9870 5 ай бұрын
मेयर को कुरा सहि हो । यी टाउके हरु भ्रष्टाचार गर्न पल्के का हुन
@printphoto-yn5xk
@printphoto-yn5xk Жыл бұрын
सहि कुरा हाे मेयर साप
@shyamsilaamtek8729
@shyamsilaamtek8729 Жыл бұрын
sahi kura meyor sab, you are right ,you are great.bhrastachar ko kura le mantri jiu ko chitta dukhe jasto chha. 😜 we are with Harka sampang.
@tulsirai7282
@tulsirai7282 Жыл бұрын
नगर पालिका को अधिकार भित्र पर्छ सबै ,कुन कहाँ कसरी गर्ने भन्ने कुरो हरु,यस्ता मन्त्री नाथे
@abeeklimbu4981
@abeeklimbu4981 Жыл бұрын
Harka sampang always great
@bishnuupadhyay7462
@bishnuupadhyay7462 7 ай бұрын
वाह मेयर साब ! क्या गजब। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@krishnakhanal4648
@krishnakhanal4648 Жыл бұрын
कुरा १००% सहि हाे
@Martinweatherill444
@Martinweatherill444 Жыл бұрын
Once a great Mayor of USA, Minnesota, Jesse Ventura said, "if you walk the truth, you don't need any scripts for a speech" Mayor Harka is one of them certainly
@mitragurung1872
@mitragurung1872 Жыл бұрын
समन्वय नहुने कस्तो कानून हो ? सांसद ज्यु ।
@indurai7762
@indurai7762 Жыл бұрын
Our mayor is the great hero
@Notyourthings123
@Notyourthings123 Жыл бұрын
Ww
@shreeramthapa5564
@shreeramthapa5564 Жыл бұрын
​@@Notyourthings123 Z
@user-jy2qk8bt7c
@user-jy2qk8bt7c 11 ай бұрын
​@@Notyourthings123⁴⁴⁴ŕŕ³z 4by7r⅖
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Sahi100% harka sir🙏🙏👍️👍️
@jsquaredee5140
@jsquaredee5140 Жыл бұрын
एउटा सच्चा नेपाली ले देशको जुनसुकै कुनामा बसेको भएको पनि समाज सेवा गर्ने जन्मसिद्ध अधिकार हो । सक्रिय भूमिका निर्वाह गर्दै नगरको विकास को लागि काम गर्ने सच्चा नेपाली लाई आफुलाई ठूलो नेता ठान्नेहरु अधिकार क्षेत्र को बारेमा सिकाउन आउँछन।
@dkpachyugurung3988
@dkpachyugurung3988 Жыл бұрын
हके ले दियो मन्त्री लाइ 🤣🤣🤣
@tamang5202
@tamang5202 Жыл бұрын
hake hoina re Harka ho.
@lakhanlimbu6202
@lakhanlimbu6202 Жыл бұрын
supported Harka sampang ......jiu
@raiking8041
@raiking8041 Жыл бұрын
जय हर्क
@lismanrai5297
@lismanrai5297 Жыл бұрын
बिचरा सभासदको हालत समाज शास्त्र र राजनितिक शास्त्र मा स्नातककोत्तर गर्नु भएको छ मेयर ज्यूँले
@prakashkc5144
@prakashkc5144 Жыл бұрын
सहि बात गर्नु भो मेयर ज्यु
@rameshbudhathoki7190
@rameshbudhathoki7190 Жыл бұрын
विभिन्न प्रदेश मा रहेको नगर पालिका हरु मा पनि प्रत्येक्ष यस्तै कार्यक्रम भए अति राम्रो र आम नागरिक लाई थाहा हुन्थ्यो
@victorpoudel4358
@victorpoudel4358 Жыл бұрын
Harka Balen Gopi Hamal Rabi Lamichane Salute ❤❤❤❤
@rrr4570
@rrr4570 Жыл бұрын
म यहाँ मेयरको ठाउमा हुनु हो भने मुझी मन्त्रीलाई लात्तले हान्थे
@minagurung5026
@minagurung5026 Жыл бұрын
Smaran rahos mantrijyu sarkar vanda janta ho
@bhabin.mgr.100
@bhabin.mgr.100 5 ай бұрын
राम्रो निर्णय हर्क सर।
@mukundaghimire6769
@mukundaghimire6769 9 ай бұрын
मेयर हर्क साम्पाङ ज्यूले भनेको कुरा १००% ठीक छ। केन्द्र ले र प्रदेशले एकलौटी मनपरी बजेट खर्च गर्न पाउँदैन । संबंधित पालिकाको अनुमति चाहिन्छ । मनपरी गर्नु भनेको भ्रष्टाचार हो ।
@ntamu84
@ntamu84 Жыл бұрын
Harka g ... Keep going... Harka sampang jindabad!!!!!!!!!!!!!!!!¡!¡!!!!!!!!!!! from Pokhara.
@Cabitachamling
@Cabitachamling Жыл бұрын
Jay harka sampang rai👍👍👍🙏💪💪
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 56 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 36 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
J.D. Vance addresses RNC crowd: FULL SPEECH
36:00
FOX 4 Dallas-Fort Worth
Рет қаралды 1,8 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 56 МЛН