बिपीको बारेमा २५% कुरा त सहिहोला। ७५% कुराहरु बढाचदाइ गरेको देखिन्छ। दिलभुसन पाठक पनि सिल्ली पत्रकार रहेछ।
@mrhaangrai1351Ай бұрын
अहिले सम्मकै उ्कृष्ट कार्यक्रम प्रस्तुत गर्नुभएकोमा आदरणीय दिलभुषण दाई लाई धेरै धन्यवाद व्यक्त गर्दछु साथै यस्तै यस्तै कार्यक्रम आगामी दिनमा पनि आउने नै छ भन्ने आशा पनि राख्दछु ।
@skyfall1235Ай бұрын
कान्ग्रेसी हरुको लागी भिडीयो बाईदीनु भएकोमा धन्यबाद । बिपी को गद्दारी बारे अली अली ईतीहास मलाईनी थाहा छ र युटुबमा भिडीयोहरु नी भेटीन्छ 😢
@samarkham3375Ай бұрын
महेन्द्रको भिजनलाई बिपिले उर्जाशिल समयमा बुझ्न सक्नुभएन, जुन बेला बुझेर स्वदेश फर्किनुभयो ढिलो भैसकेको थियो। नेह्रु, चन्द्रशेखर आदिको कुरा बढि सुनेर देश पछि पर्यो भन्ने मेरो निसकर्श हो।
@hariprasadpoudel2418Ай бұрын
भएको नै यही हो ।
@rsdulal5295Ай бұрын
राजा महेन्द्र ले पुष १ को कदम नचालेको भए नेपाल त्येतिबेला नैं सिक्किम जस्तै भारत मा विलय गराइ सक्थ्यो । राजा महेन्द्रले जोगाएको हो यो देश ।
@roginrai7512Ай бұрын
😂
@rsdulal5295Ай бұрын
@roginrai7512 ? ?
@allinone980Ай бұрын
mh kunai party ko jhole hoean but BP koirala yk mahan neta r mahan sahitekar hun.
@hemantasijapati6573Ай бұрын
@@allinone980अनि राजा ले UN मा सदस्य लिन खाेज्दा नेपाल भारत कै अङ्ग हाे भन्ने यहि हाेईन र?
@allinone980Ай бұрын
@@hemantasijapati6573 syad timi lai thaha xain hola russia nai UN ma veto use ghareko ko thiyo.r bc 1951 ma nepal lai BHARAT ma gapne vhaneko thiyo but bharat pm le nai nghapeko ho.
@hariprasadpoudel2418Ай бұрын
मेलमिलाप नीति लिएर नेपाल आउनु अघिको विपीको सोच, विचार र कार्य कुनै हालतमा पनि नेपाल र नेपालीको हितमा थिएन । तपाईंले झुट कुरा गर्नु भएको छ ।
@Anjan-i1bАй бұрын
राजा महेन्द्रले नेपाललाई UN को सदस्यता दिलाउन निवेदन दिदा नेपाल स्वतन्त्र देश होइन भारतकै एउटा अंग हो भन्ने बिपि भारतीय दलाल हो सुरुमा तर भारतले सिक्किम निलेपछी भने झस्किएर नेपाल आए अनि मात्रै राजासँग मिल्न तयार भए। जतिसुकै अध्ययन गरे पनि यो सत्यलाई कुनै कुतर्कले खन्डित गर्न सकिदैन।
@tekkarki8900Ай бұрын
Indira gandhi ko laat ra lendup dorjeko upadesh ra awastha ko paathle melmilapko natak ra khol wodera nepal aayeka re...?????
@rsdulal5295Ай бұрын
@@Anjan-i1b हो यो कुरा पार्टिका झोले हरुले बोल्दैनन् सर ।
@hemantasijapati6573Ай бұрын
नेपाल स्वतन्त्र हाेईन भन्नू नै लेण्डुप हुनु हाे , सिक्किम निलेपछी झस्किनु ले कुनै मत्लब राख्दैन
@NandaBahadurKarkiАй бұрын
यसरी प्रष्ट गराउनु भयो धन्यवाद
@Arjunbhai97781Ай бұрын
राजा महेन्द्र नभएको भए संसद बिघटन नगरेको भए हामी अहिले भारतिय हुने थियौ, हामी नेपाली हूनुमा गौरव छ।
@GitaAle-j9yАй бұрын
बि पि भनेकाे सिकिमकाे काङ्ग्रेस जस्तै भारतले बनाइएको आइडाेलाेजि थियाे उनी जननिर्वाचित प्रधानमन्त्री हुदा नै नेपालमा १८ अाेटा भारतका बेस क्याम्प बनाइएको थियाे त्यसैले राजा देशकाे पक्षमा अडान राख्ने देशभक्त थियोे भने काङ्ग्रेस देशदाेरहिकाे कित्तामा थियाे त्यसैले अाज काङ्ग्रेस हुनाले त देशकाे याे हालत जनताले भाेगेकाे पीडा भुल्न नसक्ने अबस्थामा छ
@DipendraBhattarai-tp7weАй бұрын
सही भनु भयो यिनीहरू सबै देश बेचुवा नदिनाला बेच्ने हरु नै हुन् काङ्ग्रेस एमाले लगायतका पाटी हरु
@allinone980Ай бұрын
sano soch vyeko lai k vhann skinx?
@prabeshgautam8000Ай бұрын
Teso vaya Rajale kalapani bata Indian Army kina hatayanan? Sattako lagi des bechne, sagarmatha aadha aadha garne ani deshabhakti hune?
@NepaliteachersАй бұрын
बि पि ब्यक्ति नभइ यक विचार हो । विचार अमर अजर रहन्छ । आज ति धोका दिनेलाई कस्ले चिन्छन र सम्झछ्न । बि पि र उनिको विचार अमर रहनेछ ।
@yuvrajoli1063Ай бұрын
बिचार आइरहन्छ गैरहन्छ अमर त आत्मवान व्यक्ति हुन्छ जो आफ्नो दायित्व र कर्तव्यप्रति प्रतिबद्ध हुन्छ जुन दायित्व राजा महेन्द्र ले गरे कसैले गरेको सत्तोसरापले केहि हुनेबाला छैन।यस्ता वाद र बिचार त ईतिहासमा कति आए कति गए मुल साध्य देश सकेर सधन बिचार बचाई रहनु पशुपति जाने उदेश्य राख्नु अनि सिद्राको व्यपार गर्नु जस्तै हो।
@sagaradhikari7906Ай бұрын
Geda ho van
@NepaliteachersАй бұрын
@yuvrajoli1063 🤔
@sumenshffpro309Ай бұрын
बिपी कुनै बिचारक होइन। भारतिय agent. सुवर्न शमसेर र महाबिर सम्सेरको पैसा मा रजाइ गरेर बसेको मान्छे।बिपी कुनै सिधाान्त निष्ठ मान्छे होइन। बिपीको क्षेमता कति हो भन्नी कुरा गण्डक सम्झुता गरेर भारतलाई ९७% फाइदा र नेपाललाइ ३% फाइदा। बोपी २००७ सालको नेता नि होइन। २००७ सालको क्रान्ति राजा त्रिभुवन को नेतृत्वमा भएको हो। पार्टीको तर्फ बाट नेतृत्व मातृकाप्रसादले गरेको कुरा इतिहास बताउउछ। यसरी बिपी कोइरालालाई केन्द्रमा राखेर यो video बनाउने पत्रकार पनि कसैको funding रहेछ।
@AgrohealthnepalАй бұрын
बिपी फटा हो यो देश को लागि घातक सिद्ध भयो अहिले कांग्रेसी लेबुज्नु पर्ने कुरा हो
@ganeshbayelkoti7702Ай бұрын
यो पनि कङ्रेस को झोले पत्रुकार रहेछ नेपाली दाजु भाइ हरु यदि राजा महेन्द्र को त्यो कदम नचालेको भए आज हामी india को एउता प्रान्त हुन्थ्यो ?? ता कि आज हामी गौरब का साथ नेपाली भनेर भन्ने अबस्था विश्व मा हुन्थेन?? चेतना भया झोले हो🙏🙏🙏 जय nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshneupane253525 күн бұрын
हाेला हाेला !
@YubrajGautam-wl7tmАй бұрын
वि पी भारते शाषकका हनुमान हुन। उनले बनाएरको कांग्रेस र अर्को एमाले पनि भारते शासकका खेतालाको समुह हो।
@allinone980Ай бұрын
बीपी कोइराला कुनै पनि समयमा नेपाललाई भारतमा हस्तान्तरित गर्न कहिल्यै प्रयास गरेका थिएनन्। यो एक मादक राजा त्रिभुवनले गरिसकेका थिए (उनको सम्मानमा नेहरूद्वारा नयाँ दिल्लीमा आयोजना गरिएको एक पार्टीमा) र उनि ति बेला मादक थिए, त्यसैले नेहरूले यसलाई हाँसमा उडाए र फेरि यो विषयलाई उठाएनन्। राजा पनि सकसको अवस्थामा गएको पछि यो विषयलाई उठाएनन्। त्यसैले यस्तो भ्रमपूर्ण प्रश्न सोध्नु अघि कृपया आफ्नो तथ्यलाई सहि राख्नुहोस्। मलाई लाग्यो कि तपाईले धेरै राजबादी प्रचार सुनेकाले यस्तो सोच्नुभएको हो। बीपीको साना भाई गिरीजाप्रसाद कोइराला (वा जीपी कोइराला) १९५१ मा मात्र २६ वर्षका थिए र त्यो समयमा नेपाली कांग्रेसका मध्यस्तरका नेता थिए। त्यसैले उनले नेहरूलाई नेपाल प्रस्ताव गर्न सक्दैनथे। यसको समयरेखा हेर्नुहोस्। बीपी कोइराला १९५९ मा प्रधानमन्त्री चुनेका थिए र १९६१ मा राजा महेन्द्रद्वारा एक सैनिक बगावतमा निकालिए। तपाईले उल्लेख गरेको वर्ष (१९५१) मा, ऊ केवल ९ महिना घर मन्त्री थिए एक सरकारले जसको नेतृत्व गरेका थियुक्त बर्खास्त गरिएको जन्मजात राणा प्रधानमन्त्री मोहन शमसेर जेबी राणा। १०४ वर्षीय राणा परिवारको शासन अब समाप्त भएको थियो र राजा को राजकीय कार्यकारी शक्ति पुनः बहाली भएको थियो, जसका लागि मुख्यतः नेहरूलाई धन्यवाद दिनु पर्ने थियो। यदि नेहरूले नेपाल लिन चाहानु भएको भए, उनले सजिलै यसलाई गर्न सक्थे। उनि नेपालमा भारतीय सेना पठाउनुपर्ने थियो र नेपाल बिना लडाइँ या न्यूनतम प्रतिरोधमा हथियार डालेको हुने थियो। त्यतिबेलाको काठमाडौं उपत्यकाबाहिरका अधिकांश नेपाली खुला ज्ञानमा थिएनन् र राष्ट्रियता को कुनै धारणा थाह थिएन। मेरो दादाको पीढीका नेपालीलाई थाहा थिएन कि उनीहरू नेपाली थिए (उनीहरूको लागि काठमाडौं नेपाल थियो र नेपाल काठमाडौं थियो र उनीहरूले प्रायः भारतीय सिक्का र रूपैयाँको प्रयोग गर्थे) र यसले कुनै वास्ता गर्दैन कि उनीहरूलाई काठमाडौंबाट चलाइएको हो कि नयाँ दिल्लीबाट। तर नेहरू हातमा नेपाल लिने चाहनु थिएन - शायद उनलाई अन्य धेरै महत्त्वपूर्ण कार्य गर्नुपर्ने थियो - र यो राजा महेन्द्रले नेपाललाई ठूलो खराब भेड़ियाबाट बचाउने कारण थिएन (राजबादी प्रचार अनुसार)। यही कारण हो कि हामी अझै पनि एक स्वतन्त्र देश हौं। सम्पादन: भारतीय पाठकहरूलाई, बीपी कोइराला नेपालका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री थिए। उनले, त्यो समयमा धेरै नेपाली राजनीतिक नेता (जो तानाशाही राणा परिवारको शासनको विरुद्ध लड्दै थिए) संग भारतको स्वतन्त्रतासंग नजिकको आवासमा भाग लिएका थिए र व्यक्तिगत रुपमा नेहरू, गान्धी र अन्य धेरै भारतीय नेता संग हाँस्न खेलेका थिए। उनले १९५९ मा प्रधानमन्त्री बनेपछि आफ्नो पार्टी (नेपाली कांग्रेस) ले देशको पहिलो आम चुनावमा विजय प्राप्त गर्यो। तर, उनलाई राजा महेन्द्र (त्रिभुवनका छोरा र उत्तराधिकारी) द्वरा दुई वर्षको मात्र बगावतमा कार्यभन्दा हटाइयो। उनलाई जेलबाट रिहा गरिसकेपछि, उनले आफ्नो जीवनको अधिकांश समय भारतमा निर्वासित रूपमा बिताए र त्यहाँबाट लोकतन्त्रको लागि संघर्षको नेतृत्व गरे। मलाई विश्वास छ कि तपाईलाई उनकी नातिनीको बारेमा सबैले सुनेका छन् (उनका जेठा छोराबाट)। उनको नाम मनीषा कोइराला हो।
@nischaldhakal1969Ай бұрын
बीपी कोइरालालाई धोका दिने सबैभन्दा ठूलो पार्टी अहिलेको नेपाली कांग्रेस हो। अब यसको कुनै अस्तित्व रहने छैन। भीम रावल र डडेल्धुराका अर्का नेपाली कांग्रेसका नेताहरू मिलेर नयाँ पार्टी खोल्दैछन्
@thapasurendra6479Ай бұрын
Thank you Dilbhusan sir
@surendrakajeepradhanang6877Ай бұрын
2015 देखि सुरु भएको भष्ट अराजकता अहिलेसम्म पनि कायम हुनुका मुख्य पात्र
@ganeshmandangi5355Ай бұрын
Great Warrior ❤
@KHATRYTECHАй бұрын
भारतले सिक्कीम खाएपछी बल्ल बि पि को चेत खुलेको हो। भरतले सिक्कीम निलेपछी नेपाल पनी भारतमै मिसाउने चाल पाएपछी बि पि मेलमिलापको निती िलएर नेपाल आएका हुन। त्यो भन्दा अगाडी उनी भरत परस्त नेता हुन। इतिहास सहि तरिुकाले लेखिन जरुरि छ।
@bashulamshal2265Ай бұрын
त झारेलाइ थाह रैछ
@jaybahadurpal1717Ай бұрын
बिपि बिचार ❤❤❤❤❤❤
@pabitaghimire2653Ай бұрын
दिलभूषण पत्रकार त एक स्वतन्त्र शुद्ध पत्रकार जस्तो लागेको थीयो तर अहीलेको यो उनको विश्लेषण भनौं कि भनाई पूरै कांग्रेसी तरफदारी उतैबाट सन्चालित एक पक्षिय भयो . किन बिपीको कुनैपनि गल्तीको भनाई उल्लेख गरीएन के उनी पूर्ण देसप्रेमी थीए र हो ? तेसो हो भने राजा महेन्द्रले UNO को सदस्यताकोलागि नेपालको नाम प्रस्ताव राख्दा नेपालको बिरोध गरेर नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र हैन नेपाल त भारतको एक प्रान्त हो हो भनेर रोक्न अनेक तिकदम अपनाए ? यतिमात्र हैन पूरै भारतका शासकहरुको हुकुम मानेर नेपाल र राजाप्रति वैमनष्यता पूर्ण काम गरीरहे ? गण्डक सम्झौता . दाईचाहिंले नेपालको उत्तरी सिमानामा भारतिय सैन्य पोष्ट राख्न दिएको ( भारतले प्रम बनाई दिएकोले उपहार दिएको ) लाई २०१५ सालमा बिपी बहुमतको सरकारको प्रम बनेपछि औपचारीक रुपमै राख्न अनुमति दिएका हुन . पछि महेन्द्रको दुर्दर्षिता र नेपाल अब नरहने भयो भनि चिन्ताका कारण किर्तीनिधी बिष्ट जो देसभक्त थीए उनैलाई वार्ता गर्न पठाई १७ वोटा चेक पोष्ट हटाउन सफल भए कालापानीमाचांही भारत चिन युद्ध हुंदा सेनाहरु थाकेर आउंछन तेही बाटो भएर कृपया केही समयकलागि त्यो क्षेत्र सेनालाई थकाई मार्नमात्रकोलागि तर पछि त्यो कालापानी छोड्छौं भनि सहयोग मागेको कारण एक छिमेकीले गर्नुपर्ने कर्तव्य राजा महेन्द्रले सहयोग गरेका थीए तर पछि त्यो क्षेत्र हटाउन वार्ता हुंदा हुंदै राजा महेन्द्रको रहष्यमय मृत्यु भयो . पछि यीनै कांग्रेसीहरुले अनेक झुट आरोप महेन्द्रमाथी लगाए कि पैसामा कालापानी भारतलाई बेचे भनेर . कांग्रेसहरुले कहिले पो नेपाल नेपालीको हित भलोको काम गरेका छन र ? पछि ईन्दीरा गान्धीबाट नराम्रोसंग धोका पाएपछि मेलमिलापको निती लिएर नेपाल फर्केका हुन , राजा बिरेन्द्रले त बिपीको उपचार गर्न आफ्नो निजी रकमले बेलायत पठाएका पनि त थीए नि किन बिर्सेको यो पक्ष ? एकोहोरो राजाहरुको खोईरो खन्याईमात्र भयो तर बिपीको कमी कमजोरी महागल्ती किन ढाकछोप गरीयो ?
@raghabjoshi7444Ай бұрын
यो एकदम सत्य हो।
@KishorAryal-p3dАй бұрын
बिपि नेपालकाे ईतिहासकै महान बिचारक प्रजातान्त्रिक याेद्धा थिए।❤❤
@krishnashrestha-i9l18 күн бұрын
महान बिचारक पक्कै तर देशको लागि ०
@rajgiri7533Ай бұрын
भुषण दाई लाई २० वर्ष पछि नेपालको राजनीति कस्तो लाग्छ भनेर सोध्नु पर्छ।।।
@tikarammarasini4099Ай бұрын
राम्रो❤
@ujjwalthapa4555Ай бұрын
बि पि ले रास्ट्रलाई दीयेको धोका इतिहास ले कहिले माफ दीन्छ होला?
@BipinsinghBipinsingh-v7bАй бұрын
रास्ट्र घाति बि पि कोइराला हो नेपाल विकास नहुनुको प्रमुख कारण बीपी कोइराला हो।
@DbDhami-y8nАй бұрын
बि पी काँङ्गेसकाे ब्राण्ड हाे।तर अहिलेका काङ्रेस भनिने चाेरहरुले बिपीकाे नाम बेचेर बिपीकाे अस्तिथाे सकाउन लागे।
@sameerfloyd07Ай бұрын
श्री ५ महेन्द्र वीर विक्रम शाह देव सदा अमर रहुन।
@keshavshrestha-kv6beАй бұрын
कार्यक्रम सारै मन पर्छ
@SundarDhital-q1zАй бұрын
शिव भगवानको शक्तिले हामी सबैको राम्रो होस्! 🕉️🙏
@AgrohealthnepalАй бұрын
दाई कांग्रेस को ओकलत नगरौं दाई कांग्रेसी हरु भनेको देश बेच्ने हरु को झुण्ड हुन। नितान्त फटा हरु को पार्टी हो कांग्रेस
@RamKrishnaSharma-u2dАй бұрын
Legendary episode
@RabindraShrestha-zz8mfАй бұрын
उहाँ प्रति सम्मान छ तर सिद्धान्त प्रतिपादन गरेका हाेइन्न यत्रो पत्रकारले अलि बिश्लेक्षण गरेर बाेल्नु पर्याे
@nandramkhadka8774Ай бұрын
धन्यवाद जय नेपाल
@satyakhadka3035Ай бұрын
यो मान्छे पुरै राजा बिरोधि रहिछ मैले यहीँ बुझे
@xscafeАй бұрын
बिपिले धोका दिएकाहरु । इण्डियनबाट लाख लिने, अनी राणाबाट करोण । बिपीलाई महामानब भन्नु इतिहासकै मजाक हो ।
@lemgurungАй бұрын
नेपाली काँग्रेसले नेपाल र चीनको सिमानामा भारतीय चेकपोष्टहरु राखेको राष्ट्रघाती कदमको दिलभुषण पाठकजी ले किन उल्लेख गरेनन् ?
@baburamgiri-b6bАй бұрын
You are true with right history tellar
@hastasunar430729 күн бұрын
Love 💕 BP
@madanmagar9760Ай бұрын
धर्म पुस्तक मा लेखियको छ तिमी पृथिबिका कुनै पनि चिज लाई माया नगर त्यो तिम्रो भलाइ कहिलै सोच्ने छैन!
@prakashpoudel-zd3fiАй бұрын
राजा महेद्र नभयको भय नेपाल रहने थियन
@hemantasijapati6573Ай бұрын
रास्ट्रघाती सम्झौता गण्डक अनि राजा ले UN मा सदस्य ता लिन खाेज्दा नेपाल भारत कै अङ्ग हाे भन्ने यहि पात्र थिएन र? यी विदेशी पत्रकार किन जनता लाई सत्य बुझाउदैनन हँ ।
@shantakhadka1683Ай бұрын
राजाले हैन राजा लाई धोका ।मेल मिलाप कांग्रेश आई को डीजाईन, जस अनुसार पॉवर अरु बारिस्ट हरू लाई पछड़ि घचेढे र भाई लाई दिनु परेको ।
@prithivibikramshahi3315Ай бұрын
पौष १६!🎉
@devbaha4959Ай бұрын
विभिन्न कालखण्डमा नेपालीकाङ्गेसलाई धेरै ब्यत्तिले धाेका दिएका छन त्सतेा परिस्थितिमा पनि नेपाललाइ जाेगाउदै अाजकाे नेपालमा अाइपुगेकाे छ। बरु काङ्गेसले हार्नु पर्छ देशले जित्नु पर्छ ।धन्यधध
@jangbosherpa3457Ай бұрын
यो सरापित देसमा जन्म लिएर के गर्नु मुर्ती पुजक भएर सरापी भएको देस नेपाल कहीले बिकास हुने छैन
@royalcreation7816Ай бұрын
अनि बिपि गन्डक सम्झौताका राष्ट्रघाती नेता पनि थिए ।
@JhuleniTVАй бұрын
गन्डक सम्झौता बिपिले होइन राजा त्रिभुवनले गरेका हुन जुन बेला प्रधानमन्त्री मातृका प्रसाद थिए राजा त्रिभुवन र मातृका भारत प्रस्त थिए
@bibekbasnet8789Ай бұрын
@@JhuleniTV koshi ni
@musicwood3750Ай бұрын
बिपिले त्यो बेलामा सत्ता पाको भए देश त्यै बेलामा बर्बाद हुन्थ्यो जसरि अहिले हुँदैछ....धन्न राजा महेन्द्रले त्यो बेलामा देश बचाए...तर दुर्भानग्य देश फेरि भ्रष्ट दलाल नेचा र दलहरुको हात गयो !!!
@prakashchauhan2588Ай бұрын
तपाईं ले बयान गरे को ठिक उल्टो ब्याख्या गर्नुहोस । यदि राजा महेन्द्र ले त्यो कदम चालेको थिएन भने त्यति बेला नै सिकिम्म जस्तै हुने थियोे भन्नुहोस सत्य बोल्नु होस न ह उ सत्य -😊😂
@panchashrestha7327Ай бұрын
Whatever extrem the people think about BP Koirala, the universal truth is that, king Mahendra is the only patriotic leader of Nepal.
@dipeshsunar6087Ай бұрын
BP is great ❤
@SASHANKHTAMANGАй бұрын
Number 1 fataha ho BP
@kashappandey34405 күн бұрын
यिन्कोभनाई मा ८ साल ११ १६ साल को कुरा अनि १७ साल मा तेति न गरेको भय देश रहने थियन बि पि अमेकन अजेन्ट थिए हेका रहोस्
@dwarikapandey3468Ай бұрын
Good things
@prakashtiwari4366Ай бұрын
यस्तै एकलौटी ब्याख्या गरेर यिनी पत्रकार कुहिएको रहेछन् । बीपी र राजा दुबै प्रशमसक मलाई दुबै केही महान गुण भएका र केही कमजोरी भएका पात्र लाग्छ । दुबै मिल्न सकेनन् वा दुर्भाग्य एकै समयमा शासन नजिक पुगे । यी लभिबादी पत्रकारको राजालाई गाली गर्ने हुन्डी अझै बन्द भएको रहेनछ ।
@BasantaRajAdhikari-t2hАй бұрын
Thank you
@bijaygurung2336Ай бұрын
king mahendra le je gare thik gare.
@ramchandrabc419528 күн бұрын
राजा महेन्द्र विपि शीत मिलेकाे भए विपि भारत काे नेपाल राज्यको मुख्यमन्त्री हुुुनेथिए राज भनेकाे राजानै हुन्छ देश बचाउन जस्तोसुकै कदम चाल्छन र यति बेला तिमी हामरा दाेश बडे खबर भन्दै हुनेथेउ
@Kanchaa-d2oАй бұрын
बि पि थिए र त काङ्रेस भयो अहिले सबै चोर छन काहा को सिद्दान्त कहा को बिचार ।।।।।नया दल र नया प्रतिसप्रधि लाई काङ्रेस ले गरेको ब्याबाहार त झन घिन लाग्दो
@rameshdhami123613 күн бұрын
पाठक जी को यो कुरा एकतर्फी छ तथ्यपरक छैन
@KrishnakumuriSedaiАй бұрын
महेन्द्र चही कम थिए ?
@dikkhadka5580Ай бұрын
Well done 🎉
@rameshdhami1236Ай бұрын
वाध्यात्मक रुपमा गरिएको सैधान्तिक लेपन मात्रै पो थियो कि
@hemantasijapati6573Ай бұрын
मलाई पनि त्यहि लाग्यो किनकि नेपाल स्वतन्त्र देश नभएका कारण UN काे सदस्य हाेईन भन्ने पनि यहि थियोे रे
@pyarilaljaisi578710 күн бұрын
जयनेपाल
@prakashchauhan2588Ай бұрын
बिलकुलै दलाली भास बोल्नु भो दिल भुसन सर तपाईं लाई यसरी हेर्नू पर्ला भन्ने सोचेको थिएन ।देस भक्त हुनु हुन्छ भनेको मूर्ख कुरा गर्नु हुदो रहेछ यार बच्चा ले नपत्याउने हैट 😂😂
@dinashneupana2682Ай бұрын
बिपिको बिचारलाई दरबारले आत्मसात गर्न नसक्दा राज्तन्त्रको आन्त्य भएको हो ।
@ramkhadka1186Ай бұрын
❤❤❤❤❤❤❤
@allinone980Ай бұрын
mh kunai party ko jhole hoean but BP koirala yk mahan neta r mahan sahitekar hun.
@Khaling164Ай бұрын
राई लिम्बुलाई दासी बनाउने खेल खेल्ने एक राजनीति खेलाडी बिपि
@bishnusainju854722 күн бұрын
कांग्रेस ले राजालाई धेरै काँडमा बोके तर बारम्बार राजाहरूबाट धोका भए पछि राजालाई कांग्रेसले बोक्न छोड्नासाथ राजा सकिएको हो
@ManiKumar-ht1cf27 күн бұрын
बि पिढी साहित्यकार र कम राजनीति मा पसेका मानिस जोँकल्पना यथार्थ भन्दा भावना मा बढी बहने बिद्वान जस्तो लाग्छ।प्रचणिड जत्तिको राजनीतिज्ञ र ओली जस्तो शकुनी पनि होइनन । जहाँ सामियबादको आधीरसनै छैन तियहाँ समाजबाद खोज्ने र राजालबिरूद्धसपनि दई रहने फेरी राजाको गर्धन माथि आफ्नोगर्धन भन्ने.।भारतीय स्वतन्त्रता बाटपाठ लिएर नेपालमा प्रजातन्त्रों खोज्ने भनेको परिबर्तन का कारक पनि देश र त्यहाऑको राजनीतिक यथार्ंथता
@kopilatv123Ай бұрын
वि पी र काङ्ग्रेस नेपाल र नेपाली जनको लागि श्वास हुन। काङ्ग्रेसलाई अनेक आरोप लगाउने देशविरोधी स्वार्थी तत्व हुन। काङ्ग्रेस छ र पो शान मान र गौरवका साथ नेपाली भई बाच्न पाइएको छ।
@suvashgorkhaliАй бұрын
Khate desh lai dokha dine BP bhan baru.. western ko ishara chalne yesta patrukaar haru lai kai garna sakkinna bhanya .. dikka lagaye yini haru le … 😡😡😡
@freefire-xq2wtАй бұрын
नमस्कार सर❤❤❤❤
@bhandarigk1189Ай бұрын
bp jasto neta chaiyo nepal ma
@bijaygurung2336Ай бұрын
bp kina nepalma rajako gardan tala mero gardamathi bhanera ayo.yes ko karan chhan. dunnuhos. indirale emmergeny impose gare pachhi samaj badi neta jayprakash le birodh gare.tara bp jayprakash ko sath diye. indirale indiama basnu chhabhane course correction gara bhanera bp lai samjhaye,hoina bhane security hamile linasakdaino bhanepachhi.melmilapko nara diyera nepal ayeka hun.satyakura yehi ho.kura dherai lamochha.sabailai hos bhaya.
@vasuboy20Ай бұрын
Nepal ko raja bharat bhagnu, bharat maa agreements hunu nai Nepal ko downfall suru bhako ho! Raja lai kaam garna diyenan, bharat sanga milera raja mathi dherai rajniti garera ho aja desh ko yo halat bhaako!!
@PrakassMehraАй бұрын
सिढी छाप। बहुजन एकता पार्टी नेपाल।
@raghabjoshi7444Ай бұрын
शगरमाठा नेपालको बनाउने बि पी नै हुन्।
@sumenshffpro309Ай бұрын
सगरमाथा नेपालको नै हो। बिपीले सगरमाथाको टाउको चाइना तिर छादेकोमा राजा महेन्द्रले फिर्ता ल्याएको कुरा इतिहास साछी छ।
@aashiskc5880Ай бұрын
B.P aafno purkhauli ris ferna Matra NEPAL aako Hun , B.P Kai Palo ma NEPAL , INDIA ko state jasto banaye
@RajuGaudel-w4o8 күн бұрын
Vastchar suprimo ho😊
@TheDawa11Ай бұрын
Pathak pani congress ko nai po raichan. Barista patrakar bhannu huncha Kantipur bata niskera kehi naya garnus sir yesta kura ko bislesan garna thaliyoo bhaney Mahendra Mahan dekincha. Ma raja badi ta hoina tara aaile party ko laya herda BP ley pani desh ko lagi kei bybaharik pariwartan hunthyo jasto dekhinna. Bichar uchha chha tara byabahar ma aaudaina thyo hola. Malai BP bhanda Mahendra thik lagcha...tathapi ma rajtantrabadi chai hoina...atleast ma Nepali bhannu ta sakchchu....natra ta k indian po hointhyoo
@sagaradhikari7906Ай бұрын
12 bhai ko jethi boleko herna ! Mahendra le poush 1 ko step nakiyeko vaye tero bharatiya dalal BP le Nepal India ma gabeko hunthyo ani ta mujhi Dil Bhusan Aaj Tak ma hunthis hola
@hackedlife43419 күн бұрын
Hawa Alli Badi bho hjr
@cashmensathi5290Ай бұрын
Jabba samma Nepal ma bahun virus 🦠 hunxa des debdhai janey ho .
@gokulchhantyal4650Ай бұрын
Raja mahendrale tetikai panchayati bebastha gareka hoinan bpkochale gardaho
@roshanpuri72124 күн бұрын
Desh banako prithivi narayan shah le ho ra bachako mahendra le ho
@tikabajgain5312Ай бұрын
Ye vate raja le kin dhoka diye tiyo van.nepal vanne des ta x ni
@tulsikhatri3842Ай бұрын
J vanipani mahindra great hun.
@myword5287Ай бұрын
B p jasto neta lai mahamanab vanu ra nation leader vanu galat hux asta neta ko magha ma herda ahile yo gati vako x
@tekkarki8900Ай бұрын
Dil Bhushan ji, Ardha satya video ra sambaad prastut garera nepali janatalai aba pani bhram dine ra ullu banaune kaam nagarda besh hola ki...??? 2008 ra 2015 saalko sambidhan shabha ko chunau ko agenda ra prastav kasko thiyo? nepali congress le 2015 saalma 2/3 ko bahuat kasari lyayeko rhito? raja mahendrale 2017 saalma coup nagareko bhaye nepalko awastha ke hunthyo?? 2007 saal dekhi 2016 saal samma bahudaliye prajatantrik byawastha bhayekale rajale aafukhushi aafno goji bata naam nikalera pradhan mantri banaudainathe, yesta aitihasik sampreshan/prastut garnu bhanda pahila ramro aadhyayan garnu uchit/besh hola ki.....??? huna ta tapai pani uhi 12 bhaikai utpadan/product bhayekale tapai jasta bata satya tatthya ra rastriyeta ko apekshya garnu murkhata naiho ki bhanne aam nepali janata ko thammyaixa...