सशस्त्र प्रहरी बलका डिएसपी हेम कुमार जि.सी.ले भालुवाङ्ग र सत्बरियाको बारेमा यस्तो जानकारी दिनुभयो ।

  Рет қаралды 76,698

Sunaulo TV

Sunaulo TV

Күн бұрын

Пікірлер: 140
@bhubanrai2443
@bhubanrai2443 2 жыл бұрын
Thank you Sunaulo Tv. सत्बतिया मा माउबादिले पक्राउ गरेर मारेको रहेछ जुन घटनाको बारेमा सिभिल वार च्यानल ले भनेको कुरा र उहाँ डि एस पी साब ले भनेको कुरा 100% मिल्यो
@BhubankumarChhetri
@BhubankumarChhetri Ай бұрын
माओबादिलाई र नेपाली सरकारलाई लडाउने इन्डियन तस्कर , अनि बिचमा मारिने नेपाली दाजुभाइ दिदी बहिनी।
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
सारै खुल्ला दिल को लाहुरे हुनुहुदो रैछ हजुर
@maheshshrestha1229
@maheshshrestha1229 8 ай бұрын
पूर्व सप्रनाउ हेम कुमार जि.सी. सम्भवतः २०७०/७१ शालमा एपिएफको तत्कालिन पाथिभारा गण, पाडेजुंगे, दमकमा मेरो कमाण्ड अन्तर्गत सप्रनि हुनुहुथ्यो जस्तो लाग्यो। मेरो कार्यकालमा उहाले एउटा सच्चा, ईमान्दार,वफादार, योग्य, मिलनसार र व्यवशायिक, राष्ट्रसेवक अधिकृत को छवीलाई अक्षरस पालन गरी सहयोग गर्नु भएको थियो। तत्कालिन माओवादी गुरील्लाहरु संग भएका मुठभेडमा साहसिक ढंगले परास्त गर्न सफल हुनु भएकोमा हार्दिक सम्मान र सलाम व्यक्त गर्न चाहान्छु।❤❤❤
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
सर तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो, कतै घटनामा पर्नु भयो कि
@indrasorali5861
@indrasorali5861 11 ай бұрын
❤❤❤यसतो बिचार भएको प्रहरी भेटाउन गारो छ अहिले
@ishwordanuwar2937
@ishwordanuwar2937 7 ай бұрын
pida तत्कालीन आन्दोलनका दुवै पक्ष को दाजुभाइहरुले भोग्नु भयो यसरी युद्द गरायो तत्कालीन सरकार अनि विद्रोही पक्षले तर अहिले हेरौ देशको हालत कहा पुराएको छ यस्ता पीडित पूर्व लडाकु सेना प्रहरी को हितको लागि खै के सोचे यी भ्रष्ट नेताहरुले खाली आफ्नो स्वार्थमा रमाएको छ देशलाई खोक्रो बनाउँदै छ दुःख लाग्छ।यी सबै कुराको विचार गर्दा यिनीहरूले सत्ता र स्वार्थ को लागि लडाइको रहेछ नेपाली भाई भाई लाई
@kushsingh9150
@kushsingh9150 9 ай бұрын
महान नेपालको राष्ट्रसेवक व्यक्तित्व
@nirmalbhandari9009
@nirmalbhandari9009 2 жыл бұрын
सारै मन छोयो सरको कुराले गर्दा
@rajankunwar4728
@rajankunwar4728 2 жыл бұрын
जय नेपाल सर !! कुसल, दक्ष साहसी निडर कमान्डर हुनुहुन्छ हजुर !! तपाईंको अन्तरबार्ता हेर्न पाउँदा खुशी लाग्यो !! कपिलवस्तु धन्कौली सङयुक्त बेसक्याम्प सङै बसेको याद आयो !!
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईं कतै पर्नु भो कि नाइ हजुर
@rajankunwar4728
@rajankunwar4728 2 жыл бұрын
लम्जुङको पाचोक देखी नवलपरासी ,कपिलवस्तु धाङखोला सम्मको भिडन्तको अनुभव छ!!सर !
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
@@rajankunwar4728 अनुभव सुन्न र सुनाउन पाए हुन्थ्यो सर
@Yek523
@Yek523 2 жыл бұрын
À
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
आज मज्जा आयो रास्ट सेबकको इन्टर भिउ हेर्दा जये नेपाल
@laxmisapkota9373
@laxmisapkota9373 2 жыл бұрын
Yo vdo herera baba ko dherai yad aayo hamile ramro sanga baba lai chinna pani payenau satbariya ghatana ma mero baba parnu vako thiyo apf hunu hunthyo
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
उहाँ प्रति हार्दिक श्रद्धाञ्जली
@darbingm5892
@darbingm5892 2 жыл бұрын
जय नेपाल साब,बादल बि.क. र म सगै सिसं १ काे हाे बिचरा DSP धन बहादुर बस्नेत कम्पनी कमाण्डर थिए। बिचरा सबै सपना जस्तो लाग्छ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईं कतै पर्नु भो कि नाइ सर
@pawanadhikari5127
@pawanadhikari5127 Ай бұрын
Good job 🎉
@itvnepal868
@itvnepal868 2 жыл бұрын
बाजुराको पाञ्डुसेनमा भयको आक्रमणको पुरा जानकारी भयको एकजना पत्ता लागायर ईन्टरभ्यृ लिनु पर्यो। DSP साबको कुरा मिठो लाग्यो।आगामी भिडियोमा यो टुक्रा टुक्रा सोधेपछि मात्र उत्तर दिने खावबादिहरुलाई नल्याउदा राम्रो। सरररर.....पूरा घटना story पारामा भन्दा पो सुन्न नि मजा आउछ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हुन्छ हामी प्रयास गर्ने छौं हजुर
@yadavrai1377
@yadavrai1377 2 жыл бұрын
🙏 साह्रै राम्रो interview लाग्यो धन्यबाद छ यति राम्रो interview हेर्न पाएकोमा सुमन सर लगायत सुनौलो टेलिभिजनका सम्पुर्ण team लाई साथै यो च्यानल हेर्नू हुने सबैलाई नमस्कार र म नियमित दर्शक पनि हु हाल मलेसियाबा हेर्दै छु ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@manbahadurchhetri3622
@manbahadurchhetri3622 7 ай бұрын
कामकाे कुरा गरनु भाे अाफनाे ठाउमा छ , पछि साेतनत्र सेवा गरनु परनेमा पाटिकाे रहेछ , सहि निसाब अबससे भयन हुनेवाला पनि रहेन ,पद काम चाेर जसताे लागाे ।
@vola290
@vola290 2 жыл бұрын
हेम कुमार जि सि सहि साप हुदा म लमही बेश क्याम अजुन खोला दाङ मा थिए तेति बेला धेरै नै गाह्रो थियो मावोबादि सँग लड्न धेरै थेर्ट थियो
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हजुरको अनुभुति पनि सुन्न सुनाउन मन छ
@jagadeepthapa5384
@jagadeepthapa5384 Жыл бұрын
सुर्खेत को हर्रे रहेको रिपीटर टावर नजिक उकालो मोड माँ 59 साल महीना याद भयन फागुन या चैत पहीलो हप्ता जस्तो लाग्छ मलाई त्यती बेला मावोबादी हर्रे बाट् उता सुर्खेत सम्म को बीजुली काटेर एक हप्ता अन्धकार भा थियो, मलाई अझै याद छ हाल् युएई देखी हेर्दै छु हजुर को कार्यक्रम
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद
@SumanBhandari-f5d
@SumanBhandari-f5d 9 ай бұрын
गजब राम्रो
@tekendrabikram9831
@tekendrabikram9831 2 жыл бұрын
मकवानपुरको झुरझुरेको भिडन्तको बारेमा सेनाको तर्फबाट अन्तर्वार्ता लिनु पर्यो पत्रकार ज्यु।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हाम्रो प्रयास छ हजुर
@durgaPun-ec4ud
@durgaPun-ec4ud 3 ай бұрын
हजुर माहान हुनु हुँदो रैछ दाजु सलाम छ
@arunbasnet6133
@arunbasnet6133 7 ай бұрын
Apf proud of u mama hjur
@haribudha7653
@haribudha7653 2 жыл бұрын
हेर्नुहोस एस्तो सम्म गरेका छन माओबादिले।
@rishikeshbohara2672
@rishikeshbohara2672 3 ай бұрын
चान्स पाएको ठाउमा दुबै पक्षले छोडेको छैन
@Urlaba
@Urlaba 10 ай бұрын
जय नेपाली सेना
@ZEX-XOcreator
@ZEX-XOcreator 2 жыл бұрын
धेरै राम्रो अन्तरबार्ता हेर्न सुरु गरियो
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद
@premsinghpujara7547
@premsinghpujara7547 2 жыл бұрын
गद्दार हरुले गर्दा सोझा सिपाई हरुले ज्यान फाल्नु पर्यो
@aviroyal8186
@aviroyal8186 2 жыл бұрын
हजुर सिपाही त पैसा पाएर लडेका थिए तर माओवदी बिना स्वार्थ लडेका थिए नेता गद्दार भएर मात्र हो
@laxmikanxi123
@laxmikanxi123 2 жыл бұрын
Hem Dajuko Antarwarta Herna Thaliyo Hai.
@ghalejewa5551
@ghalejewa5551 2 жыл бұрын
Dherai jayaj kura garnu vo sir le darbariya ghatana hune bela ma maheswori bahini ma D.I.P Rohit thapa ra I.G.P ma let's krishna mohan Shrestha thiyo
@vupenmagar6218
@vupenmagar6218 2 жыл бұрын
maubadi ko bhanda surakxa karmi ko interview herna pauda ramro lagxa plz army police ko interview dherai bhanda dheraii lyaunu hola
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सके जति प्रयास जारी छ हजुर
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 8 ай бұрын
हेम सर मैल दुबै तिर का अन्त्र्बर्ता सुने तर हजुर जस्तो खुलेर बोल्ने कोही देखेन।
@sanjayghartimagar3627
@sanjayghartimagar3627 7 ай бұрын
अहिले त्यही नेताहारुले उथ भने उथने ?बस भने बस्ने? ती माओवादी नेता मन्त्री हरुको झोला नबोकी केही हुने वाला छैन अहिले भने।
@suvaskoirala2313
@suvaskoirala2313 8 ай бұрын
हामीले त्यस समयमा 260 राउन्ड बोक्ने गरथिम । नेपाल आर्मी मा
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
तपाईं कतै पर्नु भयो कि नाई हजुर
@जनताजिन्दावाद
@जनताजिन्दावाद 2 жыл бұрын
Nishastra manchhelai surakshya phaujle kk gare tyo pani thaha hola ni sir... ajha nepali chelilai ta... k kura garnu ra !
@rupakchhetri6435
@rupakchhetri6435 2 жыл бұрын
Salute uncle🙏🙏
@dhrubaranabhat6796
@dhrubaranabhat6796 2 жыл бұрын
Best show good journalist
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद
@raj-adhik
@raj-adhik 2 жыл бұрын
100% Sahi vannu bhayo sir le ma pani ho ladeko apf bata ladeko ladera mareko yek jana matrai ho sab lain lagera marera ka hun
@tankalimbu6557
@tankalimbu6557 2 жыл бұрын
मारेको हो भने कसरी बच्यौ त हो ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईंको पनि अनुभुति सुनौन हजुर इतिहास हो
@bhabeshgc1222
@bhabeshgc1222 2 жыл бұрын
@@tankalimbu6557 comment ramro sanga padnu na hajur k vannu vako x raj ji lay
@khusbusharma8682
@khusbusharma8682 2 жыл бұрын
Hajir bhaeko awastha
@anjutamang7722
@anjutamang7722 2 жыл бұрын
Sahi kura ho
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@bammalla1673
@bammalla1673 2 жыл бұрын
सर सँग पर्सा सिसुका मा बसेकाे याद अायाे
@DSUNILK
@DSUNILK Жыл бұрын
❤❤❤❤❤
@msmobilekhan5712
@msmobilekhan5712 3 ай бұрын
साईको 2044/10 मा भर्ना र 2074/8 मा हबल्दार 9 महीना मै हबल्दर 74साल मा Dsp मा रिटायर्ड रे
@diwasbudha9057
@diwasbudha9057 2 жыл бұрын
अछामको मङल्सेन को सुरक्षा कर्मी को तर्फ बाट कहिले आउन्छ अन्तर बार्ता कहिले आउन्छ सर कुरेको कुरै छु।।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हामी खोजी रहेका छौं हजुर त्यहाँ सहभागी सुरक्षाकर्मी
@sitashahi9813
@sitashahi9813 2 жыл бұрын
@@SunauloTV. ##h6##yh#h#h#h#h#h#h#h#h#6#6#y#y#6#6#6#6#y#y#h#h#6#6#6#6#h#h#y#y#h#6#y#h#h#h#h#h#6#6#h#h#h#h#6#y#h#h##hhh#h#h#h#h#h#h#h#h##hh#h#y#h#h#h#h#h#h#y#h##hy##hh#h#h#h##yh#h#h#y#y##y#yy#6#y#y#y#y#y#y#h#y##6#yy#y#6#y#y#y#y#y#y#y#6##y#y6#y#y#h#h#6#h#h#h#y#h#h#h#h#y#y#y#y#y#y#y#6#y##yy#y#6#y#y#y#y#y#h#h#y#y##y#yy#y#6#y#y#y#6#y##yy#6#y#y#y#h#6#y#y#y#y#h#y#y##hy#y#y#y#y#y#y#h#h##hh#h#h#h#h#h#y#6#h#h#h#h#h#h##hh#y#y#y#h#6#h#y##6#yy#y#y#6#y#y#y#y##y#yy#y6##y#y#yy##yy#y#y#y#6#y#6##yh#h##6#yy##yyyy6##y#y#y6#y#y#y#y#y#y#y#y#y#y#y#y#h#y#y##yy#y#y#h#h#y#y#y##yy#y##yy#y#6#y#6#y#y#y##yy#6#h#y#h#h#y##yy#y#y#y#y#y##yy#y#y#6#y#y#y#y#y##yy#6#y#h#y#y#y#y#y#y#y#y##yy#y##yy#y#y#y#h#h#y#y#y#y#y#y#y#h#y#y#y#y#y#y#y#y#y#y#6#y#y#h#h#y#y#h#y#y#y#y#y#6#y#y#y#y#y#y#y#y#y##y#yy#y#y#y#y#y#h#6#y#y#y#y##yy#y#y#6#y#y#y#y##yy#y##yy#y#y#y#y#y##y#yy##yy#y##yy#y#y#y#y#y#y#y#y#y##yy#y##yy#y#y#y#y#y#y#y#y##yy#y#y##yy#y#6#y#6#y#y#y#y##yy#y#y#y#y#y#y#y#y#y#y#y#y#y#y#y#y#y#h#y#y#y#y#y#y#y#h#h#h#y#y#y#y##yy##yh#y#y#y#y#y#y#y#y#y#y##yy#h##y6#y#h##yy#y##yy#y#6#y##y#yy#y#y##yy#y##yh#h#h#h#h#h##hy#6#y#y#y#y#h#h#h#6#y#y#y#y##hy#y##yy##y6#y#h#h#y##hy#y#y#h##yy#y#y##y#yy#y#y#y##yy#y#y##y6##yy#y#y#y#h#y#y#y#y#y##yy##yy#y#y#y#y#6#y#6#y#y#y##yy#y#y#y#y#y#y#6#y#h##yy##y#y#y6#y#y##yy#yy#y#h#y##y#y#yy##yy#y#y#y#y#y#y#y#y#h#h#y#y##yyy#y#y#y##y#6y#y##yy##yy#y#y#y##y#y#yy#y##yy#y#y#y#y#6#y#y##yy#y#y#yy#y#y#y#y#y#y#y#y##y#yy##yy#y#y#y##y#yy#y#y##hy#y##y#yy#y#y##yy#y#y##y#yy##yy#y#6#y#h#6#y#y#y##y#y#yy#y#yy##yy#y#y#y#y##yy#y##yy#y#y#y#y#y#y#y##y#y#yy##yy#y##y#yy#y##yy#y#y##y6##yy#y#y#y#y#y#y#y##yy#yy#y#y#y#y#yh##yy#y#y#y#y6#y#h#h##yh#y#y##yy#h#h#y##yh#
@premmc8592
@premmc8592 2 жыл бұрын
Salam xa sir
@Siman354
@Siman354 2 жыл бұрын
Wow dsp shap solute cha. Emotional interview.
@pandeykhim2933
@pandeykhim2933 2 жыл бұрын
nice video
@kulbahadurgarpa
@kulbahadurgarpa 2 жыл бұрын
nice bro video
@manmagar5526
@manmagar5526 2 жыл бұрын
🙏🙏🙏 jayanepal 🇳🇵🇳🇵
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
एउटा कुरा सोध्न मन लाग्यो.सशस्त्र द्रोत्काल मा राज्य तर्फ बाट महिलाहरु सहभागी थिए कि थिएन????PLA तर्फ बाट महिलाहरु सहभागी थिए।
@khompun5938
@khompun5938 2 жыл бұрын
थिएन
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
@@khompun5938 सान्तीसम्झौता पछि महीलाहरु लाई भर्ना लिएको हो सर?????
@bhupibabu451
@bhupibabu451 2 жыл бұрын
सशस्त्र सिमा सुरक्षा बलको स्थापना हुनुभन्दा पहिले नेपालको सिमा सुरक्षाको जिम्मा कस्लाइ दिइएको थियो।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
शाही नेपाली सेना र नेपाल प्रहरीले नै गरेको थियो होला ।
@minarana8672
@minarana8672 2 жыл бұрын
Herna thaliyo hai
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam xa💘💘💘🥰🥰💘💘
@basantagc4965
@basantagc4965 2 жыл бұрын
Maja aayo hayran aaja
@ThaniLamichhane
@ThaniLamichhane 9 ай бұрын
Rsp hunuparx sir
@khemrajgm2448
@khemrajgm2448 2 жыл бұрын
हेर्न सुरु गरियो । धेरै कुरेको अन्तर्वार्ता हो ।
@pranish1782
@pranish1782 2 жыл бұрын
Arghakhanchi ladai ko barema nepali sena ko interview lena paryo sir
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
आउँछ कुनै दिन अवस्य पनि
@dhansinghgurung825
@dhansinghgurung825 2 жыл бұрын
Nepal police ra sasashtra police ma bhulera pani xor xori lai varna huna na pathaunu hola mero anurodh
@himathapa3050
@himathapa3050 2 жыл бұрын
SURU GARIYO HAI
@chakraprakashbalayar
@chakraprakashbalayar 8 ай бұрын
44 Ma police ma jagir khanu vaako re 74 ma hawaldar xito hunu bho re bujhina hjr
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
त्यस्तो छ र, बोल्दा फरक आयो होला । कहिलेकाहीँ बोल्दा अर्को कुरा आएको हुन्छ ।
@HiraLal-zw4pt
@HiraLal-zw4pt 2 жыл бұрын
You are great sir
@tilakkc1361
@tilakkc1361 2 жыл бұрын
सर त्येही भालुबाङ मा दरबन्दी भयेको रातभरी भिडन्त गरेका गणपती इन्सपेक्टर को ल्याउनुस न अन्तरबार्ता
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हामी प्रयास गरिरहेका छौं हजुर
@tilakkc1361
@tilakkc1361 2 жыл бұрын
@@SunauloTV. ओके हजुर
@BeautifulMidWest
@BeautifulMidWest 2 жыл бұрын
राम्रो अन्तर्वार्ता।। तत्कालीन समयमा शसस्त्रका डीआईजि रोहित थापा थिए।। ईन्सपेक्टर कन्हैया सिंह सरदार, विजय पण्डित लगायतका थिए।।
@rajandramainali531
@rajandramainali531 2 жыл бұрын
Hajurko socha rambro lago natra malai aarmi pulis man pardeina Tara hajurko man man paro
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
जानकारीको लागि धन्यवाद हजुर
@vola290
@vola290 2 жыл бұрын
भालुबाङ्ग हान्दा सिपाइ सँग कहाँ मोबाइल थियो सर कुसुम २४ गते हानेको र २६ गते भालुवाङ्ग कुसुम म नि स्पोट को लागि स्पोटिङ्ग टोलि मा गएको थिए तेति बेला मोबाइल थिएन सर
@rra8682
@rra8682 4 ай бұрын
त्यो time म bachlore पढ्दै गरेको student थिये । middle class family को with no job । तैपनि त्यो time म सङ mobile थियो । सिपाही संग mobile हुँदैन थ्यो भन्नू हुन्छ तपाईं ।
@gorakhbudha7268
@gorakhbudha7268 2 жыл бұрын
सशस्त्र प्रहरी आतं गाउमा कति थियो
@दिलबान्तवाराई
@दिलबान्तवाराई 2 жыл бұрын
मनि हेर्न सुरु गरेको
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@sabinkhadka6983
@sabinkhadka6983 2 жыл бұрын
Nice
@tapendrabasnet9792
@tapendrabasnet9792 Жыл бұрын
Khutta chhoto bhayeka sir lai annyaya bhaye chha sarkhar le dhayan dieyosh
@karangm6489
@karangm6489 2 жыл бұрын
Jai Nepal
@lilbahadurregmi1248
@lilbahadurregmi1248 2 жыл бұрын
La aba suru gariyo hi
@kamaldevkota8048
@kamaldevkota8048 2 жыл бұрын
एउटा् कुरा न सोधेर गल्ती गर्नु भो बढुवा कहिले कहिले भयो भन्नू पर्छ नि सिपाही बाट dsp भनेको त इतिहास हो नि
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सहि भन्नू भो ।
@bammalla1673
@bammalla1673 2 жыл бұрын
DIG राेहित थापा DYSP खड्ग राई
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
जानकारीको लागि धन्यवाद हजुर
@NabinPandeynabin
@NabinPandeynabin Жыл бұрын
खडक rai DIG भैसके अहिले
@shantarajgiri5933
@shantarajgiri5933 2 жыл бұрын
Bolne tarika ramro xa
@anujupadhyay9878
@anujupadhyay9878 2 жыл бұрын
Shyam narayan upadhyaya
@chakraprakashbalayar
@chakraprakashbalayar 8 ай бұрын
7:42 74 ma hawaldar 😢😢😢😢🎉😢
@WILDLIFE-NEPAL-c8o
@WILDLIFE-NEPAL-c8o 2 жыл бұрын
Aig jiban thapa hunu parxa
@sangitdarpan3423
@sangitdarpan3423 2 жыл бұрын
Herna suru gariyo hai ta
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@anitalama4588
@anitalama4588 2 жыл бұрын
kehi kuraharu ramro garnu bho
@sapkotateaches932
@sapkotateaches932 2 жыл бұрын
Suru hariyo sr ko interview herna
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@palpalrai1043
@palpalrai1043 2 жыл бұрын
Maubadile bhaneko kura ra yo daile bhaneko kura milena maubadile jhut bolyo ya yo daile satbariya ko ani arko thauko kura
@bhabeshgc1222
@bhabeshgc1222 2 жыл бұрын
Hajur yo dai lay bhaneko kura really ho kina ki lamahi ra satbariya ko attack malai ni tha x ma bachha vaya ni
@bhupeshbam8701
@bhupeshbam8701 2 жыл бұрын
Acham ko mangal Sen ko ladai ma sahabhagi dsp saap hunuhunx interview linu paryo uhako kanchanpur ma bhi na PA 18 nimbukheda ho ghr
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सम्पर्क नम्बर पाउ न हजुर
@samundrachhetri3972
@samundrachhetri3972 2 жыл бұрын
Mero vena inspector……. Thapa lai piti potee mareko ho sabai thaha x
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@nayushadhikari4397
@nayushadhikari4397 2 жыл бұрын
६१ सालमा सिपाही को खल्तीमा कहाँ बाट मोबाइल आयो । ६३/६३ सालमा त सीम किन्न ३ दिन लाई बस्नु पर्ने थियो झुट त नबोल्नु न सर
@dhirajdangali9879
@dhirajdangali9879 2 жыл бұрын
Nayush Adhikari भाई ६३ सालको कुरा नगर्नुस न मैले ६१ साल देखि मोबाईल चलाईराको छु मैले पनि NTC को सिमकार्ड 2500 मा किनेको थिए त्यो बेला
@bhabeshgc1222
@bhabeshgc1222 2 жыл бұрын
Nayush adhikari ji jun time hajur pco ma kl garna janu huntiyo ni teo time ma hem kumar gc ko xora haru lay nokiya16oo model ko mobile thiyo kura garnu hun x yr
@avisekxettri7490
@avisekxettri7490 2 жыл бұрын
Ntc ko chai line basnu parthyo ncell tatkalin samye ma mero mobile ma pardaina thyo 1100 ki 500 diye ja bata pani nikalna sakinthyo
@Shamirmagar-q7f
@Shamirmagar-q7f 2 жыл бұрын
मोबाइल त थियो नि तेति बेलामा (२०६१) मा मलाइ याद छ मैले त्यही सालमा SLC गरेको, एक जना सरले मोबाइल किन्नु भाको थियो त्यो सर क्लासमा पढाउन आउदा एक्छिन मोबाइल देखाएनी हुन्थ्यो हेर्न पाइन्थ्यो भनेर सोचिरहन्थे ।
@sangamnepal9504
@sangamnepal9504 2 жыл бұрын
hahaha k kura gareko raaja😂 mero mobile xyapxyapti thiyo ta 60/61 mai ntc bhanda sasto
@ishwordanuwar2937
@ishwordanuwar2937 7 ай бұрын
pida तत्कालीन आन्दोलनका दुवै पक्ष को दाजुभाइहरुले भोग्नु भयो यसरी युद्द गरायो तत्कालीन सरकार अनि विद्रोही पक्षले तर अहिले हेरौ देशको हालत कहा पुराएको छ यस्ता पीडित पूर्व लडाकु सेना प्रहरी को हितको लागि खै के सोचे यी भ्रष्ट नेताहरुले खाली आफ्नो स्वार्थमा रमाएको छ देशलाई खोक्रो बनाउँदै छ दुःख लाग्छ।यी सबै कुराको विचार गर्दा यिनीहरूले सत्ता र स्वार्थ को लागि लडाइको रहेछ नेपाली भाई भाई लाई
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
आज मज्जा आयो रास्ट सेबकको इन्टर भिउ हेर्दा जये नेपाल
@starluck5485
@starluck5485 2 жыл бұрын
राम्रो कुराकानी
@mahendraboharajamuna7369
@mahendraboharajamuna7369 2 жыл бұрын
Nice
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
राम्रो कुराकानी
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
आज मज्जा आयो रास्ट सेबकको इन्टर भिउ हेर्दा जये नेपाल
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 4,8 МЛН
They Chose Kindness Over Abuse in Their Team #shorts
00:20
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 40 МЛН