किसान का बिसयमा अगाडी आउने न दल छन न नेता ।।गफ मात्रै हुने हुन
@ShyamChhetri-gb7qy10 күн бұрын
जय जय होस् हजुर।
@thagunnachandu49239 күн бұрын
यी नियम कागजमै सिमित भए। ग्रामीण क्षेत्रमा बँदेल ,बादर जस्ता जंगली जनावरले खेत वारि बाझो पार्दिन्छन। न स्थानीय सरकारले हेर्छ न कसैले हेर्छ। के यस्तो अवस्थामा बाली बिमा गरे बिमा वाफतको रक्षा वर्ण गर्छ बिमा कम्पनिले😢
@goofoff07269 күн бұрын
भन्ने मात्रै हो, गर्ने केही होइन खाडी मुलुकले माटो र पानी किनेर टनेल बनाएर कृषि खेती बाट राम्रो प्रगती गरेको छ हाम्रो देश नेपालमा सबै भएर पनि जमिन बाजो छ। .......कारण। ..निर्लाज र भ्रस्ट नेता कर्मचारी तन्त्र
@progeah558 күн бұрын
गफ मात्रै हो। यस्तो पशुधन संरक्षण बीमा काम छैन। यस्तो पोलिसी काम छैन। दुर्घटनाबाट पशुको मृत्यु भएमा पनि पैसा दिन आनाकानी गर्छन्।