सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?

  Рет қаралды 52,723

ART OF TEACHING

ART OF TEACHING

Күн бұрын

Пікірлер: 55
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 Жыл бұрын
अत्यन्त प्रभावकारी भिडियो
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 Жыл бұрын
धन्यवाद सर ।
@balathyayat1470
@balathyayat1470 3 ай бұрын
जानकारीको लागि धन्यवाद सर
@rajendrapokharel2041
@rajendrapokharel2041 3 ай бұрын
हार्दिक नमन विदुर सर राम्रो सूचनाको लागि
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 3 ай бұрын
धन्यवाद सर ।
@magbahadurgurung7707
@magbahadurgurung7707 2 ай бұрын
मैले २९०००० हजार जम्मा पुगेको भएको बेलातिर १ लाख लोन लिएको थिए अहिलेसम्म मैले लोन फिर्ता लिएको छैन ।अहिले लोन १४१६०० जति रकम पुगेको छ । एक लाख यथावत राखेर ४२००० जति रकम तिर्न कहाँ के गर्नु पर्ला सर ! अनलाइनबाट तिर्न मिल्छ कि मिल्दैन कहाँबाट कसरी तिर्ने हो जानकारी पाउ !
@ramvishwassah9397
@ramvishwassah9397 9 ай бұрын
जग्गा खरिद कर्जाको बारेमा प्रष्ट पारिदिनुहुन अनुरोध गर्छु।
@surendsah6250
@surendsah6250 8 ай бұрын
Very useful ❤❤❤❤
@bharatshrestha3959
@bharatshrestha3959 2 ай бұрын
कर्मचारी सन्चयकोषमा नियुक्ति देखि निबृतिभरण ननिस्कदासम्म रकम सापटी नलिएको खण्डमा के कस्तो सुबिधा पाइन्छ होला सर
@sirjanaroka7962
@sirjanaroka7962 Жыл бұрын
अत्यन्त राम्रो र जानकारी मुलक भिडियो सर।
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 Жыл бұрын
धन्यवाद मेडम ।
@ambikaacharya8182
@ambikaacharya8182 Жыл бұрын
उपयोगी भिडियो बनाउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 Жыл бұрын
धन्यवाद
@Aaravpandey261
@Aaravpandey261 Жыл бұрын
जानकारी मुलक भिडियो अत्यन्तै प्रभावकारी लाग्यो सर ।।
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 Жыл бұрын
धन्यवाद मेडम ।
@karnadangi-ue5fi
@karnadangi-ue5fi 4 ай бұрын
कर्मचारी सञ्चय कोषबाट आफ्नो पैसा निकाल्दा जुन ब्याज तिरिन्छ नि त्यो लास्टमा पाउछकि नाईसर
@Simranlimbusimranlimbu
@Simranlimbusimranlimbu 9 ай бұрын
Thank you
@laxmanpaudel1866
@laxmanpaudel1866 Жыл бұрын
जानकारीका लागि धन्यवाद सर
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 Жыл бұрын
हस धन्यवाद सर ।
@gajasingrana7110
@gajasingrana7110 11 ай бұрын
epf // कर्मचारी संचय कोषमा वैदेशिक रोजगारीले पनि आवद्ध भैइ पेन्सन सुबिधा लिन पाईन्छ। या पाउदैन जानकारी पाउन सर ❤❤❤❤❤❤😊
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 11 ай бұрын
धन्यवाद सर । मैले बुझेसम्म पाइने व्यवस्था नभए जस्तो लाग्छ ।
@Ranamagargajasing
@Ranamagargajasing 23 күн бұрын
हजुरले reeply गर्नुभएकोमा धेरै-धेरै धन्यवाद epf कर्मचारी संचय कोष मलेसियामा यदी काम गर्छभने जुनसुकै दर्जाको मान्छे लाई epf fund अनिवार्य छl 55 वर्षपछी आजीवन पेन्सनबाट बन्चित हुनुपरेको छैन। तर हाम्रो नेपाल सरकारले बैदेशिक रोजगारीलाई epf बाट बन्चित गराउनु भनेको ठुलो अपराध गरेको सरह नै हो। किनकी खाडी मुलुकमा salary को भोलुम कम भएको हुँदा 20/21 वर्ष बसेपनी प्रगती छैन त्यसकारणले efp लागु गरी आजीवन पेन्सन सिस्टम प्रदान भए बुढेसकालमा बृद्धआश्रम जानुपर्दैन थियो। धन्यवाद!!!❤❤❤।​@@ARTOFTEACHING2021
@kumaribista4586
@kumaribista4586 9 ай бұрын
सर यो सन्चयकोस ले आइ भि एफ उपचार लाई सहयोग गर्छ कि गर्दैन?
@BishnuPangeni514
@BishnuPangeni514 Жыл бұрын
Dherai ramro jankari sir
@SamserSaud-r7s
@SamserSaud-r7s 8 ай бұрын
Thank you sir
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 8 ай бұрын
धन्यवाद सर
@nawarazkhadka9619
@nawarazkhadka9619 2 ай бұрын
जग्गा खरिद loan लिदा कति प्रतिशत ब्याज रकम भुक्तानी गर्नु पर्छ...
@BabarjangShahi
@BabarjangShahi Күн бұрын
@Prashant.Shrestha
@Prashant.Shrestha 9 ай бұрын
जग्गा खरिद प्रकृया अलि विस्तारमा भनिदिनुस् न । धितो चाहिने हो वा होइन? emi जस्तै सावा र ब्याज एकमुष्ट तिर्न पर्ने हो कि जसरी तिरे नि हुन्छ?
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 9 ай бұрын
धितो आवश्यक पर्दछ । नजिकको सञ्चय कोषको कार्यलयमा एक पटक सम्पर्क गर्नु भयो भने विस्तृत जानकारी पाउनु हुने छ है । जिज्ञासाका लागि हार्दिक धन्यवाद ।
@EverythinginformationIshere
@EverythinginformationIshere 4 ай бұрын
सर यो २०७६/०७७ साल देखि याता को कर्मचारी को पेन्सन , र उपदान पाउने कोस्तो छ बेवास्था। बताइ दिनुस न सर😊
@sajjadalam4613
@sajjadalam4613 2 ай бұрын
सर मलाई शैक्षिक सापटी पाउन को लागि प्रक्रिया हरु केके छ। लौन सर सहयोग को अपेक्षा छ ।
@TilbikramSambahamphe
@TilbikramSambahamphe 2 ай бұрын
म शिक्षक हुँ। मेरो संचयकोष परिचय पत्र घर आगलागीमा जलेर नष्ट भएको प्रतिलिपि पाउन के के गर्नुपर्छ
@neelakanthaadhikari3084
@neelakanthaadhikari3084 3 ай бұрын
चितबनमा जग्गा किन्न कति रुपैया सम्म पाईन्छ ?
@RadhaKrishna-et8mg
@RadhaKrishna-et8mg 4 ай бұрын
शर मलाइ येस्को duty समये कति हो के यो सस्ता ले निश्चित समय तोकेको हुदैन । 17 घण्टा सम पनि काम लगाउछ यो सम्बन्धी नेपाल सरकार ले कुनै नियम बनाको छैन ??
@jayarajojha2227
@jayarajojha2227 2 ай бұрын
म अध्ययन बिदामा छु मैले पाउनुपर्ने सेवा सुबिधा पाउछु कि पाउदैन ?
@xtelianbhb8482
@xtelianbhb8482 4 ай бұрын
राहत शिक्षक ले येस्मा आवद्ध हुन मिल्छ कि नै अनि भने जति सेवा सुबिधा पाइन्छ कि नै सर??
@NarendraKumarLimbu-yl8jh
@NarendraKumarLimbu-yl8jh 9 ай бұрын
स्वास्थ्य उपचार खर्च लिँदा लिएको रकम सेवा निबृत हुँदा काटिने हो वा होईन बुझाई दिनु हुन आग्रह
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 9 ай бұрын
सञ्चयकोषको स्वास्थ्य सुविधाको कटौती हुँदैन सर । धन्यवाद ।
@saritak.c9839
@saritak.c9839 4 ай бұрын
Ghar loan ko niyam k cha sir lalpuraja offineai lincha
@prabinangbo
@prabinangbo 5 ай бұрын
Yesmaa bachat garda aaune intrest maa income tax lagxa ki lagdaina??
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 5 ай бұрын
कर त लाग्छ
@prabinangbo
@prabinangbo 5 ай бұрын
@@ARTOFTEACHING2021 ani nagarik lagani kosh maa?? Hamile katyera rakheko rakam ko dine intrest maa tax lagxa ki lagdaina?
@amarksah3838
@amarksah3838 4 ай бұрын
5% ipo quota ko lagi chai process k hola
@BijayaRana-s6y
@BijayaRana-s6y 2 ай бұрын
सुत्केरी स्याहार को भत्ता लिना के गर्नु पर्छ।
@SushmitaUpreti-lb6ln
@SushmitaUpreti-lb6ln 2 ай бұрын
Online form painxa varni, ani tya diyyeko documents 6month vitra office ma bujhaunu parxa.
@TaimoorReshma
@TaimoorReshma 7 ай бұрын
Sutkeri kharcha ma husband ra wife dubai jana sewa ma xan bhane dubai lai pauxa ki ak janalai matra
@BuddhaMalla-y6f
@BuddhaMalla-y6f 2 ай бұрын
Kajkriya subidha kasari line?
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 2 ай бұрын
epf.org.np/service/11
@arjundahal831
@arjundahal831 2 ай бұрын
सापटी भनेको ब्याज नलिइ दिने ऋण हाेइन र
@khimlalgautam1097
@khimlalgautam1097 3 ай бұрын
औषधोपचार मा नाटक रहेछ भन्ने कुरा आफू परे पछि थाहा भयो
@pramodpandey1651
@pramodpandey1651 2 күн бұрын
Ho r sir k bhao
@abhinashak111
@abhinashak111 Жыл бұрын
Fataha compound interest hanera .bijok banaucha
@BishnuGautam-d7t
@BishnuGautam-d7t Жыл бұрын
Sir online class hudyna yasko
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 17 МЛН
Как не носить с собой вещи
00:31
Miracle
Рет қаралды 1,5 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 3,5 МЛН
兔子姐姐最终逃走了吗?#小丑#兔子警官#家庭
00:58
小蚂蚁和小宇宙
Рет қаралды 10 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 17 МЛН