साउन महिनाको सुरुवातसँगै पशुपतिनाथ मन्दिरमा चहलपहल बढ्न थालेको छ । भक्तजनहरु हरियो र पहेंलो कपडामा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउन थालेका छन् । आजदेखि पशुपतिमा एक महिनासम्म चल्ने कोटीहोम महायज्ञ पनि सुरु भएको छ ।
Пікірлер: 5
@BinitaThapa-ip3htАй бұрын
Jayaa pashupati natha
@homnathlamichhane739Ай бұрын
🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️
@homnathlamichhane739Ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️राजा बिना सबै कर्महरु अधुरो हुनेछ बेलैमा बुद्धि आओस् 🕉️🕉️🕉️🕉️🕉️🕉️
@anandtalegaonkar584229 күн бұрын
Rudraksh Shop ka video bano please 🙏🙏😊
@homnathlamichhane739Ай бұрын
🕉️🕉️🕉️राजा भनेको बिष्णु भगवानको अबतार हो राजालाई फालेर धर्म होइन अपराध मिल्नेछ त्यसैले छिटो राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️