डाक्टर साब हजुर को निशपक्छ बिस्लेसन गर्दा पनि नेता हरु गोरु नै हो भन्ने देखिदै छ कोइ सुध्राने त देखिदैन 🙏🙏🙏🙏
@shivaparajuli520222 күн бұрын
योभन्दा पहिलिका गृह मन्त्रि प्रधानमन्त्री एे यो भन्दा निच कामगरेर त राजिनामा दियेका थियेर इजेतको केकाम
@NarayanLamichhane-tc3km22 күн бұрын
दुई जिब्रे कुरा न गर्नु सुरेन्द्र सर
@matribhumiko-maya22 күн бұрын
राजाहरुले नखाइ नलाइ नेपाली जनताका लागी जोगाइदिएको जग्गा नेपाली जनताका पार्टीहरुले खाएर सके दुखको कुरा यस्ता चोर पार्टीहरुलाइ नेपाली जनताहरुले भोट् दिने गर्छन््
@shankar7sls22 күн бұрын
वडा सदस्य पनि जित्न नसक्ने डाक्टर ।
@rajshrestha659321 күн бұрын
छानबिन समिति गठन हुने बित्तिकै निलम्बनमा पर्छन् भन्दैहुन्छ, डाग्डर साब। उसो भए पद जोगाउन छानबिन समिति गठन गर्न नचाहेको भन्ने बुझ्न परो। हैन त डाग्डर साब?
@rolakthapa340522 күн бұрын
52 सालमा 51 बिगाह एमाले र ओलि गृहमन्त्री भएको बेला सिध्याइएको रहौछ भन्न डा साब लाइ लाज लागेको हो? यथार्थ र सत्य कुरा बोलौन डा साब तेसो गरे कसो होला।
@lavathapa554522 күн бұрын
हैन सम्सदिय ब्यबस्था मान्ने नेता हरु को नै छन् र
@gitabudhathoki529722 күн бұрын
Great analysis
@user-zp8xw5eq1v22 күн бұрын
Dr shab ko ma ekdam thulo fan ho Dr shab ka harek bislesan 95% sahi sabit hunxan,bt giri bandhu tea state 2052 ,2060,2076,78 ma A male ko sarkar ma nirnaya vako xa.
@chandratumbahangphe880822 күн бұрын
Asal program
@baijnathrjbmundhra58722 күн бұрын
वाह वाह
@SandhyaThapa-gr9vq22 күн бұрын
एक चोटी पनि बोल्न नपाउने के हो र? सर्वाधिक मत ल्याएर संसद भवन गएको हो,त्यसै ढोका देखेर गएको त होइन नि डा साहेब।
@bhimkarki90322 күн бұрын
Who are you
@singgurung720622 күн бұрын
Powerful bislesak Dr sab Hts up❤
@raisujan298422 күн бұрын
सहकारी ठग पाटि
@Neplpol6922 күн бұрын
Taskar ko paxi lagne??? Giribandhu sarkari jagga hoo