माओबादी लडाकु हरुको अन्तरबार्ता कति घमन्डले भरियको देखिन्छ अहिले पनि परिबर्तन को नाममा केही खालो सरेन यो गर्छौ र त्यो गर्छौ तिमिहरुको त्यो बेलाको आतन्कले गर्दा स्कुल बन्द हड्ताल मास्टर मारिय हामिले पड्न पायनौ माओबादिलाइ त्यो बेला हामिले खुवायको भात मात्रै बचायर राखेको भय अहिलेको नेपालको पूरा जनतालाइ 1 महिना खान पुग्थ्यो होला त्यो नोक्सान गरायर के के नै गर्छौ भन्थे खै त आज तेहि नेता हरुको जीवन परिबर्तन भयो खै जनताको जीवन मा केही परिबर्तन भयन बरु त्यो बेलाका सरकारी सेनाको अन्तरबार्ता हेर्छु कति सालिन कति भलदमि कति इज्जत गरेर बोल्छन तेहि माओबादिको तर त्यो बेलाका माओबादी लडाकु हरु कत्ती घमनड गरेर बोल्छन मुलाहरु लुकेर बाटो खन्दै गरेका आर्मिमाथी आक्रमण गरेर कत्ती राम्रो काम गरेजस्तो गर्छन
@BinodBudhamagar-wc3sx5 ай бұрын
Nepal bikash na hunuko mukhye karan kam na garni alxi aruko kura katne yeti bole mero ni kura katna suru hunxa ab😂😂
@Iam.Retro-Kid7 ай бұрын
हेर्न थालियो । सुनौलो टिभी ❤❤❤❤
@aasismagaryoutubchannel17847 ай бұрын
सुरु गरियो अझेल खत्री सर कता हुनु हुन्छ होला है बिमलराज सर
@SunauloTV.7 ай бұрын
बिदेश तिर हजुर
@garibkto57137 ай бұрын
Very good interview
@GCvlogsofficial7 ай бұрын
❤❤❤
@Rip_uchiha.naruto7 ай бұрын
मन पर्यो यो अन्तर्वार्ता ❤
@Bankai0567 ай бұрын
रोचक कुराकानी ❤❤❤ सुनौलो टिभी 👍️👌
@kamalbhandari88257 ай бұрын
प्रचण्ड बाबुरामले बडो स्पेसल सङ्ग तीन करोड भेडा नेपालीहरुलाई बेकुफ बनाइदिए
@PrameshwarPoudel3 ай бұрын
यो टेलीभिजन बाट प्रसारण हुने धेरै अन्तरबार्ता हेर्छु म तर धेरै जसो माओवादी का मान्छे हरु नेपाली सेना लाई दुस्मन भन्छन तर नेपाली सेना ले माओवादी लाई बाटाे बिरायेका दाजु भाइ भन्छन अजै पनि माओवादी मा आतंक सोच रैछ
@SunauloTV.3 ай бұрын
धन्यवाद हजुर 🙏
@AkhilmotiramTamang7 ай бұрын
I'm big fan अर्जुन सर ❤❤❤❤❤❤❤
@SunauloTV.7 ай бұрын
धन्यवाद हजुर
@himakc92147 ай бұрын
ramailo lagyo kurakanihariu
@SumanBhandari-f5d7 ай бұрын
गजब
@subasbasnet15077 ай бұрын
हेर्न सुरु गर्यो
@SunauloTV.7 ай бұрын
धन्यवाद
@khusbusharma86827 ай бұрын
herna suru bhayo
@AkhilmotiramTamang7 ай бұрын
I'm big fan hjr ko
@SunauloTV.7 ай бұрын
धन्यवाद
@laxmikanxi1237 ай бұрын
herdai
@जनताजिन्दावाद7 ай бұрын
Salam chha daju
@humengurung83957 ай бұрын
🎉🎉🎉🎉🎉
@IndraKumar-g4q16 күн бұрын
Janta hoi khaubadi hou janta vanerw kin lukauxou kura
@subasbasnet15077 ай бұрын
अर्जुन सर त्यो तपाईं हरुको सस्क्राइब गर्ने घण्टी को आवज अलिक कम गर्न मिल्दैन सर
@SunauloTV.7 ай бұрын
पहिले सम्पादन गरेका केही भिडियोमा यो आवाज थियो, पछिल्लो भिडियोहरुमा पुरै आवाज बन्द गरेका छौं सर
@yamthapa142436 ай бұрын
हेरियो
@SunauloTV.6 ай бұрын
धन्यवाद
@Piyushlosxy7 ай бұрын
Yo bella bella ma ghanti bajauna tah hataunus hou sir. Rati sutdda sunera sutencha . Bela Bela ma ghanti bajera khatam paryo sir
@SunauloTV.7 ай бұрын
हस् हामी अब सम्पादन गरेको भिडियोमा यो साउन्ड राखेका छैनौं धन्यवाद