सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड,बढ्यो तनाव।हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति

  Рет қаралды 355,095

News24 Nepal

News24 Nepal

Күн бұрын

सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड, बढ्यो तनाव। हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति । SIDHA KURA JANATA SANGA
sana
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24np

Пікірлер: 764
@kulthapa1825
@kulthapa1825 4 ай бұрын
यी सब सिरोहियाका झोलेहरु हुन् । रबि लामिछाने देशको सच्चा अनि देशभक्त छोरो हो🔔🔔🔔🔔🔔🔔🔔
@kopilagurung6453
@kopilagurung6453 4 ай бұрын
Jay ghanti
@TamuSurya-r2j
@TamuSurya-r2j 4 ай бұрын
Jay ghanti
@madhungana
@madhungana 4 ай бұрын
त आफु रबिको झोले भएकोले अरूलाई झोले देखछस भ्याउतोले पोखरी भन्दा भन्दा बाहिर कहि पानी छैन भनेझै हो तेरो भौमानले के के गरेको छ समयमा देख्नेछस।
@sanchitarai4402
@sanchitarai4402 4 ай бұрын
जय घन्टी
@ShrijanaRai-fl4oe
@ShrijanaRai-fl4oe 4 ай бұрын
52:04 52:06 52:09 52:11 52:12
@lokbtamang
@lokbtamang 4 ай бұрын
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् । साथमा हामि छौ।
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 4 ай бұрын
कैलाश लाई जेल हाल्नु नै पर्छ यत्रो प्रमाण हुदा हुँदै छुटे भने आगो लगाउनु पर्छ सबै नेपाली जनताले सोच्नु पर्छ
@santoshtosh3826
@santoshtosh3826 4 ай бұрын
100% सहि हो
@MegaDibas
@MegaDibas 4 ай бұрын
नेपाली हरु सोच्छन् मात्र हजुर
@bharatkhatri6332
@bharatkhatri6332 4 ай бұрын
काङ्ग्रेस , एमाले, मावबादि, लाई २०८४ मा बिदाई गर्नु पछ! नेपालि जन्ताले तब मात्र देश बन्ने छ! ईमान्दार नेपालि ले लाईक गरोै🙏
@sunilnep
@sunilnep 4 ай бұрын
कैलाश सिरैया भनेको ठूलो माछा हो। नेपालमा कसैले छुन सक्दैन। त्यसको लागि सेरको मुटु हुनुपर्छ भन्ने हल्ला थियो। रवि दाईले खोरमा हाल्दियो रवि दाई शेर हो। be careful भ्रष्टाचारीहरू। 👊👊
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
💪💪💪
@kamu_77
@kamu_77 4 ай бұрын
@himaljungkhadka6739
@himaljungkhadka6739 4 ай бұрын
कारवाही गरेर देखाउन अनुरोध छ
@shyambhattarai3731
@shyambhattarai3731 4 ай бұрын
सिरोहिया र कांग्रेस एक अर्काका परिपुरक हुन्। जय रवि लामिछाने ।।
@spvlogs2695
@spvlogs2695 4 ай бұрын
​@@neeshamkhadka😅u??????😅??,😅😊😅
@Over3830
@Over3830 4 ай бұрын
यो देश मा आमाको दुध खायको छोरो भनेकै रबि लामिछाने हुन सलाम छ रबि दाई ॥
@mayabk1243
@mayabk1243 4 ай бұрын
👍👍🙏
@satish7770
@satish7770 4 ай бұрын
Timile chai bau ko ghuda ho 😂😂😂😂 k vanya yaar
@Nanu-yu2xl
@Nanu-yu2xl 4 ай бұрын
काङ्ग्रेस र सिरोहियालाई ओरालो कुदाउने जिम्म अब हामी जनताको हातमा छ
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
सन्दीप लामिछाने सँग अमेरिका डराएको हो 😮 यस्ता डरछेरुवा देश पनि बिश्वको शक्तिशाली रे 😂
@Abhiyansmishra6386
@Abhiyansmishra6386 4 ай бұрын
kzbin.info57jEhwN_8Z4?feature=share
@Muglaneshwor
@Muglaneshwor 4 ай бұрын
हो हजूर पक्कै डरायो , कस्तो नाथे देश रहेछ है जाबो एउटा बलात्कारी संग पनि डराउने छ्या
@SurajThapa-j6g
@SurajThapa-j6g 4 ай бұрын
Balat Kari lai America hoina jail ma rakhnu parcha.
@loxxxrana8165
@loxxxrana8165 4 ай бұрын
@@Muglaneshwor 🤣🤣🤣🤣 Thats savage bro.🤣🤣
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 4 ай бұрын
Ekdam Sahi Kura.....👍🏻👍🏻👍🏻
@bhanucommu
@bhanucommu 4 ай бұрын
Sahi Kura Garnu Bhayo.....
@aashutoshgamer5574
@aashutoshgamer5574 4 ай бұрын
त्यस्तै लाई ज्यूहजूर गरेर चूलो चलाउनु पनि आम नेपाली को दुर्भाग्य
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
रबि को नाम कोड गरेर छानबिन समिति बनाएर कांग्रेसका सहकारी ठगहरुलाई जोगाउने दाउ हो कसैको नाम कोड नगरी छानबिन समिति बनाउदा धेरै जसो कांग्रेसकै झोले हरु फस्ने छन् 100%☝️
@Abhiyansmishra6386
@Abhiyansmishra6386 4 ай бұрын
kzbin.info57jEhwN_8Z4?feature=share
@tajinrana383
@tajinrana383 4 ай бұрын
60/70% त एमाले का नेता जादैछन सहकारी ठग को केस मा
@paudil1697
@paudil1697 4 ай бұрын
रबिलाइ गृहमन्त्री बाट हटाउने दाउ हो
@Shortsclips14299
@Shortsclips14299 4 ай бұрын
रवि लाम्मी छान्ने ले सहकारी ठगेको छैन भने आफ्नो नाम तोकेर छानबिन समिति बनाउन किन डराको त? अनि जिबी लाइ एत्रो बेर सम्म किन पक्राउ गर्न सकेन त? सहकारी ठगेको छैन भने किन डराउने।।🤔✅
@ranjipdahal5227
@ranjipdahal5227 4 ай бұрын
radika ban rabiko matrai xanbin garne aruko khao vaner xodne 😡
@bharatkhatri6332
@bharatkhatri6332 4 ай бұрын
काङ्ग्रेस पाटि र कैलाश सिरोहिया भनेको देश को लागि घातक हुन्! दुटै लाई भारत तिर लखेट्नु पर्छु ! #go back india kantipur#
@jhalnathkunwar8343
@jhalnathkunwar8343 4 ай бұрын
रबि जन्ताको नेत हुन काङ्ग्रेस राक्षस दैत्य दानव भयको अहिले आयर ठहरियो🔔🔔🔔🇳🇵🇳🇵
@lokbtamang
@lokbtamang 4 ай бұрын
तिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ........ १) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस २) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस ३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस ४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस ५) २०१५ गन्डकी बेची खाने काग्रेस ६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस ७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस ८) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस ९) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस १०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस ११) गन्डकि भारतलाई बेचेर खाने काग्रेस १२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस १३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस १४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस १५) कर्णाली बेची खाने काङ्ग्रेस १६) टनकपुर बेचि खाने काङ्ग्रेस १७) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस १८) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस १९) भयका कलकारखाना बेची खाने काङ्ग्रेस २०) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस २१) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस २२) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस २३) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस २४) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस २५) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस २६) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस, २७) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस २८ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस । २९) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस ३०) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस । ३१) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस ३२) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस । ३३) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस ३४) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस । ३५) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस ३६) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस ३७) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस । ३८)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !! अब यति कुरा थाहा पाए पछि पनि के को बिकल्प छैन भन्नु कान्ग्रेस को कत्ति को मुर्खता हो?
@DilmayaTamang-z9u
@DilmayaTamang-z9u 4 ай бұрын
you r 100% right !!
@LalitDhami-zw1lx
@LalitDhami-zw1lx 4 ай бұрын
Absolutely right hjr Right
@GobardhanPunmagar
@GobardhanPunmagar 4 ай бұрын
चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ??? मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️
@Utuber111
@Utuber111 4 ай бұрын
अब काङ्रेसलाई जसरी नि सत्ताबाट हाटाउनुपर्छ❤❤
@sunilnep
@sunilnep 4 ай бұрын
रवि लामिछाने जिन्दाबाद 🙏👍🔔कैलाश सिरोहिया १ भारतीय नागरिक हुन्। उनले जालझेल गरेर वंशजको नागरिकता लिएको पुष्टि भइसकेको छ। यस्ता भारतीय दलाललाई सपोर्ट गर्ने कालो कांग्रेस र १२ भाइ मुर्दाबाद।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 4 ай бұрын
सहि हो100%
@kokilajuwa2736
@kokilajuwa2736 4 ай бұрын
यिनिहरु सवै सिरोहियासंग सति जानेहरु हुन्। जय रविलामिछाने ।
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
तिम्रो मिडिया पनि 12 भाइ भित्र को रैछ । अरु केश मा दमदार सुरुवात गर्ने तिमि राजिस खत्री र बिरेन्द्र जैरु आज । कैलास को केश मा एक शब्द बोल्न सकेको छैन । तिमि हरुको प्रत्रकारिता पनि देख्यो 😢 त्यो राजिब खत्री त झन फेसबुक मा खुब बर्बराएको थियो तर आफ्नो कार्यक्रम मा चुइक्क एक शब्द बोलेन । तिमि हरु पनि मालिक को गुलो मा तेल लगाउने प्रत्रकार रैछौ । छि छि लाज लाग्यो आज
@Abhiyansmishra6386
@Abhiyansmishra6386 4 ай бұрын
kzbin.info57jEhwN_8Z4?feature=share
@Notaphily
@Notaphily 4 ай бұрын
फेसबुके बज्रस्वाँठ घन्टेहरु रोएर बस् अब 😂😂 तिमरका भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै। सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त ठगि केसमा गगनेले थुन्दिंच।
@LimbuR29
@LimbuR29 4 ай бұрын
😂😂😂
@bagtea
@bagtea 4 ай бұрын
To the Point wala news anchor le ta vani rako huncha ta
@VimBaniya-mw5
@VimBaniya-mw5 4 ай бұрын
,🙏
@Akkalphal
@Akkalphal 4 ай бұрын
यदि रबिले सहकारीको रकम हिनामिना गरेको छ भने रबि मात्रै होईन रबिको बाउ भए पनि छानबिनको दायरामा आउनै पर्छ।र रबि मात्रै होईन, आज सहकारीको मात्र होईन अहिलेसम्म भएको उद्योग कलकारखाना, एनसेल, भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्दोग, बिराटनगर जुट मिल, सुनवलको लुम्बिनी चिनी मिल, जनकपुर चुरोट कारखाना, सुन काण्ड, क्यान्टलमेन्ट घोटाला, ललिता निवास, गिरी बन्धु टी स्टेट, सबै काण्डहरु को छानबिन हुनुपर्छ। दोषी ठहर भएमा जो सुकै होस कानूनी कठघरामा उभ्याउन सक्नु पर्यो।
@Royal_milan
@Royal_milan 4 ай бұрын
यो सिरोहिया भारतीय नागरिक नेपाल मा आयर दादागिरी गर्न मील्दैन यस्को परिवार लाई नै जेल कोच र कडा भन्दा कडा कारबाही गर सरकार
@singgurung7206
@singgurung7206 4 ай бұрын
100% right
@b.kumarshrestha1042
@b.kumarshrestha1042 4 ай бұрын
हैन यार यस्लाई र यस्को परिवारलाई त उत्तर कोरियालि राष्ट्रपतिसंग जिम्मा लाऊनु पर्छ यार.....जस्ले मिसायल यिनीहरूको गुद्वार-गुद्वारमा टेकायर ध्पस्तै हुने गरि पड्काई दियोस्.....
@dipak.thapa2736
@dipak.thapa2736 4 ай бұрын
काँग्रेसको महासभापती जेल पर्दा कांग्रेसलाई चोट नपरेर के एमाले, माओबादी,रास्वापा लाई पर्ला त?बिचरा कांग्रेस टुहुरो भयो मलाई त दया लागेर आयो।😂😂😂😂
@HdjduHshshd
@HdjduHshshd 4 ай бұрын
चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ??? मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️
@manbahadurchhetri3107
@manbahadurchhetri3107 4 ай бұрын
सन्दिप लामिछाने लाई जुन देशले भिसा दिँदैन तो देश लाई भिसा रोक सरकार जय देश जय नरेश
@BomzanAkash
@BomzanAkash 4 ай бұрын
कालो काङ्ग्रेस 😡😡मुर्दाबाद रबि दाइ जिन्दबाद
@tikarajkafle5782
@tikarajkafle5782 4 ай бұрын
नेपाल को सबैभन्दा ठुलो भाइरस कोहि छ भने त्यो हो कैलाश सिरोहिया रहेछ भन्ने कुरा पनि देखियो
@lokrajuprety9436
@lokrajuprety9436 4 ай бұрын
रबि दाइ सबैलाइ जेल कोचेर लास्टमा आफै जेल गएर बस्नु।।अनि हजुरको पार्टी सधै नेपालमा रहि रहने छ
@bhimbasnet4566
@bhimbasnet4566 4 ай бұрын
यो खाते कुन पागल कुकुर ले टोको रहेछा
@rajankc7617
@rajankc7617 4 ай бұрын
तैले रवि लामिछानेलाई अनागरिक बनाएको होइन अदालतमा सेटिङ गरेर अब जसले अनागरिक बनाएको थियो त्यही अनागरिक हुने दिन आएको छ।
@purbele
@purbele 4 ай бұрын
Gagan Thapa रहेछ सन्दीप लामिछाने बीस रद्द हुनुको करान..
@suraz555
@suraz555 4 ай бұрын
सिरोहियाको कर्तुतको बारेमा कुनै समाचार आएन बरु उसैलाई प्रोत्साहन हुनेगरी समाचार सम्प्रेषण गरियो। बिरेन्द्र जैरु जि हजुर जस्तो निडर जनताको मन मनमा बसेको पत्रकारले यस्तो गर्न हुन्थ्येन। कृपया ध्यान जाओस् ।
@DilAmrit
@DilAmrit 4 ай бұрын
बुद्ध जैन्तिको सम्पूर्ण नेपाली हरुमा शुभकामना।जय नेपाल 🇳🇵🇳🇵🙏🙏🤷‍♂️🤷‍♂️🤷‍♀️🤟🌺
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj 4 ай бұрын
कैलाश सिरैया भनेको एकदमै ठूलो माछा रहेछ। शक्तिशाली मान्छे रहेछ।अदालतदेखि लिएर कांग्रेस अनि पत्रकार महासङ्घ सबै यसैको पक्षमा रहेछ।यस्तो भ्रष्टाचारीलाई समातेर रवि दाईले अत्यन्तै सही काम गर्नुभएको छ।
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 4 ай бұрын
शिराेईया काे राम्राे छान बिन हाेस , सन्दिप ले कृकेट खेलन पाउनु प्रछ शुभकामना सन्दिप बाबुलाई
@ambikaupreti4048
@ambikaupreti4048 4 ай бұрын
रविलामिछाने नेपालीको छाेराे हुदाहुदै पनि अनागरिक बनायर कार्वाही गर्ने,सिराेहिया भारतीय नागरिक भयर ,ेरी नेपालकाे नक्कली नागरिक लियर देश लुटिरँदा कार्वाही गर्न नदिने नेपाली काङ्ग्रेसको कस्ताे नीति र नियम हाे ?सबैलाई कानुन बराबर हाे भने सिराेहियालाइ जेल हाल्नैपर्छ ।
@shankarkc4849
@shankarkc4849 4 ай бұрын
अब सबैले आफ्नो आफ्नो गाउँ घरको काङ्ग्रेस गोदन सुरु गरे हुन्छ।यो काङ्ग्रेस जता देखिन्छ तेतै बाट लखेटनु पर्छ अब।😡😡
@rameshthapa8854
@rameshthapa8854 4 ай бұрын
माननिय बर्तौला जिको कुरा राम्रो छ
@sunilmagar2256
@sunilmagar2256 4 ай бұрын
काङ्ग्रेसले रबि माथि सदै यस्तै खेदो गर्ने हो भने अब नेपाली जनताले काङ्ग्रेस विरुद्ध आन्दोलन गर्नु पर्छ
@SurajThakuree-x1o
@SurajThakuree-x1o 4 ай бұрын
कैलास सिरोहिया लाई पक्राउ गरेर मात्र पुग्दैन ।सारा सम्पती जफत गरि भारत तर्फ लखेटनु पर्छ ।यस्तै कु पत्रकार ले गर्दा देश बर्बाद भएको छ ।
@singgurung7206
@singgurung7206 4 ай бұрын
100%right
@kipashrestha7407
@kipashrestha7407 4 ай бұрын
कांग्रेस को निती स्पस्त छ । यो कांग्रेस लाई सच्याउनु पर्छ ।
@shishirchanchale5838
@shishirchanchale5838 4 ай бұрын
नेपाली राजनीति एउटा सिरोहियाले जे भन्यो त्योही चल्ने रहिछ ? छि छि सिरोहिया पक्राउ पछिको गृहमन्त्री प्रति आएको अभिव्यक्ति देख्दा घिन लाग्यो ! यहि ताल हो भने हाम्रो देश कहिले बन्दैन? अनि हामी सधै खाडीमा नै भर पर्नुपर्ने भयो गुजारा चलाउनु 😢🇳🇵
@haddinetwork3638
@haddinetwork3638 4 ай бұрын
माइला रिषिको पालो आयो10भाइ बाकि😂 करोडौंअसुलेर कयौं ठगिए पूरा सुन्न दियो पोस्ट हेर्नुस
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
जय रबि जय नेपाल् ❤❤❤❤❤
@sumanthapa4258
@sumanthapa4258 4 ай бұрын
रवि लामिछाने आजको मितिमा एउटा व्यक्ति हाेईन। सार्वजनिक पद धारण गरेकोे गृहमन्त्री हाे ।
@gangasthSth
@gangasthSth 4 ай бұрын
नेताहरू आफ्नु मात्रै स्वार्थ हेर्दा रहेछन अब जनताहरु उठ्नु पर्छ यिनीहरूलाई तहलगाउन ।
@gayntamang9
@gayntamang9 4 ай бұрын
Jay Nepal Jay Rabi Dai So good luck sabai nepali janta tapai ko satha ma xau good job
@jeevanpariyar4167
@jeevanpariyar4167 4 ай бұрын
यी सबै ठुला साना भ्रष्टहरु लाई सत्य तथ्य छानबिन गरी कानुनी उपचार गर्नु पर्छ। कसैलाई छाड्नु हुन्न रवि दाई तपाईंको यस प्रसंसनीय कामको लागि नेपाली जनता सदैव साथ छन्।
@baikunthapyakurel6034
@baikunthapyakurel6034 4 ай бұрын
तेरो बाउको २/३ वटा मात्र होइन नागरिता नम्बर पनि २/३ वता भएकोले छानबिन गरर्न लागिएको हो
@KamalOfficial8558
@KamalOfficial8558 4 ай бұрын
नाम याद गरि राखम है यी मुजि न्यायाधीश हुन कि पार्टिका झोले हुन्😁एक दिज यिनिहरुलाइ नै मारेर भए नि जेल जान पर्ला✔️✔️
@durbakc1075
@durbakc1075 4 ай бұрын
Good job rabi dai
@Ramailo_Japan
@Ramailo_Japan 4 ай бұрын
चटक नदेखाउ संदिपको तोकप्रीयता लाइ हेरेर लोकप्रीय ले जे गरेनी हुन्छ मन्ने नेपाली ले र आदालत ले देख्यो होला अमेरीकी दुतावास ले भोली खेल्न जाने मान्छे आज केटी लीयर कोठाकोठा गयको देख्यो नेपाली पो भेडा छन त
@ganeshthapa4791
@ganeshthapa4791 4 ай бұрын
Xexe यो लाज सरम न भय को कङ्रेश अब 84 मा 0 हुन्छ 100%
@jagatgurung9864
@jagatgurung9864 4 ай бұрын
हैन यो शेखरे ले अस्ति यसको पाटी सरकारमा हुदा चै रबि लामिछानेको दुईवटा पासपोर्ट छ भनेर किन पक्राउ नगरेको ?? अहिले तातो नछारो कुरा गर्छ ।😁😁😁
@brighternepal2813
@brighternepal2813 4 ай бұрын
रबिलाइ साथ देउ जनता
@Prakashdangi609
@Prakashdangi609 4 ай бұрын
बीसौ बर्च सता र भत्ता पचाएर देश र जनताको निम्ति केही नगर्ने नेता र कार्यकताको कुरा सुन्ने हामी जनता भेडा र बेकुफ हुम
@PremBahadurkarkichettri
@PremBahadurkarkichettri 4 ай бұрын
नेपाली काङ्ग्रेस सिराेहियाकाे पक्षमा खम्बा बनेर उभिनु पर्छ किनकि नेपाली जनता भेडा छन ।
@gautamrajbanshi3614
@gautamrajbanshi3614 4 ай бұрын
Congress lai aba sikhaunu parchha majjale sab lai jel halera....hami nepali saath ms chhau rabi ji ko jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@User-Dipendra143
@User-Dipendra143 4 ай бұрын
Justice For Sandeep lamichhane 💕
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm 4 ай бұрын
देशका लागि गलत जो कोहिले गर्छ त्यस्तालाइ जेल मात्र होइन गोलि थोक्नु पर्छ बल्ल देश बन्छ
@KailashKoiral
@KailashKoiral 4 ай бұрын
अहिलेको विश्वको समस्या नै अमेरिका हो यसले तेस्रो विश्वयुद निम्त्याउदै छ
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
can को अध्यक्ष को कुरा मन पर्यो ❤ धन्यवाद सहि अहिके can क्रीकेट को लागि सकृय देखिदै छ ❤❤❤
@rabinbc5283
@rabinbc5283 4 ай бұрын
Rabi lamichhane jindabad
@alldawavaistudio729
@alldawavaistudio729 4 ай бұрын
कांग्रेस सकियो आज बाट चोर कांग्रेस छोड़े।
@suprabuddhashakya3575
@suprabuddhashakya3575 4 ай бұрын
सन्दिप लाई भिसा दिएन भन्ने। मैदान बाट्टै खेल बहिष्कार गरेर फर्किन पर्छ।धन्यबाद।
@NagarkotiBigshow
@NagarkotiBigshow 4 ай бұрын
Rabi is back 💪💪💪🙏🙏
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 4 ай бұрын
तिम्रो आयस्रोत के हो पत्रुकार जि नेपालको पत्रकार सबै चिनियो सबै बिदेशीको गुलामी हौ
@suryaranabhat6646
@suryaranabhat6646 4 ай бұрын
✍️यो नेपाल देशमा ९८% नेता,कार्यकर्ता,कर्मचारी,ब्यापारी,ठेगदारहरु देसद्रोही,लेण्डुप दोर्जे,पातकी,पाखन्डी,नलायक गुइठेहरु छन् त्यसैले अब सम्पूर्ण राक्षस पापीहरुलाई तुरुन्तै छानबिन गरि कडा भन्दा कडा कार्वाही हुनुपर्छ👍️
@chandrashrestha7746
@chandrashrestha7746 4 ай бұрын
साधारण नागरिक जो ज्यालादारी,मजदुरी अझै भनै,बिदेशमा रगतपसिना बगाएर होस या स्वदेशमा नै सागपात वा मकै पोलेर आर्जन गरेको रकम सहकारीमा बचत गर्दा त्यहीँ रकम माथि गिद्देनजर लगाउने संचालकका नाउँमा देखिएका ठगहरु लाई नियन्त्रण लिन राज्यले जति ढिलासुस्ती गर्छ त्यतिनै ठगहरुको मनोबल बढ्ने थाहा हुदाहुदै राज्यले उचित कदम चाल्न नसक्नु आफैमा विडम्बना!
@MUKTI3991
@MUKTI3991 4 ай бұрын
कान्तिपुरका मालिकको समाचार कता हरायो ..?
@madhungana
@madhungana 4 ай бұрын
झोते त रबिको बाउ फटाहा होस पत्रकारीताको कुनै नैतिकता र बिश्वसनियता केही छैन
@kedaradhikari8771
@kedaradhikari8771 4 ай бұрын
Goo luck rabi sir❤❤
@bipinshing8568
@bipinshing8568 4 ай бұрын
काँग्रेस लाई बहिसकार गरौउ
@guneshmahato7129
@guneshmahato7129 4 ай бұрын
जे भए पनि रबि लामिछाने त नेपाली नै हो
@ishowrbhakta5808
@ishowrbhakta5808 4 ай бұрын
याे सिराेहिया पक्राउ पर्दा भाईरसहरुले हाे विराेद गर्नि नत्र ९० % जनताले समर्थन गरेकाछन् ।good luck rabi sir🎉
@Kasa690
@Kasa690 4 ай бұрын
आरोप नै प्रमाणित नभको केसमा नाम नै तोकेर छानबिन किन गर्ने कालो काँग्रेस? पहिला अदालत बाट भ्रष्टाचारी प्रमाणित भको आफ्नो नेता सबलाई संसद बाट लखेट संसद कालो काँग्रेस को होइन जनताको हो बुझ:
@toyotabhai6037
@toyotabhai6037 4 ай бұрын
सलाम छ राम्रो
@rabinpant7859
@rabinpant7859 4 ай бұрын
कांग्रेस पतन को बाटो मा अब
@himaljungkhadka6739
@himaljungkhadka6739 4 ай бұрын
कारवाही गरेर देखाउन अनुरोध छ
@BirTamang-o7j
@BirTamang-o7j 4 ай бұрын
पैसा को बल मा छुटेको सन्दिप लामिछाने लाई फेरि पक्राउ गरी जेल हालौ पीडित गरीब को छोरी भएको ले फेरि सर्वोच्च अदालत मा रिट हालेर बलात्कारी लाई जेल हालौ
@parbatiBishwokarma-ki4qc
@parbatiBishwokarma-ki4qc 4 ай бұрын
गरिबकि छोरी रे 🤬🤬..उसलाइ 4,5 थरी जन्म्दर्ता गर्ने के तैले लायको होस .. झोले
@mumaramkhanal-mw6yc
@mumaramkhanal-mw6yc 4 ай бұрын
रास्ट्रघाती हरु लाई कार्यबाइ गर्न नपाइने देश कहिल्यै अगाडी जान सक्दैन ।
@tabineshhtc
@tabineshhtc 4 ай бұрын
❤Rabi❤ go ahead. ❤
@devilalpuri2637
@devilalpuri2637 4 ай бұрын
देशको नागरिकता नै त्यागेर विदेशको नागरिकता लिने व्यक्ति देशभक्त हुनै सक्तैनन्।
@chandagautam2915
@chandagautam2915 4 ай бұрын
right awareness news sir🙏🙏🇳🇵🇳🇵
@MeghDevkota
@MeghDevkota 4 ай бұрын
APA MAAN HO SIR joy Nepal
@ameerkc5033
@ameerkc5033 4 ай бұрын
नागरिकता किर्ते दुरुपयोग अपचलन मा धेरै आधार प्रमाण अनुसार अनुसन्धान को लागि पक्राउ परेका ब्यक्ति को विषयमा धेरै रोइलो नौटन्की गर्ने प्रेस वाला हरु र काङ्रेसी देस का लागि घातक हुन Good Luck Rabi G
@subadamber4400
@subadamber4400 4 ай бұрын
Good luck rabi dai💪💪🔔🔔🙏🙏
@liladharpandey1389
@liladharpandey1389 4 ай бұрын
हो कैलासको वरिपरीका पत्रकारहरू !!
@lekhbahadurgurung8622
@lekhbahadurgurung8622 4 ай бұрын
Thukka congress aaba sakiyo .
@chandralalpariyar
@chandralalpariyar 4 ай бұрын
यसको मतलब संदिप लामिछाने लाई कहिं कतै कुनै हालतमा सहभागी हुन नदिन सबैको चलखेल छ जस्तो लाग्यो मेरो बुझाईमा 🇳🇵
@arjunpaudel4625
@arjunpaudel4625 4 ай бұрын
Congress lai sab milera pata sad garnu parx
@SukBahadur-sj4rq
@SukBahadur-sj4rq 4 ай бұрын
सच्चा देशभक्ती हुनुहुन्छ रबि सर हुनुहुन्छ अरु काङ्ग्रेस चोर हुन
@KamalaSapkota74
@KamalaSapkota74 4 ай бұрын
य रबि ई राेईलाे गरेका काङ्ग्रेसको भाते भुते सबै फस्छन तेहि भयर कुवा कुवा राेयका हुन
@milanmgr5756
@milanmgr5756 4 ай бұрын
बिरेन्द्र् सर थुतुनो अलि जोगाउने होकि पन्चायत काल मा राजा हरुले जति देशको माया जति कसैले गरेर गर्दैनान पनि देश लुटेका होइन देश लाई बिश्व सामु चिनायक थीय
@madhavbista7012
@madhavbista7012 4 ай бұрын
सन्दीप ले भीसा नपाए बिगेपती निकालेर खेलाड़ी फ़रक़ाऊनू पर्छ l
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 ай бұрын
रबिले भ्रष्ट्रचार हरुको पोल खोल्ने भयो भनेर अनेक बाहाना बनाएको हो रबिको नाम राखेर छानबिन समिती बनाउन खोजेको हो भ्रष्टहरु।
@shreelalthapa8718
@shreelalthapa8718 4 ай бұрын
क्रिकेट टोलि फिर्ता हुनु पर्छ, अ्मेरिका सङ्ग खेल बहिस्कार गर्नु पर्छ
@nirajthapa4787
@nirajthapa4787 4 ай бұрын
अमेरिकी दुताबासमा पनि काँग्रेस छिरीसकेछ
@basantabhandari3635
@basantabhandari3635 4 ай бұрын
असल व्यक्ति, पत्रकार होस् या नेता जसको दुख सुखमा जनताको साथ हुन्छ भने देश द्रोही, दलाल , माफियाँ र गद्धार हरुको पछाडी गद्धार नेता, भष्ट्र पत्रकार र भष्ट्र सस्थाको साथ हुन्छ !! मेरो नेपालमा 🇳🇵 🇳🇵 🇳🇵😪 wearewithrabi always 🤝🤘
@raiz335
@raiz335 4 ай бұрын
बाख्रो लाई सोध्न पर्छ…. MCC. Project leuna khub ufradai thiyoo taaa
@sovanepal9930
@sovanepal9930 4 ай бұрын
देश हिना मिना गरेको कुरा छैन सहकारी को के कुरा
@rameshchhitiz6706
@rameshchhitiz6706 4 ай бұрын
यी सब सिरोहियाका झोलेहरु हुन् । रबि लामिछाने देशको सच्चा अनि देशभक्त छोरो हो, तिम्रो मिडिया पनि 12 भाइ भित्र को रैछ । अरु केश मा दमदार सुरुवात गर्ने तिमि राजिस खत्री र बिरेन्द्र जैरु आज । कैलास को केश मा एक शब्द बोल्न सकेको छैन । तिमि हरुको प्रत्रकारिता पनि देख्यो त्यो राजिब खत्री त झन फेसबुक मा खुब बर्बराएको थियो तर आफ्नो कार्यक्रम मा चुइक्क एक शब्द बोलेन । तिमि हरु पनि मालिक को गुलो मा तेल लगाउने प्रत्रकार रैछौ । छि छि लाज लाग्यो आज
@narendrapandey8055
@narendrapandey8055 4 ай бұрын
Dhannebad patrakar Birendra jairu jiu ❤❤ M dubai bat ♥️ ❤
@chandradhungana7628
@chandradhungana7628 4 ай бұрын
यि सब शिराेहियाका दास हुन
@SDPOnlineTv
@SDPOnlineTv 4 ай бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 59 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 51 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 16 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 59 МЛН