You are welome and always should be graced by all mighty shree Kristina.
@KamalManShrestha12 күн бұрын
नमस्ते
@Kushallama29311 күн бұрын
बिषय हरु लाई राम्रो सङ्ग चिर फार गरी दिनु भऐकोमा धन्येबाद सर🇳🇵🙏
@shivajipanta-dn1dv13 күн бұрын
अर्जुन ज्ञवाली ' मलाई पनी नेपालीको र नेपालको बारेमा तिमी ले सही बिश्लेषण गय्रौकि जस्तो लाग्यो
@ghanashyankhanal96213 күн бұрын
उच्चपदका सेना प्रहरी कर्मचारी न्यायकर्मी सहित राजनैतिक नेताहरुलाई साथमा लिई देशलाई सिध्याउँदै छन् यसको लागि सबै नेपाली एक जुट हुनु पर्छ यसको लागि तपाइ भरत दाहाल भिम रावल मिलेर एक शक्तिसाली संगठन बनाउने हो कि
@PadamKarki-w9d13 күн бұрын
Raja lyauna chahane janta matra chhan kunai neta chhainan kinabhane nepal ka sabai neta le cia raw ko hundi khanchhan
@RamRam-xm9xw12 күн бұрын
Excellent topics we have to unite against those toxic liars people keep it up
@govindagovindalamichhane331013 күн бұрын
दलिय व्यवस्थाको अन्त्य मा त्रिमूल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमूल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमूल नेपाल सांस्कृतिक राष्ट्र निर्माण मा त्रिमूल नेपाल त्रिमूल नेपाल राप्तीनगर चितवन जय जननी।
@narayantandan522013 күн бұрын
Very good
@punshant929213 күн бұрын
100% सहि
@pitambergiri404013 күн бұрын
Good
@narayanshrestha734213 күн бұрын
🎉🎉🎉🎉
@PadamKarki-w9d13 күн бұрын
Sena ko security ma raja lyaunu hudaina hijo prajwal shamsher le raja birendra maryo ahile aaja ko army chief le gyanendra marchha .
@anilmalla889813 күн бұрын
Naya Sena le garnu parcha Mitra
@PadamKarki-w9d13 күн бұрын
@anilmalla8898 good
@laxmankhanal668612 күн бұрын
डिप स्टेट बारेमा बुझ्नुस पैला
@yambarai153013 күн бұрын
🙏🇳🇵
@laxmankhanal668612 күн бұрын
गणतन्त्र लोकतान्त्र को कुरै होइन कुन सक्तिका आडमा साना देस को शक्ति र सत्ता कता छ भन्ने कुरा हो र त्यो सक्तिरास्ट्र को लछ्य के हो भन्ने कुरा बाट फरक पर्छ
@JhalakShahi-ji5sr13 күн бұрын
Ramro
@ShyamChhetri-gb7qy12 күн бұрын
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
@sudarshandhital100012 күн бұрын
के भन्न खोजेको हो? केही बुझिएन।.खाली डीप स्टेट रट्या छ, कुरा कौ छेउ टुप्पो केही मिल्दैन। छि: यस्ता स्बयं घोषित बिश्लेषक ले हाम्रो समय मात्र बरबाद 😏🥱
@Bishnu-y6l13 күн бұрын
सुनेको प्रजातन्त्र सुनेको लोकतन्त्र सुनेको घाँडोतन्त्र राम्रो थियो । तर कुनैपनि बेवस्था अाफै नीति नियम र सिद्दान्त कागजमा मात्र राम्रो भयर चल्ने होइन । जुन बेवस्था अाउँछ तेस्को उल्लेखित नियम अनुसार चलेमा मात्र राम्रो हुन्छ । जस्तै पानी जुनभाँडोमा हाल्यो तेस्तै अाकार लिन्छ । तेस्तै गणतन्त्र लोकतन्त्र प्रजातन्त्र जस्ताको हातमा पर्यो तेस्तैभयो । अाज नेपाली जनता पुन राजतन्त्रको सम्झनामा यक हुदैछन् । राजतन्त्र अब अाउदा फेरि नयाँ भयर उदाउँछ ( अपडेड ) भयर अाउँछ म अपडेट भन्ने शब्द लेख्ने थिइन धेरैले तेहि सब्दको अादि भयको हुदामात्र लेखेको हुँ । नेपाल माराजतन्त्र नअायपनि हब तेसैको अासमा बाकि रहेको दिन बिताउनेछु । जिबनको उत्तरार्धमा म राजाको मेरालागि होइन नेपाल र नेपालिका लागि अावश भन्ने चाहना राख्छु ।
@PadamKarki-w9d13 күн бұрын
Nepal ka party cia raw European union nepali sena george soros mafia underworld smugglers commission agent criminal gangster shooter le chalayeka chhan