सबै होटेलमा बासि खान नै दिनछ दाइ सबै मा कडा कारवाहि हुनु परयो✊
@purnadarai3914 жыл бұрын
हो हो
@Ganeshr123454 жыл бұрын
Hamro ma aayase banaenxa
@padamgurung17784 жыл бұрын
Hor
@padamgurung17784 жыл бұрын
Sabai lai n bhannun solteni
@raishaktisahara38102 жыл бұрын
Jhapa ktm ko yatra ma bichma khai kaha kaha khuwaux sarai namitho hunx nakhau vok lageko hunx khau k ho k ajhai kunai thau ma dui singada ra cari ko 150 tireko xu hau 😡😡😡😡😡😡
@chandragrg94524 жыл бұрын
हजुरहरुको यो ककार्यलाई सलाम छ पत्रकार ज्यू , यातायात होटेलहरुमा यस्तै हुने गर्छ र बाहिरा भन्दा बढी पैसा पनि लिन्छ खाना पनि राम्रो हुदैन ,, हजुरको यो कामले अरु ब्यबसाय होटेलहरु सचेत हुने भयो धन्यवाद हजुर ।।
@sathi9554 жыл бұрын
धेरै राम्रो काम सर खुसी लाग्यो
@posanyogi60324 жыл бұрын
Good sir
@rajeshkadaka69534 жыл бұрын
धेरै राम्रो काम सर धेरै खुसी लाग्यो
@bikalbhandari27454 жыл бұрын
दिपेन्द्र शमुलि सर
@parimilaq88924 жыл бұрын
धेरै धने वाद छ सरलाइ राेग बाट वचन सकिनछ साउजि सबैकाे लागि हाे नरिसाउनु
@sosukexshoto52184 жыл бұрын
एकदम सही गर्नु भयो सर🙏🙏🙏
@khyambahadur61114 жыл бұрын
सलाम छ सर जी जय नेपाल।🇳🇵🇳🇵
@missionvlog.4 жыл бұрын
पत्रकार लाई सलुट छ ।। अरु होटेलहरुमा पनि छापा मार्नुस पत्रकार ज्यु !!
@khagenmagar55524 жыл бұрын
Khate randiko Xora hotel staff thulo kura garxas basi khana becher
@kaltuvlogs69754 жыл бұрын
बगुर र जाड कुहेको चिज किन अरुलाइ दिनु,फ्याक्नु पर्छ अरुलाइ पनि खुवाउनु हुन्न
@ghansayampun28234 жыл бұрын
thank you very mach sar
@jayabahadur56524 жыл бұрын
धन्यवाद पत्रकार भाइ नेपाली होटलमा चेक गर्नु पर्छ होटेल मालिक लाई पैसा भय पुग्छ
@rambasu54264 жыл бұрын
हेलो सर खाने तेल को कम्पनी मा पनि जानू न
@jholedhakal2834 жыл бұрын
यो कुत्ता हो येस्ले बोल्यो किन कि यो कुकुर् हो तेसैईले भुकेको हो नि
@bikashkharbuja48014 жыл бұрын
dudh company ra anda (egg)company ma ni janu hai dai
@saroz85164 жыл бұрын
सर तपाईं को यो काम लाई बार बार सलुट छ । 🙏❤️
@ranabab62484 жыл бұрын
दामी एकदमै respect गर्न लायक काम । सलाम छ हजुर लाइ।
@rsnepal32584 жыл бұрын
कुसल सर तपाई को छडके को लागि सलाम छछ।। सर जुन हाइवे मा होटेल हरु मा बासी खाना खुवाउने त देखाइ हाल्नु भो अझै यात्रु हरु बाट मनपरि खाना को पैसा असुली राछ्न बाहिर 100 पर्ने सादा खाना बाटो मा बाध्य बनाय र 200/-लिन्छन् हर्कुरा मह्गो छ यश को लागि पनि छडके चेक गर्नु परो सर
@samjanamoh56404 жыл бұрын
किचन देख्दै बङ्गुर बस्ने जस्तो छ ।किचन सफा हुनु पर्यो बाहिर सफ छ किचन लास्टै फोहोर भयो ।
@bitterwords90114 жыл бұрын
Patrakar Pani banghur jasto cha
@bitterwords90114 жыл бұрын
@@jonneygm8239 tero bau machikne
@ganeshale95374 жыл бұрын
Ho ni ta
@hub87944 жыл бұрын
Sai ho dijuuu😍😊
@padamgurung17784 жыл бұрын
Bholi u aaun hai sahf garn hahaha
@kcramesh29764 жыл бұрын
धन्यवाद छ पत्रकार ज्युलाइ
@mausamtulsipur71614 жыл бұрын
धेरै-धेरै धन्यबाद छ पत्रकार जुलाई छापा अरु होटलमा पनि गर्नुहोला
@santoshthakuri6054 жыл бұрын
पत्रकार मित्रलाई धन्यवाद होटलको अनुगमन गर्ने कुशल कार्यको लागि .... यस्तो कार्य अतिनै आवश्यक पनि छ तर तपाईलाई यो मात्रै होटेलको गुनासो किन गएछ? के अरु होटेल राम्रा रहेछ्न?पत्रकार मित्र कतै तपाईसङ्ग गुनासो पोख्ने व्यक्ती साच्चै नै यात्रु नै थिए त?कहिलेकाही खुट्टा तान्ने खेल पनि हुनसक्छ।किनकी मैले पनि यो होटेलमा खाना खाएको छु साधरणतया राजमार्गमा अन्तभन्दा राम्रो खाना खुवाएको महशुश गरेको छु।
@ashoksolb13024 жыл бұрын
एक दम सहि काम गर्नु भयो ।। पत्रकार जिउ ले ।।
@sanchamangole72504 жыл бұрын
Salot xa patakar ji
@jbshrestha1424 жыл бұрын
पत्रकार जि देरै राम्रो काम गर्नु भएको छ सलुट छ तपाईं लाई देसभरिका होटल वाला साथिहरु तजा खाना खुवानु होला
@PujaFilms4 жыл бұрын
सक्दो सहयोग गर्नुहोस, यसरी होटेलमा बेच्छन अखाद्य वस्तु !
@prakashgurung31794 жыл бұрын
Back ground sound matri thulo aako xa tapai boleko kei pani suneko xaina vdo upload gare paxi tapai le pani hernu hola sound ali loud aako xaina hjr
@keshavpandey43494 жыл бұрын
Hotel ko name ane adress pane aunu paryo ane balla janta jadena yo hotel ma
@gautammoktan14 жыл бұрын
Hait keh ho food inspector ho ki kya haw Hait interview linu Wala chai ho keh ek dam babal cha Hait style chai food inspector jasto rah cha hait dherai knowledge bhayeh ra hamro nepal ko pragati jasto interivew lineh manche testai plus restaurant ko ambience kushlab kc plus restaurant owner ek dam perfect sahi ho ek dam sahi testai manche ko bhela dherai bhayeh ra aaju nepal yesto condition ma pugiyo Hait abba restaurant ko Malik pani kc ko ghar Gayeh ra kitchen inspection garnu pariyo haw kc ko kapal chai ho keh ek dam tharkawcha ba direct sealed garneh dhami Hait teri ka yestai gareh ra nepal ko barbadi jasto interview lineh ra interview dineh 2 Jana dherai knowledge bhayeh ra aaju desh yesto bhayo ha ha ha ha ha kc ko kapal ra bolnu ko tharika plus restaurant ko owner kehi difference hereh na yesto you tube channel lack of knowledge leh garda desh barbad bhayo Hait kapal chai ho keh food inspector ko Hait teri ka tarkawcha ba sealed garneh anta food inspector lai chai koh leh sealed garneh na gloves cha na hair net thuka jhata haru ali laaj mana 2 Jana khateh haru
@tsheringsherpa36594 жыл бұрын
Gari khana ni nadene mug ...patrakar ko dadagiri alik besi vayo ..kaam xaina chikne 150ko mike bokyo media mug..nirmala hatya kanda durbar hatya kanda 32kg dun kanda ko news bana mug baag
@milangurung39144 жыл бұрын
हाम्रो सर लाई सबैले सयोग गरनु प्रछ
@onlinevlogsbhojpur80354 жыл бұрын
यो होटल हामीले हेर्दा खेरी पनि कति फोहोर देखिन्छ होइन किन होला पैसा खनखनि लियो पछि राम्रो खाना दिनु पर्छ नि साथीहरू
@mahendrathapa65394 жыл бұрын
धन्यवाद सर
@ritaratna15054 жыл бұрын
ठुला ठुला होटेल मा पनि चेक गर्नु पर्छ है सर सलाम छ हजुर लाई येस्तै खानाले हो हाम्रो स्वास्थ्य खराब हुने पैसा तिरपछि खान पनि राम्रो चाईयोनि हजुर
@hirakuwar78694 жыл бұрын
दाई धादिङ्ग को कानतिपुर होटेल मा नि जान परो मङगो र बासि दिनछ
@chandradhamala47194 жыл бұрын
पत्रकार ज्यूलाई सलाम छ
@nugenlimbu33344 жыл бұрын
यो मुजि खाते ले मालाई नि यस्तै बासी खाना दियेको थियो । यस्को होटल सिल गर्नु पर्छ । हजुर को साहासी काम प्रती हार्दिक धन्यवाद सर 🙏🙏🙏🙏
@raishaktisahara38102 жыл бұрын
🤣🤣🤣🤣😂😂😂😂150 Ki 250 tiriyo solta😎😎😎😎
@gakulb.c.25204 жыл бұрын
कुशलभ सर लाई धन्यवाद
@nirjalabhattarai40254 жыл бұрын
यति थाहा पाएपछि डा्ईभर लाई पनि जथा भाबि रोक्न रोक लगाउनूपर्यो।
@tenzintashi33854 жыл бұрын
I agree
@krishnaranu69414 жыл бұрын
Good
@shisirlimbu30374 жыл бұрын
Sahi kuro yo driverharukoni dosxa afuchai staff khanaavanera khane fresh sala yatruharulai asto basi khuwauxan asto thauma.khana khuwaune driverlai pani karbai hunuparxa
@raishaktisahara38102 жыл бұрын
Vatta milx gadi roke bapat ani kina narokos 🤔🤔
@santoshindra11814 жыл бұрын
हाम्रो नेपाल मा बासी खान दिन्छ हर होटल मा तर आज यो सर ले धेरै राम्रो काम गर्नु भयो सर सेलुट छ सर हजुर लाई
@karanmahattomahatto4024 жыл бұрын
स्वास्थे को लागि धेरै उदारनिय काम गर्नु भको छ रिदय देखि सलुत गर्न चाहन्छु कुसलप सर लाई
@gurungtek74894 жыл бұрын
दिनहुुँ अनुगमन चेक जांच निरन्तर गर्नुपर्छ, सबै रेस्टुरेन्ट भट्टीहरुमा । सबैभन्दा खाना पकाउने र भाँडा धुने ठाउँ ग्राहकले देख्ने ठाउँमा हुनुपर्छ । ताकि ग्राहकको चित्ता बुझोस् । व्यबसायीहरुले गुणस्तरमा बिशेष ध्यान दिन जरुरी छ ।
@prakashkhanal44384 жыл бұрын
यकदम उत्तम कार्य सलुट छ हजुरलाइ🙏
@ghanshammagar48194 жыл бұрын
धेरै राम्रो काम पत्रकार ज्यु धन्यवाद
@balihangr47384 жыл бұрын
पत्रकारले 100% सहि गर्नु भको छ
@rkrukalnikrrkrukalnikr8574 жыл бұрын
एकदमै राम्रो काम गरेकोे छ पत्रकार सर सबै यसतै होटलहरु मा छापा हानु परछ पत्रकार जि।।
@lovenepal12324 жыл бұрын
पत्र कार भनेको यस्तो हुनु प्रछ डाइरेक भन्न सक्नु प्रछ
@rajeshkadaka69534 жыл бұрын
good
@minagurung38884 жыл бұрын
God sir
@durgarai20364 жыл бұрын
किचेन नै लास्टै फोहर छ साथै खानाहरू धेरै फोहर र बासिहरू भयो र धेरै राम्रो बेला बेलामा चेक जाँच गरेको।
@Magarvai134 жыл бұрын
किचन धेरै फोहोर भयो।कुनै पनि खाना जमिनमा राख्न मिल्दैन। जमिनदेखी कम्तीमा १५ ईन्च माथि खाना सामान राख्नु पर्छ।हरेक तयारी खाना छोपिनु पर्छ।फ्रिजको प्रयोग मर्नु परो।
@sojomanxe22044 жыл бұрын
पत्रकार सर यो चै य्क्दम राम्रो काम सर य्स्तो थुप्रै छन सर काठमाडौं देखी खोटाङग ओखलढुंगा जानु सर ठाँउ ठाँउ यत्सै छ सर धेरै ठाँउ यो खान फेक्दैन सर भरे येहि खुवाउछ सर म धेरै पटक बिमार भाको छु सर
@shusmakarki50254 жыл бұрын
पत्रकार सर तपाईं लाई सलाम गर्दछु All the best keep it up continue sir
@naturebeauty78494 жыл бұрын
Thulo hotel ma Pani janu na
@mayaluuu6734 жыл бұрын
अब यस्तो खालको खाना खुवाउने लाई अब रामरि सोच्नु पर्छ सर हजुर को काम असाधै राम्रो लाग्यो कुनै अब देखि केही कुनै ठाउमा जाति भयो भने जसरि भये पनि हजुर हरूलाई सम्पर्क गर्ने छु 😍😍
@yambahadur88424 жыл бұрын
राजमर्गकाे बाताेमा कदा निरक्षर गर्नु पर्छ यात्रुहरुलाइ धेरैलाई ठगिरहेकाे हुन्छ
@santasen97314 жыл бұрын
एक दम राम्रो काम गरिबक्सीनू भयको छ। कारवाही गर्न पर्यो सर पछि गएर फेरि तेही गर्छ।
@uttamdhungal67064 жыл бұрын
नमस्ते पत्रकार सर धेरै नै राम्रो काम
@kaltuvlogs69754 жыл бұрын
सहि गर्नु भयो म अस्ति ktm जादा नाइट्मा खाना खाको म त पेट दुखेर बाटो मा सारै बिजोक भए बल्ल छिटो पुगियो बाटो मा जाम भएन नत्र मेरो बासी खानाले मोर्ने म, अरु बुडा आमा बाउहारुले खादा के हुन्छ, यो चै राम्रो फेर्स हुनु पर्छ यातायात गर्दा खाने कुरा यात्रुको लागि !
@janukachhetri35774 жыл бұрын
एक दम धेरै धेरै धन्यवाद मिडिया ज्यु हजुर लाई कति पया हाेटल मा ताज खाना भनेर बासि खाना बेचेकाे हुन्छ र सर
@Limbu214 жыл бұрын
Dhanyabad पत्रकार ज्यु👍️👍️👍️
@gkofficial61664 жыл бұрын
केहि परक repoting को लगी धन्यबाद पत्रकार sir
@IshwarThapa4 жыл бұрын
पत्रकार दरो आयछ्न अब केही गर्छन् कि केही आसा जागेको छ
@manisawden67674 жыл бұрын
सारै राम्रो काम हो एस्तो सबै होटल हरुमा हुन पर्छ
@limbulimbu35404 жыл бұрын
अहिले आयेर इ पत्र कार मन परो मलाइ र मैले ससक्रैप पनि गर्देको छु। कुबेत देखि
@pujapuja22924 жыл бұрын
कुशलब दादा हजुरले दायाँबायाँ हेरेकाे बेलामा याे हाेटेलकाे साउले हजुरलाइ कुटउला झइ गरि हेर्ने गरेकाे छ,मिलने भए कुटि सकथियाे हाेला
@jagatrana47274 жыл бұрын
प्राय होटेलमा गाडी स्टाफ र सर्बसाधारणले खाने खाना फरक फरक हुन्छ यो पनी सुधारीयोस।
@manchauroman16954 жыл бұрын
Yo sahi ho hajurko kura Jagat sir
@ashmitadxb95214 жыл бұрын
पत्रकार भनेको नै हजुर जस्तै हुनु पर्छ दादा अरु अन्य होटेल मा पनि जानू होला बिचरा कति पय प्यासेन्जर हरु ले बासी खाना खाएर हिड्ने गरेका छन् बासी खाना लाई तताएर दिए पछि भोक को बेला मा खान्छन् तर उनिहरुलाई थाहा हुदैन कि बासी खाना खाएउ भनेर
@janaklama87164 жыл бұрын
Nepalko hotel ma ..safty kehi xaina ..bideshi sytem leunu paryo 1:uniform hunuparyo 2:gloves and had cap 3:maks 4:special kitchen good cleaning 5:3rd class khana ..tehi mathi dherai expensive
@salimwongjeng80984 жыл бұрын
Patrakar.jiu lai dhannebaad
@bibashthakuri62554 жыл бұрын
पत्रकार ज्यु धेरै राम्रो काम
@anuptamang24354 жыл бұрын
We saluted kushlav kc. Go ahead sirrrr U re the great Kitchen is so dirty And all food is not covered.. Bacteria attaced in open food is bad resturent
@dambardambar24734 жыл бұрын
पुर्ब पच्चिम उत्तर दक्षिण सबै ठाउँको होटेलमा चेक गर्नुहोला है सर,पत्रकार सर तपाईंलाई मेरो सालाम छ ,जय नेपाल जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵
@saajankdear66774 жыл бұрын
यस्तै अरुपनि होटेलहरुमा पनि छड्के गर्नु पर्यो सर्।
@greeny_sky864 жыл бұрын
सलुट छ सर हजुरको कामलाई।
@birenlimbu66254 жыл бұрын
पापी अपराधी सोच बिचार गर्ने मन्छेले कहिले पनि नराम्रो कुरलाई नराम्रो भन्नै भन्दैन हामिले यो नराम्रो हो भन्दै गर्दा पनि अझ होइनकी होइन भनेर ढिड गर्छ अब यस्तो औजरको अवस्यक हुनु पर्छकी मिटर लगाएर असल खराब छुटाउने बल ठिक हुन्छ
@हेमन्तअधिकारी4 жыл бұрын
प्रत्रकार दाजु तपाइको काम प्रती सलाम छ ।
@tamangakash39794 жыл бұрын
Aaja nepal ma sabai hajur jasto patra kar hune ho vane kati ramro hunthiyo holaa..🙎♂️
@lalitrai51664 жыл бұрын
ल सरको भिडियो लाई एक लाईक जावोस
@arunthapa79484 жыл бұрын
Dherke,dhading ko Riya hotel ko Pani khattam khana xa... Please visit once #sir
@prasadbhattarai41294 жыл бұрын
God Bless You Daai , Tapai Lai Dherei - Dherei Dhanyabad Xa , ( India , Karnataka , Bangalore )
@sanjeetthami93944 жыл бұрын
Oh yo ta Sarai ramro Kam ho bhdai X sir lai
@jitendragurung15894 жыл бұрын
नमस्कार सर। अनेकौ आभार नमन सर यो महान कार्यको निमित्त । साच्चै नै मेरो घर बर्दिया हो ।यदि काठमानडौ आउनु पर्यो भने कुनै पनि होटेलमा कहिल्यै पनि राम्रो खाना खाना पाउदैन कित बासी मिसाएको हुन्छ कि त सोडा बडि हालेर खाना खान नसक्ने हुन्छ सर त्यही भएर मैले त खाना खान नै छोड्दिएको छु ।म म त यिनिहरुले डि फ्रीजमा राखेर फेरि बनाउछन् सर। हजुरलाई सोलुट छ सर ।अहिले म कतारदेखी हजुररको हरेक भिडियो हेरिरहेको छु ।
@sirish07244 жыл бұрын
Dislike garne haru hotel maa baasi khana dine haru hun😂 Tyo baasi khana yini harulai nai khuwaunu parxa
@singissingis32994 жыл бұрын
हजुर को काम लाइ सलाम छ ? आझे छान्बिन गर्नुस
@aadharadhikari46154 жыл бұрын
Gordon Ramsey lai flop garnu ta daju.
@imkumaroli9594 жыл бұрын
धेरै राम्रो काम दादा को जे गर्नु भोकोछ सहि हो
@aryanxetry16604 жыл бұрын
YO VIDEO DISLIKE GARNE JATII YO HOTEL MAA VADA MAJHEKO HINUPORXA
@madhusentuary43254 жыл бұрын
good job brother huge salute
@djsoundlife79764 жыл бұрын
dislike garne hotel chalaune hun pakkai😂😂😂😂😂😂
@birendrashahi83894 жыл бұрын
😂😂😂😂😂😜😜
@lakshmithakur24324 жыл бұрын
🤣😂🤣😂🤣😂🤣😂
@mohsenalnazea87334 жыл бұрын
धेरै राम्रो काम गनु हुछ सर
@asminlimbu4934 жыл бұрын
Yo dislike garne haru pokkai poni yo hotel ko nate dar hunu porxa sala mukunde haru
@mankamal67794 жыл бұрын
धेरै राम्राे गर्नु भाे सर
@sushilkhadkathoki51754 жыл бұрын
काठमाडौं जाने अाउने क्रममा त्यो मलेखु ,धार्के तिरको हाइवे हरुको होटलहरुमा कस्तो मनलागी र चर्को दोब्बर तिब्बर सुल्क असुल्ने हरुमा पनि नजर लाउन पर्यो पत्रकार महोदय
@krishnabasnet91554 жыл бұрын
सारै राम्रो काम सर यसरी नै पुर्व पश्चिम राजमार्ग का सबै होटल मा छड्के हान्नु पर्यो
@lilprasadlamsal994 жыл бұрын
यस्यो धेरै ठाउँमा छन नेपाल को, हामी यात्रा गर्ने बेला बाध्यता भएर रातिको बेला यस्तो ठाउँमा खाना खानु पर्ने हुन्छ, त्यस्तै ठाउमा गाडीले लैजान्छ।
@santoshindra11814 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो सर सेलुट छ सर हजुर लाई
@uniquesanjay67384 жыл бұрын
पत्रकार महोदय हजुरको काम को म सलुट गर्छु तर यो सुरुवात लाखौं नेपाली बसोबास गर्ने राजधानी काठमाडौ को मुटु मुटुमा रहेका हरेक पर्दे होटल जहाँ खाजा खाना बाँस दिईन्छ हो तेहाबाट अनुसन्धान चेकजाँच गरेको भए अतिउत्तम हुने थियो
@bhadrathapa37574 жыл бұрын
भान्सा फोहोर छ,ल्याब्टेस्ट गर्नै पर्छ।अन्य होटलमा पनि छापा मारियोस साथै राजधानीमा पनि खाद्य पदार्थमा छानबिन होस् पत्रकार बन्धु।कामको लागि सल्युट।
@prabincool4 жыл бұрын
राम्रो काम सर अझै अधि बड्दै जानू होला यस्तो कामको लागि।
@premchhantyal52584 жыл бұрын
धेरै राम्रो रिपोर्ट गर्नु भयो सर, धन्यवाद ।
@shantakhadka65984 жыл бұрын
सारै राम्रो काम गरनु हुनछ पत्रकार सर पैसा तिरेसि राम्रोसँग खानदिनु परोनि हानुन झटि पैसाचै रुखमा फलछ मुला
@janakshresth33694 жыл бұрын
सलाम छ सरलाई
@raypn1114 жыл бұрын
Nice sir , ek dam ramro chadke , yesari chadke bhayo bhane customer harule fresh khana khana paunechan , yo ek dam thik cha , nirantar lagi rakhnu hola , 👍👍👍
@noobgamer17374 жыл бұрын
You are great #Patrakar!
@anitagiri76234 жыл бұрын
Salute sir hajur lai
@samirbhujelnice52954 жыл бұрын
wow साह्रै राम्रो लाग्याे
@tekenepali30792 жыл бұрын
साहसीपत्रकार कसैलाई पनि नछोडनुस बासीखान र सदेकोखानालई महङ्गो दरमाबेच्छन सबैब्यापारीहरुले सुधार्नुपर्छ सर नत्रसिल्गर्नुपर्छ हजुरजस्तो अरुपनिपत्रकार जन्माउनुपर्यो र सारा नेपालको होटल हरुमा खाना चेकजाचगर्नुपर्छ सर
@Mohan-v8x7i4 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ पत्रकार तपाई हरु ले
@jibitlimbu90514 жыл бұрын
यस्तो होटल जति सबै सिल गरिदिनुपर्छ
@AshokPitrung4 жыл бұрын
सलाम छ पत्रकार ज्यू🙏
@nimakungaghising65624 жыл бұрын
पत्रकार दाइ होसियार पुर्बक काम गर्नुहोला यस्ता होटल हरु धेरै छ्न एक प्लेट खानालाई 400लिने यस्ता होटललाई शिल लगाई दिनु पर्छ
@madhusudhanshrestha66404 жыл бұрын
सराहनीय कार्य,,,तर पत्रकार महोदय तपाईंको ब्यक्तित्व अनुसार कपालको कट हदै सुहाउँदो भएन.....
@PMVlog-4 жыл бұрын
अब यात्रागर्दा राजमार्गको हाेटलहरुमा खाना खान बस्दा धेरै हाेसियार का साथ खाना खाने निधाे गरेकाे छु र सकेसम्म अाफैले खानाकाे परिक्षण गरि खाना खानु हाेला ।।