सबैलाई चकित पार्ने कला, सितालाई समेत हम्मे हम्मे पारे, कहानीले सबैलाई रुवायो Sarangi Sansar Ep. 604

  Рет қаралды 807,834

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Raj Kumar Oli vs Sita Pariyar Live Dohori
चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक राज कुमार वली र सुमधुर स्वरकी धनी गायीका सिता परियार बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#rajkumaroli
#sita_pariyar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 604
=======================================
Original Song:
Song:- Musu Musu Nahansa Mayale
Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
Lyrics: Kazi Babu Aryal
Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
Original Video Link: • Musu Musu Nahansa Maya...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raj Kumar Oli
♬ Sita Pariyar
=======================================
=======================================
Chrous Singer
♬ Manoj B.K
♬ Rabindra Sunar
♬ Pratima B.K
♬ Prema Rana
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Hemraj Gandharva- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Hemraj Gandarva - Sarangi
♬ Dipika Samip - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Mahendra Tiwari- Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 730
@ramgiri3328
@ramgiri3328 11 ай бұрын
राम्रो मान्छेकाे बिचार पनि राम्रो नै हुने रहेछ।सीता बहिनी एकदम धन्यवादकाे पात्र हुनुहुन्छ ।
@Kunjancreation
@Kunjancreation 11 ай бұрын
राजकुमार ओलि र अस्मिताको दोहोरी सुन्न मन लागेको जति यता हाजिर गरम है साथीहरु❤❤
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@mayasaru720
@mayasaru720 10 ай бұрын
🙏🙏🙏👍👍🥰🥰🥰❤❤❤
@harimagar1278
@harimagar1278 10 ай бұрын
👌👌👌🙏
@shantishakya1232
@shantishakya1232 10 ай бұрын
. ,00 .. @@user-ij1dm3sm5n
@sumitrabk9695
@sumitrabk9695 8 ай бұрын
​@@user-ij1dm3sm5n❤
@rambahadurrakam3839
@rambahadurrakam3839 3 ай бұрын
साच्चिकै दोहोरी भनेको यस्तो हुनु पर्छ छडा दोहोरी मन नपराउने भरी यता हाजिर हुम त सेलुट छ राजकुमार saralaaii🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@yamprasadthapa8930
@yamprasadthapa8930 11 ай бұрын
लोक दोहोरीको धनी राज कुमार वली सरको आफ्नो जीवनमा घटनाको घटना संझेर वहाँ साह्रै भावुक हुनु भयो मलाई पनि भावुक बनायो वहाँ को कला अत्यन्तै राम्रो लाग्यो र दोहोरी गायिका लगायत सबै कलाकारमा नमस्कार , प्रगतिको शुभकामना ।
@arjunpsddulal
@arjunpsddulal 11 ай бұрын
सार्ह्रै राम्रो प्रतिभा सबैले साथ दिनुहोस् । ईण्द्रेणी कृष्ण कणेलले यस्तो प्रतिभालाई उच्च स्थान दिनुपर्नेछ । सारङगी संसार लाई धेरै धन्यवाद स्थान दिएकोमा । 6:19
@arjunpaneru2210
@arjunpaneru2210 11 ай бұрын
Nice
@manmaghr3828
@manmaghr3828 11 ай бұрын
राज्कुमार भाइ लाई आगामी दिन्को हार्दिक शुभकामना छ र सीता दिदी लाई पनि र राज कुमार भाइ लाई सबैजनाले साथ सपोत दिनु होला भन्न चाहान्छु।
@user-us9ut4nl4m
@user-us9ut4nl4m 11 ай бұрын
अदभूत कला छन राज कुमार भाइ लाई अगामी दिनहरुको शुभकामना छ
@dhurbakc2036
@dhurbakc2036 11 ай бұрын
10:22 10:25 10:28 10:31 ííiíii
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद हाजुर ❤
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर 🙏
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@juddakhadka9632
@juddakhadka9632 11 ай бұрын
Atti ramro git
@nareshgharti4
@nareshgharti4 11 ай бұрын
कलाकारको जिन्दगी दु:ख भोग्नु पर्ने कस्तो अचम्मको संसार । सबै कलाकारहरु प्रति उच्च सम्मान ।
@user-zn7zn6oy2h
@user-zn7zn6oy2h 11 ай бұрын
आजकाे कार्यक्रम निकै रमाइलो भयाे।सफलताको शुभकामना राज कुमार भाई❤❤
@aviinashmagar1707
@aviinashmagar1707 11 ай бұрын
सारै राम्रो लाग्यो आजको कार्यक्रम अनि अलिकती भाबुक पनि बानयो आझै प्रगति गर्दै जानू होला राजकुमार भाइ उत्तर-उत्तर्प्रगातिको शुभकामना अनि सरङ्गी संसारलाई धेरै धेरै धन्यवाद ......
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@bhairavbasnet9337
@bhairavbasnet9337 11 ай бұрын
उज्वल भविष्य को कामना ज्वाई लाई यो गितले सबैको मन छुने छ! सबैले हेरेर सुनेर साथ दिनुहोला।
@kamalrajbam2830
@kamalrajbam2830 11 ай бұрын
गायक राजकुमार ओलिलाई हार्दिक बधाई छ ,उज्ज्वल भबिस्यको शुभकामना 🌹
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर🙏
@SamSam-xd8tz
@SamSam-xd8tz 7 ай бұрын
Kasto ramro bhane geet pni ustai ramro cha man paryo mlai pni akdam 🎉🎉🎉like this songs do you want me
@user-ub7my2jf2c
@user-ub7my2jf2c 3 ай бұрын
गायक राज कुमार ओलिलाई बधाई छ र उज्ज्वल भविष्य काे शुभकामना 😊😊😊
@bhimpariyar2980
@bhimpariyar2980 3 ай бұрын
Very nice ❤❤❤
@TahalPandey
@TahalPandey Ай бұрын
Ok ​@@user-ij1dm3sm5n
@rabindrapandey3896
@rabindrapandey3896 9 ай бұрын
भाई को कला को लागि सम्मान गरेरसाथ sapport गर्नु पर्छ
@mrrunjittmagar6301
@mrrunjittmagar6301 11 ай бұрын
सारङ्गी संसारलाई एकदमै माया गर्ने हाजिर हौ❤🎉❤..!!
@ganeshshrestha2379
@ganeshshrestha2379 3 ай бұрын
Yas🎉😂
@ChakraBam-fp8gd
@ChakraBam-fp8gd 3 ай бұрын
​@@ganeshshrestha23790
@deubahadurgurung
@deubahadurgurung 3 ай бұрын
L ​@@ganeshshrestha2379
@bhusalrajan5846
@bhusalrajan5846 11 ай бұрын
यस्तो कला गला भयको लाई सबैजनाले सपोट गर्नु पर्छ❤❤❤
@ratnashrestha9000
@ratnashrestha9000 11 ай бұрын
उजल भबिसेको कामना ओलि भाई को ❤️❤️❤️❤️❤️
@Defender-du7gr
@Defender-du7gr 9 ай бұрын
प्रदेशी को यथार्थ काहानी को गित ले मन कटक्कै खायो र Oli भाई को संघर्ष ले 😢. अती उत्कृष्ट स्वर सब्द छ भाइ लाई सफल्ता मिलोस सुभ कामना छ ❤।
@ganeshkami4285
@ganeshkami4285 11 ай бұрын
Dami xa vai ko kala suva kamna
@kalpanamagar7502
@kalpanamagar7502 11 ай бұрын
कस्तो अचम्म को प्रतिभा हाम्रो आदरणीय राज कुमार वली दाइको धेरै बधाई 🎉छ। दाइ हजुर को बितेका समय ति दिनहरु मा जति नै दुःख पिडा कष्ट हरु भोग्नु भयो।😢 ति दुःख पिडा हरु भुलेर अगाडि बढ्नु होला हजुर लाई उज्ज्वल भविष्यको धेरै धेरै सुभकामना छ।🎉🎉 र म के भन्न चाहन्छु भने आगामी दिनहरुमा पनि राज कुमार वली दाइ लाई देख्न र उहाँका गित हरु सुन्न पाउ। अन्तिम मा के भन्छु भने जित दुःख गर्ने कै हुन्छ।। 🎉🎉 congratulations 👏🎉🎉🎉🎉
@LalbdrSunchiudi-mw7ih
@LalbdrSunchiudi-mw7ih 3 ай бұрын
अति मार्मिक भाब लय छ।
@Chandar-sy1oc
@Chandar-sy1oc 11 ай бұрын
कला भयको मान्छे ले किन दुख भोग्नु पर्छ सबै साथदीनु होला भाई लाई बधाई छ ❤❤❤
@user-nm6ym1hl4v
@user-nm6ym1hl4v 11 ай бұрын
7:45
@sharmarajojha1947
@sharmarajojha1947 11 ай бұрын
बिचरा❤❤❤😂😂😂
@sukunayt4389
@sukunayt4389 11 ай бұрын
Ku
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@basantak.c5738
@basantak.c5738 11 ай бұрын
❤सारै मनपरो
@amarkhadka4739
@amarkhadka4739 11 ай бұрын
आहा कला छ राजकुमार संग बधाई छ सबैजनालाई र सीता ज्यु को गाउदा बोल्दा जे गर्दा पनि त्यो मुस्कान साह्रै मीठो आहा ❤❤यो भनि रहदा गलत न सम्झिनु होला धन्यबाद❤
@rabikumar349
@rabikumar349 11 ай бұрын
ओहो राज कुमार भाइ को यो हिर्दय लाई सम्मान छ भाइ लाई उज्ज्वल भबिस्य को कामना छ
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@mahendrabagale
@mahendrabagale 11 ай бұрын
🎸🎸🎸🎸🎻🎻🎻🎻भाग्य एक दिन सबैको चम्किन्छ दाई पिर नलिनु हजुर जस्तो यो देशमा धेरै छन् हजुरलाई सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐💐💐💐💐🎻🎻🎻🎻🎻🎻अझै धेरै हजुरको गीत सुन्न पाईयोस् 💞💞💞💞💞🎵🎵🎵
@chandragurung8721
@chandragurung8721 10 ай бұрын
कति राम्रो कला गला भएको भाइ रहेछन् ।सफलताको शुभकामना छ।।🎉👍️
@padamshrestha8976
@padamshrestha8976 11 ай бұрын
आहा राम्रो प्रतिस्पर्धा राजकुमार भाइ र सीता बहिनी को
@hemrajbastola5556
@hemrajbastola5556 11 ай бұрын
सारै राम्रो प्रतिभा 🎉उज्ज्वल भबिस्यको शुभकामना 🎉
@IshwarThapa
@IshwarThapa 11 ай бұрын
कमेडी गित सुन्दा हासो लाग्यो। अब धेरै सुन्न पाइयोस् ❤
@kabitakarki5446
@kabitakarki5446 11 ай бұрын
राजकुमा भाइलाई धेरै धेरै शुभकामना यति राम्रो कला भएकाे मान्छेले दुखपाउनु हुदैन
@begamthapa2688
@begamthapa2688 11 ай бұрын
सारै राम्रो गित गाउनु भो राज कुमार हजुरले सफलताको शुभकामना अबका दिन सुखद रहोस
@dbkarsang6187
@dbkarsang6187 11 ай бұрын
बिलकक्षण प्रतिभा भका राज कुमार भाई उज्वल भविश्यको कामना छ। दुख पछि अवस्य सुखका दिन आउनेनै छ । यसतै कर्म गर्न नछोड्नु साथै मनै देखि मायालु सिता असाध्यै रमाईलो पनि भयो दोहोरी हेरेर सुनेर मज्जा लिईयो धन्यवाद सारङ्गि सन्सार परिवार लाई❤❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 11 ай бұрын
Marmik saddle bhariyako mutu chhune prastuti Kamal sir best luck & Thanks Rajkumar & Sita 👍
@user-is3mp5nw4s
@user-is3mp5nw4s 11 ай бұрын
Aaha nice dohori
@tilakpun5074
@tilakpun5074 11 ай бұрын
रोल्पाली भाईको जीवन कथाले आफ्नो काममा ब्यस्त हुदाहुदै काम छोडेर केही बेर भावुक भए!उनिसङ्ग अदभूत कला रहदा रहदै ओझेलमा परेका रहेछन।आज सारङ्गी संसारले उनको बाधिएको कलाको ब्यथा फुकाईदियो।अत्यन्तै खुशी लाग्यो।भाईको कलालाई कुशल संचालक कमल भाइ र सारङ्गी संसारले पक्कै सहयोग पुर्याउदै जानुहुनेछ।भन्ने पुर्णविश्वास राखेकोछु।नयाँ प्रतिभालाई प्लेटफर्म दिएकोमा सारङ्गी संसारलाई हार्दिक धन्यवाद।पुनः भाईको गित सुन्ने पाईयोस।धन्यवाद।
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर
@rabiale984
@rabiale984 11 ай бұрын
आहा ! कतिमिठो आवाज कतिराम्रो शब्द यस्तो राम्रो प्रतिभालाई यहाँसम्म ल्याउन सफल सारंगी संसारलाई विशेष धन्यवाद साथै सम्पूर्ण लोक कला संगीतलाइ सम्वर्दन गर्ने संघसंस्था एवम् रोधीघरहरुले पनि अवसरहरु प्रदान गरिदिनुहोला यहाँलाइ उज्ज्वल साँगितिक भविष्यको कामना व्यक्त गर्दछु।
@deepshikhabudha1249
@deepshikhabudha1249 11 ай бұрын
वधाई ६ भाई आगामी दिन मा रुनुपर्दैन
@lilbahadursris9959
@lilbahadursris9959 11 ай бұрын
उन्हाको जीवन कथा पनी उत्तिकई मार्मिक, गीत संगीत मा उज्जवल भविष्य रहोस शुभकामन 🎉🎉🎉।
@roozaksingh1361
@roozaksingh1361 11 ай бұрын
भाइको कला राम्रो छ भाइको मनभित्र धेरै पीडा रहेछ पिडामा सत्यता छ
@SabikshyaRasaeli
@SabikshyaRasaeli 2 ай бұрын
असाध्यै रमाइलो गित ❤❤
@kumarthapa6622
@kumarthapa6622 11 ай бұрын
उज्जाल भबिसेको सुभा कामान भाइ यो गित ले मनै रुवायो😭😭😭🙏🙏🙏
@returnofrebel6526
@returnofrebel6526 11 ай бұрын
धेरै धेरै धन्यवाद छ कमल सर यो हाम्रो छिमेकी भाइलाई सपोट गर्दिनु भयको मा 🙏यो भाइ संग कला र गला भय पनी आर्थिक र घरको अबस्थाले गर्दा पछाडि परेको छ सबैले सहयोग सपोट गर्दिनु होला ❤सारङ्गी रोधीघर सधै हेरेर बस्थे आज आफ्नै छिमेकी भाइ लाइ देख्दा सारै खुसी लाग्यो धेरै धेरै सुभ कामनासहित उत्तर उत्तर प्रगतिको कामना छ सबै टिम लाइ ❤🙏❣
@baburamdawadi6456
@baburamdawadi6456 10 ай бұрын
ओली बाबुको स्वर मीठो र रमाइलो पनि रहेछ ।प्रगतिको कामना ।
@parashk.c3442
@parashk.c3442 11 ай бұрын
राज कुमार दाइ लाई सफलताको शुभकामना 👍️
@santakumarshrestha3157
@santakumarshrestha3157 3 ай бұрын
सार्है मन छोयो भाइको कथा ब्याथाले
@dsp8865
@dsp8865 11 ай бұрын
धेरै राम्रो कला भाए का राजकुमार ओली तेशै माथी शीता परियार धेरै शेरै धन्ने बाद छ ❤❤
@khimkc1344
@khimkc1344 11 ай бұрын
यी भाइ काे अदभुत कला रहेछ गजबलाग्याे धन्यबात।। भाइ काे भबिष्यउज्ल रहाेस धन्यबात छ//
@user-st3go9ps4p
@user-st3go9ps4p 11 ай бұрын
नयाँ भाई को कला गला राम्रो छ ल ।❤❤❤❤
@rahamatalibakaile1382
@rahamatalibakaile1382 11 ай бұрын
एक्दम मन पर्यो भाईको कला सफलता को कामना दुख्खत सबैलाई छ तर रुनचाई हुदैन ल
@gaunmayagurung4566
@gaunmayagurung4566 11 ай бұрын
भाईलाई शुभकामान अति मिठो गीत
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@MRJ.Magar6404
@MRJ.Magar6404 11 ай бұрын
अगाडि बड्नु Bro सपाेट छ हाम्रो 👍️👍️
@krishnasubedi298
@krishnasubedi298 11 ай бұрын
कमल दाइलाई धेरै धन्यवाद उदाएकाे कलाकार लाई सबै कलाकारले साथ दिनुहाेला भाईकाे दुःख सुन्दा अासु अायकाे थाहै भयन ।
@sangitagrg1667
@sangitagrg1667 11 ай бұрын
कस्तो मन भकानिएर आएको पत्तै पाएन ,,सफल्ताको सुभ कामना छ भाइ अगाडी बढ्दै जानू होला🙏🙏🙏
@santabahadurgurung6284
@santabahadurgurung6284 11 ай бұрын
सारै राम्रो स्वार भाइ को प्रगती गर्दै जानू होला शुभकामना सम्पुर्ण टिम लाई नमन ❤❤❤❤
@jeetbahadurranabhat4268
@jeetbahadurranabhat4268 11 ай бұрын
धेरै राम्रो छ गित।
@user-oo9tv7xp7l
@user-oo9tv7xp7l 11 ай бұрын
हार्दीक हार्दिक बधाई छ राज कुमार बोली जि लगायत सारङ्गगि टिमलाई
@bistabhim5825
@bistabhim5825 11 ай бұрын
ATI marmik geet bhai
@deepikashirmal1604
@deepikashirmal1604 11 ай бұрын
एस्ता अभदुतकला भएका बिकट र दुर्गम बस्तीमा कति छन कति
@ramchandramagar1788
@ramchandramagar1788 11 ай бұрын
धेरै मिठो स्वरको धनि उहाँलाई उज्वल भविश्यको कामना गर्दछु ।
@ramesharyal4811
@ramesharyal4811 8 ай бұрын
दोहरी अत्यन्त राम्रो दुवैको शुभकामना
@user-so8dv7ei8p
@user-so8dv7ei8p 11 ай бұрын
Sarai ramro xa voice yesto kalakarlai samman garnu parxa❤❤
@birendrachetri7529
@birendrachetri7529 11 ай бұрын
Malai lagxa sabai Vanda view vako video yahi hola👌👌
@manirajthakuri-nw4uv
@manirajthakuri-nw4uv 3 ай бұрын
अरु मलाई केही थाहा छैन जसले नेपाली गित संगीतलाई माया गर्छ उसले राजकुमार जी लाई उच्च सम्मान गर्नै पर्छ ।हार्दिक बधाई।
@yamiadhikarii7773
@yamiadhikarii7773 11 ай бұрын
राजकुमार भाई लाइ बधाईछ❤❤❤
@RamSingh-zf4bf
@RamSingh-zf4bf 11 ай бұрын
Veri beautiful song❤
@MRJ.Magar6404
@MRJ.Magar6404 11 ай бұрын
धेरै राम्रो कला😮😮
@bheshraj4039
@bheshraj4039 11 ай бұрын
Agrim shuvakamana xa bhai lai
@mohantamang3596
@mohantamang3596 10 ай бұрын
कमल सर धेरै धेरै धन्यवाद छ। यस्तै नव प्रतिभा लाई स्थान दिनु भएको मा सफलताको धेरै धेरै शुभकामना छ💐🌼🙏
@bodharajchapagain9906
@bodharajchapagain9906 11 ай бұрын
भाइ को जीवन कहानी ले आँसु झर्यो। राज्कुमर भाइ को प्रतिभा एक्दम राम्रो लाग्यो । गित बजारमा ल्याउनुस हामी सब सुन्न आतुर छम । उजव्ल भबिस्य को शुभकामन🎉
@yakarajchaulagain
@yakarajchaulagain 2 ай бұрын
राज कु वलिकाे स्वर धेरै सुपर लाग्याे अवश्य शिखरमा पुगिन्छ भाई
@TikaBahadurGodar
@TikaBahadurGodar 11 ай бұрын
पीडा धेरै रहेछन सफलताकाे शुभकामना भाई ।
@minku13
@minku13 11 ай бұрын
arew wa मेरो दादा को pustiti लोक dohori क्षेत्र को ufaudo superstar
@DilliGm
@DilliGm 11 ай бұрын
लुके को पर्तिभा लाई इस्थान दिनु भयको धन्नेबाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@guna2295
@guna2295 11 ай бұрын
राम्रो कला गला भयको छेमतावान
@HiraDhami-js1tk
@HiraDhami-js1tk 11 ай бұрын
Dami 🥰🥰🥰
@gangakarki9603
@gangakarki9603 11 ай бұрын
सफलताको शुभकामना ❤❤आहा मिठाे गित
@mahadevbhatt5837
@mahadevbhatt5837 6 ай бұрын
Really Pardesi ko pida mein aadharit geet lai salam❤
@laxmishah3208
@laxmishah3208 11 ай бұрын
यस्तो मान्छे लाई सहयोग गरिदिनु होला।सारङ्गिसन्सार ले सहयोग गर्नु होला।❤❤❤❤❤😢
@starbmmagar
@starbmmagar 11 ай бұрын
आहा साह्रै राम्रो पतिभा को धनि उज्ज्वल भविष्य को शुभकामना छ
@santoshbhusal8508
@santoshbhusal8508 11 ай бұрын
राम्रो कला
@paudyalloknath5462
@paudyalloknath5462 11 ай бұрын
सुपर रमाइलो भयो र दुख पनि लाग्यौ कथाबेथा ले सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई
@dhanbahadur4164
@dhanbahadur4164 11 ай бұрын
राजकुमार वलि भाइ धिलैभएपनी परिश्रमको फल मिठोहुन्छ सफलताको शुभकामना
@Maheshindra426
@Maheshindra426 11 ай бұрын
वाउ दामी राजकुमार ब्रो सफलता को सुभकामना❤❤❤ दोरि पनि सारै मीठो छ
@BaBu-fn6tl
@BaBu-fn6tl 6 ай бұрын
कडा गित❤❤❤
@DipakBasel-yl1he
@DipakBasel-yl1he 11 ай бұрын
उज्जल भबिस्यको कामना छ राज कुमार दाजु !!!
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
सारङ्गी संसार को सम्पुर्ण तिम जस्ले मेरो मन भित्र रहेको कलालाइ बाहिर निकाल्ने अबसर दिनुभयो कमल दाइ तारा कान्त दाइ हेमराज दाइ करण भाइ गोबिन्द भाइ मिथोस्वरकी धनि सिता जि अन्य नाम छुतेका सम्पुर्ण सारङ्गी संसार तिमि द्रसक भगवान हरुप्रती धेरै धेरै धन्यवाद यो भिडियो धेरै भन्दा धेरै हेरिदिनु होला म उहि दुखि मान्छे राज कुमार वलि
@khagendrayogi6234
@khagendrayogi6234 2 ай бұрын
मान्छे कति हँसिलो आहा❣️
@premmagar7734
@premmagar7734 11 ай бұрын
दम दार् प्रस्तुति 👌👌
@rudrapurkuti8360
@rudrapurkuti8360 11 ай бұрын
गायक राजकुमारभाइ हरेस नखनु भगवानछन
@bijay6165
@bijay6165 11 ай бұрын
उज्ज्वल भविष्य को शुभकामना
@ramchandratamang4134
@ramchandratamang4134 11 ай бұрын
बस्तबिक दुख्ख सुख्ख को भोगै लाई सारङ्गी संसार ले दर्शक श्रोताको माज पस्किनु भएको म मन देखि नै सम्पन्न छ साथै सम्पूर्ण कलाकारहरूको सफालत को शुभकामना।
@user-un7sh6nr4t
@user-un7sh6nr4t 7 ай бұрын
राज कुमार भाईलाई सफलताकाे शुभकामना छ👌👌❤️❤️❤️❤️🙏🙏🙏👀👀
@krishnadhungana7688
@krishnadhungana7688 11 ай бұрын
बधाइ,सुभकामना,राज कुमार .भाइ,हेरियो.सुनियो,अझै.राम गरदै,जा नु,होलाय🎉🎉🙏🏾🙏🏾
@Subedifamily
@Subedifamily 2 ай бұрын
यो भाइको सबै गित राम्रो छ र सारै मन पर्छ
@user-eq6ld4og4c
@user-eq6ld4og4c 7 ай бұрын
उत्तर उत्तर पर्गतिको शुभकामना छ राजकुमार जिलाई ❤❤❤
@user-ty9zz7gn2k
@user-ty9zz7gn2k Ай бұрын
सारै रमाइलो गित ❤❤❤❤❤❤❤ सफलता को सुभकामना ❤❤❤❤❤
@sherbahadur9696
@sherbahadur9696 11 ай бұрын
sampurnalai safltako subhakamana xa
@rameshchidal5501
@rameshchidal5501 11 ай бұрын
अदभुत क्षमता छ ❤❤
@ishwarikhadka7061
@ishwarikhadka7061 11 ай бұрын
धेरै धेरै सुभकामना राजकुमार🎉🎉🎉best of luck❤❤❤
@surendrabhandari7235
@surendrabhandari7235 11 ай бұрын
राजकुमार भाइलाइ अजै प्रगती हुँदै जाओस र फेरि पनि सारङगी सङ्सार बोलाउनु पर्यो कमल सर
@user-ij1dm3sm5n
@user-ij1dm3sm5n 11 ай бұрын
धन्यवाद सर ❤
@parkashsing4419
@parkashsing4419 10 ай бұрын
कता,कता भाबुग भय अनि लासटम रमसईलो लागयो❤❤सबैमा धनयबाद ❤❤❤❤🙏🙏🙏
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 167 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 11 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 32 МЛН
天使妈妈拍到了什么大家吓一跳?#火影忍者 #佐助 #家庭
0:23
He doesn’t like illusions
0:17
V.A. show / Магика
Рет қаралды 12 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 6 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 8 МЛН