Рет қаралды 274
तमुहरुको पय संस्कारमा नाचिने स्यार्ग नाँच बिशेषता भाइ खलक मामाली लगायतका गाउँलेहरु नाँच्ने गरिन्छ यसमा धेरै डाँडहरु हुन्छन त्यस्कै एक झलक यहाँ प्रस्तुत गरेको यो भिडियो सबिन गुरुङ बाबुको फेसबुकबाट लिएको हो हेरेर यहाँहरुको प्रतिक्रिया लाइक र सब्स्क्राइब्सको अपेक्षा गरेको छु धन्यवाद ।