Sachin Neupane (PURVI BLUES) को सफलता र संघर्षको कथा Celeb Chat || Ranjit Poudel | Global TV

  Рет қаралды 59,772

Global TV HD

Жыл бұрын

#GlobalTVHD #PURVIBLUES #ranjitpoudel
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 295
@samirneupane7377
@samirneupane7377 Жыл бұрын
सबै भन्दा अगाडी सचिन सरलाई नमस्कार गर्दै वहाँको हरेक भिडियो हेरछु अनि बोलेको हरेक शब्द मन पर्छ अर्को कुरा नेपालको एक पहिचान पनि राख्नु भएको छ
@bhushanrmagar
@bhushanrmagar Жыл бұрын
मेरो पनि सचिन sir लाई दुई हात जोरेर namskar ma पनि sir ko हरेक भिडियो हेर्छु 🙏🙏
@Binoy.Rai19
@Binoy.Rai19 Жыл бұрын
Hjur Sachin sir ko Dai ho...pakka
@rokmandakalrokmandakal2914
@rokmandakalrokmandakal2914 Жыл бұрын
Same ❣️🇳🇵🇳🇵🇳🇵
@munabista8495
@munabista8495 Жыл бұрын
सचिन सर काे सबै भिडियो हेरेकि छु । म पनि सचिन सरकाे भिडियो , आवाज र सरलताकाे ठुलाे फ्यान हु 🙏
@yakujasamurai7632
@yakujasamurai7632 Жыл бұрын
Definitely when he speaks wow ❤❤
@bikaltamang7463
@bikaltamang7463 Жыл бұрын
नेपालको सुन्दर ठाउ देखाउने अनि नेपाललाई चिनाउने प्राकृतिक दृश्य हरु अत्यन्तै राम्रो Purvi Blues... thankyu sachin sir.
@Himilayan123
@Himilayan123 Жыл бұрын
The best vlogger in the world, truly down to earth and good content that every age group can watch. Keep it up Sachin sir 👍
@Junu_Thapa_Magar
@Junu_Thapa_Magar Жыл бұрын
He is the best vlogger of Nepal🇳🇵keep going dai💚
@rishiramchalise8845
@rishiramchalise8845 Жыл бұрын
पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागन दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ तेस्रो पुस्ता, आदरणीय सचिन न्यौपाने सर जसले देशका अधिकांश भूभाग आफ्नो हत्केलामा राखी सक्नु भएको छ।
@mamtamagar7680
@mamtamagar7680 Жыл бұрын
पुर्बी बुलुजको म bg fn यो कार्यक्रम हेर्न सदा आतुर हुन्छु ।पुर्बी बुलुजको सदा पर्गतीको कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 Жыл бұрын
Truly vannu parda uhajasto ramro hardworking...nice talker vlogger maile ahile samma nepalma dekheko xainaw...big fan Sachin dada...lots of love🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@raihangkanchhaofficial
@raihangkanchhaofficial Жыл бұрын
Purvi Blues को भिडियोहरु एकदम जानकारी मुलक हुन्छ हौ। पर्यटन विकास बोर्डले यो च्यानललाई सम्मान गर्नुपर्छ।
@bhaskarthakuri83
@bhaskarthakuri83 Жыл бұрын
मन पर्ने मान्छे ❤️ विदेश बसेर पुरै नेपाल गुमाइदिनु भा छ 🙏🙏
@himalluintel2322
@himalluintel2322 11 ай бұрын
Simplicity of sachin sir is truely dominating the swag of interviewer😀😀😀😀😀
@karmatamang5530
@karmatamang5530 Жыл бұрын
Not only Nepal i am from India your regular viewer,I like your videos..
@bikash_kshe
@bikash_kshe Жыл бұрын
One of the best vlogger🥰🥀. He promote the beautiful part of Nepal 🇳🇵. 🥰🥀
@diwalimbu100
@diwalimbu100 Жыл бұрын
purvi blues को नियमित दर्शक हु यहाको हरेक भ्लग ठाउको वर्णन गर्ने तरिका आफै त्यो ठाउ पुगेजस्तो लाग्ने सचिन सरको चन्चलता र साथ साच्चै आनन्द दिन्छ।
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
Wow you are very nice gai
@dbbnicethapa4463
@dbbnicethapa4463 Жыл бұрын
Good work shachin sr
@hiranbro9088
@hiranbro9088 Жыл бұрын
👏पुर्वी ब्लुस लाई सलाम छ। सचिन lAXMI.
@khadgakhatiwada2399
@khadgakhatiwada2399 Жыл бұрын
पर्यटनलाई धेरै सपोट हुने भिडियो बनाउनु हुन्छ वाहालाइ पर्यटन बोर्डले सम्मान गरेर नेपालको पर्यटनलाई अगाडि बडाउने काम गर्नुपर्छ सबैले रुचाएको ब्यक्ति सचिन सर जय हो सबैको।
@bishnuresmimagar7902
@bishnuresmimagar7902 Жыл бұрын
purvi blues नियमित हेरने गर्छु राम्रो लाग्छ आज सचिन दाजुको ईन्टरभुउ हेर्न पाइयो अझ पर्गतिको कामना
@Shivakalpit
@Shivakalpit Жыл бұрын
Same ma Pani bishnu madam
@prembk6673
@prembk6673 Жыл бұрын
I love you sachin dai tapailai ajhai safalta milos dai saflta ko subakamana dai
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
सचिन सर को मपनी ठूलो फ्यान अनि चानेल को सदस्य हुँ
@laxmankajibasnet4927
@laxmankajibasnet4927 Жыл бұрын
वहाँ सर ले बनाए को भिडियो एकदम राम्रो छन्! मैले सबै भिडियो हेरी सकेय ! धेरैं knowledgeable छन्
@padammalla7108
@padammalla7108 Жыл бұрын
सचिन सरलाई नमस्कार,म उहाँको भिडियोको नियमित दर्शक पूर्वी रूकुमबाट,उहाँको भिडियोहरू अति मन पर्छ
@janukalimbu2213
@janukalimbu2213 Жыл бұрын
हामी त सब video हेरछूम है सचिन neupaane को👌👌👌 videoko describe sarai राम्रो garnuhunchha है
@ChayanB.Magar226
@ChayanB.Magar226 Жыл бұрын
wow my best sachchin sir
@simonslw4165
@simonslw4165 Жыл бұрын
My best blogger Sachin sir
@rameshparajuli4580
@rameshparajuli4580 9 ай бұрын
सचिन सरको कामको जति तारिफ गरे पनि कम हुन्छ । अझै प्रगति गर्दै जानू । शुभकामना !!!
@user-zx2xi1gu6p
@user-zx2xi1gu6p Жыл бұрын
Hajur lai dherai dhanyabad sir.afai gayera ghumeko jasto anubhab hune.
@jeevandhami2024
@jeevandhami2024 Жыл бұрын
मलाई मन पर्ने सचिन नेउपाने र वहाँको भिडियोहरु
@dambarsinghrai9084
@dambarsinghrai9084 Жыл бұрын
सचिन सरको प्रस्तुति साह्रै राम्रो हुन्छ त्यस्तै अन्तरवार्तामा जुन विवरण दिनुभो साह्रै रोचक अनि कौशलता पूर्वक थियो
@BNirbirod
@BNirbirod Жыл бұрын
सर्वप्रथम उहालाई मेरो नमस्कार,मैले उहाको विडियो हारु नियमित रुपमा हेर्ने गरेको छु।नेपालको भूगोलको प्रचारप्रसार र प्रवर्द्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
@nischalchamlingrai1214
@nischalchamlingrai1214 Жыл бұрын
Best vlg lagxa daju ko
@angdembeashish1599
@angdembeashish1599 Жыл бұрын
best vloger
@mohanthapamagar7334
@mohanthapamagar7334 Жыл бұрын
सचिन सरलाई नमस्कार । My best channel Purbi blues.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺
@dipakbudathoki850
@dipakbudathoki850 Жыл бұрын
Sachin daju mero man pardo Vloger ma parnu hunxa Waha ko Mah Sabai vlog heri raheko hunxu Waha ko vlog ma autai xuttai nepali paan xa . Sachin daju 😘❤️❤️❤️ prati mero dherai maya 😊😘
@rajen_poudel
@rajen_poudel Жыл бұрын
नमस्कार सचिन दाजु म त हजुर को सुरुवात दिन देखि नै हेर्दै आएको छु अति राम्रो लाग्छ राम्रो छ
@ramailoritulamichhane9541
@ramailoritulamichhane9541 Жыл бұрын
सचिन जिलाई धेरै बधाई छ अझ राम्रो गर्नु होला तपाई को हरेक भिडोयो हेर्छु राम्रो लाग्छ
@krishapantha1533
@krishapantha1533 10 ай бұрын
मन पर्ने कार्यक्रम र व्यक्तितब।अझै अगाडि बढ्नुस्। शुभकामना।🙏🙏🙏🙏
@Nevergiveup-hm4vz
@Nevergiveup-hm4vz Жыл бұрын
Best organic vloger
@sushilpaudel7692
@sushilpaudel7692 Жыл бұрын
One of the best KZbin channel purvi blues ❤️ ❤️ ❤️ sachin sir 🙏
@crazyaboutinformation7398
@crazyaboutinformation7398 Жыл бұрын
Ramro manxe 🙏
@arjunayer8028
@arjunayer8028 Жыл бұрын
My favorite vlogger
@chitrarai6234
@chitrarai6234 Жыл бұрын
सचिन जी को अन्तरवार्ता हेर्न पाईयो खुसि लाग्यो |
@surendraneupane3120
@surendraneupane3120 Жыл бұрын
सचिन सरलाई कार्यक्रममा लियर आउनु भयो यो निकै श्राहानियको काम । कार्यक्रम निकै खल्लो लाग्यो न सोध्नि तरिका छ कुनै पनि बिषय उठाय पछि त्यस्को तहसम्म पुगेकै छैन न त्यस्को भाब थाहा छ मलाई अचम्म लाग्यो । कोहि पनि अतिथिलाई बोलाउन पुर्ब तयारी गर्नु अनि अतिथिको भाब , शब्दमा बग्गनि कोशिस गर्नु । रबिन पौडेल जी कार्यक्रममा मिठास पन भयन । चिज राम्रो छ पकाउन जान्नुभयन ।
@saroj_gurung00
@saroj_gurung00 Жыл бұрын
Ekdamai khusi lagyo bhujung ghauko barema pani kura garda❤❤❤
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
सचिन दाईको जुन सरलता छ बोल्ने शैलिमा त्यो नै अहिले जति मिलेरहेको सफलताको जरो हो।। अझै धेरै सफलताको शुभकामना हजुरलाई🙏🙏🙏सबै जनाले पुर्बि ब्लुजको च्यानल लाई फलो गरिदिनु होला🙏🙏🙏
@rayangaihre4306
@rayangaihre4306 Жыл бұрын
सर्वप्रथम त सचिन सरलाइ मेरो नमस्कार्🙏🙏🙏 मैले हेर्न सुरु गर्दा 29k थियो। उहाको हरेक एपिसोड नछुटाइ हेर्ने गरेको छु। बधाई छ purvi blues टिमलाइ❤️❤️
@sarulamichhane573
@sarulamichhane573 Жыл бұрын
सचिन जिको बोल्ने शैली अनि हरेक video हरु मन पर्छ ❤❤❤😊
@roshanipuri1079
@roshanipuri1079 Жыл бұрын
सचिन जि को सबै भिडियो हेर्ने गरेको छु अझै अगाडी बढ्दै जानु होला सफलताको शुभकामना🙏🙏
@sumanlimbusumanlimbu81
@sumanlimbusumanlimbu81 Жыл бұрын
one of my best vloger,, I'm so happy to saw this interview,, watching from Malaysia
@muktikarki8122
@muktikarki8122 11 ай бұрын
धेरै राम्रो काम गर्नु भको छ सचेन सरले।उहाको ठाउँहरुमा पुगे पछि जुन किसीमको प्रस्तुती गर्नु हुन्छ त्यो नै अत्ति उत्तम छ।यस्ता ब्लगहरु मैले धेरै हेरेको छु।साच्चिकै भन्ने हो भने म प्राकृतिक ब्लग को फ्यान नै हो।अन्य ब्लगरहरुको भन्दा प्रस्तुती धेरै राम्रो छ।त्यसैले सचेन सरले यो पेशालाइ राम्रो त त्यसै पनि छदैछ अझ अरु राम्रो गर्दै जानू होला कामना।
@arunasubba261
@arunasubba261 Жыл бұрын
I used to watch every videos of purvi blues after watching I found Nepal is really very beautiful country in the world 👌👌lots of good wishes to whole team from Sikkim want to see more progress in future Sachin sir..
@ushadd6851
@ushadd6851 Жыл бұрын
hats off to you. really appreciate. good luck
@davidrai2300
@davidrai2300 Жыл бұрын
सचिन न्नौपाने सर को प्रस्तुति किन अरुको भन्दा सब्भ्या र सरल छ भनि सोची रहेको थिए आज थाहा भयो। आफै सिक्छक हुनु हुदो रहेछ। खुशी लाग्यो। अरुको हेर्दा चै यो बार बार गाइज की गाइज भन्ने सब्दले इरीटेट गराई दिंन्छ यार
@jagannathgiri7453
@jagannathgiri7453 Жыл бұрын
Pragati ko kamna xu hajurlai Sachin sir
@pimlakunmwor9639
@pimlakunmwor9639 Жыл бұрын
Malae pani man parxa ♥️♥️♥️♥️♥️❤️❤️♥️♥️👌👌👌🙏❤️♥️♥️👌👌🙏❤️♥️♥️👌💖♥️♥️👌🙏♥️💖💖❤️❤️♥️💖👌👌🙏💖♥️♥️🇳🇵❤️❤️♥️👌🙏♥️💖💖❤️🇳🇵💖💖❤️♥️💖💖👌👌🙏💖♥️♥️👌🙏♥️💖💖❤️🇳🇵❤️❤️💖💖♥️👌👌🙏♥️💖💖❤️🇳🇵👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
@sailendradewan7811
@sailendradewan7811 Жыл бұрын
Purvi blues. Love from India
@sushilalama3085
@sushilalama3085 8 ай бұрын
He is an inspiration, he is truly the voice of Nepal , intelligent, articulate I tip my hats off to him and wish him the best I hope you reach the pinnacle of success, Laxman jeu too is very admirable 🙏🙏
@sagartamang1927
@sagartamang1927 Жыл бұрын
Purvi blues was my most favourite nepali youtube channel. Tara nepali dharma saskriti lei binash garnea yo hindu dharma rupi brahman dharma ra saskriti lei chei prachar parashar na garnu hola 🙏
@sea0396
@sea0396 Жыл бұрын
Nepal's 2nd best travel blogger undoubtedly ✌️
@rudraghimire2293
@rudraghimire2293 Жыл бұрын
सचीन जि कै भिडियो हेरेर म यो इन्टर्विउ हेर्दै छु।अ गुड प्रोग्राम।
@gbsagar610
@gbsagar610 Жыл бұрын
अत्ति सरल र मिठो आवाज को मान्छे।म हजुर को आवाज को fan...
@madhavkc3007
@madhavkc3007 Жыл бұрын
कति सकारात्मक बिचार एकदमै राम्रो लाग्छ विभिन्न ठाउँहरुको ज्ञान लिन पाइयोछ नियमित दर्शक हो म।
@amigosona6367
@amigosona6367 Жыл бұрын
Ma India bata ho ..malai Sachin sir ko video sarei man parchha ...sir ko boleko bolii nai mitho lagxa
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I Жыл бұрын
नमस्कार सचिन सर 🙏 म हजुरको big fan ❤️ हजुरको अन्तरबार्ता धेरै हेर्न मन थियो आज पुरा भय हजुर ले कति दु:ख गरि नेपाल को नदिएको भाग देखाउनु भएको छ हजुर प्रति उच्च सम्मान छ पुर्बि बुल्ज को रेगुलर दर्सक हो र हजुरको प्रतेक भिडियो धेरै राम्रो र हेरेको छु। अझ धेरै धेरै नेपालको भुभाग हजुरको भिडियो मार्फत बाच्नुजेल हेर्न पाउ । from gaighat Udayapur हाल साउदि अरब 🇸🇦🇳🇵
@rameshkumarthakur8565
@rameshkumarthakur8565 Жыл бұрын
Finally someone interviewed the legend of Travel ..
@shreejana4566
@shreejana4566 Жыл бұрын
सचिन दाजुको सबै जसो भिडियोहरु हेरेकै हुन्छु दाजुको बोलाईको गहकिलो शब्दहरु सभ्य शालीन अति नै मन पर्छ अत्यान्तै लाभान्वित छु।दाजुलाई शुभकामना अझै अगाडि बध्नु होला🙏🙏
@prabesh138
@prabesh138 Жыл бұрын
सचिन दाजु को पुर्बी ब्लुउज राम्रो लाग्छ दाजु को हर एपिसोड हेर्छु big fan daju i am watching from ksa
@rohittotal7679
@rohittotal7679 Жыл бұрын
सचिन सर को video लाइ माया नगर्ने सायदै होलान सबै राम्रो video लाग्छ मलाई उहाको
@suga667
@suga667 Жыл бұрын
Sachin neupane is best travel vlogger, watching👀 from Darjeeling 😍
@ghartiboy7577
@ghartiboy7577 Жыл бұрын
Namaskar sachin sir big fan
@jiwanrayamaji49
@jiwanrayamaji49 Жыл бұрын
सचिन सरको मिठो आवाज, सरलता र यसमा बनेको Video हेर्दा हामिलाई पनि संगै यात्रा गरेको अनुभव हुन्छ। धन्यवाद सचिन सर🙏🙏🙏
@h2s868
@h2s868 Жыл бұрын
Purvi blues my favorite ❤️❤️❤️❤️
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
सचिन दाईको च्यानल अनिबर्य हेर्ने एउटा पत्र मा पनि हो सचिन दाईको भिडियोबाट मैले धेरै सिक्न पयो ॥
@banzeelimbu
@banzeelimbu Жыл бұрын
i am a big fan Sachin sir.
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
wow कति राम्रो सोच र बिचार। वास्तवमा हामि नेपाली भएपनि नेपालको बारेमा धेरैलाइ थाहा नै थिएन र छैन नेपालको सुन्दरताको बारेमा।धेरै धन्यवाद सचिन सर तपाईंले सम्पुर्ण नेपालीलाई नेपालको बारेमा जानकारी दिएकोमा।
@developmentthapa
@developmentthapa Жыл бұрын
सबै स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन। तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ । त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद Sachin Neupane (PURVI BLUESBIGFAN)
@Kaavyathokar
@Kaavyathokar Жыл бұрын
सचिन सरको यात्र को भिडियो नहेरेको कुनै एपिसोड छैन होला मैले। एकदम सुन्दर तथा नेपाललाइ चिनाउन मा सचिन सरको ठुलो हात हुनेछ यो कुरा ठोकुवाको साथ भन्न सक्छु म ।म एकदम यात्राको सोखिन मान्छे हो। you are great man sachin sir देशलाइ चिनाउनु भएकोमा 🙏🙏🙏🙏🙏
@shitaldhamiofficial
@shitaldhamiofficial Жыл бұрын
मलाई मनपर्ने सचिन सर 🙏
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
सचिन सर पुग्नु भयर दुख गरेर बनायाका भिड्यो लग भग सबै हेरेको छु सारै मन पर्छ
@rupesh08pdl
@rupesh08pdl Жыл бұрын
Great work sachin dai
@buddihichhetri6090
@buddihichhetri6090 Жыл бұрын
कतिलाई त सहज बाटो नै कठिन लाग्ला तर हामीलाई चै जति कठिन त्यति नै मज्जा वा...🙏🙏
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
पूर्वी blues, हेर्ने कथा, it's my show, podcast Sanjay को हेर्नै पर्ने
@puspashakya9003
@puspashakya9003 Жыл бұрын
He was the one of the best youtuber in Nepal. I am so proudly with him.thanks sachin
@user-ct5hj7or1d
@user-ct5hj7or1d Жыл бұрын
सचिन सर 🙏🙏 म हजुर को थुलो फेन प्यूठान बाट
@harithapa3470
@harithapa3470 Жыл бұрын
राम्रो लाग्यो सचिन को interview , म सचिन को प्रत्येक epidod नबिराई हेर्छु।विदेश मा बसे पनि when I watch his video I enjoy.साथै तपाईं प्रश्नकर्ता को प्रस्तुति पनि राम्रो छ।
@dj010
@dj010 Жыл бұрын
Purviblues nepal 360 ghumante . .. .
@aashishneupane488
@aashishneupane488 Жыл бұрын
जिन्दगीमा कोइको नि interview येसरीचाइ हेरेको थीन।।। ❤️
@ganzyboy9785
@ganzyboy9785 Жыл бұрын
Sachin sir ko kunai video naxutaune moh Lots of respect 🙏🙏🙏
@upendrasubba6078
@upendrasubba6078 Жыл бұрын
Sachin sir namaste khusi lagyo hajurko pahilo interview herna paeyo! Keep it up n keep rise Purbi Blues…
@jeevanchand5238
@jeevanchand5238 Жыл бұрын
मलाई निकै मन पर्छ है सचिन सर
@basantbhusal8280
@basantbhusal8280 Жыл бұрын
तपाईंको नेपाल चीनाउने कार्य प्रती सालम छ
@angdolsherpa8886
@angdolsherpa8886 Жыл бұрын
He should be awarded by government he is showing face of our country to every1 whenever I watch his video I fell like visiting hope all viewers fell same so best of luck sachin sir🙏🏻
@rameshbasnet8463
@rameshbasnet8463 Жыл бұрын
सचिन जिको भिडियो प्राय: म शतप्रतिशत नै हेर्दै आईरहेको छु। मलाई अत्यन्त मन किन पनि परीरहेको छ भने उनले मेरो इन्ट्रेस्ट पुरा गरीदिरहेको जस्तो पनि लाग्छ मलाई । किनकी म पहिल्यै जव ज्ञान जान्ने भएँ त्यत्तिबेलैदेखी नेपालको मात्र होईन सँसारकै नयाँ नयाँ स्थानहरु घुम्ने रहर थियो। तर सवै रहर सवैको कहाँ पुरा हुन्छर! म जन्मेको ठाउँ मयुङ्गको सेरोफेरोको पनि बनाउनु भाको छ म पनि कुनै बेला रास्ट्र सेवक थिएँ सुरक्षा फिल्ड्मा द्वन्दकालमा धेरै जगा त पुगियो तर स्वतन्त्र पत्रकार जस्तो के हुन्थ्यो! फेरी युद्धको त्रास थियो। म हिमालमुनिको लाली गुराँसका फेदमा जन्मिएको मान्छे मन पनि स्वच्छै छ तर अव देशको परीस्थितिले अब्रोड भएको छु बिदेशमा बसेर म आफ्ना ठाउँहरू घुमिरहेको हुन्छु । सचिनजिको बोल्ने तरीका र भिडियोको प्रकृति पुर्ण स्क्रीप्टेड जस्तो नभै नेचुरल हुन्छ जे छ त्यो जस्तो देखाउनुहुन्छ । सव भन्दा ठुलो कुरा तपाई आफ्नो ईन्ट्रेस्टमा बाँचिरहनु भएको सफलता भनेकै स्याटिस्फेक्सन हो। यो मलाई बिदेश आएपछी थाहा भएको हो। पहिल्यै आफुमा जे छ त्य्ही ठुलो हो सोचेको भए म बिदेसिने पनि थिईन होला तर म हर जगा पुग्छु ती सचिनका दृष्यसँग, sachin you are there that is why we are with you. I would be meet you if we may coincide when I will be the in country. Thank you very much!
@kumardhungana4052
@kumardhungana4052 Жыл бұрын
I'm big fan of sachin ji
@user-rm5ss8gz3o
@user-rm5ss8gz3o Жыл бұрын
Sachin sir ko video hererw man nai varidaina jati heryo teti herna man lagxa 🙏🙏🙏
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
एकदम ठीक सोचाइ हाम्रो सचिन सर काे
@all_is_well6944
@all_is_well6944 Жыл бұрын
i always support our kind hearted person Sachin Neupane sir💝💖
@letsgo3131
@letsgo3131 Жыл бұрын
Big fan sachin sir.
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v Жыл бұрын
धेरै राम्रो लाग्यो सचिन जि लाई
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 33 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 41 МЛН