No video

सचेत रक गार्डन नगरलाई हस्तान्तरण गर्न अन्तिम चरणमा Fully Information about SDS ROCK Garden Dharan

  Рет қаралды 2,910

Rajesh Shakya

Rajesh Shakya

Күн бұрын

असार ८ अगाडी अन्तिम चरणमा के के बन्ने बाँकी र के के तयारी हुँदैछ त रक गार्डनमा? हर्क राज लिम्बु दाईले रक गार्डन बारे आर्थिक सहयोग दाताहरुको सबै स्थल भ्रमण गराउँदै सहयोग गर्नु भएको रकम बारे स्थलगत भ्रमण गराउँदै जानेकारी दिँदै।
सचेत धराने समूहद्वारा रात दिन खटेर असार ८ गते धरान उपमहानगर पालिकालाइ हस्तान्तरण गर्ने लक्ष्य राखेर गर्दै गरेको SDS Rock Garden को काममा स्वतन्त्र नागरिक समाजका दिदी बहिनीहरु पनि आउनु भई सघाउन थालेका छन र काम अझ छिटो हुँदै गरेको देख्न पाईन्छ। सचेतका संरक्षक हर्क राज लिम्बू दाजुले दिल खोलेर स्वतन्त्र दिदी बहिनीका सदस्यहरुको काम र काम गर्ने तरिकाको तारिफ र सम्मान गर्नु भएको थियो।
कामको फुटेजकोलागि Dip दाईलाई धन्यबाद टक्र्याए।

Пікірлер: 15
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 195 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 32 МЛН
Kandara Live Dharan
1:19:38
GCN
Рет қаралды 1,4 М.
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 195 МЛН