एउटा कलाकार कति पीडित छ बिचरा छात्र भाइको बहिनी लाई कस्तो रोग लागेको छ तो दिन कति धेरै दुःख लाग्यो मलाई पनि सकेको सहयोग हामी सबै मिलेर गर्नु पर्छ भन्न चाहन्छु हजुरहरू सबैको जय जय होस् राधा कृष्णको जय जय होस्।। 👍👍👍👋👋👋👌👌✋👏
@suryajoti30315 жыл бұрын
साह्रै दु ख लाग्यो गरु गर्न केही सकिन्न कमेन्ट गर्न बाहेक गोमा जी जिन्दगी देखेरपनि दिक्क लाग्छ कहिले काहीँ अरुको लागि गर्नु पर्ने कलाकार अाफै पिडाम भए पछि 😭😭
@amodbasnet35074 жыл бұрын
I
@agamyounga27753 жыл бұрын
b
@hemrajbudhathoki53445 жыл бұрын
साइद यो कार्यक्रममा सबैलाई रुवाउने गित गाउने गाइका कृष्ण बजगाइ मात्रै होलान । तर सबैलाई मन पर्ने कार्यक्रम इन्द्रेणी
@sanjaylama64685 жыл бұрын
छत्र शाहीको बहिनीलाई सबैले सहयोग गरेर नयाँ जिबन प्रधान गरिनुहोला आउनुहोस् छत्र शाहीको मुहारमा खुशी देख्न चाहने को-को छौं यता आउनुहोस् हामी एक हौँ 🙏
@bishnukshetri43485 жыл бұрын
ल सबै नेपाली दाजु भाइ दिदी बईनि मिलेर छत्र सर लाई हेल्फ गरम हईत
@bkraju92895 жыл бұрын
छत्र भाईलाईसबै साथिहरुले सयाेग गरिदिनुहुन अनराेध छ म सधै याे कारेकरहेरर छत्र भाइ हसाउने अाज रुनदेखदा सारै म अाज दुखि छु
छत्र दाजु नरुनुस हजुर्को बहिनी छितै ठिक हुनुहुन्छ हामी नेपाली को मन सारै थुलो छ पिलिज सबै मिलि सयोक गरौ 🇳🇵🇳🇵
@EmanMgr5 жыл бұрын
छत्र साहिलाइ माया गर्ने जति यता हजिर हुनु है साथी बनौ जोडिनु है म सङ्ग ।
@nandakkrishnaneupane2204 жыл бұрын
Nandakriahna neupane
@bachabohara95795 жыл бұрын
देशकाे समृदीकाे लागी हिड्रने मन्छे लाइ हामी सम्पुर्णा नेपालीले १-१ सेयर गरी सहयाेग गाराै मानवीय व्यवाहार दर्शाउ भन्दै इन्द्रेणाी टिम लाइ मेराे साथ र समर्थक सधै भरी हुने छ ।
@shovatamang45175 жыл бұрын
एउटा भगवान बनेर आउनु भको छ यो इन्द्रेणी च्यानल यो इन्द्रेणी कलाकार हरु लाई सलम छ मेरो
@samsersamser48615 жыл бұрын
आपत बिपत सबैलाई पर्छ किष्ण कणेल र ईन्द्रेनी र ईष्ठ मित्र को साथ छ ठिक हून्छ
@mobighale98235 жыл бұрын
एक छोरी छिन टुहुरी हुन्छिन्की म मरेसि धर्केर रुन्छिन्कि 😭😭😭😭😭😭मुटु धर्केर अयो छत्र सङसङै रोय म।I loveu chhatra ji.इन्द्रेणी कार्यक्रम दुखी गरिबको बैसाखी हो।I love इन्द्रेणी।
@sitaale52595 жыл бұрын
यहि एक मात्र दुखी बेसाहारा अपाङ्गा हरु को लागि भगवान हो ईन्द्रेणी कहिले हसाउनी त कहिले आँसु नै नरोकिनी गरि रुवाउनी
@harkabahadurrokaya74095 жыл бұрын
🤣🤣🤣 चिन्ता नगर्नु छत्र जि बहिनीलाई चाँडै ठिक हुन्छ कृष्णा को गितले मेरो मन नै भक्कानिएर आयो आँशु रोक्नै सकिएन🤣🤣🤣🤣🤣
@kwtkwt34264 жыл бұрын
Tamanaselo
@abinashibhaskar87395 жыл бұрын
छ्त्र दाइ हजुर नरुनुस पिलिज मेरो आँसु रोकियन बहिनी ठिक हुन्छ
@rajugurung18465 жыл бұрын
Same sir
@aaaayyyy87605 жыл бұрын
छत्र भाइ नरुनु अब बहिनी ठिक हुनछ
@ratnaman50155 жыл бұрын
xatra bhai ko boinI lai tik hunxa
@bishnubhujel89585 жыл бұрын
sem to u ma pani dherai roya
@ratnashahi23055 жыл бұрын
Abinashi Bhaskar
@saraswatipraja4565 жыл бұрын
छत्र दाइ को यि बिरामि बहिनी लाइ शिशिर दाइ भाग्य दाइ सग पनि भेताइदिनुन न ।अबस्य पनि छित्तै उपचार को गर्न सकिन्छ ।
@सम्झनासागरम्युजिकप्रा.लिकाठमा5 жыл бұрын
छ्त्र दाइ पिर न गर्नु बैनी छिट्टैइ निको हुन्छिन यति छिटो हरिस न खानु दादा सम्झना छ दादा हजुर लाई बैनी छिट्तै निकि हुन भनी भग्वान सङ्ग प्राथना गर्दछु
@anilthapa58435 жыл бұрын
The 00
@sukraaryal8165 жыл бұрын
छत्र साही जत्तिकै म पनि रुदै रुदै हेरे कार्यक्रम बिचरा बहिनिको माया ♥️♥️♥️😥😥😥😥😥 सधै हास्ने सबैलाइ हसाउने बिचरा आज उहीँ नै रोएको देख्दा मन थाम्नै साह्रै गाह्रो भयो ♥️♥️♥️😥😥😥😥🙏🙏🙏🙏🙏🙏
@princerabiofficials31315 жыл бұрын
बिचरा छ्त्र शाही रुदा धेरै आँसु आयो मेरो यसरि सबैलाई हंसाउने छ्त्र आफै पिडित ।सबैले सहयोग गर्नु पर्छ उहाँको बैनिलाई ।टीका जि रुदा धेरै नरमाइलो लाग्छ मलाई कति कमलो मन छ हजुरको।
@suryamahatara27085 жыл бұрын
सारा द्रसक हसाउने छत्र साही को अँखामा आँसु देख्दा मन थाम्न सकियन सबै मिलेर सयोग गरौ है
@kalikotonlinekhabar52145 жыл бұрын
छत्र राजा को आखा बाट आसु 😭😭😭😭😭 आउनुस तपाई हामी मीलेर सयोग गरौ छत्र शाही को मुहार हसीलो पारौ
@govindagutama54165 жыл бұрын
छत्र साही को आँखा मा आँसु देख्दा मेरो पनि आँखा बाट आँसु आयो पिर नगर्नुस छ्त्र साही सबै देश बिदेश रहनु हुने सम्पुर्ण नेपाली ले सयोग गर्नु हुन्छ
@gomabhandari59935 жыл бұрын
कृष्णा बहिनीको गीतमा कति मिठास छ अझ राम्रो गर्दै जानु होला
@durgagoodlamichhane60835 жыл бұрын
दैब पनि कस्तो हो गरिब लाईनै किन यस्तो हुन्छ?
@gomabhandari59935 жыл бұрын
@@durgagoodlamichhane6083 हजुर नमस्कार हजुर त्यही त बिचरा
@bkraju92895 жыл бұрын
छत्र भाईलाई के पिरपरियाे दा दा कि्रिस्ण दा दा भनिदिनु दरसकलाई है
@RamKumar-ug4sr5 жыл бұрын
नमस्कार ईनद्रनि क्रायकम संचालक दाई ईनद्रकडेल दाई म नेमित हेरछू र लोक प्रिय गाईका किसन बहिनि लाई थोरै सहयोग गरनि मन छ मेरो अतिनै लोक प्रिय गाईका लाई कसरि पठाउनि सर उहाँको कार्यक्रम को पहिला गाउने गितले मलाई अतिनै छोयको छ मेरो नम्बर 8178767055 डिलि मा सेकरुटि ईनचाज मा छु र मेरो थोरै तलब कटायर पठाउछु यस नम्बर मा कल गरि दिनु होला
@suryajoti30315 жыл бұрын
Ho ne
@gobinb.k28965 жыл бұрын
के गर्नु धन हुनि को मन नहुनि मन हुनि को धन नहुनि थहिबरा😢😢😢 गरिब को जिन्दगि य भगवान किन गरिब लाई जै यति धेरै पिदा दिनुहुन्छ पिलि ज सबै ले सयोग गरिदिनु होला
@mathurathapa70085 жыл бұрын
कडेल दादा हजुर भगवान हुनुहुन्छ सबैदुखिलाई बचाउनु भाछ
@karnaadhikari11925 жыл бұрын
बिचरा छत्र भाइ को बहिनी लाई सबै ले मिलेर सहयोग गर्नु पर्छ
@kabitathapa78994 жыл бұрын
chatra dada ko bahene lai thik hunxa na runu dada hju ma pani hjur ko git bata aasu aayo dada
@Chandrashekhar-gl5pz5 жыл бұрын
सबै मिलेर छ्त्र शाही को बैइनी लाई आफ्नै बैइनी सम्झेर बचाउ
@basantregmi68635 жыл бұрын
आसा छ,छत्र दाजुको,मुहार मा,अब छिटै नै खुसी को रोदन फेरिने छ, सबैले सके सहयोग,नसके share गरिदिन हुब अनुरोध गर्द्छु,
@arpanthapa99495 жыл бұрын
"गरिब दुखिको भगवान इन्द्रेणी हार्दिक नमन" सबैले सक्दो सहयोग गरौ भोलि त्यो दिन जो कोहिलाइ लाइ आउन सक्छ बुनुलाइ छिटोभन्दा छिटो सन्चो भयको सुन्न पाउ यहि कामना 😔😔
@rambahadurbudha51165 жыл бұрын
जाे बाहिर हासीरहेकाे छ उ भित्र कति रूदाे हाे छत्र शाहिलाइ हेर्नुसत :(
@jfjfgxgxjchcjc17255 жыл бұрын
चिन्ता नगर्नु छत्र जी तपाई आफैं इन्द्रेणीमा हुनुहुन्छ तपाईको बहिनीको लागि छिट्टै सहयोग रकम उठ्छ धेरै चिन्ता नलिनु हजुरको उपस्थितले गर्दा आज इन्द्रेणीमा थप कार्यक्रमको सुन्दरता बढेको छ आज म पनि निकै भावुक भए ।
@kapilabajagain26525 жыл бұрын
Jfjfgxgx Jchcjc . we have
@SyangtanBro975 жыл бұрын
हे कोन्ज्योसोम छात्र दादाको बहिनीलै छिटोभन्दा छिटो राम्रो होस। मेरो पनि आशु थमिएन्😭😭😭😭😭.
@mannusibakoti48725 жыл бұрын
बिचरा छ्त्र को बहिनी लाई छिट्टै निको होस् । सबैले सहयोग गर्नुहोला । आँखा बाट आँसु खसेको पत्तै भएन ।
@sitasubedi17045 жыл бұрын
बिरामीको अगाडि एस्तो रुनमन लाग्ने गित नगाइदिदा हुन्छकि जस्तो लाग्छ
@spadeX75 жыл бұрын
भगवान पनि कति निश्ठुरी रहेछ | खाली दु:खी र गरिबलाई मात्र पिडा दिन्छ |
@sarswotisharma48993 жыл бұрын
जता ततै मुटु छुने कथा छत्र सइ पनि कति धेरै पडित हुनुहुदो रहेछ तपाइको त पिडा हलहुनछ भाइ नरुनु होला
@asmitakrishna15035 жыл бұрын
रुन लाई पनि मन छुन पर्छ पिडा सबै लाई हुन्छ तर आज खै इन्द्रेणी हेरेर खान लाको भाग पनि रोकियो ....
@sukraaryal8165 жыл бұрын
हजुरलाइ र मलाइ उस्तै भएछ भर्खर डिउटी सकेर आएर खाना खान लागेको मन नै साह्रै खल्लो लाग्यो भक्कानो फुटेर आयो झन छत्र साही सधै हास्ने सबैलाइ हसाउने बिचरा आज साह्रै नै भावुक बनायो आजको इन्द्रेणीले 😥😥😥😥😥😥♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
@sunitashrestha61705 жыл бұрын
एकदम सहि भन्नू भयो।सबै लाई हसाउनी एउटा कलाकार आफौ रुदा सारै दु ख लाग्यो।
@khagibudha6325 жыл бұрын
😭
@shobhanagurung73185 жыл бұрын
Tei ta runna vanda pani herda herdai aansu barara jhari halxa 😭😭he bhagwn sadhai khusi hune ta koi pani hudaina hola hai ❤️❤️❤️
@dipakpariyar86285 жыл бұрын
आखिर इन्रेणी ले धेरै को ज्यान मात्र नभय र धेरै को घर परिवार मा खुसी को माहोल पनि भरी दिय को छ तर आज म पनि रुन्न भने को थिय तर आँसु झरे को पत्तै पाइन खै किन हो यो रोग भन्नी चिज पनि हामी दिन दुखी लाई मात्र किन लाग्छ होला तर पनि इन्रेणी ले धेरै को ज्यान बचायको छ सलाम छ सम्पुण इन्रेणी कला कृत हरु लाई सधै यस्तै खुसी को खबर सुन्न पाउ र दिन दुखी हरु को लागि यउटा सोर्ग जस्तो घर बनोस इन्रेणी हजुर हरु जति पनि हुनु हिन्छ इ इन्रेणी मा सबैलाई मेरो हिर्दय देखि नै सलाम छ म पनि इन्रेणी मा आयर गित गाउन मन छ यदि भाग्य ले साथ दिय छ भनि अबस्य पनि म आउने छु इन्रेणी मा सयोग गर्न धेरै मन थियो तर के गर्नी म पनि उस्तै न त परि तर पनि म केही रकम हजुर को खाता मा हाली दिन्छु कृष्ण दाजु हजुर को खाता नम्बर मलाइ पठाइ दिनु होला म जति सक्छु हजुर को खाता मा हाली दिने छु नभय मलाइ फेसबुक मार्फत पनि नम्बर पठाउन सक्नु हुन्छ मेरो फेसबुक आडि रहे को छ dipak pariyar हो हस्त धन्नेवाद
@Gaaubeshichannel5 жыл бұрын
कृष्ण बजगाई ले सार्है भावुक बनाउछिन । राम्रो छ प्रगती गर्दै जानू शुभकामना छ बहिनी लाई ।
@pharsurambasyal81585 жыл бұрын
सबैले सम्मान गर्नुपर्छ
@birubhaibasnet15675 жыл бұрын
सधै हास्ने र हसाउन माहिर छत्र शाही सधा सधै जस्तो न हासि बहिनिको पीडा मा रुदा हाम्रो मन के नै हास्ने गर्थियो होला र हामी पनि रुने नै गर्यौ बहिनी को उपचार हुन्छ र फेरि पनि छत्र शाही को मुहारमा पहिला जस्तै मुस्कान देखन पाइयोस् भन्ने ले इन्द्रेणी संचालक कृष्ण कंडेल सर को मोबाईल नम्बर मा कल गरि पैसा सहयोग गर्दिन हुन बिनर्म अनुरोध गर्दछु
@kuldeepgharti76375 жыл бұрын
कृग्ण बजगांई बहिनीलाई मेरो मन दिल देखि सलुट गर्छु।उहाँको अावाजलाई मन देखि सलुट छ
@puskarkarki98055 жыл бұрын
आसुनाइ रोकियन बाहिनिको स्वास्थ को काम्ना गर्दछु
@netrabhusal25655 жыл бұрын
Sabai milera sahayog garadinu hola
@sangitashrestha89764 жыл бұрын
.n8u
@GovindaGautamMaulikRodhighar5 жыл бұрын
सबैको लोकप्रिय कार्यक्रम ईन्देर्णिलाई कुनै सब्दले पनि प्रसंम्सा गर्न सकिदैन आदरणिय दाई कृष्ण कडेल दाई जस्तो ब्यक्ति पाउनु नै यो राष्ट्रले गर्भ गर्नु पर्छ। हुनता हामिले देश बिदेशमा बसेर पनि धेरै घाउहरूमा मलम लगाउने काम कति गरियो कति तर मन बुझाउन र मनलाई सन्तोष पार्न म जहिले पनि ईन्द्रेणि कार्यक्रम हेर्ने गर्छु। सधैब आशिर्बाद दिदै लोकप्रिय कार्यक्रम ईन्द्रेणिका आफैमा बहु प्रतिभाको खानि छत्र साहि को बैनिलाई सफल उपचारको कामना गर्दै।म पनि यहि गीत संगीत क्षेत्रलाई माया गर्दै अघि बढ्ने दौराहनमा छु र त एउटा कलाकारको घरमा परेको पिडामा कुनै पनि अर्को कलाकारले तालि बजाउन सक्दैन तेसैले मेरो तर्फ बाट बैनिलाई खुसि मनले १०,०००/- रू (दश हजार )सहयोग गर्न चाहान्छु। प्लिज कनट्याक नम्बर बा ईन्बक्स मार्फत भेट्ने बाचा गर्दछु। #जय गीत जय संगीत जय लोकप्रिय कार्यक्रम ईन्द्रेणि
@dukmanbharati55865 жыл бұрын
कति रुनु रुदा रुदा म आफैलाइ ज्वरो आयको पतै भयन हे दैब के हुदैछ नेपलमा अत्यन्तै मुटु रोगले सताउदै गाको छ दिनानु दिन सरकार कता मरेछ जय इन्देरणि
@bharatkumarjidadabadi5395 жыл бұрын
Maxu tafaiko shahegralai
@sitaale52595 жыл бұрын
बिचारा छ्त्र ज्यु सबै लाई हसाउने मान्छे को आज आँखा मा आँसु देख्नु पर्दा आँखा बात आँसु रुकियन चिन्ता नगर्नु अबस्य सहयोग मिल्छ बैनी को लागि
@AhmadAHMAD-xt7ib5 жыл бұрын
नरुनु छत्र भाइ हजुरको आखामा आँसु होइन छिटो भन्दा छिटाे हजुरको मुहारमा खुशी देखने छौ हामी सबैले यकले थुके सुकि सबै ले थुके नदि बन्द छ म पनि नेपाल आय अबसे भाइ हजुलाई भेटने छु
@kedarnathbaskota8475 жыл бұрын
छ्त्र भाईको बहिनीलाई सबैले सहयोग गर्नु पर्छ !
@deepaksunarlamjungnepal36195 жыл бұрын
मनमा एति पिरा हुदानी सबै हसाउनी छत्रा दाजु जति अरु लाई हसाइन्छ तर आफू हास्न गाह्राे हुन्छ म पैसले सयोग गर्न नसके पनि ईश्वर सङगा पर्थान गर्नी छु अनि सयोगि हात सामु पुराउनी हो सेर गरि हजुर हरु पनि सके पैसा ले सयोग गर्नु होल न सके सेर गरि सम्पुर्ण सयोगी हत समु पुराइदिनु है।
@prembindas79815 жыл бұрын
सबै ले साथ र सहयोग गरिदिनुहोला थोपा थोपा मिलेर सागर बन्दछ बहिनिलाइ छिट्टै सन्चो होस्
@jagatnepali73075 жыл бұрын
साचै नि Indreni कार्यक्रम गरिब दुखी को लागि एक साहारा भाको छ।
@amrittamang57125 жыл бұрын
पिर नगर्नु छत्र अनि बहिनी जुवाइ सबै ठिक हुन्छ बिरामी को कियर गर्नु होला
@rokayanarenjumla83145 жыл бұрын
गरिब दिन दु:खिहरुको लागि भगवान् को रुप हो ! ईन्देणि कार्यक्रम हामी सबै प्रदेशी भूमि बाट हादृिक नमन गर्दछै।छत्र साहिको बहिनी लाई सहयोग गरिदिनु हुन हादिृक अनुरोध गर्दछु ।🙏🙏🙏
@dilipmagar93995 жыл бұрын
दुख लाग्यो छत्र दाइ रोएको देख्दा छिटो निको होस उहाँ को बहिनी लाई सेवा नै धर्म हो सहयोग गरौ सबै मिलि।।
@narbahadur50845 жыл бұрын
गरिब दु:खिको भगवानको रुप हो इन्द्रेणी सलाम छ सम्पुर्ण इन्द्रेणी टिमलाइ।
@balanandabatha11995 жыл бұрын
यो रोग छिटो निको हओस
@shresthagovinda32505 жыл бұрын
Ho sai ho
@kubirbudathoki85945 жыл бұрын
सायद आज होल म इन्द्रेनी हेरेर धेरै रोको आफुलाइ मन पर्ने कलकार रुदा आँसु नथामिदोरछ इन्द्रेनी को सदस्य छत्र साइको बैनी लाई सबैले सहयोग गर्नु होल
@diyakaran90895 жыл бұрын
कृष्ण बजगाइ बैनि बिरामी का अगाडि े यस्तो गित गाउदा कतै बिरामीको मनाेबल झन कमजोर हुने त हैन
@oppof19pro835 жыл бұрын
Sahi kura ho ni
@shobhanagurung73185 жыл бұрын
Malai pani testak lagxa.
@mukundasapkota63445 жыл бұрын
होनि बरु मनोबल बडाउने कोसिस गर्नुप्रछ
@diyakaran90895 жыл бұрын
@@mukundasapkota6344 धन्यवाद सपाेट काे लागि
@jagadishtamang30155 жыл бұрын
यो त तपाईं हामी भावनात्मक रुपमा बाँध्नको लागि मात्र होला जस्तो लाग्छ। अन्यथा नलिनुहोला।
@kamalbc73165 жыл бұрын
बैनी को स्वथ्या लाभको कामना साथै इन्द्रेणी टिम लाई धन्नेबाद छ यस्तै राम्रो काम गर्दै जानु
@munapun27115 жыл бұрын
मानिस देखावटी हासो कति हास्न तक्लित हुन्छ भन्ने कुरा यहाबाट थाहा हुन्छ।छत्र शाही जति रमाइलो गर्छन हसाउछन, उफ्रिन्छ बास्विकता यहाँ छ ।नानीको स्वास्थ्य लाभको कामना ।साथै छत्र जि मुटु दरो बनाउहोस ।हजुरको बहिनी बचाउन लाखौ मन जोडिने छन।सबैलाई नमस्कार सबैको जय होस।😂😂😂😂😂😂😂😂😂
@dpghrmogo48315 жыл бұрын
सबैसंग कथा ब्यथा हुन्छ मैलेपनि सबैथोक गुमाएर हारेको मान्छे हुम तर के गर्नु बाच्नु पर्ने रहेछ र त इन्द्रेणी हेर्ने गर्छु मन भुलाउछु तर यहा पनि यस्तै पिडाहरु देख्छु फेरि मन थामिन्न छत्र सर धैर्य गर्नुस एकदिन ठिकहुन्छ।
@santoshsingthakuri32585 жыл бұрын
इन्द्रेणि कार्यक्रम ले अबस्य सहयोग गर्ने छ जय कृषण जय नेपाल ।
@santoshpariyar1195 жыл бұрын
सदै हासने हसाऊने छत्र अाज रुदै छन नरुनु दाइ तपाई को बहिनी दाडै सनचो हुनछ गित त सारै राम्रो छ तर बिरामी को अगाडि चाहिँ यो गित ले असर पछ कि
@achyutmahat50275 жыл бұрын
हाईलाइट लेनि मनै रुवायो ! अरुकेलख्नु जय ईन्द्रेणी !!
@priyankatamang84085 жыл бұрын
बिचरा छत्र दादा ले आफ्नो दुख पिर्दा मन भरी लुकाएर बाहिर हासी राख्नु भाको रैछ । नरुनुस दादा हामी सबै छौ हजुर को बैनी लाई बचाउन को लागि । सदै नाचेर होस या गायर हामी सबै सबै लाई हासो दिने दादा लाई दुख पर्दा हामी सबै ले हेरेर नबसोउ । धेरै थोरै जती सकिन्छ सयोग गरेर वाहा को बैनी लाई बचाइ दिउ । र छत्र दादा को मुहार मा खुसी भरी दिउ । सबै सबै लाई अनुरोध छ मेरो ।
@rajkumarbk50075 жыл бұрын
पहिला त सबैको लाई मेरो नमस्कार आज सबैलाई हसाऊने साथी रोएको देखेर मेरो आखको आसुलाई रोक्न सकिने पिलिज सबैको सयोह को अपिल गरद्छु।हाल साऊदि बाट हेर्दै छु।
@subashshahi94775 жыл бұрын
छत्र दादा हजुर को गित ले सधै मलाई हसाई रहन्थेयो तर आज मेरो पनि आँखा बाट रोकि यन्😭😭तर दादा हजुर सहि अते बाटो मा हिडिशिया छ चिन्ता नगरी शो हामी छौउ जति सकिन्छ हामी सहयोग गर्छु महिले हजुर लाई फेस्बुक आईडी मा कती खोजे तर भेटिन दादा सकिन छ भने म हजुर लाई परनल मा कुरा गर्ने छु 😭😭😰अनि यो ईन्देण लाई पनि अलोट गर्दछु हुन्त म जस्ता धेरै छन ईन्देण लाई माया गरने तर म तेसै बित्त पर्छु 👈️☝️अनि दादा हजुर पिर नगरिशो हजुर सङगै म छु मेरो पनि त बैनी हो दिदी हो हुन्त अफनै हाड नाता भयर होला ई आँसु आज म हिले समाल्नै न अक्ने ( मेरो घर = कालिकोट जिल्ला & रास्कोटो नगर पालिका 1 वोडा हो )( हाल को बसाइ = मुम्बई महारास्ट मा छु )( मलाई अलि सम्म्पर्क मा आईशोला पिलिज दादा हजुर नै भनिसो कता कन्टेयक गर्ने हो भनिशो म हेल्प गर्छु
@basantarana94445 жыл бұрын
छत्र शाहिकाे बहिनि लाई सबैले सहयाेग गरिदिनुहुना हार्दिक अपिल गर्दछु।
@modumodu73905 жыл бұрын
सबौले,सहयोग ,गरनु,हो,भनचाहानछम
@shivashrestha30815 жыл бұрын
Hoit aaja samma kai sabai bhanda xito samaya maa herna aaeyo ani इन्द्रेणी लाई सलाम छ सधै यसरी नै सहयोग गर्दै जानु होला
@gaganbdr23465 жыл бұрын
छत्र साइ कि बैनी हाम्रो पनि बैनी हो सबैले सयोग गरौ है
@dadiramkunwar57085 жыл бұрын
कृष्ण बजगाइ बहिनी ले मन फुटने गरि गाउनु हुन्छ सारै मन छुन्छ ?
@sdsamjhana61375 жыл бұрын
दाई, महान कार्य ! अब दुर्गममा सुविधा सम्पन्न अस्पतालको लागि पैरवी गरौं
उम्म भन्या है सधैं यस्तै गीत गाउनु हुन्छ कसरी आउछ यस्ता शब्द हरु
@jangarawat50175 жыл бұрын
alli mitho sor vakale gaya jhanai ramro hunthyo ki
@tulrana77405 жыл бұрын
कृष्ना बैनिको गितको सब्दले सबैलाई रुहाउनु हुन्छ, बिरामीलाइ अलि सान्तना दिने प्रकारको गित गाउँदा राम्रो हुन्छहोला जस्तो कि (गरिबी थिए झन रोगी भएको छु ~ उपचार खर्च जुत्नेआसले इन्द्रनि आको छु)
@publictv96175 жыл бұрын
um k hai
@keshersingh61675 жыл бұрын
Bhagawati Bhagat ati paudel
@राजश्रेष्ठ-त6ख5 жыл бұрын
कृष्णा बजगाईँ को गीत ले मन छुन्छ,,त्यसैमाथी छत्र ले सबैलाई रुवाउनु भो😭😭
@kamalthapa83325 жыл бұрын
सबै लाई हिाउने छत्र शाहि राेयर सबैलाई रुवाय😭😭😭
@sonymenuka78555 жыл бұрын
xhatra dai na rununa plz maile kanthol garna sakina Bahini lai xhitai niko hos 😂😂
@kamalthapa83325 жыл бұрын
@@sonymenuka7855 thanku
@shivadangi72305 жыл бұрын
बिदेशमा हामी तपाईहरुलै सेवा गर्न आएका हौं ! लु लु कुना कुनाबाट सहर सहर गाउँ गाउँ बस्ती बस्तिबाट बिरामी खोजेर लिनुस! हामी तपाईहरुलै लागि प्रदेश आएका हौ! geet well soon
@hukumbahadurkhadkachhetri57475 жыл бұрын
म पनि सहयोग गर्न चाहानछु इन्द्रेणी कहाँ छ काठमाडौमा म त्यही आएर ।
@bikashrokayabikash27075 жыл бұрын
हाम्री ले पनि सानाे भएपनि सयाेग गर्छु खाता न पाए हुत्याे
@karnalisurkhetnepal5 жыл бұрын
@@bikashrokayabikash2707 म सम्पर्क गराइ दिन्छु हजुर मेरो फेस बुक मा sms गर्नुस kishour love dkd छ नाम कपाल रातो बनाको टिसर्ट लायको छ हाप फोटो छ sms गर्नुस है
@khadakrawat58555 жыл бұрын
म पनी
@kumaracharya52835 жыл бұрын
सबैले सयोक गरू
@bibasbaraili45835 жыл бұрын
के गर्नु बाहिर हासेपनी ।हसाएपनी आफ्नो आफ्नो पीडा सबैको हुन्छ।एस्तै हो अरुको हेरेर पनि मन बुजाउनु पर्छ।छ्त्र जि।
@dipendrabhandari5845 жыл бұрын
भाई तिमी धेरै हसाऊने मान्छे आज तिमी रोयेको देखदा धेरै मन रुयो र दुख्यो है बैनी सबैसहयोगी गरी दीनु होला है येही छ मेरो शुभकामना बैनी तिमी पकैनी साथ सपोट पाउने छौ
@mobighale98235 жыл бұрын
छत्र जि नरुनुस।हजुरको बैनिलाइ केहि हुदैन।😭😭हजुरलाइ मन पराउनी माया गर्नी धेरै छन सहयोग अबस्य मिल्छ।हजुरको बैनिलाइ छिटो सन्चो होस भगवान सङ यहि प्राथना छ।❤️❤️❤️❤️
@khemrajgharti32525 жыл бұрын
इन्द्वेणि परिवार लाई नमस्ते छ🙏🙏🙏
@pabitrahahahahahehehekc71015 жыл бұрын
कति मिठाे साेर
@gurungrachhe11995 жыл бұрын
ओहो कलाकार छत्र भाइ लाइ पनि निकै संकट आइ परेको रैछ हामी सबै मिलेर यो संकट लाई हटाउनु पर्छ !
@jasmyyt1995 жыл бұрын
करोडौं दर्सक लाई हसाउने कलाकार भाइ छत्र साही रोहिरहेको देख्दा भकानो छुटेर आयो तेस्मा झन् कृष्ण बैनी ले गाउदा झन मुटिनै फुट्न खोच्छ आउनुस सबैले सहयोग गरौं यदि सहयोग गर्न नसके सेयर गरेर सहयोगी मनहरु सम्म पुर्याउ सबै ले 👏👏
@singarbaldevbc4765 жыл бұрын
हाम्रो कार्यक्रम इन्द्रेणी भगवान हो पिलिज सेवा नै धर्म हो भन्ने र सोच्ने नै भगवान हो धन्यवाद
@ganeshrijal95985 жыл бұрын
धेरै मार्मिक गित मान्छे को जिबन भएको सत्य कथा धन्यवाद नानु
@RajuSingh-sq3pu5 жыл бұрын
छत्र जी तपाई नरूनू होश हामीसबैमिलेर शयग गरऊला तपाईडूकहूनूहोश
@karunapunmagar29925 жыл бұрын
विचरा छत्र दाइ अरूलाइ हसाएर खुसि दिने अाज अाफै रूदै गर्दा दुख लाग्यो हेर्नै सकिन मत सबैले सहयो गरिदिनु होला अाफ्नो त अौकात छैन सहयोग गर्न मन त लाग्छ केगर्नु
@عونالقحطاني-ج4و5 жыл бұрын
नरुनुस छत्र जि हजुर कि बैनिलाइ छिटो सन्चो हुने छ मेरो पनि आँसु रोकिएन हजुर को आँसु देखेर हामी सबैले मिलेर बचाउनु पछ कठै बरा सधैं हास्ने मान्छे लाई आज रोएको देखन सकिन मैले 😂😂😂😂😂👈️
@sukrajmagar70315 жыл бұрын
सर्ब प्रथम इन्द्रेणी तिम लाई हार्दिक नमन।।। असाधै मन छुने गित हरु गाइदिनु हुन्छ कृष्ण बजगाइ हजुरले ।।। बधाई छ।।
@indrabkunwar36285 жыл бұрын
प्रतेक ईन्र्देणी कार्यक्रम हेरेर दुखीहरु को आँसु मा म पनि रोएर आँसु बगाउन बाहेक अरु केही गर्न सकिन सायद म कति अभागी रहिछु दुखी दाजुभाइ दिदीबहिनी हरुको आँसु पुछन सक्ने बनाई देऊ भगवान मलाई
@nimeschandthakuri16905 жыл бұрын
पक्कै पनि सहयोगि मन हरु जुट्ने छन
@yamchettri83315 жыл бұрын
दाजु पिर नगरनु हजुरकाे बहिनिलाई पक्का पनि सन्चो हुन्छ
@pramodkathayat97545 жыл бұрын
छत्र शाहीको बहिनी सर्मिला शाहीको स्वास्थ्य लाभमा छिटो सुधार गर्न सबैको सहयोगका लागि जुटौ ।।।।।
@shibabhattarai25455 жыл бұрын
तेती हसाउने छत्र साही आफ्नै बहिनी को पीड़ा मा रुदा आसु थाम्मं गारो भो get well soon bunu कृष्ण दिदी को स्वर ले मन छुयो
@RajKumar-uk2jf5 жыл бұрын
छत्र शाही साच्चिकै उदाहरणीय कलाकार हुन जाे अाफु मा यति धेरै पिडा हुदा हुदा पनि अरुकाे अासु पुच्दै हिडेका छन बहिनी लाई तपाई हामी सबैले सहयोग गराै छिटो निकाे हाेस भगवान सग कामना छ मेरो ।
@pujanmagar3395 жыл бұрын
अब देखि सर्कारलाइ तिर्ने कर इन्द्रेणि लाई तर्नु पर्छ किन भने सर्कारले हामी गरिब दुखिहरुलाइ केही गदैन जो इन्देणि ले गरेको छ अनि छत्र भाइ चिन्ता नलिनु होला सबै ठिक हुन्छ
@ramchandrasunam13675 жыл бұрын
100% right
@threemanghartimagarofficia36405 жыл бұрын
सारै चीत्त बुझ्ने कुरो हजूर
@govindakhatriofficial9354 жыл бұрын
छत्र शाही मेरो आँखा बाट आँसु नै रोकिए 😭😭😭😭😭😭 चिन्ता नलिनु पनि कसरी भन्नू चिन्ता धेरै छ । दुखी हुनुहुन्छ तपाई को मात्र नभएर हामी सबै को चेलीबेटी बहिनी हुनुहुन्छ निको हुन्छ ।।।
@smritikhatri85255 жыл бұрын
छत्र भाईको पीडा कतिछ भने याहा बाट थाहा भयो उहाको बहिनी लाई शिग्रर स्वास्थ्य को लाभको कामना छ
@dipakruchal23105 жыл бұрын
निक्कै मर्माहित बनायो छत्र भाइको बहिनीको यो दुखद परिस्थितिले ।😢😢😢
@hiralalpunmeroyoutubechann62935 жыл бұрын
कृष्ण बजगाई बैनिलाई ऐस्ता बिलरका गित कहाँ बाट आउछंन सलुटछ कृष्ण बजगाई बैनीलाई छत्र भाइ बिस्तारै सयोग जुठ्छ अनि बैनिको उपचार हुन्छ बैनिकोशिघ्र स्वास्थ्यको कामना
@sikkmesp.t.sherpa61375 жыл бұрын
Hello good afternoon indreni all Teams and my sweet heart Manu always i miss you hope you miss me to. I am watching from Sikkim.
@nareshpachhain165 жыл бұрын
छ्त्र भाइ को कन्ट्याक्ट् नम्बर पाउन सकिन्छ होला सदै हसाउने मान्छे आज आँखा मा आँसु अलि मजा आयन
@laliramkandel95455 жыл бұрын
बिचारा छत्र भाइ ।सहयोगी हात भाइ को तर्फ बढाेस ।अन्य सबै रोगी लाई पनि सहयोग गरौ ।बाचेर जिबनमा केही पुन्य काम गरौ ।
@Milanmagar34905 жыл бұрын
म पनि साह्रै भावुक भए यस्तो दुख दुखी गरिव लाई मात्र हेर्छ रोग ले पनि र ईन्द्रेणी म नछुटाई हेर्ने गर्छु सधै फलोस फुलोस नजिक भए देखि म पनि सयोग गर्थे यस्तो भेट हुने मौका मिल्ने भए जति पनि सयोगी मन हरु हुनुहुन्छ उहाँ लाई सलाम छ उपचार चाडै सफल होस छत्र साही ज्यु दुखी नहुनु ईन्द्रेणी जस्तै सयोगि हुनुहुन्छ सेयर गर्दै जानू होला म पनि सेयर गर्ने छु धन्यवाद 🌹🌹🎻🎻🎻🎻🎻🎻🎻👩❤️👩जय इन्द्रेणी टिम
@abiralvlogs19095 жыл бұрын
अनि खगेन्द्र बि.क को पीडा चाइ कैले र कस्ले बुझ्छ??? कृपया खगेन्द्र जि को पीडा पनि सामेल होस । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sankarpun57335 жыл бұрын
म छत्र शाहीको अाँखामा अाँसु झर्दा मेरो पनि अाँखाबाट अाँशु अायो छिट्टै बैनिको स्वास्थ्ये लाभको कामना
@sandeshmagar36645 жыл бұрын
पुरा कार्यक्रम हेर्छु र पछी कमेन्ट गर्छु है
@mohandangi24725 жыл бұрын
हामिले सोचेको भन्दा बढी काम गरेको छ इन्द्रेणी teamle छत्र भाइकी बहिनिको सिघ्र स्वास्थलाभ कामना छ इन्द्रेणी team लाई हार्दिक सलाम नमन छ।असाय असक्तको धेरै काम गरेको छ।
@padamshahaashu96375 жыл бұрын
Indreni साचै भगवानको यक रुप हो । kirisna दिदी लाई गाय पछि हामी प्रदेशि हरु सदै आशुको धारा बगिरहन्छ्न।आज झैनै मन प्रने गायक धरधरी रुदा आज ........
@seemalamalopchan22685 жыл бұрын
छात्र दाई टिका सानु अमृता लामिछाने कृष्ण बजगाई रोएको देख्द मन थाम्नै सकिना 😭😭😭।।सांसारको सबै पीडित हरु लाई यहि ईन्द्रेणी बाट बचाउनु भाको छ अब हजुरको बहिनी लाई पनि अवस्य बचाउनु हुनेछ ईन्द्रेणी टिमले ।। हासोमा पनि ईन्द्रेणी आशुमा पनि ईन्द्रेणी ।
@manishapariyar77095 жыл бұрын
Sarkar la garnu parni kam aaja indreni la garnu pariko xa sab garibeko dukha kasta haru yaha ko tem lai suva kamana xa
@ShivaKumar-qv3kh5 жыл бұрын
Please help everyone chhatra shahi sister get well soon God bless you Manny many congratulations INDRENI TEAM
@rajubisi3415 жыл бұрын
चाडौठिकभकाेदेखनपावम
@कमलारसाईलिकालि5 жыл бұрын
छत्र दाइको आखामा आसु देखेर मेरो पनि आसु रोकियन दाइ नरुनुस हजुरको बैनिलाई सन्चो हुनु हुन्छ हामी नेपालिको मन ठुलो छ सबैले सहयोग गर्नु हुन्छ दाइ😭😭😭😭