साझा सवाल अङ्क - ४८९ हुम्ली जनजीवन । हुम्ला ।

  Рет қаралды 939,645

Sajha Sawal

Sajha Sawal

Күн бұрын

गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने चलन, बहुपति प्रथा, हिमाली यातायात र विकासका बेथिति समेट्दै हुम्ला सिमकोट वरपर घुमेर तयार गरिएको साझा सवाल ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 912
@प्रवासी
@प्रवासी 7 жыл бұрын
विद्या जि हजुरलाई नमन..... देशको विकट ठाउमा. पुगेर जनताका आवाज मिडियामा ल्याउनु पनि महान कार्य हो ।।।
@ratnakarki8321
@ratnakarki8321 7 жыл бұрын
मधेस भन्दा धेरै पीडा छ यहाँ खस बाहुनको ट्याग भिराएर आधारभुत सेवा सुबिधा बन्चित भाको छ। धन्यवाद bbc Team लाई।
@maniprasaddumre4403
@maniprasaddumre4403 7 жыл бұрын
अति मर्मस्पर्शी र दिलचस्पी। साच्ची भनौ भने भक्कानो छोडेर रुन मन लाग्ने कहानी। अबको स्थानिय निकायको नेतृत्वले यो समस्याहरुको समाधान गरेर त्यहा पढ्दै गरेका कलिला वालबालिकालाई काठमान्डौ नाम लिने गरेका St Xavier, WhiteHouse etc स्कुलको विद्यार्थीसँग प्रतिषपर्धा गर्न सक्ने सक्क्षम बनाईयोस। र लाग्छ हर नेपाली कर्मचारीले पनि एकपटक बिकटमा सेवा गर्नैपर्ने बाध्याकारी नियम भयो भने सन्तुलित बिकास हुने थियो होला।
@khemlimbu5880
@khemlimbu5880 7 жыл бұрын
Nice Episode.
@LOGIC_WORLD
@LOGIC_WORLD 7 жыл бұрын
यो भिडियो हेरेर हुम्ला जान मन लाग्ने यता हाज़िर
@Royalshoma
@Royalshoma 7 жыл бұрын
kc anup Jane man t thiyo tr vasa bujhidaina jasto x
@humliktomoh7654
@humliktomoh7654 7 жыл бұрын
Royal. shoma ma sikaidinxu hehehe
@PrakashSingh-xl4ct
@PrakashSingh-xl4ct 7 жыл бұрын
ENTERTAINMENT NEPAL
@sandrojung5850
@sandrojung5850 6 жыл бұрын
hajir
@nayanbam1773
@nayanbam1773 6 жыл бұрын
meee
@कामकोखोजि
@कामकोखोजि 7 жыл бұрын
bidya g को कारण ले आफ्नै देश को विभिन्न ठाउको जानकारी जान्न पाउँदा धेरै खुसी छु thank sajha sawal team
@timehouse6356
@timehouse6356 5 жыл бұрын
I agree with you
@gajamshaif261
@gajamshaif261 7 жыл бұрын
अब नेता चोरलाई बेस्सरी गाली गर्नु पर्छ,हामीलाई बीध्या चापागाई,धुर्मुस सुन्तली,रबी लामीछाने,गोबीन्द के सी,कुलमान घीसीङ्ग जनार्दन सर्मा,भय पुग्छ।
@basantarana8028
@basantarana8028 6 жыл бұрын
sahi kuro
@basantarana8028
@basantarana8028 6 жыл бұрын
sahi kuro
@darwinbudhamagardarwinbudh4589
@darwinbudhamagardarwinbudh4589 6 жыл бұрын
Janardan sharma pani bastachari ho mitra tyo list ma tasli xai out gera suyena
@prabeshchhetri4523
@prabeshchhetri4523 5 жыл бұрын
सै हो
@dreamdweller5190
@dreamdweller5190 7 жыл бұрын
अचम्म भो त ! मोदि आउदा काठमाण्डु बिदा मुखर्जी आउदा नेपाल बिदा भएन भनेर नेपाल को राष्ट्रपती भारत जाँदा पनि नेपाल बिदा !! बिरोध गर्नेजती यता
@khadgagurung3820
@khadgagurung3820 7 жыл бұрын
सब भन्दा पहिला हुम्ला मा महिला हिम्सा अन्तिय हुन जरुरी छ स्वास्थ शिक्षा को अबाब ले गर्दा रुडि बादी मा बिस्वास को अन्तिय गर्न सरकारले ले जनचेतना मुलक कार्यक्रम चलाउनु जरुरी देखियो । साझा सवाल युनिट लाई धन्यवाद हुम्ला जिल्ला का थोरै भयेपनी जान्कारी पाइयो ।
@bhagwanghimire5857
@bhagwanghimire5857 7 жыл бұрын
कुनै दन्त्य कथामा पढिने कथा जस्तो हुम्ली हरुको वास्तविक कहानी भिडियो मा भएपनी देख्न पाउँदा मनै बिचलित भयो ! त्यहाँ का जनताहरुको निस्वार्थी भाव अनी दु:खमा पनी रमाउन सक्ने स्वभाव नै उनीहरुको पहिचान र विशेसता जस्तो लाग्यो !
@mansubba2257
@mansubba2257 7 жыл бұрын
दिब्या जि काे।।साजा सवाल् कार्यक्रम् जति हेर्याे।।उति हेरुम् जस्ताे।।
@mayajiomji9287
@mayajiomji9287 7 жыл бұрын
Man Subba बिद्या हो सर दिब्या हैन
@David-vr2qj
@David-vr2qj 7 жыл бұрын
bidya म्याम् लाई धेरै धेरै धन्यवाद । यसरी आफ्नै देशको यस्तो नदेखेका अनि नसुनेका र नबुजेका सबै कुरालाई सम्झाईदिनु भएको लागि ।नेपाल सरकार जीउँदै छ भने यिनिहरुलाई एक नजर उठाइदिओस ।
@nepalnepali9426
@nepalnepali9426 7 жыл бұрын
जो पनि बिदेसैबाट हेर्दैछु भन्छ !😍😍 नेपाल बाट हेर्ने मान्छेनै छैनकी क्याहो ??
@RudraPD
@RudraPD 7 жыл бұрын
Nepal Nepali ✋
@rajbegha6221
@rajbegha6221 7 жыл бұрын
नेपाल बाट हेर्नेत नेट पनि हुनु पर्यो नि महासय केहिको सुबिदा छैना बिकास जति नेताको खल्तिनै भर्दैन एस्तो समाचार हरु सबै ठाउमा पुगेत अलिक त नपढने ले पनि बुज्थ्यो होला नि ?
@preambhujel554
@preambhujel554 7 жыл бұрын
नेपाल बाट हेर्नलाई नेट सस्तो हुनुपर्याेनी
@yamgahamgr5323
@yamgahamgr5323 7 жыл бұрын
Nepal Nepali nepal ma t yo krekram t thai xaina kHa bt hernu nepal bt
@prakashrai6878
@prakashrai6878 7 жыл бұрын
Nepal Nepali नेलमा हेर्ने हरू बुझ्दैन्न सर खालि बिध्या चापागाईंले मात्रै बुझ्ने गरेको जस्तो लाग्छ।।
@localvideosgallery7698
@localvideosgallery7698 7 жыл бұрын
दुख मा पनि कति खुसी हुन सकेका हुम्ला का हुम्ली हरु....
@channel-or2to
@channel-or2to 7 жыл бұрын
अति राम्रो कार्यक्रम।४५ मिनट बितेको थाहै भएन।यसरिनै दुखले पिल्सिएको गरिब जनताको घरघरमा पुगेर रिपोर्टिङ गर्नु मामुलिकुरो छैन।बिद्या म्याम यहाँ लगायत सबै टिमलाई मुरि मुरि धन्यवाद।आउदा दिनहरुमा पनि यस्तै प्रस्तुतिहरु लिएर आउनुहोला शुभकामना।ईलाम
@umeshchamling9517
@umeshchamling9517 6 жыл бұрын
honi
@nabalrai3756
@nabalrai3756 7 жыл бұрын
अमेरिका युरोप बसेर जति फेसबुक टुइटर मा गफ छाटे पनि नेपाली को वास्तविक यहीँ हो भुल्नु भएन
@विजयरावतदैलेख-ङ5छ
@विजयरावतदैलेख-ङ5छ 7 жыл бұрын
um hjr
@lokendraayer6096
@lokendraayer6096 5 жыл бұрын
Yes
@rajbabu6573
@rajbabu6573 4 жыл бұрын
Yo ta man ko kuragarnu vo
@madaplama6989
@madaplama6989 4 жыл бұрын
@@विजयरावतदैलेख-ङ5छ ,,
@madaplama6989
@madaplama6989 4 жыл бұрын
Umm ok
@ranagyanu6415
@ranagyanu6415 7 жыл бұрын
बास्तबमा कति खुशी छन यहाँका जनता ।हासो र मुस्कान सगै ससार भुल्ने शक्ति छ न शहर बजारको धुलो धुवा न कोलाहल स्वस्थ्य जीवन यहि न राम्रो गाउको जीवन wow wow
@yakhkhabapisa
@yakhkhabapisa 7 жыл бұрын
Rana Gyanu 100% agreed
@jitushahi9770
@jitushahi9770 7 жыл бұрын
Some thing diffrent ... Eye for detail Really i admire frm this Epsoide many thanks for Vidya Sister........
@parbinlama9661
@parbinlama9661 3 жыл бұрын
Nl !
@sanjumilna209
@sanjumilna209 2 жыл бұрын
त्यो बाडि खाने ठाउँ नै रहिन रहेछ 😥😥यो शब्द ले साचिकै मन छोयो।। सहर भन्दा लाखौं लाख गुणा राम्रो छ यो दुर्गम क्षेत्र जहाँ आफ्नो पन र इज्जत छ
@bhaa-nughartti3466
@bhaa-nughartti3466 7 жыл бұрын
Thank u for new episode..!! कति अचम्म को छ अझै पनि यो बहुप्रथा,अझै पनि कति पिछडिएका जिल्लाहरु छन।
@villagetocityvlogs1702
@villagetocityvlogs1702 7 жыл бұрын
दुर्गम ठाउ मा गयर बुझिदियको मा धेरै धेरै धन्यवाद दिदी thanks ofr sajha sawal
@sudarshankarki279
@sudarshankarki279 7 жыл бұрын
सार्दै कष्टकर छ जिउन ... साजा सवालको प्रयास गरिब जनताको जिबन इस्थरको लागि सराहनीय छ
@MRec0rds
@MRec0rds 4 жыл бұрын
धन्यवाद साझा सवाल हुम्लेलीको कष्टकर जीवनको चित्र हेर्ने अवसर दिएकोमा। - झापाबाट
@pradipshahi1797
@pradipshahi1797 7 жыл бұрын
बाडेर खाने देशै हैनरैछ.....आहा कति राम्रो बिचार
@doctorsathi
@doctorsathi 6 жыл бұрын
आकाश छुने धुनमा जमिन भुल्ने हामी नेपाली। आज साच्चैनै मन गहरून्गो भयो।
@deepaksunar888
@deepaksunar888 7 жыл бұрын
बिचरा गर्भवती महिलाको कुराले सार्है दुखी बनायो के भयो होला तिनको अवस्था????
@nepalighelari5217
@nepalighelari5217 7 жыл бұрын
हो है के भयो होला बिचारि
@tulsigrg1734
@tulsigrg1734 5 жыл бұрын
dede hajur ko kaam sarai man parxa
@ishworthapamgr5788
@ishworthapamgr5788 7 жыл бұрын
नेपालको कुना_कुनामा पुगेर साझा_सवाल कार्यक्रम मार्फत देश_बिदेश सम्मा दु:सुखको खबर प्रसार_प्रचार गर्दिनु हुने बिद्या__चापागाईं दिदी लगायत साझा__सवालका सम्पूर्ण संचालन कर्मिहरूलाई म_प्रदेशि__ईस्वर__थापा__मगरको तर्फबाट हृदय देखिनै धेरै_धेरै धन्यवाद...🌹 धेरै जिल्लाहरू मध्य हुम्ला यउटा पर्यटन क्षेत्र भयपनि दुर्गम जिल्ला हो तर पनि त्यहाँको मानिसहरू धेरै सहन्सिल्ता र मेहनति हुदा रैछन् ।
@jeebanbhattarai2552
@jeebanbhattarai2552 7 жыл бұрын
हरी बिजोक छ,बरै हामि नेपाली को,, कैले मेरो देशले शान्ति पाउला!!!
@bijayrumba384
@bijayrumba384 7 жыл бұрын
धेरै राम्रो लाग्यो र मन पनि अति मार्मिक भयो जा यस्तो ठाँउ नि रैछ हाम्रो देशमा ।।।
@jhalakmagar1862
@jhalakmagar1862 7 жыл бұрын
yo sajha sawal herne jyoti yeta hajir garam ani like comment pani garam hai friends
@kamalkc4464
@kamalkc4464 7 жыл бұрын
good job..
@alphanpl9556
@alphanpl9556 7 жыл бұрын
SAJHA SAWAL KO YO ANKA LE NIKAI MAN CHHOYO .YASAMA JHAN BAHU- SHREEMAN PARTHA SUNDA NIKAI Emotional BHAYA...MA 2009 ma INDIA KO HARIYANA RAJYAKO 'JAT' JATIKO ASTO BAHU SHERRMAN CHALAN SAMJHANA AAYO...
@mausamking2430
@mausamking2430 7 жыл бұрын
Jhalak Magar vv
@ranbirbalami5281
@ranbirbalami5281 7 жыл бұрын
Jhalak Magar Hahahahaha huda huda sajha sawal maa ni hajir hahahahaha kati hasnu
@दुखिनानुदुखिनानु
@दुखिनानुदुखिनानु 7 жыл бұрын
Jhalak Magar ma xu la
@lookouttoday2553
@lookouttoday2553 7 жыл бұрын
बहुपति ब्यबस्था र गर्भवती दिदीको कुरा, चसक्क भयो मन ! नुन-उन-सुन, सब चीनको ! हुम्लेलिहरुको हिम्मतलाई म मान्छु ! सरकारलाई त् कति सराप्नु ? अस्वथा अति नै दर्द भरि रहछ !
@ramkat5820
@ramkat5820 7 жыл бұрын
मलेशिया बाट हाजिरी गरुँ साथीहरू 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@birmalthapa3516
@birmalthapa3516 7 жыл бұрын
✋✋
@rakeshchhetri1156
@rakeshchhetri1156 7 жыл бұрын
Ram Kat ✋✋✋✋✋✋✋✋✋✋✋
@chhowangtenzing9560
@chhowangtenzing9560 7 жыл бұрын
Ram Kat लादो हजीर गर्ने मुजि
@namdulama837
@namdulama837 7 жыл бұрын
एक दम खुसी लाग्यो ।। नयाँ कुरा हरु सुन्न र देखिन पाइयो ।।। thank u saghaa sawal whole team
@dambarpoudel9931
@dambarpoudel9931 7 жыл бұрын
सारै रमाइलो पनि लागो सेतामे हिमाल देख्दा तर तिहाको दुख कष्ट हेर्दा सारै मन भकानो भयो मेरो त अनि त्यो कुन पर्था हो भाउजु संघ दाजुभाइ नै बस्नु पर्ने भाजु भाइ संघ बस्नुपर्ने यो चैइ सारै नराम्रो लागो तपाईं हरु भिडियोले अलिक जनचेतना जगानु परो तपाईं यो प्रयास लाई मेरो सलोट छ यस्तो गर्नु हुँदै भने कुरा पनि राखी दिनु होला उनी हरुको कुरा मात्रै नसुन्दी होला मेरो सुझाव मात्रै हो
@karanoli1440
@karanoli1440 4 жыл бұрын
साजा सवाल प्रया नछुटाई हेर्ने गर्छु।सारै राम्रो लाग्छ र कताकता मन दुख्ने पनि गर्छ।
@rishiacharya7252
@rishiacharya7252 7 жыл бұрын
म प्राय यो कार्येक्रम नछुटाई हेर्ने गर्दछु देशको अनेकौ दुखद अवस्था देख्दा सार्है चित्त दुख्छ ,तर जे जति comments गरे पनि सम्बन्धित बेक्तिको घैटोमा घाम लाग्ने होइन क्या रे , काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने हाम्रा नेता भनाउदाहरुको लाचार पारा देख्दा , झन् लाटो रिस मात्रै उठ्छ lदुर्गम ठाउमा गयर बुझिदियकोमा धेरै धेरै धन्यवाद बिध्या जि
@bhaa-nughartti3466
@bhaa-nughartti3466 7 жыл бұрын
अर्को इपिसोड मा जहाँ बहुप्रथा चलन छ सोही ठाउको नि देखाउनुपर्यो दिज्यु।
@Mrpuranvlogs
@Mrpuranvlogs 7 жыл бұрын
मलाई चाहि हुम्लाको दृश्य हरु एकदमै मन पर्यो
@simalichhaya8389
@simalichhaya8389 7 жыл бұрын
नेपाल मा पशु बलि दिँदा गलत पर्था भनेर हुनु हल्ला हुन्छ तर हुम्लामा त मान्छेमा जो पशु जस्तो चलन चल्ती होछ एक भाइले बिहे गरेर ल्याकी एक मैलालाइ घरमा भएभरका दाजु भाइले स्वास्नी मान्ने एस्तो पनि हुन्छ एस्मा मैला हिन्सा भएन र अर्को कुरा नेपाल का सरकारी सिक्क्षक हरुलाइ राज्नितिमा लागे जन्म कैद झेल हुनुपर्नी कानुन्न बनाउन पर्नी हो सरकारी सेवासुभिदापनी चाइयो राज्नितिमा लागेर ब्रहम लुट मचाउन पनि पाइयो एस्ता टिचर लाई सजा हुनुनै पर्छ
@oojuupoon164
@oojuupoon164 7 жыл бұрын
bharat karki aw malai ni yo man parena testo andabiswas.. aauta budi 3 ota buda sayd..5 ota xora vako vaya 5 ota ko budi hoit.. shoc chnj garna jaruri xa
@simalichhaya8389
@simalichhaya8389 7 жыл бұрын
हजुर oojuu poon जियु तेस्तो कल्चर को अन्तय गर्नु पर्छ त्योत सरासर मैला हिन्सा भयो अत्याचार जो भयो एउटि मैलालाइ बिहे गरि जीवन साथी बनाइ एउटाले ल्याउनी तेहि मैलालाइ घरमा भए भर्का दाजुभाइले पनि waif सरह use गर्ने यो १०० % गलत हो भन्छु म
@kaajithapa242
@kaajithapa242 7 жыл бұрын
bharat karki बाहुन क्षेत्री को ४/५ जोई जस्तै हो।
@simalichhaya8389
@simalichhaya8389 7 жыл бұрын
काजी थापा हजुरको कुरा बुजिन अलि इस्पष्ट लेख्नोस
@chhiringlama6905
@chhiringlama6905 7 жыл бұрын
bharat karki huna ta tyo mahila mathi matra nabayera purusko swatantratako pani hanan ho. Keta le pani ta aafno iksya anusar bihe garna payena ni ta. polyandry (bahupati pratha) 2 satak samma aghi prachalit thyo. Tara, ahile more people are educated and we can find no such cases of polyandry in recent times. On that note, I believe some change should happen to end polygamy (which is not legal but, very much prevalent) as well.
@chitrakc2341
@chitrakc2341 7 жыл бұрын
बिध्या दिदी समाजमा हुने गरेका प्रत्यक्ष जनताका सुख दुख आवश्यक बिकास पुर्व धारका आवश्यक दुर्गममा गएर हाम नेपाली जनता सरकारलाई प्रत्यक्ष सहयोग हुनेछ बकि दिनमा विकट जिल्ला कुरा हरु निहाल्ने प्रयास होस बिबिसी मार्फत बिध्या दिदी हजुरलाई धेरै धेरै धन्यवाद (महिला घरमा हैन देश चलाउन शक्षेम हुन आवश्यक छ )
@kirat102
@kirat102 7 жыл бұрын
यो भिडियो नहेरी यता हाजिर गरौं भन्दै कमेन्ट गर्ने टिचरहरुको बिरोध गर्नेहरु यता हाजिर गरुम त 😅😅😅
@rohitgiri1957
@rohitgiri1957 7 жыл бұрын
अज्ञात किराँती ✋✋
@pabitrasubedi641
@pabitrasubedi641 6 жыл бұрын
Life is Struggle
@bahadurbasnet9964
@bahadurbasnet9964 7 жыл бұрын
सारै राम्रो लागो सदै यस्तै प्रोग्राम लेर आउनु होला धन्नेबात
@wrongnotes8385
@wrongnotes8385 7 жыл бұрын
Thank you for uploading this video.This is real Nepal and real problems of Nepali people in day to day to struggle.These people are brave to survive in such a harsh condition.These are severe problems about survival of vulnerable Nepali people in rural areas ignored by Nepali government for decades.Kathmandu is nothing without full picture of Nepal and all different Nepali people.Kathmandu is just a fraction of bigger problem we have in Nepal.Nepali government have to understand these issues and struggle of these people for better tomorrow.My heart aches and makes me think for better solution if I can contribute even a little for these people in need.
@दिपककुमार-त8ख
@दिपककुमार-त8ख 3 жыл бұрын
दामि छ यो साझा सवाल
@mansubba2257
@mansubba2257 7 жыл бұрын
याे अामा हरुकाे।।बुझाई।।र साेचाईले।।ले।।केही त परिबर्तन्।।हुन्दै छ।।खुसि लाग्छ।।
@PremThapa-t9p
@PremThapa-t9p 26 күн бұрын
विद्य दिदीलाई धेरै धेरै धन्यवाद।
@harkamuskanrana2394
@harkamuskanrana2394 7 жыл бұрын
साझा सवाल हेर्दा हेर्दै अँखा देखि आसु झन्ना थालो अब येस्तो दुख कैले सम्म पाउने हुन जुम्ला का जन्ताले राजे को चासो बडोस अनि इउबा हरु पनि लागि परोन बिचारा कति दुख रैच
@अनिशशम्शेर
@अनिशशम्शेर 7 жыл бұрын
दुर्गम जनताको ध्यान फेरिएको सत्ता माथी ।नेता भनौदा हरुको ध्यान स्वार्थी गोजि र भत्ता माथी।यस्तै छ यहाको चलन।साझा सवाललाई हृदय देखिनै धन्यबाद टक्र्याउन चाहन्छु.
@ramkumarsunwar2728
@ramkumarsunwar2728 7 жыл бұрын
mero anurodh..next week pani continue garidinu hola..
@संघर्षकाेकथा
@संघर्षकाेकथा 7 жыл бұрын
पत्रकारका भनेका सुखदुःख मा मलम लगाउने ब्याक्ती हुन । मेरो हजुरलाई सलाम छ ।
@aashishghimire8009
@aashishghimire8009 7 жыл бұрын
This program brings out the real untouch part of rural nepal got chance to know abt it. yestai yestai program ko asha xa aru pani . yo program le sambandhit nikaya ko dhyan àakarsan garna safal hos.. dd ko karekram prosthut garene sailli atinai pan paryo
@chhetrisurya265
@chhetrisurya265 4 жыл бұрын
Aananda aaucha,Aeo programme herda
@vipinbasnet6834
@vipinbasnet6834 6 жыл бұрын
कार्यक्रम धेरै राम्रो छ म अहिले साउदी देखि सुनिरहेको छु
@Raw_mess
@Raw_mess 7 жыл бұрын
'farak k hi xaina hami nepali eutai ham' 19:26 i love it
@lilamagarvideos30
@lilamagarvideos30 7 жыл бұрын
निकै मन रुन्छ बिचरा डोल्पालि हरुको अवस्था देख्दा । जसोतसो जिबन थेग्नु हुने डोल्पाबासी लाई मेरो सलाम । सरकार ले पहिलो प्राथमिक डोल्पा मा दिनुपर्छ। ढुङेयुग मै बित्ने भो हाम्रो जिबन बिचरा म अनि हामी नेपाली 😍😋
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
काठमाण्डौलाई मात्रा नेपाल ठन्दछ त अनि कसरी बिकास हुन्छ त जुम्ला हुम्ला
@hamalthakurilalbahadur7830
@hamalthakurilalbahadur7830 7 жыл бұрын
धेरै राम्रो लाग्छ मलाइ साझासवाल यसले पनि नेपालको बिकासमा सहयोग पुर्याएको छ विशेष गरेर बिधा चापागाइलाइ धेरै धेरै धन्यबाद
@ramkumarrai6139
@ramkumarrai6139 7 жыл бұрын
सबै को श्रीमती एउटा यो प्रथा तत्काल हटाउनु पर्छ यो पसु जस्तै भय ना र यो ता जन्वार सोसहर भयो नि
@prakashpandey4173
@prakashpandey4173 7 жыл бұрын
Ram Kumar Rai hahhahaha ho hai ?
@DipakPaudelofficial
@DipakPaudelofficial 7 жыл бұрын
दीदी यो कार्यक्रम हेर्दा मलाई यस्तो लाग्यो की पक्कैपनी नेपाल सरकार अन्धो छ । आगामी कार्यक्रममा यी राजनीतिक दलका भषतिग्रेहरूलाई त्यस्ता ठाऊँमा उभ्यायर प्रत्यक्ष जनताको गुनासो तिनका मगजमा घुसाऊन पर्यो ।
@swastiklamichhane3533
@swastiklamichhane3533 7 жыл бұрын
Great work and nice episode
@wonder_walkss
@wonder_walkss 7 жыл бұрын
कर्णाली भौगोलिक विकटताले दुर्गम भए पनि कर्णाली बासि गैर कर्णाली बासिले सोछे भन्दा धेरै सोचाइ र नागरिक सचेतता मा सुगम रहेछन। धेरै खुसी लाग्यो ।
@santoshyongya4534
@santoshyongya4534 7 жыл бұрын
hernu like program haru sajha sawal n news 24 malai ati interesting lagxa tapaiharulai kasto lagxa bichai rakhung hai mitraharu
@ramajacharya581
@ramajacharya581 7 жыл бұрын
Santosh Yongya Me too
@kamalkhatri8284
@kamalkhatri8284 7 жыл бұрын
Ram Raj Acharya Nice
@mediapartner1
@mediapartner1 7 жыл бұрын
अति नै दर्दनाक कथा बस्तु प्रस्तुत भएको छ,दुख लाग्यो लागेर के गर्ने नेता नामका भनौदा हरुको बिकास यस्तै छ,रिति थिती परम्परा भनेको त समाजको गाउँ ठाउँ परिबेस अनुसार फरक फरक पर्छ।बिकट क्षेत्र यस्तै दुर्गम गाउँ को बस्ती ।।।।
@dilipmahato427
@dilipmahato427 7 жыл бұрын
राम्रो
@deepakrana4405
@deepakrana4405 6 жыл бұрын
ओहो हाम्रो देशमा एस्तो चलन पनि रहेछ है बिधा बहिनी अचम्म लाग्यो पहिलो पटक सुने।
@bholamanrai3533
@bholamanrai3533 7 жыл бұрын
पर्यटन भन्दा अरू सम्भावन देखिएन हुम्लामा।
@ishorshrestha1783
@ishorshrestha1783 7 жыл бұрын
अति सुन्दर ठाउँ रहेछ तर जीवन जीउन सार्है कठाेर। अाशा गराै शिक्षा, स्वास्थे, खाद्यान्न र सस्कारमा पनि छिटै केही परिवर्तन अावस।
@harisubedi5538
@harisubedi5538 7 жыл бұрын
Really appreciable program !!
@rararaibar1060
@rararaibar1060 4 жыл бұрын
कति खुसी लाग्यो हाम्रै देशमा यस्तो अवस्थामा रहेका सबै जनतालाई
@rabindramalla7077
@rabindramalla7077 7 жыл бұрын
सबै भन्दा वबाल कमेन्ट मेरै हो हुनि 1 नम्बर trol मा आउँछ त बा । 😝😜😁😂😃😄ल पहिले लाइक अनि गतिलो कमेन्ट आउँछ ।
@subasagharti6220
@subasagharti6220 7 жыл бұрын
धेरै राम्रो छ दिदी जन्ता को दुख्ख लाई अगादि लियको मा धन्याबाट !!
@chakrearaee374
@chakrearaee374 7 жыл бұрын
didi hjrr lasteii beuty hunuhunx anii kam panii desh koo lagii dammi garnu hunx yrr hjr laii ek chotii veterw khutta dhognn mn x sachii di...☺☺
@oojuupoon164
@oojuupoon164 7 жыл бұрын
shci hora...hehe
@chakrearaee374
@chakrearaee374 7 жыл бұрын
Oojuu poon umm k hoo sachii dhate jstoo lagx.☺ sachii vnyaa di t malaii ovrr ramrii lagx
@chakrearaee374
@chakrearaee374 7 жыл бұрын
i love u dii
@mayalama2167
@mayalama2167 7 жыл бұрын
राम्रो छ बिद्या जी को प्रस्तुति सरहणीय छ ॥
@santoshthapa77661
@santoshthapa77661 7 жыл бұрын
बिधा चापागाई त हुम्लिली लाइ हेरे पछि त मिस्स नेपाल भन्दा नि राम्री देखिन थालियो त
@raihem9464
@raihem9464 5 жыл бұрын
Bidha Mam, extra cha Tapaiko khoj.i learnt many knowledges from ur vedio.bahupati Bibha.
@rajinlimbu3634
@rajinlimbu3634 5 жыл бұрын
अत्यन्तै सुन्दर ठाउ रहेछ हुम्ला।हरेक सुबिधाहरुको खाचो छ यश ठाउमा।
@ramseykarr6870
@ramseykarr6870 7 жыл бұрын
hands up to the concept...I love this show...:)
@ramharishrestha7836
@ramharishrestha7836 7 жыл бұрын
अति राम्रो लाग्यो सारै रमाइलो ठाउँ पनि दु:ख पनि चिसो पनि
@kka4051
@kka4051 7 жыл бұрын
Good program ! Please try to cover max possible demography like diverse ethnicity, different age group, gender, social classes etc. Thanks.
@dipiammagar6038
@dipiammagar6038 7 жыл бұрын
यस्ता समस्याहरूलाई छायांकन गरेर राज्यका उच्च ओहदामा बस्ने व्यक्तिसम्म पुराइदिए राम्रो हुनेथियो
@boblu7237
@boblu7237 7 жыл бұрын
no word to express my happiness
@rajbegha6221
@rajbegha6221 7 жыл бұрын
जस्तो सुकै दुख भये पनि हाम्रो नेपाल सोर्ग जस्तै देखिन्छ जय नेपाल जय देस म मलेसिया बाट हो र धेरै धेरै धन्यवाद छ साझा सावाल का सम्पुर्ण टिम लाई
@santoshyongya4534
@santoshyongya4534 7 жыл бұрын
nima didiko bhanai ramro xa bistarai sudhardai lanu parxa
@बेनामजिन्दगी
@बेनामजिन्दगी 5 жыл бұрын
एकदम राम्रो लाग्यो । यसैगरी अघि बढ्दै जानु अनि सुखदुःखको साथी बन्दै जानू ।
@nareshrajbanshi1766
@nareshrajbanshi1766 7 жыл бұрын
हिमाली छेत्र मा र तराई छेत्र मा शिक्षा र आर्थिक बिकश एक्दम दनिय अबस्थामा छ तेसैले यश्बरेमा सरकार ले सोचनु पर्ने हो
@deviljack2720
@deviljack2720 7 жыл бұрын
dherai ramro program sis
@db_vlogs4409
@db_vlogs4409 4 жыл бұрын
यो चलन चाहिँ अचम्म लागेयो सबै भाइ को एउतै बुदी
@devkotahomewares9299
@devkotahomewares9299 7 жыл бұрын
Problems are declared but we need followup for solutions. @sajha sawal,Bidhyaa ji
@arpankarki4725
@arpankarki4725 7 жыл бұрын
Nepali channel flow up nai xayena aauta kan le sunyo aarko le udayo tei vako ho
@abinchaudhary8675
@abinchaudhary8675 6 жыл бұрын
Nepali channel
@all.typecontent788
@all.typecontent788 5 жыл бұрын
दिदि हजुर लाइ धन्यवाद
@bikrammagar2837
@bikrammagar2837 7 жыл бұрын
humla basi yati dherai emandar ra safa man vako nepali
@sobhachaudhary3603
@sobhachaudhary3603 7 жыл бұрын
सुनेको थिए जुम्ला हुम्ला को बारेमा तर आज साझा सवाल कार्यक्रम मार्पत त्यहाको गाउँ ठाउँ को रिति रिवाज लगायत त्यहाको बाताबरण को बारेमा हेर्न पाउँदा सर्है खुसी लाग्यो .....।
@thelocalbrand5271
@thelocalbrand5271 7 жыл бұрын
Sudur purbama gariyeka sajha sawal herna man huneharu jati yata hajir hum ta😍
@sumanforyou1286
@sumanforyou1286 7 жыл бұрын
साचिकै मलाइ मनपर्छ नेपालको बारेमा हामिलाइ थाहा नभएको यो साझा सवालले देखाइरहेको छ धन्यवाद हजुरहरुलाइ
@deepakpun2588
@deepakpun2588 7 жыл бұрын
lahai mat hajiri vay ab hajur kahile honit aaune hoin r ramro x didi hajur ko साझा सवाल
@bibekkumarmagargharti3875
@bibekkumarmagargharti3875 7 жыл бұрын
अहिले सम्म पनि हुम्ला जिल्लामा यस्तो दुख देख्दा सारै नमजा लागेव यस्ता बिगत जिल्ला मा सरकार को आँखा छिटो भन्दा छिटो पुग्न जरुरी छ।
@deepakpun2588
@deepakpun2588 7 жыл бұрын
यौटै सिर्मिती सबैको भाइ को सोस्नी हुन यो चाई सिट्म हटाउनु पर्छ मलाई चाइ मन परेन हाम्रो सर्काले के हेरेकोछ चिटै हटाउनु पर्छ
@lokenderkumar6861
@lokenderkumar6861 5 жыл бұрын
Didi lai dhanya bat x kunakuna kura janpaine bho
@lokenderkumar6861
@lokenderkumar6861 5 жыл бұрын
Diju yek choty Baitadi r darchula tir ni janu pryo piz
@induneupane986
@induneupane986 4 жыл бұрын
Bidhya Chapagain Sis ko sajha sawal always favb Program
@bhawanab.k9476
@bhawanab.k9476 7 жыл бұрын
Hamro nepal maa aaha pane yasto dhuka xa hai bichara hami nepali haru le khila hola suki jeban betauna
@aasisrana7844
@aasisrana7844 7 жыл бұрын
Sarita Dangali more paxi sukhi jiwan bitaune ......
@bhawanab.k9476
@bhawanab.k9476 7 жыл бұрын
bachaujul po ho suki jebwan betauna mara pachi kasla dhakiko xa ra suka hunx ki dhuka hunx
@bikrmgurung8045
@bikrmgurung8045 4 жыл бұрын
नमस्कार साझा सवाल एबम विद्या दिदी ज्यू।।।। यसरी देशै भरिका समस्या र चुनौती हरुलाई समावेश गरी हाम्रो सामु प्रस्तुत गरेकोमा धन्यबाद।।।।
@bahadursher4073
@bahadursher4073 7 жыл бұрын
दुइभाई को एउटा बुडि होइट सहनै नसक्ने कुरा हो यार
@fillinglove7573
@fillinglove7573 5 жыл бұрын
धेरै खुसी लाग्यो बिध्या जि अझै हजुर पाइला हरु उन्नतिको शिखर चुमुन यहि छ शुभकामना
@Krishnachandrakafle
@Krishnachandrakafle 7 жыл бұрын
बिचरा गर्भवती महिलाको कुराले सार्है दुखी बनायो |
@safalkc2489
@safalkc2489 6 жыл бұрын
हो हो सर मेरो मन सारही रोयो यो पापी सर्कार्ले किना हेर्दैना
@prakashpunmagar1722
@prakashpunmagar1722 6 жыл бұрын
dherai ramro karekaram sajha sawal thaink you dd.
@bhimrajshahithakuri7628
@bhimrajshahithakuri7628 7 жыл бұрын
होईन यो के सुन्न प्रयो यो कानले हे भगवान।
@manikrishnanyaupane3663
@manikrishnanyaupane3663 7 жыл бұрын
yasama sarakaar ko dhan jaos
@preranamaharjan2541
@preranamaharjan2541 7 жыл бұрын
Ekdamai ramro lagyo. Humla basti ko barema yeti dherai jankari prapta garidinu vayeko maa dherai dherai dhanyabad cha. Keep it up!!!
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 4,6 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 68 МЛН
बितेका कथा | Biteka Katha - Herne Katha EP35
39:20
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 4,6 МЛН