डाक्टर साब हाम्रो देशको सम्मानीय प्रधानमन्त्रीज्यू कस्तो हुनुहुन्छ न ज्ञान न विज्ञान न धर्म उहाँमा केही पनि छैन
@madankhanal50594 күн бұрын
डां सुरेन्द्रकेसी सर ईनिहरुले दुखपाउदैन्न हामिहरुले दुखपाईन्छ अजै।
@rajendragurung36484 күн бұрын
गलत बालेन धेरै बिधान छन् हावा गफ नगर हावा तेरो छोराछोरी कता छ??
@RadhaGiri-c3e4 күн бұрын
Good kura❤❤❤❤❤
@singhabdrthapa36684 күн бұрын
Balen Shah jindabad
@ramsubba22944 күн бұрын
याे सुरेन्द्र केसी मिडियामा खाेक्ने भुक्ने बाहेक अरु देशकाे लागि गर्न सकेकाे केही छैन।अनि मेयर बालेन्द्र शाहलाइ कार्टुन भन्ने?? याे सुरेन्द्रे बालेन शाहकाे दाँजाेमा पुग्न लाई दशाैं जुनी लिंदा पनि मुस्किल छ। कसैले तपाई भनाेस नभनाेस आफै मपाइ हुने मान्छे सुरेन्द्रे केसी हाे।
@bishowlalshrestha24024 күн бұрын
रामजी, याे आफुलाई विद्वान् हुं भन्ने अवसरवादि कहिल्यै बालेन हर्क रवि अनि के भन्छ,उता दाङतिरकाे एकजना, उस्का उपर सकरात्मक हुँदै भएन।
@minathakuri18124 күн бұрын
100%Right
@baijnathmundhara74554 күн бұрын
शे ब दे मुक्त कांग्रेस आज को आवश्यकता बीपी को विचार + मुलुक जोगाऊन
@LokBahadur-q8g4 күн бұрын
Absolutely correct sir 👍👍
@manilimbu38644 күн бұрын
डा सुरेन्द्र का कुराले केही कुरा पनि किनारा लगाउनु सक्दैन, बरू छरपष्ट मात्र बनाउँछ। किनभने उनलाई यो कुरा थाहा छैन कि देशको शक्तिमा बाँदर लाई पुर्याएका छन् भन्ने!
@bishowlalshrestha24024 күн бұрын
पटक पटक बालेन शाह भनेकाे त,कार्टुन त हाे नि, भन्दा, तपाईं आफूलाई मै हुं भन्नुहुन्छ,बाैद्धिक क्षमता राजनीतिक विश्लेषक सालिन भद्र हुं भन्नुहुन्छ, त्यस्ता मान्छेलाई मेयर भै सकेपछि पनि यसाे भन्दा तपाईंलाई चाहिँ लाज लाग्दैन ?
@ramharisubedi23924 күн бұрын
यि डासाब पनि के के भन्छन भन्छन भन्या ? कैले छुसि बालेन ले के काम गरेका छन र एउटा सिन्को समेत भाचेका छैन भन्छन कैले भने हे बालेन ले देखाईदिए ..... के के हो के के हो ?
@kundanpandey33404 күн бұрын
yo chahi ghat lagyo Dr Saab ko...@18:06 ..tara ajkaal sabai library nai google ma cha 🤔..padinai rah chau ra suneenai rahchau ..outube bata
@JibrajAdhikari-bg4eh3 күн бұрын
Dr.sab be care your speech word balen shah not cartoon
@takasimichihiro45424 күн бұрын
Balen Kasari carton ?
@SagarshamshyerNembang-cx9kc4 күн бұрын
🫡🫡
@RaiBishu-r6s4 күн бұрын
Yo loktantra tpai haru liyaunu bhakoh ho yeskoh jeemah tapai haru leh pani lin perx 😅