जानकारी केन्द्रकाे जानकारी दिने तरिका कत्ति पनि ठिक भएन । गाडिकाे जानकारी दिँदा गाडिकाे क्षमता, रेञ्ज, प्रविधी, सुरक्षा र मूल्य पहिलाे प्राथमिकता हुनुपर्ने हाे । तर यी कुरामा खासै महत्व दिएकाे देखँदैन । गाडिमा भएका अन्य सुविधाहरु, आउटलुक, ईन्टेरियर लुक कलर आदि कुरा त्यसपछि दाेश्राे प्राथमिकतामा जानकारी दिँदा ठिक हाेला ।