कुल मान घिसिङ लाई सबै सच्चा नेपाली ले धन्यवाद दिनुपर्छ।
@isssmriti_b30205 ай бұрын
धन्नेबाद मात्र होइन हजुर यो बेला उनको साथ हामी हरु ले सडक बाट पनि दीन तयार हुनुपर्छ
@Gyan.Siwakoti5 ай бұрын
कुलमान घिसिङ राष्ट्रको सपुत हो भने केपि ओली देश बेचुवा देशद्रोही हो।
@babaghimire47485 ай бұрын
ओलि मान्छे कहिले भएको छ?
@dhaniramshrestha82475 ай бұрын
धन्यवाद छ कुल मान लाई !
@Richhomies5 ай бұрын
सलाम छ कुलमान घिसिङलाई ❤ जे जे भए नि जोड्न चाहि हुन्न
@rajendrashrestha1925 ай бұрын
एमाले कांग्रेस हरु मान्छे हुँदै होइन र जो मान्छे हो त्यो काँग्रेस एमाले बन्दै बन्दैन।
@reshamdhamala8505 ай бұрын
ठिक
@bhimpun21635 ай бұрын
सहि भन्नू भयो।
@birendrarai85535 ай бұрын
कुलमान घिसिङलाई जिन्दाबाद
@kajipariyar50655 ай бұрын
चोर चोर मोसेरा भाई ठुलो ठुलो चोर पार्टीको सरकार छ अनि राम्रो काम गर्ने लाई कसरी हुन्छ हटाउने योजना हुँदै छ धन्यवाद छ कुलमान जि लाई ❤🎉❤
@TekbahadurTamang-sh1jh5 ай бұрын
कुलमान घिसिङ देशको सच्चा नेपाली अामाकाे छाेरा हाे ।त जस्तो देशकाे धमिरा हो । उखान टुके
@narayennarayen54135 ай бұрын
Yo tukki budo namorda samma dish ma bekas hudaina !
@mamtachand66225 ай бұрын
Yo,oli bhanne bhrastachari lai kaal le pani ladaina kya ho.
@Mer0Nepal-g7h5 ай бұрын
के पी बोली जसतो भ्रष्ट मानिस ले यो देश लाई कहाँ पुराउने हो यो हेरन बाकी छ
@bibaslama22625 ай бұрын
एकदम सही निर्णय कुलमान सरको।देशभक्ति छोरो भनेको एस्तो हुनुपर्छ।
@punaram20815 ай бұрын
धन्यबाद कुलमान सर तपाइलाइ जनताको साथ रहनेछ
@dhanbudhathoki71405 ай бұрын
जय कुलमान तपाइको छबिलाइ यसरी नै बचाइ राखनु तपाईं को साथमा नेपाली सचेत नागरिक छन
@rajendrapokharel59875 ай бұрын
रकम उठाउ नत्रभने जनतालाइपनी नीशुल्क देउ।
@surendramoktan59835 ай бұрын
देश र जनताको लागि प्रधानमन्त्री बनेको हो र के पि ओलि भ्रष्टाचार गर्न बनेको प्रधानमन्त्री हो खाते ओलि
@pesalkarki82175 ай бұрын
यस्ता दलाल र भ्रष्टाचारि नेताले भनेको कुरा नमान्नु होस कुलमान ज्यु देश र जनताको पक्क्षमा काम गर्नहोस ।यी चोर नेताले बिचौलिया सग लागेर देश खाईसके ।जनता तपाईंको साथमा छन्
@pbtmagar5 ай бұрын
कुलमान घिसिङ्ग ले राष्ट्र घाटी हरुको अगाडि झुक्नु हुदैन, अब बितरण गरे पनि यो दुवै पार्टी ले ब्यापारिहरु ले बक्यौता बुझाएनन् भने दुबैले बेहोर्नु पर्छ भनेर लिखित मा दिये बल्ल लाइट दिनुपर्छ नत्र यही पार्टी हो जसले देश लाई गुहु खाने हुहु साफ गर्ने बनाएको यो देशका जनतालाई 👹👺👹🪳🦟🪱🐛🦞
@ramandhakal15765 ай бұрын
राम्रो मानिसलाई काम गर्न गार्हो छ नेपालमा ।
@dawatamang44375 ай бұрын
Kulman jindabad
@YogendraBajgaiN5 ай бұрын
कुलमान जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤
@madhusudhangiri55315 ай бұрын
ओली त लुटेरा भ्रष्टहरुको संग्रक्षक हुन् अनि किन हुकुम नदिउन?
@sukumanbomjan80025 ай бұрын
केपि देश डुवाउन पिएम भएकाे हाे ।
@prakashgurung72145 ай бұрын
कुलमानलाई निकाले एमाले सिधिनेछ ।
@PBonlinevlogs5 ай бұрын
देश ऋण मा डुबेका बेला माफियाहरुलाई छुट किन ?
@rahmbaniya25795 ай бұрын
Good job kulmanji
@kalarai79345 ай бұрын
यो केपि को दादागिरी हुन थाल्यो
@krishnactimalsina4675 ай бұрын
लिखित आदेस बिना लाइन जोडदा भोलि भ्रस्टाचार कुलमान को खातामा चड्छ।नियम सङ्गत छ भने प्र म ले निर्णय गरेर लिखित आदेस दिनु पर्यो।मौखिक फर्मान जारी गरेर बक्यौता नतिराउने,काला व्यापारी पोषाउने,कुलमानको नाम भ्रस्टाचारिमा दर्जा गराउने अचुक काइदा।यिनलाइ देशको माया छैन।
@DiwakarThapa-x8w5 ай бұрын
डन हो कुलमान सान हो कुलमान घिसिङ कसैले छुन सक्दैन कुल्मान लाई किनकि नेपाली जनता को साथ छ कुल्मानलाइ ❤
@d-karma25905 ай бұрын
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली, यहि भएर होला।
@subhdrasingh46035 ай бұрын
त्यो खुरापाति केपिलाइ गिरिबन्धुले अघाएकै छैन अब ब्यापारीबाट मोटो रकम खाएको कुरा प्रष्ट छ।
@rajendramangrati31815 ай бұрын
ओली ले केही हल्लाउन सक्दैन
@mohanpoudel11805 ай бұрын
कङ्रेस येमाले हरु भ्रष्टाचारले लुप्त छन।
@nischalchhetry38905 ай бұрын
राम्रो बिकास गर्ने लाई हटाउने अनि भशटचार लाई राखेर देस डुबाउने खेल हो कुल्मान घिसिङ लाई अल्ल नेपाली जन्ता ले सपोट गर्नु प्रछ
@muncaromania30535 ай бұрын
कुल्मान ज्युले एक्दम सहि निर्णय गर्नु पर्छ। ठुलो रकम को छुट हुदैन।
@IndraSapkota-wq3ct5 ай бұрын
Good.kulmanji
@hikmatrawal77255 ай бұрын
यसतानि pm ra छि देसकाेधमिराे
@asvink56575 ай бұрын
यो कुहेको सिनोको काल पनि किन न आएको थुक्क ।
@bhaktaplasadgawtam46015 ай бұрын
Kp daka namare samma astai hunxa desh ma baru Rabi prachanda lai satha dinu parxa arko chunapma kulman ghising Jai hos
@RAZA06-w2y5 ай бұрын
अफ्नो भागको पैसा आयो होला ओलिलाई अब आदेश दिनु स्वभाविक नै हो ओलि चोर नेपाल छोड
@mamtachand66225 ай бұрын
यो अपुताली लाई जति पैसा भये पनि नपुगने रहेछ।
@radhikaroka12695 ай бұрын
❤ All the Bestof luck to Kulman Ghiring’sSuccesfor Working with his workers ❤
@kabirai27765 ай бұрын
अब कुलमान शर पनि चुनाब लगनु परयाे याे बुढाे नेताहरुले देश बिकाश गदैना लुटनु मात्र नेता भकाेहरु हाे ईनिहरुलाई कालले पनि लादैना रामाे मानछेलाई मात्र लानछ माेराे देश भन्नू पनि लाज लागछ देशकाे नेताहरुलाई देखाेर
@suryagrg735 ай бұрын
jay kulman ghishing
@janakKunwar-m2n5 ай бұрын
केबीचोरहोनेताहोईन
@mohangurungthanmagar32755 ай бұрын
फायर गरे जनता चुप बस्लान र !
@DevkumarRijal5 ай бұрын
ए कुलमान ओलीको कुरा शुनेर देशको ढुकुटीमा आउनु पर्ने खरवौ रकम नोक्शान गरेर देशद्रोह नगर पद खान्छ भने त्यो खानदेउ तर दलाल,ठक व्यापारी सङ्ग हीमचीम गरी ओलीले दिएको आदेश नमान जे पर्छ जनताको साथमा आउ नडराउ दलालहरुको राज र तमाशा विरुद्ध लडौ।
@shyamdeshar97675 ай бұрын
यो सतिले सरापेको देशमा यस्तै हो ' चोरलाई चौतारो निर्दोष लाई सुली
@deepakshrestha8485 ай бұрын
ओली पनि देश डुबाउने खेलमै रहेछन्, नियम भनेको सबै लाइ बराबर हुनु पर्दछ
@abisheksunar34025 ай бұрын
कुलमान नेपालको सच्चा सपूत हुन ।सबैले साथ दिनु पर्छ
@ApsaraChaulagain-ck6tj5 ай бұрын
ओलि ले त जानेकै त्यति त हो नि आफुले भनेको बिषय कानुन बिपरित भए पनि नगरे बर्खास्त गर्नी। आफू अनुकुल भर्ना गर्नी सेटिङ गर्नी सक्दो लुट्नी। त्यति कै देशको आर्थिक क्षेत्र यति सम्म आइपुग्या हो र।
@subhash74085 ай бұрын
❤❤❤❤ 100 % SAHI. Gau gau ma kp style cha.
@dayaramlamichhane4465 ай бұрын
यो ओलीको आदेस हेरन निरङकुस तानाशाह सोझै कर नतिरी लाईन जोडीदिनी रे ।
@mamtachand66225 ай бұрын
केपी बा तिमीलाई जति सम्पत्ति भए पनि नपुगने,तिम्रा त सन्तान पनि छैनन,यो सम्पत्ति आर्यघाटमा लादैन होलाउ,बुद्धि पुग्छ भने देशलाई विकास गर्नु,।
@sanjeevpaudel7415 ай бұрын
कुलमानको को कार्यमा सहमत सबै हाजिर हुनुहोस्
@damodarsunar59775 ай бұрын
कुल मान जि ठिक हुनुहुन्छ पछि हट्नु हुदैन कुलमन जि।
@krishnaprasadrijal36095 ай бұрын
जागिर छोडी दिनु तर ओलिको निर्देशन स्वीकार नगर्नुस् , यो जनताको आवाज हो।
@khemRajJoshi-k7k5 ай бұрын
कुलमान सहि हो इ पार्ती भर्स्त हुन
@MinTamang-z7y5 ай бұрын
हो त कुलमान लाई नेपाली जनता ले धेरै मानु पर्छ
@prakashchhetri40095 ай бұрын
हामी नेपाली जनता चाहि के हेरय बसयछम हामी यक हुनै दिन आयछ आब
@sumankumaroli.5 ай бұрын
नेपाल विद्युत प्राधिकरण संकटमा हुनेछ कुलमान एक नेपाल उज्यालो बनाउने ब्यक्ति हुन।हटाउन देउ
@BidurShibakoti-wr6ez5 ай бұрын
वलीले कुलमान्लाई बर्खास्त गरेको एक घन्टामा केपीको पनि बर्खात नहोला भन्न् सकिदैन कुलमान सिंह हो स्याल्हरुले धेरै नझिस्काउ
@sundarshrestha72305 ай бұрын
KEEP GOING KULPAN JI YO UKHANE BA KO KAAM CHAINA
@Nira4615 ай бұрын
Ghising sr janta sath xn jay 🇳🇵🇳🇵🇳🇵👌👌👌
@youme-w6h5 ай бұрын
kp सङ्ग को को रिसाउने प्रचण्ड, बालेन, रबि , कुलमान, 😢😢
@mysteriouslife-it5xh5 ай бұрын
Fire gare raajniti yaatra khatam hun6
@MAHENDRACHHETRIOFFICIAL5 ай бұрын
केपि ओलि को योग्यता कति...? के कुरा मा ज्ञान छ ।? कि प्रधानमन्त्री हुने बितिकै सबै कुरा को ज्ञान आउछ बिधुत प्राधिकरण को नियम निति भित्रका कुरा लाई किन टाङ अड्काउन खोज्दैछ केपि ओलि...? 6/7 ओटा ठुला उधोग ले 5/6 बर्षमा पैसा नतिर्दा करोड त एउटा उधोग को भागमा छ 6/7 ओटा को मिलाउदा यहा अरबौ पैसा युनिट को कुरा आउछ उधोग कलकारखाना ले 3 फेस लाईन चलाएको हुन्छ यो कुनै नर्मल घरमा जनताले उपयोग गरेको लाईन जस्तो महिनाको 80 रुपया यस्तो हुदैन अनि उधोगपति हरु ले अरबौ को हिसाब केपि ओलि लाई आग्रह गरे या केपि ओलिको गोजिमा करोड हालेर अरब पैसालाई हिनामिना या ढाकछोप गर्न खोज्दैछन उधोगपति लाई जसरि नि ब्यपार मा नाफा चाहिएको छ अझ कोरोनाको बेला कति % छुट दिएकै छ त यदि यिनिहरुलाई नाफा नहुने फाइदा नहुने भए उधोग बन्द गरे भयो कि त जेनेरेटर बाट फाईदा हुन्छ भने जेनेरेटर बाटै चलाउदा नि भो तर है उधोगपति लाई बस हजारको लगानि गरेर करोड कमाउनु छ आज बिधुत free मा चलाउन 5/6 बर्ष माग्दैछन या 5/ 6 बर्ष देखि चलाउदै आएको पैसा तिर्न सकिएन डिसमिस गर्दिनु परो भन्दैछन भोलि उधोग चलाएको जमिन को कर पनि पुरै 0 % गर्दिनु परो भन्लन 😆😆 नेपाल भित्र कलकारखाना उधोग खोल्ने चलाउने संचालन गर्ने हरुलाई प्रोसाहन गर्नु पर्छ आत्मबल बडाउनु पर्छ अझ सके सरकार ले शुल्क % हरु घटाउनु पर्छ बिधुत पनि सस्तो मा दिएर अझ प्रोसाहन गर्नु पर्छ अझ उधोग र उधोगपति हरुलाई सुरक्षा 100% सरकार ले दिनु पर्छ अनि मात्र चाईना इन्डिया अर्थात अन्तरास्ट्य देशहरुले नेपाल मा लगानि गर्न ढुक्क भएर आउछन र देशमा युवा हरु रोजगार पाउन बिदेश जाने क्रम रोकिदै जान्छ तर यस्तो बकमफुसे 5/6 बर्ष सम्म कर पैसा महशुल युनिट मिटर केहि को मतलव नै नगरि मेसिन मात्र चलाउने पैसा नतिर्ने हरुलाई चाहि कन्डो फुट्ने गरि हान्नु पर्छ
@NEERANDHAUBHADEL5 ай бұрын
Ghising's leadership transformed Nepal's energy sector, ending chronic power shortages and stabilizing the electricity supply. His dedication and innovative approaches deserve our support to ensure continued progress and development in Nepal's energy infrastructure.
@SagarDong-vv8fn5 ай бұрын
kulman ghising जिन्दावाद
@kopilbahadurgharti1525 ай бұрын
एमाले कङ्रेस देसद्रोहि होइछन भन्ने यहा प्रस्त देखियो सोलुत छ कुलमान जि
@arjunarjun3865 ай бұрын
केपि ओलि भन्दा प्रचण्ड १०० गुणा राम्रो मान्छे हुन तर नेपालका जनताले प्रचण्ड लाइ चिन्न नसक्नु नेपालि जनताको कमजोरि हो
@shyambahadurtamang78885 ай бұрын
उखानेले नेपालीहरुको रगत कति पिउने हो
@diwanraut10215 ай бұрын
केपी जस्ता पद्दु देशको शासक बने पछि देश कहाबाट उभो लाग्छ ! पद गए जान्छ no problem जनता साथमा छन यस्ताको आदेश घाममा सुकाई दिए हुन्छ ।
@zxzxzx2515 ай бұрын
Thankyou pm Oli for protecting investors
@lamaram285 ай бұрын
सरकारमा गए पछी राम्रो काम गर्नु पर्छ नि राम्रो गर्नेको पछी परेर हुन्छ ? आफ्नु अडानबाट पछी हट्नु हुन्न देशको सपुत कुलमान घिसिङ दाइले
@randomyoutuber11995 ай бұрын
देसको आम्दानी गर्ने लाई बर्खास्त ,देस खानेलाइ मन्त्री ।यो काहाको सत्ते हो।सतिले सरापेको देस भनेको एहि नै हो।
@subarnasuyog63755 ай бұрын
महाकाली बेच्ने यो अपराधीले सबैलाई आफू जस्तै बनाउछ नडराउनुस कुलमान सर जनता तपाईंको साथमा छन।
@sbrai80485 ай бұрын
केपी फटाहाले शुसान र विकास कहिल्यै गर्दैन ।
@reshamdhamala8505 ай бұрын
हे भगवान आइज काल किड्नि फेललाई फाल हैनभने दलाल पुजिपति हुने भए मालमाल
@-Rr19905 ай бұрын
ओलिले देशलाई रृणमा डुबाउने खेल सुरु गरेको कुरा कुलमान सरले बुझेको हुनुपर्छ। हामीलाई मन्त्रीभन्दा कुलमान सरप्रती विश्वास बढी छ।
@madanrai25965 ай бұрын
नरम हैन देश र जनता लाई गद्दार गर्दै छ
@haribk98585 ай бұрын
good jop kul man sir
@aasanbist41485 ай бұрын
कुलमान घिसिङ जिन्दाबाद
@ArjunSunar-lw5xj5 ай бұрын
कुल मान घिसिङ लाई सलाम छ
@venepal1325 ай бұрын
कुलमानलाई सलाम गर्नुपर्छ लिखित पत्र मात्र आएर हुन्न बिल भुक्तानी नगरुन्जेल लाइन जोड्न हुन्न र सबै नेताहरुले बिजुलीको बिल तिरेको छ छैन जाँच गरेर नियम अनुसार काम गर्नुपर्छ बिल तिरेको भए ठिक छ हैन भने बिजुली काट्दिनुपर्छ ।
@shambhukc20115 ай бұрын
अभिवादन कुलमानज्युलआई।
@kryptonide5 ай бұрын
उद्योगी हरु को bill नउठाए हामी पनि bill तिर्दैनौं।। काट्न आए लात हानेर लखेट्छौ।।
@GangaraiRai-j3h5 ай бұрын
Very good kulman sir 💯💯💯💯💯🙏❤️
@dhanrai44865 ай бұрын
के पी चोर देश सकेर मात्र मर्ने बिचार होला नेपालीले देश जोगाउने हिम्मत राख्छ।
@yadurajacharya97515 ай бұрын
Stay firm Kulman sir.
@toyotabhai60375 ай бұрын
सलाम छ कुल मा सर🇳🇵🇳🇵🇳🇵🇳🇵
@rudrakshrai34055 ай бұрын
Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar kp oli kam xaina nalayak 😢
@AnandpSah5 ай бұрын
Hardware kuhlman ❤❤❤
@dhankumartamang5 ай бұрын
पहिले पनि खड्गे मिर्गौले र त्यस्का उर्जमन्त्री राधा ज्ञेडाउली लखेटेकै हुन अब कुल मान सर ले राजिनाम दिए हुन्छ..
@PragatiShah-t8t5 ай бұрын
मामाको धन फुफुको सराद वाह !
@TamangMangal-h2u5 ай бұрын
केपी RIP
@binodkhulal5 ай бұрын
रकम पनि लिने लाईन नि जोड्ने कुरा ठिक हो , surplus load को बेला विद्युत बन्द गरेर बस्न मिल्दैन !!!
@bikashrai81705 ай бұрын
Kale kale miler khau vhale
@bhimthami13085 ай бұрын
Very good kul man sir Kp nepal ko cohr ho
@swasthyapharmacy5 ай бұрын
अब केपि को ट्रम शासन सुरु भो😢
@TilakSubba-b8f5 ай бұрын
ओलिको बोलिको के भरोसा ? ओलि स्वयंकै भरोसा छैन।धेरै भए कुलमानलाई पदबाट हटाउने होला।तर हटाउन त्यति सजिलो छैन।
@rameshbhattachan54075 ай бұрын
Oli lae paesa chahiyo
@RishiramShrestha-lt1bb5 ай бұрын
कुलमान घिसिङलाई अप्ठेरो मात्र पर्यो भने पनि एमाले सकिन्छ। लुटेरा हरुको संरक्षक केपी ।भ्रष्ट हरुको पिता केपी ।अब हेर्नु पर्छ के के को फायल खुल्दो रहेछ।